text
stringlengths
12
311
label
int64
0
1
कठै! के हावा चलचित्र बनाएका, टुङ-न-पुच्छर
0
तातो न छारोको फिलिम यौटा गित भन्दा अरु सबै झुर
0
यस्तो पाजी फिलिम न केइ न केइ, बनाउनु नै छ भने 50 दिन जति हल मा चल्ने फिलिम बनाउन डाम्ना हो
0
कसले काम नपाएर यो फिल्म बनायो
0
तैट यस्तो नि फिल्म नेपाली फिल्म भएर हेरेको बेकारको स्टोरी चाहिँ नलेखेकै भा हुन्थ्यो
0
के फिलिम हो यो पैसा सस्तो भय जस्तो छ ताई न तुई को
0
राम्रो बन्न थालेछन हाम्रा नेपालि सिनेमा,अब नछुटाई हेरीच्छ
1
क्या झुर फिलिम येस्तो पनि फिलिम मेरो time मात्र खर्च भयो
0
30 चाेटि जति नाचियो होला ,आझै धित मरेको छैन
1
गित मात्र हैन फिलिम पनि सुपर डुप्पर
1
भरपुर मनोरञ्जन दरो हल्लाउनी भो अब प्रतेक हल। धेरै राम्रो छ गीत ।
1
अहिले सम्म,झन फिलिम त ४ चोटि हेरियो।फेरि पनि दिल भरेको छैन।
1
एकदम रियलिटि लबस्टाेरी फिल्म कम्तिमा ९/१०पटक हेरे अझ धित मरेन हाे।बबाल दामि छ ।
1
यो फिल्म अति नै राम्रो लाग्यो। यो अन्तरजातीय विवाह सम्बन्धी रहेछ। रोचक रहेछ कहानी।
1
यो कथा बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिड जस्तै हो।वाह साँच्चै हृदय विदारक छ।
1
धेरै पछि एकदमै राम्रो नेपाली फिल्म बनेछ, एकदमै मार्मिक , एकदमै समय सान्दर्भिक , सामाजिक अनि पारिबारिक यो फिल्म हेरेर एकदमै खुशि लाग्यो
1
यो फिल्म सबैले हेर्नै पर्ने छ सुतेका वाला लाई बिउज्याउने छ अति राम्रो काहानी छ
1
धेरै राम्रो फिल्म बनेकोरहेछ जनचेतनाको लागी धेरैजसो मान्छेहरू भुलिरहेका हुन्छन् बाबु आमा लाई
1
राम्रो लागो र यो मुबिले सन्देश र ग्यानमुलक कुराहरु सिकायकोछ यो मुबिले मेरो मन र मुटु छुयकोछ खुसिलागो यो मुबि हेरेर
1
राम्रो छ फिल्म मलाइत एकदम चित्त बुझो
1
नेपाली फिलिम दैलोँ माजस्ते टीचार र सीकछ्छाक देस भरीहोस तो कथा सारै रामरो लागो
1
मानवीय नाता,सस्कार, विधिबिधानलाई शिरोधार्य गर्दै रगतिय नाताकायम सन्तानहरुमा प्रगाढ रहोस भन्ने सन्देश सरहानिय छ् !
1
अल्छी लाग्दो फिल्म बनाउछौ अनि तिमी नडुबेर के म डुब्छु त
0
हैट.... यस्ता फिल्म बनाएर समयको सत्यानाश ।
0
हावा न चाबा को फिल्म
0
राम्रो छ जस्तो लागेको थियो तर रहिन्छ बरु रामकहानी राम्रो छ यो भन्दा त
0
बिना अर्थ को फिल्म
0
कस्तो फोहोरी फिल्म बनाको यार,झुर लाग्दो
0
नेपाली फिल्म पनि कस्ता कस्ता बनाउछन के अनि नाम पनि कस्ताे हाे हेर्ने मनै लागदैन न कहानी राम्राे छ,नत ऐक्सन,नत डान्स ।
0
हैट ! यस्तो बच्चाले खेलेको जस्तोपनि फिल्म हुन्छ ? कुनै सन्देश छैन न त कुनै शिक्षा ।
0
यस्ता हावा फिल्म बनाउछ अनि नेपाली ले नेपाली फिल्म लाई माया नै गर्दैन हेर्दैन भन्छ। हेर्नू लाएको पनि बनाउनु पर्यो नि
0
यस्तो खालको मुभि बनाउनु ठिक होईन ।यस्ले समाज परिबर्तन गर्नु को साट्टो उल्टो बिकृति फैलाउछ ।
0
साला यस्तो फिल्म बनाउनु भन्दा मदेशको बिकासमा लगानी गर कमिनाहरु । लाज नभकाहरु यस्ता कलाकारले समाज बिगारेको ।
0
समयको बर्बाद!माँ कसम यस्तो फिल्म कसैले नहेरोस। jpt फिल्म बनायो लास्ट्मा फाटेको जुत्ता देखायो अनि फिल्मको नाम रे फाटेको जुत्ता!
0
यस्तो नि हुन्छ र भन्या फिल्म, वाइयात बक्वास |
0
अलि गतिलो मुबि बनाउनु न हाउ, पुरै मोबि हेरि, तर बेक्काम समयको बर्बाद मात्र
0
फिल्म त बनायो हेराफेरी जस्तो बनाउन खोजेको बिजोग बनेछ समयको सत्यानास्
0
पुरै हावा दारि रैछ िछ छिछि केहि नै राम्रो छैना
0
रंग न ढंग को फिल्म। हेर्दा हेर्दै झ्याउ लाग्यो । बकवास।
0
बेकार म समय नाश गरियछ कतिन राम्रो होला भनेर हेरेको त कामै नलाएक रैछ
0
हाहा हाहा एस्तो फिलिम त कहिले पनि हेर्नू नपरोस् टैट झुर फिलिम मेरो 2 घन्टा टाईम तेतिकोइ गयो
0
यस्तो फिल्म नि चल्छ भनेर बनाउने को पाट मूर्ख होला यार.
0
यस्तो वाइयात झल्लु ताइन तुइको फिल्म! पैसा लुट्ने मात्र काम अहिलेको जमानामा कुनै सन्देश दिने खालको फिल्म बनाउन जरुरी छ ! समयको बर्बाद मात्र !!
0
नेपाली फिल्मको मुख्य समस्या स्क्रीप्ट मै छ।यस्तो फिल्म लेख्ने र निर्देशन गर्ने कुन चै हो।
0
यो फिल्म साधारण शब्दमा भन्नू पर्दा नेपाली फिल्म कै इतिहास मा यौटा छेउन टुप्पुको फिल्म रैछ
0
ठेला न टुप्पो जस्तो रहेछ। हावा जस्तो फिल्म
0
अहिले सम्म को फिल्मी भन्दा बिल्कुल फरक कथा मा बनेको रहिछ ।अस्याधै मन पर्यो
1
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो कहि खोट लाउने ठाउँ छैन ! येस्तै रहोस् अरु पनि! नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो
1
फिलिम हो त यस्तो पाट 2 को प्रतिक्षामा छु हजुर
1
नेपाली फिलिम पनि यत्ती बुझ्न् नासक्ने कथा पहिलोपल्ट हेरदा को मज्जा फरक हुदो रहि छ आति राम्रो कथा आहा
1
एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!
0
फिल्मको कथा बस्तु अति नै राम्रो
1
दामी। बिल्कुल नया धार को चल्चित्र।
1
पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।
1
फिलिमले एकदमै मन छोयो,नेपालीचलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए।एस्ता कथाबस्तु समेटिएका फिलिमहरुअरुपनी हेर्न पाईयोस्।
1
नेपालको अहिलेसम्मकै उत्कृष्ट चलचित्र भन्दा फरक नपर्ला कि कथानक रच्नेको सोचलाई सलाम्
1
चलचित्र ले नेपालको सामुदायिक विद्यालय वास्तविक समस्या लाई बाहिर ल्याएको छ।सलुट छ सम्पूर्ण टिम लाई।।
1
फिल्म सरकारी स्कुल को बेथितिको आधार मा बनेको रहेछ यही खास लाग्यो
0
एकता नै देश समाज को ज्यान हो अति सून्दर मूभी है हजूर।
1
प्रेम कथा र मारधार भएको फ्लिम भन्दा यो सामाजिक महत्वो बोकेको फ्लिम ठिक लाग्छ
1
समसामयिक बिषयमा आधारित मुवि छ । धेरै राम्रो बधाई छ।
1
सरकारी स्कुलको यथार्थ देखाइयको र फोहोरी राजनीतिकलाई गतिलो सवक सिकायको रहेछ राम्रो लाग्यो ।
1
वाह दिपकराज गिरी जि अनि दिपा जि कस्तो सम्बेदनशील विसय मा चलचित्र बनाउनु भएको रहेछ । चलचित्र भनेको त एस्तो पो होस् ।
1
फिल्म चाहिँ काइदा को रहेछ अति शिक्षा मुलक उत्साहित बनाएको छ
1
म आफैँ पढेको स्कुल फिल्म जस्तै राजनीतिको स्थलो बन्न पुगेको तितो यथार्थ
1
सारै राम्रो चलचित्र संदेश मुलक छ अति राम्रो हरेक कुरामा राजनीति छिरेको छ
1
यो फिल्म बाट धेरै कुरा सिक्न पाइयो
1
अन्य कुरा जे भन्नुस तर फिल्म धेरै उत्कृष्ट बनेको छ
1
फील्म भनेको यस्तो होस् शिक्षा को ज्योति जस्तो
1
हाम्राे समाजको बिषयवस्तु लाइ परिभाषित गरेर निर्माण गरिएको रहेछ, युगौ युगदेखि चलिआएका कुराको उजागर गरिएको रहेछ जे हो चलचित्र सन्देश मूलक छ
1
सर्ब सधरान मानिसले बुझ्ने गरी चलचित्रमा पस्किनु भयेकोमा चलचित्र सापारिवार लाइ धन्नेबाद ।
1
नामले गर्दा मात्रै चलेको रैछ फिल्म|तितो सत्य हेरेकोभन्दा बढि मज्जा आएन|खाली टुक्का मिलाउन टेक्निकभन्दा बढि केही अपनाएको छैन|
0
बबाल फिल्म रहेछ कमेडी र एक्सन भरपुर छ त्यसैले हेर्नू भएको छैन भने तुरुन्तै हेरिहाल्नु होला नत्र पछुताउनु हुनेछ
1
धेरै दिन पछि बल्ल शुद्ध नेपालीपनको फिल्म हेर्न पाइयो,
1
धेरै पछी नेपाली फिल्म एक सेकेन्ड नकाटी हेरियो यस्ता फिल्म बने दर्शक जति पनि पाइन्छन !
1
यथार्थ यहीँ हो ! हामी सबै को लाग्छ यो फिल्मले सबैको मन जित्ने छ ! सायद यो वर्षको उत्कृष्ट चलचित्र |
1
जिवन्त अभिनय अनि यस्तो राम्रो कथा बस्तु सायदै म कहिले भुल्न सक्दिन होला !
1
कति सुपथ मुल्यमा बनेको चलचित्र होला पुरै सारा नेपालीको मन जित्यो हरि🕉
1
धेरै समय पछि ओर्जिनल नेपाली मुभी हेर्न पाइयो धेरै राम्रो छ अझै यो भन्दा पनि कुनै राम्रो गर्दै गर्नु संपूर्ण टीम लाई सफलता काे शुभकामना
1
आज सम्म यस्तो film हेरेको थिइन आँखा नै रसौने मन देखि नै salute गर्छु ह्जुर हरुलै यति राम्रो फिल्म हामी माज लेरौनु भयको मा
1
धेरै धेरै पछी यति राम्रो फिल्म हेर्न पायो comment गर्ने ठाउँ नै छैन धेरै राम्रो फिल्म बनाउनु भाको छ नेपाली फिल्म भनेको यस्थो हुनु पर्छ
1
आहा! कति राम्रो यो पो हो त नेपालिपनको नेपाली फिल्म।हल मा नहेर्नु ठुलो भुल भएछ।
1
साच्चै नेपाली मौलक चलिचित्र हेर्न पाइयो धन्यबाद सम्पूर्ण टिमलाई।।
1
वाह मजा आयो क्या राम्रो र सिम्पल कहानी ।अति सुन्दर कथा ।
1
क्या मार्मिक समसामयिक बिसय को उठान
1
कति राम्रो कथा अनि अभिनय मन रुवाउने चलचित्र हेर्न पाइयो धेरै पछि
1
कोस्तो राम्रो फ्लिम गाउँ को परिवेश झल्केको ।फ्लिम भनेको येस्तो हुनु पर्छ धन्यवाद सबै टिम लाइ
1
बिसुद्द नेपालिपन फिल्म यस्तो फिल्मलाई भनिन्छ सम्पुर्ण टिमलाई हार्दिक बधाई
1
विशेष गरी भन्नु पर्दा बिदेसिने हरु को लागी वनेको फिल्म रहेछ मलाई मन पर्यो दिल क्षुयो
1
यकदम राम्रो मुभी पारिवारिक र व्यवहारिक मुभी अरु भन्दा कयौ गुना राम्रो छ
1
आह कति मन छुने कथा कति राम्रो मौलिक गाउँ घरको दृश्य यस्तो पो हो नेपालि चलचित्र भनेको
1
थुक्क नेपाली फिलिम हेर्यो जुन पनि अधुरो अपुरो गण्टाको फिलिम बनाउछौ डाकाहरु अन्तिममा ताई न तुई यस्तै भएरा नेपाली फिलिमले बजार लिन नसक्ने
0
के फिल्मी हो न जरो न टुप्पो छ्या
0
एउटा नया इतिहास लेख्यो यो फिल्म ले यती धेरै राम्रो फिल्म नेपाल मा बन्छ सक्छ भन्ने नया उदाहरण हो यो
1
राम्रो भन्‍नेले राम्रो भन्‍दै जान्छ नराम्रो भन्‍नेले नराम्रो भन्‍दै जान्‍छ तर मलाई चाहि फिलिम हेरेर मज्‍जा आयो है तपाइलाई कस्‍तो लाग्‍यो खै कुन्‍नी?
1
एउटाको गलती अर्कोलाई सजाय यो भएन यथार्थमा आधारित बनाउनु पर्यो कथा र कानुन बमोजिम पनि!!
0
आम्मामामामामामामा..... पृथक कथावस्तु, गीत सङ्गीत, कलाकारको अभिनय त डेन्जर नै रहेछ नि।अत्यन्तै मन पर्यो।
1
थियेटर मा हिट भयो कि नाई तर मलाई त कथा धेरै मन पर्यो, सुनमा सुगन्ध |
1
फिलिमले एकदमै मन छोयो र नेपाली चलचित्र उद्योगको सायद यो पहिलो फरक खालको कथा भेटाए।
1
के फिल्म हो यस्तो ताई न तुईको?मारुनिको अर्थ के हो खोइ?
0