Dataset Viewer
Auto-converted to Parquet Duplicate
text
stringclasses
3 values
नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई, मनको वनमा ननिभ्ने गरी विरह जलाई ! ननिभ्ने गरी विरह जलाई, लोचनका तारा ! हे मेर प्यारा ! यो जोति बिलाए ! के भनूँ? भन्ने म केही थिइन विष नै पिलाए ! प्यारा ! विष नै पिलाए ! मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा, यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा । यो छाती मेरो चिरेर खोली नजर गराए, त...
आखिर ठूलो सुनको छाना साँझमा सुहायो, मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो । आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको, सुनको छाना, दरबार अजङ् त्यो दले लामाको चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको, रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको । शीतल पानी, हरिया पात, हिउँका टाकुरा, शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा । क...
"हिमालको आकाश किनारापारि बुद्घको शीत(...TRUNCATED)

Laxmi Prasad Devkota Poems

119,161 characters of poetry by Laxmi Prasad Devkota, segmented by stanza.

Usage

from datasets import load_dataset
ds = load_dataset("Titung/nepali-devkota-poems")
Downloads last month
45