text
stringlengths
12
311
label
int64
0
1
धेरै राम्रो छ फिल्म सारै मन पराे मलाई यस्तै यस्तै फिल्म हेरन पाईयाेस्
1
आफूले आफैँलाई महानायक ठान्नै झारपात हरू
0
जेहोस् राम्रै लाग्यो यो फिलीम पनि
1
यस्तो मोबि हेर्न पाउनु भनेको नेपाली हरुको ठूलो भाग्यहो हजुर
1
साथिहरुले फिलिम बनाउन खाेजेका त हुन तर अलि के नपुग दालमा नुन नपुग जस्ताे भयछ
0
फ्लिम हेरेर लास्तै इन्जोए गरियो।
1
फिल्म सार्है राम्रो लाग्यो। फिल्मका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना
1
तेस्काबाजे कमेडी मुभी हासी नसक्नु रहेछ यार।
1
साच्चै राम्रो बनेको छ फिल्म नाम जस्तै कम तेस्तै
1
बल्ल राम्रो मुभी हेर्न पाइयो।
1
मन पर्यो फिल्म
1
यति राम्रो फिलम धेरै बर्स पछि हेर्न पाइयो
1
सारै राम्रो अनि रमाइलो फिल्म हेर्न सुरु गरे बाट मज्जाले हासेर बित्यो
1
फिल्म हेर्न मन त हुन्छ तर के गर्ने नेपाली फिल्म छेउन टुप्पाको हुन्छ एउटा धङको फिल्म बनाउन सकिएन नेपालीहरूले
0
अहिले सम्मको नम्बर 1 फिल्म
1
फिल्म पुरै हेरीयो तर मन परेन, हावा को फिल्म रछ , अनि यो फिल्म ले कुनै पनि सन्देश दिने खाल्को कथा बस्तु छैन मैले हेरे अनुसार |
0
फिल्मको समाप्ति राम्रो छैन
0
ताइ न तुइ को फिलिम
0
फिलिम को कथा बस्तु एकदम सहि छ
1
कमेडी फिल्म ठिकै राम्रै छ हेरे महिले पनि
1
धेरै राम्रो लाग्यो बधाई छ सबैलाई धेरै धेरै धन्नेबाद
1
लु यो तरिका ले फिलिम चिलिम होला
0
दामी छ बबाल हसायो चलचित्रले
1
कमेडी कलाकार बाहेकको सबै झुर रोल।
0
जय किशन को फिल्म सबै झुर छ
0
कि फील्म नै नबनाउनु बनाएपछी अली राम्रो बनाउनु यो त नेपाली चलचीत्र जगत बेइज्जत गर्ने चलचीत्र भयो
0
भिडियो राम्रो छ मेहनत पनि छ खर्च पनि गरेको छ तर लास्टमा छेउन टुप्पो को रहेछ अलि कति समय बडाएर राम्रो संग अन्त्य गरेको भए राम्रो हुन्थ्यो होला हत्तारमा बनाएको रहेछ
0
इतिहास कै खत्तम फिल्म समय मात्र बर्बाद्।यौटै डाइलग यक्का दुक्कि भो
0
यो फिल्म राम्रो छैन, कहानी जो छैन हेरे र समय खेर न पारे हुन्छ।
0
छि छि छि के मूबि हो यो
0
म त कति चोटि हेरिसके फेरि फेरि हेर्छु यो चलचित्र
1
हैट यो फिल्म हेरेर म कहिले थाकिन
1
मुभी चै हो के सार्है राम्रो लाग्यो
1
यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।
1
राम्रै हो फिल्म भन्नुपर्छ
1
एकदमै राम्रो मन पर्याे मलाई फिल्म
1
यो फिल्म मैले पन्ध्र चोटि हेरे होला खै एकदम मन पर्छ किन हो
1
धेरै धेरै धेरै धेरै राम्रो छ मुभि
1
मन छोएको कहानी
1
यस्तै फिल्म अरु पनि बनाउनुपर्छ सर सारै राम्रो छ
1
यो हो नेपाली चलचित्र एसलाइ भन्छ नेपाली पन सायद यो चलचित्र लाई पुस्ता पुस्ताले याद गर्ने छ र यो सदाको लागि उत्कृष्ट छ।
1
चलचित्र एकदम मन पर्‍यो।
1
चित्त नबुझेको कुरा कि सात पटक हेर्दा नि चित्त बुझेन यो फिल्म लाई
1
धेरै राम्रो फिल्म र सन्देशमुलक कहानी
1
कति राम्रो फ्लिम।वास्तविक सामाजको चित्रण अनि सबैको अभिनय तारिफ गरेर थाकिन्न। खोट लगाउने कुनै ठाउँ छैन।
1
सन्देश मुलक फिलिम छ । कति राम्रो अभिनय ।मन छोयो ।
1
नेपाल मा यस्तो फिल्म चै नबनाउ है को जंगली हो बनाउने।
0
यो फिलिम मलाइ सारै राम्रो लायो पाँच छ चोटी त हेरि सके सारै राम्रो छ
1
कता कता कपी गरेर बनाको जस्तो लाग्यो फिल्म ।
0
फिल्म राम्रौ हो कथा अभिनय राम्रो छ टिम मेम्बर को काम उत्कृष्ट फाईट पक्ष पनि उत्कृष्ट नेपाली नया फिल्म नया चिज पाए उत्कृष्ट वोव
1
यस्तो झुर फिल्म हेर्न भन्दा बरु एक प्याक लगाएर सुत्छु निद्रा नलागे पनि
0
पागल हारु ले मात्रै राम्रो भन्छ यो फिल्म ले दर्साक लाई नै प्रन्क गरेको छ छि समयको बर्बाद
0
यो फ्लिम हलमा चाहिँ खासै चलेन तर युटुबमा चाहिँ ट्रेडिङ्मा परेछ है । खुसी लाग्यो ।
1
हिरो ले आखाको ज्योती गुमाएको दृस्य निकै भावुक लाग्यो
1
छ्या येस्तो पनि फिल्म समय र डाटा को मात्र सत्यानास
0
यस्तै जाबो फील्म त के हेर्नु है!!
0
यो फिलिम धेरै राम्रो लागो मलाइ हुन त आफ्नो हेराइ मा फरक हुने हो तर मलाइ सारै मन परो
1
सारै दामी छ है यो फीलीम पहिले नी हेरेको थिए बबाल छ
1
राम्रो लाग्यो लास्टमा रुवाएरै छोड्यो फिल्मले नयाँ कलाकारहरुलाई पनि माया गर्नुपर्छ कथाबस्तु राम्रो रैछ
1
नुन नहाली पकाको मासु जस्तै रैछ चलचित्र ।
0
खासै राम्रो भनु या के अभिनय भन्दा कमजोरी कथामा भए जस्तो लाग्यो
0
कता कता के नमिलेको जस्तो छ फिलीम
0
ताईनतुईको फिल्म न हिरो हिरो जस्तो न हिरोइन हिरोइन जस्तो
0
कस्तो बकवास फ़िल्म हो यो । कलाकार हरू पनी पर्दामा अनुहार देखाउन मात्र आएको जस्तो ।
0
छ्य छ्या छ्या एस्तो पनि फ्लिम हुन्छ यो फ्लिम हेरेर बेक्कारको दुई घण्टा लस भयो
0
यो मोभी को मलाई सबै भन्दा धेरै ब्याग राउनड मिउजिक मन पर्यो
1
याे फिलिम मन नपर्ने हरुले अफइ फिलिम बनायेर अाफइ धित मरुन्जेल हेर्दा हुन्छ ल अरु लाई दाेस नदिउ
1
भने पछि नेपाली फिल्म पनि कुनै देश को फिल्म भन्दा कम छोइन भन्नी यो फिल्म ले साबित गरायो आज
1
यो हो नि फिल्म,यस्लाइ भनिन्छ नि फिल्म हिन्दी फिल्म भन्दा राम्रो फिल्म।।
1
परिवार सङ बसेर हेर्ने खाल्को मुभी हुनुपर्यो .हेर्दा हेर्दै उथ्नुपर्यो
0
येति सनो र छोतो कथा लाई तन्काको छ तन्काको छ । अनि फिल्म स्लो पनि भयो।
0
के भा को आजभोलि को नेपालि फिल्म, कुनै मा हिरो मरेको कुनै मा हिरोनि मरेको कथा मात्र हुन्छ
0
अब त केही चेन्ज गर्नु नि कथा बस्तु हरु मा के बनाको यो हमेशा एउटै छि छि
0
यति राम्रो फिलिम त सायद एक जुनि मा एक चोटि मात्रै बन्छ होला सायद यस्तै राम्रो फिलिम त सायद यो जुनि मा अब हेर्न पाइँदैन होला
1
पारिवारिक टचर अनि प्रेसरले एउटा सच्चा मायाको जोडीलाई जिउनु न मर्नुको दोसाँधमा धकेल्दो रहेछ भन्ने सन्देश बोकेको यो चलचित्र सार्है राम्रो लाग्यो
1
नेपाली फिल्मको इतिहासमा एक उत्कृष्ट कथा र अभिनय ।यति सरल ,
1
मेरो मनमुटुमा बस्न सफल फिल्म फेरि हेर्दै छु
1
राम्रो कहानी भयन गफ गरेको जस्तो फिल्म
0
कती राम्रो नेपाली पन सहिको फिलिम ,उत्कृष्ट लाग्यो,, कलाकार हरुको उत्कृट कला राम्रो छ //
1
साच्चै राम्रो मुभी । यस्तै मौलिक फिल्म ले नेपाली फिल्म को दर्शक बढाउन सक्छ ।
1
मैले नेपाली फिल्म धेरै हेरेको छैन। तर यो हेरेर खुब हासियो। स्याबास सबै जनालाई।
1
निकै रमाइलो अनि सामाजिक यथार्थता मा आधारित फिल्म |
1
अहिलेसम्मकै मेरो जिबनको उत्कृष्ट फिल्म हेर्न पाए,सुपरहिट फिल्म ।
1
धेरै समय को प्रतिक्षा पछि बल्ल राम्रो फिल्म हेर्ने अबसर जुर्यो निकै रमाइलो लाग्यो
1
पुरानो रिति रिवाज को मुभी सारै मन पर्ने
1
सामाजिक परिवेशमा आधारित चलचित्र सारै राम्रो बनेको रहेछ यस्तै अरु धेरै चलचित्र हरु हेर्न पाइयोस् भन्दै निर्माण टोलीहरु लाई विशेष धन्यवाद |
1
वा कति राम्रो मुभि छ।। हाम्रो सस्कृति मा आधारित बनाउनु धेरै धन्यवाद छ।। सम्पूर्ण मा
1
अ ईलेको फिलिम हेर्न मन लग्दोइन तर जय दाईको फिल्म हेर्न को मजा नोइ बेग्लोइ
1
सिनेमा भनेको त यस्तो बबाल पो हुनु पर्छ कलाकार पनि कति छिटै हेर्नू पायो सारै राम्रो लाग्यो, हसायो पनि लास्ट मा चै रुवायो
1
यस्तो ताइ न तुइको फिल्म हेर्न को गयो होला हलमा
0
जति कमेडी छ यो धूम तीन उति नै सन्देशमुलक नि रहेछ,जस्तो हाम्रो देस को स्थिती छ तेस्तै नै कथा मा उतारेको रहेछ
1
चलचित्र धेरै राम्रो छ काथा बस्तु मेलेको छ चलचित्र अनुहार राम्रो ले चल्ले हैन ।
1
अलि लास्त मा चाइ अलि मन परेन है आफुले माया गरेको मान्छे लाई अरु शीत जा भन्दा चाइ म पागल प्रेमी भएको कारण ले पनि हुन सक्छ
0
म अब यसको आर्को पार्ट हेर्नको लागि बाचेको छु शायद यो जस्तो फिल्म न बन्ने छ न कहिल्यै बिर्सने छ कसैले जय नेपालि आमाका सन्तानहरुलाइ
1
जत्ती हेरे पनि धित नै मर्दैन यो फिल्म ऐले सम्म बीस पटक भन्दा धेरै हेरी सके । आज फेरी हेर्दै
1
दामि लाग्यो नेपाली फिलिम को नया रुप ।
1
म लाई मन पर्ने नेपाली फिल्म मध्ये यो नि एक हो।
1
फिलम भनेको यस्तो हुनुपर्छ सब कुराको समिश्रण सुपर हित कथा मा बनेको छ एउटा छुट्टै कथा
1
फिलिम हेरियो । प्रस्तुती र अभिनय अब्बल छ । अरु फिलिम अझै अब्बल बनोस् । शुभकामना
1
कताको भाषा हो यो कति झुर फिल्म रैछ नत दुःख को नत रोमान्टिक फिल्म नै
0