Dataset Preview
Go to dataset viewer
text (string) | label (string) |
---|---|
बजार ले जसरी ट्रेन्ड चेन्ज गर्यो यो हेर्दा तत्काल प्रोफिट बूकिङ आउने सम्भावना रहेन ! भोलि अर्को ट्रेन्ड समात्न सक्ने अबस्था पनि दरो छ
| 2
|
1000 अंकले घटेको नेप्से 200 अंकले बढ्नु ठूलो कुरो होइन अझै पनि किन्ने अवसर छ है।
| 1
|
होइन यो सानिमा बैंक ले bonus घोसणा गरेको २ महिना भयो (book close ) अहिले सम्म खातामा आउदैन त , ब्याज संग दिने योजना रहेछ कि क्या हो
| 2
|
खैँ MBJC प्रति कित्तामा रू,10/-ले बढेर आज रू,1100/- मात्र भयो 10कित्ताको !
| 2
|
राम्रो भयो️️
| 1
|
मध्यभोटेकोशिको शेयर ,, कर्मचारी संञ्चयकोष का संञ्चयकर्ताहरुको नाममा परेको शेयर कहिले मेरो शेयरमा देखाउँछ होला ????? प्रष्ट पारिदिनु होला ,
| 2
|
जानकारीको लागि धन्यवाद रामहरी ब्रदर
| 1
|
हाईड्रो र फाइनान्स बुम बुम भन्न छोडिएछ त ?
| 2
|
Profit booking ले यत्रो अङ्कको गिरावट त नआउनु पर्ने। केहि हदसम्म प्यानीक नै देखियो। अझ पनि लगानीकर्ताहरू विश्वस्त देखिएन। फेरि पनि प्यानीक आउने सम्भावना देखियो।
| 2
|
फेरि भर्चुअल मिटिङ कहिले हुन्छ दाजु हजुर जानकारी गराउनुस् है।
| 2
|
२५०० क्रस नगर्ने भयो सर.....हाई क्याप वाला सबै घट्यो... हेर्दा हेर्दौ अलि अलि फाइदा भएको पनि लाष्टमा लस नै भयो
| 2
|
हो ।।।हो सर!
| 2
|
सगोत्री बन्दु स्वास्थ को ख्याल गर्नु होला।
| 2
|
यो एनलाइसिस्को एडिक्ट पो भै सकिए छ।नसुनी चितै मान्दैन।
| 2
|
आज देखि मैले पहिले चोटि secondary बाट कारोबार गरेको आजै 4300 चुना लाग्यो
| 2
|
Sir ! NTC मा लामो समय लगानीगर्दा कस्तो होला ? बताइ दिनु न ।
| 2
|
मानौ मैले कुनै कम्पनी बुक क्लोज भन्दा 1 दिनअघि किने र प्राइज एडजस्मेन्ट पछि बोनस प्राप्त नगर्दै बेचे। उक्त कम्पनी बेचिसकेपछि मैले बोनस सेयर प्राप्त गर्छु कि गर्दिन ? गरेमा कति समयमा आउँछ?
| 2
|
७० करोड घुस प्रकरणमा यसरी रिसाए गोकुल बाँस्कोटा, गगन र विश्वप्रकाशलाई कालापानी जान चुनौति
| 2
|
भारत-मधेस र नेपाल-चीन सम्बन्ध विग्रन्छ, मधेसी नेता अरू दलको भरिया : डा.राजेश अहिराज
| 0
|
भीम रावलको खुलासा : एमाले छोडेर नयाँ दल खोल्ने, एमसीसी पढ्न देउवालाई आग्रह, पारित गरे दुर्घटना
| 2
|
राजनीतिक स्वार्थ र लहडमा जथाभावी विमानस्थल बनाउने होड | Galaxy News Report
| 2
|
प्रचण्डले खुमलटार छोड्दैः पैदल हिँड्ने, झुपडीमा डेरा सर्ने | Prachanda | Yaksha Prashna
| 2
|
दुर्गा प्रसाईको घोषणा : भीम रावलले एमाले छोड्ने, ओली महामानव, देउवा, प्रचण्ड र माधबको भण्डाफोर
| 2
|
कांग्रेस नेता मिनेन्द्र रिजाललाई यक्ष प्रश्नः सक्रिय राजनीतिबाट विश्राम लिएको हो? Dr. Minendra Rijal
| 2
|
प्रधानमन्त्रीलाई अब ठूला भ्रष्टाचारको फाईल खोल्न लगाउँछु | AP CENTER | AP1HD
| 2
|
लेखनाथ न्यौपानेको खुलासा,महाधिबेशनमा एमसीसीको कुरा गर्नेलाई जुत्ताको माला लगाएर कालो मोसो दलिन्छ ।
| 0
|
MCC BAHAS | एमसिसी: सन्देह, संवाद र समाधान | AP1HD
| 2
|
प्रचण्डलाई 'यक्ष प्रश्न' - देउवाको ज्योतिषी को ? छबीलाल हो ?
| 2
|
जे गरेपनि एमसीसीले संकट निम्ताउने देखियो' | Gebate With Nimesh Banjade | Surendra Pandey | EP 47
| 0
|
अर्थमन्त्री शर्माको खुलासा:एमसीसी सहमतिमा पारित,देउवा प्रचण्ड गठबन्धन निरन्तर,माओवादीमा परिवर्तन
| 2
|
प्रचण्डको सनसनीपूर्ण खुलासा, माधव, बाबुराम, बैद्य र विप्लवसहितको नयाँ पार्टी बनाउने
| 2
|
धुर्मुस र रविलाई गाली गरेर थाकेनन् हेम थापा | GLAMOUR GUFF | Epi 65 | PRAKASH SUBEDI | HEM THAPA
| 2
|
सीपी गजुरेलको खुलासा: प्रचण्डसँग एकताका लागि यस्तो छ प्रस्ताव; बैद्य, बाबुराम र बिप्लवले के गर्लान ?
| 2
|
ओलीसँग अध्यक्षमा पराजित भएका भीम रावलको पहिलो अन्तरवार्ता, पार्टीभित्र यो हदसम्मको षड्यन्त्र भयो ।
| 2
|
यो भ्रस्टाचारि लाई किन येति घमण्ड ?? ७० करोड को पर्दाफास हुदा नि येति धेरै आत्मबल्😡
| 0
|
गोकुले भन्न बितिकै ७० करोड को मात्र याद आउँछ।७० करोड ७० करोड
| 2
|
👉️ ७० करोडको अझै कति धेरै चुरिफुरी छ थुक्क हाम्रो देशका नैतिकता नभका चोर नेताहरू 😠😠
| 0
|
किन ल्याको यसलाई ? सत्तरी करोडको अनुहार देख्न पनि मन छैन।
| 2
|
जसले जे सुकै भनेपनि गोकुल बास्कोटा काभ्रेको बाद्साह हुन।✊✊✊
| 1
|
यो मान्छेको थोप्डा देख्यो कि खोपडी गरम हुने म मात्र होला कि के हो?
| 0
|
यस्ता भ्रष्टहरुलाई रोजेर पठाउने हामी जनता कस्ता भन्या?
| 2
|
कति चुरिफुरी यस्को ।
| 2
|
औषधिमा भ्रष्टाचार गर्ने यो महा पापी हो।
| 0
|
म यहाँ dislike गर्न र यो मान्छेलाई बहिस्कार गर्न मात्र आएको हो। येस्ता भ्रस्टाचारी नेताहरु सबैलाई सामाजिक संजालबाट सधैको लागि बहिस्कार गरओ।
| 0
|
गोकुलजीले भनिसके त - भ्रस्टाचार गरेको रहेछ भने भन्नेहरुकै सबथोक छ छानबिन गरि प्रमाणिात गरेर देखाए भइहाल्यो नि!
| 1
|
के बोलेको होला यो 70 ले संसद विगठन नै यो अवस्थाको जड हो भन्ने किन बिर्सेकाे?
| 2
|
स्वच्छ र असल राजनीति गरौं ।
| 1
|
समृद्ध नेपाल निर्माण गरौं ।🇳🇵🇳🇵
| 1
|
MCC अब पास हुन्छ त्यो पनि गठबन्धन जोगाउनको निमित्त🤬😠😡
| 2
|
भ्रष्टाचारिलाई किन अन्तरबार्ता लिएको होला
| 0
|
चोरले म चोर हुँ कदापि भन्दैन लाज पचेको ७० करोड वलिको पुच्छरको चुरिफुरी देख्दा उदेक लाग्छ
| 0
|
विना स्वार्थ लोभ लालच सबै कम्युनिस्ट एकता जरुरी छ देशका लागि।
| 1
|
गोकुल काकालाई मान्नैपर्छ बा। ७० करोडको टेप नक्कली रे। दिउसै रात पार्ने मान्छेहरुको नै बोलबाल छ देशमा। कति लाजै नमानी भन्न सकेको हो भने
| 0
|
७० करोड चोर I आफु चोर होइन भने किन राजिनामा सुरुक्क देको त् ? माग्ने बेलामा ७० करोड माग्ने चोर ,अईले आएर नकली भोइस हो रे I
| 0
|
नेपाली समाज हुइयाॅको पछाडी दौडने समाजबाट कहिले माथि उठ्ने होला!
| 0
|
70 करोड कता कता लगानी गर्नु भयो जानकारी पाईन्छकी???
| 2
|
यिनले प्रश्न उठे पछी राजिनामा दियो रे, नैतिकता देखायो, साची नै यिनी सहि रहेछन् भने यिनका के पि ले नैतिक्ता बेचेकै रहेछ भन्ने कुरो यिनैले प्रमानित गरेछन्् ।
| 0
|
धन्यवाद 🙏
| 1
|
100% खाकोई हो 70 करोड छाती थोकेर भन्छु किनकी खाली पुस्ती गर पुस्ती गर भन्छ
| 0
|
70 करोडको दम्ब अझै हेर्नु 😡😡😡😡,, कुन नेपाली जनताको कुरा??? तिमीहरूको भुस्सेहरु नेपाली जनताहरु होइन!!!!!
| 0
|
अाफु पदमा हुदा नियम कानुन अनुसासन नचाहिने अरूमा हुनु पर्ने साला गाेरू
| 0
|
हिजो दुइ तिहाइ को घमण्ड गर्नेको बाहिरिय पछीको रोदन हो ! बिचरा यो उखाने पार्टी ले केहि गर्नु सकेन अहिले अरुले गर्दछु भन्दा रोक्ने सहयोग नगर्ने अनि कसरी हुनछ देशमा बिकास ? अहिले अाएर ठिक लाग्यो सहि हो धमला सर ,
| 0
|
यो देस बाट सम्सोदिय ब्यबस्था नै खारेज गर्नु जरुरी छ । हैन भने देस को हालत सधै यस्तै रहन्छ ।
| 0
|
नैतिकता हराएको मान्छे
| 0
|
जसले जे भनोस गोकुले काका राम्रो नेता हुन्
| 1
|
रिसाउने मात्रै होइन कुट्न पर्ने हो यदि घोटाला नै गर्या भए कारबाही गरे भैगो नत्र बारम्बार टचर कस्ले सहन्छ
| 0
|
एक पटक गोकुल बास्कोटा र ज्ञानेन्द्र शाही बिच छलफल गर्नुपर्ने भो ऋषिजी
| 2
|
हाजिरी जवाफ मा आको होइन रिसि जि 🤣🤣🤣
| 2
|
माननीय ज्यु बोलिमा परिवर्तन हुनुपर्छ।
| 1
|
mccल्याए भाे भन्ने हाेईन , mccलाै लेराअाे त भन्ने हाे ।देश र जनताकाे हित हुदैन भन्ने थाहा भाे mccकाम रैनछ भन्ने हाे ।खबरदार mcc पास हुन दिने हाेईन ।
| 2
|
७०कराेड ताेपकाे सलामि छ बाेर्राे।
| 1
|
यस्तै नेतालाई हो नि चोर आयो भन्ने गाउँ घर तिर
| 0
|
राजेन्द्र लिङ्देलले भने जस्तै
| 2
|
सत्तरी करोडौंको सन्दर्भमा ऋषि धमलाले सत्र पटक सोधिएको देखें ,धमलालाई मेरो प्रश्न हिजो सरकार बाहिर हुँदा बिरोध गर्नेहरु अहिले सरकारमा छ किन छानबिन नगरेको भनेर सोध्ने कि?काण्डहरु किन छानबिन नगरेको कहिले गर्ने भनेर र्याखर्याकी पर्ने कि?
| 2
|
mcc नेपालीको लागि रामराे हाे
| 1
|
सहि हो कुरा।
| 1
|
प्रचण्ड देशका रोग नै हुन ।
| 0
|
के ७० करोड भन्छौ नालायक हो तेस्ता किलिप्स प्रसारण गर्ने पत्रुकार ऐले नेपाली काङ्ग्रेस को केन्द्रिय सदस्य भको छ साला सब चुतिया हुन
| 0
|
सबै भन्दा खराब नेता गोकुल हुन
| 0
|
सबै भन्दा पहिले कानुन् मिचेर ७० करोड को भ्रष्टचार गर्ने गोकुल बास्कोटा ले राजिनामा दिनु पर्छ
| 2
|
यो चोर लाई देख्यो त दिमाग तातियेर आउछ 😡😡😡
| 0
|
जबरजस्तीको कुरा गर्छ यार ।
| 0
|
यस्ता वहियात नेतालाइ ल्यार किन समय खेर फाल्नु हुन्छ धमला जि।छि छि
| 0
|
याे गाेकुलेलाई हराउनुपर्छ
| 0
|
जति सकिन्छ सफाई दिउँ ।
| 1
|
प्रस्न गर्नै जान्दैन हो यो धमला जी ले
| 0
|
चोरको अन्तर्वार्ता आएछ ७० करोड चोर भुसडी😁
| 0
|
70 कारोड चोरको फेरि आगमन भएको रहेछ म त भन्छु गोकुल चोर देश छोड।
| 0
|
बुडो गोरु जठौ भीरमा जाऊ । थुक्क मेरो देशको नेता लाज पचेका बिदेशी डलरबादी देश पुरै धरशयमा पारिसक्यो ।
| 0
|
जेजे भए पनि यो मान्छे को कुरा सुन्दा मजा आउछ 🤪🤪🤪🤪🤪🤪
| 1
|
क्या दिन्छ गोकुले ब्रो 🙈🙈
| 2
|
यो 70 करोड गोकुले ओलीले गर्दा खुप चुरी फुरी गरिरहेको छ लाज सरम नभएको
| 0
|
काभ्रेका बादसाह, एमालेको ताकत- गोकुल दाइको कुरा सुन्न मजा आउछ
| 1
|
७० करोड ले अलि बढी गफ दिन्छ
| 2
|
70 करोड भ्रष्टाचारि केपि को पुच्छर
| 0
|
जस्ले जति सुकै भनेनि गाेकुल बमस्काेटालाई मैले माने
| 1
|
होइन यो उखाने को छोरो हो भन्दैमा 70 करोड- वाला गोकुले ले पनि हसाउनु पर्ने हो र हिजो उसको पार्टी हुदा सबै ठिक गरेको रे अहिले बाहिरिय पछि यो सरकार ले केहि गर्न सकेना रे कति हास्नु हो अब त तिमीहरु Perfect 👍 भैसकेछ साप्ताहिक उखान टुक्का कारेक्रम चलाउदा हुन्छ all the best 👍👏
| 2
|
जस्तो गुरु त्यस्तै चेला।
| 2
|
गोकुल जि ले गर्नु हुन्छ
| 2
|
मर्ने बेलामा लामो सास फेर्छ तेस्तै होला नि झुम्रेड।।।
| 2
|
End of preview (truncated to 100
rows)
No dataset card yet
Contribute a Dataset Card