Dataset Viewer
Auto-converted to Parquet Duplicate
audio
audioduration (s)
3.44
55.6
subtitle
stringlengths
1
330
रेड बुल इनसाइड दिंकर [सङ्गीत] कनेक्टेड बाइ डिश होम इन्टरनेट इन असोसिएसन
विथ हार्डरक क्याफे काठमाडौ [सङ्गीत] ट जेन्स पार्क जास्मिन
पेन्स नेपाल टप [सङ्गीत] एआइटम कलेज म्यानेजड बाइ [सङ्गीत]
ए एस क आरजीबी [सङ्गीत] प्रोडक्
आजको इन्साइड द बंकर एउटा शब्दको वरिपरिमिटेन्स आइ डन्ट नो गर्व लाग्नुपर्ने कुरा हो वा खिन्न मान्नुपर्ने कुरा जब
नेता होस् राज्यमा बसे बसेका व्यक्ति होस् हाम्रो देशको अर्थतन्त्र रेमिटेन्समा भर पर्यादा खेरि यो भन्नुपर्ने कुरा हो वा भन्न नहुने कुरा हो जे भएता पनि
यथार्थ चै यही हो हरेक वर्ष लाखौको तादादमा नेपाली दाजुभाइ दिदीबहिनीहरु संसारको विभिन्न मुलुकहरुमा अवसरको लागि रोजगारीको लागि
जानुहुन्छ विशेष गरि खाडी र मलेसिया र रिसेन्ट टाइममा नया देशहरु थपिन थाल्या छन् युरोपहरु यो जाने क्रम पहिला पनि थियो अहिले यो
कार्यक्रम चलाइरहदा पनि भैराछ र सायद फोलि पनि हुनेछ। तर यो सँै जोडिएका धेरै पाटाहरु छन् जसलाई सकेसम्म हामी नजरअन्दाज गरिरहेका छौ।
दुख सुख गरेर ऋण काटेर र पछि बुढेस्कालमा बुवा आमाको सहारा हुन्छु बालबच्चाको लागि राम्रो शिक्षा दिन्छु भनेर ऋण काटेर गएको एउटा नेपाली केहि वर्ष
केहि महिनामा बासमा नियमित रुपले फर्किरहेको यो नौलो कुरा भने पक्कै पनि होइन। लगभग वार्षिक रुपमा जति जना बाकसमा फर्किनु हुन्छ त्यो भन्दा तादामा धेरै गएको
होला तर हरेक बाकसले ले कुरा हामीलाई सिक सिकाइरहेको हुन्छ। बुझाइरहेको हुन्छ। सच्याउने प्रयास गरिरहेको हुन्छ। यदि संख्याकै कुरा गर्ने भए
लगभग ८ लाख९२ हजार,१८७ जनाले ८२ ८३ मा देश छोड्नु भा छ। विभिन्न मुलुकमा त्यो पहिलो पटक जानेहरु पनि हुनुहुन्छ छुट्टीमा आएर फर्किनेहरु पनि
हुनुहुन्छ। यदि टप टे कन्ट्रिजको कुरा गर्ने भए युएइ, साउदी, कतार, मलेसिया यिनीहरु नै पर्छन् वर्षौ देखि। एउटा सपना बोकेर गएको
नेपाली अकस्मात उसको जीवनमा स्वास्थ्यमा असर गर्न थाल्छ। मानसिक रुपले तनावमा हुन्छ। गर्दै नगरेको क्राइमको लागि बिहाइन्ड द बार्स जान्छ। बाजी दिने कोही हुदैन, बोलिदिने कोही हुदैन, साथ दिने कोही
हुँदैन। यस्ता विभिन्न घटनाहरु छन्। जसलाई हामीले सकेसम्म नहोस् नै भन्न चाहन्छौ। आजको इन्साइड द बंकरमा केही यस्ता पात्रहरुसँग कुरा गरिरा छौ। जो सपना बोकेर
जानुभयो ऋण काटेर जानुभयो जसो तसो फर्किरहनु भा छ। जादा स्वस्थ हुनुहुन्थ्यो आउदा मिगोला फेल भएर आउनु भा छ। डाइलासिसमा
हुनुहुन्छ ट्रान्सप्लान्टको क्रममा हुनुहुन्छ कतिले ट्रान्सप्लान्ट पनि गरिसके र त्यस्तै यस्तै आवाजहरुको लागि लडिरहेको एउटा योद्धा र नट्रली के भैराछ कसो भैराछ
समाजलाई राज्यलाई तपाई हामीलाई अवेर गरिरहेको एउटा पात्र पनि छ। सो आजको इन्साइड द बंकर ति आत्मा र खाइते शरीर प्रति समर्पित
छन् जसले आफ्नो परिवारको लागि दुख सुख गरेर विदेश जानुभयो र जुन सपना बोक्नुभ थियो कतिका पुरा भए कतिका भएनन्। सो जति पनि खाइते र
निधन भएका नेपाली दाजुभाई खाडीको क्रममा हुनुहुन्छ उहाँ प्रति आजको इन्साइड र बंकर समर्पित छ। सुरेन्द >> जी >> हुन्छ नमस्ते >> अलिकति आफ्नो पृष्ठभुमि परिचय पाउ न >> हुन्छ
मेरो नाम चाहिँ सुरेन्द्र तामाङ घर मेरो संख सभा तुलिङटार अहिले हाल चाहिँ वनस्थली म एउटा किड्नी प्यासन्ट हो। अहिले हाल पाच वर्ष देखि डाइलेस गर्दै आउदै छु। >> के कारणले किड्नी फेलियर भयो डाइलिसिसमा जानु
पर्यो >> मेरो कारण चाहिँ बगत म २० २४२५ हैन २०१९ ल त्यस्तै हैन ४८ है कति लगभग पाच छ वर्ष भयो मैले ल्याज गर्न
थालेको। यसमा चाहिँ म पहिला चाहिँ विदेश सबभन्दा फर्स्टमा चाहिँ म २०१२ मा म मलेसिया ग थिए। मलेसिया विगत दुई वर्ष सम्म बसे होला। दुई वर्ष बसेपछि म त्यहीबाट म डाक्टरको डाक्टरले मलाई
एउटा किड्नीको समस्या छ भनेर चाहिँ मलाई त्यहाँको डाक्टरले भन्नुभ थियो। त्यतिबेला चाहिँ मैले त्यस्तो खासै वास्ता गरेन भनम न। अनि दुई वर्ष पछि म नेपाल फर्केर या नेपालमानि सेक्सक पनि केहि पनि गराएन। त्यसपछि फेरी नेपाल एक वर्ष
बसेर फेरी म साउदीको लागि मैले ट्राई गरे। साउदी ट्राई गर्दा गर्दै म साउदी पनि पुगे। यहाँको मेडिकलमा कुनै पनि त्यस्तो समस्या देखाएन के फेरी मलाई। जुन मलेसियामा देखा थियो। >> कुन सालको कुरा गर्दै छौ हामी?
>> मैले यो १२ भने भएछ १४१५को यो। >> सो २०१२ मा पहिलो पटक मलेसिया >> हजुर >> बैदेशिक रोजगारको सिलसिलामा जानुभयो >> जागिर के थियो? >> त्यहाँ चाहिँ मेरो स्टोरमा थियो मैले सामानहरु रिसिभ गरेर
अनि भित्र साइडमा दिनुपर्ने। >> सो त्यो दौरानमा तपाईलाई बिस्तारै शरीरमा समस्या आउन थाले थियो कि थिएन >> त्य >> समस्या पनि त्यस्तो थिएन। मैले त्यहाँ वर्षमा चेकअप गर्छु मलेसियामा चाहिँ त्यतिबेला गर्थ्यो। >> रेगुलर त्यो गर्नै पर्थ्यो
हैन >> हजुर हजुर अहिले चाहिँ के गरेर थाहा छैन तर त्यति बेला चाहिँ गर्थ्यो। त्यति बेला दुई वर्षको टाइममा चाहिँ मलाई त्यतिबेला चाहिँ किड्नीमा समस्या छ। अ गएर नेपाल गएर चेकअप गरौ भन्थ्यो मलाई चाहिँ। >> सिम्टम के के थियो के शरीरमा के के कस्तो कस्तो महसुस के भा थियो >> त्यति बेला
सम्म केहि पनि थिएन। >> त्यतिकै रेगुलर यरली चेक गर्ने क्रममा >> हजुर >> किड्नीमा अनि समस्या देखियो >> देखियो >> नेपाल गा बेलामा राम्रोसँग जचाउ भन्यो >> भन्यो हजुर त्यसपछि आएर मैले चेकअप पनि नेपालमा गरेन के फेरी त्यस्तो >> गरेन मलाई
त्यस्तो दोख्ने घोच्ने पोल्ने केहि पनि थिएन नि त त्यो नभएपछि अब ठिकै छ जस्तो लाग्यो। नभन्दै मैले यतो साउदीको लागि पनि गरे थिए साउदी तर साउदी पनि गइयो। अब >> सो मलेसिया बाट २०१५ तिर फर्किनुभयो। >> हजुर >> कति वर्ष
नेपालमा या कति महिना बस्नुभयो >> एक वर्ष बस्यो। >> सो २०१६ मा फेरी साउदीको लागि जानुभयो। >> हजुर >> साउदीमा मा के के जागिर थियो >> साउदीमा चाहिँ यो आलमनियमको बारे कम्पनीमा भन्थ्यो तर त्यहाँ गएर चाहिँ हामीले त्यो बाहिर घाममा त्यो बिजुली खम्बाहरुमा
बिजुली टाङदै हिड्नु पर्ने चाँ काम पायो के अनि सेलरी पनि १५ स० भन्थ्यो त्यतिबेला अनि हामी त्यो काम पनि पाएन सेलरी पनि पाएन। सेलर त्यो नपाएपछि हामी चाहिँ अनि एउटा भाइ थियो गाउकै अनि त्यो भाइ र म त सकेका
थियौ। हामीले काम पनि गरेन। एक महिना सम्म त्यहाँ हामीले त्यतिकै बस्यौ। अनि बसेपछि हामीले त्यहाँ फेरी त्यही कम्पनीलाई कति ५ सय रियल बुझाएर हामी नेपाल फर्केको फेरी। हामीले त्यो काम नपाएपछि >> न स्यालरी भन्या जस्तो
भयो न काम भन्या जस्तो भयो >> काम >> सो एक महिना डेढ महिनाको बसाई पछि साउदी अरेबियाबाट तपाई >> फर्किौ >> त्यतिकै फर्किनुभयो >> फर्कौ >> पैसा पैसाको के भयो जति ल्या थियो दिए थियो >> उल्टो आफ्नै खर्च भयो >> हजुर अ यहा य
यहाँबाट रेन्ट काटेर फेरी पैसा उता पठाको हामीले नेपालबाटै लगभग दुई जनाको लगभग कति लाख प५० हजार ए २ लाख प५० हजार भा थियो। त्यो २ लाख५० उहाँ बुझाएर हामी नेपाल फर्कौ फेरी अनि >> फर्किनुभयो। त्यो २०१५ को कुरा यो >> हजुर
>> त्यसपछि >> त्यसपछि फेरी हामी यहाँ नेपाल आएर लगभग म दुई वर्ष जस्तो बसे होला फेरी नेपालमा आएर। >> यहाँ बस्दा के काम गर्नुभयो >> यहाँ चाहिँ मैले एउटा गाउकै अंकल थियो। उहा एउटा यस्तै घर बनाने काठको काम गर्नु हुन्थ्यो के। त्यो झ्याल स्याल हुन्छ
नि हो त्यस्तो बनाउनेहरु थर्नेन्चर भनुम न >> हो त्यस्तोमा काम गरे लगभग दुई वर्ष जस्तो गर्यो होला त्यसपछि फेरी अनि मैले कतारको लागि एप्लाई गरे फेरी। >> उ >> कतारको लागि एप्लाई गरेपछि नभन्दै छ महिना पछि २० जहाज झरेको थियो। त्यसपछि नि त्यहाँबाट नि
गइयो। कतार पनि कतारमा चाहिँ हामी म जान्छु हेल्थ फर्न गको हो। तर त्यसमा गएपछि छ महिना चाहिँ मैले सबै काम गर्यो फलाम उचाल्ने अ सरसफाई गर्ने यता उ सबै गर्यो। त्यो छ महिना पछि चाहिँ फेरी एउटा
त्यो एउटा भ्याकेसन खुलेको रहेछ त्यसमै अफिसमा काम गर्ने भनेर। >> अनि मैले एउटा चाहिँ साथी थ एउटा टाइम किपर हुनुहुन्थ्यो। गाउकै गाउँको भन्दा नि नेपाली भनम न अनि उहाँलाई भनेर दाई म काम गर्छु भनेर अनि भनेर उलाई मैले भनेर खरी
पछि अफिसमा काम गर्या। अनि अफिसमा काम गर्दा मैले त्यहाँ चाहिँ काम चाहिँ यस्तै अफिस भित्र फोटोकपीहरु गर्ने के अनि त्यो पेपरहरु चाहिँ यताबाट उता उताबाट यता ल्याउने पुर्याउने >> कार्यालय सहयोगी भनौ >> हजुर हजुर त्यस्तै >> कति तलब
थियो >> तलब त त्यति बेला कति १११२ स० थियो होला। >> अनि आफ्नो स्वास्थ्यको त्यतिखेर सम्म पनि >> केहि पनि थिएन। >> जचाइरहनु भा थिएन न त्यसले केहि दुख दिरा थिएन >> थिएन थिएन केहि पनि थिएन जचाउन असल पनि गइएन केहि पनि भइन गरेन।
>> पहिलो पटक अब एकचोटी किड्नी देखाउनु भनेको कति वर्ष भैसक्या थियो? >> किड्नी देखाउनु भने लगभग चार पाच वर्ष >> त्यस्तै भको थियो होला। >> रन सहन आफ्नो खानपिनमा केहि >> त्यस्तो रहनसन
सबै ठिकै थियो भनम न अब पानीहरु रुममा चाहिँ अब पानी प्रशस्तै पाइन्थ्यो। तर साइडमा चाहिँ अलिकति पानीको समस्या थियो के। पानीको समस्या अनि अब पिसाब फेर्नको लागि समस्या त्यो थियो साइडमा चाहिँ अब पहिला हामी त छ छ
महिना बाहिर घाममा काम गर्दा खेरि त पुरै घाममा काम गर्नु पर्छ नि त बिल्डिङ गर्न >> कति डिग्री हुन्थ्यो नर्मल्ली >> नर्मल्ली ४५ ४६ भक्ति ४५ ४६ डिग्री हुन्थ्यो >> हजुर >> पानी पिउनु हुन्न थियो >> पानी त पिउन्थ्यो तर रुममा आएपछि उ
बाहिर साइडमा चाहिँ दिङसु अब माथि बिल्डिङमा हुन्छ तल झर्ने कुरो भएन हैन अनि नझरेपछि एउटा टुम्लेटमा पानी बोकेर गइन्थ्यो। पानी बिचमा सकिहाल्थ्यो। >> शरीरले जति माग्थ्यो त्यति दिन
पाइरा थिएन पानी >> पाइए थिएन >> वर्षौ यो चलिरह्यो >> चलिरह्यो >> त्यसकै असर भयो जस्तो लाग्छ >> साल त होला। त्यो पनि हो अनि फेरी हामीले बढी पानी भन्दा नि बढी अले त्यो कोल् ड्रिंकहरु खाइन्थ्यो के। चिसोहरु कोकहरु स्प्राइटहरु त्यस्तो
खाइन्थ्यो पानी साइडमा अब तलबाट पानी तले त के खाने हो र भनेर चिसो खाइन्थ्यो के अनि फ्रिजमा राखेको >> एकदम चिसो त्यस खाइन्थ्यो त्यो खाएपछि अनि एकछिन मर्थ्यो फेरी तल माएर फेरी त्यही खाइन्थ्यो। तर अब फेरी माथिबाट झरेर फेरी पिसा फेर्ने कुरो भएन फेरी। >> अनि रोक्ने रोकेर बस्ने
>> रोकेर बस्ने अनि त्यो जब अनि ब्रेक टाइम हुन्छ अनि जब त यहाको तल जाने अनि खा बस्ने त्यही हो त्यति बेला गर्ने हो। जे गरे पनि >> त्यसपछि कहिले चाहिँ किड्नीले या शरीरले लक्षण
दि के लक्षण के भा थियो >> त्यतिबेला लक्षण चाहिँ ठ्याक्कै म त्यो मेरो छ वर्षको को सुरुवात हुँदै थियो। कतारमा बसेको। अ मेरो त एउटा शोक चाहिँ के थियो भने त्यहाँ अब २०२२ मा अब
फुटबल वर्ल्ड कप थियो नि त हुने वाला थियो। >> त्यही अब वर्ल्ड कप अब यसपाली चाहिँ ब छ महिना छ वर्ष बसिहाल्यो। बसेपछि यसपाली चाहिँ लाइभ हेर्ने विचार थियो के जति नै परे पनि विचार थियो तर ठ्याक्कै त्यसको तिन महिना अगाडी चाहिँ मलाई त्यस्तो बिराम भयो
के। फर्स्टमा चाहिँ मलाई त्यो प्रेसर हाइ भएर त्यो मैले आँखा चाहिँ पुरै नथिङ्ने भको थियो के। यस्तो पर हेर्दा खेरि नि त्यो घाम त्यस्तो खतरा लाग्छ नि त >> त्यो घाममा केहि नदेख्ने क्या छेउमा अब यतै मथले छेउमा गएर हेर्नु पर्थ्यो के यस्तो के भनेर हेर्नु पर्थ्यो अनि बल्ल
थाहा भएन्थ्यो के फर्स्टमा चाहिँ त्यो आको थियो अनि पछि बिस्तारै बिस्तार हुदा हुदै अनि हात खुट्टा गोल्नेहरु भयो। अनि यो घोडाहरु दुख्ने त्यस्तो अनि मान्छे अलि पहिला चाहिँ मोटो मटै थियो पछि अनि आफै सुक्दै सुक्दै गयो के त्यतिकै
अनि खाना नरुच्ने भयो। अनि खाना देख्यो कि अनि अब उल्टी भैहाल्ने अनि अब उल्टी भएपछि फेरी खरक कहिलेकाही नाकबाट ब्लड जाने मुखबाट नि ब्लड जाने त्यस्तो भा थियो। पछि अनि अब मैले युटुबमा सर्च गरेर हेरे थिए अनि यस्तो हुदा चाहिँ के हुन्छ भन्दा ठ्याक्कै त्यो
किड्नीको त्यो ठ्याक्कै यस्तो साइडमा बिमबेर बिर देखाउदो रहेछ के यस्तो साइड साइडमा >> जहाँ किड्नी हुन्छ पछाडी तिर के भन कस्तो स्किनमा >> स्किनमा त्यस्तो देखा आउने >> हो त्यस्तो देखाउदो रहेछ अनि मैले ठ्याक्कै अनि मलाई चाहिँ डाउट तै लाग्यो के ल अब चाहिँ केटले
काम गरेको हो जस्तो काम छोडे जस्तो छ भन्ने चाहिँ डाउट भ थियो। तर पनि अब आफुलाई पनि त्यो मनमा लागेको हो के तर होइन जस्तो लाग्ने अब त्यस्तो दुख्ने घोत्ने पल्ले केहि थिएन नि त। होइन जस्तो लाग्ने अनि अब काम गर्दै गयो काम गर्दै गयो झन गर्दै गयो झन अब शरीरलाई झन
गल्दै झन गल्दै झन गल्दै गयो कि नक्ने भयो लास्टमा त्यस्तो भएछि अनि नेपाल आफैले रिजाइन गरेर अ लगभग दुई महिना जस्तो रुममै बसेर रिजाइन गरेर अनि पछि नेपाल आए। >> त्यहाँ जचाउनु भएन >> जचाएन।
त्यही एउटा बेस क्याम चाहिँ एउटा मेडिकल लाग्दिन्छ। अनि त्यो मेडिकलमा चाहिँ हामीले चेक गरे्या थियौ के त्यहाँको डाक्टर के भन तलाई ग्यासक बिग्रछ ग्यासकको दवाई खा भन्दियो। >> खुट्टा सुन्नि आदि इत्यादि केहि थिएन >> त्यस्तो त भा थिएन। बरु मेरो
सुक्दै चाहिँ ग थियो। यसरी त्यो निन्द्रा एकैछिनमा लाग्ने पसिना एकैछिनमा आउने हैन अनि त्यो भित्रै बाट जाडो भएर आउने के चिसो त्यो ४५६ डिग्री घाममा म बाहिर कुर्सीमा बसेर त्यही सोध्दिन्थे के म त। त्यस्तो त्यो घाममा
पनि। साथीहरु आएर बोल्थे भनि तलाई गर्ने भा छैन भन्थ्यो मलाई एकदम मजा भइरा छ भन्थे म त्यतलाई। त्यस्तो घाममा भने। तर त्यति बेला किड्नीले काम गर्न छोडिसकेको रहेछ। अनि पछि यहाँ >> नेपाल आएर मात्र थाहा भयो कि मेरो दुइटा किड्नी फेल
भैक्यो >> हजुर नेपाल आएर पनि डाक्टरलाई डाक्टरले भनिकन बल्ल थाहा पाको। यहाँ मैले चाबेल मेडिकेयरमा आएर चेक गरे्या थिए। त्यहाँ डाक्टरले भन्ने बित्तिकै मलाई भाइ तेरो दुइटा किट्नीले काम गर्न छोडिसक्या
छ। डायलिसिस गर्नुपर्छ भन्यो। त्यतिबेला म अझै पनि म त्यो मनमा होइन जस्तो लाग्थ्यो के मलाई। त्यस्तो अब दुख्ने त्यस्तो केहि छैन नि त त्यो अनि पछि अनि झन् गाहो हुन्छ नि घर भएपछि अनि अब डाइलेलासिस गर्नु
पर्छ भनेछि अनि ठ्याक्क अनि टिचिङमा गएर डाइलिसिस गर्न थालेको मैले इमरेन्स छिरेर त्यो एकदम धेरै गाहो भएर >> कति वर्ष भयो डाइलासिस गरेर >> अहिले पाच वर्ष भयो >> हप्ताको कति पटक >> अहिले तीन
पटक हप्ताको >> खर्च >> खर्च चाहिँ अहिले यस्तो छ अब आफुसँग भको सबै सकाइहाल्यो हो मैले आफ्नो भको जग्गा पनि बेचे। अब एउटा घर छ त्यो घर पनि अब
थाहा छैन के हुने हो। अनि अब अहिले चाहिँ हाम्रो अहिले एउटा यहाँ नेपाल डेभलपमेन्ट सोसाइटी भन्ने संस्था छ। उहाबाट अनि त्यहाँबाट चाहिँ अहिले जे होस् बैराजा उहाहरुले हेर्नु भएराछ भनम न। >> यदि त्यो तिर्नु पर्यो भने पर डाइलासिस
कति खर्च आउछ >> अहिले चै ३५ सय पर्छ एकपल्ट गरेको तर अहिले चै अब सरकारले फ्री गर्दैछ। कति घण्टाको सेसन हुन्छ त्यो >> चार घण्टाको हुन्छ एकपल्टलाई >> हप्ताको तीन पटक >> हजुर >> चार चार घण्टा
तपाई >> हस्पिटल पुग्ने मेसिनमा डिपेन्डेन्ट हुनै पर्छ >> हुनै पर्छ अनिभारी >> घर परिवार >> घर परिवार त बाउ आमा चाै एउटा गाउमै छ अनि आफ अब मेरो फ्यामिली चा चै अहिले अब उहाहरु चै छैन अहिले बच्चाहरु
>> भन्नाले श्रीमती र बालबच्चा >> बच्चाहरु अहिले श्रीमती लिएर गको छ तर अलि कहाँ छ कता छ अ कन्ट्याक्ट बिहिन छ बाहिरै छ कता छता हैन >> सो तपाईको श्रीमती अहिले तपाईसँग हुनुहुन्न >> हुनुहुन्न >> छोडेर
गको >> छोडेर गको भनम न पाच वर्षै भैसक्यो डाइलेस गर्न थालेपछि हिडेको भको >> केहि नभनिकन जानुभयो >> त्यतिकै त्यति पनि हामी त्यो टिचिङ हस्पिटलमा हुदा हुदै हिडेको नि त त्यति बेला म बेडमै थिए हस्पिटलको भेटमै >> सो तपाई हस्पिटलमा हुदा हुदा तपाईको श्रीमतीले तपाईको
बच्चा लिएर तपाईलाई जानकारी नगराईकन >> हिडेको >> किन गयो जस्तो लाग्छ >> खै अब त्यो कारण पनि मलाई थाहा भएन एक्कासी अब हामी मेरो दाइ पनि त्यही थियो भाउजु पनि त्यही थियो अनि
दाइ भाउजु चै अब घर बेलुका हैन बसी घर गइहाल्यो अनि मेरो श्रीमती चै त्यही बसिरा थियो अनि बेलुका मैले त्यो दबाई लिन पठा थिए के तल अनि अब दबाई लिएर इमर्जेन् दबाई चाहिए थियो अनि लिनको
पठाको लगभग आधि घण्टाै घण्टा जस्तो पछि आयो के अनि आएपछि मैले यसो हल्का मात्रै पराइदिएको थिए त्यसपछि त्यही निउमा हिडेको बेलुका झोलासला प्याक गरेर हिड्यो अनि घर यहाँबाट यहाँबाट निक्लेर पछि घर गाउँमा घर पुगेछ। अनि घर पुगेर बच्चा बगेर हिडे जान
त्यहाँबाट। त्यसपछि अनि कन्ट्याक्ट पनि छ। >> पाच वर्ष भयो केहि थाहा छैन। >> थाहा छैन। कारण यही तपाईको रोग हो जस्तो लाग्छ >> साहित्यै होला सच।
>> कतिको पिडा पछि बिस्तारै डाइलासिस गर्न थालेपछि चै कतिको पिडा हुन थाल्यो शरीरमा >> पिडा त एकदम धेरै हुन्छ यो रोग नै यस्तो हो के यो जुन रोग नलाग्ने रोग लागिसकेपछि हामीलाई न बस्न
सजिलो हुन्छ न सुत्न सजिलो हुन्छ न खान सजिलो हुन्छ न आफुले भने जस्तो गर्न सकिन्छ केहि गर्न सकिदैन यहाँ सिप भनेको डाइलेलासिसमा जाने हो आउने आउने त्यही पनि डाइलेसिसको दिन कहिले कतिखेर हो हुन्छ कतिखेर सारो हुन्छ थाहै हुदैन
थियो। अहिले हामी यहाँ बोल्दा बोल्दै पनि म के जे पनि हुन सक्छ के मलाई त्यस्तो प्रेसर कहिले हाइ हुन्छ कहिले लो हुन्छ त्यो ठेका नै हुदैन। तपाईको जीवन कसरी चलिरा छ यदि मैले सोध्न मिल्छ भने आर्थिक रुपमा >> मेरो अले
आर्थिक रुपमा त्यही अहिले अघि मैले भने जस्तै नेपाल डेभलमेट सोसाइटीबाट अहिले उहाहरुले मलाई महिनाको १५ हजार दिनुहुन्छ। त्यहीबाट >> डायलिसिस बाहेक >> डाइलिसिस बाहेक >> तपाईको मासिक खर्च
>> हजुर >> त्यो बाहेक आय स्रोत केहि पनि छैन >> छैन >> शरीरले साथ दिरा छैन >> दिरा छैन काम गर्ने क्षमता पनि छैन। >> कति उमेर हुनुभयो? >> अहिले म ३५ वर्ष भयो। >> लगभग ३०
वर्षको उमेरमै तपाईलाई >> किड्नीले समातिसक्या थियो हजु समातिसकेको थियो। >> यसको कारण के जस्तो लाग्यो किन तपाईको जीवनशैली अलिकति मलाई भन्नुस न कतिको मदिरा सेवन धुम्रपान अ मोजमस्तीमाय
शरीरलाई छाडा छोड्नु भाथियो कि कस्तो खालको व्यक्ति हुनुहुन्थ्यो मोजमस्ती धुम्रापान मध्यपान त गरियो अलि अलि हल्का पनि गरियो हैन दुइटै गरियो मध्यपान पनि गरियो धुम्रपान पनि गरियो। विदेशमा
गएर पनि गरियो। अब दिनभरि अब हक्तामा एक पता छोटी हुन्थ्यो। ज्यान सान दुखिरा हुन्थ्यो साथीहरु सँग बसेर हल्का खाइन्थ्यो कहिलेकाहि बिर्सहरु >> सो त्यही जीवन शैलीकै असर जस्तो लाग्छ यो
>> होला त्यो पानी भन्दा बढी त्यो खाइयो त्यसैले असर गरेको जस्तो लाग्छ। त्यसले गर्दा प्रेसर हाइ भयो। प्रेसर हाइ भएपछि एकदम सबभन्दा ठुलो यही जस्तो लाग्छ के हाम्रो
शरीरमा केहि थाहा हुदैन के कतिबेला के हुन्छ भनेर प्रेसर हाइ र सुगरलाई चाहिँ एकदमै कन्ट्रोल गर्नु पर्ने रहेछ भन्ने भैरा छ अहिले चाहिँ >> अब के गर्ने सोच छ
जीवनमा >> अब खै अब ट्रान्सप्लान्ट अब भयो भने चाहिँ अब म जस्ता कयौ बिरामीहरु छन् त्यो बिरामीहरुलाई चाहिँ अ यस्तै मार्फतबाट नै सल्लाह सुझाव हैन आफुले सक्दो
>> सहयोग >> तपाईको अब एउटै मात्र विकल्प हो नि ट्रान्सप्लान्ट >> हजुर >> हैन >> लास्ट अन्तिम त्यही हो। >> खोजी गरिरहनु भा छ डोनरको >> छैन डोनर पनि
खोजे छैन अब यस्तो आफुसँग ब्यालेन्स नभएपछि त्यो केहि पनि गर्ने आट्न आउदो रहेछ के। ब्यालेन्स भैदिएको भए केहि गर्छु भन्ने आटे मसा त हुन्थ्यो होला। नभएपछि अनि डाइलिसिसकै
भरमाने। >> ऋण काटेर विदेश जानु भा थियो >> हजुर >> ऋण चुक्ता गर्नुभयो >> हजुर अ ऋण चुक्ता गरियो। ऋण चुक्ता >> कति ऋण लिनु भा थियो? >> म साढे दुई लाख लेदिए। >> कति
कमाइयो ऋण चुक्ता गरेर जीवनमा खाडीमा काम गरेर >> खाडीमा काम गरेर कमाउन त खासै कमाइएन त्यो ऋण रिज चुक्ता गरियो। अनि अब घरमा अलिअलि खाने त्यही हो जति कमाए पनि घरमा पठाएपछि अब खानै पर्यो लाउनै पर्यो।
त्यतिकै सकिन्छ त पैसा। >> घरमा खेतिपाती अलिकति छ? >> खेतिपाती छ। खेदपाती पहिला थियो अहिले छैन फेसा बेझिसक्यो। बेच्नुभयो >> बेदिसक >> यदि यही केहि गर्दए भए न शरीरले दुख
पाउथ्यो न धन सम्पत्ति नाश हुन्थ्यो न सायद श्रीमतीले बालबच्चाले छोडेर जान्थ्यो जस्तो लाग्दैन >> ल अहिले लाग्छ। सायद यही केहि गर्न पाको भएन। किन यहाँ अवसर नदेखेर कि
हुदैन भनेर नै तपाईले निर्णय गरिसक्नु भा थियो। नेपालमा केहि हुँदैन। सब गइरा छन् म पनि जानुपर्छ भन्ने >> त्यो पनि हो सायद हामी गाउँमा जन्मिएको मान्छेहरु प्रयास उनीहरुको दिमागमै बिग्रेस जाने हुन्छ के। >> हुन्छ कि पारिदिन्छ
त्यसरी >> पारिदिन्छ भन्दा नि दिमागमै हुन्छ के। सबै जना अधिप सबै जना विदेश गको छ हामी नि जाने हो भन्ने हुन्छ सोचै त्यही हुन्छ के। >> अरुको देखेर >> देखेर एक तला भाले दुई तला बनाए हो >> घर नभाले घर जोडे। हो >> सवारी साधन
नभाहरुले >> किने >> बिहे भोज भतेर राम्रो भयो। सो मेरो पनि हुन्छ भन्ने त्यही आस त हो त्यही सपना न हो >> उसले यस्तो म नि गर्छु भन्ने एउटा सपना बोकेर सबै जना सायद प्राणै त्यही हुन्छ के बि गाउमा
बस्ने मान्छेहरुको >> त्यो तपाईहरुको बेलामा थियो या अहिले पनि छ? >> अहिले पनि छ त्यो त। हाम्रो पालामा झन् अब मेरो पालामा झन् सबैको म एसएलसी दिएर विदेश पास भएनि फेल भएनि विदेश जाने सोचै त्यो छ के
मेरो किनभने >> यो देशमा केहि हुन्न जस्तो लाग्या थियो >> सायद होला त्यति बेलाको अब नबुझ्ने त्यही त हो नि त्यो भन्दा >> सबै कुरालाई यसो फर्केर हेर्दा फेरी तपाईलाई मैले पाच सात वर्ष पछाडी लिएर गयो
भने फेरी जान चाहनुहुन्थ्यो कि >> हैन हैन अब त किन जान्थे र अब जादैन थियो जस्तो लाग्छ अब जे जस्तो भए चाहिँ अब यही गर्ने हैन जतिसुकै कमाई भए
पनि आफ्नै गाउँहरु भनेको आफ्नो देश भन्दा आफ्नै देश जस्तो हुन्छन्। भनेर अब चाहिँ जादैन थियो। >> आर्थिक अवस्थामा १५ हजार जुन तपाईलाई दिइन्छ त्यो छ। तपाईको डाइलिसिस खर्च जुन छ त्यो फ्री छ। >> हजुर >> त्यो
बाहेक तपाईको सम्पत्तिको नाममा एउटा घर बाकी छ। >> बाकी छ। >> डाइलिसिस गर्न साथ फ्री त्यतिकै फेरी बाहिर हिड्न मिल्छ कि रेस्ट चाहिन्छ शरीरलाई >> रेस्ट चाहिन्छ। कहिलेकाहीँ अब प्रेसर लो भको बेला चाहिँ एकदमै हो
हुन्छ। नत्र भने डायलिसिस गरे बेला त्यति सो हुदैन। जे ज्यानलाई चाहि अलिकति हल्का चाहिँ हुन्छ। >> के कुरामा कम्प्रमाइज गर्नु पर्या छ जीवनमा अहिले >> खानपिन खानपिन देखि लिएर कुरा गरौ न >> अर्लि त सबभन्दा ठुलो त मृत्यु समाजमा गन
भर्रा। जुन मृत्युले हामीलाई पर्खिरा छ नि त्यो मृत्युलाई चाहिँ म पख तलाई भनेर बसिरा छु। >> जित्छु जस्तो लाग्छ छ
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
2,186