text
stringlengths
12
311
label
int64
0
1
बडो गज्जव रहेछ,यथार्थ घटनामा आधारित कथामा रहेछ ,भावुक बनायो
1
यस्तो यस्तो कथाले गरदा हो गाउँ समाज बिगरने यो कथा भन्दा अरु कुनै कथा सोचाई अाऐन है हजुर हरुलाई फेरि पनि बादाईछ सबै टिम लाई
0
धेरै पछि नेपाली परिवेशमा मध्यम बर्गको जीवन शैलीशीत अतेन्त मेल खाने चलचित्र रैछ
1
आहा सान्दर्भिक फिल्म सारै मन छोयो लास्टको सिन ले
1
सानो हुदा हेरेको मूवी फेरी हेर्दै सच्चिकै मन छोयो अहिलेको मूवी हरु लाई टक्कर दिने छमता अझै पनि छ यों मूवी मा
1
यति राम्रो फिल्म हेरेर न रुने को होला, खास गरी आजको पढे लेखेका शिक्षित युवा वर्गले हेर्ने लायक को फिल्म रहेछ।।
1
बास्तबमै राम्रो फिल्म बनेको रहेछ ,आजकल को पुस्ता ले यस्तो फिल्म बुज्दैनन हामी पनि नया पुस्ता नै हो तर समसामयिक बिसय बस्तु बुज्ने सामर्थ्य राख्छौ
1
यो फिल्म हेरे पछि आँसु थाम्नै सकिएन।सारै मर्मस्पर्शी लाग्यो सम्पूर्ण टिमलाइ हृदय देखि नै धन्यवाद छ।
1
हाम्रो समाज को तितो यथार्थ रूवायो धेरै पछि नेपालि चलचित्र ले
1
हरेक छोराहरुले हेर्नै पर्ने फिल्म रैछ,आँसु अनगिन्ती झरे
1
पारीवारीक फिल्म समय सान्दर्भीक रहेछ राम्रो छ सुपरl
1
यो मोभी हेरेर आमा बुबा को माया कति हुन्छ भनेर बुज्न सकिन्छ
1
सहि लाग्यो मुभी पैसाले मातिएर इज्जत लुट्दै हिन्ने प्ले ब्वाए हरुको लागि एउटा सन्देश पनि हो यो ।
1
गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि
1
यो फ्लिम ले चाहि केटी को पाठ सिकायो केटि को जात जनायो
1
फिल्म राम्रो छ। केटीको दबल रोल रहेछ अनि हिरोलाइ दुबै जना मिलेर नै यस्तो गरेको रहेछ ।
1
फिल्म बेकार को टायम को बर्बाद यो फिल्म हल मा हेर्ने मान्छे को पैसाको सत्यनास मात्रै हैट ताइन तुइको फिल्म न रोमान्चक छ न कमेडी छ |
0
न पक्ष न बिपक्ष संधै निष्पक्ष । समाज परिवर्तनको लागि एस.पी. को आवाज
1
खासै तेति राम्रो फिलिम त हैन तै पनि हेरियो हेर्दाहेर्दै बोरिङ भयो
0
कति राम्रो गित शब्द पनि तेस्तै राम्रो अनि पुजा जि र अाकाश जि जाेडि त झनै धेरै राम्रो
1
सारै राम्रो छ अभीनय गीत यकदमै राम्रो छ धन्यबाद छ पुआ जोडी लाई
1
अति राम्रो यार कसै कसैको जिन्दगी सङ पनि मेल खाने रैछ राम्रो लागियो
1
धेरै राम्रो फिल्म छ नेपाली फिल्म मधे धेरै मन पर्ने भनेको नै धडकन फिल्म हो मेरो बेस्ट फिल्म लभस्टोरी छ मन छुने फिल्म
1
बकवास फिल्म रैछ यार कथा पनि कस्तो हो रबिन र इसा ले नाटक गरेको देख्दा रितु ले बद्ला लिएको त हो छ्या छ्या
1
राम्रो छ फिल्म। यत्तीको फिल्म नेपालमा आउनु नै ठूलो कुरा हो।
1
सबै कलाकारकाे अभिनय उत्कृष्ट भन्दा पनि उत्कृष्ट छ ।
1
एक सय एक कलाकार हरु को अभिनयले गर्दा फिल्म राम्रो भएछ
1
कथा बस्तु राम्रो लागेन मलाई त ।
0
अहिले सम्मको झल्लो फिल्म राम्रो नि लागेन
0
यो चलचित्र का लेखक निर्देशक लाई धेरै धन्यवाद सोचे भन्दा फरक पन वा क्या दामी फिल्म बनाउनु भएछ ।
1
फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर
1
जव फिल्म पूरा हेरियो साचै नेपाली फिल्म इन्ड्रस्टी मा ठूलो फडको मारेको जस्तो लाग्यो
1
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो
1
यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!
0
यो चलचित्र अन्य भाषामा बनायेर वितरण गरे हुन्छ। यस फिल्मले हर भाषामा सफलता हासिल गर्छ।
1
यो फिल्म सत्यतथ्यमा आधारित रहेछ।
1
नेपािल िफल्म यो लेभल सम्म पुग्नु राम्रो कुरा हो
1
फिल्म सन्देश मुलुक छ । बधाई छ पुरै टिम लाइ उत्कृष्ट लेखन निर्देसन र सबै कलाकार को अभिनय को लागी
1
चलचित्र भनेको त एस्तो पो होस् ।
1
जसले जे भने पनि फिल्म उत्कृष्ट बनेको छ अनि सन्देशमुलक पनि बधाई
1
नेपालि फिल्म यो लेभलको पनि हुब्छ भनेर नसोच्ने कति जना हुनु हुन्छ अबो सोछ बदलम । नेपाली सिनेमालाई सफलताको सुभकामना ।
1
नेपाली फिल्म पनि सबैइ यस्तो राम्रो बन्यो भने त दामी हुन्छ
1
साउथको फिल्मलाइ टक्कर दिने।फिल्म।बन्या रैछ है।पूरा मसला मिक्स्
1
आजभोलि यति राम्रो नेपाली मुभी बन्न थालेपछि किन चाहियो हिन्दी मुभि
1
अन्तरास्ट्रिय स्तको फिलिम बन्न थालेछ।
1
फिल्मको नाम एकातिर कथाबस्तु अर्कोतिर
0
नेपाली फिल्महरु ठुलो बजेत मा बाने पनि लगानी उठाउन धेरै गार्हो देखिन्छ।
0
फिल्मको नाम र पोष्टर मात्र अन्तर्राष्ट्रिय स्तरको भएर क्यार्नु ! भित्री गुदि धमलाको बुढिको टिकटक भिडियो भन्दा नि गतिलो हुँदैन !!
0
नेपाली फिल्म राम्राे हुनेे त टेर्लर मा मात्र हाे।
0
भने पछि कथा उहीँ घिसे पिटेको त्यो भन्दा केही छैन ।
0
पुराने शैलीको दृश्य मात्र देखियो। ट्रेलर हेर्दा पनि परम्परागत फिल्म जस्तै लाग्यो, पैसा खर्च गरे पछि अलि फरक र बौध्दिक फिल्महरु निर्माण गरे गज्जब हुने थियो।
0
डायलगहरु मन परेन।
0
ब्याक मिउजिक बेकार छ अलि अबस्यक भन्दा ठुलो डाइलोग पनि राम्रो संघ सुनिएन
0
कलाकार आफ्नो ठाउमा छन तर कथा नै बलियो हुदैन यस्ता ताल न सुरका फिल्म कति आए कति गए
0
बलिवुडलाई हेर्दा पनि नहेरी सिधै हलिवुडलाई टक्कर दिने मुभी बनेछ नेपालमा खुसी लाग्यो
1
जति हेरे नि मन भरिदैन यो फिल्म आशु को मुहान फुटेर आउछ
1
साहै राम्रो फिलिम अजै पनि गित उतिकै हिट
1
कत्ति मार्मिक र भाबुक छ है पुरानो चलचित्र।दिनको एक पल्ट हेरिरहु लाग्ने, कहिल्यै बोर नहुने।
1
10 चोटी हेर्दा पनि चित्ता बुझेन यो मूवी कति राम्रो मिलेको स्टोरी वाह
1
धेरै राम्रो लाग्यो फिल्म ।अहिलेको नाथेहरु छाडा अनि उत्ताउलो बोल्ने फिल्म बनाएर मै हु भन्ने हरु ले पनि यस्तै फिल्म बनाउन सिक्ने कि
1
सानो छदा हेरेको फिल्म आज फेरि हेरे। पहिलेको फिल्महरु साच्चै मन छुने थियो आज फेरि आखा रसायो
1
हरेक फिल्म युगको आफ्नै शैली र प्रभावहरु हुन्छन् प्रकारान्तरमा पनि उतिकै प्रभावशाली फिल्म
1
यस्तो पो फील्म । आज भोलीको त टेलीफील्म जस्तो लाग्छ
1
लास्ट फाईट जमाना अनुसार खत्रा लाग्यो
1
अाज हेर्दा त यति राम्रो लाग्छ त्यो जमाना का हेर्ने हरुलाई कति राम्रो लाग्दो हो ।
1
यही फिलिम सानोमा हेर्दा रमाइलो मानेर मात्र हेरिन्थियो| आज फेरि हेर्दा बाल्यकाल त याद आयो तर फिलिम राम्रो संग मनन गर्न पाइयो र मन छोयो गीतले
1
पुरानो फिल्महरु कति धेरै दुर दृष्टि काल्पनिक थियो अनि त्यही अलिकति बास्तबिकता पनि मिसिएको । कति धेरै राम्रो कथा बस्तु दुरुस्तै प्रस्तुत गरिएको छ ।
1
अन्तिमको fight त्यति ठूलो आवस्यक थिएन। film मा fight हुनै पर्छ भन्ने मानसिकताले अलिकती खल्लो भो.
0
पुरानो फिल्म हेर्न धेरै मजा छ अैले को भन्दा त
1
सारै स्लो फ़िल्म कही कही त साउंड नै हरायछ।।।
0
कवाडी नेपाली मुभी फाइट आउँने बेलाँ साउन नै आउदै न
0
चलचित्र त खतरा छ बिच बिचमा आवाज नआएको अली रीस ऊठेको
0
साउन सिस्टम नभयको फिल्म डाइलक नै छैन
0
पहिलो सिन मै घन्टा जस्तो साग खाएर पहेलो दार्हा देखाउछ अनि फिल्म घन्टा हेर्नु
0
हेर्दा जादा बिछ बिचमा sound ओफ्फ छ केही खास लागेन यो फिल्म हेरेर सच्याइयोस
0
ठिकै लागेयो मुभी त तर लासतमा खोइ कोही देखाएन हिरोईन को बुवा आमा अनि हिरोको बुवा आमा किन?
0
लास्टै एड अनि मुभी पुरै मिउट छ यार।।
0
कसतो झलव फिल्म हो अावज छैन पैसा लुटका लागि बनायो को फिल्म हो
0
रिमेक भने पछि कम्तिमा पनि आदा हिस्तोरी त मिल्नु पर्छ नि के फिल्म बनाको छि? ?
0
बराबर आवाजै आएको छैन ,यो moviko ईज्जत फाल्न राखेको।
0
लु अब आयो नि त मज्जा। कती पावोर फुल मोभी छ क-कस्लै मन पर्यो यो मोभि हाजिर गरुम त यता।
1
ठ्याक्कै "आफन्त" को कपि। फिल्म के राम्रो भन्नू अरु को चोरेको लाई।
0
छ्या मन थामेर 1 घण्टा हेरे त्यो पनि 30 मिनेट त फर्वाड नै गरियो । कलाकार उस्को भुमिका सम्बाद र निर्देशन गर्ने निर्देशक बिचमा केहिको तालमेल देखिदैन ।
0
काहानिमा होला तर यस्तो झुर प्रस्तुति एक्टिङ लेभल साह्रै तल्लो स्तरको अनि नायिका पनि कस्तो झुर छानेको ... केहि लोभलाग्दो रोमाञ्चित कन्टेन्ट नै छैन
0
हीरोइन को नौटन्की बडी भो कि बच्चा जस्तो कडा ।
0
आलु जस्तो आवाज बिनाको फिलिम
0
नेपाल मा केटी हरु सिद्दिएकै हुन त? अनुहार न दनुवार को हिरोईन
0
फिल्म बनाको पनि द्जोती स्टाईल मान्छे पनि धोती जस्तो ,फिल्ममा नेपाली पन नै छैन
0
गुँ ज़स्तो फिल्म रच!! निखिल उप्रेतीले अलिअलि भाको इज्जत पनि मिट्टीमा मिलायो ।
0
फिल्म मा हिरोनी अलि हिरोईन जस्तो हुनु पर्यो नि सुडि आन्टिलाइ हिरोईन बनाउन हुन्छ अनि कहिँ ??
0
सहर मा बसेका मान्छे लाई सम्झाउ ने तरिका सहि छ
1
मलाई मन पर्छ नेपाली फिल्म पहिले देखि नै मन परको फिल्म हो यो।
1
तर फिल्म ले दिन खोजेको शिक्षा चाहिँ दामी छ
1
गाउले हरु तेति अबुज त हुदैनन तर फ्लिम न हो थिकै छ
1
उत्क्रस्ट फिल्म .... यतार्थ कथाबस्तु / बबाल अभिनय सबै कलाकारहरु को ।।
1
मेहनत र राम्रो अध्ययन गरेर अत्यन्तै अनुसासित भएर तयार गरिएको चलचित्र ।
1
केही दुखदायिक र केही कमेडि मिलेकाे फिल्म राम्रै रहेछ रमाईलाे नै लाग्याे
1
समाचार बाचक चही सरै मन पर्यो।फिल्म पनि राम्रो रहेछ।
1
कथा र संम्बाद राम्रो छ। बिचको अश्लिल जोक र अन्तिमको फाईट अनाबस्यक थियो । सागमा मासुको मसला हालेर मिठोहुने होईन।
0
हैट कथा चाहि एस्तो का बाट आउँछ हो कति राम्रो movie
1