path
stringlengths
82
84
audio
audioduration (s)
1.31
30
sentence
stringlengths
5
667
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_1.wav
['प्रसाद विश्वकर्मा सम्माननीय अध्यक्षमहोदय, आजको नागरिक दैनिकमा एउटा समाचार आएको छ । नेपाली सेना र अमेरिकीसेनाको संयुक्त तालिम ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_10.wav
['को विशेषपहिचानलाई समाप्त पार्न यस्ता दुष्यासलाई गर्नेहरूलाई कानुनको दयरामा ल्याई उचित कारबाहीगर्न म माग गर्दछु । धन्यवाद सम्माननीय अध्यक्ष- माननीय सदस्यहरू, शून्य समयमा माननीयसदस्यहरूले बोल्ने क्रम यहीं समाप्त हुन्छ । माननीय सदस्यहरू, विशेष समयमा बोल्नका लागिदलीय आधारमा माननीय सदस्यहरूको नाम प्राप भएको छ । अब, म माननीय सदस्यहरूलाईबोल्न समय उपलब्ध गराउँछु ।माननीय नर बहादुर विष्ट । समय ७']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_11.wav
[' मिनेट । यसपछि माननीय शारदा देवी भट्ट सम्माननीय सभा अध्यक्षज्यू, ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_12.wav
['म समसामयिक केही विषयमा दुई तीनओटा विषयमा कुरा राख चाहन्छु । यति बेला नयाँ सरकारको पूर्णता पनि भएको पनि छैन । तर पनि सरकार गठनकोप्रक्रियामा दोस्रोपटक विश्वासको मत लिइसकेपछि अगाडि बढेको अवस्था छ । म सम्माननीयप्रधानमन्त्री पुष्षकमल दाहाल "प्रचण्ड" को मन्त्री मण्डलमा']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_13.wav
[' सहभागी सम्पूर्ण मन्त्रीज्यूहरूलाईकार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु । यति बेला हाम्रो देशमा पनि आर्थिकसङ्कटको भुमरी परेको भनेर विभिन्न व्यख्या विश्लेषण भैराखेका छन्\u200c । खास गरेर कोभिडनाइनको प्रकोपबाट भएको आर्थिक सङ्कट']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_14.wav
[' संसारमा पछिल्लो चरण आएर त्यो सङ्कट समाधाननहुँदै रसिया र युक्रेनबिचको द्वन्द्व लडाइँले ठुलो नेपालमात्र होइन कि पुँजीवादी देशहरूआफूलाई पुँजीवादका हिमायती भन्ने देशहरू पनि आज चरम आर्थिक सङ्कटमा पर्दै छन्\u200c ।एउटा मात्रै उदाहरण अमेरिकाजस्तो देशमा तीनओटा बैङ्क ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_15.wav
['टाँट पल्टिसक्यो । जसलेअमेरिकामा सिभिलियन भ्याली बैङ्क टाँट पल्टिसक्यो । त्यहाँको चाहिँ सरकारको र अर्को बैङ्कफेडरल डिपार्ट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी) ले नियन्त्रणमा लिएको छ अहिले । त्यस्तैसिग्नेचर बैङ्क ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_16.wav
['अमेरिकाकै बैङ्क हो । र फास्ट रिपब्लिक बैङ्क जस्तैः स्विटजरल्यान्डमा पनिबैड्हरू टाँट पल्टिने अवस्था छ । यो दुइटा महाशक्ति राष्ट्रको जुगाको लडाइँले आफ्नो दम्भकोलडाइँले संसारका निमुखा विकासउन्मुख']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_17.wav
[' देशहरूमा पनि यसको आर्थिक सङ्कट पर्दै गइराखेकोछ । यसले नेपालमा पनि त्यसको केही न केही प्रभाव छ । संसारभरि आज महङ्गी परेकोछ । पेट्रोलियम पदार्थदेखि लिएर खाद्य पदार्थसम्मको महङ्गी बढेको छ । ५० वर्षकोइतिहासमा अमेरिकामा अहिले लङ रुटमा मान्छे नास्ता खान जाँदैनन्\u200c रेस्टुरेन्टमा जाँदैनन्\u200c ।आफन्तको घरमा जान सुरु गरे । युरोपमा ग्यासको हाहाकारी छ । ग्यास आकासिएको ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_18.wav
['हामीआत्मनिर्भर परनिर्भर भएर । पेट्रोलियम पदार्थ थुप्रै आयात गर्ने देशको यो भूपरिवेष्ठित देशकहीभएको हुनाले पनि हाम्रा यो देशमा पनि केही सङ्केतहरू देखिन्छन्\u200c । तर पनि पछिल्लो योसरकारले केही राम्रा कामहरू गर्दै गइराखेको छ । र राम्रो काम गरेबापत आलोचना पनिउसले गर्दछ । किनभने जब जसले राम्रो काम गर्छ । त्यसपछि आलोचना सुरु ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_19.wav
['हुन्छ । जसलेनराम्रो काम गर्छ । त्यसको प्रशंसा गर्यो भने हामी गलत ठाउँमा छौं भन्ने हामीले बुझ्नु जरुरीछ । त्यसैले २००८ मा अमेरिकाको एउटा डुबिसकेपछिको आर्थिक सङ्कट जोथ्यो ।त्यसको निरन्तर अहिले पनि संसारमा परिराखेको छ ।हामी, यो आर्थिक सङ्कट टार्नको लागि हामी पक्ष र विपक्ष होइन । ती हामी']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_2.wav
['अभ्यास गर्ने कुराको विषयमा त्यसमा उल्लेख छ । र नेपाली सेनालेछाउनी र नगरकोटमा तालिम गर्ने, अभ्यास गर्ने भनेर भनेको छ । तर अमेरिकी सेनाले मनाङर मुस्ताङमा तालिम गर्नुपर्यो उच्च हिमाली क्षेत्रमा भनेर माग गरिरहेको कुरा त्यसमा आएकोछ । यो नेपालको राष्ट्रियताको हिसाबले अत्यन्त खतरनाक कुरा छ । हामीलाई थाहाछ । पञ्चायतकालमा']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_20.wav
[' राष्ट्रियएकताको आधारमा सबै राजनीतिक पार्टीलाई पनि सबै पोलिटिक्स गर्ने नेताहरूलाई पनि सङ्कटपर्छ । त्यसैले यो आर्थिक सङ्कटको समाधानको लागि हामीलाई राष्ट्रिय एकताको खाचो छ ।हाम्रा मुद्दा हाम्रा सिद्धान्त हाम्रा विचार आफ्ना ठाउँमा होलान्\u200c तर यो राष्ट्र बचाउन सक्यौँ भनेपछियो राष्ट्रलाई आर्थिक उन्नतिबाट अगाडि बढाउन सक्यौं भनेपछि, राष्ट्रियतालाई जसलाई हामीलिमूपियाधुराको चुच्चे नक्सा पास']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_21.wav
['गर्दखेरि जुन खालको राष्ट्रिय एकता भएको थियो सदनमा ।त्यस्तै गरी यो सङ्कट टार्नको लागि पनि यो आर्थिक सङ्डट टार्नको लागि पनि हाम्रो राष्ट्रियएकताको आवश्यकता छ । हामी बहस गरौंला छलफल गरौंला । तर पनि हामी यति बेलाबिभिन्न कोणबाट विश्लेषकहरूले सकारात्मक विश्लेषण पनि छन्\u200c । नकारात्मक विश्लेषण पनिछन्\u200c ।आज नेपालको राजनीतिमा जुन सामाजिक सञ्जालले ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_22.wav
['राजनीतिमा अराजकता अराजकताकोराजनीति पपुलर हुँदै गैराखेको छ । जसले अरबौं रुपियाँ क्रण लिएर बैङ्क आफै डुबाउने आफैत्यो बैङ्कको नेतृत्व गरेर क्रण मिनाहा गर्छु भन्दै हिँड्ने प्रसाइ जस्ता मान्छे पनि यो देशमाछन्\u200c । त्यसैको पछाडि कुद्रे मान्छे पनि यो देशमा छन्\u200c । त्यसैले यी सबैको समीक्षा गरेर हामीराजनीतिक पार्टी हामी राजनीतिक पार्टीमाथिको हाम्रो ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_23.wav
['नेतृत्वमाथि जुन खालको दोषारोपण भएकोछ । त्यसको समीक्षित गरेर त्यसको समीक्षा गरेर मात्रै हामीले दिगो विकास शान्ति रसुशासनको हाम्रो जुन खालको बाचा छ त्यो अगाडि बढाउन सक्छौं ।त्यस्तै अहिले जुन बित्तीय पुँजीवाद एकाधिकार वित्तीय पुँजीवादले लगानी उद्योगमाहोइन । व्यवसायमा होइन । जुन खालको लगानी गरेर ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_24.wav
['सबै मान्छेलाई जुन खालको भ्रमितपारेर जुन खालको अहिले अगाडि बढेको छ । त्यसको बारेमा पनि समीक्षा गर्न जरुरी छ । रअन्त्यमा मैले अघि यहाँ आउँदै गर्दाखेरि एउटा नयाँ पत्रिकामा हेरै । भुटानी नक्कली शरणार्थीकोठगेको ट्यनाममा १ अरबभन्दा बढी ठगेकेत्यसमा पहिलाको गृहमन्त्रालयको उच्च पदस्तहरू उच्चराजनीतिक नेताहरूलगायत थुप्रैलै ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_25.wav
['१४६ जनाले उजुरी गरेका छन्\u200c । त्यो फितलो हुँदै छ भन्नेछ । म सम्माननीय अध्यक्षमार्फत सरकारको ध्यान आकर्षण गराउँछौं । ती पीडित नक्कली एकसय एक करोड साठी लाखसम्म पैसा उठाएको भन्ने बुझिन्छ । त्यो मुद्दा फितलो गर्नको लागिअझ उच्चस्थ पदस्थको नाम नलिन भनेर दबाब आइराखेको भन्ने सुनिन्छ । म सम्मानित सभाअध्यक्षमार्फत सरकारको ध्यान आकर्षण गर्दछु । यी यथाशीघ्र यी']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_26.wav
['माननीय कृष्ण प्रसादपौडेल ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_27.wav
['सम्माननीय अध्यक्ष महोदय, प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूले नेतृत्व गरेकोभ्\u200cसरकारले सौ दिनको पूरा गरेको छ । र यस अवधिको सरकारले हरेक मोर्चामा पूर्णत असफलभएको जस्तो देखिन्छ । यो सरकार कति निहिर, कति कमजोर छ भन्ने पुष्टि सय दिनमा पनितीनमन्त्रीमण्डललाई पूर्णता दिन नसक्नु नै वयान गर्छ । तीन महिनाको अवधिमा जालझेल ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_28.wav
[' गरीगठबन्धन बदल्नुबाहेक देश र जनताको पक्षमा यस सरकारले कुनै काम गर्न सकेको छैन ।यस सरकारबाट राजनीति स्थिरताको आश गर्न सकिँदैन ।अहिले देशमा चारैतिर समस्या नै समस्याको जालो छ । देशको वर्तमान अर्थतन्त्रकोअवस्था दयनीय छ । वित्तीय संस्था बिमार छ । माननीय उपाध्यक्ष श्री उर्मिला अर्याल ।माननीय श्री शारदा देवी भट्ट ( सरकारसँग निजी क्षेत्रकोबिश्वास गुम्दै गइरहेको छ । रोजगारीको कुनै स्रोत छैन । उत्पादन घट्दो स्थितिमा छ ।निर्यात लगभग शून्य छ । आयात वस्तुमा हामी निर्भर छौं । तर सरकार सौ दिनको उपलब्धिमनाउँदै ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_29.wav
["आफ्नो गुनगानमै व्यस्त छ । यस सरकारले आफ्नो सौ दिनको उपलब्धि, उपलब्धिहाल्नुसिबायपनि फेहरिस्त सार्वजनिक गर्नु ..... र जनताको आँखामा छारो हाल केही पनि होइन । अध्यक्ष महोदय, केही दिनअघि यसै सम्माननीय सदनमा हामीले दलित अधिकारकासम्बन्धी सङ्कल्प प्रस्ताव गयौं, माथि छलफल गयौं । यहीँबाट सर्वसम्मतिबाट पास पनि गयौं ।कुनै विषयमा कानुन बुझ्नु, त्यसलाई लागु गर्नु एउटा कुरा भो' तर सामाजिक विभेदजस्तो "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_3.wav
[' खम्बा बिद्रोह भएको कुरा चाहिँ हामीलाई थाहा छ । र आज अमेरिकीसेनाले फेरि उच्च रणनीतिक महत्त्वको ठाउँमा चीनसँग सीमा जोडिएको ठाउँमा तालिमको मागगर्दै छ । यो हाम्रो देशको लागि अत्यन्त घातक हुन सक्छ । यस खालको कुरामा वर्तमानसरकारले गम्भीर ।माननीय दुर्गा गुरुङ्ग । सम्माननीय अध्यक्षज्यू,ढनद्वको ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_30.wav
["कुरामाकानुन मात्र बुझेर हुँदैन । जबसम्म हामी हाम्रो समाजलाई उसको सोच्ने तरिकामा परिवर्तनल्याउन सक्दैनौं । दलित अधिकार छुवाछुतसम्बन्धी कानुन त अहिले पनि छ । हाम्रोसंविधानले दलित अधिकारलाई सुनिश्चित गरेको पनि छ । तर पनि हाम्रो समाज दलितलाई हेर्नेदृष्टिकोण परिवर्तन आ'को छैन । यो परिवर्तन ल्याउन हाम्रो सोचले परिवर्तन आउन जरुरीछ । यो संसारको सृष्टिकर्ता सर्वप्रथम महिला र पुरुष नै थिए । तिनीहरूको कुनै जात थिएन "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_31.wav
['।त्यो हिसाबले जात भनेको दुइटै मात्र भए पुरुष र महिला । तर समय परिवर्तनसँगै समाजमागरिब, धनी, जातजाति, माथिल्लो जात, तल्लो जात भनेर विभेद हुन थाल्यो । जुन अहिलेसम्मपनि जारी नै छ ।अध्यक्ष महोदय, दलित आफैमा कुनै जात होइन । हाम्रो समाजमा वर्ग व्यवस्था अछुतराजनीतिक गन्दैबनाएका आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक रूपमा पछाडि पारेका जातहरूकोसाझा नामको रूपमा सम्बोधन गर्न दलित शब्दको प्रयोग भएको हो । नेपालमा जातीयभेदभावको ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_32.wav
['इतिहास लामै छ । दलित मुख्य समस्याहरू राष्ट्रको शक्तिको केन्द्रको रूपमा रहेकोव्यवस्थापिका, कार्यपालिका, प्रशासन, शासन, शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक न्यायको3. वञ्चित क्त शक्ति दलितको 3. हँदैनपहुँचबाट वञ्चित रहनु हो । जबसम्म यी राज्यमा शक्ति केन्द्रमा दलितको पहुँच हुँदैन तबसम्मदलितको उत्थान हुन सक्दैन । समाज दलितअनुसार गैरदलीय समुदायमा बिच हुने भेदभाव,छुवाछुत विद्यमान छँदै छ । तर दुःखको कुरो दलित दलितहरूबिच नै आपसमा ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_33.wav
["छुवाछुत रविभेद छ ।राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका दलित जातिहरूभित्रै नै छुवाछुत र विभेदको ठुलोखाडल छ । गैरदलित, दलितबिचको विभेद हटाउनुपर्छ । आफूभित्रकै विभेद समाधान खोज्नुजरुरी छ । यस्ता दलितभित्रका प्रतिक्रियावादी शक्तिलाई भत्काउन दलित समाज एक ठिक्काभएर लाग्न जरुरी छ । अध्यक्ष महोदय, हामीहरू जो सामाजिक अभियनता छौँ, राजनीतिमाछौं । हामीहरू नै अहिलेसम्म परिवर्तन आ'को छैन । हामी जति नै "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_34.wav
['दलित अधिकारको कुरातसगरौं, भाषण गरौं तर हाम्रो भित्री मनले दलित स्वीकार्य गरेको अवस्था छैन ।सामाजिक र राजनीति कार्यको दौरानमा मैले पनि यस्ता विभेदका थुप्रै घटनाहरू प्रत्यक्षदेखेको छु । २०४७ साल आदरणीय कमरेड मनमोहन अधिकारी र मदन भण्डारी कमरेडमलगायत सातजना डोटीको आमसभामा गएको बेला नरबहादुर सुनारको घरमा दुई दिनसम्मखाना खाएका थियौं । खै त व्यवस्था बदलिएको? त्यस बेला दलितको घरमा खाना खानु हुन्नभने पनि ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_35.wav
["थुप्रै थिए । हामीमध्ये बाटै पनि थिए । तर कमरेड मनमोहन अधिकारी र मदनभण्डारीले अड्डी कस्नुभो' ।त्यस्तै अर्को घटना याद आउँछ । छुवाछुतको विरोध गर्ने धनगढीमा रबिन्द्र गहतराजकोघरमा भोज गरेका थियौं । जहाँ दलित महिलाले खाना पकाएर सबै अगुवा भेला भएर खानेभनेर, कोही पनि तयार भएनन्\u200c । त्यसपछि मैले जब सुरु गरेँ खान पछि सबैले खाए । यस्तैथुप्रै अनुभवहरू छन्\u200c । अध्यक्ष महोदय, खाना खाँदैमा, भान्सा छुँदैमा,"]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_36.wav
["उपल्लो जातको घरभित्रदिँदैनमा, दलितको परिवर्तन रि आउँदैन त्\u200cपस्न » मन्दिरा पस्दामा दालतका व्यवस्था पारिवतन द्\u200c । समाजको सोचमा नेपरिवर्तन आउन जरुरी छ । पहिलेभन्दा अहिले दलितलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तननभएको होइन । अहिले नयाँ पुस्तामा दलितलाई हेर्ने दृष्टिकोणमा फरक आ'को छ । उनीहरूपुराना पुस्ताजस्ता कडोर छैनन्\u200c । यो समयमा सँगै आएको, यो समयसापेक्ष सँगै आएकोपरिवर्तन हो । तर पुराना पुस्तामा अझै यो रोगले गहिरो जरा गाडेको छ,"]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_37.wav
['अवस्था छ ।उनीहरूमा पुरानो सोच, कट्टरवादी सोच अझै हावी छ ।अध्यक्ष महोदय, हामीले जातीय विभेदको कुरा गर्दैगर्दा हाम्रो समाज त्यो पनि उपल्लोभन्ने जातिमै पुरुष र महिलामाथि नै विभेद छ । अहिले पनि एक्काइसौं सताब्दीमा कति मन्दिरमामहिलाहरूलाई जानु निषेध छ । नेपालमै एउटा मन्दिर छ जहाँ घटस्थापनादेखि कोजाग्रतपूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध छ ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_38.wav
[' जबकि त्यस बेला देवीको आराधना गरिन्छ ।एउटा महिलालाई देवी जुन देवी हुन्\u200c उनकै दर्शन गर्न पाइँदैन । उनको दर्शनमा रोक छ ।रोक लगाएको छ । भारतको सवरी माला भन्ने मन्दिरलगायतको केही मन्दिरमा महिलालाईनिषेध त छँदै छ, प्रवेश गर्न निषेध त छ त्यहाँ एक ..... जान दिँदैन । त्यस्तो पनि व्यवस्था छअहिले पनि ।अध्यक्ष महोदय, हामी जस्तो हाम्रो यस्तो समाजमा ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_39.wav
['बसिरहेका छौँ जहाँ रूढिवादी चिन्तनलेहाम्रो मन मस्तिष्कमा भिन्दै, भित्रैसम्म धेरै लामो जरा गाडेको छ, गाडेर बसेको छ । यसलाईनवीन सोच, शिक्षाले हटाउन सकिन्छ । विद्यमान जातीय भेदभाव, छुवाछुतको अन्त गर्दै समृद्धसमाजको निर्माण, सुखी नेपाल, खुसी नेपालको अभियानलाई सार्थक बनाउन सबैले आआफ्नोठाउँबाट यो योगदान दिन जरुरी छ । आशा छ चाँडै हामी जातीय भेदभाव, छुवाछुत अन्त गर्नेछौं र नेपाललाई ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_4.wav
['अन्त्य भई शान्ति प्रक्रिया सुरु भएको सोह्र वर्ष बितिसक्यो तर अझै टुङ्गोमा पुगेकोछैन । म आफै द्वन्द्व पीडित महिला हुँ । कहिलेकाहीं घटना सम्झिँदा म काहालिन खोज्छु ।२०५८ पुस २७ गते बेलुका हामी घरमा खाना खाँदै थियौं । घटना खोतल्नतिर जाँदाआफैलाई सम्हाल्न गाह्रो हुन्छ । यति मात्र भनौँ मेरो जीवनको खुसी खोसियो । म एकलमहिला जीवन जिउन बाध्य भएँ म,']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_40.wav
['जातीय भेदभाव मुक्त बनाउने छौं भन्ने आशा राख्दछु । धन्यवाद ।सम्माननीय अध्यक्ष:- माननीय श्री कृष्ण प्रसाद पौडेल । त्यसपछि माननीय सिंग बहादुरविश्वकर्मा । समय १० मिनेट । ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_41.wav
['सम्माननीय अध्यक्षज्यू,आजको यस विशेष समयमा यो गरिमामय सदनमा म आफ्ना केही कुराहरू राख चाहन्छु ।नेपाली नागरिकहरूको छ दशक लामो त्याग तपस्या र बलिदान स्वरुप ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_42.wav
['देशले सबैभन्दा राम्रोपोलिटिकल सिस्टम सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएको छ । र राज्यका तीनै तहकोनिर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार स्तम्भहरू बलियो भएका छन्\u200c । संस्थागतभएका छन्\u200c । र दरबिलो पनि भएको छ । र राजनीतिले एउटा लय र बाटो पक्डिसकेकोछ ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_43.wav
[' र पनि आज नेपाली समाज चरम गरिवी, अशिक्षा, विभिन्न बेतिथि, विसङ्गति, विकृतिहरूलेआक्रान्त भको छ । आमनागरिकले आधारभूत रूपमा सेवा पाउनुपर्ने, शिक्षा, स्वास्थ्य, यातायातत्यस्तै पासपोर्ट बनाउन']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_44.wav
[' जाने ठाउँ, कर तिर्न जाने ठाउँमा समेत नेपाली नागरिकहरूले भोग्नुपरेकोसास्ति, दुःख, कष्ट, पीडा यसो हेर्दाखेरि हामी सबैको आखाँबाट आसु आउने टाइपको छ ।सम्माननीय अध्यक्षज्यूमार्फत सम्बन्धित निकायको ध्याना आकर्षण गर्न चाहन्छु । नेपालीनागरिकहरूले यस्तो दुःख, कष्ट, पीडा ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_45.wav
['कहिलेसम्म भोग्ने हो?त्यस्तै नेपालको अर्थतन्त्रको कुरा गर्ने हो भने राजस्व अपेक्षित रूपमा उठ्न सकेकोछैन । विकास बजेट अत्यन्तै न्यून खर्च छ । भएको खर्च पनि बेरुजु छ । भएको बेरुजु पनिफर्छ्योट छैन । यस्तो सङ्कटग्रस्त अवस्था कसरी ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_46.wav
['आयो? यसमा को जिम्मेवार छ? र यस्तोअवस्था आइसक्दा कति जना दण्डित हुनुभयो? हामी सुशासनको नारा दिन्छौं । सुशासन यही होत? र मलाई के लाग्छ भने आमनिर्वाचनमा नेपाली नागरिकहरूका प्रति हामीले गरेका कबुलहरू']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_47.wav
['नेपाली नागरिकलाई हामी यो गछौँ, यो गछौं, यो गछौं भनेर आएका थियौं । के आज हामीलेनेपाली नागरिकको आमनागरिकको इच्छा, चाहना, भरोसाअनुसार काम गर्न सकेका छौं त? हाम्रोकाम गर्ने पद्दति तौरतरिकामा कहीँ न कहीँ मिस्टेक भए जस्तो लाग्छ । हामी नेताहरूलाई रराजनीतिककर्मीहरूलाई आमनागरिकले हेर्ने दृष्टिकोण ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_48.wav
['आज के छ? हामीले बुझ्न जरुरी छ । रबुझेर हामीले आफूलाई पनि परिवर्तन गर्न जरुरी छ जस्तो लाग्छ मलाई । नागरिकले जे जुनस्पिडमा नागरिकले सेवा, सुविधा पाउछन्\u200c भन्ने थ्यो । पाएका छैनन्\u200c । त्यसमा हाम्रो कतै कमीकमजोरी पक्का छ । र हामी सुप्रिनु आजको आवश्यकता जस्तो लाग्छ मलाई लाग्छ नम्बरएक ।हामी मात्रै सुप्रेर भएन']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_49.wav
[' हाम्रो ब्युरोक्रेसी permanent government लाई पनि हामीलेसुधार्नुपर्या । मलाई थाहा छ सिंहदरबारको एउटा विल्डिङबाट अर्को विल्डिङमा फाइल सर्न दुईचार महिनै लाग्ने अवस्था छ । र यसरी चाहिँ हामी संसारकै एउटा असफल राष्ट्र हुन खोजेकाहौं त? र डेमोक्रेसी भनेको जीवन पद्दति पनि हो । ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_5.wav
['म जस्तै अरुलाई सम्झन्छु र चित्त बुझाउँछु । भावनामाबहेर म केही कसैप्रति, पूर्वाग्राही बनेर म गाली गर्दिन । ती सबै घटना द्वन्द्वको नियमभित्रपर्दछन्\u200c । माओवादीले नेतृत्व गरेको जनयुद्ध र संयुक्त जनआन्दोलनकै प्रतिफल लोकतान्त्रिकगणतन्त्र आयो र म यहाँ छु । हामी सबै यहाँ छौं । हवस्त, धन्यवाद । जय नेपाल माननीय भुवन वहादुर सुनार ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_50.wav
['हामीले आफ्नो जीवन पद्दति, हाम्रो संस्कार,संस्कृतिलाई पनि परिवर्तन गर्नुपर्छ । र यति भन्दा भन्दै अब हामी केही गर्न नसक्ने हो त?मलाई के लाग्छ भने नेपाली काँग्रेसको नेतृत्वमा सबै राजनीतिक दल मिलेर जसरी हामीले राम्रोउत्कृष्ट संविधान ल्याउन सफल भयौं । त्यस्तै प्रकारले हाम्रो मुलुकमा विद्यमान ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_51.wav
['छताछुल्लप्राकतिक सांस्कतिक यहाँको जैविक विविधता नेपालीकृ सम्पदा, कृतिक सम्पदा यहांका विविधता र यहाँको युवा नपाली समाजहामीले संसार भरि हेर्दाखेरि नेपाली समाज जस्तो युवाहरूको समाज अन्यत्र छैन । यिनीहरूकोसदुपयोग गरेर हामी आफै पनि सुप्रेर हाम्रो ब्युरोक्रेयसीलाई सुधारेर आमनागरिकलेआमनागरिक']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_52.wav
[' लाई हिजोभन्दा आज, आजभन्दा भोलि उनीहरूको जीवन सरल, सहज बनाउनआजको आवश्यकता हो ।म यसै सन्दर्भमा म सरकारलाई आगामी नीति तथा कार्यक्रमहरूमा यी कुराहरूल्याउनुपर्छ भनेर केही सुझाव दिन चाहन्छु । नेपाल चाहिँ landlock country हो र हामीले९सजिलै युउद्योग, कृषिबाट ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_53.wav
['उत्पादन गरेका बस्तु तथा सेवाहरू सजिलै निर्यात गर्न सक्दैनौं केहीअब्स्ट्याकलहरू छन्\u200c । तर चाहिँ विदेशी बजारमा सजिलै बेच्न सकिने । कम मूल्यमा, कमलगानीमा स्थापना गर्न सकिने । आमनेपाली युवाहरूको चाहनामा रहेको आईटी इन्ड्स्ट्री हामीलेखोल्न सक्यौं । र नेपाललाई ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_54.wav
["आईटीको हब बनाउन सक्यौँ भने नेपाल साँच्चै एकातिर चीनअर्कोतिर भारत विशाल जनसङ्ख्या भा'को देशहरू छन्\u200c । र हामीले आईटीको हब बनाउनसक्यौं ने हामीले नेपाललाई एसियाको त्य इकोनोमिक तस सक्छौंसक्या भन हार्माल चाहिँ नपाललाइ र इकानामक सेन्टर पनि बनाउन सक्छा ।त्यस्तैः एजुकेशनको कुरा छ । शिक्षाको बारेमा मैले धेरै बोल्नुभन्दा पनि अस्ति एउटापेपरमा आएको थियो । यो आर्थिक वर्षको "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_55.wav
['सात महिनामा सत्तरी हजार विद्यार्थी करिब करिबचौवालिस अरब विदेशिएको छ । र हाम्रो नेपालको भूगोल, नेपालको विविधता, नेपालकोप्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा सबै कुरालाई विचार गर्ने हो भने हामीले यो देशलाईएजुकेशनको हब बनाउन सकिन्छ । एजुकेशन र आईटीको हब बनाउनुभनेको नेपाललाईएसियाको इकोनोमिक सेन्टर पनि बनाउन सकिन्छ । र']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_56.wav
[' यसमा आईटीको हब बनाउनको लागिगर्नुपर्ने कही छैनसारै ठुलो लगानी गर्नुपर्ने कुरा कही छैन । हामीले दुई तीन कुरामा विचार गर्ने ध्यान पुच्याउनेहो भने यसलाई आईटीको हव बनाउन सकिन्छ ।एउटा के हो भने नेपालमै startup भनेको अर्थ सानातिना, झिना मसिना आईटीकम्पनीहरू नेपालमा खोल्न प्रोत्साहन गर्ने ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_57.wav
[' त्यसको लागि युवाहरूलाई केही समयको लागिट्याक्स फ्रि गरेर हुन्छ कि? उनीहरूलाई सहज र सरल ढङ्गले लोन दिएर हुन्छ कि? यसरीहामीले क्या गर्न सक्छौं भन्दाखेरि brain drain को समस्या पनि सल्भ गर्न सक्छौं । नम्बरएक । नम्बर दुई विदेशमा रहनुभएका दाजुभाइ दिदी बहिनीहरू जो आईटीसँग इन्ट्रेस्टराख्नुहुन्छ । आइटी विषयको विज्ञ हुनुहुन्छ । उनीहरू']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_58.wav
['लाई पनि आफ्नो देशप्रतिको माया तछ । उहाँहरूसँग भएको सिप, श्रम र पुँजीलाई नेपालको चाहिँ आईटी कम्पनी खोल्नको लागिआईटी इन्ड्रस्ट्री खोल्नको लागि उचित किसिमको वातावरण दिन सक्यौं भने भन्न सकिँदैन । योखोल्दै जाँदा व्यापार व्यावसाय गर्दै जाँदा ती नेपाली दाजुभाइ, दिदी बहीनीहरू नेपालमै फकौँफर्कौं भन्ने उनीहरूको मनमा पनि आउन सक्छ । ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_59.wav
["र यसबाट हामी brain gain पनि गर्नसक्छौं ।त्यस्तै अर्को के छ भन्दाखेरि विज्ञहरू संसारका आईटी विज्ञहरू घुम्दै फिरदै कहिले कुनदेशमा गा'छ, कहिले कुन देशमा गा' छ । रिमोटली काम गर्न चाहन्छन्\u200c । हाम्रो देशकोप्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा र हाम्रो देशको सौन्दर्यका कारण पनि संसारभरिका आईटीएक्सपोर्ट"]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_6.wav
["फेरि आज पनि सम्माननीय अध्यक्षज्यूको समक्ष मैले जातीय विभेद कै विषय उठाउनलागिरा'को छु । (समय थोरै होला) भर्खरै कास्कीको माछापुठ्ले गाउँपालिकामा भएको भोजमाभएको चाहिँ विवाद र जातीय बिभेद त्यस्तै गरेर यो सिराहको भगवतीपुरको घटना र"]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_60.wav
['हरूलाई नेपालमा ल्याउन सकिन्छ । यसले पर्यटन उद्योगमा पनि थप चाहिँ भूमिका थप१०त्यसरी नैमहत्त्व राख्दछ । यसरी आईटी र त एजुकेशनकोचाहिँ पहिला खाद्यान्न निर्यात गथ्यौं । अहिले तीनगर्छौं । र हामीले कृषिजन्य वस्तुहरू उत्पादन गरेर ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_61.wav
['त्यसको cost production लाई ध्यान दिनेहो भने विदेशमा निर्यात गरेर डलर कमाउँला जस्तो मलाई चाहिँ लाग्दैन । तर मिनिमम्\u200cत्रशनको हब हाम्रो देशको सबै कुराले हाम्लेजुन खरबभन्दा बढीको कृषिजन्य वस्तुहरू आयतहामीलाई खान पुग्ने त उत्पादन गर्नुपर्यो?र अर्को के छ भने कृषिजन्य कुरै गर्ने हो भने ताप्लेजुङदेखि दार्जुलासम्म पहाडमाथुप्रिएका अनेक प्रजातिका जडीबुटी ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_62.wav
['माननीय सिंग बहादुर विश्वकर्मा । समय ६ मिनेट । त्यसपछिमाननीय नारायण प्रसाद दाहाल । ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_63.wav
['सम्माननीय अध्यक्षज्यू, सर्वप्रथम त मिति २०७९ साल १८ गते ५८ औँराष्ट्रिय जातीय विभेद भेदभाव र उन्मुलन दिवस मार्च २१ को अवसरमा दलित समुदायको विभेदर उत्पीडितहरूको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_64.wav
['समृद्धि रसामाजिक न्याय सुनिश्चित गर्ने विषयमा पेस गरिएको सङ्कल्प प्रस्ताव सङ्कल्प यस सम्मानितसदनबाट पास भएको छ यसका निमित्त सम्माननीय अध्यक्षज्यू उपस्थित।हार्दिकमाननीयज्यूहरूलगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दछु । र सँगै हिजो राज्य सत्ताबाटआफ्नो हक अधिकार खोजिएका सामाजिक उत्पीडन र जातीय छुवाछुत तथा भेदभावबाटपिल्\u200cसिएका ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_65.wav
['लाखौं दलित समुदायप्रति सम्झना गर्न चाहन्छु ।सम्माननीय अध्यक्षज्यू, नेपालको संविधानले नै जातीय छुवाछुत तथा भेदभाव अन्त्य गर्नेकुरा संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको मौलिक हकको रूपमा अधिकार स्थापित गर्नेगरी वि.सं. २०६३ जेठ २१ गते मुलुकलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको थियो । तरपनि योबिचमा कैयौं जातीय विभेदका ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_66.wav
['घटनाहरू दिन प्रतिदिन घटिरहेका छन्\u200c । विगतमा काभ्रेकाअजित मिजार, सप्तरीका शिवशङ्कर दास, झापाकी अस्मिता सार्की, तनहुँकी सङ्गिता परियार,सन्धुपाल्चोकको माया तिरुवा, म्यादीका सबिता नेपाली, रुकुम पश्चिममा अन्तरजातीय प्रेमसम्बन्धका कारण जाजरकोटका नवराज वि.क. सहित पाँच जनाको हत्यालगायतका ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_67.wav
['दलितसमुदायमाथि भएका जातीय छुवाछुत भेदभाव निर्घात कुटपिट, बलात्कार, हत्याका घटनाहरू दिनप्रतिदिन घटिराखेका छन्\u200c । न्यायिक निरुपण पाइराहेका छैनन्\u200c भने दलित आन्दोलनबाट उपलब्ध अधिकार आरक्षण समानुपातिक समावेशितासमेत गुमनमा हुने परिस्थिति सिर्जना भएको']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_68.wav
['छ भने दलित समुदायमाथि यस्ता विषयले मनोवैज्ञानिक विभेदसमेत बढ्दै गइरहेको छ । यसकोसकारात्मक प्रचारसमेत गराउन म नेपाल सरकारको ध्यान आकर्षित गराउन चाहन्छु ।सम्माननीय अध्यक्षज्यू, संविधानको प्रस्तावना नै छुवाछुत अन्त्य गर्ने कुरा उल्लेख भएकोहुँदा यो विषय संघीय संसद र सरकारको पहिलो प्राथमिकताको विषय बन्नुपर्दछ । र संविधानकोभाग-']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_69.wav
['३ मौलिक हक र कर्तव्यअन्तर्गतको धारा २४ को छुवाछुत तथा भेदभावविरुद्ध हक धारा४० को दलितको हकमा व्यवस्था भएका सम्पूर्ण हकहरू अधिकारहरू पूर्ण रूपले कार्यान्वयनगर्न आवश्यक नीति नियमहरूलाई निश्चित समयभित्र बनाउन र दलित आयोगलाई संवैधानिकआयोगको रूपमा संघीयताबमोजिम प्रदेशस्तरमा समेत ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_7.wav
['विरगञ्जकोमहायज्ञको घटना यी सबै घटनाहरू चाहिँ श्रृङ्खलाबद्ध घटना घटिरहेका छन्\u200c । र अध्यक्षमार्फतगृह मन्त्रीज्यूलाई कारबाहीको लागि ध्यानाकर्षण गराउँछु । धन्यवाद ।माननीय श्री मदन कुमारी शाह (गरिमा) (नेपाल कम्युनिष्ट पार्टी, एकीकृतसमाजवादी):- सम्माननीय अध्यक्षज्यू, ढिलै भए पनि बहराइन सरकारको प्रतिष्ठित इशा अवार्डबाटमाननीय सभाका लागि ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_70.wav
['कार्यालयहरू विस्तार गर्नुपर्ने र गृहमन्त्रालयले माताहतमा रहेका कार्यालयहरूमा दलित सेलको सम्मन व्यवस्था गर्नुपर्ने दलितसमुदायको पेसा, व्यवसायलाई आधुनिकीकरण गरी व्यवसायकसहित आत्मनिर्भर बनाइ योसमुदायको प्रति व्यक्ति आयसमेत वृद्धि गर्न कार्यक्रमहरू ल्याउन नेपाल सरकारको ध्यानआकर्षण गराउन चाहन्छु ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_71.wav
['सम्माननीय अध्यक्षज्यू, म यो सिङ्गो सदनका माननीय सदस्यहरूलाई अनुरोध, आग्रह गर्नचाहन्छु । हामी यस सदनबाट आफ्नो जिम्मेवारी पूरा गरेर फर्किंदा जातीय छुवाछुत मुक्त नेपालबनाउन सक्यौँ भने मात्र यो संसदीय हैसियतले सार्थकता प्राप्त गर्ने छ तर यो प्रथा पूर्ण रूपलेअन्त्य गर्न हामी दलित समुदायको तर्फबाट मात्रै आएका सांसदको ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_72.wav
['भूमिकाले मात्र हुँदैन । हामीसबैको भूमिका अनिवार्य हुनुपर्दछ भन्दै दलित समुदायको हक, अधिकार कार्यान्वयन र योसमुदायको अधिकार स्थापित गराउन हालै मात्र यस सम्मानित सदनमा पेस भई पास भएकोसङ्कल्पमा उल्लेखित विषयमा गम्भीर भई कार्यन्वयनमा ल्याउन म नेपाल सरकारको ध्यानआकर्षित गराउँदै मेरो आफ्नो भनाइ यहीं अन्त्य गर्छु । धन्यवाद । माननीय ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_73.wav
['नारायण प्रसाद दाहाल । समय ५ मिनेट । त्यसपछिमाननीय बिना पोखरेल । सम्माननीय ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_74.wav
['अध्यक्षमहोदय, म मनोनीत भएपछि यो पहिलोपटकै यो रोस्ट्रममा उभिएको छु । त्यसकारणसम्माननीय अध्यक्षज्यूलाई समय दिनुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।हामी अहिले देश चैं एउटा स्थायी, राजनीतिक रूपमा स्थायी र सरकारले सापेक्षित ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_75.wav
['पूर्णताप्राप्त गरेको अवस्था छ । ठुला चुनौती र आशातीत सम्भावनाको बिचबाट जिम्मेवारी बोधकोबिचबाट बढ्नुपर्ने देखिन्छ, अहिले । यस अवस्थामा हरेक चुनौतीबाट पार पाउन सम्भवभएसम्म राष्ट्रिय सहमति कायम गर्न सक्नुपर्छ । यो नै अहिलेको चैं राजनीतिमा देखापरेको एउटाविशिष्ट अवस्था हो । कम से कम २०७२ को संविधान, त्यस संविधानले निर्दिष्ट गरेकोगणतन्त्र,']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_76.wav
['सङ्घीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक समावेशिता, पक्षधरहरूको बिचको राष्ट्रिय सहमतिनै देशमा देखापरेको आर्थिक जटिलताको अन्त, शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउनेतथा बिकास र समृद्धिलाई जनअपेक्षित गर्नको निम्ति एक मात्र अस्त्र हो भन्ने लाग्छ मलाई ।जसका निम्ति सम्माननीय प्रधानमन्त्री र वर्तमान मन्त्रिपरिषद्को भावना र चाहाना अभिव्यक्तभइरहेको प्रष्ट बुझिन्छ ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_77.wav
["सम्माननीय अध्यक्षज्यू, आजसम्म हेर्दा विगतका सरकारले राम्रा निर्णयहरू गर्दैगर्दा,कतिपय राम्रा निर्णयहरू गर्दैगर्दा कार्यान्वयन नभएको अवस्थाले जनतामा अविश्वास पैदा हुँदै गाकोछ । निर्णय गर्दा राम्रा, ठिक छन्\u200c, अब केही हुन्छ भन्ने खालको एउटा हुन्छ तर चैंतीकार्यान्वयन नहुने अवस्थाले गर्दा जनतामा एउटा अविश्वास पैदा हुँदै ग'को छ । भएको बेलामासरकार गम्भीर "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_78.wav
['बनेर विश्वास आर्जन गर्दै प्रतिफल देखाउन अहिले सरकारले गरेका निर्णयहरू,जति राम्रा निर्णयहरू छन्\u200c त्यसबाट एउटा रिजल्ट निकाल्दै त्यो खालको एउटा विश्वास पैदा गर्नजरुरी देखिन्छ । जसले हामीबिचमा वर्षैदेखि गरेका निर्णयहरू, जुन निर्णयहरू अहिले पनि थातीनै छन्\u200c । निर्णय गर्ने तर त्यो कार्यान्वयन नहुने भइराखेका छन्\u200c । जसले गर्दा कैयौं खालकोएउटा अविश्वास,']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_79.wav
[' कैयौं खालको एउटा अस्थिरता पैदा हुने स्थिति पनि देखा परेको छ । जस्तोःजनयुद्धकालीन मुद्धाका कुरा, अब सत्यनिरूपण तथा बेपत्ता नागरिक खोजबिन आयोगका कुराहरूयी धेरैपटक निर्णय भएका छन्\u200c । गर्ने भन्ने कुरा भको छ । जसलाई गर्न अति जरुरी छ ।अहिलेको राजनीतिक परिभेषमा हामीले त्यसकलाई ठिक ढङ्गले निरूपण गर्न सकेनौं भने हामीलेदेखिराखेका छौँ यो धमिलो पानीमा माछा मार्न उदत्त प्रवृत्तिहरू देखापरिराखेका छन्\u200c । विभिन्नढङ्गले, विभिन्न ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_8.wav
['सम्मानित हुनुभएकोमा नेत्र विशेषज्ञ सन्दुक रुइतलाई हार्दिक बधाई ज्ञापनगर्दछु । विश्वमानचित्रमा नेपाललाई योग्यता र सेवा भावनाबाट चिनाउनुभएकोमा डाक्टररुइतमाथि हामी गर्व गर्दछौं । यस अनुकरणीय कार्यका लागि डाक्टर रुइतप्रति आभार रधन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग रतिलगंगा आँखा अस्पताल माननीयज्यू, मोबाइल स्विचअफ गर्नुहोस्\u200c) ।माननीय श्री मदन कुमारी शाह प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय आखाँ उपचार संस्थानको हब बनाउन आर्थिक ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-21_9.wav
['वर्ष २०८०/०८१ मासमावेश गर्न सरकारसँग जोडदार माग गर्दछु । धन्यवाद ।माननीय मोहम्मद खालिद । सम्माननीय अध्यक्षज्यू, धनुषा जिल्लामा संयोजित तरिकाले घटाइएका केही घटनाबाट सामाजिकर धार्मिक सद्भावना नकारात्मक प्रभाव पर्न गइरहेको हुँदा र संसारमा परिचित नेपाल']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_1.wav
['महेश कुमार महरा । समय ६ मिनेट । यसपछि माननीय दिल कुमारी\nरावल ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_10.wav
['\n १० बर्षे जनयुद्धको उपलब्धिहरूलाई मान्ने र ती उपलब्धिहरूलाई मानेर अगाडि बढ्ने तर १० बर्षे जनयुद्ध ठिक होइन । त्यो चैं हिसा थियो भनेर चैं विभिन्न ठुला ठुला नेताहरूका अभिव्यक्ति म सुनिरहेको छु । कदापि त्यो होइन । १० वर्ष जनयुद्ध हिंसा होइन । १० वर्ष जनयुद्ध त राजनीतिक आन्दोलन थियो । राजनीतिक आन्दोलन थियो र राजनीतिक आन्दोलनले यो सङ्घीय गणतन्त्रका निमित्त चैँ आन्दोलन गरेको थियो । एउटा समान्तवादलाई निस्तेज गरेर समान्तवादको सट्टा']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_100.wav
[' अब सशक्त रूपले अगाडि बढ्नपर्छ र यसलाई नियन्त्रणमा राख्नपर्छ र यस्तो स्थिति सृजना भयो भने बल्ल देश छ । यो देशमा कानुन छ । र सुशासन छ भनी जनताले अनुभूत गर्न सक्छन्\u200c । आज यी नै बिषयलाई लिएर फेरि चाहिँ कालाकोठरीमा बसेर राष्ट्र ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_101.wav
[nan]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_102.wav
['\nअन्त्य गर्छु । हवस्\u200c त पुनः धन्यवाद ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_103.wav
['\nमाननीय डाक्टर विमला राई पौडयाल । समय ५ मिनेट । त्यसपछाडि माननीय खिमलाल देवकोटा । सम्माननीय अध्यक्षज्यू, म दुइटा छोटो छोटो कुरा गरेर त्यसपछि आफ्नो विषयवस्तुमा छिर्छु । पहिलो, गृह मन्त्रालयको ध्यानाकर्षण']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_104.wav
[' गराउनु चाहन्छु । मिटरब्याज पीडितहरू काठमाडौंमा आउनुभयो । धर्ना बस्नुभयो । सरकारलाई दुःख पनि देखाउनुभयो । सांसदहरूसँग पनि भेट्नुभो । हामीले संसदमा पनि कुरा उठायौं । वार्ता समिति बन्यो । अब के भयो? हामी कहाँ छौँ? त्यो समस्या समाधान भयो कि भएन? त्यो विषयमा गृह मन्त्रालयले हामीलाई १६ एकचोटि यहाँ आएर एकचोटि चाहिँ यस्तो भयो है हामीले यसो गयौँ भनेर भन्दिए हुन्थ्यो भन्ने एउटा अनुरोध । दोस्रो, संविधानले लैङ्गिक समानताको हिसाबमा चारओटा']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_105.wav
[" मुख्य काम गरेको छ । एउटा समान अंशको अधिकार, समान वंशको अधिकार, प्रजनन्\u200c स्वास्थ्यको अधिकार र हिंसा पीडितलाई न्याय र क्षतिपूर्तिको अधिकार । यो पहिला थिएन्\u200c । यसरी आ' छ । अनि हाम्रो गृह मन्त्रालयले घरी घरी संविधान हेर्छ कि हँदैन? थाहा छैन । घरी घरी चाहिँ निर्देशिका पठाउँछ । भनेदेखि «र: बिदेश आजभन्दा दुई वर्षअगाडि कुनै पनि महिला विदेश जानुपर्यो भनेदेखि विदेश जाँदाखेरि चाहिँ खे वडाको सिफारिस लानुपर्छ भनेर "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_106.wav
["परिपत्र जारी गच्या'थ्यो । अनि हामीले के हो यो त संविधानसँग मिलेन संविधानले हिँड्न दिन्छ त महिलालाई भन्दाखेरि सच्याइएको थियो । अहिले ठ्याक्कै त्यस्तै भयो । संविधानले वंशीय अधिकार महिलालाई दिएको छ । आफूले जन्माएको बच्चा आफ्नो नाममा राख नपाएर मावलको थर राख्नुपर्ने भनेर परिपत्र जारी गर्दियो । गृह मन्त्रालयको कर्मचारीले संविधान पढ्दैनन्\u200c? संविधानमा के छ भन्ने थाहा हुँदैन? मेरो गृह मन्त्रालयलाई विशेष गरीकन गृह मन्त्रीज्यू, जो हाम्रो राष्ट्रिय सभाबाटै जानुभा' छ । "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_107.wav
["\nपहिलो कुरा त उहाँलाई धन्यवाद । हामीले उहाँलाई धेरै ध्यानाकर्षण गरायौँ र उहाँले यो कुरालाई सच्याउनभा'छ । अहिले गृह मन्त्रालयबाट त्यो सर्कुलर सच्चिएको छ । आमा कै नाममा राखे भनिएको छ । र अब गृह मन्त्रालयको कर्मचारीहरूलाई संविधान पठाउनुपन्यो । लैङ्गिक समानता भनेको के हो? संविधानमा त्यसलाई कसरी संरक्षण गरिएको छ? र त्यसलाई कसरी बचाउने भन्ने कुरा चाहिँ पठाउनुपच्यो । अनि संविधानको विपरीत निर्देशिका जारी गर्ने मान्छेलाई सजाय गर्नुपच्यो । त्यो मेरो अनुरोध गृह मन्त्रालयलाई । "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_108.wav
["अब म मुख्य बुँदामा जान्छु । अहिले बजारमा धेरै कुरा त आ' छन्\u200c । एउटाले मलाई\nअसाध्यै ध्यान धेरै नै तानेको छ । तर एउटा कुरा चाहिँ के छ भने ललितपुरको कुपोण्डोल हाइटमा हिजो चाहिँ निक्कै ठुलो घर भत्केछ् । बनाउन थालेको, बनाउन थाल्दा थाल्दै त्यो चाहिँ भत्कियो र वरिपरिका घरहरूमा भाग "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_109.wav
["दौड मचियो । साना साना घर । बन्दै थियो असाध्यै ठुलो अनि त्यो ठुलो घरको वरिपरि वसेका साना साना घरहरू चाहिँ ढले । बहुत धेरै भाग दौड पनि भयो यो कुरा हामी सबैले देखेका छौं । र अहिले के सुन्नमा आ'को छ भने त्यो बनिरहेको समिट अपार्टमेन्टको घर चाहिँ जुन चाहिँ असाध्यै ठुलो ६ अर्ब रुपैयाँको लगानीमा बन्दै गरेको थियो व्यापारिक भवन । त्यो भवन चाहिँ वातावरणीय प्रभाव मूल्याङ्कन पनि नगरीकन, नक्सा पास पनि नगरीकन बनाइएको थियो । अनि त्यसको मालिक को हुनुहुन्छ थाहा छ पनि तपाईंहरूलाई? अहिले पनि सांसद "]
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_11.wav
[' सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु थियो । त्यो भएको कारण कमरेड प्रचण्डको नेतृत्वमा १० वर्ष जनयुद्ध भएको थियो । यो कुरा हेक्का रहोस्\u200c । यति बेला अपराधीकरण गर्न खोजिएको छ । जुन चैं शान्ति सम्झौता, वृहत्\u200c शान्ति सम्झौता गरिएको थियो त्यो शान्ति सम्झौतालाई टुङ्ग्याउनको साटो यसलाई अल्झ्याएर, यसलाई चैं अल्झ्याएर अपराधीकरण गरेर यी माओवादीका नेताहरूलाई जेल कोच्नुपर्छ भन्ने जुन सपना यहाँ देखिरहेको छ, कसैले त्यो सपना देख्छ भने त्यो दिवा सपना हुने छ । त्यो पूरा हुने छैन । किन त भन्दा यो शान्ति सम्झौता']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_110.wav
['\n\nहुनुहुन्छ नेपाली काँग्रेसबाट सांसद हुनुहुन्छ उहाँ । के हो यो? अब मैले ल्याउन खोजेको कुरो के छ भनदेखि हामीले राजनीतिक दललाई पैसा चाहिएर हो कि? हाम्रा निजी क्षेत्रमा भएका व्यापारिक घरानाका मान्छेहरूको ज्ञान हामीलाई चाहिएको भएर हो? मलाई थाहा छैन । संसदमा छिराएका छौँ । व्यापारीहरूलाई त्यति मात्रै गरेका छैनौं । समितिहरूमा राखेका छौं ।']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_111.wav
[' र जुन समितिमा उहाँहरूको स्वार्थ बाझछ । त्यही समितिमा बसेर उहाँहरूले मापदण्डहरू निर्धारणहरू गर्नुहुन्छ । कानुनहरू बनाउनुहुन्छ । यसैसँग सम्बन्धित कानुन के रहिछ भनेदेखि यो शेरबहादुर देउवाज्यू, प्रधानमन्त्री हुनुहुँदा र रामकुमारी झाक्रीज्यू चाहिँ सहरी विकास मन्त्री हुनुहुँदाखेरिको कुरा हो । बस्ती विकास सहरी विकास योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड संशोधन गरिएको रहेछ । त्यो संशोधनमा के गरिएको रहिछ भनेदेखि घरको हाइट र क्षेत्रफलको जुन अनुपात मिल्नुपर्ने हो त्यो ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_112.wav
['अनुपात चाहिँ घटाइएको रहेछ । अनि त्यो सँधियारहरूलाई जति समय, ठाउँ छोड्नुपर्ने हो त्यो पनि घटाइएको रहेछ । किन भन्दा व्यापारिक घरानालाई चाहियो । सानो जग्गामा ठुलो घर बनाउनुपच्यो उहाँहरूलाई । त्यसमा छानबिन हुने कि नहुने? मेरो सरकारलाई प्रश्न छ । (मलाई एक मिनेट मात्रै दिनुहोस्\u200c हजुर ।) मलाई सरकारलाई प्रश्न चाहिँ यो विषयमा छानबिन हुन्छ कि हुँदैन? क्षतिपूर्ति त्यो बरिपरिका मान्छेलाई के हुन्छ? अनि हाम्रा सांसदज्यूलाई के हुन्छ? जसले कानुन आफ्नो ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_113.wav
['हातमा लिएर नक्सा पास पनि नगरी वातावरणीय प्रभाव पनि मूल्याङ्कन नगरीकन घर बनाउँदै हुनुहुन्छ । अरुलाई पनि असर परेको छ । उहाँ त अरबपति हुनुहुन्छ, केही हुँदैन । तर अरुलाई असर पच्यो । त्यसको के हुन्छ? छानबिन कसरी हुन्छ? र यो स्वार्थ बाझिने गरीकन सांसदहरूलाई राख्ने काम राजनीतिक दलहरूले कहिलेसम्म गर्ने? यो विषयमा चाहिँ हामीले राजनीतिक दलहरूलाई पनि मेरो प्रश्न हो । र सरकारलाई पनि मेरो प्रश्न हो । धन्यवाद । ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_114.wav
['माननीय खिमलाल देवकोटा । समय ५ मिनेट । त्यसपछाडि माननीय रामचन्द्र राई । सम्माननीय अध्यक्ष महोदय,मूल विषयमा प्रवेश गर्नुभन्दा अगाडि संसदको सङ्ख्या ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_115.wav
['सम्बन्धमा सानो केही कुरा राख चाहन्छु । त्यसपछि मूल विषयमा प्रवेश गर्छु । २७५ जनाको प्रतिनिधि सभा र ५५० जनाको प्रदेश सभाको सङ्ख्या धेरै भयो । ठुलो भयो । यसलाई क्रमशः १६५ र ३३० मा सीमितगरी निर्वाचन प्रणालीमा सुधार मात्रै गर्ने हो भने यो शासन व्यवस्थाको सबलीकरण र स्थायित्वमाखासै समस्या पर्दैन । र १६५ ओटै निर्वाचन क्षेत्रको सर्न्दभमा पनि ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_116.wav
['काठमाडौंमा १० ओटा जुननिर्वाचन क्षेत्र छ । त्यो चाहिँ धेरै भयो । र निर्बाचन क्षेत्रको निर्धारण पनि वैज्ञानिक छैन । आज म अलिकति मेरो मूल विषय नै यो निर्वाचन क्षेत्रको सम्बन्धमा केही धारणा राख्ने अनुमति चाहन्छु । अध्यक्ष महोदय, राष्ट्र भनेको जनता मात्र हैन । भूगोल पनि हो । तर निर्वाचन क्षेत्र निर्धारण गर्दा भूगोललाई नजरअन्दाज गरिएको छ । अवमूल्यान गरिएको छ । फेरि जनसङ्ख्या ']
E:/.awajai/data/Kaggle/Nepali Speech To Text Dataset/audio_chunks/2079-11-27_117.wav
['र निर्वाचन कानुनका बिचमा पनि तादम्यता भनिन्छ जुन कोहोरेन्स भनिन्छ । त्यो तादम्यताको कोहोरेन्स पनि छैन । जनगणना गर्दा अक्सर बसोबासलाई आधार मान्ने चलन छ । यसमा स्थायी ठेगाना, बसाइसराइ आदि केही पनि हेरिँदैन । सामन्यतया कम्तीमा ६ महिनाको बसोबासलाई आधार मान्ने चलन छ । तर निर्वाचनमा मतदाता हुनका लागि स्थायी बसोबास गरक हुनुपर्ने ']
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
0
Edit dataset card