audio
audioduration (s) 1.02
29.8
| transcription
stringlengths 2
500
⌀ |
---|---|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद |
|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद |
|
कुन बैंकबाट ट्राइ गर्नु भाको लोड गर्न , यन आइ सी |
|
यन आइ सी बैंकबाट ट्राइ गरेको |
|
यन आइ सी बाट अहिले क्यास इन, पैसा लोड गर्दा खेरि प्रब्लम नै छ अरु कुनै बैंक छ भनि त्यसबाट लोड गर्न ट्राइ गर्नु सर |
|
नमस्ते आई. याम. ई म अप्रेशन डिपार्टमेन्ट बाट वर्षा बोल्दैछु हजुरको के सेवा गर्न सक्छु ? |
|
म्याम त्यो आई. याम. ई पे बाट केरे इन्द्राइभमा पेमेन्ट गर्न लाको इरर देखाउछ नि त |
|
के भयो भन्नु भयो रे सर ? |
|
पे बट के इनड्राइभमा पैसा लोड गर्न लाको भएन नित किन होला ? |
|
कुन नम्बरबाट हो नम्बर भनुस सर , नम्बर यहि नम्बर हो |
|
पेमेन्ट गर्दा खेरि के भनेर आउछ ? |
|
हँ ,इरर देखाउछ टोकन नम्बर के के भन्छ अनि हुदै हुदैन |
|
हेलो , एकछिन है सर हेर्दै छु। |
|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद।
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद |
|
नमस्ते आई. याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु ? हेलो , हेलो , हेलो |
|
तपाइको प्रतिक्ष्याको अनुमानित समय 1 मिनेट समय र प्रतिक्ष्याको लागि धन्यवाद ,
|
|
9849765276 भन्नु भयो ? हजुर |
|
आर बि बि बैंक बाट भन्नु भको है ? हजुर हजुर |
|
यो हजुरको पैसा नम्बर चै रजिस्टर छैन तै भएर हाम्रो साइडमा पैसा लोड भको छैन हजुरको यो पैसा बैंकमै रिफन्ड हुन्छ ट्वान्टी फो देखि फोर्टी एट आओर चै वेट गर्नु पर्ने हुन्छ हजुरले एक चोटी हामीलाई इस्टेटमेन्ट चै पठाई राख्नुस न सर पैसा काटेको |
|
के मा पठाई दिने ? भाइबर वाट्स अ्याप के चलाउनु हुन्छ ? |
|
दुइटै छ , मा हजुरलाई नम्बर दिन्छु जुनमा पठाईदिदा नि हुन्छ है नम्बर टिप्नुस |
|
अँ हजुर भन्नुस त 9803 ,9803556655 |
|
अनि सुन्नु न यो मैले यो इनड्राइभमा लोड गर्न लाको हो कि यसमा चै मलाई आउदै आएन के रजिस्ट्रेसन नम्बर भन्दो रएछ इनड्राइभको रजिस्ट्रेसन नम्बर |
|
रेजिस्ट्रेसन नम्बर चै हजुरको इनड्राइभको याप भित्र हुन्छ इनड्राइभ खोल्नु वालेटको अप्सनमा जानु त्या टपअप भनेर आउछ त्यसमा किलिक गर्नु अनि इनड्राइभ रेजिस्ट्रेसन नम्बर भनेर नम्बर दिन्छ सर। य हस हस |
|
हुन्छ त्यस म्यासेज गर्दी राख्नु होला इस्टेटमेन्ट र मोबाइल नम्बर हालेर यो हँ रेजिस्टर नभाको नम्बरमा गयो भनेर हामीले रिफन्ड प्रोसेसको लागि फरवार्ड गर्दिनछौ हजुरलै रिप्लाई आउछ सर। हस हस , थ्यकयु फर कलिंग आई.याम. ई |
|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता नमस्ते आई. याम. ई म अप्रेसन डिपार्टबाट वर्षा बोल्दै छु हजुरको सेवा गर्न सक्छु? हजुर नमस्कार ,हजुर नमस्ते। मैले यो आई. याम. ई पेमा ट्रान्सफर गर्याथे के बैंक बाट ,हजुर यो मिस्टेक भयो जस्तो छ
|
|
कुन नम्बरले ट्रान्सफर गर्नु भको नम्बर भनुस। |
|
98 |
|
49765276 |
|
यसमा यो खोलेकै छैन यो मेरै नम्बर हो कि , कुन बैंक बाट गर्नु भयो ? वाणीज्य बैंक बाट। एकछिन है सर म चेक गर्छु। |
|
कति अमाउण्ट हो सर ? (500) |
|
अहिले गर्नु भको हो ? अगी भर्खरै |
|
तपाइको प्रतिक्ष्याको अनुमानित समय 1 मिनेट समय र प्रतिक्ष्याको लागि धन्यवाद ,
|
|
तपाइको प्रतिक्ष्याको अनुमानित समय 1 मिनेट समय र प्रतिक्ष्याको लागि धन्यवाद ,
|
|
नमस्ते नेपाल राष्ट्र बैंक नमस्ते आई. याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु ? ए यो मेरो आई. याम. ई लग्इन नै हुदैन क भाको हो ? लग्इन गर्दा खेरि के प्रोब्लम आउछ होला ? थाछैन त्यो फर्गट गर्दा खेरि पनि मिल्दैन वालेट पिन चाही बिर्सेको थिए के मैले कुन नम्बर को हो नम्बर , नम्बर भन्नु सर, 9844825078 |
|
हजुरको नाम भन्दिनुस उज्ज्वल साहिँ मलाई हजुरको डेट अफ बर्थ भन्दिनु म यहाँबाट पिन रिसेट गर्दिन्छु सर हजुरको 2000 9861812071 |
|
कति भन्नु भयो ? दुई हजार एकसट्ठि हजुर दश पाँच |
|
एकचोटी इंगलिस डेट पनि भन्दिनु सर। |
|
2005, 2005 हजुर जनवरी 18 |
|
हुन्छ मैले पिन रिसेट गर्देको छु नयाँ पिन एस्यमेस आउछ त्यो राखेर ट्राइ गर्नु होला , अनि त्यो हुदै भएन नयाँ पिन त अगिलो चोटीनि मैले फरवार्ड गर्दा खेरि भइसक्य थियो कि |
|
अब ट्राइ गर्नुस न सर हुन्छ हजुरको। |
|
नमस्ते नेपाल राष्ट्र बैंक ! नमस्ते नमस्ते आई.याम. ई म अप्रेशन डिपार्टमेन्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु ? |
|
नमस्ते नेपाल राष्ट्र बैंक ! नमस्ते आई.याम. ई म अप्रेशन डिपार्टमेन्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु ? हजुर यो मेरो केवाइसी भेरिफाइ भको छैन हो ? कुन नम्बर को हो नम्बर भन्नुस? नम्बर ए अन्ठानब्बे बैसट्ठी ,अन्ठानब्बे बैसट्ठी अन्ठानब्बे सोह्र सत्र , अन्ठानब्बे सोह्र सत्र |
|
भेरिफाई भको छैन सर , भेरिफाई हुना बकि छ , म भेरिफाई गर्दिन्छु है दुई मिनेट लाग्छ सर। सर ए म्याम हुन्छ हुन्छ गर्दिहल्नु न। हुन्छ टु मिनेटमा चेक गर्नु होला हुन्छ। |
|
हँ टु मिनेट पछि चल्छ हैन ? हजुर , ए हुन्छ हुन्छ हवस् |
|
नमस्ते नेपाल राष्ट्र बैंक |
|
नमस्ते आई.याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु ? मेरो यो ऊ कन्ट्रोल नम्बर हेर्दिनु न म्याम त्यो पैसा आएन के। कन्ट्रोल नम्बर भन्नुस। 707148 |
|
सत्तरी एकअत्तर अर्चालिस अर्चालिस छैसठ्ठी तिर्यानब्बे। |
|
याम हो सर लास्टमा ? याम छैन म्याम केहि छैन ऊ |
|
लास्टमा लास्टमा याम हाल्नु पर्छ नि सर , लास्ट याम हाल्नु पर्ने ? हजुर , हजुरको नाम भन्दिनु ,निर्मल खनाल। लास्टमा याम हालेर ट्राइ गर्नु पैसा आउछ सर हजुरको। हस थ्यांकयु |
|
नमस्ते नेपाल राष्ट्र बैंक। नमस्ते आई.याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु ? |
|
नमस्ते नेपाल राष्ट्र बैंक। नमस्ते आई.याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु ? म्याम गूडमर्निङ्ग म्याम। गूडमर्निङ्ग सर। |
|
के रे मेरो यो नम्बरमा एकचोटी , हेर्दिनु न भेरिफाई गर भन्छ , त्यो नागरिता चै आदि सिधे भनेर भन्दै थियो हैन |
|
त्यै त लोड त छ यता फेरी इन ड्रआइवमा हाल्न पर्नी रैछ के त्यै पैसा , आब अब टराई गर्नु सर हुन्छ . |
|
नमस्ते नेपाल राष्ट्र बैंक ! नमस्ते आई. याम. ई म अप्रेशन डिपार्टमेन्टबाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु ? |
|
हेल्लो। हेल्लो। हेल्लो |
|
हेलो म्याम , हजुर सर यो इनड्राइभको केवाइसी भेरीफाई भको छैन भन्छ हिजो टपअप गर्दा खेरि पनि ब्यालेन्स गा छैन हैन |
|
हो एकचोटी नम्बर भन्दिनुस 9828179027 |
|
हजुरको नाम भन्नुस। मेरो नाम सैलेश दाहाल। सर यो हजुरले चै लाइसेन्सको यो रिनीऊ पेपर चै हल्दिनु भाको रैछ, यो पेपरबाट भेरिफाईड हुदैन, हजुरले अरु कुनै डकुमेन्ट अप्लोड गर्दिनु होला सर । |
|
अ त्यसमा नागरिताको हल्दिदा हुन्छ कि अथवा के को हाल्दा हुन्छ। त्यसमा नागरिताको आगाडी र पछाडीको फोटो अप्लोड गर्दिनु होला। नागरिताको। हजुर ,ए हुन्छ हुन्छ। |
|
अनि यो भेरिफाई हुन कति टाइम लाग्छ , एकचोटी अप्लोड गरेर कल गर्नुस न है, हामीले गर्दी हाल्छम् , ए हुन्छ हुन्छ . |
|
नमस्ते नेपाल राष्ट्र बैंक ! नमस्ते आई. याम. ई म अप्रेशन डिपार्टमेन्ट बाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु ? हजुर त्यो आई. याम. ईबाट रिचार्ज गरेर त्यो मोबाइलमा त्यो पैसा पाइरा छैन |
|
हजुरको आफ्नै नम्बर गर्नुभको कि अ अरु नम्बरमा गर्नुभको , अरु अरुको नम्बर मा गर्नुभो म्याम , अरुको नम्बर मा गर्दा खेरि हजुरलाई दुई पर्सेन्टको हिसाबले महिनामा बीस रुपैया सम्म आउँछ , बीस रुपैया पुगिसकेको छ भने आउँदैन नि सर |
|
त्यो आउँदैन, हजुर बीस रुपैया सम्म मात्रै आउछ एकमहिनमा हजुरलाई। |
|
ए मलाई त्यो मेरो पसल छ त त्यो बाट रिचार्ज गर्छु तर त्यो त फाइदै हुदैन त कसरी गर्नी अब , हजुरको पसल छ भने हजुरले बिझ्नेस आइडी खोल्नु न सर तेस्बाट गर्नु भयो भनी हजुरलाई कमिसन आउछ। बिझ्नेस आइडीको लागि प्यान नम्बर चाइन्छ हैन , हजुर ,मेरो आफ्नो प्यान नम्बर छैन अरुको छ हुन्छ त्यै भर ? |
|
अब हजुरको पसलको चै बिझ्नेस प्यान चाइने हुन्छ , त्यो प्यान छ भने चै हुन्छ सर, नत्र भए त मिल्दैन सर। |
|
नमस्ते नेपाल राष्ट्र बैंक। नमस्ते आई.याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दै छु हजुरको के सेवा गर्न सक्छु , हेलो बहिनी यो आई.याम. ई पे को लागि रजिस्टर गर्न खोजेको हैन यो ऊ नम्बेर आएन के ओ. टि. पी नम्बर होकी के नम्बर हो आउँन पर्नी नि हैन , कुन नम्बरको हो एकचोटी नम्बर भन्नुस , अट्ठानब्बे चार्सो आठ्सत्ठी चार्सो अन्ठाउन्न। |
|
एकछिन है सर हेर्दै छु, ओ टि पी कोड त आएन सर हजुरलाई, छैन हजुर |
|
हिजो आको थियो हैन त्यो राख्न बिर्सेछु के आज गर्न खोज्या आएन। |
|
नमस्ते नेपाल राष्ट्र बैंक , नमस्ते आई. याम. ई म अप्रेशन डिपार्ट बाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु ? हजुर नमस्ते म्याम , हजुर नमस्ते, मेरो यो ब्यालेन्स हाल्नु पर्यो भन्दा खेरि त्यो के. वाई. सी अप्डेट भनेर मात्र मागिरन्छ भन्या के गर्नी म्याम, के. वाई. सी भेरिफाई गर्न पर्नी हुन्छ सर , अनि मात्र हजुरले ट्रानसेक्सन गर्न सक्नु हुन्छ , ट्रानसेक्सन यो भन्दा अगाडी पनि गरिसक्य हो सबै |
|
नमस्ते नेपाल राष्ट्र बैंक , ल थ्यांक यु। |
|
हजुर , एकचोटी हजुरको यो बैंक बाट पैसा काटेको इस्टेटमेन्ट हामीलाई पठाई दिनुस न सर |
|
इस्टेटमेन्ट , कुनमा कतिमा पठौनी, कति नम्बरमा ,भाईबरमा पठाउदा नि हुन्छ, व्हाटस् यापमा पठाए पनि हुन्छ , नम्बर टिप्नु सर, एकैछिन ल |
|
का आउदैन रे त , अहिले हेर्नु भो नि त पाँच पाँच सय पठाको हैन नि त भन्नु भो नि त खोइ त्यो कसरि , हाम्रो साइडमा ट्रांसेक्सन् फेल देखाई राखेको छ, हामीले बैंकसंग भेरिफाई गर्न पर्ने हुन्छ , त्यै भएर चै भनेको हो सर , मेरो यो के. वाई. सी भेरिफाई भैसक्य छ नि है हेर्न मिल्छ ? |
|
हजुर भेरिफाई भैसकेको छ , त्यै त त्यो भेरिफाई अस्ती सम्म फेरी भैराको थियो हिजो किन त्यो भेरिफाई नभएर होकी भने, हिजो बैंकमा प्रब्लम छ भनेको सर हिजो बैंकमा प्रब्लम थियो त्यै भएर चै यो नदेखाको हो हजुरको हामीले अहिले चेक गर्दा खेरि पनि फेल्ड भनेर देखाईराको छ, एकचोटी इस्टेटमेन्ट पठाइदिनुस न सर हामीले एकचोटी यहाँबाट भेरिफाई गर्छम, ल एकचोटी नम्बर दिनु त 9803,9803 , 55 , 55 , 66 |
|
डबल 6 डबल 5 |
|
डबल 5, 55 66 55 हो, हजुर , यसमा हजुरको स्टेटमेन्ट , मोबिले नम्बर राखेर पैसा लोड भाको छैन भनेर मेसेज गर्दिनु होला , ए ल ह्वस , थ्यांक्स फर कलिंग आई य मी |
|
नमस्ते आई. याम. ई म अप्रेशन डिपार्टमेन्टबाट वर्षा बोल्दैछु हजुरको सेवा गर्न सक्छु? हेर्नु न यो मेरो जयराम तामाङको नाममा यो आई. याम. ई पे खोल्या थिए, अस्ति सम्म ट्रान्जेक्सन यो उसबाट, बैंकबाट भैरा थियो, यो बैंकमा काट्यो तर यता तिर आएन, के भयो होला। |
|
कुन बैंकबाट लोड गर्नु भको सर , राष्ट्रिय वाणिज्य बैंकबाट , राष्ट्रिय वाणिज्य बैंक, कती अमाउँन्ट गर्नु भको थियो , मैले तीन चोटी गरेर (1500) गर्या थिए, यो उताबाट चाही घटाको छ अनि यता चाही आएँन के, कैले गर्नु भको सर ? हिजो हिजो |
|
हिजो गर्नु भको भन्नु भयो ? हजुर सर हिजो चाही यो राष्ट्र वाणिज्य बैंकमा अलि परब्लम थियो त्यै भएर चाही नआको हो एकछिन है म चेक गर्दी हाल्छु सर, एकचोटी चेक गर्दिनु न। |
|
(500) (500) 3 चोटी गर्नु भको हो ? हजुर हजुर |
|
null |
|
हजुरले भाइबर वाट्सअ्याप केहि चलाउनु हुन्छ ? |
|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद |
|
कल गरेकोबाट चाही चलौनी , हजुर हजुर यहीबाट भेरिफाई हुनुन्छ, अब दुइटाबाट चलाउन मिल्दैन , यो कल गर्नु भाकै नम्बर बाट चलौनुस है |
|
हवस् थ्यांकयु फर कलिङ्ग आई य मी सर |
|
अमृता बोल्दै छु हजुरको के सेवा गर्न सक्छु |
|
हजुर हजुर |
|
हेल्लो हजुर सर भन्नुस न , त्यो मेरो के वाई सी त्यो अपडेट भारैनछ त्यहि भएर त्यो केसको लागि कल गर्या हो मैले म्याम, कुन नम्बर हो , 9849041733 हजुर अ , के वाई सी त्यो अपडेट भारैनछ त्यहि त दिनचै ऊ गर्या थिए, एकछिन है , हेर्नुस त |
|
हेल्लो सर , हजुर हजुर तपाइले पहिला अर्को नम्बरबाट नि खोल्नू भाको थियो र |
|
ए मैले कुरा बुझिन , अर्को फोन नम्बेरबाट नि खोल्नु भाको रैछ नि जुन यो कल गरिरनु भाको छ नि तपाइले, अ अ त्यो तेस्मा छ नि हजुर अ , अनि दुइटाबाट चलाउन मिल्दैन नि त सर. |
|
यो के रे यो कल गरेकोबाट चलाई राछु , हजुर यो कल गर्नु भाको नम्बरबाट अल्रेडी नै भेरिफाई हुनुन |
|
तपाई येहीबाट चलाउनुस न है |
|
नमस्ते नेपाल राष्ट्र बैंक। नमस्ते आई. याम. ई म अप्रेशन डिपार्टमेन्टबाट अमृता बोल्दैछु हजुरको के सेवा गर्न सक्छु ? यो चाही यो इन डराइवमा आई. याम. ईबाट पे गर्न पर्नी थियो , हजुर सर , त्यो अलि भएन कसरी के भयो भनेर, कुन नम्बर हो तपाइको, आई. याम. ई पेमा रजिस्टर गरिसक्नु भयो ? हजुर यही नम्बर हो , कल गर्नु भएकै नम्बर , हजुर , एकैछिन है |
|
तपाई यसमा भेरिफाई नहुनु भाको रैछ है , तपाइले चाही यसमा डकुमेन्ट फोटोहरु केई अपलोड , हेल्लो , हजुर तपाई यसमा भेरिफाई नहुनु भाको रैछ सर , हजुर तपाइको यसमा डकुमेन्ट फोटो केहि अप्लोड भाको छैन है , एकचोटी हजुरले चाही डकुमेन्ट फोटोअप्लोड गर्दिनु न है। |
|
हजुर तपाई को त्यहाँ प्रोफाईल खोलेर तपाइको नाम भन्दा तल सी एस् नम्बर भन्नि हुन्छ , हजुर, अनि त्या तपाइको सी एस् नेर चाही एउटा अप्लोड योर् के वाई सी भन्ने सानो अक्षरमा एउटा अप्सन आऊँछ , त्यो अप्सनमा गएर तपाइले अप्लोड गर्दिनुस है। ए हुन्छ हुन्छ |
|
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद
नमस्ते नेपाल राष्ट्र बैंकको निती अनुरुप यदि तपाइको केवाइसि भेरीफाई भएको छैन भने चाडै भन्दा चाडै आफ्नो केवाइसि अपडेट गरि भेरीफाई गर्नु होला र आई. याम. ई पेको विभिन्न अफरहरुमा सहभागिता जनाउनु होला धन्यवाद |
|
सुन्नु न यो मेरो यो के रे, मलाई चाही कन्ट्रोल नम्बर कसैले पठाको छ , त्यो कन्ट्रोल नम्बर बाट कसरि मेरो आई. ए. मीमा पैसा डिपोजिट गर्न मिल्छ |
|
हजुरले आई. ए. मी पे चलाउनु हुन्छ, अ चलाउछु , हजुरकै नाममा आको हो पैसा , अ मेरै नाममा हो , हजुरले चाही आई. ए. मी पे खोल्नु तेस्मा रिसिव्ड रेमिट्यान्स भन्ने अप्सन हुन्छ, तेस्मा क्लिक गर्नुस , त्यहाँ क्लिक गर्नु एकै छिन है भैए पछि । |
|
एकै छिन ल म यहाँ गर्दै छु , रिसिव्ड रेमिटान्स हैन , हजुर ,ल , अ , तेस्मा क्लिक गर्नु, तेस्मा कुन कन्ट्रीबाट पैसा आको हो त्यो कन्ट्री सेलेक्ट गर्नुस, हजुर, त्यो सेलेक्ट गर्नु भए पछि त्या चाही , ह अरु कन्ट्रोल नम्बर राख्ने अप्सन आउछ अनि के |
End of preview. Expand
in Dataset Viewer.
README.md exists but content is empty.
- Downloads last month
- 90