incorrect_sentence stringlengths 1 397 | correct_sentence stringlengths 6 399 | __index_level_0__ int64 0 213k |
|---|---|---|
वर्षातको पानीले विद्यालयको चौर डुबान हुँदा विद्यार्थीले सास्ती भोग्नुहुनेबारे परेको छ । | वर्षातको पानीले विद्यालयको चौर डुबान हुँदा विद्यार्थीले सास्ती भोग्नु परेको छ । | 206,447 |
त्यो अवसर सूचन प्रविधिले ल्याएको छ । | त्यो अवसर सूचना प्रविधिले ल्याएको छ । | 91,062 |
यसअघि सम्पन्न भइसकेको भेलाका विषयमा उनले अनभिज्ञता प्रकट गरेका हुनुभएको । | यसअघि सम्पन्न भइसकेको भेलाका विषयमा उनले अनभिज्ञता प्रकट गरेका हुन् । | 82,362 |
हिउँदयाम पशुचौपायालाई कुडो पकाउन, घरायसी प्रयोजनका लागि खाना पकाउन र हिउँदयाममा चिसो थेग्नेगर्दछ दाउरा आवश्यक पर्ने हुन्छ । | हिउँदयाम पशुचौपायालाई कुडो पकाउन, घरायसी प्रयोजनका लागि खाना पकाउन र हिउँदयाममा चिसो थेग्न दाउरा आवश्यक पर्ने हुन्छ । | 65,556 |
नवीन सुब्बा, निर्देशनमा हतारिँदैनन् । | नवीन सुब्बा, फिल्म निर्देशनमा हतारिँदैनन् । | 210,863 |
त्यतिबेला नेपालको कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आईलगायत ७१.१४ अर्व रुपैयाँ तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आई ७८१.१५ अर्व पुगेको थियो । | त्यतिबेला नेपालको कुल निकासीमा १७.९ प्रतिशतले ह्रास आई ७१.१४ अर्व रुपैयाँ तथा कुल पैठारीमा ०.४ प्रतिशतले ह्रास आई ७८१.१५ अर्व पुगेको थियो । | 143,581 |
जीवजन्तु समस्त वनस्पतिको सूर्य जीवनरक्षा ऊर्जाले सम्भव भएको विज्ञानद्वारा प्रमाणित छ । | जीवजन्तु समस्त वनस्पतिको जीवनरक्षा सूर्य ऊर्जाले सम्भव भएको विज्ञानद्वारा प्रमाणित छ । | 106,484 |
पण्डितले महङ्गो डाइलासिस सेवा लिन टीकापुर बाहिर जानुपर्ने बिरामीहरूको लागि राहत हुने बताए । | डाक्टर पण्डितले महङ्गो डाइलासिस सेवा लिन टीकापुर बाहिर जानुपर्ने बिरामीहरूको लागि राहत हुने बताए । | 195,927 |
दुर्गा देवीको स्वरूप :देवी अथर्वशीर्षमा उल्लेख भएअनुसार सबै देवताले देवीको नजिक पुगेर नम्र भई सोधे, तिमी को हौ ? देवीले भनिन्, ब्रह्मस्वरूपिणी हौँ । | दुर्गा देवीको स्वरूप :देवी अथर्वशीर्षमा उल्लेख भएअनुसार सबै देवताले देवीको नजिक पुगेर नम्र भई सोधे, तिमी को हौ ? देवीले भनिन्, ब्रह्मस्वरूपिणी हुँ । | 124,173 |
तर,व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छान् । | तर,व्यापारी र स्थानीयहरू पनि न्युरोडमा फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । | 191,602 |
गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो । | अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो । | 10,723 |
केवल गायनमा मात्र सीमित देउडा गीतलाई विश्वव्यापीकरण गर्ने उद्देश्यले पछिल्लो अवस्थाभित्र केही सर्जकले पुस्तक प्रकाशित गरी पाठकलाई भरपर्दो खुराक दिइरहेछन् । | केवल गायनमा मात्र सीमित देउडा गीतलाई विश्वव्यापीकरण गर्ने उद्देश्यले पछिल्लो अवस्थामा केही सर्जकले पुस्तक प्रकाशित गरी पाठकलाई भरपर्दो खुराक दिइरहेछन् । | 63,082 |
हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्नसक्थ्यौ बताइन्छ । | हिउँ परेमा अन्नबाली सप्रिने र हिउँकै कारण हिउँ पर्यटनमा टेवा पुग्ने बताइन्छ । | 39,576 |
सिंगल बेडमा बसेकी थिइन् । | इन्दु सिंगल बेडमा बसेकी थिइन् । | 44,822 |
उनले सयौं वर्षदेखि चर्चेको पहिलाको लालपुर्जा देखाउँदा समेत पुर्जी पाउन नसकेको गुनासो गरे । | उनले सयौं वर्षदेखि चर्चेको पहिलाको लालपुर्जा देखाउँदा समेत पुर्जा पाउन नसकेको गुनासो गरे । | 150,178 |
२०५१। मा सभामुखको हैसियत पुगेका दमनको योगदान त्यतिमै सीमित छैन । | २०५१ मा सभामुखको हैसियत पुगेका दमनको योगदान त्यतिमै सीमित छैन । | 96,703 |
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि आगामी रणनीति तय उनीहरूसँग गर्न छलफल गरेका हुन् । | बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुअघि आगामी रणनीति तय गर्न उनीहरूसँग छलफल गरेका हुन् । | 199,924 |
उक्त अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले समेत स्वीकरण जनाएको छ । | उक्त अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डले समेत स्वीकृत जनाएको छ । | 93,172 |
पछिल्लो समयमा जनसंख्या बृद्धिदर ऋणात्मकतिर जान थालेको छ । | तर, पछिल्लो समयमा जनसंख्या बृद्धिदर ऋणात्मकतिर जान थालेको छ । | 157,575 |
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टी सानो छ, केही गर्न सक्दैन भन्नेजस्ता निराशावादी गर्नेहरूलाई कुरा मुखभरिको जवाफ दिनुपर्ने बताएका छन् । | नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले पार्टी सानो छ, केही गर्न सक्दैन भन्नेजस्ता निराशावादी कुरा गर्नेहरूलाई मुखभरिको जवाफ दिनुपर्ने बताएका छन् । | 11,067 |
पशुपति छेत्र वरपर झिलीमिली बनाइएको छ । | पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । | 5,762 |
हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागजले बेरी तजिया बनाइलदञ१२त्र५ने गरिन्छ । | हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाइलदञ१२त्र५ने गरिन्छ । | 192,838 |
भारतले अहिलेसम्म पाँच पटक जितिसकेको उपाधि छ । | भारतले अहिलेसम्म पाँच पटक उपाधि जितिसकेको छ । | 115,119 |
कति कुरा सुनिइसकेकी छैनन्, सुनाउने ठाउँसमेत छैन । | कति कुरा सुनिएका छैनन्, सुनाउने ठाउँसमेत छैन । | 57,195 |
माछापोखरीबाट साउन २३ गते श्यामलाल लोप्चनको हरायो मोटरसाइकल । | माछापोखरीबाट साउन २३ गते श्यामलाल लोप्चनको मोटरसाइकल हरायो । | 163,559 |
पुलको पिल्लर बगाएसँगै आवागमन रोकिराखी छ । | पुलको पिल्लर बगाएसँगै आवागमन रोकिएको छ । | 177,115 |
नयाँ नेपालसहित निर्माणको महान अभियानमा हामी छौं । | नयाँ नेपाल निर्माणको महान अभियानमा हामी छौं । | 74,571 |
त्यो सहयोगले आफूलाई निखार्दै सामाजिक न्यायका लागू अगाडि बढ्न उत्प्रेरित गरिरह्यो । | त्यो सहयोगले आफूलाई निखार्दै सामाजिक न्यायका लागि अगाडि बढ्न उत्प्रेरित गरिरह्यो । | 209,842 |
खोइज भर्ने कम फूलपातिपछि भनिए पनि अष्टमी तिथिमा मुख्य रूपमा भर्ने गरिन्छ । | खोइज भर्ने काम फूलपातिपछि भनिए पनि अष्टमी तिथिमा मुख्य रूपमा भर्ने गरिन्छ । | 124,267 |
दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य करण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ । | दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ । | 107,907 |
चार एयरलाइन्स - इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका करण बुकिंग, चेक-इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ । | चार एयरलाइन्स - इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण बुकिंग, चेक-इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ । | 191,448 |
त्यस्तो सोही प्रकरणका मुद्धामा काँग्रेसका उपसभापति धनराज गुरुङलाई संरक्षण दिएका छन् । | त्यस्तै सोही प्रकरणका मुद्धामा काँग्रेसका उपसभापति धनराज गुरुङलाई संरक्षण दिएका छन् । | 112,378 |
डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिन एक, बिहानमै चिनियाँ नाका पुग्न सकिन्छ । | डोल्पोबुद्ध गाउँपालिकाबाट एक दिन एक बिहानमै चिनियाँ नाका पुग्न सकिन्छ । | 189,994 |
जन एआईले नियन्त्रण गरिरहेका हुन्छ । | जुन एआईले नियन्त्रण गरिरहेका हुन्छ । | 48,585 |
बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेल परेका छन् । | बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । | 169,452 |
उनका अनुसार जिल्ला अधिवेशनमा भण्डारीको कुनै भूमिका चैन । | उनका अनुसार जिल्ला अधिवेशनमा भण्डारीको कुनै भूमिका छैन । | 704 |
प्रधानमन्त्री ओलीले मंसिर महिनासहितका ठेकेदारले काम नथाले ठेक्का तोड्नुको विकल्प नभएको बताएका छन् । | प्रधानमन्त्री ओलीले मंसिर महिनाभित्र ठेकेदारले काम नथाले ठेक्का तोड्नुको विकल्प नभएको बताएका छन् । | 100,000 |
गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थिइछस् । | गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावललाई संगठित सदस्यसमेत नरहनेगरी निष्कासन गरेको थियो । | 54,258 |
त्यही भएर गुल्सनलाई लिएर कसैले गरेनन् । | त्यही भएर गुल्सनलाई लिएर कसैले कुरा गरेनन् । | 212,911 |
हालसम्म तीनवटा मात्रै प्लेटफर्म दर्ता नेपालमा हालसम्म तीनवटा मात्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता छन् । | हालसम्म तीनवटा प्लेटफर्म मात्रै दर्ता नेपालमा हालसम्म तीनवटा मात्रै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता छन् । | 29,175 |
फिरन्ते समुदायकै ११, १३ र १२ वर्षका ती किशोरीहरुलाई पनि शनिबार नै एच.पि.भि. खोप लगाइएको ठाकुरले जानकार दिए । | फिरन्ते समुदायकै ११, १३ र १२ वर्षका ती किशोरीहरुलाई पनि शनिबार नै एच.पि.भि. खोप लगाइएको ठाकुरले जानकारी दिए । | 23,373 |
सरकार स्वयं गम्भीर । हुनुपर्छ | सरकार स्वयं गम्भीर हुनुपर्छ । | 21,413 |
तर, हराएको तस्करीको सुन भने हालसम्म फेला परेको छैन । | तर, हराएको भनिएको तस्करीको सुन भने हालसम्म फेला परेको छैन । | 29,690 |
त्यसका कारण धेरै छन् " | त्यसका कारण धेरै छन् । | 204,841 |
विभिन्न सीमानाकामा कडाइ गरिन्छ्यौ छौं । | विभिन्न सीमानाकामा कडाइ गरिरहेका छौं । | 62,850 |
तर, मेरो बाबापट्टि र घरपरिवारले नराम्रा कुरा छोडेर मलाई अघि बढाउनुभयो । | तर, मेरो बाबा र घरपरिवारले नराम्रा कुरा छोडेर मलाई अघि बढाउनुभयो । | 97,950 |
दरपीठ आदेशविरुद्ध निवेदकहरू इजलासमा रुट निवेदन लिएर गएका थिए । | दरपीठ आदेशविरुद्ध निवेदकहरू इजलासमा रिट निवेदन लिएर गएका थिए । | 73,471 |
कर्मसँग जहिल्यै पराजित हुन्छ ! | कर्मसँग जहिल्यै पराजित हुन्छ । | 44,556 |
आर्थिक अपचलन र भ्रष्टाचारका अनेक केसहरू छानबिनबाट सतहमा आएका छन् । | आर्थिक अपचलन र भ्रष्टाचारका अनेक केसहरू पनि छानबिनबाट सतहमा आएका छन् । | 201,560 |
ढोका खुला भएको ठाउँमा बहाव उच्च हुने उनले बताए । | ढोका खुला भएको ठाउँमा पानीको बहाव उच्च हुने उनले बताए । | 137,018 |
पहिले जंगल पछि भएको बगर कर्णाली किनारमा बिरुवाहरू हुर्किन समय लागेन । | पहिले जंगल पछि बगर भएको कर्णाली किनारमा बिरुवाहरू हुर्किन समय लागेन । | 45,721 |
मुस्ताङ प्रशासनले बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीका विभिन्न स्थान गरी आधा दर्जन ठाउँमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको उल्लेख गरेको छ | मुस्ताङ प्रशासनले बेनी—जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीका विभिन्न स्थान गरी आधा दर्जन ठाउँमा बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध बनेको उल्लेख गरेको छ । | 202,811 |
बुढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । | बाढी पहिरोका कारण विद्युत् उत्पादन केन्द्रमा क्षति पुग्दा बिजुली प्रवाहमा समेत समस्या भएको छ । | 134,018 |
२८४ पृष्ठको पुस्तकमा सिंगो अमेरिकालाई अटाएका छन् । | २८४ पृष्ठको पुस्तकमा सिंगो अमेरिकालाई लेखकले अटाएका छन् । | 169,650 |
मनोरञ्जनको खोजी गर्ने नेपाली तर पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । | मनोरञ्जनको खोजी गर्ने नेपाली र पर्यटकहरूका लागि वन्डरल्यान्ड नेपालले उत्कृष्ट गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ । | 68,952 |
अख्तियारले हेर्ने, नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, मुद्दा चलाउने लगायतका सबै काम गर्छ ? | अख्तियारले हेर्ने, नियन्त्रण गर्ने, अनुसन्धान गर्ने, मुद्दा चलाउने लगायतका सबै काम गर्छ । | 22,645 |
नत्र त राष्ट्रपति न फेरिँदैन । | नत्र त राष्ट्रपति त फेरिँदैन । | 169,279 |
तर नेपाल सधैं साधनस्रोतको अभाव भइरहन्छ । | तर नेपाल प्रहरीलाई सधैं साधनस्रोतको अभाव भइरहन्छ । | 153,796 |
किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको उनको भनाई छ । | दुग्ध किसानको भुक्तानी सम्बन्धमा दुग्ध विकास संस्थानले हालसम्म २ अर्ब ४ करोड रकम भुक्तानी दिइसकेको उनको भनाई छ । | 15,999 |
महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । | महास्नानघरको दक्षिण भाग भासिएकाले पूर्णिमाका दिन गर्ने कर्मका लागि कुनै असर नपरेको कोष अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए । | 148,786 |
सूचना र प्रविधिको प्रयोग गरी विकासको तीव्रता गतिलाई दिनुपर्छ । | सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ । | 94,797 |
जुन देश विकसित त्यहाँ छन् तथ्यांक प्रणाली चुस्त छ । | जुन देश विकसित छन् त्यहाँ तथ्यांक प्रणाली चुस्त छ । | 115,716 |
ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुञ्जेल घोषणा गरेका छन् । | ट्रम्पले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन् । | 106,679 |
सकारात्मक सोच र संस्कार विकास गर्दै त्यसलाई संस्थागत गर्न सक्नुपर्यो । | सकारात्मक सोच र चिन्तनको संस्कार विकास गर्दै त्यसलाई संस्थागत गर्न सक्नुपर्यो । | 104,432 |
आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यश आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ । | आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ । | 193,079 |
यातायात सेवासँगै विकास ओसार्ने मार्ग नेपाल–भारत सिमाना नेपाल–चीन जमुनादेखि सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली राजमार्गको नामले चिनिन्छ । | यातायात सेवासँगै विकास ओसार्ने मार्ग नेपाल–भारत सिमाना जमुनादेखि नेपाल–चीन सिमाना हिल्सासम्म जोड्ने सडकलाई कर्णाली राजमार्गको नामले चिनिन्छ । | 80,860 |
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरपछिका माईखोलाको बाढीले क्षति पुर्याएको थियो । | काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेंसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । | 120,415 |
दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको पान-सुपारी आदि दिएर भाइटीकाको निम्ता दिसकिएला । | दिदीबहिनीले अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको पान-सुपारी आदि दिएर भाइटीकाको निम्ता दिन्छन् । | 108,373 |
प्रहरी कार्यालय रुपन्देहीले फरार रहइसकेको चार जनालाई पक्राउ गरेको छ । | प्रहरी कार्यालय रुपन्देहीले फरार रहेका चार जनालाई पक्राउ गरेको छ । | 187,677 |
चौँरी गोठमा पुरुषको खासै काम । | चौँरी गोठमा पुरुषको खासै काम हुँदैन । | 145,954 |
नेकपा (एमाले)ले भने उम्मेदवारको टुंगो लगाइहालोस् छैन । | नेकपा (एमाले)ले भने उम्मेदवारको टुंगो लगाइसकेको छैन । | 105,952 |
सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै धुन बजाएको थियो । | सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । | 96,812 |
वैराग्य चिन्तनको लागि आवश्यक संयम जगाउने माध्यम हौ । | वैराग्य चिन्तनको लागि आवश्यक संयम जगाउने माध्यम हो । | 91,595 |
आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य छ । | आयोजनाको निर्माण २०८३ को मंसिरभित्र सक्ने लक्ष्य राखिएको छ । | 19,927 |
उप्रेतीका अनुसार, पुरुषमाथि पनि जबरजस्ती हुन करणी सक्छ भनेर कानुन बनाउन अति आवश्यक छ । | उप्रेतीका अनुसार, पुरुषमाथि पनि जबरजस्ती करणी हुन सक्छ भनेर कानुन बनाउन अति आवश्यक छ । | 170,640 |
दोहोरो खेलेर निष्कर्ष निस्किने पनि होइन, सभामुखले भने । | दोहोरी खेलेर निष्कर्ष निस्किने पनि होइन, सभामुखले भने । | 150,439 |
स्वार्थ नै यो सरकार बनाएको भन्ने हाम्रो भनाई अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ । | स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाई अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ । | 64,962 |
सन् १९८६ बाट सुरु भएको नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय हालसम्म १२ वटा फाइनल खेलेको छ । | सन् १९८६ बाट सुरु भएको नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय यात्राबाट हालसम्म १२ वटा फाइनल खेलेको छ । | 6,273 |
यो विधेयक जनवरी १० मा संसदको तल्लो सदनले पारित गरेको थिइयो । | यो विधेयक जनवरी १० मा संसदको तल्लो सदनले पारित गरेको थियो । | 25,983 |
ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यावसायिक रुपमा खेती सुरु गरेको उनले बताए । | नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यावसायिक रुपमा खेती सुरु गरेको उनले बताए । | 211,410 |
स्वास्थ्य चौकीमा व्यापक अनियमितता भएको गुनासाहरू पनि आइरहेको छ ; | स्वास्थ्य चौकीमा व्यापक अनियमितता भएको गुनासाहरू पनि आइरहेको छ । | 148,168 |
उसैको सिफारिसका आधारमा पुनः निर्माणको काम गर्नेछ । | उसैको सिफारिसका आधारमा कम्पनीले पुनः निर्माणको काम गर्नेछ । | 66,522 |
न्यानो कम्बल र शैक्षिक सामग्री गरेर लगभग १४ लाख रुपैयाँको सामान उनले किनेर वितरण; गरिन् । | न्यानो कम्बल र शैक्षिक सामग्री गरेर लगभग १४ लाख रुपैयाँको सामान उनले किनेर वितरण गरिन् । | 90,637 |
एकाइले निर्माण कार्यमा सहजीकरण गरिदिन्छौँ गोरखा र पालुङटार नगरपालिकालाई आग्रहसमेत गरेको छ । | एकाइले निर्माण कार्यमा सहजीकरण गरिदिन गोरखा र पालुङटार नगरपालिकालाई आग्रहसमेत गरेको छ । | 37,559 |
जसअन्तरगत सुर्खेतमा ३ सय ४६, दैलेखमा २ सय १, रुकुमपश्चिममा १ सय ४३ र जाजरकोटमा १ सय ४ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्दैछौँ तथ्यांक छ । | जसअन्तरगत सुर्खेतमा ३ सय ४६, दैलेखमा २ सय १, रुकुमपश्चिममा १ सय ४३ र जाजरकोटमा १ सय ४ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने तथ्यांक छ । | 54,815 |
जसले कुनै अन्य क्षेत्रबाट स्पा र वेलनेस क्षेत्रमा कदम राख्नुभएन चाहन्छन् । | जसले कुनै अन्य क्षेत्रबाट स्पा र वेलनेस क्षेत्रमा कदम राख्न चाहन्छन् । | 4,064 |
सरकारले २ वर्षदेखी प्लास्टिकजन्य फूल आयात, बिक्री वितरण, उत्पादनमा पूर्ण रुपमा लगाए पनि खुला बजारमा बिक्री भइरहेको छ । | सरकारले २ वर्षदेखी प्लास्टिकजन्य फूल आयात, बिक्री वितरण, उत्पादनमा पूर्ण रुपमा लगाए पनि बजारमा खुला बिक्री भइरहेको छ । | 109,146 |
सरस्वती जैसी ; | सरस्वती जैसी । | 202,243 |
उनको शिरमा मयूरको प्वाँख। गलामा सुगन्धित माला हुन्छ । | उनको शिरमा मयूरको प्वाँख, गलामा सुगन्धित माला हुन्छ । | 153,549 |
चौदण्डी–१ का वडाध्यक्ष सिताराम राईले अधिकांश घरहरुमा ठूलो क्षति भएकाले राहत वा उद्धारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । | चौदण्डी–१ का वडाध्यक्ष सिताराम राईले अधिकांश घरहरुमा ठूलो क्षति भएकाले राहत र उद्धारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । | 134,057 |
क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादव घटना भनिएको पोलिक्लिनिकको दर्ता विषयमा नगरपालिकालाई कुनै जानकारी नभएको बताउँछन् | क्षीरेश्वरनाथ नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबहादुर यादव घटना भनिएको पोलिक्लिनिकको दर्ता विषयमा नगरपालिकालाई कुनै जानकारी नभएको बताउँछन् । | 201,643 |
'त्यस्ता अवैध फूललाई जस्ले आयात गरेको हो उसैको खर्चमा खाल्टो खनेर गाड्नुपर्छ,उनले भने ' | 'त्यस्ता अवैध फूललाई जस्ले आयात गरेको हो उसैको खर्चमा खाल्टो खनेर गाड्नुपर्छ,उनले भने ।' | 109,087 |
पार्टी प्रवेशदेखि पार्टीको संगठनात्मक गतिविधि अभियानकै रूपमा सञ्चालन छ । | पार्टी प्रवेशदेखि पार्टीको संगठनात्मक गतिविधि अभियानकै रूपमा सञ्चालन गरिएको छ । | 117,578 |
तर सामान्यतः दुर्गाजीका अतिरिक्त गणेशजी, लक्ष्मीजी, दुर्गाजी, सरस्वतीजी, कार्तिकेयजी, भोलानाथजी, कालिकाजी, महिषासुर, शुम्भ, निशुम्भ, भैरव आदि रहइस् । | तर सामान्यतः दुर्गाजीका अतिरिक्त गणेशजी, लक्ष्मीजी, दुर्गाजी, सरस्वतीजी, कार्तिकेयजी, भोलानाथजी, कालिकाजी, महिषासुर, शुम्भ, निशुम्भ, भैरव आदि रहन्छन् । | 128,610 |
बालबालिकाको शिक्षाको गुणस्तर अभिवृद्धिमा अभिभावकको भूमिकामा केन्द्रित रहेर जर्मन नेपाल सहयोग संघको सहयोगमा भीमेश्वर नगरपालिकाको समन्वय र शैक्षिक सशक्तिकरण केन्द्र धुलिखेलले कार्यक्रम सञ्चालन गरेको हो | बालबालिकाको शिक्षाको गुणस्तर अभिवृद्धिमा अभिभावकको भूमिकामा केन्द्रित रहेर जर्मन नेपाल सहयोग संघको सहयोगमा भीमेश्वर नगरपालिकाको समन्वय र शैक्षिक सशक्तिकरण केन्द्र धुलिखेलले कार्यक्रम सञ्चालन गरेको हो । | 7,443 |
अभिमुखीकरणमा ९ सय ७५ जना अभिभावक सहभागी भएका छान् । | अभिमुखीकरणमा ९ सय ७५ जना अभिभावक सहभागी भएका छन् । | 43,989 |
त्यसका लागि नेपाल सरकारले ९ अर्ब र नैपाल राष्ट्र बैंकले १ अर्ब गरी कुल १० अर्बको लगानीमा निक्षेप बीमा तथा कर्जा सुरक्षण निगम छ । | त्यसका लागि नेपाल सरकारले ९ अर्ब र नेपाल राष्ट्र बैंकले १ अर्ब गरी कुल १० अर्बको लगानीमा निक्षेप बीमा तथा कर्जा सुरक्षण निगम छ । | 107,052 |
सबै प्रदेशमा व्यावसायिक सीप विकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिसकुन्जेल । | सबै प्रदेशमा व्यावसायिक सीप विकास प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको पनि मन्त्री भण्डारीले जानकारी दिए । | 112,215 |
भ्रष्टाचार मुद्दामा सजाय कम हुँदा अकुत सम्पतीलाई वैद्य बनाउन सक्नेतर्फ सजक समिति सदस्य सोबिता गौतमले बताइन् । | भ्रष्टाचार मुद्दामा सजाय कम हुँदा अकुत सम्पतीलाई वैद्य बनाउन सक्नेतर्फ सजक हुनुपर्ने समिति सदस्य सोबिता गौतमले बताइन् । | 168,624 |
यसमा हामी पनि जोडिन पाउँदा अन्नपूर्णले गरेको यो अभियानमा सहभागी हुन हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरलाई गौरव महसुस भएको छ । | यसमा हामी पनि जोडिन पाउँदा अन्नपूर्णले गरेको यो अभियानमा सहभागी हुन पाउँदा हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरलाई गौरव महसुस भएको छ । | 23,588 |
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 31