Label
int64
-1
1
Text
stringlengths
5
277
-1
यूएईस्थित नेपाली दूतावासले स्वदेश फर्किने नागरिकको सूची तयार पारेर कोभिड संकट व्यवस्थापन सेन्टर सीसीएमसी लाई पठाएको थियो तर विमानको भाडा कसले तिर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरु आउन पाएनन् नझुक्किनोस् युएईका नेपालीलाई सरकारले उद्धार गरेको होइन
-1
बुढा पाका र बच्चालाई मात्रै कोभिड लाग्छ भनेर नभन्नुस युवा मानिस पनि यसको उच्च जोखिममा छन
-1
काे रिपाेर्टङ कोभिड संक्रमित सबैको मुख्य लक्षण सुक्खा खोकी चारै जनाको अवस्था सामान्य
1
कोरोना भाईरस कोभिड सम्बन्धि जानकारी दिदैँ अनेरास्ववियू दैलेख
0
काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च छ तर त्यसको परवाह नगरी शिक्षा मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा विद्यार्थीको भीड छ कोभिड को विश्वव्यापी महामारीबीच उनीहरू विदेशमै भविष्य खोज्दै छन् शाखाबाट विदेशमा
-1
प्रवासमा तड्पिदैहाम्रा दाजुभाई कल्पना गर्नुस् त प्रदेशी भुमि घरपरिवार छैन महिनाको त के कुरा दिनको लागि पनि अन्नको जोहो छैन परिवार छैन चिनेजानेको कोहि छैन बाहिर सबै लकडाउन कोभिड को भयंकर डरलाग्दो आतंक सरकार बिदेशी भुमिमा रहेका नागरिकको जिबनरक्षाको तत्काल पहल होस
1
कोभिड को जोखिम कम गर्न चैत्र देखि लागू हुनेगरी सरकारले घोषणा गरेको सेमी लकडाउन ले दैनिकीमा असर गरेपनि बिषम परिस्थितिमा नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो भने सरकारी अनुराेध पुर्ण पालना गरेर सरकारलाई सहयोग गर्नु हामी सवै नागरिकको कर्तव्य हाे
-1
हालको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड को जम्मा पुष्टी भएको संख्या राम्रो भएको र संक्रमिण रहेको छ जस मध्ये बर्षीय पुरष जनामा नयाँ पुष्टी भएको छ अध्यावधिक मिति बैशाख गते साँझ बजे
1
कोभिड योद्धा एम्बुलेन्स चालक समसुल मियाँ जसले सिंगो पर्सा थामेका छन्
-1
प्रिमियर लिगका छ खेलाडीमा कोभिड को सङ्क्रमण
1
कोभिड सम्बन्धमा विश्वका राष्ट्रको सम्मेलन खोप विकास गर्न आठ अर्ब डलर उपलब्ध गराउन सहमत
-1
नेपालमा कोभिड संक्रमणको दोस्रो कि तेस्रो चरणमा
1
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको सावादमा प्रधानमन्त्री ओली र मोदीबीच कोभिड विरुद्ध भइरहेका पछिल्लो प्रयासबारे छलफल हुनुका साथै मिलेर काम गर्ने र द्वीपक्षीय मुद्दामा सम्वादलाई जारी राख्ने सहमति भएको वक्तव्यमा उल्लेख छ
1
गिलिडको औषधि सेवनपछि कोभिड का दुई तिहाई बिरामीमा सुधारको लक्षण
1
कोभिड का कारण परीक्षा ढिला भएपनि परीक्षाफल भने छिट्टै प्रकाशित गर्ने गरी तयारी थालेको
-1
लगातारको वर्षाका कारण देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको ठूलो क्षति गरिरहेको छ कोभिड नियन्त्रणमा उदासीनता खेपिरहेका जनता सरकारले केही गर्छ भन्ने विश्वासमा त छैनन् तैपनि सत्ताको लडाइँमा प्राकृतिक विपत्तिलाई देखाएर युद्धविराम गरे भन्ने सुन्दा अचम्मित चाहिँ अवश्य भएका छन्
1
कोभिड पछिको पुस्ता र हाम्रो दायित्व
1
कोभिड महामारीका कारण लामो समय विद्यालय जान नपाएका बालबालिकाका लागि युवालयले पर्साको वीरगञ्जका विभिन्न वडामा पोषिलो खाजासहित ट्युसन कक्षा सञ्चालन गरिरहेको छ यसै सम्बन्धी हिमालयन टेलिभिजनलमा प्रसारित एक रिपोर्ट
-1
विश्व स्वास्थ्य संगठन डब्लूएचओ कोरोना भाइरस कोभिड लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ
1
कोरोना भाइरस कोभिड संक्रमण रोकथामका लागि आजदेखि भारत र चीनका सीमा नाका बन्द गरिने भएको छ
-1
अध्ययन भन्छ धेरै प्रदुषित क्षेत्रमा कोभिड बाट बढि मानिसको मृत्यु
1
विपद् व्यवस्थापनमा गृह मन्त्रालयको केन्द्रीय भूमिका रहने गर्दछतर कोभिड विरुद्धको संघर्षमा गृह प्रशासनलाई पूर्ण बाइपास गरिएको छ पद्धतिअनुकूल राज्यको प्रमुख संरचना क्रियाशील नगराउनु आठौं आश्चर्यसरह हुन्छ यस्तो असामान्य परिदृश्यले संकटमा सही र सकारात्मक सन्देश प्रवाह गर्दैन
0
जापानले टोकियो ओलम्पिक खेलकुद प्रतियोगिताका लागि अर्बौँ डलर खर्च गरिसकेको थियो कोभिड सुरु हुनुअघि जापानले लगभग सबै खेलस्थल तथा एथलेटिक्स भिलेज तयार पारिसकेको थियो
-1
नक्सा कोभिड को भ्याक्सिन हो अब महामारी व्यवस्थापनमा बाल मत्लब नदिए हुने हो
1
नेपाल बंगलादेश बैंकको मुद्दती योजनामा एक लाखको कोभिड को बीमा
-1
महोत्तरीमा कोभिड सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ जना पुग्यो
1
भारतको विश्वविद्यालय अनुदान आयोगले कलेजहरूलाई आ आफ्नो क्षेत्रका अति प्रभावित गाउँमा पुगेर कोभिड बारे अध्ययन गर्न आग्रह गरेको छ
-1
के हामी यो साल लाई फर्मेट गरी फिरी इन्स्टल गर्न सक्छु किनकि किनकि यसमा भाइरस छ सन्दर्भ कोभिड भाइरस
-1
कोभिड विश्वभर नेपालीको मृत्यु हजार जनामा संक्रमण
-1
कतारमा पछिल्लो घण्टामा जनामा जाँच गर्दा थप जनामा कोरोना भाइरस कोभिड संक्रमण भेटिएको छ भने जना निको भएको यहाको स्वास्थ मन्त्रालयले जनाएको छ यो संगै कतारमा भाइरस संक्रमितको संख्या पुगेको छ
-1
हार्दिक श्रद्धाञ्जली एउटा सापकोटाले अर्को सापकोटाको कोभिड को कारणले मृत्यु भएको समाचार सुन्नु पर्दा साह्रै दुखित वनायो
0
सन् सुरुवाती समयदेखिनै कोरोना भाइरसको महामारीको त्रासमै बित्यो अझै पनि यो त्रास कहिले सकिने भन्ने अन्योल छ यो भाइरसको अर्को नाम कोभिड पनि हो
1
नेपाली सेनाका जवान बने कोरोनाका विरामी सैनिक मुख्यालयमा कोभिड सम्बन्धी पूर्वाभ्यास
-1
अमेरिकामा घण्टाभित्र एक हजार कोभिड सङ्क्रमितको मृत्यु
0
कोभिड को बारेमा तपाईंको प्रभूले अर्ब खर्च गरेर दिएको ज्ञानभन्दा डा गुगलको ट्विटबाट बढी ज्ञान पाएका छौं हाम्ले चैं अब तपाईंलाई खोप चैं चाहिएको भए बुडालाई व्यक्तिगत रुपमा सम्पर्क गर्नुहोला पक्कै लाईदेलान् तपाईंलाई त
1
कोभिड बारे प्रहरीलाई सूचना दिन नेपाल पुलिस मोबाइल एप
0
वीर अस्पताल प्रकरण विवादमा तानिएकाले पहिलो पटक कोभिड संक्रमितको पोष्टमार्टम बाहिरी शरीरमा देखिएन चोट
0
कोभिड का विरामीले आफ्नो उपचार आफैंले गर्नुपर्ने र लक्षण नदेखिएका विरामीको पिसिआर टेष्ट नगर्ने सरकारी निर्णय निन्दनीय मानवता बिरोधी र मौलिक हक बिरोधी छयसले सर्वोच्च अदालतको आदेशको अवहेलना पनी गरेको छ
1
कोभिड को माहामारी बिरुद्ध सक्रिय नेपाल स्काउट का स्वयंसेवक हरूलाई ललितपुर महानगरपालिका ले सम्मान गरेको छ महानगरका प्रमुख श्री चिरीबाबु महर्जनले नेपाल स्काउटले गरिरहेको निरन्तर स्वयंसेवाको कदर गर्दै स्काउटर गोपाल महर्जन सहितको टोलीलाई सम्मान पत्र प्रदान गर्नुभएको हो
0
कोभिड लभ स्टोरी
-1
उदयपुरमा थप जनामा कोभिड भाइरसको संक्रमण अाशंका
-1
कोभिड बारेमा हुँदै आएको पत्रकार सम्मेलन आजबाट गते सम्मका लागि बन्द
1
न्यू योर्कमा कोभिड च्याम्पियन अवार्डद्वारा सामाजिक अभियन्ताहरू सम्मानित
1
कोभिड को महामारी फैलिएसँगै काठमाडौं महानगरपालिकाले शहरमा छरिरहेको डिस्इन्फेक्टेन्टले संक्रामक अन्य रोग फैलिन रोके पनि कोरोना भाइरस भने मर्दैन कोभिड कोरोना
-1
कोभिड ले निर्माण क्षेत्रमा पारेको प्रभाव अर्ब रुपैयाँ अपुग अर्थ
-1
भरखर सकेँ कोभिड ले पार्ने आर्थिब प्रभावबारेको अन्तर्राष्ट्रिय अध्ययन एक महिनअघि मैले विश्व नयाँ हालसम्म महसुस नगरेको आर्थिक महामन्दीमा जाँदैछ भनेर लेखेको थिएँ विश्वका अर्थशास्त्रीको फरक फरक शोधबाट यो कुरा प्रमाणिक भयो विस्तृत फेरि लेख्ने नै छु
-1
कोभिड का कारण बैंकहरुको वित्तीय विवरण प्रकाशनमा ढिलाइ
1
वैदेशिक रोजगारीको शिलसिलामा विभिन्न देशमा रहनुभयका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ नमस्कार संसार कोभिड आतंकले त्राहिहाम भैरहदा तपाईंहरु अत्यावश्यक सेवाहरु जस्तै मास्क ग्लोव मेडिशिन मेडिकल किट उत्पादन लगायत क्षेत्रमा आफ्नो स्वास्थ को प्रवाह नगरी दिनरात
1
पहिलो तस्विरको तथ्यांक अप्रील को हो र अर्को अप्रिल सम्मको यि दिन भित्र नेपालमा जम्मा हजार सय परिक्षण भएका छन् आर्थात दैनिक औसत सय कोभिड परीक्षण यो दायरा र संख्यामा तीब्रता नआउनु जोखिमपूर्ण हुनेछ र मात्र लकडाउनको समयावधी लम्बिनेछ
-1
कोभिड कृषकले मल बीउ पाएनन्
-1
कोभिड सन्त्रास काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्यो
-1
विश्वमा कोभिड सङक्रमितको संख्या चार करोड नाघ्यो
-1
विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले कोभिड रोग प्रतिरोधात्मक क्षमता बढाउन नियमित व्यायाम गर्नुपर्छ भनेका छन् तर सरकारले चाहिँ खेलकुदको प्रशिक्षण नै रोकेर दोहोरो चरित्र देखाइरहेको छ
1
कोभिड को छैटौं रिपोर्ट पनि पोजिटिभ आएकी धनगढीकी महिला भन्छिन् कोरोनालाई जित्दै अब छिट्टै घर फर्किन्छु भन् ने लागेको छ
-1
बन् न सक्थ्यो कोभिड को भ्याक्सिन सफलतानजिक पुग् नै लाग्दा यसरी रोकियो
-1
कोभिड चिनियाँ भाइरस भएको अमेरिकी राष्ट्रपति ट्रम्पको टिप्पणी
1
आजदेखि खुले घोडेपानी र पुनहिलका होटल विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ कोभिड का
-1
विश्वभर महामारीका रुपमा फैलिएको कारोना भाइरस कोभिड का कारण मृत्यु हुनेको संख्या हजार नाघेको छ
-1
कोभिड प्रदेश एकमा घण्टामा थप जनामा संक्रमण पुष्टि
1
काठमाडौं कोभिड का कारण काठमाडौँ केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ चीनले
0
कोभिड यति संक्रमित भए यति मरे भनेर मरेको संख्या गन्दै अातंक फैल्याका छन तर बिना अौषधि तातोपानि र भिटामिन सि खाएर निकोभएर अाधा भन्दा बढि घर फर्केको गन्दैनन लकडाउन चांहिदैन मानिसलाई घरमा थुनेर मार्न पाईदैन
-1
हावा मा दिन गएको भान भो कास्टिङ जस्तो अब का दिन रियल कोभिड सो सुरू होला जस्तो छ
0
कोभिड विश्व महामारी ब्यापार
-1
कोभिड विश्वभर लाख नेपाली विद्यार्थी प्रभावित
-1
हजारभन्दा बढी नेपाली रहेको र कोभिड को संक्रमणका कारण लकडाउन भएको दक्षिण कोरियामा वर्षयता राजदूत पद रिक्त छ अफ्रिकाका झन्डै एक दर्जन मुलुकको प्रतिनिधित्व गर्ने दक्षिण अफ्रिकामा पनि एक वर्षयता राजदूत छैनन् यसबारे के सोच्नुभएको छ
-1
कोभिड वीरगञ्ज कारागारका कैदी र सुरक्षाकर्मी सहित जनामा संक्रमण पुष्टि
-1
अण्डा तथा ब्रोइलर कुखुराको मासु बिक्री हुन छाडेपछि खाेटाङका पोल्ट्री व्यवसायी मारमा परेका हुन् कोभिड कोरोना
0
सरकारले आजसम्म जम्मा दुई लाख हजार जनाको कोभिड परीक्षण गरेको छ
1
यसअघि दैनिक हजार बढीको र् यापिड गर्ने टेस्ट गरिएकोमा आज जनाको मात्रै टेस्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालीन् केन्द्र डोटीले जनाएको छ कोभिड कोरोना
1
भारतले नेपालबाट गएका हवाई यात्रुलाई कोभिड कोरोना भाइरस को संक्रमण भए नभएको स्क्यान गर्ने भएको छ
1
दशैंको शुभकामना दुर्गा माताबाट कोभिड प्रतिको लड़ाईमा हाम्रो विजय हुने आशिर्वाद मिलोस्
0
नुवाकोटमा थप जनामा कोभिड को संक्रमण पुष्टि भएको छ पछिल्लो घण्टामा जना संक्रमित संक्रमणमुक्त भएका छन्
1
सेञ् चुरी कमर्सियल बैंकले लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत सबै कर्मचारीकाे कोभिड बीमा गराएकाे छ
1
सीमावर्ती कचनकवल गाउँपालिकामा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि झापाका अन्य पालिकाहरुले आआफ्ना प्रवेश नाकामा कडाइ गरेका छन्
1
कोभिड ले नया चुनौतीहरु ल्याएको छहामीहरु धेरै जसो घरैबाट काम गरिरहेका छौँ अहिले पनि बच्चाहरुको पढाइ घरैबाट भैरहेको छ परिवार साथी सहकर्मी कसैसँग प्रतक्ष्य भेटघाट छैन यस्तो बेलामा आफ्नो शारिरिक स्वास्थ्यका साथै मानसिक स्वास्थ्यको पनि हेरचाहा गर्नुपर्छ
-1
घण्टामा जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि
1
अब सरकारले लक्षित वर्गलाई मात्र कोभिड को निशुल्क उपचार गर्ने निर्णय
0
कोभिड र लकडाउन टेलिभिजन दर्शकमा भारी वृद्धि डिजिटल मिडियाले तान्यो सबैलाई तामाचुली खबर
1
बाँकेमा कोभिड को र्यापिड डायग्नोष्टिक टेष्ट आरडिटी किटबाट परीक्षण शुरु भएको छ
1
यदि तपाईंले कुनै श्वासप्रश्वासका निम्न लक्षणहरू महसुस गर्नुहुन्छ भने तुरुन्त नजिकैको स्वास्थ चौकीमा कोभिड को परिक्षणको लागि जानू पर्छ सुल्तानेटबासी सम्पुर्णले कोरोना भाइरस को परिक्षण गराउन सक्नेछन् र संक्रमण भएको खन्डमा निशुल्क उपचार हुनेछ
0
यसरी बन्यो कोभिड को प्रभावकारी खोप
-1
कपिलवस्तुमा थप जनामा कोभिड पोजेटिभ
0
केपि को राजीनामा त अवस्य छ तर विकल्प पनि त राम्रो हुनु परोनी मेडम जि कि बिना प्रम नै देश चलाउने फेरि यो कोभिड महामारी र भारतीय ज्यादतीको समयमा प्रम न फेरियेकोइ राम्रो
1
म्याग्दी कोभिड संक्रमित सक्रिय बिरामीमुक्त जिल्ला बन्यो
-1
थप सातजनामा नोबेल कोरोना भाइरस अर्थात कोभिड संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या सय पुगेको छ
-1
केही अपराधी खुशी छन् आफ्नै देशमा कोभिड का विरामी भेटिएकोमा
1
कोरोना कोभिड भाइरस बिरुद्द लडन सबै सतर्क रहु हामिसङ भएका यथार्थ ज्ञान जानकारीहरु मात्र सामाजिक सन्जालमा पोस्ट गरौ कसैले भनेको सुनेको भरमा हल्ला गरेर थपेर समाजलाइ त्रसित पार्ने काम नगरौ यतिबेला विश्व यो रोग सङ लडिरहेको छ हामी नेपालीहरु पनि सकारात्मक भएर बसौ
-1
कोभिड अपडेट दिउँसो नयाँ संक्रमित जना यो संगै जम्मा संक्रमित निको भएको मृत्यु
0
काजखस्तानको निमोनिया कोभिड हुनसक्छ डब्लुएचओ थप सामग्री
-1
नेपालमा कोरोना भाइरस कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक वर्षीय युवकको मृत्यु भएको छ गत बिहीबार काभ्रेको धुलिखेल सिन्धुपाल्चोककी सुत्केरीको कोरोनाका कारण ज्यान गएको थियो
0
सन्धिखर्क अर्घाखाँचीमा भदौ गते सम्म निषेधाज्ञा थपिएकाे छ बुधबार बिहान बसेको कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी को बैठकले निषेधाज्ञा अवधि थप्ने
-1
यो कोभिड जाँचेको होइन के त खगेन्द्र सर यो मुखबाट भ्रष्टाचारभाइरस कति छिरेछ पेटमा भनेर जाँच हरेको हो रे रिपोर्ट के आउँछ भनेर प्रतीक्षा नै गर्नु नपर्ने
-1
हामिलाइ तिम्रो कालो अनुहार राम्रै संग थाहा छजति पनि यहाँ पोस्ट गरेका प्रधानमन्त्री देखि नेताहरु तिम्रै चम्चा गरेर तिमिहरुको स्वार्थ र इसारामा काम गर्ने देशका दुष्टहरु हुनतसर्थ नेपाल र नेपालीको बारेमा पोस्ट गर्न छोडआफ्नो देश बचाउन जाउ कोभिड बाट बिश्वलाई तिम्रो औकात थाहा भयो
-1
कोभिड बाट सुदूरपश्चिममा जनाको निधन
-1
हिज एकै दिनमा जति कोभिड संक्रमित थपिए त्यति पुग्न शुरूका दिन लागेको रहेछ थोरै मात्र पनि हेलचक्रयाईं गरे भविष्य भयानक हुन सक्छ यो बेला हो प्रदेशले क्षमता देखाउने सबै प्रदेशले भाइरस भित्रिन तथा फैलिन रोक्न र अस्पतालमा परीक्षण तथा उपचार सामग्री अभाव हुन नदिन ध्यान दिउँ
1
डा जागेश्वर गौतम भन्नु हुन्छ सुत्केरीमा इम्युनिटी अझ बढी हुन्छ यसको अर्थ इम्युनिटी बलियो भएकाहरुलाई पनि कोभिड ले छाड्ने रहेनछ
-1
जिल्ला मातपोत कार्यालय उदयपुरका एक कर्मचारीलाई कोरोना भाइरस कोभिड संक्रमण भएको पाइएको छ वर्षीय कर्मचारीलाई संक्रमण भएसँगै उदयपुरमा संक्रमितको जम्मा संख्या जना पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जानकारी दिइएको छ ु
-1
कोभिड को बहानामा मलको हाहाकार मुलुकभर रासायनिक मलको अभाव भएपछि कृषकहरू खेतबारीमा हाल्ने युरिया डीएपी जस्ता मलबेगर नै खेती गर्न बाध्य भएका छन्
1
कोरोना भाइरस कोभिड बाट जोगिन सात बुँदे आधारभूत रणनीतिहरू
1
आज सांझ बजे प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने कोभिड का बारेमा विशेष सावधानी र तयारीको घोषणा हुने