text
stringlengths
3
2.09k
label
stringclasses
8 values
आहा !! यसलाई भनिन्छ रियल ट्राभल भ्लग ।। यो हेरे पछि अहिले नै जाऊँ जाऊँ लागिराछ।। तपाईंहरुको मिहिनेत सर्हानिय , तारिफ योग्य छन् ।।। यसैगरी अगाडि बढ्दै जानुहोला , सम्पूर्ण टिमलाई शुभकामना छ ।। मेरा साथीहरुलाई म व्यक्तिगत रुपमा सब्सक्राईब गर्न म रिफर गर्छु ।।
1
बढिमालिका को चिसो हावाले झन्डा फहरायको देख्दा आखै रसायो
1
कसम् घुमन्तेँ टोलिले भिडियो बाट देखाएको जति पनि पृष्ठभुमिहरु थिए त्यो साच्चै नै् स्वर्गको टुक्रा झै् अति नै् सुन्दर छन् जहाँ आधुनिक पुर्वाधारहरुको निर्माण संगै पर्यटन प्रवर्द्धन गर्न सके निश्चितै स्थानिय तवरको कायाँपलट हुनेथियो;️
1
"बढिँ मालिका देविले हामी सबैको कल्याण एवम् रक्षा गरुन् ।"
1
मैले पनि बड़ीमालीका हुड़ै रामारोशनको यात्रा सम्पन्न गरीसकें । यो विडियोले पूरोना याद ताजा गराई दियो त्येसका लागी धन्यवाद । जय बड़ीमालिका माँई ।
1
साच्चैको स्वर्ग देखियो🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
सर्है सुन्दर ठाँउ ,आति मन पर्यो,english sub title को सथ पोस्ट गर्नु भए अझै राम्रो हुन्थ्यो की ??
1
घुमन्तेको यो भिडियो हेरेर मनै बहकिन्छ्
1
बढिमालिका माताले हामी सबैको रक्षा गरून्
1
जय बडीमालिका देवी
1
घुमन्ते टिम मार्फत सुन्दर मध्य पश्चिम क्षेत्रका साथै बडीमालिका देवीको दर्शन गर्न पाइएको मा घुमन्ते टिम प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु
1
धेरै रमाईलाे लाग्याे मान्छेहरु विदेश घुम्न जान्छन् घुमेत आफ्नै ठाउँ छ नि साेर्ग जस्तै घुम्ने ठाउँ हरु त।️️️️
1
मलाई तपाईले बनाएको भिडियो सार्है मन पर्छ। तपाई संग यात्रा गर्दा प्रकृतिको नजिक पुगे जस्तो लाग्छ। म आफु तपाई संगै हिडिरहेको महसुस हुन्छ। मलाई पनि घुम फिर गर्न अति नै मन पर्छ। उमेरले छोड्दै छ। तर पनि एक पटक तपाईहरू संगै यात्रा गर्ने रहर छ।
1
अहिले मेरो मिसेसलाई प्यारालाइसिस भएर रेखदेख गरेर बसेको छु । म भक्तपुरमा बस्छु । मलाई हरेक मानिस र प्रकृतिलाई उस्तै माया गर्छु।
1
चिलिम तानेको shot अत्ति मन पर्यो। Keep up the great work!
1
प्रकृति भन्दा सुन्दर बिश्व मा अरु के होला र अत्यान्तै सुन्दर मनमोहक दृश्य अझ प्रकृति को बर्नन त खै म कुन शब्दले गरौ यो ठाऊकाे बारेमा तारिफ गर्ने मैले त्यस्तो कुनै शब्द नै भेटिन मेरो देश मेरो गौरब
1
बाटोमा देखियाको खोला हरु को बारेमा पनि description दियको भय राम्रो हुन्थ्यो
1
तपाईं हरु पुग्नु भएको ठाउँको अब नक्सा पनि बनाउनु पर्यो । कम्पास हेरेर अथवा GPS ko माध्यम ले पदयात्रा गर्न सकियोस् ।
1
Waiting for Ramaroshan series. Accham पुगेर पनि यो ठाउँको बारेमा थाहा पाइएन !! फर्के पछि थाहा भो !! यो ठाउँको बारेमा !!
1
आहा! सर्बप्रथम छपेश जीलाई धन्यवाद । यस्तो ठाउँलाई चिनारी गराउनका लागि सहयोग गर्ने तपाईं पहिलो व्यक्ती खुलेरै तपाईको फ्यान भय । घुमन्ते टोलीले छपेश जीलाई त्यो गाउँ बस्ने भन्दा पनि केही अबसर दिनुस । छपेश को यो मनलाई बधाई । अति नै सुन्दर ठाउँ देखाउनको लागि सहयोग गर्नु भएकोमा ।
1
स्वर्ण खोज्न कहि जानू पर्दैन नेपाल मै छ।
1
मेरो पनि ठूलो अाशा छ यो पबित्र ठाउमा जाने जय बडिमालिका माई
1
भिडियो यति राम्रो ठाउँ यति राम्रो तर फोहोर देख्दा चै साह्रै चित्त दुख्यो दाइ हामी कहिले सुध्रिने हो
0
1:10 हैट कया vew छहामरो नेपाल राम्रो नेपाल ।नवलपरासी बरदघाट हाल uae🇦🇪🇳🇵🇦🇪🇳🇵🇦🇪🇳🇵🇳🇵🇳🇵🇳🇵
1
सधै माया र साथ रहिरहने छ घुमन्ते टिमलाई
1
जाजरकोट ,जिल्लामा सम्म हाल सम्म कुनै पनि बिडियो ले केहि इतिहासक कुराहरू र पाहाडि जिबन र त्याहा को अर्गानिक खनेकुरा हरु लाई झल्काएको देखियो र एउटा कुरा हजुरहरुलाई हाल सम्म जाजरकोट जिल्ला म youtuber हरु गाको देख्ना सकिन्न जाजरकोटका भित्रि भाग हरु को सुन्दरता धेरै नै राम्रो छ्एक चोटि मेरो भिडियो हेरिदिनु होला कतै जाजरकोट आउने बिचर रख्नुहुन्छ कि
2
धेरै राम्रो असाद्धै मन पर्यो म घुमन्तेको फ्यान नै हो
1
बिडियो ले केहि इतिहासक कुराहरू र पाहाडि जिबन र त्याहा को अर्गानिक खनेकुरा हरु लाई झल्काएको देखियो र एउटा कुरा हजुरहरुलाई हाल सम्म जाजरकोट जिल्ला म कुनै पनि youtuber हरु गाको देख्ना सकिन्न जाजरकोटका भित्रि भाग हरु को सुन्दरता धेरै नै राम्रो छ्एक चोटि मेरो भिडियो हेरिदिनु होला कतै जाजरकोट आउने बिचर रख्नुहुन्छ कि
2
साँच्चिकै स्वर्गको एक टुक्रा हो हाम्रो देश नेपाल! धेरै धेरै धन्यवाद घुमन्ते टीम😊
1
साचै हाम्रो देश स्वर्ग छ घुमन्ते को सम्पूर्ण टीम लाई हृदय देखी धन्यवाद ।
1
धन्न कोरि यो बर्षको पुष महिनामा पुगे ,मौसम्को पूरा साथ् पाएको थियो। (अनि लोगो अझै पनि तेइ देउराली मै छ । )
1
कसैले धर्तीमा स्वर्ग कहाँ छ भनेर सोधे, म यहाँ छ भन्छु। Thank you Ghumante Team 😀
1
धन्यवाद 🙏 हजुर हरुले दुख गरेर हाम्रो थकान मेटाइदिनु भएकोमा। समय र परिस्थितिले साथ दिएमा त्यो स्वर्गलाइ एकचोटी स्पर्श गरेर आउला।
1
आहा धर्तिको स्वर्ग कोरि। घर मै बसेर स्वर्गको यात्रा गरे जस्तो लाग्यो। यति सुन्दर भिडियो मार्फत कोरिको यात्रा गराइदिनु भएकोमा घुमन्ते टिमलाई हृदय देखि मुरिका मुरि धन्यवाद ब्यक्त गर्न चहान्छु।👌👍️🧡🙏
1
कती रमाईलो ठाऊ omg 😱 amazing 👍👍👍🥰🥰🥰हीडन जतीनै गारो भए पनी त्याहा पुगेपछी कती आनन्द फील भयो होला स्वर्गमा पुगेझै भयो होला 🥰🥰🥰🙏🙏🙏
1
,, प्रकृति बिछट्ट सुन्दर❤️❤️।हाम्रो देश साच्चिकै सुन्दर छ। हजुरहरूले त्यो फूलको बारीमा उफ्रिएको, दौडिरहेको देख्दा डाह पनि लागि रहेको थियो।।यस्तो सुन्दर दृश्य खिचेर हामी जस्ता प्रकृतिप्रेमी जसले यो अनुभव लुट्न पाएका छैनन् उनीहरु को लागि हजुरहरुले पूरा गर्दिनु भएकोमा घुमन्ते टिमलाई धेरै धेरै धन्यवाद।अझ सफलताको शुभकामना।
1
तपाईहरुले नेपालकाे विभिन्न छेत्रकाे यात्रा गरेकाे र हामीलाई चिनाई दिनु भएकाेमा धेरै राम्राे लाग्याे ।धन्याबाद
1
अत्यन्तै मनमोहक प्राकृतिक दृश्य । धन्यवाद घुमन्ते टिमलाई ।
1
प्राकृतिक सौन्दर्यताले भरिपु्र्ण मेरो देश नेपाल ।सम्झिदा नि गर्वले छाति फुलेर आउछ
1
अत्यन्तै आनन्दायक र प्रसन्सायोग्य श्र्बयदृश्य । तारिफ छ घुमन्ते टिम लाई । निरन्तर बढीरहोस ती पाइलाहरु ... शुभकामना
1
कोरी प्राक्रितिक सौन्दर्यताले भरीपुर्ण स्थल राम्रो भिडीयो प्रस्तुत गर्नु भयकोमा तपाईहरुलाई धेरै-धेरै धन्यवाद।।।
1
तपाईंको भिडियोले म नै त्यहाँ छु जस्तो लाग्यो साच्चिकै हाम्रो नेपाल सुन्दरताले भरिपुर्ण छ thank you #ghumante_team♥️
1
प्राकृति नै हाम्रो चिनारी great job
2
ल दामी लाग्यो कोरी को यात्रा background music , videography, voice over सबै दामी लाग्यो अपेक्षा गर्छु यस्तै हरु हेर्न पाईयोस् ।
1
"ओ माइला दाइ मज्जा आयो...सन्नि देवलवाला आवाज 😀 सधैँ झै सुन्दर भ्लग!
1
मन नै शान्त हुने विशाल घाँसे मैदान अनि मोती झै टलकिनी हिमाल को मन मोहक दृश्य स्वर्ग सरी नेपाल
1
यो घुमन्ते हेर्नू सुरु गरेपछि अरु भिडियो हेर्नू नै मन लाग्दैन।। यति राम्रो vlog अनि बिशेष टिम सारै मिलेको ।। हाम्रो नेपालमा यस्तो राम्रो दृश्य 😘😘😘❤️❤️❤️
1
फेरि आज धेरै बर्श पछि कोरि पुगेको आभास भयो धन्यवाद गुमन्ते टिम लाई यो ठाउ धेरै राम्रो छ मेले एउटा फिल्म को सुटिङ को सिलसिलामा 1 महिना बितायेको छु
1
घुमन्तेलाई म निकै नै धेरै समयदेखि नै हेरिरहेको छु। सबैमा comment नगरेपनी यो comment सबै episodes को लागी ।
1
यो निकै नै वास्तविक अनि निकै नै प्रेरणादायी छ। हजुर सबै प्रती न्यानो माया।
1
धन्यवाद!
1
Ghumante लाई धेरै धेरै धन्यवाद्!! त्याे lockdown काे कालाे ३ महिना ब्यर्ठै घरमा सुतेर बिताउनु पर्याे। काश् म पनि घुमन्ते टाेलि संग त्याे स्वर्ग काेरि जान पाएकाे भए मेराे जीवन सफल हुने थियाे। सांच्चिकै स्वर्गकाे ठाउँ रहेछ काेरि। Ghumante!!! Keep exploring.
1
नेपाल साच्चै स्वर्गकै टुक्रा हो जस्तो लाग्यो कुरि को सौर्न्दर्य देखेर घुमन्ते टिमलाइ धेरै धेरै धन्यवाद
1
घरमा सुनको थुप्रो छ, हामी चाँदी किन्न टाढा टाढासम्म जान्छौं ।
2
साँच्चै बिडम्बनाको कुरा हो ।
0
घरमा भएको सुन चिनौं ।
2
हार्दिक आभार तथा धन्यवाद ।वास्तविक प्रकृतिभित्र लुकेको प्राकृतिक सुन्दरतालाई संसारमाझ उजागर गरिदिनुभयो।
1
सांच्चै आज म लगायत सारा नेपालीको मन गौरबले फुलेको छ,हामी सांच्चिकै धर्तिको स्वर्गमै जन्मेका रहेछौं ।यो स्वर्गमा कसैको कुदृष्टि नलागोस।
1
धन्यवाद घुमन्ते,धन्यवाद नेपाल।।
1
जय नेपाल ।।।।।।।।।।।।।।।।।।।।
1
नमस्कार छ । म पि तमु युके बाट । यो घुमन्ते भिडियाे राम्रो लाग्यो । तर कोरोना को बिग्निगी मा पनि हात मिलायको देख्दा अल्लि अचम्मै लाग्यो साथी हो ! जेहोस, तपाईं हरु को यात्रा सफल रहोस र धेरै२ शुभकामना छ ।
1
माईला दाइलाई भेटे पछि खान-पिन बसाई-सुताई सुध्रिएको अवस्था ! थ्यांक यु माईलादाई !
1
असाध्यै राम्रो! हाम्रो देश पनि सुन्दर छ भन्ने त सुनेको थिए तर यति धेरै सुन्दर छ भन्ने सोचेकै थिइनँ जुन बयान आज यस भिडियो द्वारा देख्न पायौँ। घुमन्ते टिम र तेहा गाइड गरेर सहयोग गर्ने सबैलाई धन्यवाद। हजुरहरुको जिबन सदै खुसी रहोस् हजुरहरुको ‌मनले आटे सोचेको असल मनोकामना पुराहोस्!
1
म पनि कास्किमै जन्मेको मान्छे हु.. तर थाहा थिएन कि स्वर्ग यहि छ भनेर...
0
कास्कि कै स्थानीय भएर पनि आफ्नै स्वर्ग जस्तो ठाउँ थाहा नहुने हाजिर हुम त ल👍️
0
मन मोहक र आसद्धै सुन्दर ठाउँ हरु र विशेष गरि त्यहाका वासिन्दा हरु
1
दामी छ 👍️👌
1
के भन्ने.. एकदमै राम्रो एकदमै
1
घुमन्ते❤🙏🙏🙏
2
सर रामाराेशन मा पनि आउनु पर्यो अछाम ह्जुर
2
राम्रो लाग्यो 🙋🙋
1
सहयात्रीहरूको परिचय गज्जब लाग्यो।😄
1
हेर्दा त यति बबाल भ्यू छ झन् तेहि पुग्दा क होला🌼☘️❣️
1
घुमन्ते टिमकाे सदस्य बन्न मन लाग्याे, अाफैं पुगेजस्ताे भयाे, धन्यवाद सलाम छ घुमन्ते टिम ।
1
जय पाथिभारा माता🙏🏼
1
मनै आनन्द भयो भिडियो हेरेर,त्यहाँ नपुगे पनि यो भिडियो हेरेर दर्शन गर्ने मौका पाये,धन्यवाद छ दाजुहरुलाइ 🙏 जय पाथिभरा माता 🙏
1
घुमन्तेको पाइलाहरु कहिल्यै नथाकोस
1
नेपालको एक मात्र अर्ग्यानिक च्यानल
1
जय घुमन्ते, जय पाथिभारा माता ❣️❣️
1
Thank you soooooo much for post this video माता पाथीभरा ले तपाईं र हाम्रो राम्रो सबै इच्छा चाहाना हुरु लाई पूरा गरि दिनु हुने छ जय जय जय माता पाथीभरा
1
माता पाथीभराको कृपा हामी सबैमा रहोस !
1
ॐ माँ पाथीभरा देबि🌹🌹🙏🙏
1
अती राम्रो जानकारीमुलक धार्मिक भिडियो बनाउनुभएको रहेछ । सम्पुर्ण घुमन्ते टीमलाई धेरै धेरै धन्यवाद ।
1
Ghumante साथीहरुको पाईलाहरु कहिल्यै नथाकोस नेपालको एक मात्र अग्यांनिक च्यानल जय पाथिभरा माताले हामी सबैको रक्षागरुन🙏🙏🙏🙏
1
जय पाथीभरा माता 🙂😍 धन्यबाद छ घुमन्ते टीम हजुरहरुलाई🙏 म त पुगिसकेको छु अरू सबैलाई जान अनुरोध पनि गर्न चाहन्छु धन्यवाद
1
जय माता पाथिभरा । रक्षा गर्नुस् भगवती।
1
जय पाथिभरा माता ।सबैको कल्याण होस्।
1
जय पाथीभरा माता जी । घुमन्ते टिमलाई सैल्युट गरे । पोखरामा बसेर पाथीभराको दर्सन गराउनु भएकोमा ।
1
ॐ नमो ठुलीपाथीभरा माई को पुर्ण आशिर्वाद कि जय।जय।।जयकार गरुँ
1
जय पाथिभरा माता
1
जय पाथीभरा माता ।
1
जय पाथीभरा माता
1
जय पाथीभरा माता जय माताले हामी सबैको रक्षा गरुन
1
जय पाथीभरा माता रक्षा गरुन
1
जय पाथिभरा माता
1
जय पाथीभरा माता अनी घुमनते टिमलाई धेरै धेरै धन्यवाद छ।
1
कान्छी पाथीभरा माई कि जय।जय।।जय।।।
1
✋👌मेरो जिल्ला ताप्लेजुङ हाल कतार।जय पथीभरा माता।
1
अंकुर दाईको मिठो बोली सुन्न आइयो।
1
सारै राम्रो लाग्यो दाइ हजुर
1