text
stringlengths
1
287k
id
stringlengths
1
8
सोमबार २१औं बलिदान दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रन्तिकारी सल्यानले बागचौरमा गरेको १७ औँ जिल्ला सम्मेलन कार्यक्रममा बोल्दै उनले १६ हजार सहिदलाई झुटो आश्वासन दिएर प्रचण्ड अहिले महलमा रमाईरहेको बताएका हुन् ।
5444635
मृतकका परिवारलाई २ लाख दिने निर्णय कागजमा थन्क्याएर प्रधानमन्त्री देउवा बाढी प्रभावित क्षेत्रको भ्रमणमा, पीडितले के पाए ?
10972783
नेपाली युनिकोड
3681113
हामीले देशका प्रमुख राजनीतिक दलहरूलाई राम्रोसित चिनेका हुनाले कुनै दलको नीति र कार्यशैलीबाट सन्तुष्ट छौं भने उनीहरूका उम्मेदवारलाई आँखा चिम्लेर मत दिए पुग्छ, नयाँ दल र नेताबारे सोच्ने झ्न्झ्ट नगरे पनि हुन्छ ।
3143675
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।
86404
गैंडाकोट नगरपालिकाको कार्यपालिकामा नेकपाका १० र नेपाली कांगे्रसबाट निर्वाचित १८ जना सदस्यहरु रहेका छन् । जसले गर्दा नगरमा सुरुवातका दिनबाटै बहुमत र अल्पमतको रसाकस्सीका कारण पटक–पटक नगरकार्यपालिकामा बैठकमा विवाद भएका कुरा बाहिर आउने गरेका छन् ।भदौ-२८, २०७५
3710820
जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झाले सम्पूर्ण पाठ्यपुस्तक यहि जेठ २० गते भित्रमा विक्रिवितरण गरिसक्ने गरी काम भैरहेको बताउनु भयो ।
null
शिवजन माविमा मुक्तिनाथ विकास बैंक लिमिटेडको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
10321259
काठमाडौँ, ९ असार । वैदेशिक रोजगारका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फिर्ता पठाइएको छ । कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो । “विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता पठाउने निर्णय लिइएको हो” उहाँले भन्नुभयो । [ ]
null
शुत्रबार संगीतकर्मीले छलफल पनि गरे । प्रस्तोता समाजका अध्यक्ष तुलसी पराजुलीले सरकारी स्रोतसँग कुराकानी गरिरहेको बताए । भने, ‘बिहीबार सामाजिक सञ्जालमा यस्तो फोटो देखेपछि हाम्रो ध्यानाकर्षण भयो, यसको चुरो कुरो खोजिरहेका छौं ।’
2530265
यसैगरी प्रहरी भित्र रहेका समस्याहरु समाधान गरेर जनतालाई ढुक्क भएर जीवन जिउने वातावरण तयार पार्ने उनको दाबी थियो ।
null
दुई दिवसिय अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न
11830174
कार्यकारी सदस्यहरु
10737160
सक्कली कम्पनी, नक्कली विमा, अरुको नागरिकताबाट ६८ करोड ठगी
6716059
गोडवाडज्योती १६-३१ मई २०१५ पेज नं. 11
null
७- हामी सबै प्रकारको बौद्धिक सम्पत्तिको हकको सम्मान गर्दछौं ।
1444247
आएम हामी सितन बनाएर राख
null
एप्पलको आइफोन भलै अत्याधुनिक फिचरयुक्त फोन किन नहोस् तर यसका प्रयोगकर्ताहरुले अन्य स्मार्टफोनमा जस्तो डुअल सिम फिचर मिस गरिरहनु परेको छ । तर आइफोन प्रयोगकर्ताका लागि एउटा खुसीको खबर आएको छ । अब आइफोनमा पनि दुईवटा सिमकार्ड हालेर चलाउन पाइने दिन धेरै टाढा छैन । चर्चित विश्लेषक मिंग ची कुओले आफ्नो एक नोटमा आगामी वर्ष […]
4244929
हासेर मर्ने भए !!
5741383
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण : भारतीय सहयोगमा षड्यन्त्रको गन्ध
5045863
ओखलढुंगामा टाटासुमो दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते
10663576
भनिन्छ— देशको हाल बुझ्न विश्वविद्यालय हेर्नु, घरको चाल बुझ्न शौचालय देख्नु † अहिले पक्की र राम्रो शौचालय बनाउन अभियान नै चलेको छ । तर, उच्च शिक्षाको मुहान...
2925335
१३ . अनि तपाईलाई यही कारणले प्रहरीले पक्रेर लगेछ, के भन्यो प्रहरीले ?
1049444
‘भो नभनौँ होला,’ फोन गर्ने मान्छे अनकनायो ।
12162377
‘जाउँ हिड मैच्याङ्ग’मा एलिसा र निराजनको यस्तो रोमान्स (भिडियो)
5116025
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
11885981
खुला-हावा थिएटर हो 1956
12481184
कहाँ बन्न सक्थेँ र सानो-ठुलो म ।।
8890120
उनले आफ्नो मुलुक ठूलो परमाणुृ शक्ति बनेर स्थापित हुने दावी गर्दै अमेरिकाले कहिल्यै पनि उत्तर कोरियाविरुद्ध युद्ध गर्न नसक्ने बताए । उनले भने, ‘मैले ब्ल्याकमेल गरेको होइन, यो नै वास्तविकता हो ।’
5347728
‘यो ट्युबमा हालेर तिमलाई पोर्न स्टार बनाइदिन्छु है ! हुन्छ ?’ युवक भन्छन् ।
3195096
बर्दियाका दिनेश कुमारको प्रेम प्रस्ताव पार्वती राईले अस्विकार गरेपछी…(भिडियो हेर्नुहोस्)
3070247
”थाहा भए झन् राम्रो नि। अहिले सर भन्नुहुन्छ त्यसपछि ज्वाइँ भन्नुहोला नि।” म हांसिदिएँ।
1506816
धेरै पढिएका
6743835
4508798
पारा राष्ट्रिय च्याम्पियनसिप आजदेखि, १८ खेलको प्रतिस्पर्धा हुने
7705637
आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घट्यो
10280321
प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली काँग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो ।
12121468
ती संगठनहरूले क्याम्पस गेटमा तालाबन्दी गरेपछि गत २३ गतेदेखि क्याम्पसमा पठनपाठन हुन सकेको थिएन। विद्यार्थीले गेटको ताला फोडेपछि अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी समर्थित विद्यार्थी ताला खोल्ने विद्यार्थीमाथि आक्रमणमा उत्रिएपछि विद्यार्थीबीच केही समय झडप भएको थियो। झडपमा १० जना विद्यार्थी सामान्य घाइते भएको बताइएको छ।
9471239
आइतबार राति ९ः४५ बजे दुर्घटना भई गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति १०ः४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
10666798
हावा गफ मात्रै हो , काम केहि नया भएको छैन
373264
विकिडेटा निर्देशाङ्क
1629622
सौराहामा हात्ती महोत्सव हुँदै, राष्ट्रपति भण्डारीबाट..
4972782
भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य जटिल, कोमामा राखेर उपचार
null
तीन छोरामध्ये जेठा छोरा विजयले मात्र चिकित्सा पढेका छन्। पढ्न त विजयलाई इन्जिनियरिङ पढ्ने रहर थियो। तर, बुवाको चाहनालाई उनले नकार्न सकेनन्।
8116202
उक्त कलेजको बीडीएस चौथो वर्षमा अध्ययनरत २४ बर्षीय महादेव साह नामका विद्यार्थीको उपचारको क्रममा आइतबार बिहानै अस्पतालमा मृत्यु भएको थियो।
null
टिभीएस मोटर कम्पनीले टि भी एस एनटीओआक्यू १२५ स्कुटर सार्वजनिक गरेको छ ।काठमाडौँमा संचालन भईरहेको नाडा...
5583307
डीपीएल-२ अक्सन: कुन खेलाडीलाई कति मूल्यमा कसले किने?
12151739
हाम्रो बारेमा
1491195
मेरो बास जोगाउनका लागि
12391605
5854589
यस कार्यक्रमको अन्तिम प्रतियोगीता आगामी जेष्ठ ३० गते नाचघर जमलमा सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप,मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन ।
2097328
माघ ७ – अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अन्तर्राष्ट्रिय होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । कम्तिमा चारजना आक्रमणकारीले काबुलको अन्तर्राष्ट्रिय होटलमा आक्रमण गरेको सरकारी अधिकारीले बताएका छन् ।
5596222
प्योङयाङ / एजेन्सी – उत्तर कोरियाले एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।उनको नाम किम बताइए पनि खास नाम के हो भन्नेबारे केही खुलाइएको छैन । उनी उत्त... Read more
1706763
प्रयोगात्मक विधिबाट गणीतीय हिसावले उक्त सिद्धान्तमा प्रशस्तै त्रुटि रहेको उनको दावी छ । कुनै पनि पदार्थहरु एक आपसमा सम्पर्कमा आउँदा उनीहरुले दिने क्रिया र प्रतिक्रिया पदार्थको अवस्था र तिनीहरुको बनोटमा भर पर्ने उनको निस्कर्ष छ ।
10936137
कृपया Everest Radio बन्द गर्नु होला ।
7667589
छैटौं, विभिन्न तहमा क्षमता विकास कसरी गर्ने भन्ने हो । हामीसामु भूकम्प तथा बाढीजन्य विपत्को व्यवस्थापन र पुनर्निर्माणलाई सम्बोधन कसरी गर्ने भन्ने चुनौती पनि थपिएको छ । स्थानीय तह कार्यमूलक सरकार हो । प्रदेश सरकार भने समन्वय, व्यवस्थापन र पूर्वाधारको सहजीकरणमा रहन सक्छ । तर, प्रदेश सरकारमा संरचना र क्षमता विकास भइसकेको छैन । प्रणाली निर्माणका लागि केही समय चाहिए पनि समयले हामीलाई पर्खंदैन । योजनाहरू समयमा कार्यान्वयन भएनन् भने समस्या थपिंदै गएर अतिरिक्ति साधन र प्रयासको माग हुनसक्छ ।
8686876
हराएको एन्ड्रोइड फोन पत्ता लगाउने उपाय
2940960
4357635
काठमाडौँ, मंसिर २३ गते । काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका नेता गगनकुमार थापा विजयी हुनुभएको छ । आज बिहान घोषणा गरिएको मतपरिणामअनुसार पूर्वसांसद थापा नेकपा(एमाले) का पूर्वसांसद डा राजन भट्टराईलाई तीन हजार ४१८ मत अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो ।
7390128
यति हुँदाहुँदै पनि फिल्म कमजोरी मुक्त भने छैन्। फिल्मलाई जुन बिन्दुमा लगेर प्रचण्डले टुङ्ग्याएका छन्, त्यो भने अनावश्यक छ। त्यत्रा परिचित अनुहारहरूको स्क्रिनमा शोषण गर्नु आवश्यक नै थिएन। सो दृश्य आफ्नो फिल्म जस्तै सामान्य बनाएको भए हुन्थ्यो। त्यस्तै पर्ल र सासाको भेटका लागि पत्रिकामा फोटो छपाउने प्लटको उपस्थिति फिल्ममा उति आवश्यक थिएन र जुन रूपले घुसाइएको छ त्यसको स्क्रिन उपस्थिति दमदार बनाउन फिल्म असफल छ।
12000050
www.udanti.com: वनस्पति
8241110
सम्पर्क राख्नु
8115212
हिजो बुधवारमात्रै स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालय सरुवा गरिएको छ। कारण त्यही थियो, सम्बन्धनको 'च्याप्टर क्लोज' भइसकेको उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन लागी पर्नु।
2679413
घरेलु सौर्य विद्युत् प्रणालीमा सरकारले रु चार हजारदेखि रु १० हजारसम्म अनुदान दिने भएकाले यसप्रति ग्रामीण क्षेत्रका बासिन्दा बढी आकर्षित भएको नौखरीका खडक चौधरीले बताए । “एकल महिला, पिछडिएका वर्ग, विपत्ती पीडित, गरिब, द्वन्द्वबाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजातिको हकमा प्रति लक्षित घरधुरीलाई थप अनुदान रकमसमेत उपलब्ध गराउने सरकारी व्यवस्थाले सघाउ पु¥याएको छ” – उनले भने ।
1192114
मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ वर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
93668
७. महिलाको जिब्रोमा पुरुषको तुलनामा धेरै टेस्ट बड्स हुन्छन् । यसले धेरै स्वाद पहिचान गर्नसक्छ ।
12295504
३. नयाँ पुस्ताका नेपाली युवाहरूलाई महशुस भइरहेको छ कि नेपाल भूपरिवेष्ठित हुनु तथा अन्यायपूर्ण एवं गैरकानुनी सुगौली सन्धि (१८१६) तथा आजसम्म पनि कायम गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता (१९४७) का कारण नेपाल अविकसित हुनुका पछाडि बेलायत नैतिकरूपमा जिम्मेवार छ । जसले आफ्नो जीवन दिए उनीहरूलाई निवृत्तिभरण र सुविधाका सवालमा असमान व्यवहार गर्नु भनेको उनीहरूको त्यागमाथि भएको धोका हो ।
5672773
शशिले भने, ‘म केही जागिर गर्दिनँ । भूमिगत भएर हिँडेको छु ।’
10035797
३ वर्षे कार्ययोजना सहित संघको कार्यशाला गोष्ठी सम्पन्न । हेटौंडा, माघ २१
5753590
प्रदेश समृद्धिको मुख्य आधारको रुपमा रहेको पेट्रोलियम पदार्थ उत्खनन्का लागि प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेश सरकार अर्थ समितिका अध्यक्ष प्रदेश सांसद अम्मर बहादुर थापाले बताउनु भयो । दैलेख धार्मिक, सांस्कृतिक, पुरातात्विक एंव पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको भएपनि यसको उत्खनन् गर्न तर्फ प्रदेश सरकारले ध्यान दिने थापाको भनाई थियो ।
2187548
यसैगरी अस्ट्रेलियामा रहेका ४० भन्दा बढि फिजियन संस्थाहरूको छाता संगठन ‘युनाइटेड फिजी कम्युनिटी ‘(युएफसि)ले समेत सो अवसरमा सापकोटालाई ट्रस्टिको रुपमा चयन गरेको थियो । युएफसीका संयोजक बबी सिंह ले सापकोटाको सामाजिक सहयोग अभियान ले फिजि र नेपाल विचको सम्बन्ध प्रगाढ बन्दै गएको बताउनु भयो ।
4447326
८ आश्विन २०७५, सोमबार १७:३१ ट्युसन पढ्न गएका बालक ३ दिनदेखि बेपत्ता
3953247
जापानी महिलाहरु बुढी तथा मोटी नहुनुमा यस्तो छ कारण _ Mero Blog
11592531
लौ नँया संविधानको तानाशाही धारा २३१ (३) कुनै प्रदेशले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनता वा देशको शान्ति ब्यवस्थामा असर पर्ने किसिमको कार्य गरेमा राष्ट्रपतिले त्यस्तो प्रदेशलाई आवश्यकता अनुसार सचेत गराउन, प्रादेशीम मन्त्रीपरिषद र प्रदेशसभा निलम्बन गर्न वा विघटन गर्न सकिने छ, यो अर्मुत शव्दाबलीको मनोगत परिभाषाको आधारमा जतिवेला पनि विघटन गर्न सकिने भयो र उपधारा ४ ले यसको अनुमोदन संघीय संसदको तत्काल कायम रहेको बहुमतले ३५ दिन भित्र अनुमोदन गरे पुग्ने
2852550
३ मिनेट हिँडेरै कार्यक्रममा पुगे उपराष्ट्रपति पुन 263660
12577942
जिल्ला दर रेट २०७३-०७४ : बागलुङ जि.स.स
1473340
५ करोडको लागतमा दक्षिण कोरियामा बुद्धको मुर्ति प्रतिस्थापन
10971881
11558952
मेरो पनि भन्नु छ
194374
यसमा तपाईको प्रतिक्रिया
3728293
शर्माले कृषकले उत्पादन गरेको उपजको वजार ग्यारेन्टी नगरपालिकाले गर्ने भन्दै ढुक्क भएर कृषीमा लगानी गर्न र उत्पादन वृद्धि गर्न सवै कृषकहरुलाई आग्रह समेत गरिन् । कुनै पनि कृषकले उत्पादन गरेको उपजले वजार नपाए तत्काल खवर गर्न अनुरोध गर्दै उपमेयर शर्माले नगरपालिकाले कृषक प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिरहेको र हरेक कृषकलाई अनुदानको व्यावस्था गरेको जानकारी दिईन् ।
6720513
प्रतिक्रिया दिनुहोस्
2287602
४ कम्पनीका लगानीकर्ताले आजको कारोबारमा शेयर खरिद बिक्रि गर्न पाएनन् । कारण थियो नेप्सेबाट सेयर मूल्य समायोजन नहुनु ।
1191127
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्तरमा प्रदेश शिक्षा विकास निर्देशनालय स्थापना गर्ने भएको छ ।
null
Next articleबलात्कारमा संलग्नलाई बचाउन खोज्नेलाई पनि कारबाही गर्ने गृहमन्त्रीको चेतावनी
4118289
देशमा सबैभन्दा धेरै माग र इच्छा जे छ त्यसैलाई पहिलो प्राथमिकता दिने निर्णय अनुसार नै क्रिकेट स्टेडियम बनाउनतर्फ लागेको धुर्मुसको भनाई छ । ‘क्रिकेटको यत्रो क्रेज देखेपछि हामीले स्टेडियम बनाउनैपर्छ भन्ने लाग्यो, हामी जहाँ जहाँ पुग्यौं, त्यहाँको उत्साह र सहभागिता देखेपछि मैदान बन्ने पक्का पक्कै जस्तै लागेको छ’ उनले भने, ‘हामीलाई थाहा छ, यो वस्ती विकास भन्दा ठुलो प्रोजेक्ट हो तर हामी पुरा गरेरै छाड्नेछौं ।’
null
च्याम्पियन्स लिगमा रियल म्याड्रिडको ह्याट्रिक,…
1228233
बिहान खाली पेटमा दुई पोटी लसुन र एक गिलास पानी खानुहोस्, यी रोगबाट बच्नुहोस्
2636708
यो त सारै कठोर मन भयो होला नि हौ।।
null
जीविता छक्क परी। ऊ एकछिन चुप लागि। अलि अलि हावा चल्ने थाल्यो।‘‘ यो चाहिँ धेरै अचम्म लाग्दछ। यो माटो यत्ति स्थिर देखिन्छ, यो कसरी हल्लिन्छ? कुनै दिन जब भूइँचालो आउँछ, एक-दुईपल्ट त हल्लिन सक्छ, तर सधैँ यो कसरी हल्लिन सक्छ?’’
9550160
सो घटनास्थलमा रहेका एक बीबीसी संवाददाताले एउटा सेतो भ्यान पाँच वा छ जना मानिस भएतिर सोझिएको आफूले देखेको बताएका छन्।
3053230
खेलको ३५औँ मिनेटमा लोजानोले उत्कृष्ट काउन्टर एट्याक्टमा गोल गरी मेक्सिकोलाई १–० को अग्रता दिलाए । जर्मनीले पटकपटक बराबरी गोल प्रयास ग-यो । तर, मेक्सिकोको रक्षापंक्ति चिर्न असमर्थ हुँदा जर्मनीले सन् १९७८ पछि विश्वकपमा पहिलो खेलमा स्तब्धपूर्ण नतिजाको सामना ग-यो ।
5303527
एकैपटक मरेको होइन ऊ पटकपटक, धेरैपटकमा बल्ल मरिसकेको हो तर, मरिसकेपछि पहिलो पटक थाहा पाउने व्यक्ति म...
null
राष्ट्रिय आवश्यकता पूरा गर्न सक्ने प्रहरी सङ्गठनमा जोड
1224059
प्रधानमन्त्री देउवाले समग्रमा आफ्नो राजकीय भ्रमणका अवसरमा भएको उच्चस्तरीय भेटघाटबाट दुई देशका वीच विश्वासको अभिवृद्धि गर्न मद्दत पुगेको बताए ।
6692546
Pnpkhabar.com _ Nepali Online News, Videos & Entertainment सबै हिसाबले प्रदेशको राजधानी हेटौँडा नै उपयुक्त : नेता बानियाँ - Pnpkhabar.com
4695396
चेतना, सामाजिक भावना र आफ्नै मनको शान्तिका लागि उनले संगीतको सहारा लिइरहेका छन्, अहिले । मानसिक रोगको उपचारका लागि नेपालमा संगीत थेरापीको विकास गर्ने लक्ष्य पनि लिएका छन् । विद्यार्थीकालमा उनी आफै डिप्रेसनको सिकार हुँदा संगीत र संगतले उनलाई जोगाएको थियो । आफै गीत लेख्ने, संगीत भर्ने, गाउने र वाद्यवादनसमेत गर्ने उनी यसका लागि आफ्ना तर्फबाट कदम चालिरहेका छन्।
null
ओली र प्रचण्डले धोका दिए, अब हामि नयाँ पार्टी खोल्छौ :- जनार्दन शर्मा
3901205
साउन १ गते देखि टेलिकमको भ्वाइस र डाटा सेवाको शुल्क वृद्धि
8819460
6828717

Dataset Card for "Nepali-Extended-Text-Corpus"

More Information needed

Downloads last month
0
Edit dataset card

Models trained or fine-tuned on raygx/Nepali-Extended-Text-Corpus