text
stringlengths
3
2.09k
label
stringclasses
8 values
भेरी मा फालेको हैनर
2
छुवाछूत भनेको कामी दमाई सार्की भित्र झन खतरा रहेछ आफू आफुलाई पहिला मिलाउना जरुरी छ जात भात भनेको केही छैना मात्रा मानव जाती भित्र पर्छ हामी
0
mcc को बारेमा किन बोल्दैनौ रबि जि । कि भाग आउनी भो तिमिलाइ पनि
0
हिजो दिनमा mcc बारे बिरोध गर्ने रबि लामिछाने अहिले mcc बारे चुइक्क बोल्दैनान यिनी पनि काङ्ग्रेसको एक खम्बा रहेछ्न
0
absolutely right 👍माहानायक राजेश हमाल ज्यु🙏 आज रास्ट्रको सार्वभौमता रास्ट्रीयता अखण्डताको चिन्ता गर्दै mcc को बारेमा आफ्नो धारणा राख्दै सबै पक्ष लाई सजक र सतर्क रहन गर्नु भएकोमा great salute 🙏🇳🇵
1
no mcc यदि mcc पास भयो कुनै नेता जिउदो बच्ने छैन आगो लगाउछौ हामि आम युवाहरु मिलेर !! खबरदार mcc
0
जे भए पनि राजदूत को छोरा हो राजेश हमाल जी ज्ञान बुद्धि र विवेक ले भरिपुर्ण।
1
तीनै जनाको टिप्पणी मलाई राम्रो लाग्यो ।❤️👍👌 तीनै जनाको टिप्पणीमा नेपाल देश प्रति देश भक्ती वा राष्ट्रिय हित , स्वतन्त्र र सार्वभौम बारे प्रष्ट विचार देखिन्छ ।💐
1
रबि लामिछाने दाई, महानायक राजेश हमाल, माहाबिर पुन ज्यु सहि कुरा गर्नु भयो mcc चाहिदैन हाम्रो नेपाल लाई mcc पास गर्ने नेताहरु खाेजी खाेजी आगाे लगाउनुपर्छ
0
अविस्कार सन्स्थापक महाबिर पुनको अभिव्यक्तिमा सिधै एमसिसी अस्विकार गरेकोछ। उहाँको भनाई र सोचाइमा दम छ। सलाम छ र हार्दिक नमन छ महाबिर पुन ज्युलाई।
1
अमेरिकाले देशबिकास त हैन झन सार्भो र खनिज हरू लुटेर देश बरबाद पारे को छ नेपाली जन्ताले न चाहेको mcc किन लिने देशको कानुन भन्दा माथि हुन्छ भने चाहिदैन नेपालीलाई mcc go back mcc
0
MCC खारेज गर् MCC चाहिदैन हाम्रो नेपाल हाम्रो देश 🙏
0
बौध्दीक हमाल राजेश हमाल राजेश दाईले जे बोल्यो धेरै राम्रो बोल्यो
1
America ले आज सम्म कुनै पनि देशको विकास गरेको देखेको छैन बरु उल्टै झन बिगारेर छोडेको छ
0
एमसिसि पढ्दै नपढी बिरोध गर्ने भन्थे बा ले ,के यी व्यक्तित्वहरुले नपढी यो कुरा बोलेका होलान् त ?सलाम सबैलाई ।
1
सलाम छ तिनै जना हिरोहरुलाई
1
लोकतन्त्र हो भने जनताको चाहना अनुरुप चल्नुपर्छ किनभने लोकतन्त्रमा जनमतको कदर हुन्छ। सोझा सिधा जनताको मत लिएर राष्ट्रको प्रतिनिधित्व गर्ने सरकार र राजनीतिक पार्टीले गर्नु हुन्न। यदि एमसिसी अनुदान भन्नू सरासर गलत हो। कुनै पनि राष्ट्रलाई सहयोग गर्नु बिनासर्त हुन्छ। महानायक राजेश हमलाद्वारा अभिव्यक्ति अप्रत्यक्ष रुपमा एमसिसी अस्विकार गर्नुभएको छ, धन्यवाद महानायक ज्यु।
1
तिनैजनाको सल्ला र सुझाव सहि लाग्यो। के गर्नु गुखाने नेताहरुले पहिलै घुस खाइसकेको छ। अब खानेकी ओकल्ने भाको छ। खायको भय ओकल्देउ र No mcc भनिदेउ कुरै खत्तम।
0
🇳🇵🇳🇵इ तिनै जना राजेश हमाल रबि लामिछाने र महाबिर पुन सरहरुले सहि विश्लेषण गर्नुभयो No Mcc🇳🇵🇳🇵
1
श्री मान महाबीर पुन हजुर को मत मन पराउने र ठीक लाग्छ देशहितको विरूद्ध कुनै शर्त राखेर कुनै पनि कार्य नहुनु पर्ने र वैश्विक बाजार को युग छ देश हित को लागीसर्वोपरि राखी देश का जिम्मेवार पदमा बसेका मान्छेहरूले कार्य गर्नु पर्ने
1
राजेश हमाल जि ले सहि बुझ्नु भएको छ र अमेरेकाको आफ्नो चरित्र सबै नेपाल को जनता ले बुझेको भन्ने पनि र उहाले प्रश्ट पार्दिनु भएको छ।
1
MCC पक्षधरहरूलाई अब पनि नेता मानिरहनु अावश्यक छैन।
0
राजेश हमाल , रबि र महाबिर जिको बिचारहरुलाई सलाम छ
1
यो नेपाल को ईतीहास लाई मेटाऊने कदम मात्र हो।नेपाल को ईतीहास हाम्रो पूर्खाले दीएको धरोहर हो हामी जस्ता छौ खूसी छौ।जा सम्म हामी नेपाली छौ।
1
कुनै पनि शर्त सहितको अनुदान नेपाललाई चाहिँदैन किनकि यो घातक हुन सक्छ।
0
अति राम्रो बिचार राजेससर
1
भीख दीने माथि नै हुन्छ, भीख लिने तल नै पर्छ
1
जय होस् राजेश हमाल ज्यु नमस्कार नो एम सि सि
1
Mcc चाहिँदैन। खारेज गर्नुपर्छ
0
एक दमै राम्रो सुझाप दिनु भयो
1
हाम्रो देशको बिज्ञ्य ज्यु राजेश हमाल सर
1
डा माहाबिर पुन सरको बिचार धारणा स्पस्ट छ देशको स्वाभिमान माथी आँच आउने खालको संयोग हरु राम्रो संग नबुझी सुईकार्नु हुदैन !
0
चाहिदैन MCC
0
सहायो कर गरी गरी हुँदैन, तर अमेरिका कर गरिरहनुको कारण हो नेपाल सिध्याउने
0
No MCC.अनुदान र रिण लिनु पर्ने हैसियत अतिबेला नेपाल र नेपालि छैन ! नेताहरु र सरकार निर्य भय तर
1
देशमा नागरिकहरु सक्छ्यम र सबलम्बि भैसकेका पनि छन चेटना-भया!
1
अब अन्तर्राष्ट्रिय मिडियाहरु मा विशेष अमेरिका नागरिक को घर घरमा news प्रसारण गर्नु पर्छ।
1
अनि सोध्नु पर्छ र बुझाउनु पर्छ। विश्व युद्ध नेपालबाट सुरु हुँदैछ भन्न सक्नु पर्छ। अब त्रासपूर्ण दिन सुरु हुदै छ यो बुझाउन सक्नु पर्छ।
0
देशका संयुक्त राज्य अमेरिका बाट नेपाल का लागि दिइन लागेको mcc को रकम समन्धमा आज सम्म देशका नागरीक समाज दुई देश बिच को निति नियम बुझेका बिद्वान हरूबाट समेत आम जनमानसमा सबैले बुझ्ने गरी प्रष्ट पार्न नसकि दलहरूका बिच राजनिति चलखेल भै रहंदा नायक राजेश हमाल ज्यु mcc का बारेमा दिएको मन्तव्य मलाई सान्धर्भिक लाग्यो यस सम्बन्धमा राजनिति खिचातानी हैन बास्तबिक कुरा प्रष्ट पारियोस हैन दुबै देशको मन्त्री पुर्ण संबन्ध लाइ नकारात्मक असर नपरोस, राधे राधे ।
1
यो अमेरिकी नेपाल मा बसेर चाइन सङ्ग निउ खोज्न basecamp बनाउने चाल हो र येस्को रणनीति पहिले देखिनै बनाउदै आएको हो । अर्को afghan बनाउन बेर छैन ।
0
लेख्ने जान्ने बिधुवान अमिरिका पथाउछन माहाबिर ले भने जस्तो अबिस्कार केन्द्र युवा सीप मुलक बनाउन जरुल छ योसो भय देस्को गहना युव सीप मुलुक हुनु पर्छ
1
एमसीसी चाहिदैन देश बैच्न पाइदैन काङ्ग्रेस र एमालेले कमिसनको लोभमा यसलाई संसद् बाट पारित गराउने षड्यन्त्र भित्र भित्रै गरिरहेको छ भने आम नेपाली जनताको भावना यसलाई कुनै हालतमा पनि स्वीकार गर्नुहुदैन भन्ने पक्षमा सडमै उत्रिएका छन्!अमेरिका जवर्जस्ती यसलाई नेपाली जनतामाथि लाद्न खोजेको छ!हाम्रो बुझाईमा यो राष्टघाति देशलाई गृहयुद्धतिर लैजाने र नेपाललाई कुरुक्षेत्रको मैदान बनाउँने षडयन्त्र हो?
0
नेपाली काे लागि mcc उपयोगी छहिन
0
सहि कुरा No mcc 😡😡😡
1
महानायक राजेश हमाल पत्रकार रबि लामिछाने र महाँबिर पुन जि ले भनेको एकदमै राम्रो लाग्यो र सहि कुरा भन्नुभयो तर यि नेता कार्यकर्ता लाई यो एम सिसि लाई जस्ताको तस्तै पास गर्नु हुन यो पास गर्ने लाई छोडनुपनि हुन
1
एमसीसी बनेकै रामरो याहा बाहुनबाडी भ्नदा
1
MCC परतन्त्र चाहिदैन।
0
सहि बिस्लेसन , नेपाल को कानुन माथी एम्स्सिसी रहेकोछ सबै दलको सहमती नलि बिना अध्यन हतार हतार तत्कालीन अर्थ मन्त्री ग्यानेन्द्र बहादुर लाई सम्झौता गर्न पठाउनु जनता को बिशाल बिरोध को बाबजुद खबरदारी को बाबजुद शेर बहादुर देउवा किन ज्यान को माया मारेर भएपनी पास गराउने पछमा लागेकोछ बडो ताजुब को कुरा भएकोछ। तेस्कै पछि पछि बाबुराम भट्टराई पनि कडा समर्थन मा देखिनु अमेरिका सङ नगद नारायण मा साठगाठत भएको छैन सन्का पनि तेतिनै उब्जिएकोछ। अमेरिकि सहयोग नियोग भन्दछ तर भारत लाई जोडि रहेकोछ कुनै पनि कार्य गर्दा भारत लाई सोध्नु पर्ने भएपछी कालापानी फिर्ता कहिले हुदैन।रास्ट्रघाती एस्ता सम्झौता यदि शेर बहादुर ले पास गरिहालेमा जन बिरोध व्यापक बडनेछ शान्तिले सरकार लाई बस्न जन बिरोध ले कहिले दिने छैन । जन बिरोध झन झन उग्र हुँदै जाने पक्काछ।
0
रबि दाइले MCC को विपक्षमा टेलिभिजन मा बोलिराख्दा MCC को बारेमा कत्तिपनी थाहा नहुने खाते हरुले अहिले रबि दाइलाइ MCC र अमेरिका को एजेण्ट भन्दै छन्। खातेहरुले यो एपिसोड राम्ररी हेर्नू नि।
0
हित गरदैन हय नेपाल🇳🇵🇳🇵🇳🇵
0
MCC ले अब नेपाल लाई अफगानिस्तान बनाउने योजना मा छ, अफगानि जति तागति नेपाली छैन र नेपाल रहदैन, बरु खाडि बासि हामी MCC ल्याउन दलालि नेपाली ले खाएको पैसा तिर्न तयार छौ।
1
सबै को कल्याण हुने काम गरौ यसमा नै समुल मानव जगत को कल्याण छ
1
हरहर महादेव
1
सबैकाे कुरा सुनियाे , बुझियाे । तर म भन्छु , याे सम्झाैता जस्ताकाे तेस्तै हाम्रा नेता भनाैदाहरुले पास गर्छन भने कुवँरकाे सन्तान हाै मर्न र मार्न डराउदैनै काेत पर्व सम्झे हुन्छ । म मान्छु ती ४ वटा खराब बुदा सच्चिनु पर्छ । नत्त उहीँ हाे ।काेत पर्व जिन्दावाद ।
1
साँचो अर्थमा अमेरिका एक आफैमा बिस्व हो, संसार हो । एक्चुवल तथ्यांक मलाई थाह नभए, पृथ्बिमा सरदर 190 जति देश होला, अनेकौं धर्म होला तर कुनै देशबासि न धर्म ?! सायदै नछुटेको कुनै नहोला । डिबि/रिफ्युजि/स्कलरशिप/आरक्षण/माईग्रेन्ट .... अनेंकौं नाममा ग्रीनकार्ड त बाँड्छ नै त्यसमाथि करोडौं खर्चेर, ज्यान जान सक्ने जतिसुकै खत्रा भएपनि ज्यान कै बाजि थापेर अमेरिका पुगेरै छाड्ने/अमेरिकि नागरिक भएरै छाड्नेहरुको जमात भिन्नै । त्यसैले अमेरिकि प्रशासन/सरकारलाई जुनसुकै देशको जस्तोसुकै आन्तरिक कुरा पनि थाह हुन्छ किनकि नेपालको आन्तरिक कुरा बुझ्न नेपालि नै बिज्ञ राखेको हुन्छ अनि मेलम्चि प्रोजेक्ट ३० बर्ष कट्दा पनि अझै काँचै छ भने mcc जस्तो मेगा project सकिन कम्तिमा आधा सताब्दि त लाग्छ नै भन्ने नेपालि बिज्ञको सल्लाह, बिजुलि/खानेपानीको बिल तिर्न पनि घुस यानि सरकारलाई पैसा बुझाउदा पनि घुस ?!!!!..... मुखैमा कानुन हुने देशको मालिक एउटा झुसेले कुर्सिमा बसेर मान्छे हेरि कानुन बोलेर लाखौं जनताको मुल्यवान समय झ्वाम ! समृद्द मुलुकमा हिड्दा-हिड्दै, टोइलेटमा बस्ताबस्तै मोबाईल घोचेर छिनमा सक्ने काम नेपालमा महिनौं-बर्षौ, एकै ठाउँ-छिनमै हुने काम, झुसेको कानुन/कुरा नबुझ्दा २/४ जोर जुत्ता फाट्छ, चारतिर भौंतारिंदा गाडिभाडा/नास्ता-खाना खर्च सक्किएर पानीको भरमा धुलो-धुवाँ खेप्दै रोगले जिबनलिला समाप्त होला तर काम बन्नेवाला छैन । अनुहार हेरि झुसेले बोलेको कुरा जब बुज्छ तब उल्टा ब्याज/फाईन पनि बोकाउदा घरखेत बेच्नु पर्ने स्थिति बन्छ । नेपालको भ्रष्ट प्रसाशनको यतार्थ नालिबेलि नेपालि सल्लाकारले सम्झाएपछि अमेरिकि सरकारले मुखमा कानुन हुने देशको मालिक झुसेहरुको चंगुलबाट मुक्त भै तोकेकै समयमा प्रोजेक्ट सिध्याउने मनसायले नै यो सर्त राखेको हो । ओलिको भाषामा :- "मलाई ताज्जुक लाग्छ, उद्देख लाग्छ, गज्जब लाग्छ........" ब्रमलुटमा कुनै कसर बाँकि नराख्ने तर टोपि लगाउने बित्तिकै अतभुत राष्टबाद जाग्ने ! ओलिराष्टबादिहरुको राष्टबाद-देशभक्ति जागेको देखेर । भुटानि/अफ्रीकि मात्र नभएर अल्लाहको नाममा जुनसुकै बेला आफुसँगै हज्जारौं निर्दोशहरुको ज्यान उडाउने, हेर्दा-हेर्दै हर्सो-उल्लासमय संसारलाई नरक-कुन्ड बनाउने बनाउने अल्लाहुँ-अकवर जस्तो क्रुर-हिंसकहरुको बिशाल जमात/रिफ्युजिलाई गाँसबास-कपास सबको ब्यबस्था सहित आफ्नो देश लाने, नागरिक बनाउने ! पश्चिमाको राष्टबाद देख्दा आफ्नै नेपालि भुटानिलाई श्रणार्थि बनाउने ओलिराष्टबादिहरुलाई
--
no mcc go back america 3 करोड जनता mcc जस्तो रास्ट्रघात गर्नु लेण्डुपे झोले दलाल सरकारले जबर्जस्ति पास गर्न खोछ भने जनता चुपलागेर बस्न सक्दैन जय नेपाल
0
सेर बहादुर देउबाको दिमाग समान्य जनताको जति पनि देश को माया रहेन छ
1
यही हो महानायकको आवाज़ नेपाल आमालाई बेच्नलागेको नेताहरुलाई सबक़ सिखाउनु पर्छ नेताहरु देशद्रोही हुन यों कदम चालेको नेताहरु हुन जनतालाई बुझाउनु पर्थ्यो अमेरिकाले जबरजस्ती गर्नु हुदैन no mcc🙏🇳🇵🙏
0
MCC pass गरियो भने हरेक हस्तच्येर गर्नी नेता मन्त्रि जिउको सबैको मृत्यु हैन बंश नाश गर्नछौ |
0
सहि भन्नु भएको छ याहा सबै जन ले यों कुर बात सहमत छु
1
राजेश हमाल जी तपाईं फिल्मको पर्दामा नै ठिक हुनु हुदो रहेछ । कुनै पनि राष्ट्र अर्काको देशमा जबरजस्ती बिकाश गर्न आउदैन दाजु ।
0
धन्यबाद ! रवि भाइ 🌺
1
इण्डिया र अमेरिकाले आज सम्म नेपालमा बिकाश गरेको छ
1
नो mcc
0
प्रचण्ड नै M.C.C को दलाल हो
0
चाइनाले आफ्नो दुश्मन लाई नेपाल को जमिन मा आउन देला त ? अहले अन्तर्राष्ट्रिय राजनीति अर्कै चल्दै छ अनि नेपालि भेडा हरु बुझ्दैन्न । कठै । fuk_MCC
0
त रबि लामिछाने कह लुकेको छस सबै बोलेको ले आज तेरो लाजले बोल्न बाध्री भैइस
0
देशबासीले आफ्नै देशकाे जनशक्ति सम्पदहरु को राम्रो उपयोग सदुयोग गरिनु आवश्यक छ । वैदेशिक आर्थिक सहयोग को अपेक्षा गरिएको राम्रो होइन । मलाई लाग्छ एमसीसी ले देशलाई धराशायी बनाउन सक्छ । बेलैमा सचेत हुनु जरुरी छ
1
तपाईंहरू आफैले प्रयोग गर्ने मोबाइल को बारेमा धेरै कुरा राखु हुन्छ र चालिस पचास हजार को मोबाइलहरु लाई midrange को मोबाइल भन्नु हुन्छ जो हामी जस्ता midelclass family ले खरिद गर्न गाह्रो छ।
0
एस्तै नेपाली मा नै बनाउने गर्नु के भिडियो किनकि सबै मान्छेले भुझने छ धन्यवाद
1
रिभ्यूको लागी धन्यबाद बहिनी । रिभ्यू हेर्न र सुन्न धेरै मजा लाग्यो । नयाँ साल २०७८ को शुभकामना ।
1
4g LTE bands 20 (,800)MHZ मा चल्छ कि चल्दैन?
2
मैले यो सेट ग्लोबल लन्च भएको 4 दिन पछि किनेको थिए जे होस् पैसा अनुसार सोचे भन्दा धेरै राम्रो छ यो फोन। Love from Dhankuta
1
Note 9 सँग पो compare गर्नु पर्छ क्यामेरा कहा ९ पावर सँग गर्या हो कुन्नि।
2
यो फोन लाई नेपाली कति पर्छ मुल्य
2
सबै ले बुझ्न लाई सजिलो छ
1
लठ्ठै बनाइदिन!
1
सही हो मज्जा को रहेछ
1
मलाई यो केटि असाध्यै नै धेरै राम्री लाग्छिन
1
40000 सम्मको बजेट मा कुन सेट राम्रो छ। मलाई क्यामेरा वेस्ट क्वालिटी हुनुपर्छ
1
5 G आको छ नयाँ
2
छ्या छ्या यो मोबाईल कसैले नलिनुस् ,मैले रिभिउ हेरेर मन परेर ल्याएको फोन यस्तो नराम्रो रैछ कि ,,,, यो भन्दा राम्रो त बरु j1/j2 नै थियो ,फोन हेर्दा मात्र राम्रो हो ,चलाउदा यो जति नराम्रो क्यै रैनछ ,खतम छ यो फोन , सबै मा समस्या छ ।
0
म याे सेट किनाै भनेकाे कस्ताे छ । सल्लाहा िदनु हाेला
2
यो मोबाइल लिन मन छ तर लकडाऊन छ के गने सलाहा दिनुन
2
मैले हिँजभख्खर किनेको यो भिडीयो हेरेर धेरै खुसीलागयो ️ डुबाई बाट हेरिराछु
1
यो स्टेबिलाईजेसन भनेको बुझिन प्लिज बुझाई दिनुहोस न ।
2
म त हजुरलाई हेर्न आको
2
22000 हालेर किनेको एकदमै राम्रो लाग्यो,
1
म संग पनि छ redmi note 10
2
यो फोन pubgको लागी किन्ने सोच बनाउनुभएको हरुले यो फोन नकिने हुन्छन्
0
विदेओ खिचद फ्लस बल्छा कि ?
2
Global version मोबाइल हरु नेपालमा किन avaible हुँदैन यसको लागि एउटा भिडियो चयो sis
2
दिदी vivo v21 unboxing गर्नु पर्यो ।
2
गेमिङ्ग फोन गेमिङ्ग फोन भनेर किनियो भुत्रो हुदोरैछ सामसुङ्ग जस्तै ल्याग हुने रैछ अलिक ढिलो तातिने मात्रै हो
0
अहिलेको हट टपिक टेलिकमको VoLTE, LTE+ LTE800 र 2100 दुवै सपोर्ट गर्ने नगर्ने पनि रिभ्यूमा समेट्नु पर्ने हो।
2
काे काे हुनुहुन्छ?? याे फाेन मनपराउने??🤗🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔
2
म त हजुरलाई हेर्न आको 😍🙏🇳🇵
2
नेपाल आफैमा भु स्वर्ग रहेको छ । घुमन्ते टिमलाई विशेष धन्यवाद ह्जुर हरुले नेपाल भीत्रको सुन्दरता खोजेकोमा । ️️
1
आहा … सुदूर पश्चिम को सुन्दर प्रकृतिले भरिएको ठाउंमा पुर्याउनुभयो घुमन्ते टोलीका भाइहरुले । धन्यवाद !!!
1
तपाईंहरुको यात्रा भिडियो हेरिरहन्छु म पनि ।
2