heading stringlengths 0 199 | text stringlengths 2 651k | date stringlengths 4 48 | link stringlengths 32 70 | clean_categories stringclasses 33
values | category stringclasses 271
values |
|---|---|---|---|---|---|
छापामारदेखि मन्त्रीसम्म... |
सुर्खेत (रासस) । विसं २०४६ मा तत्कालीन मसालको विद्यार्थी संगठनको सदस्यता लिँदा उनी राप्ती ज्ञानोदय मावि रुकुममा कक्षा ६ मा अध्ययनरत थिइन् ।
विद्यार्थी संगठनको सदस्य हुँदा राजनीतिबारे खासै थाहा थिएन । पछि संगठनका अग्रजले मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको यथार्थता प्रष्ट्याउँदै जाँदा त्यसप्रति उनको चासो बढ्यो ... | बिहीबार, फागुन १०, २०७४ | https://baahrakhari.com/news-details/49124 | politics | राजनीति |
सूचना टाँस गरी बैठक स्थगन |
सुर्खेत । प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकांश प्रदेशसभा सदस्य सुर्खेत बाहिर भएका कारण बैठक स्थगन गरिएको हो ।
आजको बैठकमा महत्वपूर्ण प्रस्तावमाथि छलफल गर्नुपर्ने भएको हुँद... | बिहीबार, फागुन १०, २०७४ | https://baahrakhari.com/news-details/49117 | politics | राजनीति |
पुराना दलबाट मुलुकले निकास पाउँदैन : डा भट्टराई |
लुम्बिनी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले पुराना राजनीतिक दलबाट मुलुकले निकास पाउन नसक्ने बताएका छन् ।
नयाँ विचारका साथ अगाडि बढ्न नसके मुलुक थप संकटमा फस्न सक्छ, बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि शुरु भएको संघीय परिषद्को चौथो बिस्तारित बैठकमा उनले भने —“मुलुकको विकास र समृद्धिका लागि नयाँ सोच र... | बिहीबार, फागुन १०, २०७४ | https://baahrakhari.com/news-details/49116 | politics | राजनीति |
मन्त्रालयमा अझै कुरा मिलेन, फोरमलाई पनि सरकारमा ल्याउने ! |
काठमाडौं । मन्त्रालयको संख्या कति राख्ने र मन्त्रालयको बाँडफाँट कसरी गर्ने भन्ने विषयमा एमाले–माओवादीबीच निष्कर्ष ननिस्किएपछि बुधबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन ।
मंगलबार र बुधबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो । तर, मन्त्रालयको संख्या र मुख्... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49115 | politics | राजनीति |
एमाले प्रदेश संसदीय दलको मुख्य सचेतकमा शाह |
सुर्खेत । प्रदेश नं. ६ को नेकपा एमाले प्रदेशसभा संसदीय दलको मुख्य सचेतकमा गुलावजंग शाह चयन भएका छन् ।
सल्यान (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित एमालेका शाहलाई संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सो पार्टीका प्रदेशसभा संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिए ।
अन्य पदाधिकारी भने संसदीय दलको नियमावली निमार्ण भएप... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49113 | politics | राजनीति |
निजामती र राजनीतिक नेतृत्वमा नैतिकताको बोध हुनुपर्छः मुख्यमन्त्री पौडेल |
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पस हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेशमा रहेका विश्वविद्यालय र उच्च कलेजमा दलीय स्वार्थभन्द... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49112 | politics | राजनीति |
विश्वलाई नयाँ विचारको उज्यालो दिन लुम्बिनी आएका हौं : भट्टराई |
कपिलवस्तु । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विश्ले नयाँ विचारको उज्यालो खोजिरहेको भन्दै आफूहरु लुम्बिनी आएको बताएका छन् ।
नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठकको बुधबार लुम्बिनीमा उद्घाटन गर्दै संयोजक भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर ... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49110 | politics | राजनीति |
फोरम सरकारमा सहभागी हुने इच्छा देखाएपछि मन्त्रालयको भागवण्डा लम्बियो |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डा नटुङ्गिदा सरकार विस्तार हुन सकेको छैन ।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको छलफलले मन्त्रालय भागवण्डा गर्ने बताइएको थियो । तर, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालल... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49106 | politics | राजनीति |
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित |
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले बिहीबारका लागि बोलाएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक स्थगित भएको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले तयारी नपुगेका कारण बिहीबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थग... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49103 | politics | राजनीति |
राष्ट्रपति भण्डारीविरुद्ध तरुण दलद्वारा प्रदर्शन, संविधानको प्रति बुझाइयो |
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गरेको छ । तरुण दलले कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गरेका नामहरु फिर्ता गरेको विरोधमा राष्ट्रपति भण्डारीविरुद्ध नारावाजी गरेको हो ।
राष्ट्रपति भण्डारीको पछिल्लो निर्... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49100 | politics | राजनीति |
राष्ट्रपतिको कदमप्रति कांग्रेसका भ्रातृ संगठन रुष्ट, सडक आन्दोलनको चेतावनी |
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध संघर्ष गर्ने उद्घोष गरेका छन् । संविधान विपरित सरकारपिच्छे फरक–फरक व्यवहार गरेर राष्ट्रपति भण्डारी सक्रिय भूमिकातर्फ उन्मुख भएको आरोप लगाउँदै कांग्रेसका आधा दर्जन भ्रातृ संगठनहरुले आन्दोलन गर्ने उद्घोष गरेका हु... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49090 | politics | राजनीति |
पाँच वर्षमा विकासमा छलाङ, ‘क्यासलेस इकोनोमी’ |
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्षमा विकासमा छलाङ मार्नेगरी महत्वाकांक्षी योजना तयार पारेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको बैठकले नयाँ सरकारका लागि सुशासन र आर्थिक विकासका बारेमा सुझाव दिन कार्यदल बनाएको थियो । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा बनाइएको कार्यद... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49086 | politics | राजनीति |
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक |
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । मुख्य सचिव कृष्ण पौडेलका अनुसार भोलि बिहान ९ बजे कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेपछि आफ्नो धारणा बनाउन कांग्रेसले कार्यसम्पादन समितिको बैठक ब... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49078 | politics | राजनीति |
मन्त्रालय भागवण्डाको सकस, पहिले मन्त्रालयको भागवण्डा |
काठमाडौं । मन्त्रालयमा भागवण्डामा नमिल्दा बुधबारसम्म पनि सरकार विस्तार हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको भागवण्डा टुंग्याएर सरकार विस्तार गर्ने तयारी भए पनि बाँडफाँट नसकिएकाले सरकार विस्तार हुन नसकेको हो ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले बुधबार पनि छलफल गरेका थ... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49076 | politics | राजनीति |
मन्त्रालय भाग लगाउन ओली र दाहाल छलफलमा |
काठमाडौं । मन्त्रालय भागवण्डा गर्न प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ ।
सरकार विस्तार र मन्त्रालय भागवण्डा गर्न करिव १ घण्टादेखि दुई पार्टीका अध्यक्ष छलफलमा रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । छलफलपछि माओवादी केन्द्र ... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49067 | politics | राजनीति |
सांसदहरुको सपथ ग्रहण फागुन २० गते, मातृभाषामा पनि लिन सकिने |
काठमाडौं । संघीय संसदका सांसदहरुको सपथ ग्रहण फागुन २० गते हुने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनामा फागुन २० गते शपथग्रहण कार्यक्रम तय गरिएको उल्लेख छ ।
प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49034 | politics | राजनीति |
अघिल्लो सरकारका निर्णय खारेज गर्नु दुःखद : काँग्रेस |
काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकारले अघिल्लो सरकारले गरेका निर्णय खारेज गर्ने मनोविज्ञानले आफ्नो यात्रा प्रारम्भ गर्नुलाई सुखद शुभारम्भ नभएको टिप्पणी गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि सरकारले आज सिफारिश ग... | बुधबार, फागुन ९, २०७४ | https://baahrakhari.com/news-details/49009 | politics | राजनीति |
सभापति देउवासँग चिनियाँ उपमन्त्रीको भेटवार्ता |
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् ।
बूढानीलकण्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुरुबीच आपसी हित र सम्बन्धमा बारेमा विचार विमर्श भएको सभापति देउवाका... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48997 | politics | राजनीति |
एकसाताभित्रै पार्टी दर्ता : प्रचण्ड |
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकसाताभित्रै पार्टीको नाम औपचारिक रुपमा निर्वाचन आयोगमा दर्ता भई वैधानिकता पाउने बताएका छन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएपश्चात् गृहजिल्ला चितवन आएका प्रचण्डले कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टीको नामलाई औपच... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/49023 | politics | राजनीति |
महान्यायाधीवक्तामा अग्नी खरेल नियुक्त |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्तामा अग्नी खरेललाई नियुक्त गरेकी छन् ।
नेकपा एमालेका पूर्वसांसद, पूर्वमन्त्रीसमेत रहेका खरेललाई नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को मंगलबा... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/49012 | politics | राजनीति |
महान्यायाधिवक्ता भण्डारीद्वारा राजीनामा |
काठमाडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले पदबाट राजीनामा दिएका छन् । भण्डारीले संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम मंगलबारेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको हो ।
महान्यायाधिवक्ताको हैसियतले सम्पादन गरेको कार्यप्रति राष्ट्रपतिले धन्यवादसमेत व्यक्त गरेकी छन... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/49011 | politics | राजनीति |
माओवादीका मन्त्री आजै सरकारमा सहभागी हुने |
चितवन । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारको मन्त्रीमण्डल आजै विस्तार हुने बताएका छन् ।
पश्चिम चितवनको अमर माध्यमिक विद्यालय भरतपुर–२२ को ६३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आज विस्तार हुने मन्त्रीमण्डलमा माओवादीका तर्फबाट केही म... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48984 | politics | राजनीति |
राष्ट्रपतिले भिन्न सरकारलाई भिन्न चश्माले हेरेको कांग्रेसको आरोप, राष्ट्रियसभा सदस्य मनोनयनप्रति आपत्ति |
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य मनोनयनप्रति गम्भीर विमति रहेको जनाएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरेर कांग्रेसले राष्ट्रियसभा सदस्य मनोनयनप्रति गम्भीर बिमति रहेको जनाएको हो ।
संविधानको धारा ८६ (२) बमोजिम कांग्रेस नेतृत्वको सरकारले राष्ट... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48982 | politics | राजनीति |
बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँछ : सचिव ज्ञवाली |
काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सचिव ज्ञवालीले अबको सरकार मुलुकको समृद्धिका लागि हुनेमा जोड दिंदै संविधानले निर्दिष्ट गरेअनुसारको सानो आकारको सरकार गठन गरिने जानकारी दिए ।
सरकारको मुख्य... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48981 | politics | राजनीति |
संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नुपर्छ : महामन्त्री कोइराला |
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताएका छन् ।
मंगलबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै कोइरालाले पार्टीको नेतृत्व गर्न देउवा असफल भैसकेकाले संसदीय दलमा विकल्प खोजिने बताएका हुन् । उनले सर्वसम्मत भएमा आफू पनि संसदीय दलको नेता हुन... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48979 | politics | राजनीति |
बैतडीमा पृथ्वीनारायण शाहको शालिक शिलान्यास |
बैतडी, रासस । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ ।
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गरेका हुन् । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गरेको ‘राष्ट्रियता संरक्षण अभि... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48977 | politics | राजनीति |
पार्टी एकताको अवसरमा मंगलबार साँझ दीपावली |
काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टीले पार्टी एकताको समझदारी गरेपछि उत्साहित कार्यकर्ताले माइतीघर मण्डलामा साँझ दीपावली गर्ने भएका छन् । पार्टी एकताबाट उस्ताहित बनेका युवाहरूले स्वतस्फूर्त रूपमा दीपावलीको आयोजना गरेको एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
दुई ठूला कम्युनिस्ट पार्टी एकीकृत भर्इ समृद्ध मुलुक... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48976 | politics | राजनीति |
कांग्रेस ललितपुरका सभापति अमात्यमाथि कारबाहीको माग |
काठमाडौं । नेपाली कांग्रेस ललितपुरका नेताहरुले जिल्ला सभापति मदनबहादुर अमात्यमाथि अनुशासनको कारवाही गर्न माग गरेका छन् । उनीहरुले प्रेस विज्ञप्ति जारी गरेर पार्टी सभापति आमात्य तत्काल अनुशासनको कारवाही गरेर निलम्बन गर्न माग गरेका हुन् ।
सभापति अमात्यमाथि उनीहरुले विधान उल्लंघन गरेको, कार्यसमिति बैठक नियमित नडाकेको, म... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48975 | politics | राजनीति |
पार्टी एक भइसक्यो, निर्वाचन आयोगमा पनि चाँडै दर्ता हुन्छ : प्रचण्ड |
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा गरिने बताएका छन् । मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिमा सोमबार भएको पार्टी एकताको प्रारम्भिक समझदारीका आधारमा अन्तरिम विधान तयार पार्ने ... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48973 | politics | राजनीति |
राष्ट्रियसभाको मनोनयनप्रति कांग्रेसको आपत्ति, सरकारसँग दूरी बढ्ने चिन्ता |
काठमाडौँ, रासस । नेपाली कांग्रेसले सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सिफारिस गरेका नाम बाहेक आजको मन्त्रिपरिषद् बैठकले नयाँ नाम सिफारिस गरेकोमा कांग्रेसले विरोध जनाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48970 | politics | राजनीति |
प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्चमा रिट |
काठमाडौं । प्रदेश नम्बर २ को मुख्य न्यायाधीवक्ता नियुक्त भएका अधिवक्ता दीपेन्द्र झाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । झाको योग्यतामाथि प्रश्न उठाउदै बाँकेका मधुर पाठक र काभ्रेका डिल्ली न्यौपानेले मुद्दा दायर गरेका हुन् । मुद्दा दायर गर्ने दुवै अधिवक्ता हुन् ।
रिटमा २ नम्बर प्रदेशका मुख्यमन्त्रीको सचिवालय, प्रद... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48969 | politics | राजनीति |
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग उपमन्त्री र प्रचण्डबीच भेटवार्ता |
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊबीच भेटवार्ता भएको छ । माओवादी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।
... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48965 | politics | राजनीति |
मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ? |
काठमाडौं । एमाले र माओवादी एकताको सात बुँदे सहमति भएसँगै सरकार विस्तार हुने भएको छ । सोमबार मध्यराति दुई पार्टीबीच सहमतिमा हस्ताक्षर भएपछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।
सोमबार पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टी एक भइसकेकोले सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । त्यस्तै, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसा... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48963 | politics | राजनीति |
बाम एकताबारे बाबुरामको व्यंग्य– राजनीतिमा पनि भेडा भेडासँग, बाख्रा बाख्रासँग हुनु राम्रो हो |
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता औपचारिक रुपमा अघि बढेको भन्दै बधाई दिएका छन् ।
उनले समाजिक सञ्जाल फेसबुकमा सोमबार राति एमाले र माओवादीबीच भएको सात बुँदे सहमतिले औपचारिक रुपमा पार्टी एकता अगाडि बढेको भन्दै बधाई दिएका ... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48959 | politics | राजनीति |
राष्ट्रपतिद्वारा राष्ट्रियसभामा तीन सदस्य मनोनित |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसअनुसार संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम तीनजनालार्इ राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । मंगलबार उनले झापाका डा युवराज खतिवडा, मकवानपुरका रामनारायण बिडारी र मोरङकी डा विमला पौड्याललार्इ मनोनित गरेकी हुन् ।
मंगलबार बिहान बसेको मन्त्रिपरिषदक... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48956 | politics | राजनीति |
प्रदेश १ कांग्रेस संसदीय दलको नेतामा कोइराला |
इनरुवा, रासस । प्रदेश नम्बर १ नेपाली कांग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन् । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो ।
संसदीय दलको नेताका लागि पार्टीका दुईजना आकांक्षी रहेका प्रदेश सांसद केदार कार्की र शेखरचन्द्र थापाले अन्तिम समयमा आफ... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48953 | politics | राजनीति |
देउवा सरकारको निर्णय खारेज, राष्ट्रियसभामा ३ सदस्य सिफारिस |
काठमाडौं । सरकारले राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् ।
उनका अनुसार बैठकले राष्ट्रियसभाका लागि युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस ग... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48949 | politics | राजनीति |
सरकारद्वारा राष्ट्रियसभा सदस्यमा ३ जना सिफारिस |
काठमाडौं । सरकारले राष्ट्रिय सभाका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीनजनालाई सिफारिस गर्ने निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापामगरले जानकारी दिइन् ।
उनका अनुसार बैठकले राष्ट्रियसभाका लागि युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेललाई सिफारिस ग... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48948 | politics | राजनीति |
काँग्रेसद्वारा तीनजनालाई कारबाही |
उर्लाबारी, मोरङ (रासस) । नेपाली काँग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ ।
उर्लाबारीमा क्षेत्रीय सभापति खड्ग फागोको सभापतित्वमा सोमबार बसेको पार्टी क्षेत्रीय समितिको बैठकले पार्टीका क्रियाशील सदस्य भीमबहाद... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48943 | politics | राजनीति |
मन्त्रिपरिषद् विस्तारका लागि बाटो खुल्यो, माओवादी पनि सरकारमा जाने |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच भएको सातबुँदे सहमतिपछि सरकार विस्तारको लागि बाटो खुलेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार राति बालुवाटारबाट बाहिरिने क्रममा पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै अब सरकारमा सहभागीताको लागि बाटो खुलेको जानकारी दिए ।
यसअघि नेकपा माओवादी केन्द्रले पार्टी एकताको ... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48940 | politics | राजनीति |
एमाले–माओवादी एकतामा ‘ब्रेक थ्रु’, अब एउटै नेपाल कम्युनिष्ट पार्टी |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच अर्को एउटा महत्वपूर्ण सहमति भएको छ । जसलाई दुवै पार्टीले ‘ब्रेक थ्रु’का रुपमा लिएका छन् । एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति नेपाली राजनीतिमा अर्को ‘ब्रेक थ्रु’ भएको बताएका छन् ।
सातबुँदे सहमति गरी नेपाल कम्युनिष्ट पार्टी बनाउने प्रारम्भिक आधार तयार गरेका छन् । प्रध... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48938 | politics | राजनीति |
एकले सरकार अर्कोले पार्टी सम्हाल्ने ‘भद्र सहमति’, दुवै सह–संयोजक |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एउटाले सरकार र अर्कोले पार्टी सम्हाल्ने ‘भद्र सहमति’ भएको छ ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमकाअनुसार एकजनाले सरकारको नेतृत्व सम्हाल्नेछन् भने अर्कोले पार्टीको जिम्मेवारी सम्हाल्ने ‘जेन्टलमेन्ट एग्रीमेन्ट’ भएको... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48936 | politics | राजनीति |
गगन थापासहितका नेताले सुरु गरे कांग्रेस पुनर्जागरण अभियान |
काठमाडौं । निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापा, चन्द्र भण्डारी लगायतकाले देशव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
चुनाब हारेपछि पार्टीमा क्राइसिस आउँदा कार्यकर... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48920 | politics | राजनीति |
प्रहरी हस्तक्षेपको विरोध |
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले नेपाल कम्युनिष्ट पार्टीको युवा मोर्चाले आइतबार विराटनगरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेप गरेको भनी विरोध गरेको छ ।
क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले आज जारी गरेको विज्ञप्तिमा प्रहरीले हस्तक्षेप गरी नेकपाका नेता हेमन्तप्रक... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48908 | politics | राजनीति |
‘प्रदेश सरकार समावेशी बन्न सकेन’ |
सुर्खेत । प्रदेश नं ६ का सांसदले प्रदेश सरकार समावेशी नभएको गुनासो गरेका छन् ।
समावेशीको कुरा गर्ने वाम गठबन्धनको सरकार बने पनि समावेशी बन्न नसकेको सांसदले आरोप लगाएका छन् । सो प्रदेशमा गठन भएको प्रदेश सरकारका लागि नेकपा (एमाले) ले चार र नेकपा (माओवादी केन्द्र) ले मुख्यमन्त्रीसहित तीन मन्त्री पाएका छन् । माओवादी केन्... | मंगलबार, फागुन ८, २०७४ | https://baahrakhari.com/news-details/48907 | politics | राजनीति |
ओली र दाहालले बैठकको अध्यक्षता पालैपालो गर्ने, ओलीपछि दाहाल प्रधानमन्त्री |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । सहमतिका बुँदामा उल्लेख नभए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा पालैपालो अध्यक्षता गर्ने भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालका अनुसार बैठकमा पालैपालो अध्यक्षता गर्ने विषयमा सहमति भएको छ । ... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48934 | politics | राजनीति |
एमाले र माओवादीबीच ७ बुँदे सहमति, पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकमा ७ बुँदे सहमति भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस्तो छ सहमति
ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु
१) एकीकृत पा... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48932 | politics | राजनीति |
पार्टी एकता संयोजन समितिको बैठक चारघण्टादेखि जारी |
काठमाडौँ (रासस) । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अझै जारी छ ।
यही फागुन २ गते पार्टी एकता संयोजन समितिको मानभवन लतिलपुरमा बसेको बैठकमा केही सैद्धान्तिक विषयमा मिलाउन बाँकी थियो । आजको बैठकले सैद्धान्तिक र संगठनात्मक दुवै विषयमा मिलाउन कार्यदल गठ... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48930 | politics | राजनीति |
एमाले र माओवादीबीचको बैठकमा उपेन्द्र यादव पनि सहभागी |
काठमाडौं । नेकपा एमाले र माओवादीबीचको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी भएका छन् ।
नेकपा एमालेका नेता अग्नी खरेलसँग बालुवाटार पुगेका यादव करिब १ घण्टा बसेर फर्किएका थिए । बालुवाटार स्रोतका अनुसार यादवलाई पनि सरकारमा सहभागी गराउने प्रयास भएको छ ।
| सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48929 | politics | राजनीति |
एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु, एकताको विषय आजै टुंग्याउने तयारी |
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गर्ने बता... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48917 | politics | राजनीति |
मुगुका सांसद शाहीद्वारा राजिनामा, पार्टी पनि छाड्ने |
सुर्खेत, रासस । मन्त्री बन्न नपाएको भन्दै सांसद चन्द्रबहादुर शाहीले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
मुगु प्रदेश ख बाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले प्रदेश नं ६ को मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाउँदै आइतबार राजिनामा दिएका हुन् ।
एमाले प्रदेश नं ६ का संसदीय दलका नेता यामलाल कँडेलले पार्टीका तर्फबाट प्रदेश... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48899 | politics | राजनीति |
आलोपालो प्रधानमन्त्री ठिक हुँदैन : नेपाल |
रौतहट, रासस । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।
पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्र... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48893 | politics | राजनीति |
प्रधानन्यायाधीश भन्छन्– राम्रा काम हेर्नै नसक्नेहरु नीच तरिकाले प्रस्तुत भए |
काठमाडौं । समाजमा आफुलाई अहम् र ठुलो ठान्नेहरुले नै असभ्यताको खेती गरिरहेको बताउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले जो कोही पनि सभ्य हुनलाई अश्लिलता त्याग्नैपर्ने बताएका छन् ।
उनले न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने केही व्यक्तिहरु नीच तरिकाले प्रस्तुत भएर भ्रमको खेती गरिहेको भन्दै आपत्ति जन... | सोमबार, फागुन ७, २०७४ | https://baahrakhari.com/news-details/48891 | politics | राजनीति |
End of preview. Expand in Data Studio
Nepali News Dataset
A large collection of Nepali news articles scraped from Baahrakhari and other Nepali news sources, with cleaned category labels.
Dataset Summary
- Language: Nepali (ne)
- Total articles: ~2.76 million
- Format: Parquet (snappy compressed)
Features
| Column | Type | Description |
|---|---|---|
category |
string | Original Nepali category label |
heading |
string | Article headline |
text |
string | Full article body |
date |
string | Publication date (Nepali calendar format) |
link |
string | Source URL |
clean_categories |
string | English category label |
Category Distribution
| Category | Count |
|---|---|
| news | 702,150 |
| misc | 402,847 |
| politics | 250,668 |
| national | 225,204 |
| society | 214,447 |
| economy | 213,954 |
| sports | 179,669 |
| global | 125,672 |
| health | 64,707 |
| entertainment | 62,847 |
| ... | ... |
- Downloads last month
- 464