text
stringlengths
3
2.09k
label
stringclasses
8 values
दशरथ राइले जवाफ दिन नसकेको देख्दा यश मानिसलाइ यश घटनाको बारे चासो नै नराखेको जस्तो देखिन्छ
0
काठमाडौं उपत्यका भित्रै छुवाछुत छ,झन उपत्यका बाहिर कस्तो हाल होला।
0
यो जातीय बिभेद को अन्ते कहिले होला नेपाल मा
0
सुन्नु होला जनता हरू
2
जय नेपाल रवि दाई🇳🇵🇳🇵
1
झ्यास रैछ यो सायक सिडियो दशरथ राई यसको क्षमता अनुसारको जिल्ला छानेर हुम्ला पठाएको रहेछ ।
0
रबिदाइ को लागि ज्यान लिन र दिन तयार छु
1
रबि सर लाई उच्च समान छ
1
सलाम सर
1
हजुर ५ मिनेट बोल्दा ५०० जना नेता हरु ले प्यान्ट मा मुट्छन
2
खै त देशको कानुन के कानुन गरिबीलाई मात्रै लाग्छ धनिर ठुला जात भनाउदा हरुलाई त कानुन लाग्दैना रहेछ
0
नमस्कार रबि सर हजुर लाई धन्यवाद छ जय रबि सर
1
नेपाल मा जातीय भेदभाव गर्ने अपराधी पाखण्डी हरुलाइ एकै ठाउँ राखेर आगो लाउन मन छ
0
यथार्थ
2
नागरिकता पाउदैन सहि हाे र पाउनु पनि हुदैन
0
रबि सर तपाइको लागि धन्यवाद जति दिए पनि पुग्दैन मेरो एउटा अनुरोध के छ भने नि यो mcc को बिरोध भैरहदा नेपाली जनता माथी प्रहरीले चरम दोमन , लाठी चार्ज समेत गरिरहेको छ यसको बिसयमा पनि सम्बन्धित ब्यत्ती सङग कडा भन्दा कडा जवाफ माग्नु हुन हामी जनताको अनुरोध हो रबि सर
1
रबि दाजु नमस्कार हजुरकाे हरेक कार्यक्रम नछुटाई हेर्ने गरेकाे छु तर हजुरले जति पनि अपराधि दलाल भष्टचारि हत्याराहरुकाे बारेमा न्युज ल्याउनु हुन्छ तर त्यी अपराधिहरुलाई कस्ताे सजाय हुँदै छ त्यनिहरुलाई पुलिस प्रसासनले समाउन सक्याे कि सकेन । भनेर कहिलै भन्नू भयन । जस्तै कर्णाली प्रदेसकाे मुख्य मन्त्रिकाे कुरा गरम मिडियामा त ल्याउनु भाे तर कारबाहि के हुँदै छ भयाे कि नाई भनेर जानकारि दिनु हुदैन कारण किन हाेला
0
सलाम छ रबि सर लाइ
1
मल को कारखाना खोल्नु पर्छ भन्नुत काहाँ हो काहाँ ||| बजेट बढाउनु पर्छ पो भन्छ येस्ता त छ मान्छे
0
केटी पक्षका सबै मान्छे लाई पक्राउ गरि सुक्ष्म तरिकाले जाँचबुझ गर्नु पर्ने देखिन्छ ।सहायक सिडियाे साब त खाने सुत्ने मात्रै हाेकि के हाे नुन खाएको कुखुरा जस्ताे बाेल्छ त यार
0
रवी लामिछाने जिउ ले भने जस्तो खै कहिले होला र यो देसमा सुसासन । बिजोक छ के गर्ने, हाम्रै कमी कम्जोरी ले गलत ब्यक्ती लाई चुनाब मा जिताए पछी । आउनु होस रवी जिउ राजनितिमा र राम्रा२ अवियन्ता सग Team work बनाएर
0
सहि कुरा रबि भाई
1
सहि कुरा हो रबि सर
1
आतङ्ककारीको युद्द मा 17 हजारले होइन र ज्यान गुमाएका 14 भने जस्ताे लाग्याे
1
चित्त बुज्दो कारेक्रम धेरै मन पर्छ
1
राबि सर सलाम तपाईंको भनाइलाई
1
यी नेताहरु भनेको मुखमा राम राम बगलीमा छुरा हो ।।।
0
ठेकेदार भने नेता शीत भ्रष्ट छन अनि का हुन्छ सर
0
एमाले लाइ२/३ मत ‌दिऊ र बिचवलिया , दलाल ‌साना पार्टी माउबादि, जसपा,‌माकुने‌ को पार्टी रहित नेपाल बनाउ तब नेपाल बिकास को बाटो मा फेरि दाैडिन्छ।
1
चन्द्रे कामिलाइ न्याय दे सरकार
1
यो राई पनि पैसा मा बिकेको छ जस्तो लाग्यो मुला सिदै केटीको बाबा अामा र केटिलाई ङंगो बनाएर नुन खोर्सनि लौनु पर्छ अनि सबै भन्छा र केटा लाई ल्याउछ नभए रुकुम जा जार कोट को जस्तै घट्ना घट्छ होसियार बाउन बात अन्या हुनु पर्छ
0
रबि सर कडा खान खानु भयो यो हो नि तरिका
1
धन्यवाद नमस्कार.
1
रबि दाई सलाम छ
1
नेपाल ले किन मल उत्पादन गर्न नसकेकाे हाेला ????
0
सलाम छ रभि सर🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
रबिसर हामिनेपालि अभागि
0
पुलीस पनि बिके जस्ताे छ लाज लाग्नु पर्ने हाे
0
सार्की दमाई कामी सबै मानब बै हुन् र हामी अहिले 21 एाईसाै सत्यादिमा पनि जाति ले केहि हुदैन र साेच काे ठूलो सानाे हुन्छ ॥ बा्हणम छेत्री पनि मानब बै हाे सार्की दमाई कामी पनि मानब मै हाे॥ तर सानाे ठूलो भन्नु भने काे हुराण साेच हो॥
1
सम्मन को लायक छ र सरकार ?????
0
मन्त्री को माग आइरको छ मलाई पनि
2
मुख ले भन्दा २ टा मात्र जात छ महिला र पुरुष भन्छन्, तर व्यवहार मा चाहिँ कहिले लेउदैनैनन्
0
राई सोल्टी हरु त अलिक कडा हुन्थ्यो त यार यो त कस्तो गोबर रहेछ 20 जना आयर अपहरण गरेर लादा पनि पकृन नस्क्ने पुनिस पनि आलु नै छन यार
0
तर यो कार्यक्रम दम दार छ
1
जात ब्यबस्था मुर्दाबाद! चन्द्रे कामीको खोजी गर
0
नुवाकोटको त्रिशुली कोलानी देखि देउराली जाने १३ कि मि सडक खनेको ३५ बर्ष भैसक्यो रबि सर । ३५ बर्ष भित्रमा २/३ अरब रकम आइसक्यो होला तर सडक जिँउकातिँउ नै छ ।यस्तो देशको के कुरा गर्नु रबि सर ? लाजै ला्ग्छ नेपालीको नेता र सरकार देखेर पनि ।
0
नमस्कार रबि जि
1
म ता यस्तो जातीय बिभेद गर्ने जो कोहि मान्छेलाइ । माम्छे नै मान्दिन
0
MCC काे बारेमा बाेल्नु दाई
2
होइन कस्तो खालको प्रहरी केटी लाई माइती ले लगेर राखेको छ।संघै सुतेको केटा बेपत्ता छ।कुरा सिधै छ।
1
बेतिथिले भरीएको छ नेपाल
0
अपहरण गरने केटी पछ बाहुन ,अनुसाधन गरने बाहुन अनि कसरी हुनछ।
0
हैन यिनि कस्तो खाले शाहेक जिल्ला प्रमुख बनाएको होला
0
हाम्रो नेपालका किसानहरुले अहिले सम्म मल त पाउदैन यस्ता खाते नेताहरु सङ्ग देश विकास होला भनेर आस गर्नु नै बेकार हो। प्रचण्ड ,शेरे,बाबुराम rip
0
महिनौं दिन देखी तारा बराल अनसन मा छिन उनको बारेमा बोल्नुपर्यो रवि जी ...
1
तपाइँ चितवनमा जेलमा हुदा तारा बराल ले लगाएको गुन ( ऋण ) तिर्ने बेला यहीं हो ।
2
तपाइँ को रिहाइ लागी बोल्दा उनि अनायासै दस दिन हिरासत मा थुनियकी थिइन ।
2
रबि जि यो DSP ले रक्सि खायेर बोलेको छ।।। म ढुक्क छु
1
दाइ हजुरको भिउज किन कम आज भोलि
0
पुलिसले के काम गर्छ सम्बन्धित मानिसलाई भेटेर पनि
0
मल काे लागि ऐउटा कम्पनी खाेले भईहालछ हाेलानि
1
मिदिया को जन्म किन भयो ? पत्रकार को जन्मकिन भयो ? यदि मिदिया र बिचौलिया हरु नेता हरु बिच सम्झौता हुन्छ भने त्यो खबर बन्दैन त्यो खबर बनाइन्छ । र यसरी बनाको समाचार ले देस र जन्ता लाई भलो गर्दैन। यो सब कुरा रबि दाइ को तिम ले मात्र बुझ्नु भएको छ। उहाँ लाई लाख लाख सलुत छ । सम्पुर्ण रबि दाइ को तिम लाई कोति कोति प्रनाम।
0
वा वा छोरा हुन त रभी जस्तो सलाम
1
कहाँ मरेका छन् धर्म परिवर्तन भयो भनेर राेयलाे गर्ने हरु हिन्दू राज्य चाहियो भन्ने्‌ हाम्रो सस्कृति र धर्म लाई बचाउने भन्दै उफ्रने हिन्दू धर्मका ठेकेदार हरु यि ठेकेदार हरु लाई समाज मा पठाउनु पर्याे र भन्न लगाउनु पर्याे धर्म मा विभेद छैन अन्तरजातीय विवाह सुइकार गर भन्न हैन भने याे सस्कृति सिधिन बाट धेरै समय लाग्दैन है। "चेतना भया"
1
हेर्दै छु भारतबाट
2
खाना खानु भयो सर रे
2
यो अस्तब्यस्त अवस्थाको नाजायज फाईदा उठाउॅंदै स्थानीय एग्रोभेटले नुनमा रातोमाटो मोलेर पोटासको रूपमा बिक्री गरेकोले यसपालीको कतिपय किसानको खर्च त भयो भयो जमिन खराब हुनुको साथै यसपालीको बाली नै खराब भयो।निजलाई नियन्त्रणमा लिएर केहि दिन पछि छोडिएको छ तर किसानको नोक्सानीमा ध्यान दिईएको छैन।
0
सबैभन्दा पहिले दलीतहरुले दलीत आरक्षण ( कोटा) खारेज नगरेसम्म दलित अछुत परम्परा रहिरहनछ‌। दलीत आरक्षण सुविधा भत्ता पाउँछ, दलीत हुँ भन्ने अनि अन्य ब्राम्हण ठकुरिहरुको छोरीचेलीलाई पनि दलीतको घरमा। मान्छ त? दलीतको आरक्षण नै हटाउनु पर्छ त्यसपछि जातिय समान मा दाजिन आँट गर्दा फरक नपर्ला।
0
वा वा रबि दाइ कडा
1
नेपाल म midiya bhanne ki खाते haru खोइ सन्तोष देउजा गको अनि अपिल तिर्पाती र हिमेस भाइ खोइ गको ripotlina
2
धिक्कार छ नेपाल‌ मा बसने अलि अलि पढेका , बुझेका तथा पढने र पढाउने लाइ
0
के यहि कुरा सामाजिक किताबमा पढेको थियौ हामी सबैले बिद्यालयमा
2
जातिय बिभेद गर्नु पर्छ ?
0
२.सानो ठुलो जात हुन्छ भनेर त सर/मिस ले त पढाउनु भाको थियो न / कि त्यहि भनेर पढाइयो जातिय बिभेद गर्नु पर्छ भनेर ?
2
ए रबिलामिछाने सर यो अमेरिकाले भिजिट भिसा मात्रै किन रोकिराखेछ अरु सबै आउनेजाने भइरहेकै छ कोरोनाले भिजिट भिसालाई मात्र छानीछानी लान्छ कि क्या हो लौ न आवाज उठाउनु पर्यो मलाई जानै पर्ने छ हजुर आपत पर्यो !!
0
भेरिमा हो फालेको सेतिमा हैन
0
प्रसाशन कस्तो ना जवाफ हो।
0
नबराजलाई सेति हैन जस्तो लाग्छ आपसोति हो जस्तो लाग्छ?
0
नेपालको सन्दर्भमा मलको समस्या पुस्तैनी हो । २०४५ साल तिर पनि यही समस्या थियो र लगभग ३५ बर्ष पश्चात पनि समस्या ज्यूँ का त्यूँ छ । नेपाल जस्तो देशमा सरकार र नीजि क्षेत्र मिलेर मल उत्पादन प्लान्ट निर्माण गर्नु पर्ने हो र यो समस्याको समाधान गर्नु पर्ने हो । बंगलादेशले मल उत्पादन गरेर निर्यात गर्न सक्छ भने नेपालले मल उत्पादन गरेर देश भित्र नै पर्याप्त खपत किन गर्न सक्दैन? शेरे, ओली, प्रचण्ड, माकुने जस्ता लोमुते नेताहरूलाई के मतलब?
0
चासो र गुनासो एक मात्रै आवाज
2
सरकारनै नेपाल मा
2
रबि दाइ नमस्कार
1
मेरो चियानल मा पनि जोडीदिनु भए मा आभारी हुने थिए सम्पूर्ण दर्सक स्रोता हरु
2
रवि सर नमस्कार हजुर को बुलन्द आवज ले देस र जनता लाई परिबर्तन लेउनुहुन्छ भन्ने आसाराख्दै सर्ब कर्म ले माहन बिश्वाकर्मा बङ्गसि कै सिर्जना ले सारा मानव जगत चले को छ र सबै यो मानव जगत मा कर्म गर्नै आये को हो कर्म हिन ठुलो पल्टने नरपिसाछ हरुले उपनाम दिदै अपमान गरेर बोलिने सब्ध हो कामी जात हाम्रो बिश्वाकर्म सबै को आ आफनै थर छ र पनि अपमान गर्दै कामी दमाई सार्कि गाइने भन्न छोडउ नत्र अरु जात लाई पनि उपनाम लिदै बोल्न मिल्छ जय बिश्वाकर्मा🇳🇵️
1
जतापनि विकृति मात्रै
0
खाना खानु भो सर ?
1
अधिक मध्ये एक यदि तिनीहरू स्वयं
2
नेपालमा जस्ले जे गरेनि हुने आखिर नेपाल पुलिसले के चाहि पत्ता लगाउछ 20 जना गएर अपहरण गर्ने केटि माइति पक्ष सङ्गै छ फेरि अनुसन्धानको काम भैराको छ अपहरण गर्नेलाइ सिधै लातका लात हानेपछि सत्य तथ्य बाहिर आउछ नि थुक्क नेपालको कानुन पैसा कमाउने खेति मात्रै हो।
0
मनुबादी र हिन्दु अतिबादी हरुले जब सम्म जरो गाडेर बस्छ तब सम्म न जातिय विभेद छुवाछूत को अन्त हुन्छ न देशमा बिकास नै हुन्छ । सडक खन्नु पर्यो भने बन देउता रिसाउने , जातीय विभेद गरिएन भने कुल देउता रिसाउने , आर्थिक क्रान्ति तिर लाग्यो भने पशुपतिनाथ रिसाउने आदि कहाँ बाट बिकास हुन्छ ? पशुपतिनाथ मा सुन चडाएको पैसाले बिपन्न किसानहरूको लागि मल पर्याप्त हुन्थ्यो । खोइ चेतना हिन्दु अतिबादी र मनुष्मृती बादिहरुको !!!!
0
यो कोमेन्ट ले कुनैपनी ब्यक्तिमा ठेस पुगेको छ भने प्रमाणको साथ बहस गर्न तयार छु
0
भेटियो भन्ने सुनियो केरे
2
कस्तो रोग लाग्यो सिधा कुरा नहेरी निन्द्रा नलाग्ने
2
हजार प्रयाश गर्दा नि निदाउन सक्दिन हेरे पछि निदाको पत्तो हुदैन
2
खाना खानु भयो?
1
सबै त भन्दिन कि, तर कोहि कोहि त साँच्चै जात जनाउँछन् तर अन्य जातमा पनि गु खाने बेहोरा भएका हरु कम छैनन त्यसैले जात भन्दा माथी उठौं, समाज सुधारमा जुटौं देखेको कुरा लेखेको है !
1
दलाल भगाउ देश बचाउ
1
किन गर्छौ य जातको कुरा
1
अाज 103 नम्बरमा परियो कमेन्टमा
2
येस्ता मुजि लाई कस्ले बनयो DSP ?
0
मेरो चियानल मा पनि जोडीदिनु भए मा आभारी हुने थिए सम्पूर्ण दर्सक स्रोता हरु
2