en
stringlengths
1
2.57k
ne
stringlengths
2
2.77k
The connection type used by gnome-phone-manager
जीनोम फोन प्रबन्धकले प्रयोग गरेको जडान प्रकार
The base directory is invalid.
आधारभूत डाइरेक्टरी अवैध छ ।
Please fix it or use gnomecc to choose another directory.
कृपया यसलाई निश्चित गर्नुहोस् वा अर्को डाइरेक्टरी छनोट गर्नका लागि जिनोमेक प्रयोग गर्नुहोस् ।
Name of theme RC file to load
आरसि फाइल लोड हुनलाई सारभूत छनौट नाम
Sort directories first
पहिले डाइरेक्टरीहरू क्रमबद्ध गर्नुहोस्
Kanji radical information does not seem to be installed (file kiten/ radkfile), this file is required for this app to function
कान्जीको मौलिक जानकारी स्थापना भएको जस्तो देखिँदैन (फाइल किटेन/ र्याडकेफाइल), यो फाइल प्रकार्य गर्न यो अनुप्रयोगका लागि आवश्यक छ
This database contains no tables
यो डाटाबेसले तालिका समाविष्ट गर्दैन
Set step size
चरण साइज सेट गर्नुहोस्
You are searching.
तपाईँ खोजिरहनुभएको छ ।
File does not appear to be a valid sheet:
फाइलमा मान्य सिट नभएको देखिन्छ:
Create New Wireless Network
नयाँ ताररहित सञ्जाल सृजना
Portable Players - MTP
पोर्टेबल प्लेयर - एमटीपी
search: You must provide at least one search term
खोज्नुहोस्तपाईँले कम्तिमा एउटा खोज शब्द उपलब्ध गर्नुहोस्
Unable to find docid in the help path
मद्दत मार्गमा docid फेला पार्न असक्षम
Offering to send to
मा पठाउन प्रस्ताव गरिदैछ
Set Image or Frame Filename
छवि वा फ्रेम फाइलनाम सेट गर्नुहोस्
Expire unread messages after
नपढेका सन्देशको पछाडि म्याद समाप्त गर्नुहोस्
Could not create publish thread.
सन्देश सिर्जना गर्न सकेन ।
Selects the color of the non-metal elements
अधातु तत्वको रङ चयन गर्दछ
'Print header'
'हेडर मुद्रण गर्नुहोस्'
If this checkbox is enabled, the printout of the HTML document will contain a header line at the top of each page.
यदि यो जाँच बाकस सक्षम पारिएमा, एचटीएमएल कागजातको मुद्रण पानामा प्रत्येक पानाको माथि हेडर लाइन समावेश हुन्छ ।
This header contains the current date, the location URL of the printed page and the page number.
यो हेडरले हालको मिति, मुद्रण गरिएको पृष्ठको यूआरएल स्थान र पृष्ठ सङ्ख्या समावेश गर्दछ ।
If this checkbox is disabled, the printout of the HTML document will not contain such a header line.
यदि सो जाँच बाकस अक्षम पारिएमा, HTML कागजातको मुद्रण गरिएको पानाले त्यस्तो हेडर लाइन समावेश गर्दैन ।
Validate password against the following usernames if the client cannot supply a username:
यदि क्लाइन्टले प्रयोगकर्ता नाम आपूर्ति गर्न सक्दैन भने निम्न प्रयोगकर्ता विरूद्ध पासवर्ड वैध गर्नुहोस्:
Show categories field in the event/meeting/task editor
घटना/बैठक/कार्य सम्पादकमा कोटि फाँटहरू देखाउनुहोस्
Could not connect to data source.
डेटा स्रोतमा जडान गर्न सकेन ।
Sort images by Exif DateTime tag
नाम द्वारा छविहरू क्रमबद्ध गर्नुहोस्
Do you really want to trash?
के तपाईँ साँच्चिकै रद्दी टोकरीमा सार्न चाहनुहुन्छ?
Whether the assistant window should be maximized
मुख्य सञ्झ्याल बढाइएकोमा सुरु हुन्छ वा हुँदैन ।
invalid email address
अवैध इमेल ठेगाना
The destination folder is inside the source folder.
गन्तव्य फोल्डर स्रोत फोल्डर भित्र छ ।
The Python interpreter caught an error during the execution of your script. Please fix the script and click the Finish button again.
तपाईँको स्क्रिप्ट कार्यान्वयन गर्दा पाइथोन व्याख्यताले त्रुटि फेला पार्यो । कृपया स्क्रिप्ट समाधान गरेर समाप्त बटन फेरि क्लिक गर्नुहोस् ।
Could not open file for reading:
पढ्नका लागि फाइल खोल्न सकेन:
Couldn't allocate memory for context buffer
प्रसँग बफरका लागि स्मृति निर्धारण गर्न सकेन
You can correct data in this row or use "Cancel row changes" function.
तपाईं यो पङ्क्तिमा डेटा सुधार गर्न सक्नुहुन्छ वा "पङ्क्ति परिवर्तनहरू रद्द गर्नुहोस्" प्रकार्य प्रयोग गर्न सक्नुहुन्छ ।
This means that although the resource, , was able to be opened, an error occurred while writing to the resource.
यसको अर्थ संसाधन, खुल्न सक्षम भएता पनि, संसाधनमा लेख्दा एउटा त्रुटि आएको थियो ।
Reset the widgets docking layout to default
पूर्वनिर्धारितका लागि उपकरण डक सजावट रिसेट गर्नुहोस्
Do you want to open it in Text View?
के तपाईं यसलाई पाठ दृश्यमा खोल्न चाहनुहुन्छ?
Synchronize Images with Database
पूर्वनिर्धारित फोटोग्राफरको परिचय सेट गर्नुहोस्
Could not find a GStreamer CD source plugin
अस्थायी खाली स्थान फेला पार्न सकेन !
Same as --close, but exits server mode too
उस्तै--बन्द गर्नुहोस्, तर सर्भर मोड दुवै बन्द हुन्छ
One field is not part of the merge zone!
एउटा फाँट मर्ज फाँटको भाग होइन !
Rename the current layer
हालको तह पुननामकरण गर्नुहोस्
Black pullout (%):
कालो बाहिर तान्ने (%):
Subtract the layer's alpha channel from the current selection
हालको चयनबाट तहको अल्फा च्यानल घटाउनुहोस्
Finds the previous occurrence of the search string
खोजी स्ट्रिङको अघिल्लो घटना फेला पार्दछ
Unable to Launch Process
प्रक्रिया सुरुआत गर्न असक्षम
Encryption preference:
गुप्तिकरण प्राथमिकता:
Could not add calendar time zone
सञ्चालन रद्द गर्न सकेन
Transaction has already started.
कारोबार पहिल्यै सुरुआत गरिएको छ ।
Toggle whether the Milky Way contour is drawn in the sky map.
आकाश मानचित्रमा मिल्की वे कोरिन्छ या कोरिँदैन टगल गर्नुहोस् ।
Unable to start ksplash.
केडीई स्प्ल्यास सुरु गर्न अक्षम ।
The name of an individual, institution, or organization responsible for the funding of a project or text
एउटा पाठ वा परियोजनालाई कोष प्रदान गर्नका लागि जिम्मेवारी लिने संगठन, संस्था, वा व्यक्तिगत नाम
Whether this tag affects the foreground color
जहाँ यो ट्यागले दृष्य जगतको रङ्गलाई असर गर्छ
The movie could not be read.
चलचित्र पढ्न सकिएन ।
Here you can configure what the Konqueror file manager will do when you click on a file belonging to this group. Konqueror can display the file in an embedded viewer or start up a separate application. You can change this setting for a specific file type in the'Embedding 'tab of the file type configuration. Dolphin shows files always in a separate viewer
तपाईँले यहाँ यो समूहको स्वामित्वको फाइलमा क्लिक गर्दा कन्क्वेरर वा फाइल व्यवस्थापकले के गर्नेछ कन्फिगर गर्न सक्नुहुन्छ । कन्क्वेररले एक सम्मिलित दर्शकको फाइल प्रदर्शन गर्न वा फरक अनुप्रयोग सुरुआत गर्न सक्छ । तपाईँले फाइल प्रकार कन्फिगरेसनको 'सम्मिलित' ट्याबमा निर्दिष्ट फाइल प्रकारका लागि यो सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ ।
KWord Microsoft Write Export Filter
केडीई वर्ड माइक्रोसफ्ट राइट निर्यात फिल्टर
failed during read of `control' component
`control' को अवयवहरू पढ्नेबेलामा असफल
The output folder exists, but it is not writable. Please set the appropriate permissions or choose another folder.
निर्गत फोल्डर अवस्थित छ, तर यो लेखनयोगय छैन । कृपया उपयुक्त अनुमतिहरू सेट गर्नुहोस् वा अर्को फोल्डर छनौट गर्नुहोस् ।
Save selected keys as a file
फाइल जस्तो कुञ्जीहरू बचत गर्नुहोस्
Disable save to disk
डिस्कमा बचत गर्नुहोस् अक्षम पार्नुहोस्
These are the bookmarks just imported.
यी पुस्तकचिनोहरू मात्र आयात गरिएका हुन्।
Whether to use the label text to create a stock menu item
जहाँ लेवल पाठ माउस सँग छानिन सक्छ
snap gradient angle
ग्राडिएन्ट कोण सटाउनुहोस्
The identity of the remote computer is unknown.
टाढाको कम्प्युटर को पहिचान अज्ञात छ ।
Failure: Remote does not support proposed KE group
असफल:टाढाकोले प्रस्तावित KE समूह समर्थन गर्दैन
Couldn't read list of sources
स्रोतहरुको सूचि पढ्न सकिदैन
Cannot download the DTD from .
डीटीडीलाई बाट डाउनलोड गर्न सकिदैन ।
This report document does not handle output
यो प्रतिवेदन कागजातले PDF निर्गत ह्यान्डल गर्दैन
Cannot start new display
नयाँ प्रदर्शन सुरू गर्न सकिएन
Error: No search handler for document type.
त्रुटिकागजात प्रकारका लागि कुनै खोजी ह्यान्डलर छैन ।
Enter a descriptive name next to the emblem. This name will be used in other places to identify the emblem.
चिन्हको पछि विवरणात्मक नाम प्रविष्ट गर्नुहोस् । यो नाम चिन्ह पहिचान गर्न अर्को स्थानहरूमा प्रयोग गरिनेछ ।
This list box shows which sites you have decided to accept a certificate from even though the certificate might fail the validation procedure.
यो सूची बाकसले तपाईँले यसबाट प्रमाणपत्र स्वीकार गर्नका लागि कुन साइट निश्चय गर्नुभयो देखाउँछ ता पनि प्रमाणपत्र वैधता विधि असफल हुन सक्छ ।
Open terminal in file location
कागजात स्थानमा टर्मिनल खोल्नुहोस्
Didn't get all lines of PCX image
(PCX) छविको सबै लाइनहरू प्राप्त गर्न सकेन
Failed to start the system daemon
फन्ट मुद्रक सुरु गर्न असफल भयो ।
Error writing file:
फाइल लेख्दा त्रुटि:
User/ group database locations
प्रयोगकर्ता/ समूह डाटाबेस स्थान
Could not start process:
प्रमाणपत्र उत्पन्न गर्न सकेन:
There was a problem opening the file.
मद्दत प्रदर्शन गर्दा त्यहाँ एउटा त्रुटि थियो ।
The playlist could not be parsed, it might be damaged.
प्लेसूची पद वर्णन गर्न सकिएन, यो नष्ट हुन सक्छ ।
Wrong subnetwork specification.
गलत सहायक सञ्जाल वर्णन ।
unable to check for existence of archive `%.250s'
सङ्ग्रह `%.250s' को उपस्थितिका लागि जाँच गर्न अक्षम
Only local files are supported currently
हाल स्थानीय फाइल मात्र समर्थित छन् ।
Adjust levels automatically
स्तरहरू स्वचालित रूपमा समायोजन गर्नुहोस्
( - x Pixels)
( -x पिक्सेल)
Number of units for determining a default reminder.
एउटा पूर्वनिर्धारित रिमाइन्डर निर्धारण गर्नका लागि एकाइहरूको सङ्ख्या ।
Specify which font to use for editing of the main table.
मुख्य तालिकामा सम्पादनका लागि कुन फन्ट प्रयोग गर्ने निर्दिष्ट गर्नुहोस् ।
If this option is enabled, the preview area will split horizontally. The same part of the original and the target image will be shown side by side.
तपाईँले यो विकल्प सक्षम पार्दा, पूर्वावलोकन क्षेत्र ठाडो तरिकाले विभाजन हुन्छ । मौलिक छवि र लक्ष्य छविको उहि भाग छेउ छेउमा देखिन्छ ।
You must wait longer to change your password
पासवर्ड परिवर्तन गर्नका लागि तपाईँले लामो समय कुर्नुपर्ने हुन्छ
Cannot open file
फाइल खोल्न सकिँदैन
Specify which font to use for displaying pronunciations using phonetic symbols.
फोनेटिक प्रतिक प्रयोग गरेर उच्चारण प्रदर्शन गर्नका लागि कुन फन्ट प्रयोग गर्ने निर्दिष्ट गर्नुहोस् ।
library only takes 1 argument, not .
लाइब्रेरीले १ तर्क मात्र लिन्छ, लिदैँन ।
Another GIMP instance is already running.
अर्को गिम्प दृष्टान्त पहिल्यै चलिरहेको छ ।
Save & Scan Parameters
स्क्यान परिमिति बचत गर्नुहोस्
Writing to socket failed.
सकेटमा लेख्न असफल भयो ।
The key used to move south.
बायाँ सार्नलाई कुञ्जी थिच्नुहोस् ।
Start Event - Rule
घटना सुरु गर्नुहोस् - नियम
Incoming RFB Tube
आगमन सन्देश फिल्टर गर्दछGeneric
Planned finish time
कार्य बन्द गर्दा बेहोरेको लागत ।
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
11
Edit dataset card