text
stringlengths
3
2.09k
label
stringclasses
8 values
हेर्दै छु भारतबाट
2
खाना खानु भयो सर रे
2
यो अस्तब्यस्त अवस्थाको नाजायज फाईदा उठाउॅंदै स्थानीय एग्रोभेटले नुनमा रातोमाटो मोलेर पोटासको रूपमा बिक्री गरेकोले यसपालीको कतिपय किसानको खर्च त भयो भयो जमिन खराब हुनुको साथै यसपालीको बाली नै खराब भयो।निजलाई नियन्त्रणमा लिएर केहि दिन पछि छोडिएको छ तर किसानको नोक्सानीमा ध्यान दिईएको छैन।
0
सबैभन्दा पहिले दलीतहरुले दलीत आरक्षण ( कोटा) खारेज नगरेसम्म दलित अछुत परम्परा रहिरहनछ‌। दलीत आरक्षण सुविधा भत्ता पाउँछ, दलीत हुँ भन्ने अनि अन्य ब्राम्हण ठकुरिहरुको छोरीचेलीलाई पनि दलीतको घरमा। मान्छ त? दलीतको आरक्षण नै हटाउनु पर्छ त्यसपछि जातिय समान मा दाजिन आँट गर्दा फरक नपर्ला।
0
वा वा रबि दाइ कडा
1
नेपाल म midiya bhanne ki खाते haru खोइ सन्तोष देउजा गको अनि अपिल तिर्पाती र हिमेस भाइ खोइ गको ripotlina
2
छोटो छ जिन्दगी फोटो खिचेर राख
2
धिक्कार छ नेपाल‌ मा बसने अलि अलि पढेका , बुझेका तथा पढने र पढाउने लाइ
0
के यहि कुरा सामाजिक किताबमा पढेको थियौ हामी सबैले बिद्यालयमा
2
जातिय बिभेद गर्नु पर्छ?
-
सानो ठुलो जात हुन्छ भनेर त सर/मिस ले त पढाउनु भाको थियो न / कि त्यहि भनेर पढाइयो जातिय बिभेद गर्नु पर्छ भनेर ?
1
ए रबिलामिछाने सर यो अमेरिकाले भिजिट भिसा मात्रै किन रोकिराखेछ अरु सबै आउनेजाने भइरहेकै छ कोरोनाले भिजिट भिसालाई मात्र छानीछानी लान्छ कि क्या हो लौ न आवाज उठाउनु पर्यो मलाई जानै पर्ने छ हजुर आपत पर्यो !!
0
भेरिमा हो फालेको सेतिमा हैन
0
प्रसाशन कस्तो ना जवाफ हो।
0
नबराजलाई सेति हैन जस्तो लाग्छ आपसोति हो जस्तो लाग्छ?
0
नेपालको सन्दर्भमा मलको समस्या पुस्तैनी हो । २०४५ साल तिर पनि यही समस्या थियो र लगभग ३५ बर्ष पश्चात पनि समस्या ज्यूँ का त्यूँ छ । नेपाल जस्तो देशमा सरकार र नीजि क्षेत्र मिलेर मल उत्पादन प्लान्ट निर्माण गर्नु पर्ने हो र यो समस्याको समाधान गर्नु पर्ने हो । बंगलादेशले मल उत्पादन गरेर निर्यात गर्न सक्छ भने नेपालले मल उत्पादन गरेर देश भित्र नै पर्याप्त खपत किन गर्न सक्दैन? शेरे, ओली, प्रचण्ड, माकुने जस्ता लोमुते नेताहरूलाई के मतलब?
2
चासो र गुनासो एक मात्रै आवाज
2
सरकारनै नेपाल मा
2
रबि दाइ नमस्कार
1
मेरो चियानल मा पनि जोडीदिनु भए मा आभारी हुने थिए सम्पूर्ण दर्सक स्रोता हरु
1
रवि सर नमस्कार हजुर को बुलन्द आवज ले देस र जनता लाई परिबर्तन लेउनुहुन्छ भन्ने आसाराख्दै सर्ब कर्म ले माहन बिश्वाकर्मा बङ्गसि कै सिर्जना ले सारा मानव जगत चले को छ र सबै यो मानव जगत मा कर्म गर्नै आये को हो कर्म हिन ठुलो पल्टने नरपिसाछ हरुले उपनाम दिदै अपमान गरेर बोलिने सब्ध हो कामी जात हाम्रो बिश्वाकर्म सबै को आ आफनै थर छ र पनि अपमान गर्दै कामी दमाई सार्कि गाइने भन्न छोडउ नत्र अरु जात लाई पनि उपनाम लिदै बोल्न मिल्छ जय बिश्वाकर्मा🇳🇵️
1
जतापनि विकृति मात्रै
0
खाना खानु भो सर ?
2
अधिक मध्ये एक यदि तिनीहरू स्वयं
2
नेपालमा जस्ले जे गरेनि हुने आखिर नेपाल पुलिसले के चाहि पत्ता लगाउछ 20 जना गएर अपहरण गर्ने केटि माइति पक्ष सङ्गै छ फेरि अनुसन्धानको काम भैराको छ अपहरण गर्नेलाइ सिधै लातका लात हानेपछि सत्य तथ्य बाहिर आउछ नि थुक्क नेपालको कानुन पैसा कमाउने खेति मात्रै हो।
0
मनुबादी र हिन्दु अतिबादी हरुले जब सम्म जरो गाडेर बस्छ तब सम्म न जातिय विभेद छुवाछूत को अन्त हुन्छ न देशमा बिकास नै हुन्छ । सडक खन्नु पर्यो भने बन देउता रिसाउने , जातीय विभेद गरिएन भने कुल देउता रिसाउने , आर्थिक क्रान्ति तिर लाग्यो भने पशुपतिनाथ रिसाउने आदि कहाँ बाट बिकास हुन्छ ? पशुपतिनाथ मा सुन चडाएको पैसाले बिपन्न किसानहरूको लागि मल पर्याप्त हुन्थ्यो । खोइ चेतना हिन्दु अतिबादी र मनुष्मृती बादिहरुको !!!!
0
यो कोमेन्ट ले कुनैपनी ब्यक्तिमा ठेस पुगेको छ भने प्रमाणको साथ बहस गर्न तयार छु
1
भेटियो भन्ने सुनियो केरे
1
कस्तो रोग लाग्यो सिधा कुरा नहेरी निन्द्रा नलाग्ने
2
हजार प्रयाश गर्दा नि निदाउन सक्दिन हेरे पछि निदाको पत्तो हुदैन
0
खाना खानु भयो?
2
सबै त भन्दिन कि, तर कोहि कोहि त साँच्चै जात जनाउँछन् तर अन्य जातमा पनि गु खाने बेहोरा भएका हरु कम छैनन त्यसैले जात भन्दा माथी उठौं, समाज सुधारमा जुटौं देखेको कुरा लेखेको है !
0
यो गाउँको ठिट्टो म
2
दलाल भगाउ देश बचाउ
1
किन गर्छौ य जातको कुरा
2
अाज 103 नम्बरमा परियो कमेन्टमा
2
येस्ता मुजि लाई कस्ले बनयो DSP ?
0
मेरो चियानल मा पनि जोडीदिनु भए मा आभारी हुने थिए सम्पूर्ण दर्सक स्रोता हरु
1
भेरी मा फालेको हैनर
2
छुवाछूत भनेको कामी दमाई सार्की भित्र झन खतरा रहेछ आफू आफुलाई पहिला मिलाउना जरुरी छ जात भात भनेको केही छैना मात्रा मानव जाती भित्र पर्छ हामी
0
mcc को बारेमा किन बोल्दैनौ रबि जि । कि भाग आउनी भो तिमिलाइ पनि
0
हिजो दिनमा mcc बारे बिरोध गर्ने रबि लामिछाने अहिले mcc बारे चुइक्क बोल्दैनान यिनी पनि काङ्ग्रेसको एक खम्बा रहेछ्न
0
wow रबि सर यो बुलन्द यथार्थ आवाज का लागि मेरो उच्च सम्मान छ
1
रबि सर को 7 मिनेट 33 सेकेन्ड सम्म को कडा प्रहार क कस्ले मन पर्यो
1
तपाईंको कार्यक्रम अहिलेसम्म नछुटाउने मान्छे हु म तपाईंको बोली बोली म दम छ परेको बेला ज्यान पनि दिन तयार हो है सर
1
७:३५ मिनेटको भासण क्या दम्दार छ रबि सरको तपाईं बन्न पर्यो सर अब प्रधानमन्त्री
1
चन्द्र कामी को घटना लाई सामान्य जस्तो रूपमा लिएको देखियो सहायक जिल्ला प्रमुखले भन्ने कुरा त्यही हो सबैको मिले मतो भइसकेको रैछ घट्ना राजनीतिकरण भइसकेको रैछ भन्ने बुझियो ।
0
बुलन्द आवाजको लागि हजुरलाइ उच्च सम्मान छ जय रबि दाइ 🇳🇵🇧🇭🇧🇭🇧🇭
1
रोल्पा बक्सियोस कि मलाई रुकुम बक्सियोस
2
ज्यानै चढाईदिन्छु रबी सर हुकुम बक्सियोस
2
सर्वहारा जनताको साथ मा रवि लामिछाने,उच्च सम्मान छ हजुर प्रति सधैं नेपाली हरु साथ छ ️
1
रवि सर कार्यक्रम प्रस्तुत गर्न आउने शैली कुनै बलिवडको हिरो भन्दा कम देखिनु हुदैन है।
1
एक्दमै राम्रो कार्यक्रम रबि सरको ।।
1
बुलन्द आवाज उठाउनु भएकोमा मनै देखि रबि सर लाई उच्च सम्मान छ
1
गरीब जनताका सहारा आदरणीय रबी लामिछाने दाईको सपोर्टर को को छम?️
1
जब सम्म संसद हरू मन्त्री प्रधानमन्त्री हुन पाउने व्यवस्था अन्त्ये हुँदैन यस्तै हुन्छ नेपाल मा ।। अब को बिकल्प RIGHT TO REJECT अनी RIGHT TO RECALL र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵
1
हार्दिक नमन रबि सर्️️️
1
G 4k र रबि दादाको फ्यान यत है
2
किसानले समयमानै मोल पाउने भैदेको भा किना हरेक सामान ईन्डियानको मुख ताक्नु पर्यो
2
मेरो समर्थन राजेन्द्र लिङदेल लाई अनि हजुर को नि?
1
कति खुसिलाग छ ,बि भाइ काे अवाज सुनदा️️️️️️️️️️
1
वा रबि दा हजुरको यो साहासी लाई सलाम छ ️️️️️️
1
घटनाको सबै ढाछोप गर्न खोजिरहेको छन् । चन्द्र कामीलाई छिटो भन्दा छिटो सार्वजनिक गर सरकार
0
हाम्रो नेता,मन्त्री हरु कुर्सी तानातान गर्दै ब्यस्त छन्। अनि कसरी हुन्छ त हाम्रो देशमा बिकास???
0
देशमा सच्चा अभिभावकको अभावको कारण हरेक क्षेत्रमा छाडातन्त्र मात्र चलिरहेको छ। कोहीसंग कोही टेडदैनन्।
0
सुरुवात नै दमदार रवि दाईको, आम नेपाली जनताको दरिलो आवाज ,हाल सम्मको नियमित दर्शक साउदी बाट
1
जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
1
थुलो जात हरु ले जात केही होइन भनी समाजमा जनचेतना चलाए भनी यो विभेद छिट्टै अन्त्य हुन्छ।
1
wow रवि सर सत्य कुरा हो
1
नेताहरुले गर्दा देश बिकास हुन सकेको छैन
0
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
1
दाइ जति कराए पनि सुनेर उडाउछन सब मासु च्युरेहरु छन जन्ता नै जाग्नु पर्ने मोरङको जस्तो नेता मन्त्री निषेधित क्षेत्र घोषित ठाउँ ठाउँ र टोल टोलमा गर्न अघि बड्न चेतना जगाउन आवश्यक छ।
1
यस्ता जातीय विभेद लाई अन्य गर्न काे लागि दोषिलाई यस्तो सजाय दिनु पर्छ र कारवाही गरेको भिडियो लाइभ गर्दै त्यो भिडियो हेरेर फेरि त्यहि गल्ति दोहोर्याउने आँट कसैले नगरोस् मेरो सानो सुझाव
0
देश बिगार्ने नेता हुन तिनै नेतालाई जिताउने हामी कति जिम्मेवार हुनि? जय रबि सर
1
कृषि प्रधान देश यस्ताे छ हालत किसानकाे । लाज पनि लाग्दैन सम्बन्धित व्यक्तिलाई । सरकार प्रमुख एमसिसिकाे पैसामा रयाल काढीराकाेछ ! कस्ताे लाज पचेकाे यिाीहरू?
0
गरीब लाइ जैले पेलेको पेलै हुन्छ। चन्द्रे कामी गरीब सँगै दलित भएको ले गर्दा केटि पछे ले स्वीकार नवाएको। त्यत्रो २०जना समुवा जाँदा एउटा पनि पुलिस ले समातेर खोज खाज गर्न नसक्ने अनी केटि संग सोध खोज गर्नु नसक्ने नेपाल पुलिस । चाँडै भन्दा चाँडै अनुसन्धान होस्।
0
नेपाल मा धेरै आमाहरुका कोख रित्तियका छन यस्ता घटनाहरुको राम्रोसँग छानबिन गरेर दोषीलाई कडा कार्वाही होस रबि सर️
0
हामीले सोचेका थियौ कि आज पक्कै पनि kmc college को समाचार यस कार्यक्रममा आउछ किनकि दिनभरि galaxy 4k van त्यतै थियो तर अबसोच रवि दाईले विध्यारथीको आवाजलाई सुनीदिनु भएन ।
0
म पनि किसानी नै हु तर ,, अरु केही नदिएपनी मल र बीउ मात्रै दिए पनि कति सहज हुन्थ्यो होला भन्नी सपना मात्रै भयो ,, किसानी को पनि दु:ख देख्ने गरोस् नेता होकि देश बेचुवा हुन् कृषि पर्धान देश भनेर पुर्खा हरु ले नाम राखे ,,अहिले को चोरै चोर हरु लाई लाज छैन ,, कृषि को हातल कस्तो छ
0
हजुरहरुको यति धेरै माया र साथको लागि एकदमै आभारी छु आउदों हप्ता बाट द भ्वाइस किड्स को लाइभ राउण्ड सुरु हुदैं छ मलाइ हजुरहरुले भोट गरेर साथ दिन सक्नुहुनेछ अबको निर्णय दर्शककै हातमा छ️
1
मुलुक बिकास को मार्ग चित्र बनाउन तेति सजिलो छैन बोरो हरु ️🇳🇵🇳🇵🇳🇵🇳🇵
0
चन्द्र कामी लाई छिटो न्याय दे।
1
सलाम छ रबिसर लगायत सम्पूर्ण टिमलाई !!!
1
रवि सर को यो प्रोग्राम सीधा कुरा एकदमै राम्रो छ,गरीब दु:खी जनता को चासो र गुनासो लाई लिएर भण्डफोर गर्नु हुन्छ
1
काम गर्न नसक्ने र नजान्ने मन्त्री नभइदिए हुन्थ्यो
0
रिपाेर्ट बनाएर मात्र केहि हुनेवाला छैन रवि जि,जवाफ जसरि नि दिन मिल्छ,नेेतृत्वमा जाने कम्मर कस्नुस न अब,कि त्याे ल्याकत छैन??के ले राेकेकाे छ तपाईंलाई??कि जनताले साथ नदेलान भन्ने डर छ??
0
शास्त्रमा स्पस्टै लेख्या छ नि " स्त्रीसंग बहस नगर्नुस" भनेर
2
यदि उसले हात्ती उड्छ भनिन भने पनि बहस नगर्नु बरु भन्नु हो हो मैले नि देखेको आज बिहान मात्र हाम्रो घर छेउको तारमा बसेथ्यो!
2
देश तथा विदेश बाट सिधा कुरा नछुटाई हेर्नुहुने सम्पुर्ण दर्शक महानुभाव हरु आउनुहोस हाम्रो तिर धन्यवाद अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
2
देश र जनताको लागि आवश्यक रवी सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
छुवाछुत नगरौं, सबै एउटै हो, सबै मान्छेको दिल हुन्छ।
1
तपाईं आँफुलाई त्यहाँ राखेर हेर्नुस, कस्तो bad feel हुन्छ।
2
सहि हो अब बिकास नगर्ने नेतालाई निकास पनि दिनुहुँदैन no entry
0
देशमा राजनेता सहि नभए यस्तै हुन्छ नेता देशभक्त र जन्ताभक्त हुनजरुरि छ रबि सर देश बनाउनछ भने पत्रकारिताबाट अनुभव बटुलेर छिटै राजनितिमा आउनजरुरि छ देश बनाउने हो भने नत्र हुदैन मेरो अनुभव
0
रबि गरिब दुखिहरुको सहारा हो कसले भन्छ रबिले केहि गरेको छैन भनेर बिगत हेरेर बोले हुन्छ
1
बुलन्द आवाज बोलिदिनु भयो आज, सलाम छ रबि दाइ।
1
यो गम्भिर बिषय हो एउटा कार्यक्रम पुरै कृषिको बनाउनु पर्यो रवि दाई मिल्छ भने
1
हामी सबै ले चन्द्र कामी को न्याय को लागि प्रसासन लाई दबाब दिउ
1
जबसम्म जनताले प्रत्येक्ष भोट हालेर प्रधानमन्त्री चुन्न पाउदैनन तबसम्म नेपालमा यस्तै हुन्छ , सासद्ले चुन्ने ब्यबस्था रहेसम्म न बिकास न निकास हुन्छ ! घनश्याम भुसाल जस्तो समृद्धिका गफ छाटनेले त मल ल्याउन सकेन अरुको के कुरा गरौं !
0
नेत्र बहादुर भण्डारी जीउलाई रातीको पौने१० बजे चिन्तित हुनुहुन्छ अरे कस्को बिसयमा त्यो पनि किसानको लागि वहा Day of the joke कुरो
0