Label
int64
-1
1
Text
stringlengths
5
277
-1
कोभिड अप्रिल अन्तिमसम्म नियन्त्रणमा आउने चिनियाँ विज्ञको भनाइ रिपोर्ट भन्छ युरोपमा एक लाख हजार मानिसको सम्भावित मृत्यु टर् यो
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म पीसीआर विधिबाट हजार र आरडीटीबाट हजार वटा नमूनाको परीक्षण गरिएको छ कोभिड कोरोना
-1
आज हालसम्मकै बढी कोभिड सङ्क्रमित थपिए एक हजार
-1
कोभिड उपचार पूर्वाधार र सुरक्षामा फ्रन्टलाइनका स्वास्थ्यकर्मी नै छैनन् ढुक्क
-1
कोभिड बाट विश्वमा नौ लाख हजार भन्दा बढीको मृत्यु कुनदेशमा कति
-1
थप जनामा कोरोना संक्रमण देखिएको छ योसँगै नेपालमा संक्रमित संख्या पुगेको छ कोभिड कोरोना
1
कोभिड संक्रमणका कारण नेपाली अर्थतन्त्रले कति गुमाउला यही वातावरण असारसम्म रहिरहे अर्थतन्त्रमा कस्तो असर पर्छ जीडीपीको आकारभित्र नपर्ने रेमिट्यान्सको गिरावटपछि के होला एक विश्लेषण
0
कोभिड महाव्याधि अर्थतन्त्रका लागि चुनौतीसँगै अवसर पनि
1
कोरोना भाइरस कोभिड को कारण व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई भाडामा प्रतिशत छुट दिने घोषणा गरेको छ
-1
दु खद खबर स्वास्थ्य मन्त्रालयद्वारा कोभिड बाट नेपालमा पहिलो मृत्यु भएको पुष्टि
-1
धेरै राम्रो लेख्नु भयो ज्युले बधाई छ पृथ्विका अन्य जिबजन्तुमा हामी बाट भईरहेको अमानुशिक बिश्वब्यापि शोषण र कोभिड भाईरसको हामी मानिसमा बिश्वब्यपि आक्रमण को सम्बन्धको राम्रो बिश्लेषण छ यो लेखनमा
-1
कोभिड को संक्रमण अरु फैलिन नदिन सरकारले गरेको लकडाउन राम्रो पक्ष भएतापनी यो नै पर्याप्त हो भन्नेचाही लाग्दैन् बिभिन्न नाका र हावाइमार्ग हुँदै आउने यात्रुहरूलाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाउनाले अर्को उच्च जोखिम निम्ताएको छ
-1
नेपालमा पछिल्लो घण्टामा थप हजार जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
0
कोभिड कोरोनाको र कुनै पनि राहत वितरण गर्दा सबै तहमा एकरुपता होस र जिन्सीको ठाउमा नगद होस राहत रकम पाउने व्यक्तिको बैक खातामा जाने व्यवस्था होस ् समाजिक दुरी पनि हुन्छ र विचौलिया को अन्त हुन्छ कि
-1
मा ईश्वर पोखरेल जी कोभिड बारे हिजो बिज्ञ चिकित्सक के भन्छन बुझ्दिन भन्नू भएको होइन अहिले बुझ्ने हुँदा आँफै बिना बिभागीय हुनु भएछ
1
कोभिड महामारीविरुद्धको लडाइँमा लकडाउन अपरिहार्य प्रधानमन्त्री ओली
1
कोभिड विरूद्ध खटिरहेकी अमेरिकी डाक्टरको ट्वीट पछ्याउँदा भर्खर हिँड्न शुरू गरेका हाम्रा सन्तानलाई टुहुरो नबनाऊ पीपीईको व्यवस्था गर
1
प्रधानमन्त्रीबाट कोभिड रोकथाम र नियन्त्रणमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा
-1
हिसाबको चिन्ता नगरौं कोभिड को चिन्ता गरौं प्रधानमन्त्री चिन्ता गर्दा गर्दा चितामा पुग्ने बेला भइसक्यो ओली ज्यू
-1
कोरोना कम्प कोभिड महामारी महाभूकम्पभन्दा पनि पीडादायी
1
स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि सहकार्य कोभिड विरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी तथा अन्य व्यक्त्तिहरूलाई सुरक्षित राख्नको लागि को अनुदान मार्फत युनिसेफले आज नेपालमा स्वास्थ्य सुरक्षा सामाग्रीहरू उपलब्ध गराएको छ प्रेस विज्ञप्ति
0
कोरोना भाइरस कोभिड को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने
-1
कोभिड ले गर्दा नेपाली श्रमिकहरु खाडी मुलुकमा खान बस्न समेतको समस्या भोगिरहेका छन्
1
कोभिड बाट अति प्रभावित र नगद प्रवाह नभएका व्यवसायलाई अवस्था हेरी ब्याजको पुँजीकरणसहित कर्जा भुक्तानी अवधि एकदेखि तीन वर्षसम्म लम्ब्याउन नेपाली कांग्रेसले आग्रह गरेको छ
1
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले कोभिड परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् कोभिड कोरोना
-1
विश्वलाई पागल बनाउने कोभीड खेलकाे याेजनाकारकाे प्रमुख चैँ अनि खेलाडी चाही देशको शासकहरु अनी मैदानमा धुलो चाट्नेहरू चाही तँ र म हरु
-1
संभावित संकटकाबेला नेपालका एक्ला अर्बपति बिनोद चौधरीले कोभिड बिरुद्ध लड्न कति सहयोग गर्लान भनेर सबैका कान ठाडा भएका छन् पक्कै पनि उनले गर्ने दानबारे घरसल्लाह गर्दै होलान् ज्याक माले दिएको सहायता देशले स्विकार गर्दा चौधरीतर्फ हाम्रो ध्यान जानु गलत छ र
1
युएईका प्रधानमन्त्रीले लगाए कोभिड को खाेप
-1
चीनसँग सीमा जोडिएका जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने विकास कार्यक्रम कोभिड का कारण अन्योलमा परेको हो
1
कोभिड ले गर्दा गत वर्ष अन्तिम छनोटमा बाहिरिएकालाई अवसर दिइएको छ ब्रिटिस आर्मीमा जना र सिंगापुर पुलिस फोर्समा सय जना भर्ती गरिनेछ
1
प्रहरी प्रधान कार्यालयले कोभिड लाई केन्द्रविन्दुमा राखेर चाडवाड विशेष सुरक्षा योजना बनाई लागू गर्न उपत्यका प्रदेश र मातहतका जिल्ला प्रहरीलाई निर्देशन दिएको छ
-1
कोरोना भाइरस कोभिड को कारण यो सिजनको इंग्लिस प्रिमियर लिग सकिएन भने उपाधि लिभरपुललाई दिने या नदिने दिँदा के हुन्छ र नदिँदा के हुन्छ यो विषयमा बहस चल्न थालिसकेको छ
-1
बंगलादेशमा झण्डै नौ हजार व्यक्तिमा कोभिड सङ्क्रमण सय को मृत्यु
1
बेलायत कोभिड काे भ्याक्सिन प्रयोगका लागि अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ
1
कोरोना भाइरस कोभिड सम्बन्धी यी भ्रामक कुरा बेवास्ता गर्नुहोस्
-1
नेपाली सेनाले यस वर्षकाे फूलपाती बढाइँ सांकेतिकरूपमा मात्र आयोजना गरेकाे छ कोभिड को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएकाे हाे
1
कोरोनाभाइरस जीटूजी पाएको सेनाको ब्यारेकमा नेपालको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर असर कहाँ कहाँ
0
जोर बिजोर के हटाइएको थियो घरभित्र थुनिएका साधनहरु एकाएक सडक दौडमा निस्किहाले के कोभीड किनारा लाग्दै गएकै हो
0
कोभिड को नयाँ भेरिएन्ट प्रजाति भेटिएसँगै जापानले सोमबारदेखि लागु हुने गरि विदेशी उडानमा रोक लगाएको हो जापानी विदेश मन्त्रालयका अनुसार जनवरी अन्त्यसम्म रोक कायमै हुनेछ
1
भुकम्पले सारा नेपालीलाई एउटा सामाजिक साङ्लोमा बाध्दै पारस्परिक हितको लागि एउटा किसिमको माहोल खडा गरेको थियो त्यस्तै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिजिले सार्कको अभाव महसुस गर्दै कोभीड को संयुक्त प्रयासको लागि भिडियो कन्फरेन्स सार्कको पुनर्जागरणको लागि कोसे ढुङ्गा हो
1
मन्त्रिपरिषदले कोभिड महामारीको उच्च जोखिम कम नभएको निष्कर्षसहित लकडाउनको अवधि सात दिन थप गर्ने निर्णय गरेको छ
1
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड ले थलिएको अर्थतन्त्रलाई राहत दिने प्याकेजसम्बन्धी छलफल चुनावपछि मात्र थालिने बताएपछि विपक्षी दलले त्यसको आलोचना गरेको छ
-1
कोभिड ले संसार र देश आतंकित भएको बेलामा लोकतान्त्रिक ब्यबस्थाको मर्ममा नै प्रहार गर्नु पर्ने के त्यस्तो खण्ड परेछ बुझीएन हजुर बिपक्षिहरुले पनि समर्थन गरि सकेकि क्या हो राजनितिमा पनि ठेक्का पट्टा गुप्तचरले फोन ट्यापिङ गर्न पाउने
1
जीवन अनमोल छ जीवन रहे मात्र भोलिको दिन देख्न पाइन्छ भन्दै उनले सचेत रहन सबैमा आग्रह गरेकी छन् कोभिड कोरोना
-1
हिजो मात्र कुवेतमा कोभिड का सय जना नयाँ बिरामी थपिएका छन् हालसम्म जनाले ज्यान गुमाएका छन्
1
चीनले बनायाे कोभिड विरुद्ध अर्काे नयाँ खोप पहिलाे परीक्षण सफल
1
सांसद विकास कोष आवश्यक छैन यसको रकम कोभिड कोषमा राखौं नारायणकाजी
0
आफुलाई नेपाल मात्रै होईन कि यो व्रम्हाण्डकै सर्वज्ञानी ठान्ने प्रधानमन्त्री खप्र ओलीले कोभिड सिर्जित समस्या नियन्त्रणका लागी विज्ञ भेला गरेछन् अव कि भाईरस थला पर्छ कि विज्ञहरु जनता त उठ्नै नसक्ने गरी थलिईसके
1
सांसद राैनियार की पहल पर उद्याेगी अशाेक वैद्य द्वारा आइसाेलेशन वार्ड सामग्री सहयाेग वीरगञ्ज बैशाख पर्सा के पोखरिया नगरपालिका स्थित पोखरिया जिला अस्पताल में कोरोनाभाइरस अर्थात कोभिड के उपचार के निमित्
1
अमेरिकामा सर्वसाधारणले सोमबारदेखि कोभिड विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ
-1
इरानमा पाँचमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित भएका हुनसक्ने
-1
नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिड बाहेकका सबै सेवा बहिष्कार गर्ने भएको छ
1
नयाँ वर्ष सालको हार्दिक मंगलमय शुभकामना साथै यस नेपाली नयाँ वर्षले संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड को अन्त्य भई सु स्वास्थ्य दीर्घायु सुख शान्ति तथा सम्बृद्धि को कामना गर्दछु
1
फेरि पनि यहाँहरुलाइ नयाँवर्ष को आगमनको उपलक्ष्यमा विश्व महामारीका रुपमा देखा परेको कोभिड नोबल कोरोना भाइरस का विरुद्ध विजय प्राप्तीका कदमहरुमा सफलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु र देस का धमिरा भ्रष्टाचारी को अन्त्य होस सबै को बुद्धि आवोस जय नेपाल
0
कांग्रेसले कोभिड बारे युरोपस्थित कार्यकर्तासंग छलफल गर्दै
-1
नेपालमा कोभिड लाई नियन्त्रण गर्ने शन्दर्भमा गर्नु पर्ने तयारी ढिलो भई सकेको छ
-1
कोभिड बाट अमेरिकामा लाख हजारसम्मको मृत्यु हुनसक्छ ट्रम्प
-1
काठमाडौं काठमाडौं उपत्यकामा सातसहित घण्टामा कोरोना भाइरस कोभिड संक्रमणबाट जनाको मृत्यु भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा
-1
कोभिड को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो सीमा बचाउ अभियानमा समेत सक्रिय पूर्वसचिव ढुंगेल भन्छन् एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो दिल्लीस्थित नेपाली दूतावासले के खबर गर् यो
1
अब भने कोभिड समस्या हल हुने भयो नेपाल सरकार को कोरोना बिरूद्ध अचुक कदम
-1
भरतपुरस्थित कोरोना बिषेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवकमा कोरोना भाइरस कोभिड संक्रमण नभएको पुष्टि भएको छ वीरगञ्ज जनन्नाथपुरका वर्षीय सन्तोष यादवको मंगलबार बिहान बजे उपचारका क्रममा मृत्यु भएको थियो
1
आउनुहोस् कोरोनासँग लड्नका लागि एकजुट बनौं सधैं याद राख्नुहस् मास्क लगाउनुहोस् हात धुने गर्नुहोस् सामाजिक दूरी पालन गर्नुहोस् दुई गजको दूरी राख्नुहोस् मिलेर हामी सफल बन्नेछौं एकजुट भई हामी कोभिड लाई परास्त गर्नेछौं
1
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीतल निवासमा साँझ बजे नेताहरूलाई भेटघाटका लागि बोलाइएको जानकारी दिए
1
कोभिड नुवाकोटको दश स्थानमा हेल्थ डेस्क स्थापना डबली खबर
-1
सरकार लकडाउनको समय बडाएर कम्तीमा पनि जनसंख्याको को कोभिड को परीक्षण गरेरमात्र कुनै निर्णय गर्नु होला नेपाली जनताको स्वास्थ्य अधिकारको ख्याल गरौ
-1
कोभिड कारण अमेरिकामा जनाको मृत्यु आपतकाल घोषणा
1
भरतपुर कोभिड परीक्षण प्रयोगशालाको रिपोर्ट वटै स्वाब परिक्षण रिपोर्ट नेगेटिभ
1
कोभिड बाट आफु र आफ्ना प्रियजनहरुको सुरक्षा र सुस्वास्थ्यकालागि नियमितरुपमा सावुनपानीले हातधुने र स्यानिटाईजर प्रयोग गर्ने व्यक्ति व्यक्तिसंग हात जतिको भौतिकदुरी कायम गर्ने र घर वाहिर निस्कँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गरौं आफु बाँचौ अरुलाई पनि बचाँओैं
0
पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस कोभिड महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ
0
कपिलवस्तुमा कोभिड का बीच माघी महोत्सव हुने
0
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड को संक्रमणलाई नियन्त्रण गर्न बाहिरबाट बेलायत प्रवेश गर्नेहरुले अनिवार्यरुपमा दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने नियम बेलायत सरकारले लागू गरेको छ आगामी जुन तारिखबाट उक्त नयाँ नियम
0
कोभिड समस्या समाधान संगसंगै राष्ट्र को अर्थतन्त्र का लागि लकडाउन विकल्प नवनाऔं
-1
तरकारी र फलफूल आयात भएको र त्यसमा विषादी र कोभिड परीक्षण नहुँदा उपभोक्ता अधिकार हनन भएको
-1
कोभिड संक्रमणको जोखिम बढेपछी काभ्रेका सबै नाका बन्द
-1
सन ले ल्याएका कोरोना कोभिड को त्रासदीपूर्ण घटना तथा नेपालमा रहेको भ्रष्टाचार हत्या हिँसा बलत्कार महङ्गी नेताहरुमा रहेको अहङ्कार घमन्ड मुर्खता दम्भ तथा तानाशाही सोच नयाँ बर्षको आगमन सँगै अन्त्य होस धेरै धेरै शुभकामना
-1
कोभिड थपिए उपत्यकामा
1
कोभिड संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने
-1
चीनले अहिलेको राजनीतिक परिबेसमा भेटघाट बढाउनु चिन्ताजनक छ हामि भारतीय माइर्को म्यानेजमेन्टबाट दिक्क भयका बेला अब चीनको माइक्रो म्यान्जमेंट स्विकार्न सक्दैनौ कोभिड बाहेकका बिसयमा बाहेक अन्यन्त्र कुरा चलेको हो भने नेपालमा चीन बिरोधि बढ्नु स्वोभाबिक हुन्छ
-1
कोभिड काठमाडाैँ उपत्यकामा थप तीन जनामा संक्रमण पुष्टि