Correct
stringlengths
6
2.09k
Incorrect
stringlengths
5
2.09k
१ अर्ब रुपैयाँ चुक्ता पूँजीमा भएको कम्पनीमा सर्वसाधारणको एक अर्ब ६ करोड रूपैयाँ लगानी रहेको छ ।
१ अर्ब रुपैयाँ चुक्ता पँजीमा भएको कम्पनीमा सर्वसाधारणको एक अर्ब ६ करोड रूपैयाँ लगानी रहेको छ ।
१ अर्ब २५ करोड रुपैयाँ ऋणपत्रको ६ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ व्यक्तिगत तबर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४ प्रतिशत ५ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने बैंकले जनाएको छ ।
१ अर्व २५ करोड रुपैयाँ ऋणपत्रको ६ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ व्यक्तिगत तबर प्राइभेट प्लेसमेन्ट मार्फत् र ४ प्रतिशत ५ करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत् निष्काशन गरिने बैंकले जनाएको छ ।
१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजिक विकास मन्त्रालयको छ ।
१ करोड ७५ लाख रुपैयाँको बजेटबाट आगामी वर्षमा क्रिकेट खेल्न मिल्ने मैदान तयार गर्ने लक्ष्य सामाजीक विकास मन्त्रालयको छ ।
१ कित्ताबाटै पनि भाउ बढेका बेला लागतभन्दा राम्रो आम्दानी हात पर्नु रमाइलो रहेको अनुभव उनले सुनाए ।
१ कित्ताबाटै पनि भाउ बेका बेला लागतभन्दा राम्रो आम्दानी हात पर्नु रमाइलो रहेको अनुभव उनले सुनाए ।
१ कित्ते नीतिले आईपीओ सेयर खरिद गर्न एक हजार मात्र भए पुग्ने भएकाले साना लगानीकर्ताहरूलाई सजिलो भएको छ ।
१ कित्ते नीतिले आईपीओ सेर खरिद गर्न एक हजार मात्र भए पुग्ने भएकाले साना लगानीकर्ताहरूलाई सजिलो भएको छ ।
१ किलोमिटर खण्डमा नेपाल प्रगतिसन्तोषीप्यासिफिक जेभीले ७३ फागुन ३ गते सम्पूर्ण काम सक्ने गरी ठेक्का लिएको थियो ।
१ किलोमिटर खण्डमा नेपाल प्रगतिसन्तोषीप्यासिफिक जेभीले ७३ फागुन ३ गते सम्पर्ण काम सक्ने गरी ठेक्का लिएको थियो ।
१ घण्टा ७ मिनेट २ सेकेन्डमा खगेन्द्र भाट , १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत , १ घण्टा १ मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोस्रोदेखि पाँचाैं स्थानमा दौड टुंग्याए ।
१ घण्टा ७ मिनेट २ सेकेन्डमा खगेन्द्र भाट , १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत , १ घण्टा १ मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११ मिनेट ४३ सेकेन्डमा जितेन्द्र अधिकारी दनुवारले क्रमशः दोस्रोदेखि पांचाैं स्थानमा दौड टुंग्याए ।
१ चैतमा बसेको प्रतिनिधिसभाको अर्काे बैठक १८ चैतका लागि लागि बोलाइएको छ ।
१ चैतमा बशेको प्रतिनिधिसभाको अर्काे बैठक १८ चैतका लागि लागि बोलाइएको छ ।
१ चैतमा भएको विस्फोटको घटनामा संलग्न रहेको आरोपमा यसअघि दुई जना पक्राउ परेका थिए ।
१ चैतमा भएको विस्फोटको घटनामा संलग्न हेको आरोपमा यसअघि दुई जना पक्राउ परेका थिए ।
१ दिनको समयसिमा रहेको १५ एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप , वेबसाइट तथा च्याटबोट आदि डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ ।
१ दिनको समयसिमा रहेको १५ एमबी डेटा प्याकको हकमा ग्राहकले यो प्याक एनसेलको एप , वेबसाइट तथा च्याटबोट आँधी डिजिटल माध्यमबाट खरिद गरेको भएमा मात्र योजना अन्तर्गतको बोनस डेटा प्राप्त हुनेछ ।
१ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनीहरुमा पनि ४ प्रतिशत सेयर संस्थागत लगानीर्तालाई अनिवार्य गर्ने र उक्त सेयर ६ महिना बिक्री गर्न नपाउँदै सप्लाई कम भएर मुल्यमा कर्नरिङको जोखिम भएन ?
१ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनीहरुमा पनि ४ प्रतिशत सेयर सँस्थागत लगानीर्तालाई अनिवार्य गर्ने र उक्त सेयर ६ महिना बिक्री गर्न नपाउँदै सप्लाई कम भएर मुल्यमा कर्नरिङको जोखिम भएन ?
१ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनीहरुमा पनि ४ प्रतिशत सेयर संस्थागत लगानीर्तालाई अनिवार्य गर्ने र उक्त सेयर ६ महिना बिक्री गर्न नपाउँदै सप्लाई कम भएर मुल्यमा कर्नरिङको जोखिम भएन ?
१ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्ने कम्पनीहरुमा पनि ४ प्रतिशत सेयर संस्थागत लगानीर्तालाई अनिवार्य गर्ने र उक्त सेयर ६ मैना बिक्री गर्न नपाउँदै सप्लाई कम भएर मुल्यमा कर्नरिङको जोखिम भएन ?
१ फेब्रुअरीबाट बर्मा अशान्त छ ।
१ फेब्रुअरबाट बर्मा अशान्त छ ।
१ मिनेटको ड्राइभिङको बाटोमा बुढाबुढी चुप नै रहे ।
१ मिनेटको ड्राइभिङको बाटोमा बढाबुढी चुप नै रहे ।
१ मिनेटदेखि १२ घन्टासम्म यसको पूरै असर देखिन थाल्छ ।
१ मिनेटदेखि १२ घन्टासम्म यसको पूरै असर देखिन थल्छ ।
१ लाखभन्दा बढी पुगेको सुनको भाउ ११२ हजार रुपैयाँ घट्दा उपभोक्ताको आकर्षण बढ्न थालेको छ ।
१ लाखभन्दा बढी पुगेको सुनको भाउ ११२ हजार रुपैयाँ घट्दा उपभोक्ताको आकर्सण बढ्न थालेको छ ।
१ वटा अनारको पात , २५ वटा गुलावको फूललाई लिएर ४ मिली लिटर पानीमा उमाल्नुहोस् ।
१ वटा अनारको पाठ , २५ वटा गुलावको फूललाई लिएर ४ मिली लिटर पानीमा उमाल्नुहोस् ।
१ वर्ष यताकै कम लाभांश देला भन्ने अपेक्षा नै गरिएको थिएन ।
१ वर्ष यताकै कम लाभांश देला भन्ने उपेक्षा नै गरिएको थिएन ।
१ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास गरेका थिए ।
१ वर्षअघि तत्कालीन उपप्रधानमन्त्रि रामचन्द्र पौडेल र २६९ मा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले पुलको शिलान्यास गरेका थिए ।
१ वर्षअघि पनि अर्को मुद्दामा त्यही जेलमा बसेका राधेश्याम दुर्गाप्रसादलाई फेरि भेट्दा आश्चार्यमा परे ।
१ वर्षअघि पनि अर्को मुद्दामा त्यह जेलमा बसेका राधेश्याम दुर्गाप्रसादलाई फेरि भेट्दा आश्चार्यमा परे ।
१ वर्षकी ठूली छोरी म , मेरो भागमा एक तोला सुन पर्न आयो ।
१ वर्षकी ठली छोरी म , मेरो भागमा एक तोला सुन पर्न आयो ।
१ वर्षे जनयुद्धभर उनीहरु एकै ठाउँमा रहे ।
१ वर्षे जनयुद्धभर उनीहरु एकै ठाउँमा रे ।
१ वैशाखदेखि कार्यालय सर्ने तयारी भइरहेको छ , दुगडले भने ।
१ वैशाखदेखि कार्यालय सर्ने तयारी भइरहेो छ , दुगडले भने ।
१ सय ८ दिनभित्र मूली अंशियारले भनेजसो गरी घर नछिरेमा जे पनि हुन सक्ने अर्थात् सगोलमा खाइपाइ आएको सुविधा पनि खोसिन सक्ने र सँगसँगै अंशियारबाटै हात धुनुपर्ने चेतावनी सार्वजनिक गरेका छन् ।
१ सय ८ दिनभित्र मूली अंशियारले भनेजसो गरी घर नछिरेमा जे पनि हुन सक्ने अर्थात् सगोलमा खाइपाइ आएको सुविधा पनि खोसिन सक्ने र सँगसँगै अँशियारबाटै हात धुनुपर्ने चेतावनी सार्वजनिक गरेका छन् ।
१ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
१ सय ८९ रनको लक्ष्य दिल्लीले ८ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
१ सय पूर्णांक र २ वटा प्रश्न हुनेछन् ।
१ सय पूर्णांक र २ वटा प्रश्न हूनेछन् ।
१ हजार ३ सय वर्गकिमिमा फैलिएको आरक्षमा अहिलेसम्म मध्यवर्ती क्षेत्र घोषणा हुन सकेको छैन ।
१ हजार ३ सय वर्गकिमिमा फैलिएको आरक्षम अहिलेसम्म मध्यवर्ती क्षेत्र घोषणा हुन सकेको छैन ।
१. आरमनी यस प्रसिद्ध कम्पनीको ब्रान्ड भ्यालु करिब ३ अर्ब १ करोडको छ ।
१. आरमनी यस प्रसिद्ध कम्पनीको ब्रान्ड ्यालु करिब ३ अर्ब १ करोडको छ ।
१. इम्युनिटी पावर बढाउनेच्याउमा फुंगी नामको चिनी र लेन्टिनन तत्व हुन्छ ।
१. इम्युनिटी पावर बढाउनेच्याउमा फुंगी नामको चिनी र लेन्टिनन तत्व ुन्छ ।
१. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ ।
१. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा ुनु पर्दछ ।
१. घरमा सकारात्मक ऊर्जाको माहौल बनाउन र नकारात्मकता नष्ट गर्न साथै परिवारका सदस्यबीचको घरझगडाबाट बच्न घरमा पोछा लगाउँदा त्यस पानीमा एक चिम्टि नुन हालेर पोछा लगाउनु होस् ।
१. घरमा सकारात्मक ऊर्जाको माहौल बनाउन र नकारात्मकता नषट गर्न साथै परिवारका सदस्यबीचको घरझगडाबाट बच्न घरमा पोछा लगाउँदा त्यस पानीमा एक चिम्टि नुन हालेर पोछा लगाउनु होस् ।
१. विभिन्न कोषहरु , सोल्भेन्सी मार्जिन , प्रोभिजन , फ्यूचर बोनस प्रोभिजन मार्फत बिमा कम्पनीको वित्तीय अवस्था स्वस्थ राख्न नियामक निकायले प्रयास गरिरहेको पाइन्छ ।
१. विभिन्न कोषहरु , सोल्भेन्सी मार्जिन , प्रोभिजन , फ्यचर बोनस प्रोभिजन मार्फत बिमा कम्पनीको वित्तीय अवस्था स्वस्थ राख्न नियामक निकायले प्रयास गरिरहेको पाइन्छ ।
११ अर्ब ३ करोड ७ लाख २४ हजार बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १६.२ प्रतिशत अर्थात् एक अर्ब ८१ करोड १६ लाख ६ हजार ८५ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
११ अर्ब ३ करोड ७ लाख २४ हजार बजे पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले १६.२ प्रतिशत अर्थात् एक अर्ब ८१ करोड १६ लाख ६ हजार ८५ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
११ पुसमा सल्केको डढेलोले पाथीभरा मन्दिर नै जोखिममा परेपछि हेलिकोप्टरले बकेटबाट पानी बर्साएर निभाउनुपर्यो ।
११ पुसमा सल्केको डेलोले पाथीभरा मन्दिर नै जोखिममा परेपछि हेलिकोप्टरले बकेटबाट पानी बर्साएर निभाउनुपर्यो ।
११ माघमा वैज्ञानिकबाहेकका वनको काठ बिक्री खुले पनि कतिपय वनमा अझै बिक्री खुलिनसकेको प्रदेश डिभिजन वन कार्यालयहरूले जानकारी दिएका छन् ।
११ माघमा वैज्ञानिकबाहेकका वनको काट बिक्री खुले पनि कतिपय वनमा अझै बिक्री खुलिनसकेको प्रदेश डिभिजन वन कार्यालयहरूले जानकारी दिएका छन् ।
११ वटै वडामा मेलमिलाप समिति गठन हुनेछ ।
११ वटै वडामा मेलमिलाप समिति गन हुनेछ ।
११. योगासनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ ।
११. योगासनको अवधी १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनेटसम्म पुर्याउन सकिन्छ ।
१२ उडान रद्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो ।
१२ उडान र्द हुनका साथै पाँच उडान मर्ज गरिएको थियो ।
१२ जना हाम्रो पक्षमा १ जना उनको पक्षमा अनि किन भंग नगरुन् सबै कमिटी ?
१२ जना हाम्रो पक्षमा १ जना उनको पक्षमा अनि किन भंग नगरुन् सबै कमिट ?
१२ दिनमै फिर्ता गरियो मेसिनपोर्टेबल पीसीअर मेसिन चीनबाट नेपाल आइपुगेपछि सबैभन्दा पहिले चैत १९ गते प्रदेश प्रयोगशाला जनकपुरमा पठाइएको थियो ।
१२ दिनमै फिर्ता गरियो मेसिनपोर्टेबल पीसीअर मेसिन चीनबाट नेपाल आइपुगेपछि सबैभन्दा पहिले चैत १९ गते प्रदेश प्रयोगशाला जनकपरमा पठाइएको थियो ।
१२ बर्से द्वन्द्वबाट खासै निकास नभएको भन्दै उता द्वन्द्व अझै बाँकी छ भन्ने विप्लव पनि यसै बेला सरकारमा गएका छन् ।
१२ बर्से द्वन्द्वबाट खासै निकास नभएको भन्दै उता दण्ड अझै बाँकी छ भन्ने विप्लव पनि यसै बेला सरकारमा गएका छन् ।
१२ बुँदे घोषणपत्रमा हेर्न सक्छौं ।
१२ बुँदे घोसणपत्रमा हेर्न सक्छौं ।
१२ वर्षअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ ।
१२ वर्सअघि स्थापित क्वाइनबेसको सफलताका बारेमा एएफपीले अनुसन्धान गरेको छ ।
१२ वैशाख , २७२ गएको गोरखा भूकम्पले धरहरा भत्किएको थियो ।
१२ वैशाख , २७२ गएको गोरखा भूकम्पले धरहरा भत्किएक थियो ।
१२ वैशाख २७२ को भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन स्थानीय विकास हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।
१२ वैशाख २७२ को भुकम्पले सिंहदरबारको केही ाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्कालीन स्थानीय विकास हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो ।
१३ एमपी र २ एमपी लेन्स छ ।
१३ एमपी र २ एमप लेन्स छ ।
१३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुभाषले १ अन्डर ७१ खेल्दै कुल ६ अन्डर २ सय ८२ को स्कोर बनाए ।
१३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण जितेका सुभाषले १ अन्डर ७१ खेल्द कुल ६ अन्डर २ सय ८२ को स्कोर बनाए ।
१३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रीयस्तरको कार्यक्रम गर्ने भएको छ ।
१३ गते मनमोहन अधिकारी स्मृति दिवसलाई एकताकै सन्दर्भका रुपमा मनाउने र विराटनगरमा केन्द्रियस्तरको कार्यक्रम गर्ने भएको छ ।
१३ तहमा सम्झौता जिल्लाका १५ स्थानीय तहमध्ये १३ ओटाले आयोगसँग कामको सम्झौता गरिसकेका छन् ।
१३ तहमा सम्झौता जिल्लाका १५ स्थानीय तहमध्ये १३ ओटाले आयोगसंग कामको सम्झौता गरिसकेका छन् ।
१३ प्याकेजअन्तर्गत ५ जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
१३ प्याकेजअन्तर्गत ५ जिल्लामा तोकिएबमोजिम स्थानमा जडान सम्पन्न भएको प्राधिकरणका ्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।
१३ वर्षयता भने उनी कहाँ छन् भन्नेसमेत अत्तोपत्तो छैन ।
१३ वर्षयता भने उनी कहाँ छन् भन्ने समेत अत्तोपत्तो छैन ।
१३२ किलोमिटर प्रति घण्टासम्मको रफ्तारमा गुड्न सक्ने यो मोटरसाइकल १.५ सेकेण्डमा १ किलोमिटर प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।
१३२ किलोमिटर प्रति ण्टासम्मको रफ्तारमा गुड्न सक्ने यो मोटरसाइकल १.५ सेकेण्डमा १ किलोमिटर प्रति घण्टाको स्पीडसम्म कुद्न सक्छ ।
१३४ कित्ता नम्बर जग्गामा ११ रोपनी २ आना संस्थानको नाममा जग्गा रहेको तथ्यांक छ ।
१३४ कित्ता नम्बर जग्गामा ११ रोपनी २ आना संस्थानको नाममा जग्गा रहको तथ्यांक छ ।
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका दोहोरो स्वर्णपदक विजेता सुवासले एक अन्डर दुई सय ६ स्कोर गरेका थिए ।
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताक दोहोरो स्वर्णपदक विजेता सुवासले एक अन्डर दुई सय ६ स्कोर गरेका थिए ।
१४ कम्पनीको मूल्य स्थिर रहँदा ६६ कम्पनीको मूल्य घटेको छ ।
१४ कम्पनीको मूल्य स्थिर रहँदा ६६ कम्पनीको मल्य घटेको छ ।
१४ जिबी डेटाअफर जम्मा दुई सय ९९ मा उपलब्ध गराइएको छ ।
१४ जिबी डेटाअफर जम्म दुई सय ९९ मा उपलब्ध गराइएको छ ।
१४ फागुनमा मस्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छोराको अनुहारको उज्यालो रंग बदलिरहेको देखेपछि केहीदिनअघि उनले निराश हुँदै भनेकी थिइन् , एउटी आमाको आश टुट्दै गइरहेको छ ।
१४ फागुनमा मस्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छोराको अनुहारको उज्यालो रंग बदलिरहेको देखेपछि केहीदिनअघि उनले निरास हुँदै भनेकी थिइन् , एउटी आमाको आश टुट्दै गइरहेको छ ।
१४ फेब्रुअरी २१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध अत्यन्त्य तनावपूर्ण रहँदै आएको थियो ।
१४ फेब्रुअरी २१९ पुलवामा घटनापछि भारत र पाकिस्तानबीचको शम्बन्ध अत्यन्त्य तनावपूर्ण रहँदै आएको थियो ।
१४ वर्षको उमेरमा उनको गर्भ बस्यो र १५ वर्षकी नहुँदै उनले छोरी जन्माइन् ।
१४ वर्षको उमेरमा उनको गर्व बस्यो र १५ वर्षकी नहुँदै उनले छोरी जन्माइन् ।
१४ वर्षपछि फिल्मी परिवारसँग भेट्न पाउँदा एकदमै खुशी लाग्यो ।
१४ वर्षपछि फिल्मी परिवारसँग भेट्न पाउँदा एकदमै खशी लाग्यो ।
१४ वर्षमै उनको तौल ८ केजी भैसकेको थियो ।
१४ वर्षमै उनको तल ८ केजी भैसकेको थियो ।
१४. परिवारले यो समय महिलालाई रुवाउने वा गाली गर्नु हुदैन ।
१४. परिवारले यो समय महिलालाई रुवाउन वा गाली गर्नु हुदैन ।
१४. परिवारले यो समय महिलालाई रुवाउने वा गाली गर्नु हुदैन ।
१४. परिवारले यो सय महिलालाई रुवाउने वा गाली गर्नु हुदैन ।
१४. मार्जिन ट्रेडिङ्ग सम्बन्धी नीतिमा जोखिममा आधारित मार्जिनहरुको ब्यवस्था गर्ने र दिर्घकालिन स्रोतको पहिचान गरी मार्जिन ट्रेडिङ्गलाई चलायमान बनाउने ।
१४. मार्जिन ट्रेडिङ्ग सम्बन्धी नितिमा जोखिममा आधारित मार्जिनहरुको ब्यवस्था गर्ने र दिर्घकालिन स्रोतको पहिचान गरी मार्जिन ट्रेडिङ्गलाई चलायमान बनाउने ।
१४१५ वर्षको भएपछि बिहे गर्ने , सन्तान जन्माउने र २ वर्ष पूरा भएपछि सम्बन्ध विच्छेद गर्नेहरू पनि छन् ।
१४१५ वर्षको भएपछि बिहे गर्ने , सन्तान जन्माउने र २ वर्ष पूरा भएपछि सम्बन्ध विच्छेद गर्नेहर पनि छन् ।
१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २ ओभरमा ५ विकेटको क्षतिमा ११७ रन जोड्यो ।
१४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २ ओरमा ५ विकेटको क्षतिमा ११७ रन जोड्यो ।
१४९८ मोबाइल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ ।
१४९८ मोबाईल र वाइम्याक्स सेवाको बारेमा जानकारी लिनका लागि १४९८ मा फोन गर्न सकिन्छ ।
१५ अर्ब रुपैयाँको लागतमा साढे तीन वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा छ ।
१५ अर्ब रुपैयाँको लागतमा साढे तिन वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा छ ।
१५ अर्ब रुपैयाँको लागतमा साढे तीन वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा छ ।
१५ अर्व रुपैयाँको लागतमा साढे तीन वर्षमा सडक स्तरोन्नति गरिसक्ने सम्झौतामा छ ।
१५ एमबीपीएस इन्टरनेट मै सन्तुष्ट हुने ग्राहकलाई ठूलो प्याकेज किन चाहियो भन्ने प्रश्नमा उनले भने , सेवाप्रदायकको अगाडि सन्तुष्ट छु भन्ने तर गाली चाँहि गरिराख्ने प्रवृत्ति पनि छ ।
१५ एमबीपीएस इन्टरनेट मै सन्तुष्ट हुने ग्राहकलाई ठूलो प्याकेज किन चाहियो भन्ने प्रश्नमा उनले भने , सेवाप्रदायकको अगाडि सन्तुस्ट छु भन्ने तर गाली चाँहि गरिराख्ने प्रवृत्ति पनि छ ।
१५ किलोमिटर मुख्य नहरसहित यसमा ५ वटा सहायक नहरहरु पनि बनाउनुपर्छ ।
१५ किलोमिटर मुख्य नहरसहित यसमा ५ वटा सहायक नहरहरू पनि बनाउनुपर्छ ।
१५ खेलबाट २९ अंक बटुलेको गोकुलमले समान अंक रहेको चर्चिल ब्रदर्सलाई गोल अन्तरमा उछिन्दै उपाधि जितेको हो ।
१५ खेलबाट २९ अंक बटलेको गोकुलमले समान अंक रहेको चर्चिल ब्रदर्सलाई गोल अन्तरमा उछिन्दै उपाधि जितेको हो ।
१५ घरमा आंशिक क्षति भएको थियो ।
१५ घरमा आंशिक कषति भएको थियो ।
१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्यासमा मात्रै पाक्षिक रुपमा ६.१३ करोड घाटा रहेको निगमले बताएको छ ।
१५ दिनमा निगमलाई ८८ करोड घाटा हुने र ग्यासमा मात्रै पाक्सिक रुपमा ६.१३ करोड घाटा रहेको निगमले बताएको छ ।
१५ र ३ को यो भिन्नताले अलग पक्षलाई संकेत गर्छ ।
१५ र ३ को यो भिन्नताले अलग पक्षलाई शंकेत गर्छ ।
१५ लाख लगानीकर्ता रहेको बजारमा एक वर्षमा लगानीकर्ता दोब्बर भन्दा बढी भएर ३५ लाख पुगेका छन् , यसले बजार बढाउन सघाएको छ , पोखरेलले भनिन् ।
१५ लाख लगानीकर्ता रहेको बजारमा एक वर्षमा लगानीकर्ता दोब्बर भन्दा बढी भएर ३५ लाख पुगेका छन् , सले बजार बढाउन सघाएको छ , पोखरेलले भनिन् ।
१५ सालको आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीलगायतका सांसदहरूको ठूलो संख्या राजा महेन्द्रको प्रजातन्त्रविरुद्धको कुदेतामा सामेल भए ।
१५ सालको आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीलगायतका सांसदहरूको ठलो संख्या राजा महेन्द्रको प्रजातन्त्रविरुद्धको कुदेतामा सामेल भए ।
१५औं योजनाले आगामी ५ वर्ष भित्रमा १ प्रतिशत कुलग्राहस्त उत्पादन गर्ने लक्ष्य रहेको बताए ।
१५औं योजनाले आगामी ५ वर्ष भित्रमा १ प्रतिशत कुलग्राहस्त उत्पादन गर्ने लक्ष्य रहेको बतए ।
१६ घ१ख मा सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नको लागि नेपाल सरकारले आवश्यक स्रोतको व्यवस्था गर्नेछ भनिएको छ ।
१६ घ१ख मा सबै बालबालिकालाई आधारभूत तहसम्मको शिक्सा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्नको लागि नेपाल सरकारले आवश्यक स्रोतको व्यवस्था गर्नेछ भनिएको छ ।
१६ जनवरीबाट भारतमा खोप अभियान सुरु भएको थियो ।
१६ जनवरिबाट भारतमा खोप अभियान सुरु भएको थियो ।
१६ मुलुकमा दुई साताभित्र खोप अभियान शुरु हुने भए पनि बाँकी २ मुलुकमा कहिलेसम्म हुन्छ भन्ने टुङ्गो छैन ।
१६ मुलुकमा दुई साताभित्र खोप अभियान शुरु हुने भए पनि बांकी २ मुलुकमा कहिलेसम्म हुन्छ भन्ने टुङ्गो छैन ।
१६ वर्षीय बालिका ललितपुरकै स्थानीय बोर्डिङ स्कुलमा पढ्छिन् ।
१६ वर्षीय बालिका ललितपुरकै स्थानीय बोर्डिङ स्कुलमा पढ्छि् ।
१६ हौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो ।
१६ ौँ शताव्दीको मध्यतिरै जनवरी १ लाई नयाँ वर्षको पहिलो दिन मान्न थालिसकिएको थियो ।
१७ अर्थात् , समुचित तरिकाले गरेको प्राणायामले सम्पूर्ण रोगको निराकरण गर्दछ , जबकी गलत तरिकाले प्राणायाम गरेमा त्यसले अनेक रोग जन्माउने भय रहन्छ ।
१७ अर्थात् , समुचित तरिकाले गरेको प्राणायामले सम्पूर्ण रोगको निराकरण गर्दछ , जबकी गलत तरिकाले प्राणायाम गरेमा त्यसले अनेक रोग जन्माउने भए रहन्छ ।
१७ जना महिलाले झुण्डिएर आत्महत्याको प्रयास गरेका छन् भने ३८ जना पुरुषले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।
१७ जना महिलाले झुण्डिएर आत्महत्याको प्रयास गरेका छन् भने ३८ जना पुरुषले बिस सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका छन् ।
१७ महिनामा काम पुरा गर्नेगरी सम्झौता भएको छ , श्रेष्ठले भने सम्झौता भएपश्चात निर्माण कम्पनीले काम सुरु गरेको हो ।
१७ महिनामा काम पुरा गर्नेगरी सम्ौता भएको छ , श्रेष्ठले भने सम्झौता भएपश्चात निर्माण कम्पनीले काम सुरु गरेको हो ।
१७ मिनेटमा सुनीलकै क्रसमा अनन्त तामाङले डिबक्सबाट गरेको हेड आउट भयो ।
१७ मिनेटमा सुनीलकै क्रसमा अनन्त तामाङले डीबक्सबाट गरेको हेड आउट भयो ।
१७ वर्षे इतिहासमा रोयटर्सले निष्पक्ष , गुणस्तरीय र स्वतन्त्र रुपमा विश्वसनीय समाचार सामग्री पस्केको उल्लेख गर्दै गालोनीले विश्वस्तरीय समाचार कक्षको नेतृत्व गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छिन् ।
१७ वर्षे इतिहासमा रोयटर्सले निष्पक्ष , गुणस्तरीय र स्वतन्त्र रुपमा विश्वसनीय समाचार सामग्री पस्केको उल्लेख गर्दै गालोनीले विश्वस्तरीय शमाचार कक्षको नेतृत्व गर्न पाउनु आफ्ना लागि गौरवको कुरा भएको बताएकी छिन् ।
१८ औं ओभरमा नितिश रानालाई मोहम्मद नाबीले क्याच आउट गराए ।
१८ औं ओभरमा नितिश रानालाई मोहम्मद नाबीले क्या आउट गराए ।
१८ औं मिनटमा पुनः कन्दङवाले पाएको बललाई सदुपयोग गर्दै गोल गरे ।
१८ औं मिनटमा पुनः कन्ङवाले पाएको बललाई सदुपयोग गर्दै गोल गरे ।
१८ कात्तिकमा लक्ष्मीपूजा , १९ कात्तिकमा गोरु तिहार र २ कात्तिकमा भाइटीका छ ।
१८ कात्तिकमा लक्ष्मीपुजा , १९ कात्तिकमा गोरु तिहार र २ कात्तिकमा भाइटीका छ ।
१८ देखि ३५ वर्षसम्मका युवाहरू यो कुलतमा फसेका छन् , कैलालीका डीएसपी प्रतीक विष्टले भने , जिल्लाका सबै बजारमा यसको जालो फैलिएको छ ।
१८ देखि ३५ वर्षसम्मका यवाहरू यो कुलतमा फसेका छन् , कैलालीका डीएसपी प्रतीक विष्टले भने , जिल्लाका सबै बजारमा यसको जालो फैलिएको छ ।
१८ नेपालको संविधानमा प्रतिनिधिसभाको कार्यकाल कति वर्षको हुने व्यवस्था गरिएको छ ?
१८ नेपालको संविधानमा प्रतिनिधिसभाको कार्यकाल कति वर्को हुने व्यवस्था गरिएको छ ?
१८ महिना जाबुकेमा छँदा जाबुके वा राजदरबारलाई नभएर सिंहदरबारको सबलीकरणमा उनी नीति निर्माणतर्फ अग्रसर रहे ।
१८ महिना जाबुकेमा छँदा जाबुके वा राजदरबारलाई नभएर सिंहदरबारको सबलिकरणमा उनी नीति निर्माणतर्फ अग्रसर रहे ।
१८ वर्ष कतारमा काम गरेर एक वर्षअघि मात्रै नेपाल फर्केका धनुषाको मिथिला बिहारी नगरपालिका९ को कटरहित नयाँ टोलका सञ्जित यादव करीब ८ घर भएको टोलका ३ देखि ४ जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन् ।
१८ वर्ष कतारमा काम गरेर एक वर्ष अघि मात्रै नेपाल फर्केका धनुषाको मिथिला बिहारी नगरपालिका९ को कटरहित नयाँ टोलका सञ्जित यादव करीब ८ घर भएको टोलका ३ देखि ४ जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन् ।
१८ वर्ष कतारमा काम गरेर एक वर्षअघि मात्रै नेपाल फर्केका धनुषाको मिथिला बिहारी नगरपालिका९ को कटरहित नयाँ टोलका सञ्जित यादव करीब ८ घर भएको टोलका ३ देखि ४ जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन् ।
१८ वर्ष कतारमा काम गरेर एक व्षअघि मात्रै नेपाल फर्केका धनुषाको मिथिला बिहारी नगरपालिका९ को कटरहित नयाँ टोलका सञ्जित यादव करीब ८ घर भएको टोलका ३ देखि ४ जनासम्म युवा वैदेशिक रोजगारीका लागि एजेन्टलाई पासपोर्ट बुझाएर बसेको बताउँछन् ।
१८ वर्षभन्दा कम उमेर भएकाले अदालतले दिनेशलाई पुर्पक्षका लागी बालसुधार गृह दिपायल पठाएको थियो ।
१८ वर्सभन्दा कम उमेर भएकाले अदालतले दिनेशलाई पुर्पक्षका लागी बालसुधार गृह दिपायल पठाएको थियो ।
१८३४ सालको भूकम्पको समयमा दुवै स्तम्भ केही भएनन् बाँचे तर भीमसेनको दुई टावरमध्ये पहिलो ठूलो क्षति भयो ।
१८३४ सालको भूकम्पको समयमा दुवै स्तम्भ केही भएनन् बाँचे तर भीमसेनको दुई टावरमध्ये पहिलो ठूलो क्सति भयो ।
१८७८ मै जारी भएको एक लालमोहरमा गाईगोरु मुग्लान लगी बेचे दण्ड भन्ने लेखिएको छ ।
१८७८ मै जारी भएको एक लालमोहरमा गाईगोरु मुग्लान लगी बेचे द्वन्द्व भन्ने लेखिएको छ ।
१८औँ शताब्दीको न्युटनियन यथार्थवादी व्याख्या वास्तवमै बहुआयामिक मात्र होइन , नवीन वैज्ञानिक मान्यताको सुरुवात पनि थियो ।
१८औँ शताब्दीको न्युटनियन यथार्थवादी व्याख्या ास्तवमै बहुआयामिक मात्र होइन , नवीन वैज्ञानिक मान्यताको सुरुवात पनि थियो ।
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
0
Edit dataset card

Models trained or fine-tuned on duraad/thegroup-datafile-31k