label
int64
-1
1
text
stringlengths
5
277
1
आचार्य जी हर बिमारी का इलाज ढुढलेते हैं आप अब तक कोभीड का कोइ इलाज वा दवा क्यों नहिं खोज पाए हैं
0
अकासियो तरकारी मूल्य अधिकांशको भाउ सय रुपैयाँ माथि कोभिड का कारण रोजगारी र आम्दानी गुमिरहेका बेला आम उपभोक्तालाई अर्को पिरलो थपिएको छ कोभिडबाट जोगिन शक्तिवद्र्धक तरकारी तथा फलफूल
0
कोभिड संक्रमणको आशंकामा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल सेल्फ आइसोलेसन मा
0
कोभिड को समयमा काठमाडौं महानगरले गरेको काम आदि आदि आदि
0
नेपालगंज र कपिलबस्तुमा गरी थप जनामा कोभिड पुष्टि भएको छ अव नेपालमा कोभिड संक्रमितको संख्या जम्मा पुगेको छ विस्तृत विवरण र डाटासेटहरूका लागि हेर्नुहोस्
1
कांग्रेसका युवा नेता एवम् समाजसेवी केसीलाई कोभिड हिरो अवार्ड
0
आज प्रकाशित लेखहरु मध्ये सबैभन्दा उत्कृष्ट लेख करोबार दैनिक मा प्रकाशित दिनेश श्रेष्ठ को कोभिड पछिको अर्थतन्त्र हो
-1
इन्फोडेमिकका कारण सर्वसाधारणमा कोभिड को संक्रमण अवस्थाका बारेमा अलमल फैलाएको छ कहाँबाट सही र आधिकारिक सूचना प्राप्त गर्ने भन्ने जानकारी नहुँदा इन्फोडेमिक बढिरहेको र यसले त्रास फैलाइरहेको छ
-1
काठमाडौंमा एक जनासहित थप जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ
1
नेपालमा कोभिड कोरोना भईरसको संक्रमितहरुको संख्या दिनदिनै बढदै गई रहेको देखिन्छ यो अत्यन्त गंभिर बिषय हो नेपाल सरकारले कुनै पनि ब्यक्तिलाई कोभिड कोरोना भाईरस संक्रमण भएको छ कि छैन भनेर जाँच्नको लागि तीव्र गतिमा गर्न र यसको दायरा अझ बढाउन आबश्यक हुन्छ
-1
यसवर्ष कोभिड ले स्वास्थ्यमा गम्भीर समस्य भयो
1
अझै लम्मिने कोभिड सँग युद्दस्तरमा लड्न सरकारका अतिरिक्त थप विशिष्ट संयन्त्र आवश्यक छैन प्र म ले भन्नुभएछ आवश्यक छ भन्ने त्यस्तो वैकल्पिक मत भने सत्ता दलकै उच्च नेतृत्वबाट आएको होयसबाट ने का ले के पाठ सिक्ला र संकटको बेला मुख्य प्रतिपक्षको भूमिका अपेक्षितरूपमा कसरी निभाउला
1
कोरोनाभाइरस सङ्क्रमणपछि हुने कोभिड का गरिएको एउटा औषधीको प्रारम्भिक परीक्षणले उत्साहजनक नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ
1
कोभिड डेडिकेटेड अस्पताल भौतिक निर्माणको काम अन्तिम चरणमा
-1
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण मृत्यु हुने तथा संक्रमित हुनेको संख्या लगातार बढ्ने क्रम जारी छ कोभिड का कारण सबैभन्दा बढी प्रभावित भएको इटालीमा आइतबार एकै दिन सय जनाको मृत्यु भएको छ
1
काठमाडौं उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ हिसान ले कोभिड को सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा पाँच
0
सशुल्क कोभिड परीक्षण कति जायज
1
सरकारले यी देशहरुलाई पठायो कोभिड विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट
0
कोभिड सकिएको वर्षमा जाउँ न त जाने भए ठूलो कुरा भएन
-1
कोभिड भन्दा जटिल छ दाइ उहाहरु सङ भिड्न त
-1
कोभिड बाट बढि महिला व्यवसायीहरु प्रभावित उर्मिला श्रेष्ठ अध्यक्ष नेपाल महिला चेम्बर
1
निम्न वर्गका नेपाली मजदुरहरूको सजिलो प्रवास गन्तव्य भारत हो जहाँ लाखौं नेपालीहरू आश्रीत छन भारतमा कोरोना कोभिड को संक्रमण बढ्दै जाँदा त्याहाँ रहेका नेपालीहरूमा जोखिम बढ्नु र संक्रमण देखिनु स्वभाविकै हो विभेदको अन्त्य गरौं नागरिक प्रतिको अभिभारा पुरा गरौं
0
स्वास्थ्य मन्त्रालयको कोभिड प्रेस बिफ्रिङ दैनिक नहुने
0
विश्व शहर दिवस मनाइँदै शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ यस वर्ष कोभिड का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदैछ
-1
कोभिड का कारण महिलाविरुद्धको लैंगिक हिंसा बढ्यो जन सरोकार
1
कोभिड को महामारीमा पनि स्टोर बन्द भएका थिएनन् त्यहाँ काम गर्नेलाई तलब दिइरहेका थिए त्यो कर्मचारी खर्च सरकारसँग पाउँदा थप फाइदा भयो
1
क्लब ब्रुग बेल्जियमको शिर्ष डिभिजन च्याम्पियन बनेको छ कोरोना भाइरस कोभिड को महामारीका कारण रद्द भएको लिगको उपाधि शिर्ष स्थानको ब्रुगले हातपारेको हो
-1
खप्तड छेडेदह गाउँपालिका पुडाबाब्लामा रुघाखोकीको संक्रमण फैलिएकाे छ कोभिड कोरोना
-1
नेपालमा कोभिड बाट संक्रमित जनामध्ये आधाभन्दा बढी देखि वर्ष उमेर समूहका छन्
1
हुम्लाको सिमकोट गाउँपालिका याङ्गु गाउँकी वीरमता शाहीले जन्माएका सन्तानको नाम कोरोना र भाइरस राखिएको हो कोभिड कोरोना
0
ईनफ ईज ईनफ भनेको के हो कोभीड अब पुग्यो फिर्ता जा भनेको हो केपी ओली
-1
कोरोनाभाइरस कोभिड ले चीनको हुबे प्रान्तमा एकै दिनमा दुई सय जनाको मृत्यु
1
भारतमा कोभिड भ्याक्सिन स्वास्थ्य कर्मचारी र वृद्धवृद्धाका लागि आगामी फेब्रुअरीसम्म उपलब्ध हुने
1
क्यानडाका अधिकांश प्रान्तीय सरकारहरूले मार्च बाट आफ्नो प्रान्त र खासगरी कोभिड देखिएका सहरहरूमा आपतकालीन अवस्थाको घोषणा गरे जसलाई केन्द्रीय सरकारले पूर्ण समर्थन सहित समस्यामा परेका जनतालाई राहतको प्याकेज ल्याउने घोषणा गर् यो मार्च शुक्रवारका दिन केन्द्रीय सरकारले
1
सबै नीजी ल्याबहरु र अस्पतालहरुलाई राष्ट्रियकरण गरेर परिक्षणको व्यवस्था मिलाएको राम्रोसकिन्छ भने सधैंको लागी राष्ट्रियकरण होईन भने कोभिड नियन्त्रण नहुन्जेल सम्म स्मरण रहोस् स्पेनले कोभीडको लागी नीजी अस्पतालहरुलाई राष्ट्रियकरण गरेको थियो केही समयलाई
-1
कोभिड गम्भीर महामारी बनिनसकेको विश्व स्वास्थ्य संगठनको भनाइ
1
दुवै प्रधानमन्त्रीबीच कोभिड विरुद्ध एकबद्ध भएर लड्ने सहमित भएको पनि परराष्ट्रले बताएको छ यस्तै प्रधानमन्त्री ओलीले संवादमा कोभिड खोपको आवश्यकतालाई औंल्याउँदै भारतलगायतका विश्वभरका वैज्ञानिकहरुले यसको विकास गर्न सक्षम हुने आशा राखेको बताएका थिए
1
कोभिड विरुद्धको खोप उपलब्धता सहज बनाउने लगायतका व्यवस्था गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा औषधी तेस्रो संशोधन अध्यादेश जारी गरेकी हुन्
1
अबको दुई हप्ता भित्रमा कोभिड विरुद्दको भ्याक्सिन प्रयोगमा ल्याउने रुसको दावी
-1
को आज बिहानको रिपोर्ट अनुसार गत घण्टामा कोरोनाबाट संक्रमित र मृत्युु हुनेको संख्या क्रमश र ले बढेको पाइयो संक्रमणको भयावहमा जाँहा जेजस्तो अवस्थामा भए पनि को पालना गरोै कोभिड को संक्रमणबाट आफू बचोैँ अरूलाई पनि बच्न प्रेरणा दिऊ
1
कोभिड माहामारी बाट आज नभए भोली छुटकारा पाइएला तर आउदै गरेको भोकमरी र बेरोजगारी को कहर भयबित देख्तैछु हामी ले यो समयमा भोलीको निकासको बारेमा सोच्नु बढी आवस्यक छ
1
विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा स्वदेश फर्काउन छाउनीस्थित कोभिड संकट व्यवस्थापन संचालन केन्द्र सीसीएमसी ले चौथोपटक थप वटा उडानलाई अनुमति दिएको छ
-1
इरानमा कोभिड सङ्क्रमणका कारण व्यक्तिको मृत्यु अपडेट
1
सनसिटीका सङ्क्रमित व्यक्तिहरू बेलायतबाट फर्केका कोभिड का बारे जानकारी भएता पनि आधा काठमाडौं घुम्न भ्याएका मान्छे रहेछन् निको पारेर अलि लामै आइसोलेसनमा हाल्दिए हुने रहेछ
1
सरकारले कैलाली कञ्चनपुर र बागलुङमा कोरोना भाइरस कोभिड को र् यापिड टेष्ट गर्ने भएको छ साथै लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ स्वागतयोग्य निर्णय
1
कोरोना भाइरस अमेरिकामा रेम्डेसिभिरलाई कोभिड को उपचारमा प्रयोग गर्न स्वीकृत
1
चीनको बुहानमा माघ ताका कोभिड शुरु भएदेखि नै ललितपुरको सानेपास्थित स्टार हस्पिटलले आफ्नो तयारी शुरु गरेको थियो त्यतिबेलादेखि नै मुलुकमा कोभिड भित्रिन सक्ने आँकलन गरेर कोभिड रेस्पोन्स टिम बनाइयो
-1
सनसिटी अपार्टमेन्टबाट अस्पताल लगिएका जनामा कोभिड पोजेटिभ
1
काठमाडाैं सरकारले कोभिड का शङ्कास्पद र सङ्क्रमित व्यक्तिको उपचारका लागि अनुदान उपलब्ध गराउने भएको छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काेराेनाका लक्षण
1
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को विज्ञहरुको टोलीले कोभिड अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताएका छन्
1
राष्ट्रपति प्रधानमन्त्री ले यो कोभिड को महामारीमा अहोरात्र खटी सेवा पुर्याउदै आउनुभयेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी र अन्य ब्यक्तित्वहरुलाई बिशेष सम्मान दिने कार्यक्रम गर्दा हुन्न यो महामारी सग जुध्न अझै धेरै समय बाकीनै छ
-1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोन्छो छोरालाई पनि कोरोना भाइरस कोभिड को संक्रमण भएको खुलेको छ
1
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ केन्द्रले कोभिड को खोप तयारीका लागि विवरण संकलन गर्ने भएको हो
0
कोभिड ले निम्ट्याएको महामारीमा बन्दाबन्दी र निषेधाज्ञाको बेलामा संघीयताको अनौठो अभ्यास प्रदेश र स्थानीय सरकारभन्दा सिडिओ शक्तिशाली उदेक लाग्दो संघीयताको अभ्यास
-1
विभिन्न मुलुकहरूको कोभिड महामारी सम्बन्धि कदम कडा बन्दै
1
कोरोना भाइरस कोभिड रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज आइतबार दिउँसो बस्ने
-1
महीनाअघि चीनमा देखिएको कोरोना कोभिड भाइरस पछिल्लो समय विश्व स्वास्थ्य संकट को रूपमा देखिएको छ विश्वभर भन्दा बढी देशमा यसको संक्रमण देखिसकेकोमा विश्व स्वास्थ्य संगठन ले नेपाललाई पनि कोरोनाको उच्च जोखिमको देशमा राखेको छ स्वास्थ्य
1
कोभिड कतारमा नेपालीलाई आममाफी
-1
बेलैमा सोचौ कोभिड
1
कोरोना सङ्क्रमण कोभिड को जोमिखलाई ध्यान दिँदै नगरपालिकाले स्वास्थ्य सङ्कटका बेला परिचालन गर्न क्विक रेपिड रेस्पोन्स टोली तयार पारेको छ
1
राष्ट्रसंघको कोभिड विशेष सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने
1
नेपालमा कोभिड हटलाइन नम्बर यी हुन् बिहान बजेदेखि साँझ बजेसम्म बिहान बजेदेखि राति बजेसम्म थप जानकारी यहाँ पनि उपलब्ध छ
-1
स्वास्थ्य मन्त्रालयको आज को अपडेट अनुसार थप दुई जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
-1
नेपालगन्ज मा लकडाउन को पालना भएको जस्तो देखिदैन कोभिड को डरलाग्दो स्थिती मा मानिसहरु भिड अझै देखिन्न्छ अब छिट्टै उत्पादन गर्ने भए कोभिड क सन्तानहरु
1
चीनबाट फैलिएको नोवेल कोरोना भाइरस कोभिड को सचेतनाका लागि लमजुङका स्थानीय तहले चासो दिएका छन् समाचार शुक्रबारको गोरखापत्र दैनिकमा
-1
मालदिभ्समा कोभिड का सङ्क्रमित बढ्दै थप सामग्री
1
सैनिक मुख्यालय परिसरमा कोभिड सम्बन्धी पूर्वाभ्यास
1
कोभिड मानव अधिकारको अवस्था अनुगमन गर्न उच्चस्तरीय समिति गठन
0
नेपाली कोरोना भाइरस काठमाण्डूमा पाँच दिनमा कोभिड परीक्षण कसलाई किन गरिँदै
-1
सोनाली कर्ण दवारा लेखिएका कविता कोभिड
1
अस्ट्राजेनिकाको कोभिड खोप तेस्रो चरणमा चाँडाै अनुमतिकाे तयारी
1
कोभिड सन्क्रमितको सहज उपचारका लागि तनहुँका सबै पालिकाको सहभागितामा कुनै एक ठाउँमा व्यबस्थित आइशोलेसन कक्ष तयार गर्न सके सहज हुन्थ्यो कि यसो गर्दा अन्य विरामी तथा स्वस्थ्यकर्मिलाई सेवा लिन दिन त्रासको वातावरण नहुने र सहज पनि बन्थ्यो कि
0
नुवाकोटमा दिन निषेधाज्ञा विश्वव्यापी फैलिएको कोरोना भाइरस कोभिड को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय नुुवाकोटले दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ शनिबार राति बजेदेखि
1
सार्क राष्ट्रका प्रमुखहरूको कोभिड विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता
-1
कोभिड नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ
1
प्रदेश बजेट कोभिड उपचार केन्द्रलाई सरुवा रोग अस्पताल बनाइने
1
भारतको महाराष्ट्रमा बढ्दै कोभिड का सङ्क्रमित
-1
नोवेल कोरोना भाइरस कोभिड संक्रमण पुष्टि हुँदा समेत बीमा कम्पनीहरूले बीमा भुक्तानी दिन आनकानी गरेका छन् सबै प्रक्रिया पुर् याएर बीमाका लागि आवेदन दिएका मध्ये प्रतिशतले पनि भुक्तानी पाएका छैनन्
0
कोभिड नियन्त्रणमा सरकार अघि बढेपनी खुल्ला सिमाको कारण नेपाल अझै जोखिममा
-1
दु खद समाचार आज थप एक जना वर्षका पुरुषको मृत्यु भएको छउनी रौतहटका बासिन्दा हुनयोसँगै नेपालमा कोरोना भाइरस कोभिड का कारण मृत्यु हुनेको संख्या पुगेको छ
0
कोभीड ले लगभग जति नेपालिलाई करोडौं पति बनाउने भो चप्पल छाडौं बुट रोजौ
-1
कोरोना भाइरस कोभिड बाट नेपालमा पहिलो पटक मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ
1
काठमाडौँ जेठ सरकारले वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड ल्याएको छ उडानपूर्व वायु सेवा सञ्चालकले जहाजलाई अनिवार्य रूपमा डिस्इन्फेक्ट निर्मलीकरण गर्नुपर्ने भएको छ नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड को समयमा
0
तपाईंको कोभिड को यो अवस्थामा तपाई कस्तो सुरक्षा अपनाउँदै हुनुहुन्छ यस्ले तपाईंको अाउदो दशैमा कहाँ बस्न चाहानु हुन्छ निर्धारण गर्छ इच्छा तपाईंको
-1
कोभिड संक्रमित संख्यामा कमी आएको होइन परिक्षण नगरिएको हो यदि परिक्षणको दायरा बढाएमा संक्रमित संख्या भयावह देखिन्थ्यो तर भ्रष्ट सरकार संक्रमणलाई न्यूनीकरण गर्नुको सट्टा सत्ताको कुर्सीमा नाटकीय विवाद गरि प्रोपोगन्डा देखाउनु नागरिकको स्वास्थ्यमाथी खेलवाड गराउनु हो
-1
पोखराको कोभिड उपचार केन्द्रमा भर्ना भएका कोरोना संक्रमित वर्षीय पुरुषको निधन
-1
कोभिड संक्रमणबाट विश्वभर पाँच लाख हजार बढीको ज्यान गयो
0
के कोरोना महामारीले विश्व व्यवस्था र राजनीतिमा महत्वपुर्ण परिवर्तन ल्याउने छ कोभिड शक्ति र सभ्यताकाे नयाँ केन्द्र एसिया
0
कोभिड को बन्दका बेला गिब्ली संग्रहालयले सञ्चालन गरेका छोटा अनलाइन टुर
1
बिराटनगरबाट थप जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् कोशी अस्पताल कोभिड उपचार केन्द्रबाट उनीहरुलाई विहान डिस्चार्ज गरिएको हो जना मध्ये जना उदयपुरका र जना भारतीय हुन्
1
कोभिड बाट अाफुनि सुरक्षित रहौँ अरुलाई सुरक्षित राखौँ घरदैलो कार्यक्रम अन्तर्गत कामनपा सोल्टीमोड क्षेत्रमा जनचेतना फैलाउन उपस्थित हुनुभएका डा भूपेन्द्र कुमार बस्नेत सहित टिमलाई हार्दिक अाभार प्रकट गर्दछु
1
धनगढी उपमहानगरपालिकाले कोभिड सँग सम्बन्धित आधिकारिक तथ्यांक दिनेगरी छुट्टै वेव पोर्टल सञ्चालनमा ल्याएको छ कोभिड कोरोना
1
कोभिड नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि अबेरसम्म प्रयोगशालामा बस्नु उनको लागि सामान्य बनिसकेको छउनी प्राविधिक काम त गर्छिन् नै आफ्नो टोलीलाई यातायात र खानेकुराको व्यवस्थापन पनि गर्छिन
-1
तेस्रो संक्रमित भेटिएपछि रणनीति बदल्दै सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोभिड पोजिटिभ देखिएपछि थप रणनीति अपनाउने भएको छ
1
कोरोना भाइरस महामारीका कारण चैतदेखि बन्द भएका सिनेमा घर खुल्ने भएका छन् आइतबार बसेको सीसीएमसीको बैठकले आवश्यक परेमा बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो
1
संसारको तीब्र कम्प्युटरले पहिचान गर्यो कोभिड विरुद्धका सम्भाव्य औषधीहरु
0
कोभिड पछि बेइजिङको विश्व असार सन् मा तीव्रपथबाट जारी भएको संविधानको अनुसूची मा रहेको निसान छापमा तत्कालीन समयको प्रचलित नेपालको नक्सा पनि राखिएको थियो पाँच वर्षपछि त्यस विवादित
-1
दिल्लीमा हरेक चारमध्ये करीब एक जनालाई कोभिड
-1
नर्याँ कार्यविधिले अन्तिम संस्कार गर्ने स्थलमा कार्यरत व्यक्तिहरुलाई शवबाट कोभिड को थप जोखिम हुँदैन भन्ने कुराको जानकारी गराउनु पर्ने बताएको छ यसअघि शवदाह गृहमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव लैजाँदा त्यहाँका कर्मचारी नै भागेका समाचार आएका थिए
-1
सरकारले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न स्थापना गरेको विशेष आर्थिक कोषमा नाम चलेका र प्रतिष्ठित कलाकारको सहयोग शून्यप्राय छ कोभिड कोरोना
README.md exists but content is empty. Use the Edit dataset card button to edit it.
Downloads last month
0
Edit dataset card