text
stringlengths
3
2.09k
label
stringclasses
8 values
नमस्कार रबि जी सहित पूरा टिमलाई 🇳🇵️
1
यस्तो छ हुम्ला को प्रहरी प्रमुख,,, बोल्नै नसक्ने,, यस्तो ढिलो प्रहरी प्रसासन बाट कस्तो अनुसन्धान होला,,,,खै बाँकी केही भन्न सकिन्न,
0
सुतेकाे दलित सग कहिले सम्म ज्यादति गर्छाैं हाे जुन दिन दलित हरु तिम्रो ज्यादति बिरुद्ध एकजुट हुनेछन् त्यो दिन तिम्रो अन्तिम दिन हुनेछ ।
0
रबि जि को बुलन्द आवज सुन्नुको लागि हाजिर भैयो । सबै जन्ता एक भएर mcc को बिरोध गरुम ।।
0
रबि सर काे बुलन्द अावाजले मनै प्रफुल्लहुन्छ जय रबि सर
1
आज अलि चाँडै हेर्न पाइयो️️सिधा कुरा विथ रवि लामिछाने️️️️️
1
जय रवि सर जय नेपाल 🇳🇵🇳🇵
1
हजुर यो कुरा देश सबै जनता ले सुननु परछ अब हुने चुनाव मा नेता हरु सनग हिसाब मागनु परछ
1
बिजोग छ, देशको जनताहरु अझै आफू ठूलो अरु सानो जात भन्दै बस्दै छन् , यी मानसिक रोगी हरु हुन् छिटै उपचार गर सरकार
0
जय नेपाल् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
हाम्रो नै कमजोरी छ सधै मासु भातको लागि नेताको पछाडि किन लाग्छौ?
0
बुलन्द आवाजको लागि उच्च सम्मान छ रबि सर्️️️️️️️️️️️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
1
किसानहरुले एत्रो मलको लागि किन एत्रो आन्दोलन गर्नुइ पर्ने ? यो कसको लागि हो हाम्रै लागि किसान् हरु दुख गर्दैछ तर पनि किन यो सरकार हो कि भ्रष्टाचार ले कुन किसानहरुलाई बुझिदिदैन ? सब भन्दा अगाडि किसान् हरुलाई पहिलो प्राथमिकता दियोस के हेर्छ सरकार थु
1
रबि सर यो कुलन्द अावाज का लागि मेरो उच्च सनमान
1
सिधा कुराको प्रतीक्षा मा बस्दाबस्दै बल्ल आयो you tube मा अब हेर्न सुरु गरियो
2
सर अब क्रीकेट बारे विवाद पनि प्रोग्राम मा समेट्नु परो हजुर
0
Best present Rabi sir साथीहरु यता पनि भिजिट गरौँ
2
यो जात छुवाछुत भन्ने कुरा कामी दमाई सार्की लगायत का जातभित्रै झन डरलाग्दो रहेछ, मैले पढेको छु। त्यसैले पहिला उहाँहरु भित्र नै सुधार ल्याउनुस अनि बाहिर सुध्रिने छ।
0
भस्टाचार नै भस्टाचार ले भलिपुरना भऐको देश नेपाल अनाडि पापी मान्छेहरू छि छि
0
मनै देखी सम्मान छ रबि दाई को टिम लाई
1
राष्ट्रको हिरो रबि सरलाई सलाम छ
1
Best present Rabi sir साथीहरु यता पनि भिजिट गरौँ
2
नेपालमा जबसम्मा ब्राह्मण बादको अनत्यहुदैना तबसम्मा यो घट्न घटिनैरहन्छ मुखले मात्र हमिसम्मान छौ भन्छ तर व्याबारमा कैले परिबर्तन गर्दैना मुखमा रामराम बगलिमा छुरा
0
वा: सुरुकै भनाई 100% सहि लाग्यो।️️️️
1
जय सिधा कुरा टिम।
1
न्याय नपाए गोर्खा जानु भन्थे पहिले but ऐले
2
न्याय नपाए रवि दाईको मा जानु।।।
1
नमस्कार जहाँ तहि किसानहरुकाे समस्या छ सरकारलाइ रमिता छ सत्ता र कुचिमा राजनितीक भागबन्डा मा जनता पनि उसतै छ पाटी र दलमा कहिले समम समस्या उठान गराउने जहुरहरु
0
सलाम छ रबी सर लगायर सम्पुर्ण टिमलाई
1
अब आस भनेको रवि दाइको मात्र हो ।।
1
अब कृषक आफैले मलखाद बनाउनु पर्छ
1
आत्मनिर्भ आफै हुनुपर्छ सर
1
जय रबि दाइ ️
1
जातीय विभेद हाम्रो नेपालमा कहिले हराउने छैन । किनकि समाज त्यस्तै छ र दलित समुदायको युवाहरूले आफ्नो थर लुकाएर धेरै लाई झुक्याउने गरेको देखिन्छ।
0
पत्रकार भनेको त रबि सर जस्तो हुनु प्रछ धेरै धेरै सुभकामना छ हजुर्लाई
1
सबभन्दा महत्त्व किसान लाई दिनु पर्छ सँचार माध्यम ले अ नि राज्नितिक पार्टी ले
1
यो हाम्रो समाजको जातीय बिभेदका कारण धेरै मन दुखेर आउँछ । हामी मान्छेहरु किन पसुहरु भन्दा पनि असिक्छित भएका हौ । हामी कस्तो समाज मा बसेका छौ । यो समाज कहिले सिक्छित र सुधृन्छ होला।मेन कुरा त कानुन, शिक्षा र बिकास को कमिले होला । अब रबि सर यो जातीय बिभेदको बारेमा दरो खरो तरिकाले गाउँ टोल सहर सबै तिर तपाइको टिमले रिपोर्ट गरेर तपाइको आवज बाट असिक्छित मान्छे हरुलाइ सिक्छित बनाउने काम गर्नु होला
0
रबि सर 🇳🇵७:३५ मिनेट का लागि मात्रै अरुको लागि होईन पटक्कै हुदै होईन! फेरी पनि नमस्ते!तर, यो देश लुटेको कति दिन बजाऊनु हुन्छ टिभीमा??यदि बिचार माथि क्षमता राख्नु भयो भने तिन करोड नेपालीको भाग्यरेखा कोरी दिनु हो। अबको पाँच वर्ष पछिको हेर्न चाहेको देश म भन्छु जरूर भन्छु, सकेछु भने भेटेरै भन्छु।तर देश लुटेर सकेभने टिभीमा पपुलर भएर कामै छैन छदै छैन। म यो सिस्टम संग आजित भएर लेख्न बाध्य भयको हो। फेरी सहयोग चाहिएर बोलेको होईन पटक्कै होइन,म त स्थानीय निकायको निर्वाचन पछि भन्छु जरूर भन्छु म हेर्न चाहेको देश।तर, देश लुटेको कति दिन बजाऊनु हुन्छ टिभीमा??के यो देशमा ५०० जना देश कै लागि जन्मिएको छैन??म मेरो गाउँ त बनाउला,यो पनि मेरा लागि अलिकति माथिको कुरा हो। मेरो दैनिक ले देखाई राखेको छ। यदि नांगो नाच देखेकै हो भने,अबको २० बर्ष पछि को नेपाल कल्पना गर्न आग्रह गर्छु। देश लुटेर बिलासी जिबन जिउने संख्या कति छ?? टिभीमा बजाएर कुनै अर्थ छैन!जिन्दगि बाट आजित भएर लेख्न बाध्य भए।तर हार्दिन,भन्छु जरूर भन्छु सकेछु छु र पाएछु भने भेटेरै भन्छु।यो कोल्याप्स सिस्टम मा आजित जिन्दगि धेरै थियो समय छैन।
-
हाम्रो देश मा किसानहरु ले कहिले सम्म मलको लागि सास्ती भोग्ने ?आफ्नो देशमा रासायनिक मल कहिले उत्पादन होला ?
0
जय रबि
1
आहा रवी सर तपाई को यो शुरुवाती कुरा लाई ध्यान दीने र सोच्ने कार्यकर्ता भईदीएको भए साँच्चीकै स्वर्ग नै बन्ने थीयो देश।
1
हामी जस्तो स्वतन्त्र नागरीक ले त सतप्रतीशत यो भनाई लाई स्वीक्रार्छौं।
1
तर देश मा नागरीक नै भएन।
0
सीर्फ कार्यकर्ता भए।
1
गाँउ गाँउ वस्ति बाट उठेर नेता चोर फटाहा भ्रष्टाचारी हरु लाई सीमा कटाउनु पर्छ
0
रबि सर तपाईंको को नम्बर पाउन है केही सम्स्या परेको हुनाले तपाईं सङ जोडिने माद्याम मिलाइदिनुस त
2
रबि सर अरु कुरो एकछिन राखेर किसानहरुको लागि चही धेरै प्राथमिकतामा राखेर अगाडि बढाईदिनुस किन कि किसान छैन भने अरब पतिहरुले के पैसा पकाएर खान्छ कि किसान ले गरेको अन्न खाएर बाच्छ रबि सर हजुर नै हुनुन्छ यो कुरोको लागि
0
रबि sir यो सरकारी हो पुलिस पनि मिलेको x जसको पहुच xaina tesko नेपाल म बाच्न अधिकार xaina रबि दाइ
0
सुरक्षा निकाय त्त् यतिसम्म निकम्मा सावित भैरहेको छ कि यस प्रती जनताको विश्वास ज़ीरो छ भने नी रत्तिभर फ़रक पर्दैन;️
0
Yo जातीय विभेद गर्नेलाई कडा भन्दा कडा कानुन लागू गर्नुपर्छ र दोषी ले सजाय पाउनुपर्छ
0
Ravi Sir... हाई...हाई ...चोर नेता बाई... .बाई🇳🇵🇳🇵🇳🇵
0
सबैले मलाई साथ दिनुहुन्छ भने नेपाल को लागि युरिया DAP मल म उत्पादन गर्न सक्छु
1
कार्यक्रम सुरुवातको प्रस्तुति दमदार छ । तर देशको अस्थिरताको विषयमा विश्लेषण गर्दै गर्दा तपाईंको कुनै धारणा देखिदैन किन ?
1
आज भेटिएको छ भन्नेमा सुन्न आएको छ।अनि यो कसरी सहायक प्रहरी निरीक्षक भए जस्तो लागेको छ सबै सेटिङमै होला।१हप्ता सम्म पनि केही थाहा छैन रे कसरी अनुसन्धान गरेको छ्न।बिकट ठाउँ छ थोरै असजिलो भए होला तर गर्नै नसक्ने होइन नि।
0
धेरै राम्रो कुरा भन्न भो रबी सर 🇳🇵🇳🇵🇳🇵
1
चुनाव बाट नेता सच्याउन सकिँदैन । कार्यकर्ता देस र जनता प्रती बफादार होइन नेता प्रति बफादार हुन्छन्
0
दशरथ राई सरले भात चाहिँ हाेइन सर पैसा र राजनीतिक दबाब खाई सक्नु भएको छ न्याय मिल्छ जस्तो छैन र कहिले पनि मिल्दैन तर पैसा वाला लाई र राजनीतिक पावर भएका लाई छिट्टै मिल्छ नेपाल देश मा
0
पैसा नै तिरेर खाए पनि यी किसानको आसु त लाग्छ होला हामी नेपालिलाई त्यसैले सब युवाहरू एक हौ र किसानको आवाज उठाउ।
0
जय नेपाल, जय चन्द्र सुर्य 🇳🇵
1
बिचरा मेरो देश अनि प्रहरी प्रशासन दया लाग्छ मलाई ।।।अनि धिर्णा पनि मेरो उच्च जात माथि हे नालायक सरकार किन यी कथित सानो जात भन्ने लाई राेजेर नागरिक्तामा आफ्नो थर राख्न पाउने बेवास्ता गरि देन ।।।
0
रबि दाइ
2
जो मुला झल्लु सहायक प्रमुख जिल्ला अधिकार रहेछ
0
दलीत को दुख कस्ले बुज्छ सर
0
यै पस्चिमतिर हुदोरहेछ हरेक, यार । जातविशेष काण्ड,! हुम्ला मा पुर्वको राई पुगेछ्न cdo भएर, खुसीको कुरो।
0
नेपाल मा नै मल उद्योग खोल्न लाई के ले रोक्ने रैछ यी चोर हरुलाइ सधैं अर्काको भर पर्नु भन्दा आफैं उत्पादन गरे त टन्टै साफ आफ्नो किसान लाई सहज हुने थियो
0
नेपालमा मन्त्री बनेका नेता सबै जसाे कमाउन र ढुकुटि दाेहन गर्न मात्रै हाे भिजन बुद्वि नभयका र कािसन खान नपाय कामनै नगर्ने न,पसुहौ मात्रै छन्।
0
रबि सर हाम्रो म्याग्दी बेनि देखि दरबाङ्ग सम्मको बाटोको पनि एक पतक रिपोत गरिदिनु होसन सर 5 बर्षभयो अझै पर्गती भएन
0
माथिल्लो स्थरमा नपुगुन्जेल मात्र हो म यस्तो गर्छु उस्तो गर्छु तर पदमा आइसकेपछी सबै नेतहरु तै हो।
0
एकमात्र जनतमुखि कार्यक्रम सीधाकुरा।
0
राज्यको परिचालन मा एस्तै बोका भए पछि एस्तै हुन्छ
0
नेपाल मै उत्पादन गर्नु पर्यो मल सर
0
खुकुरित सिधानै उठउने हो 100%
0
6 मिनेट को दमदार लाइन सुन्न को को आउनु हुन्छ लाइक गर्नु त
0
सिधा कुरा हेर्नुहुने दर्शक र सिधा कुरा टिमलाई मेरो
0
बुलन्द आवाज सधै यसरी नै सुन्न पाइयोस् !
0
नमस्कार रबि सर लगायत सम्पूर्ण टिम लाई
0
दलित जाति भित्रै जातिय छुवा छुत छभने बाईर अरु जातले काँ बाकि रख्छतजय रवि सर
0
डाका नेता,चाेर कर्याकर्ता ,भेडो जनत भएको देसमा बिकासकाे कल्पना गर्नु दिवासपना मात्रै हाे।
0
इस्कृन मा राखेको नम्बर मा त कल नै ल्लाग्दैन त किन?
0
️️आज छिटै पाचौ कमेन्ट
2
कृषिप्रधान देशमा किसानले मल पाउदैन कस्तो देश हो यो
0
हावा news , कता हो हिन्दै गरेको अबस्थामा पुलिस ले फेलापर्यो रे नि त चन्द्रे कामिलाइ
1
नो एम सि सि सि दलाल चोर गुखाने नेताहरू थुक्क दलाल नेताहरू Rip Rip Rip
0
गरिब को भगवान नै हुन रबि सर
1
mcc बारे बोल्नु पार्‍यो दाइ।
2
पुलिस को केहि कामै छैन यो देश नेपालमा सबै भन्दा काम नलाग्ने भनेको नेपाल पुलिस हो,,, खोइ येस्ता घटना कत्ती हो कत्ती छ,,, माखो मरेको छैन
0
यो police पनि मिलेको जस्तो लाग्यो। मान्छे हराएको यतिका दिन भैसकेको छ आज सम्म operation मा कुनै सफलता मिलेको छैन ।
0
जातीय बिबेद धेरै भयो कहिले मान्छे बन्छन इ गु खाने हरु अन्न को नाउँमा गु खाउ एकचोटि फ़ेरि बन्दुक उठाउने मौका देउ पश्चिम् भेगमा धेरै बिबेद भयो
0
नमस्कार रबि सर याे बुलन्द अावाज काे लागि उच्च सम्मान गर्न चाहान्छु
1
जमातलाई नै समाते पछि किन मान्छे भेटिन्न
0
आहा रबि क्या दमदार छ 7 मिनेट बोलेको आवाज।
1
फेरि कोहि कोहि ले टिभी मा भुकेर केही हुन्न भने गोबर भरियका दिमाग ले उहाँ करायको नेता लाई होर यस्तै नबुझ्नी भेडा जन्ता लाई यस्तो यस्तो गर्नुहोला भनेको हो??
0
बिकास का खाका नभएका डाकाहरु रे सब्द को बाण हान्न रबि सरलाइ कसले सक्नु
0
छीटै सुन्पाउस सिधा कुरा
2
जय नेपाल
1
छीटै सुन्पाउस सिधा कुरा
2
जय नेपाल
1
दशरथ राईबाट चित्त बुझ्दो जवाफ आएन ! यिनी भन्दा गतिला मान्छे त्यो ठाउमा छैनन कि क्या हो ???
0
जे सोधे पनि नभने पछि अत्ति भएर खाना खानु भयो रे रबि सर पनि मजाक गर्नु हुन्छ जय नेपाल हैन जय चोर देश जय न्याय मरेको देश जय रबि सर।।।।।
0
सलाम दाजु ।।
1