Label
int64
-1
1
Text
stringlengths
5
277
1
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले महामारी नियन्त्रणमा चिनियाँ अनुभव सारा विश्वका लागि उपयोगी हुन सक्ने बताए कोभिड कोरोना
-1
र कोभिड ले मृत्यु भएकाको लास सद्गत गर्न नदिने नै स्वनामधन्य राष्ट्रवादी देशभक्त समाजसेवी अादि इत्यादी सबका ठेकेदार हुने गर्छन समान्यतया
1
कोभिड को परीक्षण सहज छैन हामी घर बसेर जस्तो सोची रहेका छौं त्यो भन्दा बढि नै जटिल छ
-1
कोभिड बाट जनाको मिर्त्यु हुदापनी सरकार को ध्यान यतातिर देखिदैन प्रधानमन्त्री को लडाइ कोरोना संग भन्दा प्रचण्ड संग वढि देखिन्छ अब भैसिपाटिका पाटी अध्यक्ष र उपप्रधानमन्त्री बन्ने भए कतिदिनलाइ हो फुरुङ्ग भए होलान
0
ड्यूटी समाप्त कर घर लौट रहे चिकित्सक के ऊपर पुलिस द्वारा मारिपिट काठमांडू अप्रील कोरोना वायरस कोभिड के कारण पूरा विश्व त्रसित है अपनी सुरुक्षा के लिए हर व्यक्ति अपने ही घर के भीतर रह रहे ह निउज डेस्क
1
कोभिड को संक्रमणको जोखिममा काम गरिरहेका जिल्लाका पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ
-1
कोरोना भाइरस नेपाल मङ्गलवार थप जनामा कोभिड पुष्टि सङ्क्रमितको कुल सङ्ख्या दुई हजार नाघ्यो
1
अछाम घर भई भारतको मुम्बईमा बस्दै आएको एकै परिवारका आठजना कोभिड लाई जितेर अस्पतालबाट घर फर्किएका छन्
0
जापानमा कोभिड का कारण अन्य कतिपय देशमा जस्तो किन धेरै मानिसको मृत्यु भएन यो जटिल प्रश्नको उत्तरको जवाफ यस्तो छ
0
दमका बिरामीलाई कोभिड को जोखिम कति
-1
सरकारले अब सबै मानिसलाई कोभिड को उपचार नगरी लक्षित वर्गलाई मात्र निशुल्क परीक्षणको व्यवस्था गरेको छ
-1
कोभिड संक्रमणले भारतमा पछिल्लो घन्टामा जनाको मृत्यु
0
कोभिड परीक्षण सम्बन्धी चौथो संशोधन एन्टिजिन परीक्षण कसको गर्ने यस्तो छ रिपोर्टको विश्लेषण
1
कोभिड विरुद्ध लड्न भारतमा रेलका डिब्बालाई गरियो आइसोलेसन वार्डमा परिणत
0
द न्युयोर्क टाइम्स ले कोभिड बाट मर्नेको नाम पहिलो पृष्ठमा छाप्यो
1
काठमाडौं सरकारले कोभिड संक्रमण रोकथाम नियन्त्रण तथा उपचारमा प्रभावकारी नेतृत्व प्रदान गर्ने उद्देश्य साथ स्थानीय पदाधिकारीका लागि अनलाईन प्रशिक्षण सुरु
0
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुल्क तिरेर स्वेच्छिक रुपमा कोरोना भाइरस कोभिड को परीक्षण गर्न दिने निर्णय गरेको छ अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी पीसीआर गर्न पाउने
1
कोभिड को महामारीबीच कसरी मनाउने पर्व निम्तो नदिने बरु घरघरमा प्रसाद पुर् याउने
-1
कोभिड बाट विश्वभरी हजारको मृत्यु लाख हजार भन्दा बढी सङ्क्रमित
1
नेपालको उर्जा क्षेत्रमा कोभिड को असर र भविष्य सम्बन्धी वेबिनार सम्पन्न
-1
कोभिड का कारण कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु
-1
काठमाडौं वैदेशिक रोजगारीमा ज्यान गुमाएका दुई सय सातजनाको शव अलपत्र परेको छ कोरोना भाइरस कोभिड का कारण अधिकांश देश लकडाउनमा भएकाले शव नेपाल ल्याउन नसकिएको हो वैदेशिक रोजगार बोर्डका अनुसार लकडाउन सुरु भएदेखि दुई सय सात जनाले ज्यान
1
दोस्रो र तेस्रो पटक गरिएको कोभिड परीक्षणको नतिजा नेगेटिभ देखिएपछि आज अस्पतालले उनीहरूलाई डिस्चार्जको तयारी गरिरहेको छ
1
वातावरण अभियन्ता ग्रेटा भन्छिन मलाई कोभिड को संक्रमणको लक्षण देखिए पनि निको हुँदैछु
-1
नेपालमा पहिलो पटक स्थानीयमा कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ यो लोकल स्ट्रान्समिसन हो जसलाई कोरोना संक्रमणको दोस्रो चरणमा मानिन्छ
1
औषधिमय भान्साको परम्परा र ज्ञान थप विस्तार गर्न प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको जनाउँदै औषधिमय नेपाली भान्
1
कोभिड को महामारीले विश्वलाई गाँज्दै गर्दा नेपालमा पनि दिनैपिच्छे यसको प्रभाव फैलिइरहेको छ संक्रमितको संख्या बढिरहेको छ मृतक थपिइरहेका छन् यस्तो बेलामा सरकारको मात्रै मुख ताकेर बस्नु हुँदैन कोभिड नियन्त्रणमा मेरो पनि समान भूमिका छ भन्ने भावना हरेक नागरिकमा हुनु आवश्यक छ
0
कोभिड विरुद्ध ट्रम्पको नेतृत्व पूर्ण अराजक विपत्ति बाराक ओबामा
1
सरकारले तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको छ कोभिड सम्बन्धी उच्चस्तरीय समितिले ककसलाई कुन चरणमा उद्धार गर्ने भन्ने कार्ययोजना बनाएको विदेशमा रहेका नेपालीको उद्धारमा नेपाल वायुसेवा निगमको जहाजलाई प्राथमिकता दिइनेछ
-1
कोभिड का सङ्क्रमित थपिए कुल हजार
1
काठमाडौंका कोभिड पीडित व्यवसायी सडकमा महासंघका अगुवाले दिए साथ
1
नेपालमा पहिलो पटक कोभिड को लागि आयुर्वेदिक क्लिनिकल परीक्षण गर्न नैतिक समीक्षा बोर्ड नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट अनुमोदित भएको छ
0
घाँटी अलिअलि दुखेको जस्तो भा छ बेला बेला खोकी आउछ खोक्दा हल्का हल्का कफ पनि आउछ ज्वरो पनि छैन खाना पनि साविककै रुचेकै छहाछ्यु आइराछ काममा खासै जाँगर छैन तर दैनिकी निरन्तर छ के यो कोभिड को लक्षण ही वा मिल्दोजुल्दो मात्रै
0
कोभिड र सूचना प्रविधि
-1
नेपालमा कोभिड को पहिलो बिरामी भेटिएको दुई महीनासम्म कोही संक्रमित भेटिएका थिएनन् तर पछिल्लो एक सातामै चारजना नयाँ बिरामी थपिएका छन् विश्वभर बिरामीको मृत्युदर पनि बढ्दैछ
0
कोभिड को नयाँ परीक्षण अब कोरोना फूँ गरेर मिनेटमा पत्ता लगाउन सकिन्छ
-1
चीनको मुख्य भूमिमा मार्च का दिन कोभिड का जना थपिए
-1
विश्वभर गरिब को आर्थिक जीवन ध्वस्त पार्दै कोभिड
1
कोरोना भाइरस कोभिड को प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक प्रविधिको प्रयोग गर्न थालेका हुन्
0
कविता कोभिड
0
कोरोना कहरले सारा बिश्व रोईरहेछ सरकारले तामझाम सहित दीपावली गर्नुपर्ने के देखेछ यो बेलामा सरकारको सम्पुर्ण ध्यान त कोभिड सङक्रमण रोकथाम र बिदेशमा अलपत्र नागरिकलाई स्वदेश फर्काउनमा हुनुपर्ने होईन जनताले आभाष नै गर्न नपाएको गणतन्त्र दिवसमा कुन हौसलाले दिपावली गर्ने होला
-1
कोभिड को अप्रत्यासित चुनौती
-1
के बाट डराउने विश्व दैनिक मृत्यु कुल दैनिक कोभिड़ बाट अन्य सरुवा रोगबाट
1
कोभिड को प्रभाब बाट पर्ने मानसिक असरलाई कम गर्न आआफ्नो टोल समुदायमा सामाजिक दुरी कायम गर्दै कुरा सुन्ने र बुझाउने जसलाई म सामाजिक थेरापी भन्ने गरेको छु अति आबस्यक छ मेरो प्रकासोन्मुख मा यो शब्द प्रयोग गरेको छु
0
थप जनामा कोभिड को संक्रमण पुष्टि
-1
आज मात्रै जनामा कोभिड को सङ्क्रमण सङ्क्रमितको सङ्ख्या पुग्यो
1
वीर अस्पताल अब कोभिड अस्पताल
0
ठाउँमा कोभिड बाहेक खासै केहि नहोला
-1
मंगलवारको पाँचौं मृत्यु पोखरामा थप एक कोभिड संक्रमितको ज्यान गयो
1
इन्स्टिच्युटले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री तत्कालै धनगढी बुटवल र बागलुङमा दुई दुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने छन् कोभिड कोरोना
1
भारतमा कोभिड सङ्क्रमण परीक्षण सङ्ख्या एक करोडभन्दा बढी पुगेको भारतीय संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी गराएको छ
1
मृत्युको सहि समय कहाँ हुन्छर बिसेफ कोभिड
-1
खेलकूदमा कोभिड को प्रभाव जारी सम्पुर्ण खेल स्थगन
-1
कोभिड अपडेट जिल्लामा नयाँ संक्रमित पहिचान काठमाडौंमा मात्रै जना कुन जिल्लामा कति
-1
अर्जेन्टिनामा कोभिड सङ्क्रमितको सङ्ख्या दश लाख नाघ्यो
1
बिश्वका शक्तिशाली रास्ट्रहरु केही सेकेन्डमै हजारौं माइलमा मानवजातिलाई ध्वस्त पार्न सक्ने क्षेप्यस्त्र अविस्कार गर्नुभन्दा बिश्वलाई नै चुनौती दिइरहेको कोभिड जस्तो महामारी लाई रोक्न सक्ने आस्त्रको अविस्कार गरेकोभए आज विश्व यदि त्रसित हुने थिएन मानव जातीको कल्याण पनि हुन्थ्यो
0
केजरीवाल विरामी कोभिड परीक्षण गरिने
1
कोभिड सम्बन्धी तथ्यहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी
-1
भारतमा कोभिड बाट एकैदिनमा झण्डै हजार सङ्क्रमित कुल मृतक हजार
1
यो कोरोना भाइरस कोभिड र मानव बिचको महायुद्ध होत्यसैले मानव अस्तित्वलाई यस भाइरसको संकट्बाट छुट्कारा दिलाउनको लागि मानव मानव बिच रहेका सबै किसिमका विवाद बिर्षि संसार एक भएर लड्नुको विकल्प छैन
-1
कोरोना भाइरस कोभिड बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या लाख हजार
1
कोभिड महामारी रोकथाम नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न नेपालको संविधान दोस्रो संशोधन लाई सर्वसम्मत रुपमा पारित गराउनका लागि पहल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको छ
-1
कोरोना भाइरस कोभिड को कारण इरानमा पछिल्लो घण्टामा थप जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ
1
कोभिड विरुद्धको भ्याक्सिन आयात र जनतालाई उपलब्ध गराउन स्रोतको अभाव हुँदैन अर्थमन्त्री पौडेल
1
फेरि अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्दै आफ्नो यात्रातिर बढ्दैछ देखि सुरु हुने कोभिड का कारण स्थगित का बाँकि सबै सिरिज तालिका सार्वजनिक भएसंगै ले आयोजना गर्ने दौड सुचारु भएको छ थप
1
संक्रमितको संख्या तीब्र भएपछि कोभिड विरुद्ध स्थानीय तहको भूमिकालाई अझ मजबुत गरी ठोस र दीगो योजनाका साथ कसरी काम गर्न सकिन्छ भन्नेबारे प्रधानमन्त्रीले स्थानीय तह सम्बद्ध संगठनको नेतृत्वसँग छलफल गरेका हुन्
1
कोभिड को सन्दर्भमा चाडपर्व जात्रा तथा उत्सवहरू मनाउँदा पालना गर्नु पर्ने जनस्वास्थ्यका मापदण्ड
-1
दुई वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई कोरोना पोजिटिभ देखिएपछि घरकै आइसोलेट कक्षमा उपचार गराइरहेको कलाकार कुमार कट्टेलले बताए कोभिड कोरोना
-1
कोभिड को संक्रमणलाई रोक्न भनी लगाईएको लकडाउन र निषेधाज्ञाले समग्र आर्थिक क्षेत्र तथा रोजगारीको अवस्थालाई भयावह स्थितिमा पुर् याईदिएको छ सामान्यतया तिहार पश्चात् मौसमी रोजगारीको लागि भारत जाने गरे तापनि संक्रमणकै अवस्थामा भारत जानू बाध्यता भनेको खाना कै समस्या रहेछ
-1
कोभिड फैलिन नदिन सजगता अपनाउँदै सरकारले लागू गरेको लकडाउनका कारण सीमा बन्द भएपछि भारतका विभिन् न प्रान्तबाट घर फर्किएका नेपालीहरू चैत साँझदेखि दशगजा क्षेत्रमा अलपत्र परेका थिए कोभिड कोरोना
-1
का अभियन्ता विरुद्धको सरकारको ज्यादती र कोभिड को फितलो व्यवस्थापनको विरुद्ध बृहत प्रदर्शन भोली बिहान बजे बालुवाटार बाट यो त अत्ति भो
1
कोभिड सिरहामा दुई नाका सञ्चालन
1
काेभिड महामारीको उत्कर्ष वा शुरूआत जनावरबाटै सरेको भनिएको कोभिड ले मानव स्वास्थ्यसँग जनावर र पारिस्थितिकीय प्रणालीको अन्तरसम्बन्ध उजागर गरेको छ
1
कोभिड भाइरस चाहे मनुष्य निर्मित नै किन नहोस् तर हरेक व्याक्तिको घमण्ड तोड्दै अगाडी बढिरहेको छ चाहे धनी होस चाहे सेलीब्रेटी प्रकृतीको सराप धेरै गह्रौं हुन्छ भन्नुहुन्थ्यो हजुरबुवा अहिले प्रत्यक्ष देखिराखेको छु त्यसैले रिस राग कुण्ठा आखिर किन र कस्का लागि
1
भाइटिकाको उपलक्ष्यमा सबै दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना कोभिड को महामारीको यो समयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै चाडबाड मनाऔं
-1
पेप्सीकोलाको सनसिटी अपार्टमेण्टका जनामा कोभिड पोजेटिभ
1
ज्वरो त ऐले कोरोना कोभिड ले पनि आउँछ अनि खाने के उहीँ पुरानो ज्वरोको औषधि कि नयाँ खोजेर तपाईं लाई म आदर गर्छु तर यो बिसयमा पुर्ण असहमत बर्गिय समस्याको समाधान खोजौ जातियताको आगो नतापौजुनदिन बर्गिय समस्या सकिन्छ त्यो दिन जातियता को समस्या समाधान हुन्छ बाकी बिस्तारै
1
कोभिड संक्रमणको जोखिम बढेपछि सरकारले नेपाल भारत सीमा नाका जोडिएका पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकी नाकासम्म सय किलोमिटरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ
1
कोभिड संक्षिप्त जानकारी तथा कार्यस्थलको तयारी पुस्तिका प्रकाशन
1
अतिविपन्न असहाय र ज्याला मजदुरी गरेर खानेहरूलाई काठमाडौं महानगरपालिकाले भोलि चैतदेखि राहतस्वरूप खानाको जोहो गरिदिने भएको छ कोभिड कोरोना
1
शुल्क तिरेर कोभिड परीक्षण गराउन पाइने
-1
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड बाट स्कुल बन्द रहेको समयमा मिडास एजुकेसन र इसेवाको सहकार्यमा घरमै बसेर निशुल्क अध्ययन गर्न सकिने भएको हो कोभिड कोरोना
1
जोन्सन एन्ड जोन्सनले बनाएको कोभिड खोप तेस्रो चरणमा प्रतिशत सफल देखियो
0
कोभिड को कारणले निर्वाचन खर्च झनै बढ्ने पुस काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख र मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ नोवेल कोरोना भाइरस कोभिड
-1
बाँकेमा कोरोना भाइरस कोभीड संक्रमणबाट थप जनाको मृत्यु
1
कोभिड बिहान र साँझ खाद्यान्न पसल खुला रहने
1
देखापढी इन्फोग्राफिक्स कोभिड सँग जुध्न कस्तो छ सरकारको तयारी
-1
आगामी बजेट कोभीड संग त्यति धेरै सरोकार नराखी छलफल बहस गर्नुदुई महीना पर्याप्त सोच्ने र योजना बनाउने समय हुदापनी यसलाई गम्भीर रुपमा नलिएको देखदा सायद सरकार को अवस्यकता के त भन्ने प्रश्न पक्कै पनी सहज रुपले उठेको छ नितान्तव्यक्तिगतबिचार
1
पछिल्लो समय कोभिड विरुद्ध केही स्थानले अपेक्षा गरेभन्दा छिटै नै समुदाय प्रतिरोधको स्थिति हासिल गर्दै छन् कोभिड हर्डइम्युनिटी
-1
दक्षिण एसियामा कोभिड को प्रभाव बढ्दो भारतमा मात्र दुई लाख हजारभन्दा बढी संक्रमित
-1
मुलुकमा करिब हजार स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् तीमध्ये चिकित्सकसहित जनाको ज्यान गएको छ एक पटक कोभिड पोजिटिभ भईवरी निको भएर काममा फर्केका स्वास्थ्यकर्मीहरूसमेत पुन संक्रमण हुन सक्ने त्रासमा छन्
1
बुटवल सुर्खेत धनगढी र हेटौँडामा उपकरण जडान भएर कोभिड परीक्षणको तयारी हुँदैछ कोभिड कोरोना
-1
चितवनकी एक नर्समा पनि कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ आज सोमबार चितवनमा पुष्टि भएका जना मध्ये एक जना भरतपुर महानगरपालिका की वर्षीया नर्स पनि छन् ती नर्स भरतपुरको मनाकामना अस्पतालमा कार्यररत रहेकी छिन्
1
जनस्तरबाट यो बजार अवसरमा कसरी लगानी गर्न सकिन्छ हामीलाई कोभिड ले एउटा अवसर यहाँनेर दिन्छ भारतीय कामदारले रिक्त गरेको ठाउँ भनेको एउटा सकेट हो त्यो सकेटमा विदेशबाट फर्किएर आएका कामदारलाई हामीले ठ्याक्क जोड्यौं अर्थात प्लग इन गर्न सक्यौं भने ठूलो आर्थिक लाभ लिन सकिन्छ
1
काठमान्डौ बालाजु हाईटमा स्थितमा हिजोबाट संञ्चालनमा आएको सावुन पानीले हात धुऔ र कोरोना भाईरस कोभिड भगाऊ भन्ने लक्ष्यलाई आम सर्बसाधारण महानुभाव अफिल गर्दछ
1
यश कोभिड महामारीको विषम परिस्थितिमा अग्रपंक्तिमा रही कुशल क्षमता प्रदर्शन गरेकोमा अौँ प्रहरी दिवसको अवसरमा सिङ्गो नेपाल प्रहरी संगठनलाई हार्दिक बधाई तथा नमन यसरी नै निरन्तर राष्ट्रहितका निमित्त कार्य गर्दै जानुहोस् मेरो हार्दिक शुभकामना
-1
कोरोना भाइरस भारत एकै दिन जनामा कोभिड पुष्टि एशियामै सर्वाधिक सङ्क्रमण कोरोना भाइरस भारत एकै दिन जनामा कोभिड पुष्टि एशियामै सर्वाधिक सङ्क्रमण सङ्क्रमितको सङ्ख्यामा चीनलाई पनि उछिनेर भारत एशियामा सर्वाधिक स
1
अन्तर्राष्ट्रिय नर्सिङ दिवसको उपलक्ष्यमा नर्सिङ सेवा प्रदान गर्नुहुने सबैलाई हार्दिक शुभकामना साथै कोभिड महामारी विरूद्धको युद्धमा अफ्नाे ज्यान समेतकाे प्रवाह नगरी अग्रीम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्सहरूकाे सेवाभाव प्रति सत् सत् नमन
-1
कोभिड कोरोना भाइरस का कारण सरकारले आव्हान गरेको लकडाउन् पछि रोकिएका पर्यटकहरुका लागि खुम्बु पासाङल्हामु गाउँपालिका र होटल एसोसिएसन लुक्लाले संयुक्त रुपमा खाना तथा बासको व्यवस्था गरेको हो
1
अब कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र नतिजा पोजिटिभ आएका तर स्वास्थ्य सामान्य भएकाहरूलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्ने तयारी प्रदेश सरकारको छ