en
stringlengths
0
2.57k
ne
stringlengths
0
2.77k
Technical committees will be attached to each ministry.
प्रत्येक मन्त्रालय अन्तर्गत शिल्प (टेक्निकल) कमिटीहरु गठन गरिनेछन्
An Administrative Panel will examine and advise the Cabinet Development Committee regarding all proposals having to do with terms of employment or administrative rules and regulations applicable to personnel engaged in Five –Year Plan operations, procedures or delegations of authority.
एक प्रशासकीय कमिटी (पानेल)ले पञ्चबर्षीय योजना अन्तर्गत चाहिने कर्मचारीहरुको नियुक्ति, प्रशासन, नियम, कानून तथा प्रशासकीय र अर्थ सम्बन्धी कार्य प्रणाली इत्यादि विषयका सम्पूर्ण प्रस्तावहरु जाँची मन्त्रिमण्डल विकास समिति छेउ उचित कुराको सिफारिश गर्नेछ
A special committee will be appointed to advise on the coordination of foreign aid.
विदेशी सहायताहरुमा सामंजस्य (मेल) ल्याई उपयोग गराउने कुरामा सल्लाह दिन एक विशेष समिति नियुक्ति हुनेछ
In districts where development is more intensive, the Badahakims will be assisted by District Development Officer and staffs of technical advisors appointed by executive agencies of the central Government.
निजलाई सहायता दिन केन्द्रीय सरकारबाट नियुक्त भएका शिल्पज्ञहरु (टेक्निशियन) र जिल्ला विकास अफिसरहरु नियुक्त हुनेछन्
About three fourths of Nepal's 15 crores per year imports from India consist of textiles, cigarettes, sugar, petrol, etc., on which products excise taxes within India average about 20 per cent.
नेपालमा भारतबाट कपडा, चुरोट, सलाही, पेट्रोल, मटृीतेल, चिनी, सिमेन्ट इत्यादि गरी करीब रु. १५ करोडको मााल सामान पैठारी हुने अनुमान गरिन्छ जसमा सरदर २० प्रतिशत अन्त शुल्क लागेको छ
As indicated above, the entire Five-Year Plan as projected calls for an outlay of approximately 33 crore rupees.
उक्त दुवै सरकारले नेपालमा पठाएका विशेषज्ञको लागि भएको खर्च यस रकममा समावेश भएको छैन
Full execution of the Plan would require in addition to the 22 crores just cited, about 11 crores, and this would come, necessarily, from external aid.
यसरी देशभित्र र बाहिरको पूंजी मिलाई यस पञ्चबर्षीय योजनालाई २२ करोड रुपैयां प्राप्त हुने अनुमान गरिन्छ
In the light of experience in other countries, this rate if advance is believed to be realistic and attainable.
अरु देशको अनुभवबाट बिचार गर्दा ग्रामविकाश कार्यको यो प्रगति यथार्थबादी अर्थात् हामीले हासिल गर्न सक्ने अनुमान गरिन्छ।
The success of this programme will depend to a large degree, however, upon the availability of trained personnel: administrators.
ग्रामविकाश कार्यको सफल संचालनलाई योग्य कर्मचारी र सीप भएका मानिसको आवश्यकता पर्दछ
The principal crops are paddy, corn, wheat, oil seeds, sugar cane, tobacco, buckwheat, jute, fruits and vegetables.
मुख्य अनाज धान , मकै, गहुँ, तीलहन, उखु, सुर्ती, फाफर, जुट, फल र सागपात तरकारी हुन्
The benefits of this programme, while gradual in coming, can be far-reaching.
सरकारले प्रत्येक बर्ष तराईको ४०० बिघा र पहाडको ४०० रोपनी जमीनमा उन्नत बीजको पैदावार गराउनेछ
For agricultural production in Nepal can ultimately be increased by at least 25 to 30 per cent through improved varieties and new crops alone.
जसबाट बर्षेनै सालाखाला १०,४०० मन मात्र उन्नत बीज प्राप्त भए पनि प्रतिबिघा दर? मनले १०,४०० बिघा जमीनमा सो बीज लाउन सकिनेछ यस उन्नत बीजको चलनले प्रतिबिघा १० मन मात्र अनाज ज्यादा फल्न गए पनि दर रु. ८ प्रतिमनले प्रतिबिघाको आम्दानी रु. ८० सम्म सजिलोसंगै बढ्न जानेछ।
Plant and Animal Protection: entomology and plant pathology works are getting under way in Nepal for the purpose of controlling the more common and destructive insects attacking plants and parasites attacking animals.
अनाज तथा गाइंबस्तुको संरक्षण अनाज तथा गाईबस्तुमा लाग्ने बिध्वंशक रोग कीराको नियन्त्रण गर्ने कार्यहरू नेपालमा शुरु हुंदै छन्
A laboratory is being established to identify the more common destructive insects and parasites and to help perfect practical, cheap methods of control.
यस कामको निमित्त एक प्रयोगशालाको स्थापना हुनेछ यस प्रयोगशालामा हुने अनुसन्धान र खोजले रोग, कीराको पहिचान र नियन्त्रण गर्ने सुगम र सस्तो तरीका हामीलाई दिन सक्नेछ
It is planned that an entomologist and pathologist with assistants will train and supervise field workers who will be organized into protection units for service on an expanding scale.
अनाज र पशुको संरक्षण गर्ने सेवाको बिस्तार गाउं गाउंमा गर्नका निमित्त चाहिने सहायक कर्मचारीको तालीम र उनीहरूको कामको रेखदेख बिशेषज्ञहरूले गर्नेछन्
(1) Milk collecting centres in Kathmandu Valley.
(१) काठमाडौं उपत्यकामा दूध जम्मा गर्ने केन्द्रहरूमा खडा गर्ने
Tributaries from the mountainous north join to form three main rivers cutting through valleys to the south the Kosi in the east the Gandaki in the central west and the Karnali in the west : these each carry a minimum discharge of nearly 10000cusecs.
सदासर्वदा हिउंले ढाकिने हिमालय पर्वत र घनाजंगलबाट निस्कने उत्तरबाट दक्षिणतर्फ बगिरहेका अनेक शाखा र उपशाखा भएका मुख्य तीन नदीहरू नेपालमा छन् पूर्वमा कोशी, मध्य नेपालमा गण्डकी र पश्मिमा कर्णाली
It is intended under the Five-Year Plan to recondition tow of the larger existing irrigation works (Jagdishpur and Judha) capable of watering about 9000 acres of paddy : to complete seven projects now under way with Indian and American aid which will when finished irrigate about 45000 acres ; and to undertake additional projects commanding some 200000 acres of arable land.
यस पञ्चबर्षीय अवधिभित्र हाल भइरहेको जगदीशपुर र जुद्धनहरको पुननिर्माण गरी ९,००० एकड धान खेतीको सिंचाइ गराउने र भारतको सहायता र नेपाल अमेरिकी संयुक्त योजनाबाट बन्न लागेको करीब ७५,००० एकड पटाउने सात सिंचाई कार्य सम्पूर्ण गरी अर्को २००,००० एकड पटाउने नयां नहरहरू बनाउने योजना भएको छ
Facilities for the training in Nepal of junior technical personnel including overseers, draughtsmen, surveyors, computers, accounts and clerical staffs will be expanded during the first years in order to meet as rapidly as possible the growing requirements for such personnel.
हाल भइरहेको विशेषज्ञको अभावको पूर्ति गर्न विदेशी इञ्जीनियर र ओभरसियरहरूलाई म्यादीको रुपमा हामीले नियुक्त गरी काम लिन पर्नेछ र नेपाली उम्ेदवार प्राप्त भएपछि तिनीहरूले विदेशी इञ्जीनियर ओभरसियरको स्थान लिनेछन्
(4) by ropeway. The ropeway is of the greatest economic importance as it is by far the cheapest means of bringing foodstuffs and essential goods into Kathmandu Valley with its population of over 600000.
(ख) रोप्वे काठमाडौं उपत्यकामा भरिया, मोटर, हवाइजहाज र रोप्वेको सहायताले मालसामान पैठारी गरिन्छ चार लाख जनसंख्या भएको काठमाडोंमा मालसामान ओसार्ने सबभन्दा सजिलो र सस्तो तरीका रोप्वे नै देखिन आएको छ।
The ropeway has served the Valley very well indeed, and even now, working 12 hours per day, 60 tons of goods are brought in daily.
हाल दिनको १२ घण्टा चलाएर यस रोप्वेबाट ६० टन सामान उपत्यकाभित्र ल्याइन्छ
Pokhara : Pokhara is the best of the fair weather strips but is undulating It can wait for three years for development into an all weather runway
(३) पोखरा : अहिलेसम्म चालु भएको मौशमी हवाइ अय्.द्धा मध्ये पोखरा सबभन्दा असल गनिएको छ
Some of the higher level personnel will probably receive periods of training in India under the Colombo Plan: the balance will be trained locally.
कर्मचारीहरुको तालीम गर्ने व्यवस्था नेपालमै गराउने प्रबन्ध गराइने भएतापनि केही उच्च कक्षाका कर्मचारीहरुको चालीम कोलम्बो योजना अन्तर्गत भारतमा गराउनु आवश्यक देखिन्छ।
B. Wireless Communications.
(ख) आकाशवाणी
Since the introduction of wireless communications about six years ago, thirty well distributed stations have been established.
आकाशवाणी संचार सेवा छ बर्ष पहिले शुरु भएको हो र आज नेपालमा करीब ३० आकाशवाणी केन्द्रहरु स्थापना भएका छन्
All except two in Kathmandu and Biratnagar, are powered by petrol engine generators.
काठमाडौं र बिराटनगर छाडी अरु ठाउंमा आकाशवाणीको काम पेट्रोल इञ्जीन जेनेरेटरको सहायताले भएकोे छ
The number of lines is insufficient, however, and there is now a growing demand for the establishment of telephone exchanges in other cities especially Birganj and Biratnagar and for improvements and expansion of trunk lines which now total some 600 miles in length.
विराटनगर, वीरगञ्ज र अरु शहरब्ााट पनि टेलिफोन एक्सचेन्जको र अहिले भइरहेको ६०० माइलको ट्रंक लाइनको सुधार र त्यसमा थप माग भइरहेको छ उपरोक्त ६०० माइलको टं्रक लाइनमा बहुतै ज्यादा कामको बोझ परेको देखिन्छ
To date however the total installed capacity of the country , concentrated in Kathmandu and Biratnagar, amounts to only a few hundred kilowatts.
तर हाल पानीबिजुलीको उपयोग केही सानो मात्रामा मात्र काठमाडौं र विराटनगरमा गरिएको छ औ बांकी जलस्रोत खेर गैरहेको छ
Subject to through going study and analysis before decisions are reached, priority consideration will be given to industries for the production of cement, forest products, sugar, textiles, cigarettes, and iron.
हाल सरकारले आर्थिक र शिल्पज्ञानकोपूरा अध्ययन गरी उचित ठहरेमा सिमेन्ट, चीनी, चुरोट, कपडा, फलाम तथा बनेको पैदावारसम्बन्धी उद्योगलाई प्राथमिकता दिने ठहर गरेको छ
For cottage industries, training-cum –production centers will be created in different parts of the country, at least one each year-to develop and improve designs, quality production, and skills.
घरेलु उद्योग विकासको निमित्त डिजाइन र पैदावारको गुणको मात्रा बढाउन तथा कालीगढहरूको सीपको बृद्धि गराउन कम से कम बर्षको एक टेक्निकल स्कूल देशका विभिन्न भागमा खेलिनेछ
Fragmentary historical evidence indicates the past existence in Nepal of mining copper, iron and other minerals.
नेपालमा तामा, फलाम तथा अरु केही खनिज पदार्थहरुको काम पुरानो समयदेखि भएको थियो भन्ने इतिहाबाट थाहा हुन्छ
But in the aeons of geological time the present Himalayas are believed to be of relatively late origin and the gradual upheavals that brought about their formation on the earth's crust may have broken up or buried deep some previously existing deposits.
उनीहरुमा खानीको काममा चाहिने सीप छ भन्ने कुरा छिमेकी देशहरुमा गई खानीको उद्योगमा लागिरहेका नेपालीहरुको संख्याले जनाउँदैछ।
The full facts are not known and cannot be known until extensive exploratory and investigative work has been done. There are several stages or aspects in the making of determinations as to the size and quality of mineral deposits.
नेपालको विशाल पर्वत खण्डमा खनिजपदार्थ भरपुर छ भन्ने धारणा भए पनि विज्ञानको दृष्टिकोणबाट हेर्दा हिमालय पर्वत धेरै पुरानो समयमा बनेको होइन भन्ने साबित हुन्छ र यस किसिमको नयाँ बनेको पहाडको तहहरुमा दबिएका खानीहरु साना र छरिएका हुनुपर्दछ।
This may be done by further drillings and by laboratory analysis of samples brought in for scientific testing.
यसरी खानीको पैलावट, गुण र शुद्धताको पत्ता प्रयोगशालामा गरिने वैज्ञानिक परीक्षणको सहायताबाट हुन सक्तछ।
Other minerals known to exist in Nepal but without any knowledge as to whether the amounts are commercially promising are cobalt, lead and zinc.
अरु खनिज पदार्थ जस्तो सोभिता (कोबाल्ट) सीसा र जस्ता इत्यादि नेपालमा पाइन्छन् तर व्यवसायिक दृष्टिबाट कति लाभदायक छन् सो थाहा भएको छैन।
Each of these questions will be the subject of study and action under the Five-Year Plan.
यी हरेक प्रश्नको अध्ययन र व्यवस्था यस पञ्चबर्षीय योजना समयभित्र गरिनेछ
Co-ordination will be maintained between the Bureau of Mining and other departments including those of Transport, Communications, Industry, Agriculture, Village Development, Education, Power and , of course, Planning and development.
डा ब्यूरो अफ माइन्स् ) को काम र यातायात, संचार, उद्योग, कृषि, ग्रामविकाश, शिक्षा, शक्ति र योजना विकाश विभागको काममा मेल राखिनेछ
A special board will be set up, according to present plans, to make loans to prospectors and mining ventures, conducted under technical supervision of the Bureau of Mines.
खानी अड् डाको देखरेखमा खानीमा काम गर्न चाहिने उम्मेदवारहरुलाई चाहिने ऋृण दिन यस योजनानुसार एक विशेष समितिको स्थापना गर्ने निश्र् य भएको छ
Within the Bureau will be established services of geology, ore dressing, minerals analysis and metallurgy.
भूगर्भ अनुसन्धानशाला, धातु गलान गर्ने खनिज वस्तुको विश्लेषण गर्ने इत्यादि विभाग खानी अड्् डाको अन्तर्गत रहनेछन
Ridges stretching southward from Himalayan highlands to the lowlands of the Terai have interposed lofty deterrants to east-west trade within the country, an effect reinforced by un-bridged rivers flowing southward into India. Rugged terrain throughout the greater part of the country has been a sever obstacle to even north-south commerce, internal and external.
नेपालको वाणिज्यमा भौगोलिक परिस्थितिको गाढा छाप परेको देखिन्छ हिमालबाट दक्षिणतर्फ तराई मैदानसम्म फैलेको पर्वतमाला र दक्षिण मुख गरी भारतसम्मै बग्ने पूलहरु नलागेका धेरै नदीहरुले गर्दा पश्चिम र पूर्व नेपालको सम्पर्क ज्यादा कठिन सिद्ध भएको छ
But the trade channedl that have exited - within the country and through a few high passes into the Tibet region of China, and across the flat 500 mile Indian frontier - are largely north to south channels.
यिनै कारणले गर्दा र उत्तर दक्षिणको सम्पर्क पनि सजिलो नहुंदा देशभित्रको व्यापारमा मात्र होइन देशबाहिरको व्यापारमा पनि बाधा परेको छ
Until recent years goods north of the Terai were carried almost exclusively by men and by pack animals along narrow and sometimes dangerous mountain trails.
तर थोेरै पहाडी भंज्याङ र घाँटीहरुको सुबिधाले गर्दा तिब्बतसंग र उत्तर दक्षिण बाटो गरी देशभित्रै तथा ५०० माइल सीमा भएको भारतसंग व्यापार केही मात्रामा चलिरहेको मात्र छ।
Being the immediate source for Tibet of rice, sugar, tea, amber, turquoise, coral, brocades and many other items, Nepal was called by Tibetans Bhayul, the "land of plenty".
चामल, चीनी, चिया, किन्खाप, अम्बर, यू, मुंगा, इत्यादि प्रशस्त नेपालबाट तिब्बततिर निकासी हुनाले तिब्बतका मानिसहरु नेपाललाई भैयुल अर्थात धनी देश भन्दथे
These developments might have presaged a rapid upsurge in trade with India and , through India, with overseas countries.
यी कुराहरुको विकाशले गर्दा भारत र समुद्रपारका देशहरुसंग नेपालको व्यापार निकै बढ् न पर्ने हो
They did make for a considerable increase in the imports of Kathmandu valley.
काठमाडों उपत्यकाभित्रको पैठारी धेरै बढी सकेको छ
The recent inauguration of air transport, serviced by the Indian Airlines Corporation, which links Kathmandu with India, on the one hand, and with a few interior centers on the on the other, has facilitated a dispersal of imports from India and beyond.
इन्डियन एयरलाइन्स कर्पोरेशनद्धारा चलाइएको हवाइ सर्भिसले काठमाडौंलाई भारतसंग र नेपालभित्रैका केही महत्वपूर्ण स्थानहरुलाई आपसमा जोडेको हुनाले भारत र समुद्रपारबाट आउनेे पैठारीको व्यापारलाई सुबिधा भएको छ।
We have not had public and private commercial and banking institutions well adapted tot the promotion and support of trade.
व्यापारको सुबिधा बढाइ वाणिज्यको विकाशको निमित्त चाहिने गैर सरकारी वा सरकारी बैेंकहरुको पनि नेपालमा कमी छ
During the past several years financial instability has reduced willingness to initiate or expand trade ventures.
धेरै बर्षसम्म देशमा भएको आर्थिक अस्थिरताले पनि वाणिज्यको विकाश गर्न दिएको छैन
Ad foreign trade relations - with India, China, and many other nations with whom Nepal has diplomatic relations have not had the desirable foundation of a series of well-drawn treaties of commerce and friendship.
सरकारको स्पष्ट वाणिज्य नीति पनि निर्धारित भएको छैन भारत, चीन र अरु देशसंगको वैदेशिक वाणिज्य सम्बन्ध कुनै मजबुत सन्धिको जगमा स्थापित भएको छैन
Such a treaty with China, together with an improvement in transport facilities to the Tibetan border, would be a means to the restoration of our entrepot trade which could bean important aspect of our future commerce.
तिब्बतको सीमासम्म पुग्ने बाटोघाटोको पुनरुद्धार गर्न सकेमा नेपालको परम्परादेखि चलिआएको तिब्बतसंगको व्यापारमा ठूलो बृद्धि भई यो व्यापार भविष्यको नेपाली बाणिज्य व्यवसायको एक महत्वपूर्ण अङ्ग पनि बन्न सकने छ।
But the most urgently needed negotiations is for a revision of our present treaty with India which affects both the bulk of our foreign trade, which is with India, and potentially significant overseas trade which must pass through India.
नेपाल भारत भैत्री र वाणिज्य सन्धि विषय छलफल गरी उपयुक्त बनाउनु हालको निमित्त अत्यन्त आवश्य कुरो छ किनकि नेपालको व्यापार भारतसंग धेरै मात्रामा हुन्छ र समुद्रपारका देशहरुमा हुने हाम्रो व्यापार पनि भारत कै बाटो गरी चल्दछ।
The current treaty is now out-dated in its provisions relating to import and export tariffs, customs administration, the movements of goods in transit, and the administration of foreign exchange earnings.
निकाशी पैठारीसम्बन्धी चुंगी, भन्सारसम्बन्धी प्रशासन, आयात निर्यात हुने माल चलानी, विदेशी सिक्काहरुको संकलन र विनिमय सुविधामा पनि हाल भइरहेको नेपाल भारत वाणिज्य सन्धिले संतोषजनक कार्य गर्न सकेको छैन
Until our educational facilities in this field can be built up, selected advanced students will be sent abroad for training in the fields of our greatest need.
हाम्रो वाणिज्य शिक्षा कार्यक्रमको पूर्ण विकाश नभएसम्म आवश्यक विषयमा केही योग्य छात्रहरु छानी नेपालबाहिर उच्चशिक्षाको निमित्त पठाउने प्रबन्ध हुनेछ
By these and other means effort will be made to enable commerce to play its important part in broadening the country's economic base and in raising the standard of living of all segments of the population.
यी र अरु यस्तै उपायबाट देशको विकाश हुंदै जाने अर्थतन्त्रमा सहायता दिई जनताको जीवनस्तर उँ्कचो बनाउने काममा वाणिज्यले पूर्ण भाग लिन सकोस् भन्ने प्रयास गरिनेछ।
Grassland is also available for cattle breeding.
यहाँ चरनको निमित्त घाँसपात हुने भूमिको पनि कमी छैन
The surrounding forest, large and dense, abounds in high class timber resources for wood-working and derivative industries such as the manufacture of furniture, matches, paper, tanning materials and bamboo products.
यहाँको घना वनमा सत्तरी, दलिन, खापा, मजबूत टिम्मा, फर्निचर, सलाई, कागज, खयर, बेतबाँसका सामान बनाउने उत्तम कच्चा सामानको भरमार छ
Ample raw materials also exist for other small or medium-size industries such as oil-milling, rice-milling cigarette production and lime and cement manufacture.
सिमेन्ट र चुना बनाउने, धान कुट् ने चुरोट बनाउने तथा तोरी पेल्ने कलकारखानाको निमित्त चाहिने कच्चा सामान यहाँ पाइन्छ।
Repeated attempts in the past to cultivate the valley's rich waste-land were thwarted by the deadly form of malaria which it is now possible, by modern methods, to control or eradicate.
औलाको प्रकोपले गर्दा रापतीदूनको पर्ती जमीनको उपयोग गर्ने पहिलेका प्रयाासहरु सफल हुन सकेकेा थिएनन् तर वैज्ञानिक ज्ञानको उपयोगले अब औलाको नियन्त्रत्रण हुन सक्तछ
The conquest of malaria is the first major step toward the valley's development.
औंलाको नियन्त्रण नै यस दूनको विकाशको निमित्त गरिने प्रथम प्रयास हुनेछ
The second is the building of roads and bridges.
औ उत्तिकै प्रााथमिकता बाटाघाटो बनाउने कामलाई पनि दिइनेछ
Concurrently, studies and surveys are needed to establish the potentialities of the area and its primary needs.
साथै यस दूनको प्राकृतिक सम्पत्ति र प्राथमिक आवश्यकताहरुको र अध्ययन पनि जारी रहनेछ
The project will also help to preserve various forms of wild life.
यस योजनाले जंगली जनावरको संरक्षणमा पनि ध्यान दिनेछ
And, in time, it should bring to the Government revenues which can be applied further development in the country.
यसले क्रमशः सरकारी आम्दानी बढाई देशको अरु भागको विकाशलाई चाहिने पूर्तिको निर्माण गर्ने पनि सहायता दिनेछ।
Development of the area has already begun with preliminary surveys and the initiation of malaria control work, road building and other activities.
प्राथमिक सर्भे गरी औलाको नियन्त्रण, ग्रामविकाश कार्यको अनुष्टान तथा मार्ग निर्माण कार्यको प्रारम्भबाट यस क्षेत्रको विकाश शुरु भैसकेको छ
Plans have been drawn for a wide variety of developmental activities - such as construction of a 50 mile road from Hitaura to Narayangarh, spraying of 400 villages against malaria, settlement of 25,000 people, breaking and putting into cultivation 50,000 bighas of land, establishing co-operative societies, schools and health services, setting up a variety of local industries, co-operating with the Village Development administration in building up local activities and extension services, building an air strip, and carrying out a cadastral survey.
हेटौंडा, नारायणगढ मार्ग निर्माण, ४०० गाउँहरुको छिट् कन गरी औलाको नियन्त्रण, २५,००० मानिसको बसोबास ५०,००० विघा जमीनकाो जोताइ र वितरण, सहकारी संस्थाहरुको विकाश, स्कूल तथा डिस्पेन्सरीहरु, अस्पताल र स्वास्थ्य केन्द्रहरुको स्थापना, स्थानीय उद्योगधन्धाको विकाश, ग्रामविकाश, कार्यक्रमको विस्तार, कित्ता सर्भे, राष्टि्रय उद्यानको स्थापना, हवाइ मैदानको निर्माण, पोष्ट अफिसको सुविधा इत्यादि विकाश सम्बन्धी कार्यक्रमको योजना तयार भैसकेको छ।
Steps are being taken to integrate the activities of National Government Departments in relation to this first multi-purpose field project undertaken in Nepal.
सरकारका विभिन्न विभागहरुका कार्यको रापतीदूनभित्र मेल गराई यो सर्वप्रथम बहुमुखी योजनाको काम गरिने भएको छ
This kind of integration is a new feature in our administration.
हाम्रो प्रशासनमा यस किसिमको विभिन्न विभागहरुका कार्यको एकीकरणको नवीन प्रयोग हो
the interested departments - especially Transport and Communications, Health, Irrigation, Industry, Agriculture, Forestry, Education, and Finance as well as Planning and Development are to take active part in the Project.
पब्लिक वर्कस् , नहर स्वास्थ्य, कृषि, ग्राम विकाश, वन, शिक्षा, अर्थ, सहकारी, उद्योग, सर्भे इत्यादि विभागले यस योजनाका संचालनमा साधकपूर्ण भाग लिनेछन्
Panchayats or village councils will be organized and the development work accomplished will in large part be the product of the efforts of the local people.
ग्रामविकाश पञ्चायतको स्थापना गरी स्थानीय जनताको सहयोग र प्रयासबाट धेरैजसो विकाश कार्यहरु पूर्ण गरिनेछन्
There are only about 50 qualified medical officers attached to the different hospitals, and only one doctor for every 17 lakhs (170,000) people.
हाल करीब ५० डाक्टरहरु मात्र नेपालमा काम गरिरहेका छन् यसरी १,७०,००० जनसंख्या प्रति एक डाक्टरको मात्र हिसाब पर्छ
There are no health statistics available for the country, yet life expectancy is known to be low and maternal and child mortality to be high.
यसरी प्रति बर्ष यस कामका निमित्त र सफाईका लागि सरकारबाट ८.५ लाख खर्च गरिने भएको छ राष्ट्रको स्वास्थ्यरक्षाको ख्यालबाट सरुवा रोगको नियन्त्रणम ध्यान दिनु आवश्यक कुरा हो।
Intestinal parasites, filaria, tuberculosis, venereal diseases and malaria are common, the last-named affecting about 30% of the two -thirds of the population living in malarious areas.
नेपालमा जन्म मरणको तथ्यांक प्राप्त छैन तापनि नेपाली मनुष्यको जीवन छोटो छ औ सुत्केरो आइमाई र बालकको अकाल मृत्यु धेरै हुन्छ भन्ने कुरास्पष्ट छ पेटभित्र पाइने कीटाणु, फाइलेरिया, क्षय, धातुसम्बन्धी रोग र औलो नेपालमा प्रशस्त मात्रामा छन्
A reorganization of Health Services to simplify administration increase and render more efficient the staff, and to improve co-ordination with Health aid programmes of other countries is urgently needed.
स्वास्थय सेवा मजबूत वनाउन पुर्नगठन र याकको ठूलो ्डाक्टरको सख्यामा बृध्दि गराउनु अत्यन्त जरुरी छ
The Health Department proposes through the Five – Year Plan to establish a smooth running machinery for conducting the recognized functions of Health Services. It will do its utmost to promote health for all by providing:
स्वास्थ् य विभागले यस पन्चवषीय योजना काल भित्र स्वास्थ् य सेवाद्धारा गर्नु पर्ने कार्यक्रम पूर्ण गराउनका निमित्त चाहिने शासन यन्त्रको स्थापना गर्ने इरादा राख्द औ साथै निम्नलिखित कामहरुवाट अरु अझ वढी स्वास्थ्
Treatment of disease through improvement of hospitals and dispensaries, and an increase in their number and distribution.
(४) अस्पताल र डिस्पेन्सरीको संख्यामा बृद्धि गराई रोगको उपचार।
Under the Five-Year Plan, work by the Local Health Services will become the responsibility of the Medical Officer through Health specialists, health assistants and female auxiliary health workers, public health nurses, and district health officers.
पञ्चबर्िर्षय योजनाअन्तर्गत स्थानीय स्वास्थ्य सेवाको संचालन, स्वास्थ्य विशेषज्ञ, स्वास्थ्य सहायक, नारी उपकारी कार्यकर्ता जनस्वास्थ्य परिचारिका, जिल्ला स्वास्थ्य अधिकारीको सहायता लिई एक मेडिकल अफिसरले गर्नेछ
The malarial control programme will continue under the Insect Borne Disease Control Bureau.
औलो नियन्त्रण कार्यक्रम इन्सपेक्टबोर्न डिजीज कन्ट्रोल व्यूरोको मातहतमा रहनेछ।
An additional 423 beds (42 Ayurvedic) and 51 dispensaries will be added to present facilities.
हाल भइरहेको स्वास्थ्य सुविधामा ४२३ अस्पतालका बेड र डिस्पेन्सरीहरु थप गरिनेछन्
The dispensaries will gradually be converted into Health Centres, as the health assistants, now being trained, become available.
यी डिस्पेन्सरीहरुलाई हाल तालीम हुन लागेको स्वास्थ्य विशेषज्ञहरु प्राप्त भएपछि क्रमशः स्वास्थ्य केन्द्रहरुमा परिणत गरिनेछ
A total of 276 nurses and 205 health assistants will be required to fulfil the plan of the programme as outlined below.
यस कार्यक्रममा २७६ नर्स र २०५ स्वस्थ्य सहायकहरुको दरकार पर्नेछ
These, as well as other personnel required for staffing hospitals, etc. will have to be recruited on a tempo0rary basis from outside the country until enough can be trained locally.
यी कार्यकर्ता र अस्पतालको संरचनालाई चाहिने कार्यकर्ता समेत स्थानीय मानिसहरुको तालीम सम्पूर्ण नभएसम्म म्यादीको रुपमा देशबाहिरबाट मगाई भर्ना गर्नुपर्नेछ।
Building of 51 dispensaries in the five years, 34 of which will be started the first year.
(४) ५वर्षभित्रमा ५१ डिस्पेन्सरी खोल्ने जसमध्ये ३४ डिस्पेन्सरी प्रथम वर्षमै स्थापना हुनेछन्
Conversion of Lalitpur and Bhaktapur hospitals into 25 bed institutions with increases in staffs.
(५) डाक्टरहरुको सँख्या वढाई ललितपुरमा १४ र भत्तपुरमा ५ वेडहरु थपी दुवै अस्पताालमाा
Control of malaria through yearly spraying of all homes in malarious area, and by distributing anti-malarial drugs to the people: 425 lakhs of people will be thus protected. 8.
(७) औलाहा ठाउंमा घरहरुको बार्षिक छिटकन र औलो बचाउने औषधिको बितरण गरी औलाको्नियन्त्रण गर्ने यस कार्यक्रमबाट कम से कम ४२.५ लाख मानिसको औलाबाट संरक्षण हुनेछ।
Repair and improvement of existing hospitals and dispensaries with additional staff and equipment.
(९) हाल भइरहेको अस्पताल र डिस्पेन्सरीहरुको मरमत र चाहिने कार्यकर्ताको थप हुनेछ
Health Assistants School to be housed near the reorganized Bir Hospital permanently, graduation fifty students every year.
(१०) स्वास्थ्य सहायक तालीम गर्ने स्कूल नवव्यवस्थस्थित वीर अस्पतालमाा स्थायी रुपले रहनेछ र बार्षिक ३० जनाको तालीम पूर्ण हुनेछ
Ayurvedic hospital to be enlarged to a 50 bed hospital, and three Ayurvedic 15 bed hospitals and 43 dispensaries to be built.
(१२) आयुर्वेदिक अस्पतालमा बेड ५० पुर्‍याइनेछ र तीन १५ बेडवाला आयुर्वेदिक अस्पताल र ४३ डिस्पेन्सरीहरु थप हुनेछन्
Homeopathic Hospital building to be built and two dispensaries for each Zone to be constructed.
(१३) होमियोपैथिक अस्पतालको घर बन्नेछ र दुई होमियोपैथिक डिस्पेन्सरी खुल्नेछन्
Aid to other existing institution, such as “Paropakar” society, the Tuberculosis Association, and “Swasthya Mandir” (Dhunkuta).
(१४) परोपकार, क्षयरोग निवारण संस्था र स्वास्थ्य मण्डल जस्ता संस्थाहरुलाई सहायता दिइनेछ।
Making smallpox vaccination compulsory.
(२) खोपाउन अनिवार्य गर्ने कानून
Requiring declaration of notifiable diseases.
(३) सूचना गर्नुपर्ने रोगलाई प्रकाश गर्नु नै पर्ने कानून
Enforcement of international regulations relative to health certification of persons entering or leaving the country.
(४) देशभित्र आउँदा वा देश बाहिर जाँदा स्वास्थ्यसम्बन्धी जाँचको प्रमाण पत्र अन्तराष्टि्रय
In the area of elementary education, plans are already functioning.
प्राथमिक शिक्षा प्रचार गर्ने योजना चालु भइसकेको छ
Teachers are being trained art the approximate rate of 400 per year; new schools are continually being opened by these new teachers: adult education has its ground work established in that each new teacher is prepared to organize and teach adult literacy classes.
यस चालु भएको योजनाअनुसार बार्षिक ४०० शिक्षकहरु तालीम भैरहनेछन् यी नयाँ शिक्षकहरुले गाउँमा गई नयाँ प्राथमिक स्कूलहरु खोलेर पढाउन थालेका छन् र प्रौढ शिक्षाको प्रारम्भ पनि गरिरहेछन्
The National Teachers Training Centre, plus the proposed School of Education and the Sub-teacher training centres can train approximately 600 teachers per year.
राष्टि्रय शिक्षक शिक्षणा शिविर तथा प्रस्तावित शिक्षा केन्द्र र उपशिक्षक तालीम केन्द्रबाट सालिन्दा ६०० शिक्षक तालीम गर्न सकिने हुनाले शिक्षकहरुको माग सजिलैसंग पूर्ति हुनेछ
1. Tri- Chandra College (Arts and Science)
(१) त्रिचन्द्र कलेज (साहित्य र विज्ञान)
3. Women’s College (Arts) Nepal National College (Night School)
(३) नेपाल नेसनल कलेज (रात्री)
2. Training a small nucleus of administrative officers to administer existing institutions under the control body by bringing them together in a unified University Organization administrative officers.
(२) यस आयोगले विश्वविद्यालयलाई चाहिने सुहाउँदो व्यवस्था गरी प्रशासनका निमित्त चाहिने केही अफिसरहरुको तालीम गराउने प्रबन्ध गर्नेछ
Practically no added internal cost is involved in these first two steps.
यी दुवै कुरामा कुनै थप खर्च चाहिनेछैन।
The third step is to organize immediately a professional School of Education with the existing National Teacher Training Centre as a nucleus, expanding it into a four year School of Education for the training of elementary and secondary school teachers.
(३) अहिले भइरहेको राष्टि्रय शिक्षक शिक्षण केन्द्रलाई आधार बनाई प्राथमिक र माध्यमिक तहका स्कूल शिक्षकहरुलाई ४ बर्षकोअबधिको शिक्षा दिने स्कूलको प्रबन्ध गर्ने
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
108
Edit dataset card