Dataset Viewer
Auto-converted to Parquet Duplicate
title
stringlengths
18
194
decision_date
stringlengths
25
27
text
stringlengths
23
25.8k
id
stringlengths
1
5
chunk_id
stringlengths
5
9
chunk_index
int64
0
126
word_count
int64
5
2.13k
char_count
int64
23
25.8k
edition_details
stringclasses
615 values
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७५। ११। २६ मुद्दा: मानव बेचबिखन तथा ओसारपसार ०७२-CR-१०५१ पुनरावेदक / प्रतिवादी : नुवाकोट जिल्ला शिखरबेसी गा.वि.स. वडा नं.३ घर भई हाल कारागार कार्यालय नुवाकोटमा रहेको वसन्त परियार विरूद्ध विपक्षी /...
9294
9294_000
0
500
3,211
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
१२। १४ गते महेन्द्रनगरको होटलमा बसी भोलिपल्ट अं.१६:०० बजेतिर भारतको दिल्ली जाने गाडीमा चढी दिल्ली गएका थियौं। दिल्लीमा का बच्चाहरूलाई सिमला नाम गरेको एक जना महिलाको घरमा पुर्‍याएपछि सिमला र वसन्तबिच खासखुस कुराकानी भयो। त्यसपछि वसन्तले काम भयो, अब हामी जाउँ भनी हामीलाई दिल्लीको बसपार्कनजिक आनन्द बिहार भन्‍ने ठाउँमा लगी...
9294
9294_001
1
507
3,173
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
निज प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गर्नुपर्दछ भन्‍नेसमेत बेहोराको बुझिएका मानिसहरू सरस्वती नेपाली र सोही बेहोरासँग मिल्दोजुल्दो राजकुमार नेपाली, राजकुमार परियारसमेतले गरिदिएको एकैमिलानको घटना विवरण कागज। मिसिल संलग्न जाहेरी दरखास्तको बेहोरा, मोबाइल नम्बर ९८०३९७९८२५ को कल विवरण, प्रतिवादीहरूको बयान र बुझिएका मानिसह...
9294
9294_002
2
506
3,151
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
त्यहाँ एकछिन राखी एकछिनपछि निज वसन्त आयो र दिनभरि घुम्न लग्यो। बेलुका आकासे पुलमा हामीलाई छोडी निज वसन्त बेपत्ता भयो, हामी २ जनालाई रू.२५००। - का दरले रूपैयाँ दिएको थियो। सो रूपैयाँले नपुगेर ड्राइभरलाई मैले लगाएको कानको मुन्द्रा बेची घरमा आएको हो मैले पीडितलाई बिक्री गरेको होइन साथीसम्म गएको हो भनी प्रतिवादी रवि परियार...
9294
9294_003
3
514
3,281
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
यी प्रतिवादीहरूले पीडितलाई ललाई फकाई भारतमा लगी बिक्री गरेको पुष्टि भई सजाय हुने ठहरसमेत भएकाले उल्लिखित ऐनको दफा १७ बमोजिम प्रतिवादीहरूबाट जनही रू.१,२५,०००। - (एक लाख पच्चीस हजार रूपैयाँ) पीडितले क्षतिपूर्ति पाउनेसमेत ठहर्छ भन्‍नेसमेत बेहोराको सुरू नुवाकोट जिल्ला अदालतको मिति २०७०। १२। ६ गतेको फैसला। जाहेरवाली बहिनी ल...
9294
9294_004
4
496
3,242
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
म पुनरावेदक प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर गरेको अनुमान गरी ठहर गरिएको नुवाकोट जिल्ला अदालतको फैसला नेपालको अन्तरिम संविधान, २०६३ को धारा २४(५), प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानू...
9294
9294_005
5
579
3,759
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
- जरिवाना हुने ठहरी भएका फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत पाटनबाट भएको फैसला प्रचलित कानूनको विपरीत हुन गएबाट उक्त फैसलाहरू बदर गरी मलाई आरोपित कसुरबाट सफाइ दिलाई पाउँ भन्ने वसन्त परियारको पुनरावेदन पत्र। म पुनरावेदक प्रतिवादीलाई पुनरावेदन अदालत पाटनबाट कसुरदार ठहर हुनेगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन...
9294
9294_006
6
503
3,193
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
अत: म पुनरावदेक प्रतिवादी बिल्कुल निर्दोष रहेको मिसिल संलग्न प्रमाणलाई गलत रूपमा मूल्याङ्कन गरी अभियोजन पक्षले अभियोग पत्र दायर गरेकै भरमा कसुर  गरेको अनुमान गरी ठहर गरिएको पुनरावेदन अदालत पाटनको फैसला नेपालको संविधानको धारा २०(५),  प्रमाण ऐन, २०३१, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को गम्भीर कानूनी त्रुटि...
9294
9294_007
7
535
3,350
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
१२। १२ गते आफू बसेको स्थानबाट भारतमा लगी बिक्री गरेका हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्‍ने भैरवबहादुर नेपालीको जाहेरी दरखास्त परेको देखिन्छ। यसरी नै जाहेरवालाले जाहेरी बेहोरालाई पुष्टि हुने गरी अदालतमा आई बकपत्रसमेत गरेको देखिन्छ। प्रमाण ऐन, २०३१ को दफा १८ मा “कुनै काम घटना वा अवस्थाक...
9294
9294_008
8
514
3,451
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४२ - मानव बेचबिखन तथा ओसारपसार
फैसला मिति :२०७५/११/२६५६६२
त्यस्तो alibi को जिकिर तथ्यपरक, निश्चयात्मक तथा लिखित प्रमाणबाट समर्थित हुनसके मात्र सो जिकिर लिने व्यक्तिको पक्षमा प्रमाणयोग्य हुनसक्ने हुन्छ र सो जिकिर त्यस्तो निर्विवाद र तथ्यपरक प्रमाणबाट स्थापित हुन नसके त्यस्तो जिकिर लिने व्यक्तिको विरूद्ध नै प्रमाण लाग्दछ। जाहेरी बेहोरा, पीडितको बकपत्र, सहअभियुक्तको पोललगायत अन्...
9294
9294_009
9
651
4,213
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६। १। १९ मुद्दाः- ठगी ०६८-CR-०७२६ पुनरावेदक / प्रतिवादी : जिल्ला पाल्पा खानीगाउँ गा.वि.स. वडा नं. ३ घर भई हाल का.जि. इचंगुनारायण गा.वि.स. वडा नं. ९ बस्ने वर्ष ५३ को कुलबहादुर कार्की विरूद्ध विपक्षी...
9296
9296_000
0
502
3,419
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
रमेश रसाइली तथा कुलबहादुर कार्कीले विदेश रोजगारको लागि कोरियामा पठाई दिन्छौं रकम मइतकुमारी वा दिलबहादुर तामाङलाई बुझाए हुन्छ भनी रोजगारको लागि कोरिया पठाई दिने सर्तमा म जंग गुरूङको रू.५,००,०००। - तेजबहादुर गुरूङको रू.५,००,०००/- रूपबहादुर गुरूङको रू.५,००,०००। - समेत रू.१५,००,०००। - हात पारी विदेश पनि नपठाएको र रकम पनि फ...
9296
9296_001
1
517
3,439
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
जाहेरवाली निमा डाँगीलाई रोजगारको लागि कोरिया पठाई दिने सर्तमा रमेश रसाइलीले ५२१८ नं. को गाडी लिई कलंकी प्रहरी विटनेर पैसा लिन आएको र निमा कुमारी डाँगीले गाडीमा रू.३,५०,०००। - रकम बुझाई भरपाई गर्नु पर्दैन फरक पर्दैन भनी रकम लगेपछि रोजगारको लागि नपठाएको र रकमसमेत फिर्ता नगरेकोले ठगिएको थाहा पाई निमाकुमारी डाँगीले जाहेरी ...
9296
9296_002
2
536
3,503
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
मेरो दिदी सिरकुमारी भन्ने मइतकुमारी लामा र भिनाजु दिलबहादुर तामाङ कुलबहादुर कार्की र रमेश रसाइलीले सञ्‍चालन गरेको म्यान पावरमा एजेन्टको रूपमा काम गर्दै आएकोमा मलाई पनि रोजगारको लागि कुलबहादुरसमेतले कोरिया पठाई दिन्छन् भनी मसँग रू.४,५०,०००। - लिई दिदी भिनाजुले निजहरूलाई दिएपछि निजहरूले नै मेरो दिदी मइतकुमारी र भिनाजु दि...
9296
9296_003
3
506
3,470
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
म जाहेरवालाहरू कसैलाई पनि चिन्दिन, प्रतिवादी रमेश रसाइलीलाई गत ६। ७ वर्षदेखि सामान्य रूपमा चिन्दछु, मैले २०५०-५२ सम्म सत्यवती म्यानपावरबाट इजरायल र मलेसिया कामदार पठाउँथे, मैले कोरियाको लागि कामदार पठाउने गरेको छैन, मैले आफ्नो म्यानपावरमा कुनै शाखा र एजेन्ट बनाएको छैन, मइतकुमारी तामाङ र दिलबहादुर तामाङलाई मेरो जिल्लावा...
9296
9296_004
4
506
3,308
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
रमेश रसाइलीले मेरो बुबा आमासँग विदेश पठाई दिन्छु भनी पैसा उठाउन लगाउँथ्यो। आमाले पैसा उठाएर विदेश पठाउने कार्यका लागि कुलबहादुरलाई बुझाउनु हुन्थ्यो कुलबहादुर कार्कीसँग मेरो बुबा आमाले पहिलेदेखि नै कारोबार गर्नु हुन्थ्यो, मेरो काकालाई पनि यो कारोबार हुनुअगाडि नै विदेश पठाउनु भएको थियो, विदेश जानको लागि पैसा बुझाउने पीडि...
9296
9296_005
5
501
3,363
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
- मनकुमार राईबाट रू.२,७०,०००। - प्रेमकाजी गुरूङबाट रू.१,००,०००। - लिई विदेश नपठाई ठगी गरी मुलुकी ऐन ठगीको महलको १ नं. बमोजिम कसुर गरेको देखिँदा सोही महलको ४ नं. बमोजिम प्रतिवादी रमेश रसाइलीबाट जाहेरीमा उल्लेख भएको रकम जाहेरवाला निमा डाँगी, राजु डंगोल, प्रेमकाजी गुरूङ, मनकुमार राईलाई भराई दिने ठहर्छ र प्रतिवादी कुलबहादु...
9296
9296_006
6
504
3,419
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
९। १५ गते रू.४,५०,०००। - दुवै जना भएको बेला नगदै दिई १८ गते रू.३,००,०००। - को भरपाई दिलबहादुर तामाङका नाउँबाट बनाएको हो, बाँकी रू.१,५०,०००। - को भरपाई पछि बनाई दिने भनी भनेका थिए, मलाई कोरिया पठाई दिन्छु भनेर रूपैयाँ मात्र लगेर कोरिया नपठाई मलाई ठगी गरेका हुन्, उक्त रकम रू.४,५०,०००। - र सोको क्षतिपूर्तिसमेत मैले पाउनु ...
9296
9296_007
7
521
3,528
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
जाहेरवालाहरूले वैदेशिक रोजगारका लागि मलाई नै रकम दिएको भन्‍न सकेको अवस्था पनि छैन। वैदेशिक रोजगारीका लागि रकम दिएको भनी जाहेरी दरखास्त परेपछि सोही ऐनबमोजिम मुद्दा चलाउनु पर्नेमा मुलुकी ऐन, ठगी महलअन्तर्गत मुद्दा चलाई मलाई सजाय गरिएको छ जुन सरासर कानूनको प्रयोग र व्याख्यात्मक त्रुटि छ। तत्कालीन पुनरावेदन अदालत पाटनको फै...
9296
9296_008
8
516
3,510
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
निर्णय नं. १०२४४ - ठगी
फैसला मिति :२०७६/०१/१९४२२१
विद्वान्‌ उपन्यायाधिवक्ता तथा विद्वान्‌ वरिष्ठ अधिवक्ताहरूको बहस सुनी सुरू, रेकर्ड र पुनरावेदन पत्रसमेतका मिसिल संलग्न सबुद प्रमाणहरू अध्ययन गरी हेर्दा, प्रस्तुत मुद्दामा मुख्य रूपमा सुरू काठमाडौं जिल्ला अदालतको फैसला केही उल्टी गरी तत्कालीन पुनरावेदन अदालत पाटनबाट भएको फैसला मिलेको छ, छैन ? वादी नेपाल सरकार र प्रतिवाद...
9296
9296_009
9
500
3,481
भाग: ६१ साल: २०७६ महिना: श्रावण अंक: ४
End of preview. Expand in Data Studio
README.md exists but content is empty.
Downloads last month
30