text
stringlengths
12
311
label
int64
0
1
जस्ता तोरिहरुले नि मुभी बनाउनि भएसी मुभी नि तोरी हुनु केहि नौलो होइन।
0
यो लेबल को फिल्म बनिरहे हिन्दी फिल्म किन हेर्नू।
1
३पल्ट भयो हेरेको जति हेरेनी हेर्न मन लाग्ने
1
यो फिलिम मइले त मनभरी मनोरन्जन लियो शाथी हो तपाईं हरु पनि मनोरन्जन लिनु हुनेछ वन्नी आशा राख्ने छ्
1
साला येस्तो पनि film हुन्छ , खोइ फिल्म लाई पूरा रुप न देई कन बिछ मै समाप्त गर्यो!!
1
अाज फेरि हेरियो जति हेर पनि धित नै मर्दैन ।
1
आमाले पिट्दा नरुने मान्छे म ,यो फिलिम हेरे आज फेरि रुन परियो..
1
हो यस्तो फ्लिम बनाउन अनि नेपालमा नेपाली फिल्म पैलो रोजाइमा पक्कै पर्छ।
1
यो चलचित्र हरेक संवादले मुटुमा चसक्क ल्याउछ । चलचित्र निर्देशन , कलाकारको कलाकारिता बर्णन गर्ने शब्द छैन ।
1
मनको कुनामा छोयो यो फिलिमले साँचै कति बास्तबिकता खुलाको छ
1
कति चोटि हेरौ के मत रहरै पुग्दैन म त भन्छु के सबै फिल्म यस्तै बनोस्
1
फिल्म चाहिँ अति भन्दा अति राम्रो र जनता ले मागेको र चाहे जस्तो बनाई दिनु भएको रहेछ । Thank you
1
एति,राम्रो फिलम,मैले अाजसम्म हेरेको थियन बल्ल अाज हेर्न पाय ,अाखा बाट अासुको धारा पो अायो
1
मलाई त यो फिलिम हेरेर डर मात्र लाग्यो
0
फिल्मको गति हेर्दा जम्मा १० हजारमा बनेको जस्तो छ
0
पागल हरु छोरी र बाउ को यो सिन मन परेन chhyaa
0
न Film Quality राम्रो छ, न कथा, न त अभिनय नै ,जस्तो पनि फिल्म बनाउने छ्या वाबईयात |
0
यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई
1
जे होस चलचित्र राम्रै बनेको रहेछ ।बधाई छ ।प्रड्युसर , लगायत सबै टिमलाई ।
1
एकदमै रमाइलो अनि सन्देश मुलक सानो तिने घर झगडामा बाहिर बाट आगो लगाउने कति हुन्छन भन्ने कुराको वास्तविक यथार्थ कथा
1
यो फिल्म हेरेर के थाहा भयो भने साचो माया कहिल्यै नमर्दो रहेछ। जस्तो सुकै उताब चडाब आएनि माया कहिल्यै नछाड्ने रहेछ भनेर
1
फिलिम भनेको त येस्तो पो हुनु पर्छ यो फिलिम ले मन छोयो सारै राम्रो छ
1
जति फिल्म को नाम सुन्द उत्साहित थिए तेति कै हेरे पछी निराश भए। तेति राम्रो छैन ।
0
केको फिल्म बनाको एस्तो छि छि
0
सबै जात जाति मात्र नभयर सम्पूर्ण नेपाली भाबना र मानबिय समबेदना बोकेको एक उत्कृस्ट चलचित्र
1
अति सुन्दर चलचित्र मन छुयो असाध्यै राम्रो बिश्वास करुणा ममतामयि आमाको माया अपरम्पार छ
1
सुरुदेखि अन्तिम सम्म मन र सोचलाई एकठाउकेन्द्रित गर्नुमा सफल लाग्यो एकछिन पनि यो नाटक गरेको हो किन भावनामा बग्नु जस्तो लागेन।
1
मैले खेजेको फिल्म जिवनमा हेर्न पाए, म यहि र यस्तै फिल्मको आशा, प्रतिक्षामा थिए आज पूरा भयो, यस्तो फिल्म हेर्न पाउँदा मनको इच्छा पुरा भयो
1
पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा एकदमै स्तरीयता आएको छनक मिल्न थालेको छ।नेपाली cene क्षेत्रमा अझै प्रगति भएको देख्न पाउँ सफलताको शुभकामना
1
मुबि मा फाइटिइन सहि भयना साउद इन्डिया को जस्तो हुनु परने थियो
1
केही बूझेको भए मार्दिनू , बैंकको पैसा लूटे पश्चात ending ! के हो ? अलमलमा परियो !
0
सबैले राम्रो प्रदर्शन गरे, विशेष गरी क्लाइमेक्स मन परायो।
1
फिलिमको स्टोरी चाहिँ लास्टै दामि लाग्यो यार गितहरु पनि उत्तिकै उत्कृष्ट रहेछन
1
केहो यो Move होकि ठेलि सिरियल हो टाईम लस ।।।।।।
0
यस चलचित्रको भ्वाइस एडिटिङ र कथाको जति तारीफ गरेपनि कमै हुन्छ। चलचित्र अभिनय कर्मीहरु लगायत डाइरेक्टर प्रति हार्दिक बधाई तथा शुभकामना।
1
सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।
1
कथा अभिनय सबै उत्कृष्ट हेर्दाहेर्दै कति छिटो सकियेछ ।सबै कलाकार हरु लाई हार्दिक नमन।
1
गरिबिको यथार्थमा घूलमिल चलचित्रले अबश्य नै निमूखा जनता हरूको छटपटाहट बेदनाको सन्देश छरे जस्तो लाग्यो ! धन्यवाद्
1
Great Story, अभिनए पनि उति नै राम्रो लाग्यो । यस्तो हो नि त कथा भनेको
1
सामाजिक सत्य छ ।बास्तबिकता छ ।गरिबीको मार्मिक काहानि छ। एक दम मन छोयो।
1
फिलिम चै अति राम्रो लागो मलाई चै,धनी र गरिब लाई राम्रो सङ ब्याग्या गरिएको रैछ।
1
यो फिल्मले त हाँसो पनि उत्तिकै आँसु पनि उत्तिकै बनाउदो रैछ भगवान जिबनमा धेरै फिल्म हेरियो तर येस्तो सान्दर्भिक कथा हेरेको थिन हार्दिक सलाम छ
1
कति सिम्पल मोवि गर्छ नेपाली फिल्म indstry ले सिरियल जस्तो लाग्छ अलि new new locations मा गयर new style मा बने कस्तो होला ।
0
नयाँ कथा लेख्न आउदैन भने किन चलचित्र बनाउनो पर्या होला दक्षिण भारत चलचित्र को कपि गरेर फिल्म बनाउछ्न यार
0
एस्तो दुदे बालबालिकाको नर्सरीको लभ देखाएर हुन्छ ? लाज लाग्छ एस्तो ताइ न तुइको फिल्म देखेर ???
0
यो कुन चाई पागल डाईरेक्टरले यस्तो लामो जस्तो लौरो न छालाको फिल्म बनाको मुजिलाई गोरुको गोबरले लात हान्न मनलाई राछ ,,
0
सार्है बक्वास छ फिल्म तपाईंहरुले आफ्नो समय बर्बाद नगर्नुहोला मैले हलमा गएर हेरेको 30 मिनेटमै निक्ल्नुपर्यो न कथा राम्रो छ न direction राम्रो छ.
0
थुक्क नेपाली फिलीम कमाऊन धेरै खोज्छौ डाका हरू लगानी कम गर्छौ, यो भन्दा त बिहारी फिलीम राम्रो हुन्छ जायो बिहार गएर फिलीम बनाउन सिकेर आयो
0
नेपाली फिल्म हेर्यो भने राम्रो फिल्म कस्तो हुन्छ भनेर नि सोच्नु पर्छ यार । यौता Matter पायो भने फिल्म बन्यो ।अनि नेपाली फिल्म मा चै त्यो matter love .
0
छि छि यस्ता पनि फिल्म हुन्छन् बच्चाबची जस्तै
0
यस्ता फिल्म हरु बन्न बनाउन जरुरी छ र निकै राम्रो लाग्यो र बुझ्नेलाई अति राम्रो शिक्षा पनि दिन खोजेको छ यो फिल्म ले
1
कति राम्रो फिल्म बनेको ! आहा !! नेपाली फिल्मले केहि दिन खोजेकै हो !
1
याे फिल्मले सितिमिती Tranding 1 छाेड्दा जस्ताे छैन बधाइ छ सबै टिमलाइ
1
ए मेराे हजुर फिलिमकाे नाम राम्राे छ तर फिलिमकाे हिराे काेहाे भनेर चिन्न सकेन न हिराे जस्ताे देखिन काेहि रहेनछ , बच्चा बच्चिले हेर्ने जस्ताे लाग्याे मन परेन
0
यत्तिको झुर फिलिम कहिले पनि हेरेको थिएन, कथा र निर्देशन दुबै फितलो
0
तोरि जस्तो फिल्म कथा त भयन भयन अभिनय पनि के गरेको तेस्तो गाउँ मा नाटक गरेको जस्तो ।
0
Movie ठिक ठिकै हो तर नायक दुइको बोलिमा दम छैना । घोगन्ते पाराको (voice ) अर्गानिक एक्टिङ छैना
0
यस्तो हावा फिल्मि कस्ले बनाको केटा केटी भाडाकुति खेलेजस्तो थैत
0
नेपाली समाजलाई नै नबुझेका कस्ता director होलान। Frame मा कि त धेरै मान्छेलाई नसमेट्नु, समेट्ने हो भने मुर्ति जस्तो गरि नराख्नु।
0
हावा फिल्म वीर बिक्रम 1 जस्तो होला भनेको हावा पो रहेछ
0
आजसम्म जिन्दगीमा मनपरेको चलचित्र भनेको यही हो मेरो त।।ती आमा बुवा माथि मुख नचलाउनु जसले तिमीहरूलाई बोल्न सिकाए।
0
मन परेको अर्को पक्ष अस्पतालमा हुने र घटने घटनाहरूको छर्लङ प्रस्तुतीकरण हेर्दा अति मन छोयो
1
फिल्म हेर्नु भनेको पूर्ण मनोरञ्जन लिनु हो न कि टेन्सनले पेट पोलाउनु । टेन्सन हुन थालेपछी हेर्न छाडियो । पुरा हेरिएन ।
0
केटा केटी को मानसिक बिग्रिने स्टोरी लाग्यो है
0
अरु जे जस्तो भएँ पनि फिल्म राम्रै छ समाज को लगभग यथार्थ कुरा को चित्रण गरिएको रहेछ।
1
समाजको बास्त्बिक्तालाई चलचित्रको माद्यम द्वारा बुझाउने निकै राम्रो प्रयास हो "प्रसाद"
1
Wow फिल्म भनेको एस्तो पो हुन पर्छ। हजुरबुबा छोरा नातिको माया अनि Acting पनि really जस्तै गरिएको छ amazing movie
1
यो फिल्म हेरेर सारा दुख कस्ठ सबै भुलेर हेरे सारै मन पर्यो हाम्रो समाज मा अझै यस्तो भेदभाब छ।यसलाइ मुक्त गर्नु पर्छ्
1
संदेश मुलुक प्रेरणादायी कथा बस्तु, निकै राम्रो लाग्यो !
1
यो होनि मुबि त साचि नै भन्नु पर्दा माया भन्दा ठूलो केहि छैन सलाम छ यो मुबि बनाउने अल टिमलाई
1
कति राम्रो रहेछ कहानी,आख चिम्लेर साथिलाई बिश्वास गर्नुनहुने र वास्तविक सत्यकुरा बुडाबुडिमा साटासाट हुनुपर्ने र जे छ त्यसैमा खुशी हुनुपर्ने भन्ने पाठ सिकायो
1
सन्तोष भन्दा ठूलो कुरा केही छैन रहेछ, खुशीको नाउमा अनेकौ बाहाना बनाई भौतारिनु भन्दा जे छ त्यसैमा रमाउनु नै उत्तम रहेछ । भोलि त कस्ले देखेको छ र
1
अहिलेका तरुना तन्नेरी लाई पक्कै मन पर्दैन होला तर गम्भीर विषयको उठान गरेको छ यो चलचित्रले !!
1
यो फिल्ममा नेपाली समाजको यथार्थ चित्रण गरेको छ।दामी फिल्म।यस्तो फिल्म हो हिट हुनुपर्ने
1
कस्तो कस्तो चलचित्र हुन्छ्न, कुनै स्टोरिनै छैन यो फिल्म मा त acction डरामा कोमेडि हुनुपर्छ हा हा हा ?कुनै इनटेस नै आयन त एस्तोलाई पनि movie भन्ने हो त?
0
यो चलचित्रलाई मन नपराउनेहरुको एकपल्ट मुहार हेर्न मन लाग्यो हौ, उडी उडी फाइट सिन हेर्ने र लगातार तीनपल्ट टाउको घुमाएको नभएर होला कि कसो गाठे !
1
लास्टमा माइण्ड फ्रेस गर्नलाई सबै नाचेको मज्जा भो।एकदमै दामि फिल्म बनेको छ।पैसा वसुल।
1
गजब छ फेरि यस्तै फिलिम बनाउ साथिहरु हाे
1
यो नेपालको ग्रामीण भेकको कथालाई जस्ताको त्यस्तै उठान गरिएको चलचित्र वास्तवमै राम्रो बनेको छ र यस्का प्रतिनिधि पात्रहरूले पनि उत्तिकै न्याय गरेका छ्न।
1
अति उत्तम नेपाली को पहिचान।नेपाली सन्साकार ,नेपाली सब्भेता बोकेको राफ्नो देश र पहिचान माथी बनाएको यो फिलिम अति राम्रो छ। धन्नेवाद
1
अब नेपाल फ्लिम बजारमा पनि यस्‍ताे मजाकाे नेपाली फ्लिम देख्‍न पाइन्‍छ भन्‍ने आशा नै मरिसकेकाे थियाे तर हाेइन रहेछ।
1
यस्तो होनि लाइन नेपाली मन र नेपाली पनको चलचित्र भनेको हृदय देखि नै बधाई
1
फिल्म साच्चिकै धेरै राम्रो रहेछ तेस मा पनि नेपाल को झन्डा ले सुन मा सुगन्ध नै थपिदिएको छ । साच्चिकै कति गौरवसाली छ मेरो देश को झन्डा
1
अलि बच्चाहरूले बनाको जस्तो लाग्यो माफ पाउ।
0
मलाई यो फिलीम थीक लागेन यो फिलीम बच्चाहरुले हेर्योभने बच्चाको दिमागमा यस्त्याे नहुने कुराहरु गर्न सिक्नेछन् त्यसैलेअबदेखि यस्त्यो फिलीम नबनाउनु होल
0
यस्तो ताइन तुइ को फिल्म यो हेरेर समया बिताउनु भन्दा पुरनो श्री दाइ को हेरिन्छ
0
कथाअत्यन्तै झुर,पात्र चिनिएका तर एक्टिङ्ग लास्टै नसुहाउने,नेताको रोल गर्नेलेत झन् कामनै नलाग्ने एक्टिङ्ग गरेको,सुरुदेखि अन्त्यसम्मै कुनै क्लाइमेक्स नया नलाग्ने
0
आज सम्म यो फिल्म जस्तो नराम्रो कुनै film हेरेको थिएन
0
नेपाली फिलिम को स्तर सारै घिन लाग्दो हुन थाल्यो! कहि कतै भेटिदैन वास्तविक अभिनय! छ्या!!!!!!! बन्द गर नेपाली सिनेमा बनाउन
0
काम न पाको भय खाडि मा भेडा चराउन गय भैहल्थोनि यस्तो झुर फिलिम बनाउनु भन्दा
0
यो फिल्म साधारण शब्दमा भन्नूपर्दा नेपाली फिल्मकै इतिहासमा यौटा छेउन टुप्पुको फिल्म रैछ!! निमार्ता ज्युहरु, विषयबस्तु र कथा सन्देशजनक बनाउनु पर्यो!!
0
ह्यया मन नै परेन फिलिम । एक्टिङ त राम्रै हो तर स्टोरी झुर ।
0
कुन बेहुला लाई बिहे को दिन फ़ोन आउछ जति सुकई इमरजेंसी भए पनि,अचम्ब छ नेपाली फ़िल्म को कथा
0
यो लभ स्टेसन फिल्मको कहानी पात्र असाध्यै मन छुने छ। छोरी ले अन्तिममा बाबा आमा भेट गर्दा धेरै राम्रो लाग्यो।
1
निकै राम्रो छ मुवि , समयको बर्बादी कत्ती पनि लागेन
1
गलफेरन धेरै बनाउँन नहुदो रहेछ भनि कुरा बुझियो।। यो मुभि बाट लासटमा आएर।।दामि
1
story एक्दम मिलेको अनि झन background music ले मन नै छुने
1
ठ्याकै केटिहरुलाई चेतावनी दियोके लाउरे हरुशीत लभगर्नु हुदैन भनेर हिहि नाइस"निशानी"लाउरेहरुशीत लभ नगर्नेहरु यता हाजिर हौत कतिजना रहेछन.. कुरो
0
मायाले सन्सार थाम्दैन भन्नि यहि हो कति राम्रो रहेछ मुभी
1
फिल्म हाेस् त यस्ताे | पात्रहरू त अाफैमा हिरा हुनुहुन्छ ।
1