text
stringlengths
3
2.09k
label
stringclasses
8 values
बाह्र बण्ड, अठार खण्ड' को नामले प्रसिद्ध सुन्दर रामारोशन क्षेत्र ।
2
कर्णाली र शुदूरपश्चिमको उत्थानका लागि पर्यटन उद्योग कोसेढुङ्गा सावित हुनेछ । आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ । सकेसम्म विदेश घुम्न नजानु, जाने नै भए पुरै नेपाल घुमिसकेपछि मात्र जानु ।
1
धन्यवाद मेरो तर्फबाट आज अछाम को सुन्दरतालाई निगालेर ल्याउनु भएकोमा
1
जीवनमा संघर्ष के शुख के दु"ख के??? न नांगै भएर दुखा को अनुभूति भयो... न पैशो नै पैशो कोठाभरी राखेर सुनको गद्दा (गद्दी)मा सुतेर नै आनन्द जी अनुभूति हुने हो... जीवन त एक कला न हो... जिउने... कोत्रिएको छालामा गहिरा चिरा चिरा परेका चाहुरिएका छालामा पनि स्वर्गीय आनन्द को अनुभूति भयो... एक जीवन अविछिन्न बगी रहन्छ!!!
1
Nepal is heaven.. धन्यवाद भगवान हजुरको यो रचयिता लाई.. स्वोर्ग को काख मा जन्म दिनु भएकोमा आभार
1
हाम्रो सुदुर पश्चिम को उत्थान र प्रवर्धन को लागि धन्यवाद, मेरो घर बैतडी हो। छिमेकी जिल्ला नगइकननै घुमाई दिनु भयो। फेरी धन्यवाद। Thankyou for exploring our beautiful Landscape of heaven of world, our sudurpaschchim️
1
Wow मेरो र हाम्रो पहिचान र सुन्दर ठाउँलाई लाई विश्व सामु चिनाउने यो घुमन्ते समूहले गर्देको छ हार्दिक धन्न्यबाद भन्न चाहन्छु
1
कुन शब्दले बर्णन हर्नु सुन्दरताको घुम्नतेको टिमलाई धेरै धेरै धन्यवाद️
1
म सानाे बच्चा देखि यहि ठाँउ मा जर्न्मेर हुर्केको गाेठालाे गएकाे थिए आज धेरै खुशी लागेयाे भिडियो हेर्न पाउँदा मेरो जर्न्म भुमी लाई धेरै धेरै सम्झेको छु रामारोशन मेरो ठाँउ लाई १२ ताल अठार ओटा मैदान भयकाे ठाउँ मा यकचाेटि सबै ले घुम्न आईदिनु होला
1
जे होस् पुरै नेपाल virtually घुमिराछौ हामि पनि। thanks ghumante toli
2
Hamro gau Ramaroshan lai चिनाऊन को लागि video बनाऊनु भयको मा धेरै धेरै धन्नेवाद दाई हरू
1
English subtitle मा पनि available भयो भने अझ राम्रो हुनेथियो
1
धन्यवाद घुमन्ते दाजु!!! सुप तिर को प्रचार प्रसार गरिदिनु भयो !! अछामी भाइ️
1
घरमै बसेर नेपाल हेरिराकाे छु धन्यवाद घुम्नते ️️️️🇳🇵धेरै माया
1
मलाई असाध्यै मन पर्ने घुमन्ते टीम
1
हेर्न पायको छु मेरो नेपाल हाम्रो राम्रो नेपाल धन्यवाद छ धेरै धेरै सबैलाई / अनि दोलखा को यात्रा देख्न पाईन मैले तपाईहरुको गौरिशन्खर हिमाल & छोरोल्पा तालको यात्रा
1
राम्रो छ
1
हेर्दा मख लाग्छ
1
हाम्रो नेपालमा पनि यस्तो राम्रो ठाउँ छ
1
त्यो ठाउँ नपुगी नाई मरिने होकि
0
घुमन्तेको यो मन छुने भिडियो हेर्दा म पनि मेरो सबै धन्दा छोडेर यत्तै लागू जस्तो लाग्यो!
1
यो भिडियोमा क्यापसन अंग्रेजीमा राखे बिदेशी 4K,8K जत्तिकै स्तरीय हुने थियो।
2
नढाटी भन्ने हो भने सरकारी स्तर बाट केही सपोर्ट पाए घुमन्तेको यो कोसिसले संसारमा नेपाल घुम्ने देश भनेर चिनिन्थ्यो! घुमन्ते टिमलाई सदुबाद छ!!!
1
बिकट र बिरानमा रहेको शक्तिपीठहरुले तपाई हामी सबैको रक्षा गरुन | धेरै धेरै धन्यबाद र सफलताको शुभकमाना |
1
तपाईहरु हिड्ने यात्राको 2D / 3D नक्सामा बेलाबेला देखाउनु भएमा क्षेत्र भूगोल बुझ्न सहयोग हुने थियो|
2
साथै हामि पनि कहिले आफै हिड्दा अभिमुखीकरण हुने थियो |
1
मेरो प्रिये मित्रहरु म अमेरिका अलाबामा बाट I am air-plane technician हाम्रो देसको बारेमा येति धेरै दुख गरेर documentary बनाउनु भयो म अवारी छु । येस्तो प्रकृति अमेरिका impossible येदि अमेरिका ले यो ठाउँ पाउने भए सबै नेपाली शुखि र धनि हुनेथियो तेस ठाउको बासीन्दा
2
मेरो जर्न्म भुमी रामारोशन मा एक चाेटि अबश्य घुम्न अाउनु हाेला
2
यो डकुमेन्ट्रीलाई feast to our eyes and ears मात्रै भनेर पुग्दैन,यस्लाई त feast to our mind and soul भन्नू पर्ने हुन्छ|अनि त्यो narration ,कति poetic , कति सुन्दर ,कुनै उपन्यासको हरफहरु जस्तो!videography को त झन् कुरै नगरौं |यस्तो उत्कृष्ट ,यस्तो दामी| I can only just say "hait".
1
finally मेरो जन्म भुमी को भिडियो लाई सबै नेपाली माझ explore गर्दा खसि लाग्यो
1
मान्छे भयर जन्मिए पछी यो हो नित जिन्दगी जिउने तरिका अति सुन्दर ठाँउ र बस्ती अनि हामी यो भिडियो हेर्ने लाई नै यो ठाउ मा पुगे को अनुभव हुन्छ घुमन्ते दाइ हजुर को युटुब च्यानल नि सस्क्राइभ गरेको छु हइ दा यस्तै भिडियो धेरै ल्याउनु होला!!!!! जय होस जय नेपाल
1
स्वर्ग को आभास।
1
हामि पनि गुमन्ते साग मिसियर कतै जानु मिल्छ कि मिल्दैन । निकै रमाईलो लाग्छ सबै भिडियो हेर्दा
1
प्रण गर्छु कि जिन्दागिमा बडिमालिका सहित सबै यो ठाउँ आबश्या घुम्नेछु। त्यतिबेला यो स्वारुप पो रहन्छ कि रहदैन?
2
धन्यवाद राम्रो प्रस्तुतिको लागि।
1
"सोचे जस्तो कहाँ हुन्छ र जिन्दगी, सोच अनुसारको बानाउने हो जिन्दगी।" भने जस्तो हजुर हरुले गरेको यो कार्य निकै सारानिय छ। यसरी हाम्रो देशको एउटा कुना काप्चामा रहेको पर्यटकीय क्षेत्र (रामारोशन) अछाम को प्रयटन क्षेत्रमा गएर यसरी आफ्नो तवरबाट नवरातरुपमा लाग्नु भएको "घुमन्ते" का हरेक सदस्यहरुलाई निकै नै साधुबाद अनि सम्मान। अब को बाकी श्रृङखला रामारोशन साँस्कृति सम्पदा भित्र का कुरा हरुलाई प्रस्पोटन हुने छ भन्ने आशा का साथ। हजुरहरुलाई सहयोग गर्नुहुने सम्पूर्ण प्रिय भाइ हारुलाई आभार प्रकट गर्न चाहान्छु।
1
सकिने भए 10000000 वा बढि लाईक मै गर्थे।हजुरको प्रयास बाट नेपाल हेर्न पाएको धेरै रोमान्चित छु ।
1
अकबरे खुर्सानी र सुगुरको अचार लिएर जानू पर्ने रैछ सिदुर पश्चिम् घुम्न जादा ️
2
रातिको १२ बजिसक्याे तर पनि याे भिडियो हेर्दै छुृLove this unit️️
2
बधाई छ हामी सबैलाई।
1
राम्रो छ तर साउन भदौमा खिचेको सिन पुसमा आएर हेर्नुपर्दा अलिक के नमिले जस्तो हुदोरैछ। भिडियोहरू सकभर 10-15 दिन भित्रमा राख्नुभयो भने अझै राम्रो हुने थियो
1
गुमगाम मेरो अछाम आफैमा स्वर्ग छ
1
खै दाजु क भनम शब्द ले बयान गन्र सकिन म त
1
कती सुन्दर छ मेरो देश
1
बबाल।।।।
1
बाजुराको बुढिनन्दा सम्म पनि पुगेको भए झन राम्रो हुने थियो नि । शुनन्दा पुग्न त तपाईहरुलाई कठिन होला सायद शुनन्दा सम्म नपुगेनी बुढिनन्दा सम्म पुगेको भए राम्रो हुन्थ्यो । बुढिनन्दा बडिमालिका जत्तिकै अच्चम ठाउँ हो । किम्बदन्ती अनुसार बडिमालिका र बुढिनन्दा दुई दिदी बहिनी हुन । सुख पाएको मान्छेले बडिमालिका दर्शन गर्न जानू र दुखिले बुढिनन्दा दर्शन गर्न जानू भन्ने कहानी रहेको छ । बुढिनन्दा अरु जसरी internet मा प्रचार नभए पनि Amazing wonferful place मध्य एक हो । आशा छ एकदिन तपाईको यात्रा त्यहा सम्म हुनेछ ।
2
मलाई पय्रो रामारोशन
2
पश्चिममा सुंगुरको मासु र अकबरे
2
स्वर्ग भन्दा कम छैन मेरो अाहा देश।धेरै धेरै धन्यवाद घुमन्ते टिमलाई आज विदेशी भूमि बाट भए पनि बडिमालिका माताको दर्शन गर्न पाइयो।
1
कस्तो राम्रो ठाँउ आफू जानू नपाए नि हजुर हरु को यो भिडियो हेरेर स्वर्ग गए जस्तै लागेयो धेरै धेरै धन्यवाद हजुर हरु लाई 🇳🇵️️️️️
1
जय बढीमालिका! धेरै राम्रो काम दाइ तपाईले धेरै दुख गरेर हामीलाई बढीमालिका देखाउनु भयो एकछिन त बढीमलिका गएको महसुस भयो तर प्रसिद्ध धर्मिक स्थलमा श्रदालु भक्त्जनहरुले फोहोर उचित ठाउमा व्यबस्तित तरिकाले ब्यबस्तित गरिदिनुहोला।
2
घुमन्ते टिमलाई त्यहाँका स्थानिय साथीहरुले गरेको सहयोगले झन मन प्रफुल्ल बनायो
1
हाम्रो ठाँउलाई यति धेरै माया गरिदिनु भएकोमा हजुरहरु सबै जनाहरुलाई धन्यवाद ️
1
Lots of love अनि धन्यवाद #Ghumante नेपालको यति राम्रो राम्रो नयाँ नयाँ ठाउँ घुमाइदिनुहुन्छ यसरी सुन्दर सुन्दर नेपालको ठाउँहरु देख्दा मन आनन्द हुन्छ र मनै देखि घुम्न मन लाग्छ अनि भन्न मन लाग्छ हेर स्वर्गको एक नगर मेरो देश नेपाल 🇳🇵🇳🇵
1
जानको लागि कष्ट भएपनि पुगेपछि सारा संसार नै भुलाउने रहेछ ।
1
नेपाल सुन्दर देश,स्वार्गको देश भन्ने सुनिन्छ देख्न लाई घुमन्तेको माध्यमबाट देखियो,,देबी देउताहरुलाई नमस्कार ।।। धन्यवाद घुमन्ते टिम।। भाबी दिनहरुमा यस्तै कसैको नजर नपरेको सुन्दरताले भरीएको ठाउँहरु तपाईंहरुको क्यामेराले कयिद गरोस।।
1
कस्तो राम्रो ठाउँ नेपालको सबैभन्दा राम्रो लाग्यो सबै टिमलाई धेरै धेरै धन्यवाद यति सुन्दर ठाउँमा जान नसके पनि हेर्नु पायौं जय नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
बाजुराको बाटो हुँदै गएको भए त यत्रो दुख हुदैन थियो नि दाइहरु , कालिकोट्को बाटो त कस्तो अप्थेरो पो रहेछ । जे होस धन्यबाद तपाईहरुलाई
1
सुन्दर ठाउकाे उजागर गरिदिनु भएकाेमा घुमन्ते टिमलाई धन्यवाद
1
पुर्बको vloger ले पछिमको vlog हेर्दौ छु धेरै राम्रो छ,मेरो inspiration हो दाईcinematic wowvoiceover बबाल्
1
पुरै नेपाल गुम्ने हो
2
अति सुन्दर हाम्रो नेपाल
1
धन्यवाद सम्पुर्ण घुमन्ते टिम ️
1
Oh my gosh!!! कत्ती राम्रो ठाऊ,
1
उतम / अत्ति उतम // सर्बोतम घुमन्ते दल का सबै सदस्य लाई धेरै धेरै शुभकामना प्रगती को पथ मा तपाईं हरुको मेहनत ले आजा यो ठाउँ लाई पर्यटन प्रबर्द्धन मा टेवा पुग्ने छ भन्ने आसा पलायो साचै नै सुन्दर छ हाम्रो नेपाल
1
हेरेर मनै हरर भयो!!🇳🇵
1
अहिलेसम्मकै राम्रो. सुन्दर र रमणीय र रमणीय सुन्दर धार्मिक स्थान लग्यो. पुर्ब को ठुलो पाथीभरा र पश्चिम को बडिमालिका. जय नेपाल 🇳🇵🇳🇵
1
शब्दमा बयान गर्न सकिन अति नै सुन्दर ठाँउ । आज बाट मेरो पनि सपना नै बनो एकचोटी जाने। आसा छ बढीमालिका माताको कृपा ले पूरा हुनेछ। जय बढीमालिका।
1
धेरै धेरै धन्यवाद घुमन्ते च्यानल लाई।
1
वाव।साचै हाम्रो देशले प्राकृतिक सौन्दर्य चाहिँ पाकै हो।यो पाटनको भिउ साचै मनमोहक छ।
1
स्वर्गको एक टुक्रा रैछ वाह , धन्यबाद छ दाजु
1
एक दम दामी आशा छ एक दिन अबस्य पुगिनेछ यस्तो सुन्दर ठाउँ मा
1
निकै प्रतीक्षा गरियो घुमन्तेको नयाँ भाग । बल्ल हेर्न पाइयो ।
2
यो भाग उत्कृष्ट लाग्यो, एउटा साहसपूर्ण अथक यात्रा । घुमन्तेलाई उत्साह र साथ दिने छपेश बोगटीको आतिथ्य निकै सौहार्दपूर्ण लाग्यो ।
1
धन्यवाद घुमन्ते टिम, यहाँहरुको यो यात्रा र स्वर्गानुभूतिका लागि ।
1
जय बडिमालिका देवी
1
जय (घुमन्ते )
1
धेरै सुन्दर ठाउँ
1
ॐ जय जय जय श्री वडिमालिका माता
1
Thank you so much #ghumante ..अर्को चोटि बाजुराको बाटो हुँदै आउनु भयो भने सेवा गर्ने मौका अवश्य दिनुहोला #badimalika_bajura_tribeni#part_of_heaven
1
धेरै धेरै धन्यवाद घुमन्ते टोलीलाई , यस्तो कठिन र शाहसिक यात्रा मार्फत हामीलाई त्रिवेणीपाटन र बडीमालिकाजस्तो अती नै सुन्दर ठाउंमा पुर्याइदिनुभएकोमा । त्यस्तो स्वर्गजस्तो ठाउंमा पनि जताततै प्लास्टिक फालेर फोहोर बनाउने हामी नेपाली को बानी चाहिं कहिले सुघ्रिने होला ?
1
मेलामा फालिने फोहोरको उचित व्यवस्थापनमा ध्यान पुर्याउनुहुन मेला आयोजक तथा स्वयंसेवकहरुलाई अनुरोध गर्दछु ।
2
जय बडी मालिका
1
सेतोपाटीमा समाचार पढेर घुमन्ते हेर्दै राम्रो लाग्यो अब नौ डांडा पारीको देशबाट फुर्सदको समयमा आफ्नै देशको मज्जा लिइयो धन्यबाद है घुमन्ते टिमलाई।️️️️
1
Brother Bajura को बाटो हुँदै गएको भए यत्ति दुःख चाई हुँदैन थ्यो, बाटो राम्रो, पिच छ। अनि त्यसपछि trekking त छदै छ
1
यत्ति धेरै हार्ड स्ट्रगलको फलस्वरुप आशा छ कुनै न कुनै एकदिन घुमन्ते टिम संसारकै सबैभन्दा चर्चित बन्नेछ, जो संसारको हरेक देशको नागरिकहरुले चिन्ने छन र आफ्नो ठाउँ देश घुम्न बोलाउने छन।
1
नमस्ते नमस्ते!! यसरि नै हामीलाइ मनोरञ्जन गराइराख्नु होला।। धेरै धेरै सुवकामना र माया हजुर्को team लाइ
1
एकदमै मजा लाग्यो भिडियो ।
1
स्वर्ग भन्दा कम छैन यी सुन्दर ठाउहरु.. प्यारो मेरो देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
स्वर्ग कस्तो हुन्छ देखेको छैन। तर आज मैले स्वर्ग देखेँ, त्यो पनि आफ्नै देश नेपालमा। भगवान, म मर्नु भन्दा अघि यो ठाउँमा पाइला टेक्न पाउँ।
1
जिन्दकीमा येती राम्रो ठाउँ अहिले सम्म देखेको थिएन।
1
तपाईहरुकाे
2
तर तपाईं हरुले पुराई दिनु भाे
2
जय बडी मालीका माता कोटि कोटि नमन
1
बधाई अलौकिक दृश्यपानको अवसर, जो नेपालको भूगोलमा दायित्व बोध नभएकाहरुले फ्याँकेका प्लास्टिक र टाठाबाठाहरूले अपनाएका राजनीतिक फोहोर एकछिनका लागि हटाएर हेरें ् खुशी लाग्यो, मन तम्तमाइलो भयो । धन्यवाद
1
काठमाडौंमा भुक्नेले एकचोटि कर्णाली पनि हेर्दिनु पर्ने कस्तो पिडा छ भनेर
1
राम्रो छ हाम्रो नेपाल
1
हेर्ने कथा भन्दा राम्रो लाग्यो धेरै दुख गरेर भिडीयो बनाउनु भयो धन्यबाद ।
1
घुमन्तेको अर्को सोर्णीम सीरीज.. बडीमालीका
1
अर्को सीरीज को एकदमै प्रतीक्षा मा छु म... आशा छ चाडै हेर्न पाईनेछ... सभैलाई शुभकामना छ
1