Dataset Viewer
Auto-converted to Parquet Duplicate
url
stringlengths
51
260
title
stringlengths
1
160
date
stringlengths
11
17
author
stringlengths
3
119
category
stringclasses
44 values
place
stringlengths
0
261
content
stringlengths
13
69.5k
https://ekantipur.com/local-elections-2017/2017/09/26/20170926132233.html
बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम
आश्विन १०, २०७४
कान्तिपुर संवाददाता
स्थानीय निर्वाचन २०७४
कलैया
बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ। कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छ भने उनका निकटतम प्रतिद्वन...
https://ekantipur.com/Other/2017/09/12/20170912211614.html
लेली वाइनको नगद छुट अफर
भाद्र २७, २०७४
कान्तिपुर संवाददाता
अन्य
काठमाडौं
लाइक लेचुरल लेले वाइन उद्योगले चाडपर्वलाई लक्षितगरी ‘सिधै ग्राहकलाई नगद छुट अपहार’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले प्रति बोतल ३५ रुपैयाँ छुट पाउने छन् । हाल लेली बाण्डका तीन बाइन लेली स्वीट रेड वाइन,लेली स्वीट लेडिज स्पेशस वाइन र लेली स्वीट स्वाइट बजारमा उपलब्ध छन् । उक्त बाइनको मुल्य ४ सय ५० रुपैयाँ तोकेको छ । ...
https://ekantipur.com/local-elections-2017/2017/09/26/20170926083222.html
मतान्तर फराकिलो पार्दै फोरम
आश्विन १०, २०७४
भूषण यादव
स्थानीय निर्वाचन २०७४
वीरगन्ज
वीरगन्ज महानगरपालिकामा संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवारले मतान्तर फराकिलो पार्दै गएका छन् । ८४ हजार ४ सय ६४ मत खसेकोमा मतगणनाको सातौँ दिन साँझसम्म ६७ हजार २ सय ७६ मत गन्दा फोरमका विजय सरावगीले १५ हजार ६ सय ३५ मत प्राप्त गरेका छन् । कांग्रेसका अजय द्विवेदीले १४ हजार २ सय ५७ मत हासिल गरेका छन् । मतगणनाको सुरुवा...
https://ekantipur.com/local-elections-2017/2017/09/27/20170927110753.html
बाराका सबै तहको अन्तिम नतिजा सार्वजनिक
आश्विन ११, २०७४
लक्ष्मी साह
स्थानीय निर्वाचन २०७४
बारा
यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् । जिल्लाको सबै स्थनीय तहको अन्तिम नतिजा टुंगो लागेको छ । १६ स्थानीय तहमध्ये कलैया उपमहानगरपालिकासहित कांग्रेसले ६, जितपुर सिमरा उपमहानगरसहित एमालेले २, संघीय फोरम ४, राजप...
https://ekantipur.com/local-elections-2017/2017/09/28/20170928092738.html
प्रदेश २ को सबै निर्वाचन परिणाम सार्वजनिक
आश्विन १२, २०७४
कान्तिपुर संवाददाता
स्थानीय निर्वाचन २०७४
काठमाडौं
तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । तेस्रो चरणको स्थानीय तहको निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा असोज २ गते निर्वाचन भएको थियो । नि...
https://ekantipur.com/Other/2017/09/14/20170914072649.html
मुगुमा खाद्यान्न अभाव
भाद्र २९, २०७४
कान्तिपुर संवाददाता
अन्य
मुगु
जिल्लाका ग्रामीण भेगमा रहेका खाद्य संस्थान डिपोमा चामलको मौज्दात सकिएको छ । साउनदेखि यस क्षेत्रमा ढुवानी नहुँदा डिपो रित्तिएका हुन् । चालु आर्थिक वर्षको ठेक्का स्वीकृत भई नसकेको हुँदा डिपोमा चामल ढुवानी गर्न नसकिएको संस्थान प्रमुख भरत खनियाँले बताए । श्रीकोट, सोरुकोट, कालै, रातापानी र पुलु खाद्य डिपोमा चामल सकिएको छ ।...
https://ekantipur.com/local-elections-2017/2017/09/26/20170926083106.html
‘हर्षभन्दा बढी चिन्ता’
आश्विन १०, २०७४
सन्तोष सिंह
स्थानीय निर्वाचन २०७४
धनुषा
जनकपुर उपमहानगरपालिका–४ बाट दलित महिला सदस्यमा निर्वाचित कांग्रेसकी रामपरीदेवी चमार शपथग्रहण कार्यक्रममा सहभागी हुँदा हर्षभन्दा बढी चिन्तामा थिइन् ।लेखपढ गर्न नसक्ने भएकाले उनको शपथपत्रमा जनकपुर २३ बाट निर्वाचित महिला सदस्य गीता ठाकुरले हात समाएर हस्ताक्षर गराउँदै थिइन् । रामपरी आफूले प्राप्त गरेको मत, पद र अब गर्नुपर्...
https://ekantipur.com/local-elections-2017/2017/09/26/20170926083246.html
नामको पछाडि धाम
आश्विन १०, २०७४
कान्तिपुर संवाददाता
स्थानीय निर्वाचन २०७४
जनकपुर
जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।मेयर लालकिशोर साहले जनकपुरको पहिचान धामको रूपमा रहँदै आएकाले यो पहिचान कायम राखिराख्न जनकपुरधाम नामकरण गर्न सम्बन्धित निकायमा पहल सुरु गरिएको बताए । ‘जनकपुर मैथिली भा...
https://ekantipur.com/local-elections-2017/2017/09/26/20170926083349.html
झुपडीबाट उठेर नगर नेतृत्व
आश्विन १०, २०७४
भरत जर्घामगर
स्थानीय निर्वाचन २०७४
सिरहा
माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन । यो खुसी मधेसको दलित ‘पासवान’ बस्ती बेतहाका ३५ वर्षीय गंगा पासवान माओवादी केन्द्रबाट कर्जन्हा नगरपालिकाको मे...
https://ekantipur.com/Other/2017/09/10/20170910220718.html
‘जता जता पिरतीको बाटो....’ को कभर डान्सलाई एक लाख
भाद्र २५, २०७४
कान्तिपुर संवाददाता
अन्य
काठमाडौं
कार्टुन क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ को कभर डान्सलाई एक लाख रुपैयाँ दिइने भएको छ ।३४ लाख भन्दा बढी भ्यूज् भइसकेको वसन्त सापकोटको संगीत, दिनेश थपलियाको शब्द र सरोज ओलीको स्वरमा रहेको गीतको म्युजिक भिडियोको कभर डान्स प्रतियोगिता समेत राखिएको थियो । असोज २० गतेसम्म सो गीतको कभर डान्स गरी युट्युबमा अपल...
https://ekantipur.com/interesting/2017/10/15/20171015075453.html
मकवानपुरमा बाख्राका लागि ‘स्विमिङपुल’
आश्विन २९, २०७४
प्रताप विष्ट
रोचक
हेटौंडा
मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरूले ‘स्विमिङपुल’ (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् । पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणका लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी–३ मक्रान्चुलीमा क्रियाशील ए...
https://ekantipur.com/local-elections-2017/2017/10/04/20171004081327.html
तीन दशकदेखि गाउँको नेतृत्व
आश्विन १८, २०७४
लक्ष्मी साह
स्थानीय निर्वाचन २०७४
बारागढी (बारा)
साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन । पञ्चायत कालको प्रधानपञ्चदेखि गणतन्त्रको गाउँपालिका प्रमुखसम्म बन्न उनलाई पा...
https://ekantipur.com/interesting/2017/10/21/20171017115122.html
किन मनाइन्छ दिवाली ?
कार्तिक ४, २०७४
दिनेश यादव
रोचक
काठमाडौं
भगवान् रामले लंकाका राजा रावणको बध गरेपछि अयोध्या फर्केको, भगवान् श्रीकृष्णले नरकासुरलाई बध गरेको, क्षीरसागरमा समुद्र मन्थनका क्रममा माता लक्ष्मीको जन्म भएको, पाण्डवले अज्ञातबास र वनबास समाप्त गर्दै हस्तिनापुर फर्केको र श्रीकृष्णले पहिलोपटक गाई चराएको दिनका रूपमा दिवाली मनाउने चलन त्यहाँ छ । त्यस्तै, ऐतिहासिक तथ्यहरूम...
https://ekantipur.com/lifestyle/2017/10/04/20171004090438.html
“अल इन्डिया रेडियोमा गाउन थाल्दा पर्‍यो लभ”
आश्विन १८, २०७४
मधु शाही
जीवनशैली
काठमाडौं
डाइनिङ टेबलमा परिकार तयार छन् । घरको तल्लो तलामा आफ्नै सुरमा काम गरिरहेका पति (संगीतकार शिलाबहादुर मोक्तान) लाई गायिक कुन्ती मोक्तानले भान्सामा धेरैपटक बोलाइसकेकी छन् । शिलाबहादुरको आउने छाँट छैन । उनी आफ्नै सुरमा रमाइरहेका छन् ।‘होस्टेलभन्दा पनि कडा छ, उनको नियम,’ बल्लबल्ल माथि उक्लेका शिलाबहादुरले मुस्काएर कुन्तीप्रत...
https://ekantipur.com/lifestyle/2017/10/25/20171025075946.html
फेसनमा करिअर
कार्तिक ८, २०७४
कान्तिपुर संवाददाता
जीवनशैली
काठमाडौं
करिअर बनाउने बाटाहरू थुप्रै छन् । तर, मनले खाएको काम गर्नुको आनन्द बेग्लै हुन्छ । त्यसैमा नै लुकेको हुन्छ सन्तुष्टि । यतिखेर सिर्जनशील पेसाप्रति युवापुस्ता आकर्षित हुँदै छन् । सम्झना परियार फेसन डिजाइनिङमा सानैदेखि रुचि राख्ने गर्थिन् । मन छुने पहिरनका स्केच उनी कापीमा कोर्ने गर्थिन् । भविष्यमा फेसन डिजाइनर नै अध्ययन ग...
https://ekantipur.com/interesting/2017/10/10/20171010112103.html
८४ वर्षे उमेरमा पनि कटुवाल
आश्विन २४, २०७४
कान्तिपुर संवाददाता
रोचक
दोर्दी (लमजुङ)
शिरमा थोत्रिएको ढाका टोपी । सेतो मैलो हाफ–सर्टमाथि थोत्रै आस्कोट, कम्मरमा नीलो पटुका, मुनि कछाड । थोत्रा चप्पल । चाउरिएको अनुहार । निगालोको लौरो लिएर एक वृद्ध हस्याङफस्याङ गर्दै गाउँ चहार्छन् ।सामाजिक कामका खबर करिब ७० जनाका घरघरै पुगेर भन्छन् । दोर्दी गाउँपालिका ८, दुवारगाउँका अमरध्वज मगरको आँखा र कानले पहिलेभन्दा भेउ...
https://ekantipur.com/interesting/2017/10/25/20171025174818.html
मेक्सिकोमा गरियो ‘मुर्कट्टा परेड’ (तस्बिरहरु)
कार्तिक ८, २०७४
राेयटर्स
रोचक
मेक्सिको
दक्षिण अमेरिकी देश मेक्सिकोमा भएको ‘मुर्कट्टा परेड’मा सयौं मानिसको सहभागिता थियो । सयपत्री फुलले घेरिएर गरिएको परेड मृतकहरुको सम्मानमा गरिएको थियो । सयपत्री फुलले मृतकको आत्मालाई शान्ति प्रदान गर्ने विश्वास गरिन्छ ।सो मुर्कट्टा परेडका केही तस्बिरहरु :
https://ekantipur.com/Interview/2017/11/26/20171126072031.html
‘चाडपर्वजस्तो मुडमा हुँदै छ निर्वाचन’
मंसिर १०, २०७४
कान्तिपुर संवाददाता
कुराकानी
काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणको निर्वाचन आइतबार हुँदै छ । दुई वर्षअघि जारी गरिएको संविधानले परिकल्पना गरेअनुरुपको शासन व्यवस्था सुरू गर्ने प्रस्थानविन्दु हो यो चुनाव । यसका लागि निर्वाचन आयोगले के–कस्तो तयारी गरेको छ ? निर्वाचन प्रक्रियालाई कसरी हेरेको छ ? स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर आत्म...
https://ekantipur.com/Interview/2017/11/22/20171122063736.html
‘अब कुनै आन्दोलनमा जान्नँ’
मंसिर ६, २०७४
कान्तिपुर संवाददाता
कुराकानी
काठमाडौं
तेस्रो मधेस आन्दोलनमा वीरगन्जको सीमावर्ती मैत्री पुलमा ६ महिनासम्म धर्ना दिनेमध्ये एक युवक थिए– १३ वर्षीय अजय गिरी । आफ्नो नाम पछाडि ‘क्रान्तिकारी’ झुन्ड्याएका उनी अहिले १५ वर्षका भए, बाराको कलैयास्थित एउटा होटलमा सहयोगीको काम गर्छन् । आन्दोलनका क्रममा प्रहरीको गोलीबाट जोगिए । अनगिन्ती अश्रुग्यास खाए । प्रहरीलाई पेट्रो...
https://ekantipur.com/our-nepal/2017/11/25/20171125072344.html
गोला प्रथाबाट कर्मचारी छनोट
मंसिर ९, २०७४
कान्तिपुर संवाददाता
हाम्रो नेपालमा
धनकुटा
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निष्पक्ष रूपमा कर्मचारी खटाउने उद्देश्यले गोला प्रथा विधि अपनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वपक्षीय रोहवरमा बिहीबार गोलाबाट मतदान केन्द्रमा खटाइने कर्मचारीको टुंगो लगाएको हो । यसअघिका चुनावमा कर्मचारी खटाउँदा विभेद गरिएको गुनासो आएपछि आयोगले निष्पक्ष विधिका रूपमा गोला...
https://ekantipur.com/lifestyle/2017/11/09/20171109081339.html
तन्दुरुस्ती सफलताको पहिलो सर्त
कार्तिक २३, २०७४
मधु शाही
जीवनशैली
काठमाडौं
बलिउड अभिनेत्री शिल्पा शेट्टीलाई फिटनेश गुरु मानिन्छ । खास गरी योगमार्फत शरीर स्वस्थ र तन्दुरुस्त राख्न उनी जोड दिने गर्छिन् । तन्दुरुस्ती सफलताको पहिलो सर्त हुने उनी मान्छिन् । फिटनेसलाई सौन्दर्य मन्त्र बनाएकी अर्की बलिउड अभिनेत्री हुन्, विपाशा वसु । युटयुबमा उनले ‘३० मिनेट वर्क आउट’ भन्दै भिडियो नै अपलोड गरेकी छन् । ...
https://ekantipur.com/interesting/2017/11/30/20171130162134.html
चुनाव प्रचारमा ऊँट
मंसिर १४, २०७४
मनोज पौडेल
रोचक
कपिलवस्तु
सानै उमेरमा सबैको आकर्षण बनेका छन् । ११ वर्षका उनको नाम हो शेर मोहम्मद । नाम अनुसारकै काम गरेर भीड जुटाउँछन् । उनै शेरलाई हेर्न अहिले गाउँ गाउँमा भीड लाग्ने गरेको छ । शेर मोहम्मद नामको बडेमाको ऊँट अहिले गाउँगाउँमा प्रचारमा खटिएका छन् । कहिल्यै नदेखेको ऊँट हेर्न गाउँले ओइरिन्छन् । भारतको राजस्थानको अजमेरबाट आएका शेरबहा...
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
8