text stringlengths 10 1.35k | label class label 2
classes |
|---|---|
चन्दाको धन्दा गर्ने धुर्मुस्,रबि लगायतलाई राम्रै चिनेका छन् जनताले।अनि प्रचण्डप्रतिको यिन्को सम्मानलाई मन देखि नमन | 1positive |
रजटपट अन्कल को सबै कार्यक्रम एकदमै मन पनपर्छ। | 1positive |
यो सुनिल शर्मा को दादागिरी कहिले सम्म हो | 0neutral |
योजोडी को जीवनीमा एउटा फिल्म बनाउनु पर्यो र समाज लाई एउटा राम्रो सन्देश दिनेछ । | 1positive |
अहिलेको कृषि मन्त्री लाइ सार्वजनिक ठाउँमा बोलाएर बिउ र मल नपाउनु को कारण सोद्नु पर्छ। | 0neutral |
फेरि आज धेरै बर्श पछि कोरि पुगेको आभास भयो धन्यवाद गुमन्ते टिम लाई यो ठाउ धेरै राम्रो छ मेले एउटा फिल्म को सुटिङ को सिलसिलामा 1 महिना बितायेको छु | 1positive |
यो कार्यक्रम मात्रै हैन एउटा अभियान नै हो र थोरै मात्रै भए पनि यसले हाम्रो समाजको चेतनामा केहि परिवर्तन निश्चय ल्याउन मदत गर्नेछ 🙏 | 1positive |
अनि यो मुजी थरै फेर्छु भन्थ्यो किन फेरेन?? | 0neutral |
नमस्कार सबै मायालु दर्शकहरुमा मेरो अभिवादन🙏 हेरेर आफनु सुझाव दिनुहोला | 1positive |
थाे स्कुलकाे पढाने सायक हेठसर सर काे नाम मा कल्नक हाे ,,, सर काे नाम मा कल्नक ,,, छि छि 🤐🤐 | 0neutral |
डा. भिम रावल को कुरा पनि ठिक छन 👍 | 1positive |
एक उदाहरनिय जोडि हो तपाइहरु एक दम राम्रो बिचार दाजु तपाइको सलाम छ तपाइको जोडीलाइ कमलाजि को जोडी | 1positive |
राजा ढालेर सबै ले आफ्न स्वार्थ पुरा गर। | 0neutral |
कस्तो बाऊ साला आफनो छोरी त्याग्ने अलिकती पनी माया नभाको त्यो छोरी रुए को देखदा धेरै धेरै मन रूयो 😭😭😭😭😭 | 0neutral |
साला डन र माफिया जती सबै ठुला नेताहरूँको दाहिने हात हुन ! कठै मेरो देस🥲 | 0neutral |
English subtitle मा पनि available भयो भने अझ राम्रो हुनेथियो | 1positive |
सम्मान काका ...नयाँ जीवनको नया जोश नया उर्जा भरेको छ अचेल | 1positive |
सहयात्रीहरूको परिचय गज्जब लाग्यो।😄 | 1positive |
आज देखि बल्ल समाचार सुन्न मन लाग्ने मन्साए भएको छ।रबि सर लाइ सलाम छ 3 करोड नेपालीकोअनि मेरो पनि सलाम छ। | 1positive |
किसानहरुले एत्रो मलको लागि किन एत्रो आन्दोलन गर्नुइ पर्ने ? यो कसको लागि हो हाम्रै लागि किसान् हरु दुख गर्दैछ तर पनि किन यो सरकार हो कि भ्रष्टाचार ले कुन किसानहरुलाई बुझिदिदैन ? सब भन्दा अगाडि किसान् हरुलाई पहिलो प्राथमिकता दियोस के हेर्छ सरकार थु | 0neutral |
लामो संघषर्स पछि हेर्न पाईयो खुशीको कुरा ।💪💪🤘🤘🤘🇳🇵🇳🇵🇳🇵रवि जि लाई । | 1positive |
दाजुले कुरात ठिकै गरे जस्तो लाग्यो !! | 1positive |
समाज सेवा गरेकाेमा मुरी मुरी धन्यबाद।। तर सानाे भिजन भएकाे मानिस हाेकि जस्ताे अाभास भयाे। अनि घमण्ड छाेडि दिनु हाेला। धन्याबाद।।। | 1positive |
तर सिरियस कुरा नि छ छानबिन गर्न जरुरी पनि छ | 0neutral |
त्यस्ता गुहे प्रचण्डेको के कुरा गरीरा हाव बेकार waste of time and useless | 0neutral |
लास्टै गफाडी हेम 18/20 hrs उबर चलाउने होइन इनलाई छुट्टै कानुन छ की के हो। | 0neutral |
धेरै समय पछि खुसीको खबर सुन्न पाए जस्तै अनुभव भयो। Best wishes Rabi sir and whole team❣️ | 1positive |
ए ऋषि दा यो मुजी भ्रष्टलाई प्राइम टेलिभिजनमा किन ल्याउनु हुन्छ ? | 0neutral |
आधी तुफान आय पनि कोसैको बाउले कैही गर्न सक्दैन हाम्रो चिप्लेटि uncle लाई हाम्रो | 0neutral |
सरकार,अबियान्ता राउत हरुलाई नागरिकता दे!!! | 0neutral |
याे गाउपालिका अदक्ष मानव हाेइन दानव हाे | 0neutral |
एक दम राम्रो कायक्रम राजेस सरसबै हामी नेपाली है भन्ने सोच हुनु पर्छ | 1positive |
नमस्कार रबि जि | 0neutral |
एक जना बहिनी को त्यत्रो चिन्ता रवि लाई उता भुटान बाट लखेटेर सारा सम्पत्ति त्यत्तिकै छोडेर आउनुपरेको र यता सरकारले शरणार्थी को ट्याग गलामा झुन्डिएको ३ दशक भैसक्दा पनि नागरिकता पाउँदैनन्! के तिनीहरु मानव होइनन् ? एक जना को लागि न्युज कोठामै यो के तमासा हो? | 0neutral |
देसकै महान र विद्वान ब्यक्ति माहानयक रजेश हमला सबै ठुला ब्यक्ती रजेश हमला जस्तै माहन र विद्वान हुनु भने यो देस कुन उच्चई मा पुग्थ्यो होला | 1positive |
रवि सर यो साला खाते सर भनने चोरको अनुवार पुरै देखाउनु नभए तपाईलाई आरोप लागछ है | 0neutral |
प्रकाश सुबेदिले अन्तर्वार्ता दिने कोही मान्छे भेटेनछ | 0neutral |
कुनै पनि हालतमा यो कार्यक्रम बन्द गर्नु हुदैन । प्रकाश सुवेदी सर । नेपालको एक मात्र सत्य तथ्य बोल्ने रंग पत्रकार भनेकै हजुर हो । | 1positive |
सिधा कुरा अझै सशक्त गहिरो र फराकिलो बनोस् मीठो खुशी आयो सिधा कुरा आयो😍😍 | 1positive |
छि जता हेरे पनि सम्सियाइ सम्सिया नेपाल मा कस्तो दुर्भाग्य होला नेपाली हरुको | 0neutral |
कति कुरा त सारै चित्त बुझ्ने गर्नु भयाे हेम दाईले️️ | 1positive |
रबि सर टेलिभिजन मा तपाईकाे अाजिबान भर कराए पनि कै हुनेवाला छैन हजुर फिलदमा अाउन पर्याे के | 0neutral |
8000 दिये पछि दिन्छन | 0neutral |
सहि हो अब बिकास नगर्ने नेतालाई निकास पनि दिनुहुँदैन no entry | 0neutral |
रबि सर बोलेसी चोर नेता हरुको हौसले ठाउनै छोडछ सिधा कुरा टिम लाई धेरै धेरै सुभकामना छ | 0neutral |
बास्तबमा हिरो तेहि नै हो जस्ले समाज परिवर्तन मा योगदान दिन्छ त्यो मध्य एक दया दाजु लाई मेरो सत सत नमन छ | 1positive |
कति बाठो अनि शालिन ब्यत्ती दिलिप रायमाझी | 1positive |
धन्यवाद छ राजेश दादा हजुर्लाइ को बन्छ करोडपति चलाउनु भाकोमा मुरि मुरि बधाइ छ। | 1positive |
आफनै धर्मसंस्कृति माथि अतिक्रमण भै मुन्धुम किरात धर्मको पहिचान र अस्तित्वको लागि संघर्ष गरिराख्नु परेको अवश्थामा फेरी त्यहि अतिक्रमणकारी धर्मको वकालत गर्ने यो कुलंघारलाइ जन्म दिने को रहेछ ? यो जनविरोधी डाकाको कुराले त एकै परिवारकाले मात्रै राष्ट्र प्रमुख भइराख्ने र अन्य दलित , जनजाती वा नागरिकले त राष्ट्रको प्रमुख हुनै... | 0neutral |
पाँच मिनेट बोलेको यथार्थ बुलन्द आवाज रवि सर 👍️ | 1positive |
2021 मा पनि रबि लामिछानेको यो प्रस्तुति दोहोर्याएर हेर्ने र उहालाई माया गर्ने को को हुनुहुन्छ 🙋♂️ | 1positive |
पत्रकार को सोधेको मन पर्छ | 1positive |
कार्यक्रम धेरै राम्रो छ येस्तै गर्दै जानु सुभकामना | 1positive |
हेम दादा लाई नमन 🇳🇵 | 1positive |
सभ्य, शालीन अनि स्पष्ट विचार | 1positive |
अविस्कार सन्स्थापक महाबिर पुनको अभिव्यक्तिमा सिधै एमसिसी अस्विकार गरेकोछ। उहाँको भनाई र सोचाइमा दम छ। सलाम छ र हार्दिक नमन छ महाबिर पुन ज्युलाई। | 1positive |
राप्रपाले केशरबहादुर बिष्टसङ्ग एकता गरेर जानुपर्छ ! | 1positive |
सदाबहार यस्तै दमदार आवाज सुन्न पाइरहु टिम❣️😍🙏🙏 | 0neutral |
बाटोमा देखियाको खोला हरु को बारेमा पनि description दियको भय राम्रो हुन्थ्यो | 1positive |
लेख्ने जान्ने बिधुवान अमिरिका पथाउछन माहाबिर ले भने जस्तो अबिस्कार केन्द्र युवा सीप मुलक बनाउन जरुल छ योसो भय देस्को गहना युव सीप मुलुक हुनु पर्छ | 1positive |
सहयोग गर्नु तर आँखा बन्द गरेर नगर्नु भन्न पुगेको | 0neutral |
माओ को नक्कल के गर्छौं गर्नौ छ भने राजा महेन्द्र को महेन्द्र पथ को नक्कल गर । यो माओ बाद यो देशलाई सुहाउँदैन । | 0neutral |
सपूत दाइ गलत विश्लेषण नगर्नु होला , राजनीति र जातजातिलाई कुन हिसाबले दाँज्न मिल्छ ? अनि राजनीतिले गर्दा पूरा देश अप्ठेरोमा परेको हुन्छ अन्तराष्ट्रिय स्तरमा नै ,जातजातिका कुरा नगर्नु भनेको मानिसहरूले जातजाति मान्दैनन् भन्ने पनि त विश्लषण गर्न सकिन्छ । हामी मान्दैनौं । चिया गफमा चाहिँ जातिजातिको कुरा उठाउनु राम्रो हो जस्... | 0neutral |
पशु मन्त्री को ल भन्नू त ? | 0neutral |
अरु नेतालाई जस्तो बाबुराम भट्टराई लाई जनताले गाली गर्दैनन् ।मतलब जनताले उनलाई चाहन्छन् । | 1positive |
डा बाबुराम ज्यु ले भने जस्तै दलित शब्द नै हताउनु पर्छ र अब नाम को पछाडी गोत्र लेखने ब्यवस्था ल्याईयोस र जात को आधार मा होएन अब आरक्षन कोटा गरिब,पिछडिएका बर्ग को आधार मा छुटटाइयोस सरकार । यो नगरुन्जेल सम्म छुवाछूतको अन्त्य हुँदैन। | 0neutral |
उस्को पैसा लियन भनेर | 0neutral |
धैर्य गरेपछी दिन आउदोरहेछ! जुनसुकै कुरा पर्ख र हेर!!बल्ल खुसी लाग्यो! | 1positive |
इंडिया का धोती हरु नागरिक बाड्न हुनि हाम्री चेली लाई नदिनी होइन के पारा हो यो सरकार | 0neutral |
Happy दसरा काे शुभ कामना गर्दछु | 1positive |
अब त मुल्री नै पर्दैन | 0neutral |
संघियता खारेज गर्नु पर्छ यसको लागि रा. पा. का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन लाई साथ सहयोग गर्नु पर्छ। | 1positive |
किन गर्छौ य जातको कुरा | 1positive |
घुमन्ते टिमकाे सदस्य बन्न मन लाग्याे, अाफैं पुगेजस्ताे भयाे, धन्यवाद सलाम छ घुमन्ते टिम । | 1positive |
देवाले के हेर्दै छन राजधानी बाट दायाँबायाँ पनि आँखा जान्छकी प्र.म ? | 0neutral |
मानिसलाई मानिसको नजर हेरौ सबैले सबैलाई संसार धेरै सुन्दर र माईलो छ | 1positive |
राष्ट्रिय स्तरको कलाकारको हालत यस्तो छ भने साधारण मान्छेको हालत के हुन सक्छ ?? सारै दुख लाग्छ अजै पनि जातियताको कारणले विभेद हुदा। | 0neutral |
रबि सरको बोलिमा दम छ 🇳🇵🇳🇵 | 0neutral |
कती राम्रो तरिकाले भनेको सर ले धेरै धेरै धन्यवाद । सर | 1positive |
शुरूवात भयो ! खुशि लाग्यो, !निरन्तरता | 1positive |
शुभकामना 👏👏👏👏 | 1positive |
हामि पनि गुमन्ते साग मिसियर कतै जानु मिल्छ कि मिल्दैन । निकै रमाईलो लाग्छ सबै भिडियो हेर्दा | 1positive |
रवि दाईलाई माया गर्ने जति एता हाजिर हुम है💕💕 | 1positive |
होइन यो नेपाल देशमा हामी ईतपाईहरुको बाहेक 80% हामी मुलबसिपनित छोउ खै हाम्रो समाचार आको किन यो भेदभाब। | 0neutral |
यो अमेरिकी शरणार्थी गैडा 10 हजार सहयोग गर्यो भने 10 लाखको गालि गर्छ सबैलाई। | 0neutral |
तपाईंको प्रोग्राम हाजिरी जवाफ कार्यक्रम जस्तो देखि दै छ है।।। anyway म हेरिरहेको हुन्छ तर आजभोलि मोनोटोनोश जस्तो भैरको छ।। | 1positive |
1. देशलाई आर्थिक र राजनेतिक हिसाबले आत्मा निर्भर बनाउनु पर्यो। | 1positive |
महानायक राजेश हमाल ज्यु लाई सलाम छ हजुर को हरेक कुरा राम्रो लाग्छ 🙏 | 1positive |
देश बर्बद हुने भाे । | 0neutral |
बधाई छ सुजाव सल्लाह को लागि डाक्टर साव लाई | 1positive |
बाबुराम जिन्दावाद | 1positive |
Really appreciate Programs... अंतर मनबाट लाखौँ लाख सलाम अनि सम्मान छ हजुरलाई हाम्रो देशको महा महा महा महा महानायक राजेश हमाल सार ज्यु।।।TO BE HONEST AND CONTINUE SIR... | 1positive |
रबि दाईले खेल्नु भएको भुमिका निकै राम्रो छ।राजेश दाईको over acting भयो।सबै kaun banega crorepati को जस्ताको त्सतै छ केहि त परिबर्तन गर्नुपर्छ। | 1positive |
धेरै धेरै शुभकामना रवि सर हाम्रो भरोसाको पात्र😍😍😍 | 1positive |
रबि सर काे बुलन्द अावाजले मनै प्रफुल्लहुन्छ जय रबि सर | 1positive |
राजेश हमाल जि ले सहि बुझ्नु भएको छ र अमेरेकाको आफ्नो चरित्र सबै नेपाल को जनता ले बुझेको भन्ने पनि र उहाले प्रश्ट पार्दिनु भएको छ। | 1positive |
पैसा बाडेर केही हुदैन ।। बरु त्यो पैसाको सदुपयोग गरेर , दुखी गरिबको लागि कुनै ठाउँ ठाउँमा रोजगारी हुने उद्दोग , कलकारखाना, पसल , व्यापार संचालन गर्दिनुस, नित्तान्त जसको लागि पैसा बाड्दै हुनुहुन्छ उहाँहरुको लागि !!! पैसा बाडेर केही होला जस्तो लाग्दैन ! | 0neutral |
माथिल्लो स्थरमा नपुगुन्जेल मात्र हो म यस्तो गर्छु उस्तो गर्छु तर पदमा आइसकेपछी सबै नेतहरु तै हो। | 0neutral |
तर यो कार्यक्रम दम दार छ | 1positive |
सब थोक गाली गर्छन् अहीले ,भोली आन्द्रा जोडछन् मुलाहरु | 1positive |
End of preview. Expand in Data Studio
- Downloads last month
- 33