en
stringlengths
0
2.57k
ne
stringlengths
0
2.77k
There has been considerable progress in the field of education. There were 13 colleges, 85 high schools, 300 secondary and 1,200 primary schools at the beginning of the First Plan.
२०१३ सालमा प्रथम पञ्चवर्षीय योजना सुरू हुनुभन्दा अघि देशभरमा महाविद्यालयको संख्या १३, हाइस्कूल ५, मिडिल स्कूल ३०० र प्राथमिक स्कूलहरू करिव १,२०० थिएविगत वर्षहरूमा विभिन्न क्षेत्रमा भएका प्रगतिमध्ये शिक्षाको क्षेत्रमा भएको विकास सायद
During the First Plan, the number of primary schools rose to over 4,000 and enrollment increased to nearly 200,000.
प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनपछि प्राथमिक स्कूलहरूको संख्या ४,००० भन्दा बढी र झण्डै २, ००,००० वालकबालिकाहरूलाई प्राथमिक शिक्षाको सुविधा उपलव्ध भयो
The number of secondary schools rose to 500.
महाविद्यालयहरूको संख्या ३१ पुग्यो
Colleges increased to 31 in number and the only university in Nepal was established.
साथै राष्ट्रको पहिलो र एकमात्र विश्वविद्यालयको स्थापना पनि यही समयमा भयो
Teacher training and adult education programmes were started.
शिक्षक तालिम तथा प्रौढ शिक्षाको क्षेत्रमा पनि महत्वपूर्ण प्रगति भयो
During the Second Plan, emphasis was placed upon improving rather than expanding education facilities.
त्रिवर्षीय योजनामा शिक्षा विकाससम्बन्धमा मुख्यतः उपलव्ध सुविधालाई नै सुव्यवस्थित तथा सुसङ्गठित गर्ने नीति अपनाइएको भए तापनि आवश्यक क्षेत्रहरूमा केही विस्तार पनि गरिएको छ
The number of primary students increased from 1990,000 to 346,000. The proportion of school age children receiving primary education rose from 15.3 per cent to 27 percent.
प्राथमिक स्कूलका छात्रहरूको संख्या त्रिवर्षीय योजना अवधि भित्र १,९०,००० बाट बृद्धि भई ३,४६,००० पुगेको छ, जसले गर्दा प्राथमिक शिक्षा हासिल गरिरहेका बालबालिकाहरू १५.३ प्रतिशतबाट बृद्धि भई २७ प्रतिशत पुगेको छ
Secondary schools increased from 500 to 660 and the number of secondary schools students was approximately 40,000 by the end of the Plan.
यसै गरी माध्यमिक स्कूलको संख्या ६६० पुगेको छ, जसमा करिव ४०,००० छात्रछात्राहरूले शिक्षा हासिल गरिरहेका छन्
The adult education students have been enrolled to date. The Population Census of 1952— 54 revealed a 4.4 percent literary rate in Nepal.
यी सब कुराहरूले नेपालको साक्षरताको अनुपातमा पनि बृद्धि भएको स्पष्ट देखिन्छ
The Census of 1961-62 showed an increase in the literary rate to 8.9 percent.
२००९-११ सालको जनगणनाअनुसार शिक्षित जनसंख्याको प्रतिशत ४.४ मात्र थियो
There has undoubtedly been a further rise since that time.
हालैको तथ्या उपलव्ध नभए तापनि २०१८ पछि यस क्षेत्रमा भएको विकास कार्यहरूको फलस्वरुप शिक्षित जनसंख्याको प्रतिशत अझ बृद्धि भएको कुरा सजिलैसँग अनुमान गर्न सकिन्छ।
Health
स्वास्थ्य
Health facilities in Nepal fall below the standards of most countries in the world. Considerable progress has, however, been made.
े स्वास्थ्य सेवा अझ ज्यादै पिछडिएको अवस्थामा छ तापनि यस क्षेत्रमा हालसालै निकै प्रगति भएको छ भन्नु पर्दछअरु देशको तुलनामा हाम्रा
At present 42 government hospitals with some 1,000 beds available.
हाल देशभरमा ४२ सरकारी अस्पतालहरू र करिब १,००० बेडहरू उपलव्ध छन्
In addition, health centres and health posts have been established in the villages to provide facilities for as many people as possible. Malaria eradication work has been completed the central zone of Nepal in which 2, 400,000 persons reside.
औलो उन्मूलनतर्फ २४ लाख मानिस भएको केन्द्रीय जोनमा औलो उन्मूलन कार्य समाप्त प्रायः भइसकेको छ र १३ लाख मानिस भएको पूर्वीय जोनमा प नि काम सुरू भइसकेको छ
Eradication work is underway in the eastern zone covering 1,300,000 persons.
नेपाल अधिराज्यभर सरुवा रोगबाट बच्ने, बचाउने, सामूहिक तवरबाट सफाईको कार्यक्रम चालू गर्ने, गर्भ तथा शिशु संरक्षण, स्वास्थ्यसम्बन्धी प्रचार तथा शिक्षा दिने आदि कार्यहरूद्वारा सर्वसाधारण जनतामा स्वास्थ्योपयोगी ज्ञान दिलाउन जनस्वास्थ्य सेवा जस्ता कार्यक्रमहरू सुरू गरिएका छन ।
Smallpox and leprosy control programmes has been started.
आन्तरिक साधन दो गतिमा भइरहेको आन्तरिक साधनको परिचालन उल्लेखनीय छ
The maternity and child care programme has been explained.
खास गरी सरकारी आयतर्फ त्रिवर्षीय योजना सुरू हुनु भन्दा अघिको वर्ष २०१८विगत केही वर्ष यता नेपालमा विकास कार्यको लागि बढ -१९ मा आन्तरिक स्रोतबाट करिव रू. ९ करोड मात्र भएकोमा २०२१-२२ मा रू. १५ करोड ७९ लाख पुगेको अनुमान छ
Efforts have been made to improve sanitary conditions.
देशको आर्थिक स्तरमा क्रमशः बृद्धि भइरहेको र देशमा नयाँ औद्योगिक व्यवसायहरूको पनि स्थापना भएकाले भन्सार तथा अन्तःशुल्कबाट हुने आ म्दानीमा बृद्धि भएको छ
International Resources In the last few years, there has been considerable progress in the mobilization of international resources.
केही वर्ष अघि मालपोत दरमा पनि बृद्धि गरिएकाले मालपोतबाट हुने आम्दानीमा पनि प्रशस्त बृद्धि भएको छ
Only a few years ago, Nepal’s development budget was almost wholly dependent on foreign aid.
यसको फलस्वरुप केवल केही वर्ष अघिसम्म नेपालको विकास बजेट झण्डै पूर्णतया विदेशी सहायता माथि निर्भर थियो
During the First Plan, Nepal’s dependence on foreign assistance increased.
प्रथम पञ्चवर्षीय योजनाकोकार्यान्वयनको समयमा त विदेशी सहायता माथि हाम्रो निर्भरता वर्षैपिच्छे बढ दै गएको थियो
In 1958 -29, 29 percent of the public sector development expenditures were internally financed.
२०१५-१६ मा आन्तरिक साधनबाट बेहोरिने रकम विकास बजेटको २९ प्रतिशत थियो
This ratio fell to six percent in 1960-61.
त्रिवर्षीय योजनाकालमा भने यस किसिमको वैदेशिक सहायता माथि निर्भरता क्रमशः कम हुँदै आएको स्पष्ट देखिन्छ
In the Second Plan period, this trend was reversed. The Plan called for financing Rs 670 million of which 110 million or 17 percent of proposed expenditures were to be met by the internal resources.
त्रिवर्षीय योजनाको लक्ष्यअनुसार योजना अवधिमा खर्च गरिने रू. ६७ करोडमध्ये ११ करोड अर्थात् १७ प्रतिशत आन्तरिक साधनबाट बेहोर्ने अनुमान भएकोमा आन्तरिक साधनबाट २४ प्र तिशत बेहोर्न सकिएको छ।
The actual contribution amounted to 24 percent of the total. Trade
व्यापारको क्षेत्रमा त्रिवर्षीय योजनाको सुरूदेखि व्यापारमा बृद्धि गर्ने तथा विभिन्नता ल्याउने सरकारको नीतिअनुसार व्यापारको मोड तथा परिमाणमा पनि समयानुकूल परिवर्तन हुँदैछ
During the Second Plan, efforts were made to diversify trade. It is not possible to measure the success of these efforts since the required data for recent years are not yet available.
हालसालैका वर्षहरूको लागि ोजनाकालमा व्यापारतर्फको गतिविधिको लेखाजोखा गर्न सम्भव छैन तापनि त्यसभन्दा अघिका वर्षहरूको तथ्याबाट नेपालको वैदेशिक व्यापारमा भैरहेको परिवर्तनको बारेमा केही ज्ञान हासिल गर्न सकिन्छ
In 1957-58, imports were recorded at Rs 160 million and by 1960-61 they had increased to Rs 400 million. In 1961-62, they further to Rs 440 million.
तसर्थ २०१४-१५ मा आयात रू. १६ करोड मात्र भएकोमा २०१७-१८ मा यसको मात्रा बढी रू. ४० करोड पुग्यो र २०१८ -१९ मा रू. ४४ करोड
Although the trade is still predominantly with India, trade with other countries is gradually increasing. Table 4 gives export-import data based on licenses issued by the Commerce Development for the 1961-64 periods.
हुनत देशको कुल व्यापारको तुलनामा भारतसँगको व्यापारमा अझ केही विशेष फरक आउन सकेको छैन तापनि भारत बाहेक अरु देशहरूसँगको व्यापारमा पनि क्रमशः बृद्धि हुँदैछपुगेको अनुमान छ
This covers only trade with oversea countries. The volume of tourist traffic of Nepal has been increasing steadily.
विकासका क्रममा हुने बढ्दो आयातको मात्रा पूर्ति गर्नका लागि आवश्यक विदेशी मुद्रा आर्जन गर्ने एक अत्यन्त महत्वपूर्ण स्रोत पर्यटन व्यवसायको पनि नेपालमा क्रमशः बृद्धि हुँदैछ
In 1958, 2,756 tourists visited Nepal.
नेपाल आउने पर्यटकहरूको संख्या २०१५ सालमा २,७५६ भएकोमा २०२० सालमा ७,७५० र २०२१ सालमा ९,९७६ पुगेको छ
By 1963, the number had increased to 7,750.
यातायात तथा होटेलको सुविधा पर्याप्त मात्रामा भएको खण्डमा पर्यटकहरूको संख्या अझै धेरै बढ
During 1964 there was a further increase to 9,976. Further expansion is possible as airline and hotel facilities become more adequate.
ने अनुमान छ डयी तथ्याहरू ढपोटको आधारमा तयार पारिएको र ढपोटमा नै केही कमी भएको र टिम्बर, छाला, जूट जस्ता वस्तुहरू भन्सारै नलागी निर्यात हुने, साथै खुला ५०० माइल लामो सीमानाले गर्दा केही वस्तुको निर्यात महसूल नतिरिकन चोरी किसिमबाट निर्यात पनि भइरहेको हुँदा यी तथ्याहरू वास्तविक अंभन्दा धेरै कम भएको अनुमान छ
The earning from tourism is expected to rise rapidly in the future.
उदाहरणतः केन्द्रीय तथ्या विभागले २०१८ -१९ को लागि निर्यात रू. २६ करोड ५२ लाखको सटृा रू. ४० करोड हुनसक्ने अनुमान गरेको छ।
Conclusion:
The above facts indicate the achievements of the Second Plan.
यो अनुमान केवल लाइसेन्स वितरणको आधारमा गरिएको हुँदा वास्तविक व्यापारको अंक भन्दा बढी हुन सक्दछ यसरी बृद्धि भइरहेको पर्यटन व्यवसायबाट नेपालले आर्जन गरेको बिदेशी मुद्राको रकम निश्चित रुपमा किटेर भन्न सकिंदैन
Although Nepal underwent a revolutionary political change in 1951, it has been only very recently that the tempo of economic activity has expanded significantly.
तापनि विगत केही वर्षहरूका लागि स्रोतअनुसार नेपालको विदेशी मुद्राको आयमा भइरहेको बृद्धि दरबाट ज्ञान हासिल गर्न सकिन्छ अदृश्य निर्यातबाट हुने आम्दानीको एक भाग पर्यटक व्यवसायको योगदान हुने हुँदा प्रतिवर्ष बढिरहेको अदृश्य निर्यातबाट हुने आम्दानीद्वारा पर्यटक व्यवसायबाट भइरहेको योगदान स्पष्ट हुन्छ
The Nepalese economy in still in a very early stage of development.
यसरी बढिरहेको विदेशी मुद्राको आम्दानीको फलस्वरुप नेपाल राष्ट्र बैंकसँगको विदेशी मुद्राको मौज्दातमा पनि क्रमशः बृद्धि हुँदैछ
Gross domestic product in 1961-62 is estimated at Rs 3,680 million.
माथिको विवरणबाट विगत केही वर्षहरूमा खास गरी त्रिवर्षीय योजना अवधिमा विकास कार्यतर्फ महत्वपूर्ण प्रगति भएको कुरा स्पष्ट छ
For 1964-65, the value of output has been tentatively put at Rs 5,280 million.
२००७ सालको क्रान्तिपछि आर्थिक विकासका गतिमा तीब्रता यसै अवधिमा मात्र आउन सकेको छ भन्नु अत्युक्ति होओइन प्रथम पञ्चवर्षीय योजनाअन्तर्गत धेरै विकास कार्यहरू प्रारम्भ गरिए तापनि राम्रो प्रगति हुन सकेको थिएन
This gives an increase of 43 percent over the three year period of which reflects price rather than output increases.
गत केही वर्षमा भएको प्रगति अपेक्षाकृत बढी सन्तोषजनक भएको छ तैपनि अरु देशको तुलनामा नेपालका े आर्थिक व्यवस्था ज्यादै पिछडिएको स्थितिमा नै छ। २०१८-१९ का लागि राष्टि्रय आय रू. ३६८ करोड भएको अनुमान भएअनुसार राष्टि्रय आयमा करिव ४३ प्रतिशत बृद्धि भएको देखिए तापनि मुख्यतः यो बृद्धि मूल्यमा बृद्धि भएवापत भएको हुँदा वास्तविक आयमा अन्दाजी ७ प्रतिशतमात्र बृद्धि भएको छ
Accordingly, per capita income in estimated at Rs 570 ($68).
यसअनुसार नेपाली जनताको औसत वार्षिक आय अझै पनि करिव रू. ५१३ मात्र छ
This is below the per capita incomes of India, Pakistan and Ceylon which, in 1963, were estimated at $73, $74 and $ 137 respectively.
अमेरिकन डलरमा परिणत गर्दा यो ६८ डलर हुन्छ जब कि हाम्रो छिमेकी अरु विकासोन्मुख देशहरू-भारत, पाकिस्तान, सिलोन आदिको औसत वार्षिक आय २०१९ मा नै क्रमशः ७३ डलर, ७४ डलर र १३७ डलर थियो
In the United States, at the other extreme, per capita income is over $2,500.
संसारको सबभन्दा धनी मानिएको मुलुक संयुक्त राज्य अमेरिकाको औसत वार्षिक आय २,५०० डलरभन्दा बढी छ
Ninety-three percent of the population of Nepal is dependent on agriculture which contributes 65 percent of gross domestic product.
नेपालमा अझै पनि ९३ प्रतिशत जनसंख्या कृषिमा नै आधारित छन र राष्टि्रय आयको ६५ प्रतिशत कृषिबाट नै प्राप्त हुन्छ
The industrial sector is just getting started and contributes a small fraction of total output. Its activities are confined mostly to processing agricultural products.
यसरी कृषिमा परेको बोझ र कृषि उत्पादनमा नै ज्या दै पुरानो तरिका अपनाइएको हुँदा प्रतिव्यक्ति तथा प्रतिएकड हुने कृषि उत्पादन ज्यादै कम छ
Transport, communication and power facilities are inadequate to meet Nepal’s needs.
देशको आर्थिक व्यवस्थामा उद्योगको स्थान नगण्य बराबर छ
The literacy rate is among the lowest in world and life expectancy at birth is 32 years.
दुइ चार वटा उद्योगहरू जे जतिछन्, तिनीहरू सबै प्रशोधनसम्बन्धी भएकोले आधारभूत उद्योगहरूको अझै स्थापना हुन सकेको छैन
The low income level of Nepal indicates that savings arte also very small.
साथै आर्थिक व्यवस्थाको मूल क्षेत्रमा कृषिमा उत्पादनको वितरण व्यवस्था न्यायोचित छैन
This limits the volume of investments which can be financed internally and makes it even more imperative that the limited resources be used productively for the benefit of the nation.
त्यस्तै कृषि तथा उद्योगको विकासका लागि अति आवश्यक यातायात तथा विद्युत् जस्ता आधारभूत क्षेत्रहरू पनि अझै ज्यादै पिछडिएको अवस्थामा छन
9The export figures do not measure actual exports since raw jute, timber, leather and other products which did not have to pay an export tax were not recorded.
२०१८ को जनगणनाअनुसार लेख्न पढ न जान्ने संख्या कुल जनसंख्याको ९ प्रतिशत मात्र छ र नेपाली जनताको औसत आयु ३२ वर्ष मात्र छ।
In addition, taxable commodities were, to some extent, smuggled across the border and thus not recorded. The Central Bureau of Statistics estimates the exports of 1961-65 at Rs 4000.0 million instead of the recorded Rs 265 millions.
देशका अधिकांश जनताको आयबाट जीउसम्म धान्न पुग्ने र त्यसबाट बचत गरी लगानीको बाटोमा लगाउन ज्यादै मश्किल हुने हुँदा राष्टि्रय आयको तुलनामा बचत र लगानीको अनुपात ज्यादै कम छ
These are licensing rather those actual values. Actual figures are undoubtedly smaller.
यी सब कुराहरूको पृष्ठभूमिमा बिचार गर्दा नेपालको आर्थिक विकासका लागि दीर्घकालीन दृष्टिकोणबाट विचार गरी देशको सीमित साधन सबभन्दा उपयोगी किसिमबाट प्रयोग गर्नको लागि पूर्ण रुपबाट विचार हुनु पर्ने कुरा स्पष्ट छ।
CHAPTER II Objectives and Priorities
तेश्रो योजना - उद्देश्य तथा प्राथमिकता
As mentioned earlier, income levels are among the lowest in the world.
संसारका अरु देशहरूसित दाँजेर हेर्दा नेपालको प्रतिव्यक्ति औसत आय निम्नतम श्रेणीमा भएको कुरा अगाडि नै उल्लेख गरिएको छ
The task facing the nation is to improve the economic condition of its citizens as rapidly as possible.
यो कुरा विकसित देशहरूमात्र होइन, विकासोन्मुख देशहरूको दाँजोमा पनि सत्य छ
Nepal must accomplish the task within a few decades what other nations have taken a much longer period to achieve.
यसैले हाल देशका अगाडि यस आयको स्तर यथाशक्य चाँडो उचाल्न आर्थिक विकासका गतिलाई यथाशक्य छिटो गर्ने कुरा मुख्य समस्या छ
As His Majesty has stated, “if we want to raise Nepal to the level of other developed countries, we have to accomplish 10 or 20 years what they took centuries to do.” To achieve this accelerated development, available resources particularly human, must be fully and effectively utilized.
यसले नेपालको वर्तमान आर्थिक विकासका स्तरको चित्रण गर्दछ "नेपाललाई विश्वका अरु विकसित देशहरूको दाँजोमा पुर्‍याउने हो भने अरुले शताव्दी लगाएर गरेको विकास हामीले १०।२० वर्षमै गर्नुपर्ने खण्ड परेको छ" भन्ने श्री ५ आर्थिक विकासका गति छिटो पार्न देशको उपलव्ध तथा निहित साधनहरूको अधिकतम उपयोग गरिनु पर्दछमहाराजाधिराजको आव्हान आज देशको अगाडि निर्देशन तथा चुनौतीको रुपमा खडा छ
To ensure full mobilization of these resources, Nepal has adopted the method of planned economic development.
देशका यी साधनहरूको राम्रो उपयोग गरी आर्थिक विकासका गति छिटो पार्न नेपालले योजनावद्ध प्रणाली अपनाएको छ
The social objectives of the Third Plan have their origin in the planning process begun in 1956, and are defined within the framework of the guidelines set forth in the Constitution of Nepal:
नेपाल अधिराज्यको संविधानमा उल्लेख गरिएका समाज नीतिका उद्देश्य र सिद्धान्तहरू यस योजनाका लागि निर्देशनको रुपमा उपलव्ध छन यसमध्ये यस योजनासित प्रत्यक्ष रुपमा सम्बन्ध भएका :
2. Towards the fulfillment of the objectives laid down in clause (1) such policy, in particular, shall be followed as a result of which-
(१) व्यापक राष्टि्रय दृष्टिकोणबाट विभिन्न वर्ग र व्यवसायको हितको एकीकरण तथा समन्वय गर्ने राष्टि्रय उद्देश्यहरू निम्नलिखितअनुसार छन जीवनमा सामञ्जस्य ल्याई एक न्यायपूर्ण सामाजिकव्यवस्थाको स्थापना र संरक्षणद्वारा जनकल्याणको अभिवृद्धि गर्नु राज्यको उद्देश्य हुनेछ :
a. All citizens may have equal opportunity and facility to develop their personality and to make economic progress ;
(२) उपधारा (१) मा लेखिएको उद्देश्य प्राप्तिको निमित्त उल्लेखित नीतिहरूमध्ये विशेष गरी यस्तो नीति अपनाइनेछ, जसले गर्दा - (क) सबै नागरिकहरूलाई आफ्नो व्यक्तित्वको विकास र आर्थिक उन्नति गर्ने समान सुविधा र अवसर प्राप्त होस,
b. Citizens may have reasonable and adequate means of livelihood ; and
, (ख) नागरिकहरूलाई जीविकाको उचित र पर्याप्त साधन प्राप्त होस
c. The ownership and control of the material resources of the community are so regulated as may bring about equitable distribution of wealth and as may best sub serve the common good and also afford reasonable protection and encouragement to private enterprise in the allotted sectors of industry and trade.
(ग) समाजमा भौतिक सम्पत्तिको स्वामित्व र नियन्त्रणको यस्तो व्यवस्था गरियोस्, जसबाट र साथै उद्योग र व्यापारको निर्धारित क्षेत्रमा निजी उद्योगलाई पनि उचित प्रश्रय र प्रोत्साहन मिलोससम्पत्तिको न्यायोचित वितरण भई सर्वोत्तम रुपमा सामुहिक हित होस।
The above objectives are intended to promote the welfare of the people of Nepal in the process of economic development. To increase total output is not enough.
उपर्युक्त सिद्धान्त तथा उद्देश्यहरूको अनुरुप आर्थिक विकासका लागि गरिने कुनै पनि देशव्यापी योजनाबद्ध प्रयासको मुख्य उद्देश्य देशका सर्वसाधारण जनताको कल्याणको अभिबृद्धि गर्नु हो
It is also necessary to distribute the output equitably.
लागि समुचित वितरणको पनि बिचार हुनु आवश्यक छ
The Panchayat System and National Development
पञ्चायती व्यवस्था र देश विकास
For rapid economic development the social and political structure must stimulated rather than hinder the growth process.
दु्रततर आर्थिक विकासका लागि सोहीअनुरुप सामाजिक, राजनीतिक तथा आर्थिक व्यवस्था हुन पर्ने कुरा निर्विवाद छ
As Nepal’s own experience since 1960 has shown, political stability is one necessary condi tion.
नेपालकै अनुभवबाट पनि २०१७ सालपछि विकास कार्यतर्फ भएको महत्वपूर्ण प्रगतिबाट यो स्पष्ट छ
In the social field, all citizens should have an opportunity to develop their capacities to the fullest extent and be able to secure gainful and productive employment.
सामाजिक क्षेत्रमा सबै नागरिकहरूले आफ्नो व्यक्तित्व विकास गर्ने कुरामा कुनै किसिमको भेदभाव वा पक्षपात सहन गर्न नपर्ने तथा कामअनुसारको कमाइ खान पाउने व्यवस्था हुनु पर्दछ
To accomplish the desired results, conscription for work and distinction based upon caste, religion and sex must be eliminated.
यसका लागि जबर्जस्ती बिना उचित मूल्य काम लगाउने प्रथा र जात, धर्म वा लिङ्गको आधारमा हुने भेदभाव विद्यमान हुनु हुँदैन
Education, medical care employment opportunity must be made available to all. To achieve the goal of social justice, steps should be taken to eliminate gradually the concentration of wealth in a small group and to reduce the income gap between the few and the many.
साथै सामाजिक न्यायको दृष्टिकोणबाट सम्पत्ति तथा आय केही व्यक्तिहरूमा केन्द्रित हुनु अवाञ्छनीय भएकाले यस्तो असमानता कम गर्दै लैजाने व्यवस्था हुनु आवश्यक छ तर, यसमा काम गर्ने तथा पूँजी लगानी गर्ने आवश्यक प्रोत्साहन कम हुन नपाउने व्यवस्था हुनु पनि आवश्यक छ
Care must be taken, however to ensure that adequate incentives for work and investment are also provided.
आर्थिक क्षेत्रमा खास गरी शारीरिक श्रम पर्ने काम गर्न तथा लाभ हुने व्यवसायमा पूँजी लगाउन प्रोत्साहन पाइने व्यवस्था हुनु पर्दछ
To accomplish this, new organizations need to be established and operated under necessary rules and regulations.
यसका लागि आर्थिक नियमको आधारमा सञ्चालित हुने व्यावसायिक सँगठनहरूको स्थापना गर्नमा प्रोत्साहन मिल्ने व्यवस्था हुनु पर्दछ
Political Stability, the elimination of socially undesirable systems, and changes in organizational structure are imperative for the success of any development plan.
राजनीतिक स्थिरता, सामाजिक कुप्रथाहरूको निलम्बन तथा आर्थिक सँगठन व्यवस्थामा परिवर्तन कुनै पनि देशव्यापी योजनावद्ध प्रयासको सफलताका लागि आवश्यक अवस्था हुन
But these alone are not sufficient.
तर गतिशील व्यवस्था
There must also be a gradual evolution of the political, social and economic system in response to changing conditions to allow the necessary flexibility while adhering to the basic social objectives. Such a system must be close to the people and responsive to their needs.
यस्तो व्यवस्थाका लागि देशको राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समयानुकूल परिवर्तन हुँदस्थापना गर्नको लागि यी कुरा मात्र पर्याप्त छैनन ै रहनु पर्दछ, जसले गर्दा उपर्युक्त स्थिति कायम राख्नु साथै विकासका लागि सुहाउंदो वातावरण बनाउने व्यवस्थाको सृजना होस यस्तो व्यवस्था जन आकांङक्षा अनुकूल तथा सर्वसाधारण जनताको सन्निकट भएको व्यवस्था हुनु पर्दछ र यसको कार्यक्षेत्र कुनै एक खास क्षेत्रमा मात्र सीमित नभई सामाजिक व्यवस्थाको सबै पक्षलाई अँगाल्ने व्यवस्था हुनु पर्दछ
Its scope should not be restrictive but should cover all aspects of social and economic activities.
यस्तो व्यवस्था उपलव्ध गर्नका लागि संविधानमा पञ्चायती व्यवस्थाको माध्यम उपलव्ध गराइएको छ
The panchayat system is the medium through which the constitutional objectives are to be met. More specifically, the panchayat structure designed to create the institutional arrangements necessary for the political, social and economic growth of the nation.
विशेषतया पञ्चायती व्यवस्थाको मूल उद्देश्य देशको व्यवस्थापन तथा कार्यकारिणीसम्बन्धी विभिन्न स्तरमा नागरिकहरूलाई सरिक गराई जनताको राजनीतिक, सामाजिक तथा आर्थिक अभिवृद्धिको लागि आवश्यक वातावरण तयार गर्नु हो
It will involve the people at all levels of administrative and executive action within the country.
यस व्यवस्थाको व्यापक उद्देश्यको विचार गर्दा देशमा गरिने कुनै पनि महत्वपूर्ण कार्यका लागि पञ्चायती व्यवस्था आवश्यक पृष्ठभूमिको रुपमा छ।
In view of the basic objectives, all important activities must be undertaken with in the framework of the panchyat system. His Majesty’s Government has committed itself to a decentralization policy which will further strength the zonal, district and village panchayats.
उपर्युक्त उद्देश्यको पूर्तिका लागि श्री ५ को सरकारले अहिलेसम्म केन्द्रीय सरकारमा केन्द्रीत भएको अधिकार आवश्यकतानुसार अञ्चल, जिल्ला तथा गाउं तहका पञ्चायतहरूमा प्रत्यायोजन गर्न र यी पञ्चायतहरूमा तलैदेखि विकास गर्ने तथा स्वावलम्बनको भावना बढाउन विकेन्द्रीकरण गर्ने सिद्धान्त अपनाइएको छ
The Preamble to the Constitution states- Whereas it is desirable in the best interest and for the full development of the Kingdom of Nepal and of the Nepalese people to conduct the government of the country in consonance with the popular will, and originating from the very base with the active cooperation of the whole people’ it embodies the4 principles of decentralization.
संविधानको प्रस्तावनामा पनि "नेपाल अधिराज्य र नेपाली जनताको सर्वोतम हित र समुन्नतिको निमित्त लोक सम्मतिको अनुकूल शासन व्यवस्था जनजीवनमा आधारित राािष्ट्रय प्रतिभा सुहाउँदो तलैदेखि उठी सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउने र विकेन्द्रीकरणको सिद्धान्तलाई अंगाल्ने पञ्चायत प्रणालीद्वारा मात्र सम्भव छ" भनी उल्लेखित भएको छ
The panchayat system is not only a framework but also the means for the implementation of the development effort.
यसरी सर्वसाधारण जनताको सन्निकट भएको यस्तो व्यवस्था कुनै पनि देशव्यापी योाजनाको तर्जुमा तथा कार्यान्वयनको लागि आवश्यक पृष्ठभूमि मात्र नभई माध्यमको रुपमा पनि सबभन्दा उपयुक्त छ
The success of any nation-wide development plan depends upon the active support and cooperation of the people.
कुनै पनि देशव्यापी योजनाको सफलता अन्ततोगत्वा देशका जनताको उत्साह र सहयोग माथि निर्भर गर्दछ
The contribution of the panchayat system in mobilizing local resources and labour has also been important. The Long Run Perspective
हालसम्मको अनुभवबाट जनशक्ति र अरु स्थानीय साधनको परिचालन गर्नमा पञ्चायत व्यवस्थाको महत्वपूर्ण योगदान भएको कुरा स्पष्ट भएको छ।
In the absence of a long term perspective, the targets of short range programme such as the five year plan are limited and possibly even conflicting.
तर दीर्घकालीन लक्ष्य तथा उद्देश्यको अभावमा पञ्चवर्षीय योजनाजस्ता अपेक्षाकृत छोटो अवधिको योजनाहरूको लक्ष्यको महत्व संंीर्ण किसिमको मात्र हुने हुनाले मोटामोटी रुपमा भए पनि दीर्घकालीन लक्ष्य हुनु युक्तिसङगत छ
For example, in the five year plan, the various sectoral programmes must be coordinated.
फेरि योजनाबद्ध प्रणालीमा विभिन्न आवधिक योजनाहरू परस्परमा सम्बद्ध हुनु पर्दछ
These programme are, a part of a continuing process reflecting past activities as well as future plans. Therefore, long term goals for each sector are essential.
साथै विभिन्न क्षेत्रहरूमा आयोजनाहरूको लागि दीर्घकालीन किसिमको विचार गर्दा कुनै न कुनै रुपमा केही लामो अव िधमा हुने विकासका विचार गर्नु आवश्यक भएको छ
These are particularly necessary in such as power, transport and education.
यो यातायात, बिजुली, शिक्षाजस्ता क्षेत्रहरूमा विशेष गरी लागू हुन्छ।
A long term target of doubting national income in fifteen years has been set.
दीर्घकालीन आर्थिक विकासका गति निश्चित गर्न आगामी १५ वर्षको अवधिमा वर्तमान राष्टि्रय आय दोव्वर गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ
This may appear ambitious in terms of past achievements. The target appears feasible, however, on the basis of the experience of other developing nations.
विगत वर्षहरूको अनुभवको आधारमा यो लक्ष्य केही बढी देखिन्छ तर अरु अविकसित देशहरूको आर्थिक विकाससम्बन्धी अनुभवबाट यो लक्ष्य हासिल गर्न सकिने देखिएकोछ
To achieve this, national income must increase at an annual rate of 4.7 percent.
यो लक्ष्य हासिल गर्न आगामी १५ वर्षमा राष्टि्रय उत्पादनमा प्रतिवर्ष ४.७ प्रतिशतका दरले बृद्धि गर्नु पर्नेछ
In view of the present level of utilization of available resources, such a rate of growth neither does nor appears feasible in the near future.
उपलव्ध साधनको उपयोग गर्ने वर्तमान क्षमता को विचार गर्दा निकट भविष्यमा यो दरले बृद्धि गर्न सम्भव छैन
The rate can, however, be expected to rise above it over the fifteen year period.
यसैले १५ वर्षको अवधिमा सुरूरको केही वर्षमा यस औसत दरभन्दा कम र पछिका वर्षहरूमा बढी हुने अनुमान गरिएको छ।
The rate of population increase for the past few years in estimated at two per cent and is expected to remain at this during the Third Plan. It is estimated to rise to 2.2 per cent in the following five years and then to 2.4 per cent.
आगामी १५ वर्षको अवधिमा जनसंख्या बृद्धिको दर सुरूको ५ वर्षमा २ प्रतिशत, अरु ५ वर्षमा २.२ प्रतिशत र पछिको ५ वर्षमा २.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ नेपालमा केही वर्ष यतादेखि जनसंख्याको बृद्धिको दर २ प्रतिशत पुगेको अनुमान गरिएको छ
Based upon the population projection, per capita real income will increase 62 per cent by 1980.
आवश्यक तथ्याको अभावमा निश्चित रुपमा भन्न गाह्रो भए तापनि जनसंख्यामा हुने अनुमानित बृद्धिको आधारमा २०३७ साल भित्रमा राष्टि्रय आय दोब्बर हुने अनुमान गरिएमा प्रतिव्यक्ति औसत आयमा ६२ प्रतिशत बृद्धि हुने अनुमान गर्न सकिन्छ
As a result of steps taken during the Second Plan, it is now possible to determine long term targets in some sectors of the economy.
त्रिवर्षीय योजनाअन्तर्गत उठाइएका केही कदमहरूको फलस्वरुप केही क्षेत्रहरूमा दीर्घकालीन लक्ष्य निर्धारित गर्न सम्भव भएको छ
The development of transport and power are two basis requirements for economic growth.
आर्थिक विकासका लागि आधारभूत क्षेत्रहरूमा सबभन्दा महत्वपूर्ण क्षेत्र यातायातका साधन तथा बिजुलीको विकास हो
Roads are the primary means of transport on Nepal. A long term road development programme has been prepared which calls for 2,500 miles of road construction over the twenty year.
यसमा यातायातका साधनहरूको विकाससम्बन्धी दीर्घकालीन लक्ष्य निर्धारित गर्न संयोजित रुपमा अध्ययन गरिएको छ र यातायातका विभिन्न साधनहरूको दीर्घकालीन लक्ष्य राख्ने प्रयास गरिएको छ सडक निर्माणमा आगामी २० वर्षमा करिब २,५०० मिल सडकहरूको निर्माण गर्ने लक्ष्य राखिएको छ
Free and compulsory primary education will be provided nationally by 1980 in accordance with UNESCO targets.
यस्तै शिक्षाको क्षेत्रमा आगामी १५ वर्ष भित्रमा देशव्यापी रुपमा निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा उपलव्ध गर्र्ने युनेस्कोको लक्ष्यलाई नेपालले पनि मान्यता दिएको छ