text
stringlengths
12
311
label
int64
0
1
असाध्यै रोमान्टिक अनि समसामयिक विषयमा तयार पारिएको फिल्म
1
यती सबै चर्चीत कलकार भयर पनी हेरन को मज्जा त आयो। । तर खै मले खास्सै ईस्टोरी बूझन सकीन
0
"नुन बिनाको मासु जस्तो... नया हिरोको नाम मा कलङ्क भाई लाई एक्टिङ को क्लास लिन म सगँ पठाईदिनु
0
कठै बरै करोडौं को लगानी गरेउ होला फिल्म बनाउदा फिल्म को हालत भने यस्तो
0
ह्या बिज्ञापन धेरै भयो बिच बिच मा झ्याउ लाग्दो यार ।।
0
रामाे, रैछ माेबि धेरैलाई सुजाबर जनचेतना दियकाेछ फिलिम भनेकाे यसताे हुनु प,रछ
1
हेर्दै जाँदा लास्ट मा त घण्टा जस्तो फिल्म रैछ
0
को झरी हिरो हो यार हिरोमा कस्तो कस्तो बिशेस्ता हुनु पर्छ भन्ने कुरा निर्देशक लाई थाहा थियना के हो मात्रा निखिल दाइ देखेर मात्रै हेरेको यार फिल्म
0
धिकार छ नेपाली कलाकार हरुलाई एउटा गतिलो फिलिम नि बनाउन सक्दैन । बनाउछ त केवल लब स्टोरी तेस्तो नि फिलिम हुन्छ कै
0
फिलिम राम्रो छ पहिला त कता कता बिग्रेको जस्तो थियो तर लास्टमा गएर राम्रो भयो
1
याे फिल्म अनाैठाे लाग्ने काेहि छ ।राम्म्राे तर के के Action nai xoina
0
यो फिल्म कति पैसा मा बनेको होनि,यो हिरो होकि के हो।थुक्क,यस्ले गर्दा हो यो फिल्म नचलेको,
0
अलि राम्रो बनाउनु पर्यो। एक भाषा मा मात्र प्रयोग भएको भए धेरै राम्रो हुन्थ्यो। movie हेरदा नि दिक्क लागेर आयो हो।
0
सक्छस भने पुरै नेपालीमा बना अनि राम्रो भन्छु
0
यो चलचित्र सबै राज्नितिग्य हरु ले हेरेर सुधार गर्न जरुरी छ
1
अब नेपाली फिल्म रहेन सबै‌ बीहारि फिल्म रह्यो नेपाली भाषाको चलचित्र रहेन।
0
त्यो अर्को मुला लाई कुन चहिले हिरो बनायो फेरि थोपड हेर्द रिस उठछ यार
0
सारै राम्रो फिल्म लगेको नेपाली मैथिली र भोजपुरि तिन्तै भाषा मा |तराई मा मैथिली र भोजपुरी र नेपाली हिमाल र पहाड मा नेपाली टिन तै भाषा हाम्रो नेपाल
1
यो फिलीम राम्रो छ जे होस् कहाँ पुराना चलन हरुलाई समेटिएको छ
1
हाम्रो नेपाली फिल्ममा देखिने मुख्य समस्या म यो फिल्म मा पनि देखे acting real jasto xaina, conversation scrept pade jastai laagxa
0
आज धेरै पछी नेपाली फिल्म हेर्यो निकै परिवर्तन अनि राम्रो हुन थाल्यो हाम्रो नेपाली फिल्म
1
अरु भन्दा पनि जीवन काडा कि फुल को ट्रेलर पो सारै मन परयो ।
1
अहिलेसम्म हेरको फिलिम मध्यको यत्तिको कवाडी फिलिम चाहिँ हेरेको थिएन है मैले ।
0
फिलिममा धेरै बिज्ञापन भयाे यसलाई अलि कम गर्नु पर्याे
0
कस्तो फिलिम बनाय को होला यार अर्थ बर्थ को आदि सम्म अबको कस्तो होला खोइ हिरो पनि हिरो हो कि 0 हो
0
फिलिम त थिकै छ तर याक्थिन ठिक लागेन
0
यो पर्चार नै धेरै राख्ने के, नेपालीहरुको स्वाङ नै धेरै हुन्छ र त फिल्म हेर्न मन लाग्दैन ।।
0
कथा अनुसार का पात्रको भुमिका पिटिकैनसुहायकाे फिलिम
0
फिल्म ठिकै छ तर,केहि नपुगे नपुगे जस्ताे लाग्छ केहि कमि भकै छ
0
अरु भन्दा नि साईट हिरो खतम लागेउ
0
हैन नेपाल मा हिरो छिन कि क्या हो यो हिरो त हेर्दै आल्छी लाग्दो
1
पुङ न पुच्छर को फिल्म छ कहाँ हिट हुन्छ त मधेशी कलाकार हरु को अभिनय सुक्को मिलेको छैन
0
फिल्म तेति खास लागेन ,यो फिल्म हिट होला जस्तो लागेन
0
नेपाली फिलिम बनाको रे सबै हिन्दिमा के।
0
नेपाली फिलिम मा पनि इन्दियन भासा किन मिलाउनु
0
नेपाली फिलीम मा नेपाली भासा मात्र हुनु परने हो एसमा त भोजपुरी भासा मिला को राम्रो भएन |
0
नेपाली चलचित्रमा हिन्दी किन बोल्नु होला धोतीहरु यिनीहरुलाई नेपालीहरु भन्न पनि लायक का छैनन |
0
नेपाली सिनेमा लाई माया त गर्ने हो तर यस्तो सीनेमा लाई कतीन्जेल मायाले मात्र टीकाई राख्ने हो र कथा र संबाद गराई लाई पनी ध्यान दीनु पर्यो नी |
0
हिरो को कुनै यक्सन छैन के को हिरो गाठे।
0
के फिल्ल्म हो यो यस्तो नि हुन्छ तेहि भयर नेपाली फिल्ल्म मन नपर्ने कारन यहि हो
0
फिल्मि जमाना कहाँ पुगि सक्यो उइ त्यै पारा! होइन अलि हुन्छ नि यार!अहिलेको नयाँ actor हरुबाट पनि केइत सिक्नुनी यार
0
यो फिल्म को न कथा ठिक छ न ब्याक म्युजिक ठिक छ पहाड र तराई त्यसै पनी मिलेर बसेको छ यो अनाआवश्य को फिल्म बनाएर के नाटक गर्या होला
0
ताइन तुई को फिलिम कुताई मात्र खाने धेरै साइद हिरोले |
0
काम छैन साला दस पटक एउटै खाल को कथा बस्तु सेम टु सेम भैरब जस्तै छ त
0
मलाइ यो फिल्मको एउटा चिज मन परेन जब हिरोले हिरोइन्लाइ देख्ने बितिक्कै मन परौछ र हिरोइन्ले पनि एकैछिन्म मन पराउछ एस्तो पनि हुन्छ यार
0
यो फिल्म हेरेर समय बर्बाद नगर्नुहोला । राम्रो छैन
0
चलचित्रमा प्रयोग भका मान्छे सामान सबै राम्रो लाग्यो तर कथा बस्तु नै राम्रो लागेन
0
अरु त सबै ठिक छ तर यो हीरो होकी हिजडा हो
0
छका पन्जा भन्दा दुई गुना रामो अनि यकसन अति रामो नेपाली मुभि यस्तो हुनुपर दामि छ
1
नेपाली फिल्ममा मान्छे धनी भएपछि रातमा पनि कोट लाएर घरमा दारु खान्छ रे कस्तो सोच छ यार |
0
नाम जस्तो फिल्म भएन काहानी पनि खासै छैन साउथको सिनहरु कपि गरिएको छ मन परेन
0
फिल्म राम्रो हो कथा नि बलियो राम्रो हो तर यस्लाइ प्रस्तुतिकरण राम्रोसँग हुन सकेन जस्तो लाग्यो ।
0
यो फिल्म ले जिन्दगी को नयाँ पाठ सिकाएको छ ।अग्रिम शुभकामना व्यक्त गर्दछु अझै प्रगति का पाहिला लम्किदै जाउन |
1
नेपालमा नै नभएको एनकानुन यो फिल्ममा देखियो लेखकले यो देशको एनकानुन पढेर बुझेर लेखे देखि राम्रो हुन्थ्यो कि?
0
हावा फिल्म को एउटा उदाहरण फेरी हाहाहा अलिक चाहिँने कुरा देखाउनुनी यार फिल्म धेरै कुरा बिल्ला टाईप को छ।
0
ताइ न तुइको फिल्म दुई जनाको मुद्दामा दुई जना मिलेपछि सकिगोनि फेरि के को केस हो
0
कस्तो बकवास फिल्म राम्रो पनि बनाउन सक्दैनन्
0
फिल्म ठिक छ र रमाइलो छ।
1
चलचित्र भन्दा नि, येस्लाई चार एपिसोद को तेलि फिल्म बनाको भय राम्रो हुन्थ्यो।।चलचित्र भन्न सुहौदैन।
0
खास नेपालि दर्सक को लागि बनेको नेपालि फिल्म । आगमि दिन मा यस्तै राम्रो चल्चित्र को अपेक्छ्या गर्दछु ।
1
धेरै राम्रो वास्तविक कथा बोकेको मुभी छ।यस्तै अरू मुभीहरू पनि सफल भयको होस्
1
हाँsय , व्याङ्गे र समाजमा घटेका घटनाहरु समाबेष गरिएको छ। त्स्थ कुनै बिषय बस्तु लाई ब्याङ्गे गरी समावेश गरिएको फिल्म् राम्ो छ।
1
फिलिम राम्रो छ मैले पनि दुई चोटी हेरे
1
समसामयिक विषय र फ़िल्ममा रमाइलो कहानि छ छक्का पन्जाले हामिलाइ नेपाली फिल्म मन पराउने फ़्यान हरुलाइ थप उर्जा दिएको छ
1
प्रस्तुति उत्कृष्ट छ। चलचित्र को सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद। धेरै राम्रो प्रयास गर्नुभएको छ।
1
धेरै राम्रो लाग्यो हेर्न लाएको पनी छ हामी फेरी पर्तीछ््या मा हुने छौ
1
कथा हाे जस्तो साेचे पनि हुन्छ तर अहिलेकाे समय सान्दर्भिक छ
1
फिल्म राम्रै छ हास्से कलाकार हरुको खुसी लग्यो
1
जन चेतना को लागि धेरै राम्रो फिल्म बनेको छ धन्यबाद येस्तै फिल्म अरु पनि बनाउदै जानुहोल सम्पुर्ण कलाकार लाई धेरै-धेरै धन्यवाद
1
फिल्मकाे अाशय मज्जाले बुझे., तर राम्राे लागेन । अह पटक्कै राम्राे लागेन ।
0
अहिले सम्म कै सबै भन्दा मन परेको नेपाली चलचित्र छक्का पन्जा।
1
नेपाली फिल्म मा नया story हेर्न पाइयो खुसी लाग्यो
1
खासै केही रहेनछ हो
1
ताई न तुईको छ यार फिल्म पनि हड्डी देखि ज्वरो उठेर आयो
0
अती राम्रो छ यो फिल्म महिले अहिले संघ ५ पटक भयो हेरेको फिल्म भनुस त यस्तो भनुन्
1
आजपनि कुनै आधुनिक फिल्म भन्दा कम छैन यो फिल्म।
1
राम्रो मन छोयो टुच्च
1
साच्चिकै आशु नै बर्स्यो मेरो आखा बाट. येकदम राम्रो फिल्म बनेको छ।
1
धेरै राम्रो फिल्म , फिल्म भनेको यस्तो पो हुनु पर्छ त सबै कुरा ट्वाक्क मिलेको
1
यती रामरो मुवी रैछ नहेरि बसेको
1
अति चिता बुज्दो फिलिम सारै राम्रो छ
1
अति नै राम्रो फिल्म भाबुक नै बनायो
1
फिल्म भनेको यो पो हो त साचैको जीवन इस्पर्शी मन नथाम्ने कथा !
1
जति हेर्दा पनि हेरुम हेरुम लाग्ने फिलिम
1
वाओ नेपाली मुभी पनि यति राम्रो कथाबस्तु यक्सन गर्ब लाग्यो
1
टप्पर टुँईयाँ फिल्म
0
मलाई यो काहानिनै मन्परेन
0
यस्तो झल्ला फ्लिम हेर्न भन्दा त कार्टुन हेरिन्छ ।
0
थुक्क यस्ताे छ चलचित्र के हर्नु फेदनटुप्प काे छ्य
0
एकदमै सान्दर्भिक अनि मन छुने बास्ताबिक्तालाइ अङ्गालेको।।
1
फिल्म धैरे राम्रो लाग्यो सुपर हिट छ सफलताको धैरे धैरे शुभकामना छ
1
फिल्म राम्रो लाग्यो मलाइ त |कमेडिले भरिपुर्ण छ |
1
अती झुर हैछ निन्द्रा पो लाग्यो मलाई
0
फिलिम चाइ सुप्प्पर छ मोजा ले हास्ना पाइयो
1
आज भोलिको समयमा पनि यस्तो मोभी बनाको छिया छेया लास्तै झुर फिलिम रैछ
0
सारै राम्रो फिल्म छ गजब राम्रो छ
1
निकै राम्रो फिल्म छ वा ऐस्तो पोहोत फिल्म भनेको वा वा
1
येस्ता छेउ न तुप्पा को फिल्म छ का बात चलुस त नि
0
नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो
0
साला नेपाली फिल्म इन्डस्ट्रीमा मुभीको नामको कालै पर्यो कि क्या हो
0