en
stringlengths
0
2.57k
ne
stringlengths
0
2.77k
Such a professional School of Agriculture should gradually incorporate an agricultural experiment station with suitable branch stations and the necessary research and service laboratories for soil and seed testing, animal diagnostic services, etc.
(४) सर्वाङ्ग पूर्ण विश्वविद्यालयको बिकाशको निमित्त अर्को कदम गृह बिज्ञानसमेत गाभिएको एउटा कृषि स्कूल र एउटा बनसम्बन्धी शिक्षा दिने विभागको स्थापना हुनेछ
5. A further step under current study is the advancement to university level of the School of Engineering discussed in the following chapter on training.
यस कृषि स्कूलमा क्रमशः चाहिने उपयुक्त शाखाहरु जस्तो कृषि, रसायन, अनाज र पशुको रोगसम्बन्धी अनुसन्धान केन्द्र र प्रयोगशाला इत्यादि समावेश गरिनेछन्।
Such a school might well continue to offer short courses for technicians and supervisors needed by Nepal in its developmental programme.
(५) विश्वविद्यालय शुरु भएको केही समयमा एउटा इन्जिनीयरिङ्ग स्कूलको स्थापना गर्ने अर्को कदम हुनेछ
The school will provide a degree-granting curriculum, with a common base for two years and in the last tow years, specialization in mechanical, electrical, civil, and industrial engineering and in mining.
यो स्कूलमा २ बर्षको एक सामान्य पाठ् यक्रम पढाई त्यसपछि अर्को २ बर्ष यांत्रिक मेकानिकल) वा पौर (सिविल ) इन्जिनीयरिङ्ग पढाई ४ बर्षको डिग्री कोर्स बनाइनेछ
In this school necessary non-duplicating laboratories would serve and help to integrate the work of materials testing laboratories, metallurgical laboratories, hydraulic laboratories and the like.
मालसामानको परीक्षण गर्ने खानी, धातु, तथा जलशक्तिसम्बन्धी प्रयोगशालाहरुको व्यवस्था पनि गरिने छ।
Ultimately the University should embrace a Medical School including nursing education and finally dentistry.
(६) यसपछि यस विश्शवविद्यालयमा एउटा नर्सिड० र दन्तचिकित्सा बिषयसमेत पढाइने मेडिकल स्कूल खोलिनेछ
While immediate steps can be taken to bring together the existing colleges and the organization of added professional schools such as education and agriculture, the development of the Engineering School and Medical School will require several years in order to provide the necessary facilities and trained faculty members.
हाल भईरहेका विद्यालयहरु मिलाएर ककृषि जस्तो व्यवसायिक स्कूलको स्थापना समेत गरी विश्वविद्यालय तुरुन्त खोल्न सकिने भए तापनि इन्जिनियरङ्ग तथा मेडिकल स्कूल खोल्न केही समय लाग्नेछ
The Government is now spending approximately 41/2 lakhs of rupees annually to operate existing colleges.
हाल विद्यालयहरु चलाउन सालिन्दा ककरीब ४।५ लाख सरकारले खर्च गरिरहेको छ
It is estimated that for an additional expenditure of approximately 12 lakhs of rupees for the Five-Year Plan period a significant beginning toward a Comprehensive University Programme could be inaugurated.School of Education and a
यस पञ्चबर्षीय योजना अवधिभित्र करीब १२ लाख रुपैयाँको थप खर्चबाट महत्वपूर्ण विश्वविद्यालयको कार्यक्रम प्रारम्भ गर्न पाइनेछ।
Universities are not built in a day or a year.
विश्वविद्यालय एक दिन अथवा एक बर्षमा खडा हुन सक्ने कुरा होइन
Unless this problem is met with determination and vigor, there can be no possibility of success in attaining the goals of the Five- Year Plan.
यस समस्यालाइई समाधान गर्ने प्रयत्न भएन भने पञ्चबर्षीय योजना सफल हुने सम्भावना देखिन्न
Training more than any other single factor will determine the rate at which plans can be translated into action.
प्रशासन र शिल्पसम्बनधी कर्मचारीको तालीमा नै अरु कुराममा भन्दा ज्यादा योजनाको सफलतामा निर्भर गर्दछ
It is estimated that an average of at least 5 percent of each departmental budget over the five-year period will be spent for training, and that the percentage during the first two years will be much higher.
यस काममा विभागीय विकाशसम्बन्धी बजेटको कम से कम ५ प्रतिशत खर्च हुनेछ र तालीम दिने काम ज्यादा तर पहिलो दुई बर्षभित्र गरिनेछ
Thus total expenditures for training will not be less than Rs 1.66 cores (16.6 million) and the outlay required during the first year may be in the vicinity of Rs80 lakhs (8 millions).
यो पाँच बर्षभित्र तालीमको निमित्त हुने कुल खर्च रु. एक करोड छैस्टठी लाख मध्ये पहिलो बर्ष रु. अस्सी लाख लाग्नेअनुमान गरिएको छ
Preliminary plans are being laid for the establishment, later, of a medical school as part of the new National University.
पञ्चबर्षीय याोजना समयभित्रै एक उच्चस्तरको मेडिकल स्कूल, जो राष्टि्रय विश्वविद्यालयको अङ्ग हुनेछ, को स्थापना पनि गर्नुपर्नेछ।
Mention has been made of plans, during the coming months, to conduct, with expert help, studies of the extent and quality of our resources---human and material, the present level of our national production and income, the fundamental features and current functioning of our economic institutions as well as the institutional evolution now needed in order to promote more effectively our own economic growth, and the ways in which both internal and aid resources may be employed most effectively in the interest of healthy economic advancement for the entire nation.
विशेषज्ञहरुको सहायता लिई आउदो केही महीनाभित्रै देशमा पाइन सकिने मानवशक्ति र भौतिक साधन तथा हालको राष्टि्रय उत्पादन र आम्दानी औै मौजुदा आर्थिक ढांचाको अध्ययन गरी सम्पूर्ण राष्ट्रको विकाशको निमित्त भित्री र बाहिरी साधनको उपयोग गरी देशको उन्नति गराउने योजनाको चर्चा अन्यत्रै भइसकेको छ
Reference has also been made to more detailed survey specifically related to development activities being planned in nearly all parts of the agricultural programme, and to projected work in the fields of forestry, irrigation, power, road building ropeway construction, communications, industry, mining and resettlement.
कृषिसम्बन्धी सबै कामहरु र वन, सिंचाइ, विद्युतशक्ति, सडक निर्माण, खानि, रोपवेकाो विस्तार, सबै किसिमका संचारको काम, उद्योग तथा पुनर्वास इत्यादिको लागि आवश्यक विस्तृत सर्भेकको महत्वको पनि उल्लेख भइसकेको छ
Present Economic Conditions
वर्तमान आर्थिक स्थिति
Historical Background
ऐतिहासिक पृष्ठभूमि
The history of planned process of economic development in Nepal is short.
नेपालमा आधुनिक रुपमा आर्थिक विकाससम्बन्धी कार्यहरू प्रारम्भ भएको हालै मात्र हो
Before 1951, some development activities were undertaken but their scope was very limited.
२००७ साल भन्दा अघिका सरकारबाट १।२ वटा सानातिना विकास कार्यहरू कार्यान्वित गराइएको भए तापनि यी कार्यहरूको महत्व धेरै सीमित थियो
Among them were limited programmes to develop power and drinking water facilities in Kathmandu, health programmes in a few districts, some schools, and a college, a commercial bank, a few roads and some small-scale irrigation works.
त्यस बखत भएका विशेष उल्लेखनीय विकास कार्यहरूमध्ये काठमाडौंमा विद्युत तथा पिउने पानीको व्यवस्था, काठमाडौं र अन्य केही जिल्लाहरूमा स्वास्थ्य सेवाको सुविधा, केही स्कूल तथा एक कलेजको स्थापना, एक बैंकको स्थापना र केही सानातिना सडक, नहर आदि हुन
However, the economic stimulus of World War II led to the establishment of the first modern industrial units Nepal.
खास गरी द्धितीय विश्व-युद्ध कालमा सोही युद्धबाट मिलेको प्रोत्साहनको फलस्वरुप नेपालमा सर्वप्रथम आधुनिक उद्योगहरूको स्थापना भए
Many of these failed to survive the immediate post-war period because of poor management and lack of technical knowledge.
कारण उद्योगहरू स्थापना गर्नु भन्दा अघि गर्नुपर्ने प्रारम्भिक सर्वेक्षण, प्राविधिक ज्ञान आदिको राम्रो विचार नगरी केवल विश्वखुलेका सबै उद्योगहरू हालसम्म चालू रहन सकेनन -युद्धले गर्दा एक्कासी देखिन गएको
Only very recently attention has been given to feasibility studies and the other prerequisites of sound industrial development.
अतः बितेका अनुभवको आधारमा यी सब कुराहरूमा पनि राम्रो विचार पुर्‍याई हालै नयाँ उद्योगहरूको स्थापना स्थापना हुन लागेको छबजारको सम्भावनाको आधारमा मात्र सो उद्योगहरू खेलेकोहुँदा विश्व -युद्ध पछि यी उद्योगहरू ह्रास हुँदै गए
Even after the political changes of 1951-52 relatively little progress was made.
२००७ सालको परिवर्तनपछि पनि केही वर्ष देशमा आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा केही कदम चालिए तर उस समयमा पनि स्वस्थ राजनैतिक वातावरणको अभावले गर्दा देश विकासतर्फ विशेष प्रगति हुन सकेन
The difficulties of changing the political and administrative structure were largely responsible.
सायद यो कुरा एक राजनैतिक तथा प्रशासकीय प्रणालीबाट अर्को प्रणालीमा परिवर्तन हुँदा आइपर्ने संक्रमणकालीन स्थितिले गर्दा केही हदसम्म स्वाभाविक नै थियो।
First Five Year Plan (First Plan)
प्रथम पञ्चवर्षीय योजना
Serious efforts to plan economic development took place after the establishment of a Planning Board in 1955.
२०१३ सालमा योजना मण्डलको गठन भएपछि मात्र नेपालमा सँगठित तथा योजनाबद्ध रुपमा आर्थिक विकास गर्ने प्रयास सुरू भयो
The First Five Year Plan, prepared by the Board, covered the 1956-61 periods.
२०१३ सालमा गठन भएको मण्डलले तर्जुमा गरेको प्रथम पंञ्चवर्षीय योजना सोही वर्षदेखि लागू गरी २०१७-१८ मा समाप्त भयो
Because of the Bird’s limited knowledge and experience, there were serious shortcomings in the Plan itself. Despite this, some significant results were achieved, although expenditures were only Rs 210 millions or Rs 42 millions annually.
त्यसबेलाको सीमित ज्ञान र अनुभवले गर्दा त्यस योजनामा रहन गएका केही त्रुटिहरूका बाबजूद पनि त्यस पञ्चवर्षीय योजनाको कार्यान्वयनबाट महत्वपूर्ण फाइदाहरू हा सिल भयो भन्न सकिन्छ
Little progress occurred in road, power, and industrial development. But the Plan did stimulate public interest in, and support of planning.
साथै यस योजना अवधिमा शिक्षा, स्वास्थ्य आदि क्षेत्रहरूमा विशेष प्रगति भयो र सडक, विद्युत, उद्योग आदि क्षेत्रहरूमा पनि केही आयोजनाहरूमा काम सुरू गरियो
Government was made aware of the requirement for planned development. There was significant progress in the fields of education and health.
यसरी सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय प्रगति भए तापनि आर्थिकविकासका जग बसाल्नको लागि आवश्यक स्थिति सृजना गर्नमा भने यस योजनाको विशेष योगदान भएन।
Overall, however, the plan made little4 headway creating the necessary base for economic development.
त्रिवर्षीय योजना
The Three Year Plan (Second Plan) A significant result of the First Plan was the recognition of the conditions required for successful planning and project implementation.
प्रथम पञ्चवर्षीय योजनाको एक ठूलो उपलव्धि योजना र योजनाको तर्जुमा तथा सफल कार्यान्वयनको लागि चाहिने स्थितिको सम्बन्धमा वास्तविक ज्ञानको उपलव्धि हो
It was realized that a plan formulated without detailed knowledge of actual conditions and the development potential of the several was of limited usefulness.
देशको वास्तविक परिस्थिति र विभिन्न क्षेत्रको विकासका सम्भावनाको बारेमा राम्रो ज्ञान नभई तर्जुमा गरिएको योजनाबाट विशेष लाभ हासिल गर्न नसकिने कुरा प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबाट सिद्ध भयो
A plan must, moreover, take full account of administrative relationships and the limited financial and other resources available.
विगत अनुभव र त्यसबाट हासिल भएको शिक्षाबाट लाभ उठाई प्रशासकीय व्यवस्थाको क्षमता तथा सीमित आर्थिक र अरु साधनहरूको पृष्ठभूमिमा एक वास्तविक योजना बनाई कार्यान्वित गर्नुपर्ने कुरा महसूस गरियो
At the time the Second Plan was prepared, knowledge of economic conditions in Nepal was still extremely limited.
त्रिवर्षीय योजना तर्जुमा गर्ने समयमा पनि देशको वास्तविक आर्थिक स्थितिबारे हाम्रो ज्ञान ज्यादै सीमित थियो
In the absence of survey and studies of natural recourses, agricultural output national income and other economic variables, existing economic conditions could not be accurately ascertained.
चाहिंदो सर्वे तथा अन्वेषणको अभावमा प्राकृतिक साधन तथा अरु विकासका सम्भावना वारेमा राम्रो ज्ञान हुन सकेन
It was not possible, therefore, to set overall targets and goals in quantitative terms.
यी सब कुराहरूले गर्दा त्यस बखत पनि दु्रततर आर्थिक विकासका लागि एक विस्तृत तथा दीर्घकालीन लक्ष्य भएको योजना तर्जुमा गर्न सकिएन
The absence in data also prevented the formulation of a long range perspective planning within which the Second Plan was to operate.
त्यस समयको हाम्रो सीमित ज्ञान, अनुभव तथा सीमित साधन र कार्यक्षमता समेतको पृष्ठभूमिमा ज्यादै महत्वाकांक्षी योजना तर्जुमा गर्नुको सटृा निर्दिष्ट लक्ष्य भएको वस्तुस्थिति अनुरुप योजना बनाई यसलाई सुचारु रुपले कार्यान्वित गराउनु नै ज्यादै आवश्यक थियो।
Recognizing these limitations, Second Plan Sectoral targets were fixed in terms of Nepal’s ability to finance and imp lement the development programme.
यी सब कुरालाई ध्यानमा राखी त्रिवर्षीय योजनालाई एक प्रारम्भिक योजनाको रुपमा प्रस्तुत गरी भविष्यमा देशव्यापी विस्तृत योजना बनाउन तथा सफलतापूर्वक कार्यान्वित गर्न चाहिने स्थिति बसाल्ने कार्यहरू माथि जोड दिइयो यही उद्देश्यअनुसार आर्थिक व्यवस्था वारे राम्रो ज्ञान हुने, विभिन्न क्षेत्रको व्यवस्थामूलक सुधार गर्ने र भविष्यका विकासका लागि चाहिने आधारभूत कुराहरूको निर्माण गर्ने कार्यहरूलाई उच्चतम प्राथमिकता दिइयो
Because of the existing shortcomings, the Second Plan gave priority to activities which would the base for more comprehensive future plans.
यसअनुसार उक्त योजनामा भूमि, प्रशासकीय तथा उद्योग व्यवसायसम्बन्धी व्यवस्थामा सुधार गर्ने, सर्वेक्षण र तथ्या संलनद्वारा आर्थिक व्यवस्था सम्बन्धमा ज्ञान बढाउने तथा तालीको सुविधा बढाउने कार्यक्रमलाई सबभन्दा बढी प्राथमिकता दिइयो
Emphasis was given to the collection of data on economic conditions organizational reform and improvement, and the development of the economic infrastructure.
अनि प्राथमिकताको क्रममा यातायात र सञ्चारका साधन तथा विद्युत् शक्तिको विकास र सुधारगर्ने तथा कृषि विकासतर्फ सिँचाइ र कृषि प्रसार कार्यक्रम राखियो
Priority was given to survey and statistical activities agricultural reform, organizational improvement and training.
उद्योगमा भने चालू भइरहेका उद्योगधन्दाको स्थिति सुधार्ने र हात हालिसकेका उद्योग व्यवसायहरूलाई टुंङ ग्याउने कार्यक्रमलाई प्राथमिकता दिइएको थियो
In the industrial sector, emphasis was placed on the completion of projects already underway. For social services, efforts were directed more at the improvement than the expansion of schools and health centre.
सामाजिक सेवातर्फ अव्यावहारिक किसिमबाट सुविधाहरू बृद्धि गर्दै लैजानुको सटृा भएको सुविधालाई सुसङ गठित तथा सुव्यवस्थित गर्नेतर्फ जोड दिइएको थियो।
For the implementation of the programmes under the above mentioned priority scale, an outlay of Rs 600 million was programmed.
उपर्युक्तअनुसारको प्राथमिकता क्रमको आधारमा तयार पारिएको विभिन्न क्षेत्रका कार्यक्रम सञ्चालन याइएको थियो
An additional Rs 70 million was to be made available as loans to the private sector for investment in agriculture and industry.
यसका अतिरिक्त कृषि, उद्योग आदि विभिन्न क्षेत्रको विकासका लागि सरकारबाट ऋणको रुपमा उपलव्ध गरिने रू. ७ करोड छुटृटै राखिएको थियोगर्नको लागि त्रिवर्षीय योजनामा जम्मा रू. ६० करोड छुट ।
Three Year Plan Progress
त्रिवर्षीय योजनाको प्रगति
During the Second Plan, the progress made was significant from the point of view of rapid economic development.
त्रिवर्षीय योजनामा हासिल भएको प्रगति नेपालमा दु्रततर आर्थिक विकासका दृष्टिकोणबाट ठूलो महत्वको छ
The planned outlay in the public sector was virtually achieved.
तालिका नं. १(क) मा विभिन्न क्षेत्रको लागि योजनामा छुट याइएको रकम र वास्तविक खर्च साथ देखाइएको छ।
Table 1 gives the financial allocations and actual expenditures during the Second Plan.
उपर्युक्त तालिकाअनुसार त्रिवर्षीय योजनामा लक्ष्यअनुसार छुट याइएको कुल रकमको झण्डै शत प्रतिशत खर्च हुन आएको छ
Out of the Rs 70 million allocated to the private sector, Rs 25 millions were al resettlement and industrial development loans.
यसको अतिरिक्त कृषि, पुनर्वास उद्योग आदिको निमित्त ऋणका लागि छुट याइएको रू. ७ करोड मध्येबाट रू. २ करोड ५० लाख ऋण प्रवन्ध गरिएको छ
Substantial sums were also allotted to industry, roads and irrigation. These allocations are commensurate to with the priorities established in the original plan.
सबभन्दा बढी खर्च विद्युत् विकासका लागि खर्च भएको देखिन्छ र यसपछि क्रमशः यातायात सञ्चार, उद्योग, सिँचाइ आदि क्षेत्रहरूमा खर्च भएको देखिन्छ
1 Includes Co -operatives 2 This covers only hydrological survey.
यो कुरा मोटामोटी रुपमा योजनामा तोकिएको प्राथमिकताअनुसार नै भएको छ भन्न सकिन्छ
Other surveys are included in departmental totals for the several sections.
माथिको तालिकाअनुसार सर्वे, तालिमजस्ता क्षेत्रहरूमा लक्ष्यअनुसार खर्च हुन नसकेको जस्तो देखिन्छ
3 Accountant training and engineering college expenditures are included. 4 Includes railway and ropeway.
तर, खर्चसम्बन्धी लक्ष्य देखाइएको कालममा विभिन्न विषयसम्बन्धी सर्वे तथा तालिम कार्यक्रमहरूका लागि लाग्ने खर्च पनि समावेश गरिएको र वास्तविक खर्चसम्बन्धी कालममा यस्ता कार्यहरूको लागि लागेको खर्च सम्बन्धित विषयअन्तर्गत नै परेकाले वास्तविक खर्च कम देखिन गएको हो
6 Included in irrigation expenditures. 7 Includes building, planning, revolving, contingency, and other expenditures.
यसरी सर्वेअन्तर्गत परेको वन, वनस्पति, खानी, सिँचाइ, जल विद्युत्, यातायात आदि विषयहरू सम्बन्धी सर्वे कार्यलाई भएको खर्च यी विषयहरू अन्तर्गत नै देखाइएको छ
Table 1, appears to indicate a considerable shortfall in expenditures for survey and training. This is misleading since expenditures on these activities, although separately shown in the target figures, are included in the departmental totals of realized magnitudes.
यस्तै तालिममा पनि कृषि, वन, स्वास्थ्य, शिक्षा, खानी, पञ्चायत, सहकारी, प्रशासन सम्बन्धी तथा अन्य तालिम कार्यक्रमहरूका लागि भएको खर्च सम्बन्धित विषयहरूअन्तर्गत नै देखाइएको छ, जब कि योजनाको कार्यक्रममा यस्ता सबै खर्चहरू तालिम, सर्वे आदि छुटृटै शीर्षकअन्तर्गत राखिएको थियो
Expenditures incurred for the forest resources and botanical surveys, mineral exploration, surveys of irrigation and power potential and in the transport sector are in the respective departmental totals.
त्रिवर्षीय योजना अवधिमा भएका कार्यहरूको दृष्टि बाट विचार गर्दा पनि त्रिवर्षीय योजनाको उद्देश्य सफल भएको मान्नु पर्दछ
The same goes for training expenditures in such fields as agriculture, cooperatives, cadastral survey and the like.
त्रिवर्षीय योजनाको मुख्य उद्देश्य एक विस्तृत योजना देशव्यापी रुपमा तर्जुमा गर्न तथा सफलतापूर्वक कार्यान्वित गर्न चाहिने उपयुक्त स्थितिको सृजना गर्नु थियो।
Even in terms of physical objectives the Plan targets have, on the whole, been achieved. The population census, sample agricultural survey, a national income estimate and other statistical and survey activities have provided greater knowledge about the economy.
हाल यस योजनाको तथ्याको कमी र देशको आर्थिक अवस्था वारे सीमित ज्ञानले गर्दा एक विस्तृत तथा दीर्घकालीन पृष्ठभूमिमा योजना तर्जुमा गर्न जुन वाधा थियो सो देशव्यापी जनगणना, कृषि गणना, राािष्ट्रय आय अनुमानलगायत अरु संकलन तथा सर्वे कार्यले गर्दा पूर्णतया नभए पकिार्यान्वयनबाट यस उद्देश्य धेरैमात्रामा सफलीभूत भएको छ न काफी मात्रामा हट्न गएकोछ
Development budget expenditures increase annually over the Second Plan period and represents, in monetary terms, improvements made in administrative efficiency and th4e absorptive capacity of Nepal.
प्रशासकीय व्यवस्थामा सुधार गर्नेतर्फ उठाइएका विभिन्न कदमहरूको फलस्वरुप देशको प्रशासकीय क्षमतामा ठूलो बृद्धि भएको छ सो कुरा सरकारको बढ दो खर्च गर्ने क्षमताबाट स्पष्ट हुन्छ
In 1962- 63, the first year of the plan, Rs 70 million were spent.
त्रिवर्षीय योजनाको प्रथम वर्षमा श्री ५ को सरकारको विकास बजेटबा ट जम्मा रू. ७ करोड खर्च भएको थियो
In the second year, development budget expenditures rose to Rs 147 million, In the final year expenditures were Rs 180 million, excluding projects supported by Indian Aid, which were added in th4 supplementary budget.
दोस्रो वर्ष सो रकममा बृद्धि हुन गई रू. १४ करोडभन्दा बढी हुन गयो र यस अन्तिम वर्षमा रू. १८ करोड भन्दा बढी(पूरक बजेटमा समावेश गरिएको भारतीय सहायताअन्तर्गतका आयोजनाहरूमा भएको खर्च बाहेक) पुगेको अनुमान छ ।
In addition to administrative reform, land reforms were started during the Second Plan.
प्रशासकीय व्यवस्थामा सुधारका साथसाथै देशका ९३ प्रतिशत जनता अवलम्बित भएकोकृषि व्यवसायमा परिवर्तन ल्याउन र आधुनिकीकरण गर्नका लागि वास्तविक जोताहाहरूलाई कृषि उत्पादन बढाउन तथा त्यसबाट लाभ उपलव्ध गर्नका लागि आवश्यक प्रोत्साहन दिन देशव्यापी भूमिसुधार कार्य सुरू भइसकेको छ
Their purpose is to modernize agriculture and provide incentives for increasing production. Significant progress has been achieved in industry, transport and power.
उपर्युक्तअनुसार प्रशासकीय तथा व्यवस्थामूलक सुधार बाहेक उद्योग, यातायात, बिजुली जस्ता क्षेत्रहरूमा पनि महत्वपूर्ण प्रगति भएको छ
The present position of the several sectors of the economy is given in the following sections:
कृषि त्पादनमा बृद्धि हुने नहुने कुरा अझै पनि धेरै हदसम्म समयमा तथा पर्याप्त मात्रामा वर्षा हुने नहुने कुरा माथि निर्भर गर्दछनेपालमा कृषि व्यवसाय अझै पनि मुख्यतः मौसममा नै आधारित छ
Agriculture
तसर्थ कृषि उ
Nepal’s agricultural output depends very heavily on climatic conditions. During 1963-64, the second year of the Second Plan, whether conditions adversely affected agricultural output.
त्रिवर्षीय योजनाको दोस्रो वर्षमा मौसमको खराबीले गर्दा कृषि उत्पादनमा केही नराम्रो असर पर्न गए तापनि बांकी वर्षमा मौसम साधारणतया राम्रोनै थियो
In the first and third years, weather conditions were normal and did not adversely affect production.
यसले गर्दा कृषि उत्पादनमा मौसमको फलस्वरुप केही घटबढ भएन भन्न सकिन्छ
It is estimated, however, that agricultural output increased over the plan period as a whole as a result of programmes undertaken His Majesty’s Government.
बरु कृषि विकासतर्फ श्री ५ को सरकारबाट उठाइएका केही कदमहरूको फलस्वरुप उत्पादनमा केही वृद्धि भएको छ
The expansion of existing units and the establishment of new factories have encouraged cash crop production with a resultant increase in output.
खास गरी देशमा चालू उद्योगहरूको क्षमतामा वृद्धि र नयाँ उद्योगहरूको स्थापना भएबाट कृषकहरूलाई नगदेबाली लगाउन प्रोत्साहन हुन गई नगदे बालीको उत्पादनमा बृद्धि भएको छ
Although still far from adequate, the agricultural extension services have has positive effects.
सिँचाइतर्फ पूरा गरिएका कैयन् नहरहरूको निर्माणको फलस्वरुप झण्डै एक लाख एकड बढी जमीनमा सिँचाइको सुविधा उपलव्ध भएको छ र यसबाट कृषि उत्पादनमा निःसन्देह राम्रो असर परेको छ
These include improved seed, implements, fertilizers and plant protection facilities.
कृषिमा व्यवस्थामूलक सुधार गर्नेतर्फ पनि उल्लेखनीय प्रगति भएको छ
Irrigation has also been provided on an additional 100,000 areas. Institutional improvements have also been made.
कृषिसम्बन्धी ऐन, २०१९ र सहकारी बैंक, ऐन २०१९ ले कृषिमा पुनसँगठन क्रमको एक प्रारम्भिक रुपमा वास्तविक कार्यान्वयनको सूत्रपात गर्‍यो
The Agricultural Reorganization and the Cooperative Bank Acts of 1962 were steps in this direction. The Agricultural Reorganization Act was implemented in selected gram panchyats of Jhapa, Palpa and Chitwan dis tricts.
फलतः कृषि पुनर्गठन कार्यक्रमअन्तर्गत झापा, पाल्पा र चितौनका केही पञ्चायतहरूमा कित्ता सर्वे गरी पुरानो परम्पराको भूमि प्रशासनमा परिवर्तन ल्याई भूमि माथि वास्तविक कृषक पत्ता लगाई सम्बन्धित तथ्या र प्रशासन सम्बन्धी आधुनिकीकरण गर्ने काम भयो
Under the Land Reform Act of 1964, efforts are being made to extend the programme to the whole country.
२०२१ को नयाँ भूमिसुधार ऐनद्वारा बृहत रुपमा भूमिसुधार यो एक वर्षको अवधिमा योजनाअनुरुप उपलव्धि र प्रगति वास्तवमा उत्साहबर्द्धक छ
The results to date are encouraging. The programme involving cadastral survey, identifications of the tillers and collection of savings has been virtually completed in seven districts. All phases except the cadastral survey have also been undertaken in another nine districts.
योजनाको लक्ष्यअनुसार प्रायः सातै जिल्लाहरूमा कित्तमा नापी, वास्तविक कृषकको लगत, ऋण सर्वे, बचत तथा ऋण संकलन आदि कार्य भइसकेको छ र अरु बांकी जिल्लाहरूमा कित्ता नापी बाहेक अरु सर्वे कार्यहरू समाप्त प्राय भैसकेको छकार्यक्रम कार्यान्वयन गर्ने प्रयास गरिएको छ
This programme is designed to give greater incentive to the4 cultivator to expand output.
यस भूमिसुधार कार्य पूरा भएपछि यसबाट कृषकहरूले पाउने प्रोत्साहनको फलस्वरुप कृषि उत्पादनमा प्रशस्त मात्रामा बृद्धि हुने कुरा निर्विवाद छ
Table 2; give production estimates of selected crops for the years 1961-62 and 1964-65.
२०१८-१९ को कृषि गणना र कृषि विभागको अध्ययन कार्यहरूरको आधारमा २०१८ -१९ र २०२१-२२ का लागि (ख) मा दिइएको छ
The data are secured from the Agricultural Census and the Department of Agriculture
यसबाट विगत ३ वर्षमा कृषि उत्पादनमा भएको वृद्धिबारे केही ज्ञान हासिल गर्न सकिन्छअनुमानित उत्पादन तालिका नं. १।
Industry
उद्योगः
Significant progress in the industrial sector has been achieved during the Three Year Plan. With the establishment of new units and the modernization and expansion of existing plants, industrial output in selected sectors has increased significantly as shown in Table 3(A).
भइरहेका उद्योगहरूको सुधार तथा विकास र केही नयाँ कारखानाहरूको स्थापनाको फलस्वरुप औद्योगिक उत्पादनमा वृद्धि भएको विगत वर्षहरूमा विशेषतः त्रिवर्षीय योजनाको कार्यान्वयनबाट औद्योगिक गतिविधिमा महत्वपूर्ण प्रगति भएको छ लिका नं. १ (ग) बाट ज्ञात हुन्छ यस तालिकामा चार प्रमुख उद्योगहरूको त्रिवर्षीय योजना सुरू हुनुभन्दा अघिल्लो वर्ष र त्रिवर्षीय योजनाको अन्तिम वर्षको उत्पादन साथसाथ देखाइएको छ छ
3
सो कुरा ता
Table 3(A), does not give a full picture of recent industrial development.
नेपालमा बढ्दो औद्योगिक गतिविधिवारे सम्पूर्ण ज्ञान उपर्युक्त तालिकाबाट मात्र खुल्दैन
As a result of the increased attention given by Government and of the assistance provided by the Nepal Industrial Development Corporation, a variety of new production units have been established.
देशमा औद्योगिक व्यवसायहरू चलाउन गैर सरकारी क्षेत्रमा बढ्दै गइरहेको अभिरूचि र नेपाल औद्योगिक विकास कर्पोरेशनबाट प्रदान गरिएको विभिन्न किसिमका सहायताको फलस्वरुप यस त्रिवर्षीय योजनाकालमा विभिन्न किसिमका दैनिक उपभोगका वस्तुहरू उत्पादन गर्ने कारखानाहरू देखा परेका छन
Among these are plants manufacturing cotton and woolen textiles, iron products, and utensils.
यी मध्ये ऊन, कपडा, फलाम भाँडाकँुंडा आदि सम्बन्धी उद्योगहरू विशेष उल्लेखनीय छन
Transport and Communication
यातायात तथा सञ्चार
Transport and communication difficulties have been major obstacles to the rapid economic development of Nepal. Although progress was made during the Second Plan, further expansion is essential to bring modern transport facilities to most areas of Nepal.
विगत योजनाहरूमा यातायात तथा सञ्चारको विकासका लागि दिइएको प्राथमिकताको फलस्वरुप यस क्षेत्रमा केही प्रगति भएको छ तापनि हाम्रो उपलव्धि, हाम्रो आवश्यकताको तुलनामा नगण्य बराबर छयातायात तथा सञ्चारको असुविधा अझै पनि देशको दु्रततर आर्थिक विकासका लागि बाधक छ
The Raxaul-Bhainse and the Kathmandu-Kodari roads have been major road construction programmes.
सडक विकासका क्षेत्रमा रक्सौल -भैसे सडकको निर्माण तथा काठमाडौं
Work was started East-West Highway and the Sunauli-Pokhara road.
-कोदारी सडकमा भएको काम विशेष उल्लेखनीय छ यसका साथै पूर्व -पश्चिम राजमार्गको निर्माणका लागिपनि प्रारम्भिक कार्य पूरा भएको छ
In the aviation sector, the Gaucher cross runway will be finished in the first year of the Third Plan. Improvement work is also underway on other airports.
नेपालको पश्चिमी हवाई विकासतर्फ काठमाडौं गौचर क्रस रन्वेको निर्माण कार्यको अधिकांश भाग पूरा भएको छ र अन्य विमानघाटहरूको सुधार गर्ने कार्य पनि चालू छ
In telecommunications, seen areas control stations and 50 satellite stations have been established. A new radio link was initiated between New Delhi and Kathmandu.
सञ्चारको क्षेत्रमा भएको प्रगतिमा देशभर सातवटा एरिया कण्ट्रोल स्टेशनहरू र अरु ५० वटा स्याटलाइट स्टेशनहरूको स्थापना गरी आधुनिक किसिमको अन्तर्देशीय आकाशवाणी सेवा उपलव्ध गराइएको छ र अन्तर्राष्टि्रय आकाशवाणीको विकास गर्न काठमाडौं र दिल्लीका बीच रेडियो टेलिफोन सेवा चालू भएभागको लागि महत्वपूर्ण सूनौली -पोखरा सडकमा पनि कार्य सुरू भइसकेको छ को कुरा विशेष उल्लेखनीय छ
In addition to increasing internal postal service, international parcel and insurance services were also started. Power
हुलाकतर्फ देशभित्र हुलाक सेवाको विस्तार गर्नको साथै अन्तर्राष्टि्रय विमा तथा पुलिन्दा सेवा पनि सञ्चालन गरिएको छ।
Work on power development has moved slower than planned but, in the light of the difficulties faced, quite satisfactorily.
विगत वर्षहरूमा विद्युत्को क्षेत्रमा लक्ष्यअनुसार बिजुली उत्पादन हुन नसके तापनि आइपरेका कठिनाइहरूको दृष्टिकोणबाट विचार गर्दा यस क्षेत्रमा हासिल भएको प्रगति सन्तोषजनक छ
Difficulties in transporting machinery and equipment and periodic labour shortages have delayed work.
बाटोघाटोको कठिनाइले गर्दा योजनास्थलमा मेशिनरी तथा मालसामान पुर्‍याउन असुविधा र बेला बेलामा श्रमिकहरूको कमीले गर्दा विद्युताट, पनौतीबाट २,४०० , बीरगञ्ज र पाटनको डिजेल प्लाण्टबाट २,००० किलोवाट, धरान डिजेल प्लाण्टबाट २०० योजनाहरूमा लक्ष्य मुताविक काम हुन सकेको छैन
By the end of 1965, 7,600 k. w., of new generation facilities will be operative.
तैपनि त्रिशूलीको पहिलो यूनिटबाट ३,००० किलोव किलोवाट समेत गरी करिब ७,६०० किलोवाट थप विद्युत् शक्ति उपलव्ध भई त्रिवर्षीय योजना अवधिमा देशको विद्युत् उत्पादन झण्डै दोब्बर भएको छ
This includes 3,000 at Trisuli, 2,400 k. w. at Panauti, 10,000 k. w. will become available in 1966 from Trisuli and Hetauda.
यसका साथै त्रिशूलीमा अरु यूनिटहरू जडान गर्न र हेटौंडामा डिजेल प्लाण्ट स्थापना गर्नेतर्फ पनि काम भइरहेको छ र यस पञ्चवर्षीय योजनाको पहिलो वर्षसम्ममा नै १०,००० किलोवाट थप विदुत् शक्ति उपलव्ध हुने आशा गर्न सकिन्छ।
Education
शिक्षा सबभन्दा बढी उल्लेखनीय होला