text
stringlengths
12
311
label
int64
0
1
म एक शिक्षक , शिक्षा क्षेत्रमा रमाएको मान्छे । सामुदायिक विद्यालयमा अध्यापन गराउछु। मलाइ यो चलचित्रले मन नै छोयो । वास्तविक घटना यहि हो कि नेपालका तमाम सामुदायिक विद्यालय यहि समस्या बाट गुज्रीत छन । यस्तै शिक्षा सम्बन्धीको चलचित्र बनोस भनेर अपेक्षा गरेको थिए, आसा पूरा भयो । धन्यवाद सबै लाइ
1
म सरकारी स्कूल/कलेजमा पढेर करीब १२ बर्ष भन्दा बढी बिभिन्न बोडिङ्ग स्कूलमा पढाएको शिक्षक तर पनि म सरकारी स्कूल नै राम्रो हुनुपर्छ भन्छु।फिल्म सन्देशमुलक छ।सबैले हेर्नुहोला।
1
कति राम्रो शिव मन्दिर देख्न पाइयो कुन ठाउको होला ?धन्यवाद सम्पुर्ण टिमलाई विशेष केदार अनि काली आमा
1
मारुनी भन्ने वितिकै सामान्य नाचनीमा आधारित कथा होला जस्तो लागेको थियो । तर यस्तो कथामा आधारित र यती राम्रो कहानी फिल्म होला जस्तो सोचेको थिईन । जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो मारुनी / सवैलाई हेर्न अनुरोध गर्दछु । रेटिङ ५ स्टार । मारुनी फिल्म टिमलाई धन्यवाद ।
1
यो फ्लिम हेरिसकेपछी थाहा भयो कि किन दर्सकहरुले साम्राज्ञिलाई यति धेरै माया गर्नुहुन्छ भनेर।उहाको अभिनयको जति नै तारिफ गरे नि कमै हुन्छ।
1
एकदमै मन छोयो असल मान्छेको सङ्गतले खराब मान्छे पनि असल हुन्छ पक्कै पनि घटनाक्रम छोटो भएपनि यतार्थ छ l धन्यबाद आगामी दिनमा पनि यस्तै लघु चलचित्र हेर्न पाइयोस . शुभकामना छ l
1
उपनियाशमा चलचित्र बनाउदा सबैको बुचार गरेर बनाको भय राम्रो हुने थियो कलकार छनोट अनि उमेरमा धेरै फरक परेको छ जस्तो बसन्ती चलचित्र जस्तो बन्न सकेन
0
नेपालमा बनेको अहिले सम्मको सबै भन्दा खाते फिल्म यहि हो !!! के सोचेर यस्तो हावादारि छेउ न टुप्पोको फिल्म बनाको होला ।
0
कठै बिचारा कस्तो निर्देशक कस्ता कलाकार, इतिहास लाई मजाक बनाइदिने पहिला अध्यान त गर्नु , हावा को भर मा फिल्म बनाउने अनि काहा बाट पाहुछ हल मा दर्शक छि छि छि छि लाज लाग्यो मलाई किताब पढेर फिल्म हेर्दा
0
यो फिल्मले मन छोयो एकदमै राम्रो छ
1
राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो
1
फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ
1
धेरै राम्रो लाग्यो दामि
1
फिल्म हलमा पनि हेरेको हो अब युटुबमा पनि।।। फिल्म राम्रो छ।अनमोलको अभिनय पनि धेरै राम्रो छ यो फिल्ममा अरुमा भन्दा।
1
कथा हरु मा केही ठिक भए पनि कलाकार पात्र हरु कुनै राम्रो भएन
0
खै के भनु फिल्म त राम्रो लागेन , अलि राम्रो कलाकार लिएर बनाउनु पने थियोे
0
बाटो बाट टीपेर ल्यको कलाकार हरू हो कि क्या हो?! डाइमंड शमशेर को किताब को बेज्जत।
0
मलाई फिल्म धेरै मनपर्यो, हल्का रोए पनि
1
कथा बस्तु राम्रो लागेन मलाई त पहिलो भाग नै उतम थियो यो उचित लागेन।
0
अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन
0
मन पर्यो यो फिलिम हजुर हरुले एस्तै फिलिम बनाउदै जानू हामिलाइ रमाइलो गरैदिनु राम्रो छ ल
1
कस्तो आलु जस्तो मोभी प्रतीप को मोभी धेरै हेरे तर कुनै राम्रो लागेन
0
पर्दिप को यो फिलिम चाई पागल जस्तो छ कस्तो फिल्म खेलेको यत्रो सुपर स्टार् ले
0
केरा जस्तो फिलिम
0
राम्राे छ है कमिडि पनि राेमान्टिक छ
1
कलाकारको अभिनय भएन,
0
थुइक्क यो फिल्म बनाउने पैसा ले अनाथ बालबालिका को लागि सहयोग गरेको भा कति धर्म हुन्थ्यो
0
कस्तो नमिठो स्वर हिरुनी को
0
अरे वाह अत्ति दामि राम्रो
1
फिल्म सन्देशमूलक छ
1
सलाम छ यो फिल्म बनाउनेलाई
1
धेरै ज्ञानबर्दक र चेतनामूलक चलचित्र बनाउने निर्माता निर्देशकलाई धन्यवाद
1
मलाई एकदमै मनपरेको चलचित्र नेपाली सिनेमा जगतको शायदै पहिलो उत्कृष्ट चलचित्र हो यो आजसम्मको
1
अहो कस्तो राम्रो अभिनय कस्तो हृदय बिदार्क कथा बस्तु
1
साच्चीकै बल्ल हाम्रो नेपाली फिल्म मा दम हुन लागेको छ निकै मन पर्यो हिरो रोलमा अझै फास्टर हुन जरूरी छ
1
एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ
1
कथा राम्रो छ।
1
अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !! यस चलचित्रका सम्पूर्ण पात्र र निरमाण टीमलाइ बधाई
1
कति राम्रो रहेछ कहानी र आख चिम्लेर साथिलाई बिश्वास गर्नु नहुने र हरेक कुराको वास्तविक सत्य कुरा बुडा बुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनु पर्ने रहेछ भन्ने पाठ सिकायो।
1
जे होस मुबि बबाल छ यार..
1
धेरै राम्रो फिल्म
1
वाह वाह। फिल्म होस त यस्तो साह्रै राम्रो फिल्म।
1
जति हेर्यो तेति राम्रो लाग्छ
1
फिलिम चै दामी छ
1
अब देखि यस्त्यो फिलीम नबनाउनु होला
0
सारै राम्रो रहेछ फिल्म मत लास्टै हासे
1
राम्रो छ यो फिल्म ।मैले त पहिला हलमा नाई हेरिसकेको हो फेरि पनि हेर्ने हो ।सबैले हेर्नुहोस है एकदम राम्रो छ।
1
आस्दादै राम्रो लागो मलाइ मेरो सारा चिन्ता दुर भयो।
1
साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ
0
फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
1
फिल्म एकदम राम्रो लाग्यो
1
स्कृप्ट राईटर र डाईलग मास्टरलाई गोद्नु पर्ने
0
फिल्म सोचेको भन्दा धेरै राम्रो रयछ।
1
ताइ न तुइ को फिलिम
0
यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला
1
यो फिलिम किन किन हजार पटक हेरे पनि अझै हेरिरहनु मन लाग्छ
1
अती उत्कृष्ट फिल्म
1
अत्यन्तै उतकृस्ट लाग्यो र रहेछ चलचित्र
1
यो हो नि त फिलिम भनेको सारै मन पर्यो
1
कति मार्मिक कथा अनि जिवन्त अभिनय बिपिन कार्कि जिको! अति नै मन छोयो! !
1
एउटा नेपालि सामान्य स्टेज कलाकार को वास्तविक मानचित्र बोकेको छ यो चलचित्र ले , मन छोयो ' उत्कृस्ट चलचित्र
1
अरु बकवास हँसाउने फिल्म, वाइयात लभ स्टोरी फिल्म हरु भन्दा यो फिल्म कयौँ गुणा ठीक
1
नेपाली समाज र गाउले ईमानदार मान्छेको जिवन असलि यथार्थ जीवन सग मेल खाने तितो सत्य कथा बोकेको मनछुने फिल्म रहेछ
1
धेरै पछि यति राम्रो नेपाली मूभि हेर्न पाइयो ।
1
धेरै कुरा मिल्छ हामी कलाकारको यो फिल्ममा ।सिक्नुपर्ने कुरा नि छ ।
1
सारै राम्रो लाग्यो फ्लिम। सच्चा कलाकारको यथार्थता देखाउन खोजिएको छ।
1
के तालको फिल्म भन्या यस्तो
0
यस्ताे जावाे फिल्म के वनाकाे छि।
0
सुन्दर चलचित्र
1
बकबास फिल्म
0
यस्तो झुर फिल्म पनि बनाउने हो।
0
महाझुर फील्म
0
जेहोस् राम्रै लाग्यो यो फिलीम पनि
1
राम्रै रहेछ हेरियो समय काटियो खुशी लागयो।
1
फिलिम सुरु भएको ५ मिनेट बाट निन्द्रा लागेर सुतेको अहिले उठदा समेत फिलिम सकिएको रहेनछ कति झुर फिलिम हो यो?
0
केको फिल्म बनाको एस्तो छि छि
0
क्लाईमेक्स एकदमै दमदार रहेछ । समग्र चलचित्र राम्राे बनेकाे रहेछ ।
1
खै के भनुम दर्शक बिन्द यो चलचित्र मा कुनै शब्द हरू पाएको छैन बर्णन गर्नलाई धेरै भन्दा धेरै राम्रो छ मन छुने
1
सारै राम्रो छ फिलिम
1
फिल्म हेर्दाहेर्दै निन्द्रा लाग्ने
0
छाँयाङ्कन राम्रो छ
1
मज्जा आयो फिलिम अति राम्रो बनेको रहिछ
1
कति राम्रोहो यो फिलम धन्यबाद
1
फिलिम्त धेरै हेरियो तर योजश्तो झुर हेरेको थियेन
0
फिल्म् भनेकाे याे हाे नि त
1
धेरै राम्रो छ अतिनै मार्मिक छ
1
बबाल दामी चलचिञ नेपाली चलचिञ पनि यति राम्रो बन्दो रछ मजा आयो हेर्न
1
अती उत्तम चलचित्र हेर्न पाईयो।। धन्यबाद
1
धेरै पछि यति राम्रो नेपाली फिलिम हेर्न पाइयो
1
हैत,कति हास्नु हो यर जे होस् मुड मजाले फ्रेस भयो फिल्म हेरेर
1
फिलिम त खत्रा दामी
1
शास्त्रमा लेख्नलाई छुट्या मात्रै हो जिबन जात्रा हो, कस्तो राम्रो सिनेमा |
1
यो होनि मुबि त |साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने लाई
1
मन छाेयाे याे फिल्मले ,हाम्रो सामाजकाे बास्तबिकता मा आधारित रैछ |
1
आज भोलिका लेपाली फिल्म खोई के भन्नु के के नमिले जस्ता |
0
लौ त्यसपछि केभयोत अन्त्यनै छैनहै फिल्मको केहो पारा |
0
वाउ कति राम्रो मुबी मेरो त मनै छोयो
1
फिल्म भनेको यशतो हुनुपर्छ कति धेरै राम्रो छ फिल्म
1
जति हेरे पनि मन भरिन्न ,मलाई मात्र हाेकि हजुर हरु लाई पनि हाे |
1
यक दमै राम्रो छ मुभी
1
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
6
Edit dataset card