text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: यदी बैंकको शाखाले ऋण दिन नमानेमा वा प्रक्रियाको बारेमा बुझाउन नचाहेको खण्डमा उजुरी समेत गर्न सकिने व्यवस्था छ। Name entity extraction:### Response: No entity
[]
### Input: यहाँ उसले अधिकतम ५ हजार नगद निकाल्न सक्छ। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाल स्टक एक्सचेन्जको कारोबार परिपाटी अनुसार यो कारोबार राफसाफ हुन ३ दिन लाग्छ र बिहीबार मात्र यसको भुक्तानी प्राप्त हुन्छ। Name entity extraction:### Response: नेपाल स्टक एक्सचेन्ज Organization बिहीबार Date ३ दिन Date
[(0, 20, 'Organization', 'नेपाल स्टक एक्सचेन्ज'), (82, 89, 'Date', 'बिहीबार'), (68, 73, 'Date', '३ दिन')]
### Input: र, उसले धितोपत्र कारोबार कानुनको उल्लंघन गरेको ठहरिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: यस अघि नेपाल सरकारले नै जारी गरेको र यस सम्मानित सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा नेपाल सरकारले गरेको सम्झौता अनुरुपको विधेयक संसदमा पेश हुन्छ भन्ने मेरो आशा थियो तर त्यस अनुरुप हुन सकेन, जुन दु:खद छ । Name entity extraction:### Response: नेपाल सरकार Organization नेपाल सरकार Organization
[(7, 18, 'Organization', 'नेपाल सरकार'), (88, 99, 'Organization', 'नेपाल सरकार')]
### Input: जहाँसम्म काठमाडौं उपत्यका वाहिर खोल्ने विषय छ, सरकारले ५ बर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एक मेडिकल कलेज खोल्नुपर्छ र नीजिको हकमा पनि आयोगले अध्ययन गरि विभिन्न विकल्पहरू सहित आवश्यक निर्णय गर्न सक्छ नै । Name entity extraction:### Response: काठमाडौं Location ५ बर्ष Date
[(9, 17, 'Location', 'काठमाडौं'), (55, 61, 'Date', '५ बर्ष')]
### Input: र, सोभन्दा कम हुन गएमा सहायक मार्जिन कल लागू हुन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: मर्यादापालकहरूको जिम्मेवारी सभामुखको रक्षा गर्ने मात्र हुने भन्दै कांग्रेसले 'वेलको बीचमै आएर रोक्नु संसदीय मर्यादाविपरीत' भनेको छ। Name entity extraction:### Response: No entity
[]
### Input: सन् २००७ (दक्षिण अफ्रिका)- भारत विजयी Name entity extraction:### Response: सन् २००७ Date दक्षिण अफ्रिका Location भारत Organization
[(0, 8, 'Date', 'सन् २००७'), (10, 24, 'Location', 'दक्षिण अफ्रिका'), (27, 31, 'Organization', 'भारत')]
### Input: सडक डिभिजनले मंसिर १८ मा ढल सम्बन्धी कार्यको लागि बजेटको ब्यवस्था नभएको र त्यस ठाउँमा ढल राख्न सम्भव पनि नभएको भनि जवाफ फर्काए पछि सडक निर्माण कार्य थप अनिश्चय तर्फ धकेलियो। Name entity extraction:### Response: मंसिर १८ Date
[(13, 21, 'Date', 'मंसिर १८')]
### Input: कामपाले यस किसिमको व्यवस्था सुरू गरे पनि कामपाको धेरै आवश्यक स्थानमा आकाशे पुल छैन भने भएका पुल पनि मर्मत गर्नुपर्ने अवस्थाप्रति भने कामपाले ध्यान दिएको छैन। Name entity extraction:### Response: कामपा Organization
[(0, 5, 'Organization', 'कामपा')]
### Input: बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी संघका अध्यक्ष भवन भट्टसहितको प्रतिनिधि मण्डलले सुझाव पेश गरेको हो। Name entity extraction:### Response: बालुवाटार Location बिहिबार Date केपी शर्मा ओली Person भवन भट्ट Person
[(0, 9, 'Location', 'बालुवाटार'), (37, 44, 'Date', 'बिहिबार'), (59, 73, 'Person', 'केपी शर्मा ओली'), (99, 107, 'Person', 'भवन भट्ट')]
### Input: त्यस्तै २०६३ को सम्बन्धमा पूर्व न्यायाधीश श्री कृष्णजङ्ग रायमाझीको अध्यक्षतामा, सहकारी र मेडिकल शिक्षामा अनियमितता जाँचबुझ गर्न यो पंक्तिकारकै अध्यक्षतामा आयोग गठन भएका थिए। Name entity extraction:### Response: २०६३ Date कृष्णजङ्ग रायमाझी Person
[(8, 12, 'Date', '२०६३'), (47, 64, 'Person', 'कृष्णजङ्ग रायमाझी')]
### Input: राष्ट्रिय योजना आयोगले १५ औ योजनाका आधारपत्रमाथि प्रादेशिक छलफललाई जारी राखेको छ। Name entity extraction:### Response: राष्ट्रिय योजना आयोग Organization
[(0, 20, 'Organization', 'राष्ट्रिय योजना आयोग')]
### Input: नेपालमा जागिर साह्रै महंगो हुँदै गएको छ। Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: अस्ट्रेलियामा फेरि अर्का नेपाली विद्यार्थीको मृत्यु Name entity extraction:### Response: अस्ट्रेलिया Location
[(0, 11, 'Location', 'अस्ट्रेलिया')]
### Input: संशोधन हालेका राष्ट्रिय जनता पार्टीका सांसद वृजेशचन्द्रलालले छलफलमा सहभागी हुँदै  डाक्टर गोविन्द केसीसँग भएका सम्झौताका बुँदा समेटेर नआएको विधेयक परिमार्जन गरिनुपर्ने माग गरेका थिए। Name entity extraction:### Response: राष्ट्रिय जनता पार्टी Organization वृजेशचन्द्रलाल Person गोविन्द केसी Person
[(14, 35, 'Organization', 'राष्ट्रिय जनता पार्टी'), (44, 58, 'Person', 'वृजेशचन्द्रलाल'), (89, 101, 'Person', 'गोविन्द केसी')]
### Input: पहिले बर्मा भनिने म्यान्मामा नेपाली मूलका करीब दुई लाख मानिसको बसोबास छ। Name entity extraction:### Response: बर्मा Location म्यान्मा Location
[(6, 11, 'Location', 'बर्मा'), (18, 26, 'Location', 'म्यान्मा')]
### Input: यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो। Name entity extraction:### Response: संयुक्त राष्ट्र संघ Organization
[(3, 22, 'Organization', 'संयुक्त राष्ट्र संघ')]
### Input: लिभरपुल ५४ अंक जोडेर लिगको शीर्षस्थानमा रहँदा ४८ अंक बनाएर टोटेनह्यामले लिभरपुललाई पछ्याइरहेको छ। Name entity extraction:### Response: लिभरपुल Organization टोटेनह्याम Organization लिभरपुल Organization
[(0, 7, 'Organization', 'लिभरपुल'), (59, 69, 'Organization', 'टोटेनह्याम'), (72, 79, 'Organization', 'लिभरपुल')]
### Input: दोलखामा जन्मिए पनि उनका आमाबुबा त्यहाँका पुराना बासिन्दा होइनन्। Name entity extraction:### Response: दोलखा Location
[(0, 5, 'Location', 'दोलखा')]
### Input: जाँचबुझ आयोगका अध्यक्षले प्रधानन्यायाधीश वा निजले खटाएको सर्वोच्च अदालतका न्यायाधीश समक्ष शपथ लिनुपर्छ। Name entity extraction:### Response: सर्वोच्च अदालत Organization
[(57, 71, 'Organization', 'सर्वोच्च अदालत')]
### Input: अमेरिकासँगै ब्राजिल, कोलम्बिया, चिली, पेरू, इक्वेडर, अर्जेन्टिना र पाराग्वे पनि हुवानकै पक्षमा उभिए। Name entity extraction:### Response: अमेरिका Location ब्राजिल Location कोलम्बिया Location पेरू Location इक्वेडर Location चिली Location अर्जेन्टिना Location पाराग्वे Location हुवान Person
[(0, 7, 'Location', 'अमेरिका'), (12, 19, 'Location', 'ब्राजिल'), (21, 30, 'Location', 'कोलम्बिया'), (38, 42, 'Location', 'पेरू'), (44, 51, 'Location', 'इक्वेडर'), (32, 36, 'Location', 'चिली'), (53, 64, 'Location', 'अर्जेन्टिना'), (67, 75, 'Location', 'पाराग्वे'), (80, 85, 'Person', 'हुवान')]
### Input: अष्ट्रेलियामा एक नेपाली विद्यार्थी नदिमा डुबेर बेपत्ता Name entity extraction:### Response: अष्ट्रेलिया Location
[(0, 11, 'Location', 'अष्ट्रेलिया')]
### Input: रजवास गाउँबाटै राँगा लगायत बिहेमा चाहिने सर्जाम नानोछोरीको पाटन मूल घरसम्म ल्याइयो। Name entity extraction:### Response: पाटन Location नानोछोरी Person रजवास गाउँ Location
[(59, 63, 'Location', 'पाटन'), (48, 56, 'Person', 'नानोछोरी'), (0, 10, 'Location', 'रजवास गाउँ')]
### Input: केही छिनपछि म झ्याङखोर्ने भैंसीलाई भेट्न गएँ। Name entity extraction:### Response: No entity
[]
### Input: बिहेपछि नानीछोरीलाई सहज भएन। Name entity extraction:### Response: नानीछोरी Person
[(8, 16, 'Person', 'नानीछोरी')]
### Input: त्यसैले योग दर्शनलाई पतञ्जली योग पनि भनिएको हो। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाल बैंक लिमिटेड, पुरातत्व विभाग, नेपाल चार्टर एकाउन्टेन्ट संस्था लगायतसँग प्राप्तांक माग गर्दै सूचना आयोगमा पुनरावेदन गर्ने सबैले आफूले हासिल गरेको प्राप्तांक पाए। Name entity extraction:### Response: नेपाल बैंक लिमिटेड Organization पुरातत्व विभाग Organization नेपाल चार्टर एकाउन्टेन्ट संस्था Organization
[(0, 18, 'Organization', 'नेपाल बैंक लिमिटेड'), (20, 34, 'Organization', 'पुरातत्व विभाग'), (36, 67, 'Organization', 'नेपाल चार्टर एकाउन्टेन्ट संस्था')]
### Input: पतञ्जलीको योग दर्शनमा भए अनुसार योग त्यो प्रयत्न हो, त्यो साधना वा अभ्यास हो, जसको माध्यमले चित्त र इन्द्रीयलाई वशमा गरिन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: अध्यक्ष राहुलले भने प्रियंका शक्तिशाली नेता भएको बताएका छन्। Name entity extraction:### Response: राहुल Person प्रियंका Person
[(8, 13, 'Person', 'राहुल'), (20, 28, 'Person', 'प्रियंका')]
### Input: तामाङको खुट्टामा गोली लागेको प्रहरीले बताएको छ। Name entity extraction:### Response: तामाङ Person
[(0, 5, 'Person', 'तामाङ')]
### Input: एकदिन गैर आवासीय नेपाली संघका अगुवाको विषयमा एउटा रिपोर्ट तयार पारेँ र मिडियामा हालेँ। Name entity extraction:### Response: गैर आवासीय नेपाली संघ Organization
[(6, 27, 'Organization', 'गैर आवासीय नेपाली संघ')]
### Input: आमाले कहिल्यै ढाट्नुहुन्न जस्तो लाग्थ्यो। Name entity extraction:### Response: No entity
[]
### Input: सन् २०१६ (भारत) –वेष्टइण्डिज विजयी Name entity extraction:### Response: भारत Location सन् २०१६ Date वेष्टइण्डिज Organization
[(10, 14, 'Location', 'भारत'), (0, 8, 'Date', 'सन् २०१६'), (17, 28, 'Organization', 'वेष्टइण्डिज')]
### Input: केएल दुगड समूहको ‘ज्ञान मेज स्टाच’ बजारमा Name entity extraction:### Response: केएल दुगड Organization
[(0, 9, 'Organization', 'केएल दुगड')]
### Input: कीर्तिपुर नगरपालिकाको चोभारमा बन्ने सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन गर्ने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ। Name entity extraction:### Response: कीर्तिपुर नगरपालिका Organization चोभार Location
[(0, 19, 'Organization', 'कीर्तिपुर नगरपालिका'), (22, 27, 'Location', 'चोभार')]
### Input: राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरी सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ति जनाएका हुन्। Name entity extraction:### Response: बुधबार Date सुरेन्द्रराज पाण्डे Person
[(15, 21, 'Date', 'बुधबार'), (59, 78, 'Person', 'सुरेन्द्रराज पाण्डे')]
### Input: 'आज बिदामा मन्त्रालय आएको भएर मैले एकछिन छोरा हेर्न पाएँ, घरमा हेर्न पनि भ्याइन्न,' उनले भनिन्, 'बहिनीहरुले सघाउँछन्। Name entity extraction:### Response: आज Date
[(1, 3, 'Date', 'आज')]
### Input: त्यो दिन सनिवारको दिन थियो। Name entity extraction:### Response: सनिवार Date
[(9, 15, 'Date', 'सनिवार')]
### Input: आयोगले वास्तविकता महशुस गरी नेपाल सरकारका मुख्यसचिव र संसदका महासचिवका नाममा सूचना मागकर्ताले सूचना अधिकारी र कार्यालय प्रमुखसँग सहज पहुँच राख्न सक्ने प्रबन्ध मिलाउनू भन्ने आदेश जारी गर्यो। Name entity extraction:### Response: नेपाल सरकार Organization
[(28, 39, 'Organization', 'नेपाल सरकार')]
### Input: एकछिनपछि प्रसंग बदलेर मेलम्ची खानेपानी आयोजनाको कुरा झिकिन्। Name entity extraction:### Response: No entity
[]
### Input: यो सँगै टेलरले केन विलियम्सन र एड्रयू जोन्सको कीर्तिमान बराबरी गरेका छन्। Name entity extraction:### Response: टेलर Person केन विलियम्स Person एड्रयू जोन्स Person
[(8, 12, 'Person', 'टेलर'), (15, 27, 'Person', 'केन विलियम्स'), (31, 43, 'Person', 'एड्रयू जोन्स')]
### Input: सुरूमा सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि अनुमति नदिने बताए। Name entity extraction:### Response: कृष्णबहादुर महरा Person
[(14, 30, 'Person', 'कृष्णबहादुर महरा')]
### Input: आयोगमा पुनरावेदन पर्यो। Name entity extraction:### Response: No entity
[]
### Input: नेपालले दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिँदै उनले हालै नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेको स्पष्ट पारे। Name entity extraction:### Response: नेपाल Location दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान) Organization नेपाल Location बिम्स्टेक Organization
[(0, 5, 'Location', 'नेपाल'), (8, 69, 'Organization', 'दक्षिण तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)'), (202, 207, 'Location', 'नेपाल'), (281, 290, 'Organization', 'बिम्स्टेक')]
### Input: कम्तीमा स्नातक तह वा सोसरह उत्तिर्ण भएकाले आवेदन दिन सक्नेछन्। Name entity extraction:### Response: No entity
[]
### Input: साउदी अरबमा तीन तला माथिबाट खसेर घाइते भएका रामपुर नगरपालिका–५ सुन्दरटोलका चन्द्रबहादुर परियार अब सदाका लागि अर्काको सहारामा जीवन बिताउन बाध्य भएका छन् । Name entity extraction:### Response: साउदी अरब Location रामपुर नगरपालिका Organization सुन्दरटोल Location चन्द्रबहादुर परियार Person
[(0, 9, 'Location', 'साउदी अरब'), (44, 60, 'Organization', 'रामपुर नगरपालिका'), (63, 72, 'Location', 'सुन्दरटोल'), (75, 94, 'Person', 'चन्द्रबहादुर परियार')]
### Input: आफ्ना श्रीमानले माया गरे पनि ससुरासँग उनको एक वर्षसम्म बोलचाल भएन। Name entity extraction:### Response: एक वर्ष Date
[(43, 50, 'Date', 'एक वर्ष')]
### Input: डा केसीकै मागअनुसार जाने हो भने आगामी १५ वर्षसम्म मुलुकमा मेडिकल कलेज स्थापना गर्न नसकिने उनको भनाइ थियो। Name entity extraction:### Response: केसी Person १५ वर्ष Date
[(3, 7, 'Person', 'केसी'), (38, 45, 'Date', '१५ वर्ष')]
### Input: वाइडबडीमा के भयो मलाई थाहा छैन: देउवा Name entity extraction:### Response: देउवा Person
[(33, 38, 'Person', 'देउवा')]
### Input: क्याम्प यही २४ देखि माघ १२ गतेसम्म सञ्चालन हनेछ। Name entity extraction:### Response: २४ देखि माघ १२ Date
[(12, 26, 'Date', '२४ देखि माघ १२')]
### Input: रतुवामाई वृक्षारोपण आयोजनाको जंगलहातामा शुक्रबार राति टिक जातका हरिया रूख काटिएका छन्। Name entity extraction:### Response: शुक्रबार Date
[(40, 48, 'Date', 'शुक्रबार')]
### Input: आफूबाटै स्थापना गरेको काठमाडौंको भिमसेनगोलामा अवस्थित प्राकृतिक चिकित्सालयमा योग र प्राकृतिक चिकित्साको प्रयोगात्मक कक्षा समेत निःशुल्क सञ्चालन गर्दै आउनुभएको छ। Name entity extraction:### Response: काठमाडौं Location भिमसेनगोला Location
[(22, 30, 'Location', 'काठमाडौं'), (33, 43, 'Location', 'भिमसेनगोला')]
### Input: पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको कार्यसम्पादन समितिको विस्तारित बैठकले विभिन्न ६ बुँदे निर्णय गरेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। Name entity extraction:### Response: कमल थापा Person बुधबार Date मोहन श्रेष्ठ Person
[(15, 23, 'Person', 'कमल थापा'), (38, 44, 'Date', 'बुधबार'), (148, 160, 'Person', 'मोहन श्रेष्ठ')]
### Input: ’  अहिले सडकको काम तीव्र गतिमा भइरहेका कारण स्थानीयवासी पनि सुनसेरासम्म गाडी गुड्नेमा ढुक्क छन्। Name entity extraction:### Response: सुनसेरा Location
[(61, 68, 'Location', 'सुनसेरा')]
### Input: सरकारले नेपाल भ्रमण वर्ष-२०२० लाई सफल बनाउन मन्त्री अधिकारीकै अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको छ। Name entity extraction:### Response: नेपाल भ्रमण वर्ष-२०२० Event अधिकारी Person
[(8, 29, 'Event', 'नेपाल भ्रमण वर्ष-२०२०'), (52, 59, 'Person', 'अधिकारी')]
### Input: तर त्यो बीचमा तत्कालीन माओवादी नेता देव गुरुङ कानुन मन्त्री हुँदा पुनरावेदन अदालत तुलसीपुरले त्यो मुद्दा खनालविरूद्धमा फैसला गर्यो। Name entity extraction:### Response: देव गुरुङ Person पुनरावेदन अदालत तुलसीपुर Organization खनाल Person
[(36, 45, 'Person', 'देव गुरुङ'), (66, 90, 'Organization', 'पुनरावेदन अदालत तुलसीपुर'), (105, 109, 'Person', 'खनाल')]
### Input: ' मैले अनुभव गरिरहेको छु। Name entity extraction:### Response: No entity
[]
### Input: पछिल्लो समय चौधरी प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीको संरक्षणमा जोगिँदै आएको बुढाथोकीको आरोप छ। Name entity extraction:### Response: चौधरी Person मेटमणि चौधरी Person बुढाथोकी Person
[(12, 17, 'Person', 'चौधरी'), (37, 49, 'Person', 'मेटमणि चौधरी'), (75, 83, 'Person', 'बुढाथोकी')]
### Input: सडक हुतीको वडा कार्यालयसम्म पुगेकाले स्थानीयवासीले बाटो निर्माणमा संलग्न पदाधिकारीलाई सम्मान पनि गरेका थिए। Name entity extraction:### Response: हुती Location
[(4, 8, 'Location', 'हुती')]
### Input: बालकको घटनास्थलमै र आलेको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। Name entity extraction:### Response: आले Person जिल्ला प्रहरी कार्यालय रोल्पा Organization
[(20, 23, 'Person', 'आले'), (66, 95, 'Organization', 'जिल्ला प्रहरी कार्यालय रोल्पा')]
### Input: दाहालकी पत्नी सीता र खानेपानी मन्त्रीसमेत रहेकी बुहारी बिना मगर पनि रूघाखोकी र ज्वरोले बिरामी छन्। Name entity extraction:### Response: दाहाल Person सीता Person बिना मगर Person
[(0, 5, 'Person', 'दाहाल'), (14, 18, 'Person', 'सीता'), (55, 63, 'Person', 'बिना मगर')]
### Input: जोशीलगायतका एक दर्जन नेपाली युवा अस्ट्रेलियन डे को लामो छुट्टीमा बेन्ट्स बासिनमा क्याम्पीङ गएका थिए। Name entity extraction:### Response: जोशी Person बेन्ट्स बासिन Location
[(0, 4, 'Person', 'जोशी'), (65, 78, 'Location', 'बेन्ट्स बासिन')]
### Input: व्यासको तङ्ले भीरबाट हुतीसम्म सडक पुग्न झण्डै एक महीना भन्दा बढी समय लाग्यो । Name entity extraction:### Response: व्यास Location तङ्ले भीर Location हुती Location एक महीना Date
[(0, 5, 'Location', 'व्यास'), (8, 17, 'Location', 'तङ्ले भीर'), (21, 25, 'Location', 'हुती'), (46, 54, 'Date', 'एक महीना')]
### Input: यसबाट उनको अभिनयको जादु कम भएको आलोचनालाई कंगनाले केहि मानिसहरूले आफ्नो असफलता कुरीरहेकाले यस्ता टिप्पणी भएको बताएकी छन्। Name entity extraction:### Response: कंगना Person
[(42, 47, 'Person', 'कंगना')]
### Input: हाम्री छोरी त अब फर्किन्न्, फेरि यस्तो घटना कतै नहोस् – बुवा कपिलदेव खनाल Name entity extraction:### Response: कपिलदेव खनाल Person
[(61, 73, 'Person', 'कपिलदेव खनाल')]
### Input: विद्यार्थी विदेश जानु नपरोस्, नेपालमा चिकित्सा शिक्षा राम्रो होस भनेर ऐन नै पास गरेको सरकारले फेरि परिवर्तन गरिदियो,’ उनले भने। Name entity extraction:### Response: नेपाल Location
[(30, 35, 'Location', 'नेपाल')]
### Input: विष्णु चौधरी निर्दोष सावित भए र छुटे। Name entity extraction:### Response: विष्णु चौधरी Person
[(0, 12, 'Person', 'विष्णु चौधरी')]
### Input: प्रदेश मुख्यमन्त्रीहरू समेत रहेको समितिले नेपाल भ्रमण वर्षलाई सफल बनाउन मातहतका सबै निकायलाई गतिका साथ काम गर्न पनि आग्रह गरेको छ। Name entity extraction:### Response: नेपाल भ्रमण वर्ष Event
[(42, 58, 'Event', 'नेपाल भ्रमण वर्ष')]
### Input: दुहुँ गाउँपालिकासम्म गाडी गुड्न थालेको छ, व्यासको सुनसेरासम्म सडक पुग्यो भने त्यहाँका बासिन्दाको गाडी चढ्ने सपना पूरा हुने दिन धेरै टाढा छैन, व्यास गाउँपालिका–४ सुनसेराका कमलापति भट्टले भने। Name entity extraction:### Response: दुहुँ गाउँपालिका Organization व्यास Location सुनसेरा Location व्यास गाउँपालिका Organization सुनसेरा Location कमलापति भट्ट Person
[(0, 16, 'Organization', 'दुहुँ गाउँपालिका'), (42, 47, 'Location', 'व्यास'), (50, 57, 'Location', 'सुनसेरा'), (142, 158, 'Organization', 'व्यास गाउँपालिका'), (161, 168, 'Location', 'सुनसेरा'), (171, 183, 'Person', 'कमलापति भट्ट')]
### Input: यसरी गुरुकुल पद्धतिमा मात्र चलिरहेको योग र प्राकृतिक चिकित्सा शिक्षालाई विद्यालय र विश्वविद्यालयको ढाँचामा लगि औपचारिक शिक्षाका रुपमा नेपालमा पठनपाठन गराउने पद्धतिको शुरुवात गर्नु मानसाग्निको निकै ऐतिहासिक कदम हो, जसले गर्दा उहाँलाई निरन्तर स्मरण गराइरहने सुनिश्चित छ। Name entity extraction:### Response: नेपाल Location
[(134, 139, 'Location', 'नेपाल')]
### Input: राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ५ हजारभन्दा बढी अमेरिकी डलरको जुनसुकै मुद्रा सटही गर्ने नेपालीसँग प्यान नं. अनिवार्य लिन भनेको छ। Name entity extraction:### Response: राष्ट्र बैंक Organization
[(0, 12, 'Organization', 'राष्ट्र बैंक')]
### Input: उनले भने, ‘डा केसीसँग सरकारले छलफल र वार्ता गरेर ‘विन विन’को वातावरण सिर्जना गर्छ, सरकार लचिलो हुन्छ, अघि–पछि हट्छ, हठी हुँदैन। Name entity extraction:### Response: केसी Person
[(14, 18, 'Person', 'केसी')]
### Input: नेपालमा योगको चर्चा गर्दा मानसाग्निको मुख्य चर्चा हुने गर्छ। Name entity extraction:### Response: नेपाल Location
[(0, 5, 'Location', 'नेपाल')]
### Input: बनारसी दोपट्टामा सजिएर गृहप्रवेश गरिन् दीपिका Name entity extraction:### Response: दीपिका Person
[(39, 45, 'Person', 'दीपिका')]
### Input: आधिकारिक सर्भिस सेन्टर मार्फत् उपब्ध हुने कम्पनीले जनाएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी जहाज खरिदमा भएको अनियमिततामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization शेरबहादुर देउवा Person
[(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (48, 63, 'Person', 'शेरबहादुर देउवा')]
### Input: नानीछोरीका ससुराको परिवारको कथा पनि हत्तपत्त सुन्न नपाइने खालकै छ। Name entity extraction:### Response: नानीछोरी Person
[(0, 8, 'Person', 'नानीछोरी')]
### Input: २१ वर्ष पुरा भई ४५ वर्ष नकटेका र कम्प्युटरसम्वन्धी ज्ञान भएकाले आवेदन गर्न सक्ने मन्त्रालयले जनाएको छ। Name entity extraction:### Response: २१ वर्ष Date ४५ वर्ष Date
[(0, 7, 'Date', '२१ वर्ष'), (16, 23, 'Date', '४५ वर्ष')]
### Input: भैरवले 'वंश थाम्न' बाहुनी पनि बिहे गरेछन्। Name entity extraction:### Response: भैरव Person
[(0, 4, 'Person', 'भैरव')]
### Input: ऋण खोजेर साउदी पुगेको सात दिनमै उनी तीन तला माथिबाट खस्न पुगे । Name entity extraction:### Response: साउदी Location सात दिन Date
[(9, 14, 'Location', 'साउदी'), (22, 29, 'Date', 'सात दिन')]
### Input: उनले क्षेत्रीय साझेदारी र समझदारी विकासमा पनि नेपालले उत्तिकै महत्व दिएको उल्लेख गरे । Name entity extraction:### Response: नेपाल Location
[(46, 51, 'Location', 'नेपाल')]
### Input: यस्तै अर्को केसमा रतन भण्डारीले नेपाल र भारतबीच भएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विधान माग गरे। Name entity extraction:### Response: रतन भण्डारी Person नेपाल Location भारत Location
[(18, 29, 'Person', 'रतन भण्डारी'), (32, 37, 'Location', 'नेपाल'), (40, 44, 'Location', 'भारत')]
### Input: कांग्रेस सांसदहरूले उठेर निरन्तर  विरोध जनाइरहेपछि उनले  सीमित सांसदलाई प्रश्न गर्न दिने भन्दै सांसद मीनेन्द्र रिजाललाई बोल्न समय दिए। Name entity extraction:### Response: मीनेन्द्र रिजाल Person
[(101, 116, 'Person', 'मीनेन्द्र रिजाल')]
### Input: बढो बादलको हुंडरी आएजस्तो अनुहार झन कालो देखियो। Name entity extraction:### Response: No entity
[]
### Input: यही साता इटालियन कम्पनीसँग हुने औपचारिक वार्तापछि रोकिएको मेलम्चीको काम अघि बढ्ने उनले सुनाइन्। Name entity extraction:### Response: यही साता Date
[(0, 8, 'Date', 'यही साता')]
### Input: म सनिवार एउटा हिन्दी फिल्म हेरेर आएको थिएँ। Name entity extraction:### Response: सनिवार Date
[(2, 8, 'Date', 'सनिवार')]
### Input: कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले युवाहरुको बलिदानीले स्थापित प्रदेश २ को सरकार युवाहरूकै भावना अनुसार अघि बढिरहेको उल्लेख गरे। Name entity extraction:### Response: लालबाबु राउत Person प्रदेश २ Organization
[(62, 74, 'Person', 'लालबाबु राउत'), (105, 113, 'Organization', 'प्रदेश २')]
### Input: चोभार सुख्खा बन्दरगाहको विरोधमा प्रदर्शन Name entity extraction:### Response: चोभार Location
[(0, 5, 'Location', 'चोभार')]
### Input: यसैबीच श्रीलंकाका कप्तान लासिथ मालिंगाले प्रतियोगिताको फर्म्याटबारे असन्तुष्टी जनाएका छन्। Name entity extraction:### Response: लासिथ मालिंगा Person श्रीलंकाका Organization
[(25, 38, 'Person', 'लासिथ मालिंगा'), (7, 17, 'Organization', 'श्रीलंकाका')]
### Input: मंगलबार अपरान्ह एक गेष्ट हाउसमा रहेका अभिलाश तामाङ नामका व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो। Name entity extraction:### Response: अभिलाश तामाङ Person मंगलबार Date
[(38, 50, 'Person', 'अभिलाश तामाङ'), (0, 7, 'Date', 'मंगलबार')]
### Input: सिसाखानी उत्खनन् सुरू गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताए। Name entity extraction:### Response: महादेव ठगुन्ना Person
[(144, 158, 'Person', 'महादेव ठगुन्ना')]
### Input: भन्सार विभागले वर्षभर पत्रकारिताको माध्यमबाट भन्सार, व्यापार तथा आर्थिक क्रियाकलापमा टेवा पु¥याएको भन्दै टेलिभिजन कार्यक्रम अर्थको अर्थलाई सम्मान गरेको छ। Name entity extraction:### Response: भन्सार विभाग Organization
[(0, 12, 'Organization', 'भन्सार विभाग')]
### Input: शाखाको उद्घाटन ताप्ली गाँउपालिका अध्यक्ष  उद्धवसिंह थापाले गरे। Name entity extraction:### Response: ताप्ली गाँउपालिका Organization उद्धवसिंह थापा Person
[(15, 32, 'Organization', 'ताप्ली गाँउपालिका'), (42, 56, 'Person', 'उद्धवसिंह थापा')]
### Input: योगदर्शनका प्रतिपादक ऋषि पतञ्जली हुन्। Name entity extraction:### Response: ऋषि पतञ्जली Person
[(21, 32, 'Person', 'ऋषि पतञ्जली')]
### Input: तस्बिरः नानीछोरीको पारिवारिक संकलन Name entity extraction:### Response: नानीछोरी Person
[(8, 16, 'Person', 'नानीछोरी')]
### Input: उससँग चल्न खोजेँ। Name entity extraction:### Response: No entity
[]
### Input: यो पनि हेर्नुहोस् Name entity extraction:### Response: No entity
[]
### Input: अचानक विकसित भएको यो राजनीतिक घटनापछि वर्षौंदेखि आर्थिक संकटसँग जुधिरहेको भेनेजुयलामा राजनीतिक अनिश्चितता पनि थपिएको छ। Name entity extraction:### Response: भेनेजुयला Location
[(74, 83, 'Location', 'भेनेजुयला')]
Downloads last month
0
Edit dataset card

Models trained or fine-tuned on Someman/ner-nepali