en
stringlengths
0
2.57k
ne
stringlengths
0
2.77k
April 6, 1936: Japan's war minister orders army to stay out of politics
अप्रिल ६, १९३६: जापानका युद्ध मन्त्रीले सेनालाई राजनीतिबाट टाढा रहन निर्देशन दिन्छन्
Mainichi: "Toilet-like countries"
माईनिची: शौचालय जस्ता देशहरु
Morro Doce, western São Paulo
मोहो दोसी, पश्चिमी साओ पाउलो
The project is based on a dictionary compiled by by Kotora Jinbo and Shouzaburo Kanazawa, first published in 1898. Jinbo, a surveyor, had learned Ainu to communicate with indigenous people living Hokkaido.
यो परियोजना कोतोरा जिन्बो र शोउजाबुरो कानाजावाद्वारा संकलित सन् १८९८ मा पहिलो पल्ट प्रकाशित भएको एक शब्दकोशमा आधारित छ।सर्वेक्षक जिन्बोले होक्काइदोमा बस्ने आदिवासी समुदायसँग कुराकानी गर्न आइनु सिकेका थिए
Shamsheer writes in Somewhereinblog about the floating markets he visited:
तैरिने अम्बाका बजार कुर्याना, आट्घोर र भिमरुलीमा भेटिन्छन्
Photo by Humberto do lago Müller/Mural Agency Staircase in Maripora.
माइरिपोराको सीढी ह्युम्बर्टो दो लागो मुलर/म्युरल एजेन्सीको फोटो माइरिपोराको सीढी
King George V noting the killed four tigers and one bear. Image courtesy of The Australian National University Digital Collections Library. From Public domain.
जर्ज पाचौं मारिएका चार बाघ र एक भालुको संख्या नोट गर्दै। तस्वीर साभार: द अष्ट्रेलियन नेशनल युनिभर्सिटि डिजिटल कलेक्शन्स लाइब्रेरी। सार्वजनिक डोमेनबाट।
Yangon residents carry umbrella as protection from the heat of the sun.
याङ्गुनका बासिन्दाहरु घामको तापबाट बच्न छाता बोक्छन्
Bulgaria is last on media freedom in EU and in the Balkan.
बुल्गेरिया यूरोप र बाल्कन क्षेत्रमा मिडिया स्वतन्त्रता प्रति सबभन्दा पछाडि छ।
The incident has already caused a slew of problems in the country: Residents have had to move to more hospitable areas, many south coast-based businesses have closed, visitors to the island have complained about contracting gastroenteritis, and the tourist-friendly destination has endured unfavourable reviews on travel websites.
यस घटनाले पहिले नै देशमा गम्भीर समस्या उत्पन्न गरेको छ; बासिन्दाहरू अनुकूल क्षेत्रहरूमा सर्नु परेको छ, दक्षिणी तटमा आधारित धेरै व्यवसायहरू बन्द भएका छन्, टापुमा यात्रा गर्ने आगन्तुकहरुले ग्यास्ट्रोइन्टेरिटिस संकुचनको सिकायत गरेका छन्, र पर्यटक-मैत्री गन्तव्यले यात्रा वेबसाइटहरूमा प्रतिकूल समीक्षा गरिएको हेर्नु परेको छ।
The king himself killed 8 rhinoceros, 21 tiger and 1 bear.
राजा स्वयंले ८ गैंडा, २१ बाघ तथा १ भालुको शिकार गरेका थिए
The National Government has been appealed to help address the situation.
परिस्थिति सम्बोधन गर्न सहयोगको निम्ति राष्ट्रिय सरकारलाई अपील गरिएको छ
Image: public domain from Pixabay.
तस्विर: पब्लिक डोमेन पिक्जबेबाट लिइएको
'Please don't make us live in Medehollín'
मलाई यो मन पर्‍यो ! शहरले मेयरलाई वास्तविक र साहसी निर्णय लिन अनुरोध गरिरहेको छ
The Panama Canal I visited is now a tiny little canal compared to what's being inaugurated today.
मैले भ्रमण गरेको पनामा नहर आज उद्घाटन भइरहेको तुलनामा अब सानो नहर हो
Best invention in the history of Mankind!
मानवताको इतिहासको सर्वोत्कृष्ट रचना!
Some operators will shift to the north, quietly, or in some case loudly, saying it is safer.
केही संचालक चुपचाप वा केही अवस्थामा ठूलो स्वरमा उत्तरतर्फ सुरक्षित छ भन्दै त्यतातिर लाग्नेछन्।
Located in the Carandiru neighborhood, this urban artwork was made by Sipros at Juventude park.
क्यारण्डरु छिमेकअवस्थित यो शहरी चित्रकला सिप्रोसले जुभेन्च्युड पार्कमा बनाएका थिए
It's been been seven hours since Luis Carlos Díaz has gone missing. is a journalist for Unión Radio Noticias and he's a human rights activist.
लुइस कार्लोस दिया हराइरहेको सात घण्टा भएको छ। यूनियन रेडियो नोटिसियसका एक पत्रकार हुन् र उनी एक मानव अधिकारकर्मी हुन्।
Iran's 'Wall of Kindness' now in China too.
इरानको वाल अफ काइन्डनेस अब चीनमा पनि
Female street musicians in India (1898).
महिला सडक संगीतकार, भारत (१८९८)
It is a cultural project that connects musicians all around the world by using emblematic songs.
यो एउटा सांस्कृतिक कार्यक्रम हो जसले प्रतीकात्मक गीतहरू प्रयोग गरेर विश्वभरिका संगीतकारलाई जोड्दछ
Within this context, as the first film festival held in Papua, it aimed:
यसै सन्दर्भमा, पपुआमा आयोजित प्रथम फिल्म महोत्सवको उद्देश्य यस प्रकार रहेको थियो:
17 Pieces of Wisdom from Nelson Mandela that Everyone Needs to Read · Global Voices
सबैले मनन गर्नैपर्ने नेल्सन मन्डेलाका १७ महावाणी
Global Voices corresponded with Gomes via email about his vision for the Wapishana language.
ग्लोबल भ्वाईसेजले वापीशाना भाषा बारे गोमेजका राय बुझ्न उनीसँग ईमेल मार्फत कुराकानी गरेको थियो।
William Mallard, Reuters's Japan bureau chief documented the various translations for "shithole" that appeared in the Japanese media, as well as the Japanese-language editions of overseas media, and his tweet, in turn, sparked a Twitter discussion among other journalists and observers.
रोयटर्सका जापान ब्यूरो प्रमुख विलियम मलार्डले जापानी मिडियामा आएका "शिटहोल" को विभिन्न अनुवादहरू साथै विदेशी मिडियाको जापानी-भाषा संस्करणहरूका अभिलेख राखे र उनको ट्वीटले एक पछि अर्को गर्दै अन्य पत्रकारहरू र पर्यवेक्षकहरूका बीच ट्वीटर वहस सुरु गरायो।
Over its 200 years of history - the museum's anniversary was celebrated just in June this year - it assembled a collection of around 20 million items. While a complete list of destroyed items is yet to be released, treasures such the eldest human fossil found in the Americas, pieces from ancient Egypt and the original letter that abolished slavery in Brazil in 1888 have all been confirmed lost.
संग्रहालयको २०० बर्ष भन्दा बढीको इतिहासमा यसले लगभग २ करोड वस्तुहरूको संग्रह गर्यो - यस वर्ष जुन महिनामा संग्रहालयको वार्षिकोत्सव मनाइएको थियो। नष्ट भएका वस्तुहरुको पूर्ण विवरण आउन बाँकी रहेको भएतापनि अमेरिकामा पाइएको सबैभन्दा पुरानो मानव जीवाश्म, प्राचीन मिश्रको कलाकृति र १८१८ मा ब्राजिलमा दासत्व उन्मूलनको सक्कली पत्र जस्ता महत्त्वपूर्ण वस्तुहरु सबै नष्ट बनेका पुष्टि भएको छ।
Artist Katia Suzue, who lives in Jardim Brasil, was raised by her maternal grandparents, who themselves are children of Japanese immigrants. Her work is known for its Oriental themes. More information about this artist is available in Portuguese here.
जार्डेम ब्रासिलमा बस्ने कलाकार काटिया सुज्वेलाई मामाघरका हजुरबुवा हजुरआमाले हुर्काए। उनीहरू आफैं जापानी आप्रवासीका सन्तान थिए। उनका कला पूर्वीय विषयवस्तुका लागि चिनिन्छन्। यी कलाकारका बारे थप जानकारी पुर्तगालीमा यहाँ उपलब्ध छ।
Tuesday, December 29, 2015, post by Maria Wakas
मंगलवार, डिसेम्बर २९, २०१५ मा मरिया वकासले गरेको पोष्ट
One Somali Facebook user, Young Ak, used the opportunity to ask Kenya to return Somali elephants to the country:
एक सोमाली फेसबूक प्रयोगकर्ता योंग आकले यस अवसरलाई प्रयोग गर्दै केन्यालाई सोमाली हात्ती फिर्ता गर्न आग्रह गरेः
Check out the full list of winners for the 19 categories on the awards website.
सबै १९ विधाका विजेताहरूको पूर्ण लिष्टका लागि यस अवार्डस् को वेबसाइटमा जानुहोस्
Photo: Lence Danailovska/Ohrid SOS, used with permission.
फोटो: लेन्स डानाइलोभ्स्का/ओक्रिदएसओएस, अनुमति लिएर प्रयोग गरिएको
On December 1911, King George accompanied by that day's hunting.
डिसेम्बर १९११ मा त्यस दिनको शिकारका साथ राजा जर्ज पाचौं
An edited version is published below as part of a content-sharing agreement with Global Voices.
ग्लोबल भ्वाइसेजसँगको साझेदारीअन्तर्गत त्यसको सम्पादित संस्करण यहाँ प्रस्तुत गरिएको छ।