Label
int64
-1
1
Text
stringlengths
5
277
1
इजरायल सरकारले कोभिड बाट अतिप्रभावित प्रदेश नम्बर लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ
-1
कोभिड बाट विश्वभर अहिलेसम्म करोड मानिस संक्रमित लाख भन्दा बढिको मृत्यु तितोपाटी
1
देशभर कोरोना भाइरस कोभिड बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा
-1
हाहा कोभिड चिल्ला चिल्ला के चिल्लाराम हो चुके हैं अब चिलिम होना हि बाँकी है ना ना कोही नये मोर्चा नहीं लेने का
-1
कोभिड विश्वभर करिब हजार व्यक्तिको मृत्यु पाँच लाख हजारमा सङ्क्रमण पुष्टि
0
का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालसंग कोरोना भाइरस कोभिड र यस पछिको समयमा नेपालको माध्यमिक शिक्षाको बारेमा गरिएको संक्षिप्त कुराकानी
-1
झापामा जनामा कोभिड संक्रमण पुष्टि
-1
लकडाउन खुलेसँगै कोभिड संक्रमितको संख्यामा दिनानुदिन बढ्दै
1
डोनल्ड ट्रम्प भन्छन कोभिड महामारी फैलाएकाले चीनमाथि गम्भीर अनुसन्धान
-1
कोरोना भाइरस कोभिड को आशंकामा नेपालमा हालसम्म पाँच हजार सय जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
1
काठमाडौं रंगहरुको पर्व होली अर्थात फागु पुर्णिमा यो वर्ष खल्लो हुँदै छ कारण हो कोरोना भाइरस अर्थात कोभिड नेपालमा अहिलेसम्म कोरोना भाइरस
1
कोभिड विरुद्धको तयारीका लागि पुर्वमन्त्री राईद्धारा डेढ करोड रुपैयाँ सहयोग
1
सञ्चारकर्मी तथा समाजसेवी सूर्य चन्दले पाए कोभिड हिरो अवार्ड
-1
उपत्यकामा अहिलेसम्मकै धेरैमा कोभिड भाइरस संक्रमण पुष्टि पछिल्लो घण्टामा काठमाडौंका जना ललितपुरका जना र भक्तपुरका जनामा संक्रमण
-1
उपत्यकामा कोभिड फैलिँदै सङ्क्रमण बढ्दै जोखिम तर रोजीरोटीको लागी सर्बसाधारण बाहिर निस्कन बाध्य
-1
कोरोना भाइरस कोभिड को संक्रमणबाट विश्वभर हजार सय मानिसको मृत्यु
1
यो कोरोनाले लगाएको गुन कण्ठै भएछ जाँचमा आयो भने त मा आउछ उस्तै परे चिट पनि चोराइन्छ कोभिड हामी जो कोहीलाई पनि हुन सक्दछ यस महामारीको समयमा सर्वाजानिक स्थल वा कार्यलयमा जादा कम्तिमा दुई मिटरको दुरी अनिवार्य रुपमा कायम गरौ माक्स लगाऔ र साबुन पानीले मिचीमिची
1
कोभिड एक युवती आइसोलेसनमा
-1
बा आमासङ्ग फोनमा कुरा भो कोभिड बारे आफुले जाने बुझेका तथ्यगत कुरा बुझाइयो सामाजिक सन्जाल र गाउटोलमा फैलिएका अफवाहलाइ वास्ता नगर्न फेबुमा लाइक शेयर कमेन्ट नगरी भाइरल नबनाउन मदत गर्न भनियो यस महामारीका बेला आतंकित नहुन तर एकदमै सजग रहन अनुरोध गरियो
0
कसलाई के चिन्ता कसलाई के मलाई चाहिँ यो कोभीड नामक अदृश्य भाईरसका कारण भेट्न पर्नेलाई भेट्न पाईन्न कि भन्ने चिन्ता चिन्ता नि सोच स्तर र आशा अनुरुपको हुने रैछ
1
खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड को संक्रमण छैन स्वास्थ्य मन्त्राल
1
कोभिड संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया सम्पन्न
-1
प्रहरीमा कोभिड संक्रमण अहिलेसम्म एसपीसहित जनामा देखियो पोजेटिभ हेडक्वार्टरका जनामा पुष्टि
1
कोभिड को संत्रास के घर के डेरा को छायांकन सर् यो
1
विदेशबाट आएका सबैको कोभिड परीक्षण गरिने
-1
विवाह सुन्दर त हुन्छ तर गलत निर्णय गरेर गलत मान्छेसँग विवाह गर्नु भय ो भने प्रत्येक दिन नयाँ नयाँ घटना सामुन्ने अाउँछन अहिले कोभिड जस्तै हल्का रमाइलो मात्रै है हजुर
-1
कोभिड का कारण जिल्लाको बनेपा नगरपालिका वडा नम्वर साँगा घर भएका एक परिवारका दुई सदस्यको दिनको फरकमा निधन भएको छ असोज गते बर्षिय भाईको निधन भएको दिन पछि गते राति बर्षिय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो
0
कोभिड सम्बन्धी सर्वोच्च अदालतको ऐतिहासिक फैसला
0
कोभिड विरुद्ध कुन देशले कुन खोप लगाउँदै
0
हिजोको टफटक कोभिड विशेषको संवाद र संगीतको लिङ्क
1
नयाँ वर्ष सालको हार्दिक मंगलमय शुभकामना साथै कोरोना भाइरस कोभिड को अन्त्य भई सम्पुर्ण परिवार आफ्नो आफन्त कुल कुटुम्ब छोरीचेली लगायत साथीभाईमा सु स्वास्थ्य सुख शान्ति सम्बृद्धि तथा दीर्घायुको कामना गर्दछु
-1
आइतबार एकै दिन जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या सय पुगेको हो
1
जारी कोभिड को महाव्याधिविरुद्धको मानवीय सहयोगमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले थप करोड लाख सहयोग गरेको छ महाव्याधि स्ट्यान्डर्डचार्टर्ड सहयाेग
1
प्रदेश मा कोभिड परिक्षणका लागि स्वाब सङ्कलनमा तीव्रता
-1
कोभिड का कारण निधन भएका बेलायती अभिनेता एन्ड्रु ज्याक स्टार वार अभिनेताका रूपमा प्रख्यात थिए स्टार वार्स एपिसोड दी फोर्स अवाकन्स र स्टार वार्स एपिसोड दी लास्ट जेडी मा उनको अभिनय थियो
1
सुरक्षित गर्भपतन सेवा प्रतिको हाम्रो प्रतिबद्धता कोभिड को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने मूल नाराका साथ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराको आयोजान मा आज गण्डकी प्रदेश स्तरिय सरोकारवालाहरु संग छलफल गरि सुरक्षित गर्भपतन दिवस सम्पन्न भएको छ
-1
नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले बजेटका प्राथमिकता कोभिड को व्यवस्थापन र उत्पादनमा आत्मनिर्भर मै केन्द्रित हुनुपर्छ भने
-1
हालको अध्यावधिक विवरण अनुसार कोभिड का पुष्टी भएकाहरूको जम्मा संख्या पुगेको छ आज बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या छ जो झापा निवासी
-1
अरु देशमा कोभिड को भ्याक्सिन बनाउने चेलेन्ज भैराछ हाम्रो देशमा चेलेन्ज भैराछ
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार अवधि पुस मसान्तसम्म थप्ने भएको छ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड का कारण सबैको करार अवधि पुस मसान्तसम्म थप गरिने बताए
-1
लकडाउनको प्रवाह नगरी मानिसहरू सडकमा निस्केर गफिइरहेका थिए भने बालबालिका सडकमै खेल्नमा मस्त देखिए कोभिड कोरोना
-1
ब्राजिलमा कोभिड को संक्रमणबाट लाख हजारभन्दा बढीको मृत्यु
1
कोभिड सार्क भिडियो कन्फ्रेन्स क्षेत्रीय सहकार्य बढाउन नेताहरु सहमत मन्त्रिस्तरीय संयन्त्र बनाउन प्रस्ताव
-1
भारतमा पनि जना कोभिड संक्रमित भेटिए बचौॅं र बचाऔॅं
1
दार्चुला मार्मा गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा
-1
दक्षिण कोरियामा कोभिड सङ्क्रमण पुन वृद्धि नेपालबहस
-1
एनआरएनए कोभिड तथ्यांक कोरोनाका कारण भारतमा थप जना नेपालीको निधन विदेशमा कोरोना मुक्त हुने नेपालीको संख्या प्रतिशत
1
अव निजी प्रयोगशालाले पनि कोभिड परीक्षण गर्न पाउने
1
स्पेनमा कोभिड को घट्यो मृत्युदर केटाकेटीहरू लामो समयपछि निस्के घरबाट
-1
नेपालमा कोभिड को संक्रमण निको हुने दर प्रतिशत नाघ्यो
1
भोलि मंगलबार दिउँसो बजे असोज कोभिड पछि नेपालमा कृषि किसान र रोजगारी कृष्णप्रसाद पौडेल कृषि नीति अध्येता कार्यकर्ता खाद्यको लागि खेतीपाती अभियान जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस्
1
यो हाम्रा सचेत र सिर्जनशिल युबाहरुको बिज्ञान र मानब अधिकार ऊत्प्रेरित कोभिड बाट नेपाली लाई बचाऊने माग लाई राषट्रियगानले डोराएको शान्त लहर हो यो सम्मानिय ले अबश्य पनि यस्को मर्म को सम्मान गर्नु हुनु हुन्छ भन्ने बिश्वास गरेको छु
-1
कोभिड भ्रामक अडियो बारे प्रहरीले थाल्यो अनुसन्धान
-1
कोभिड अनुगमन नेटवर्क समावेशी बनाउन आयोग समक्ष माग चार तहको अनुगमन समितिू गठन गरियो तर लैंगिक तथा सामाजिक समावेशीकरणलाई ध्यान दिइएन आयोगकै अग्रसरतामा असमावेशी नेटवर्क बन्नु त्रुटी हो ध्यानाकर्षण पत्रमा भनिएकाे छ
1
र टेस्ट बीच को भिन्नता के हो कोभिड निको हुन कति समय लाग्छ पैसा बाट कोरोना भाइरस सर्ने डर कतिको हुन्छ यी लगायत कोभिड संग सम्बन्धित अन्य कुराहरुको जानकारी पाउन सोचाइकी ले डा संग गरेको यो कुराकानी हेर्नुहोस
0
कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन
-1
बिरामीको स्वाब परीक्षण गर्दा कोभिड पोजिटिभ आएमा रिपोर्ट दिन नै दिनसम्म रोकेर राख्ने गरेको भेटिनुले कोरोना फैलाउनमा सरकारको भूमिका झन् बढी दोषी जनताभक्षी सरकार मुर्दावाद
1
नेपालमा कोभिड अणुवांशिक अध्ययन शुरु
1
कोभिड कारण कोही भोकै बस्नु पर्दैन सांसद बस्नेत आजकोसमाचार
1
कोभिड नियन्त्रणमा सरकारको एक उत्कृष्ट प्रयास
-1
कोभिड महामारी हैन महाअातंक हो शिक्षाबिद कर्ण शाही म यसमा सहमत छु बिनाअौषधि निको हुने रोगलाई महामारि बनाएर महाअातंक मच्चाईएको छ लकडाउन चांहिदैन मानिसलाई घरमा थुनेर मार्न पाईदैन
1
प्रा डा तारानिधि भट्टराई लेख्नु हुन्छ सालको भूकम्पपछिको पुनर्निर्माणबाट सिकेका केही पाठ कोभिड को नियन्त्रणमा उपयोगी हुने देखिन्छ
1
नोएडा जिलाधिकारी महोदय के दि के कंटेनमेंट जोन प्रेस रीलिज के घ्यानार्थ निवेदन है कि फ्लैट ग्रुप हाउसिंग सोसायटी में एक दो कोभिड मरीज मिलने पर शासनादेश मे लिखी मोहल्ले की परिभाषा को टावर माना जाए एवं अन्य निवासियों को राहत दी जाए
-1
कोभिड बाट संक्रमित भएर पनि लापरवाही गरी संक्रमण फैलाएको आरोपमा गायिका कनिका कपुरविरुद्ध प्रहरीमा उजुरी परेको हो
1
सरकारले कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ
1
कोभिड विषयमा सर्वोच्च अदालतमा पूर्ण बैठक शुरु साक्षी खबर
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार र काठमााडौं महानगरपालिकाले एक वटा एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवामार्फत् सञ्चालनमा ल्याउने गरी समझदारी भएको हो कोभिड कोरोना
1
प्रदेश को बजेट अधिवेशन सुरु कोभिड को प्रभावलाई हेरेर बजेट बनाउन सांसदहरुको सुझाव
-1
कोभिड भन्दा माथी उठेर ने बि सङ्घ ले आन्दोलन को घोषणा त्यो पनि देसैभरी कठै उदयपुर बागलुङ काठमाडौ चितवन कैलाली जनकपुर कंचनपुर का साथी हरु नखाउभने दिनभरिको सिकार खाउभने कान्छा बुबा को अनुहार
-1
इटलीमा एकै दिनमा कोभिड बिरामी मरे रे चीनमा चाहिँ साम्य हुन लाग्यो रे यता ट्रम्पासुर चीनसँग निहुँ खोज्दैछ के के हो के के
1
सबैको जानकारीका लागि कोरोना भाइरस कोभिड का बारेमा हरेक दिन अपरान्ह बजे नेपाल टेलिभिजन रेडियो नेपाल र मन्त्रालयको फेसबुक पेजबाट लाइभ अपडेट दिइनेछ स्वास्थ्य मन्त्रालयको फेसबुक पेज नेपाल टेलिभिजनको फेसबुक पेज
1
कोभिड को संक्रमण झण्डै नियन्त्रण गरेको होक्काइडोको असफलताबाट सिकिने पाठ
-1
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड को संक्रमणबाट मृत्यु हुनेको संख्या लाख हजार पुगेको छ
1
बिजया दशमी को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु कोभिड लाई परास्त गर्ने शक्ति माँ दुर्गा भवानी ले हामी सबैलाई प्रदान गरून
1
डब्लुएचओको चेतावनीको अर्थ यो हो कि संक्रमणबाट निको हुनु भनेको संक्रमणबाट स्वस्थ भएपछि पुन यो दोहोरिने आधारहरू छैनन् अर्थात् यो नै कोभिड संक्रमण प्रतिरोधको प्रमाणपत्र होइन
-1
कोभिड विरुद्ध युद्धको तयारी खै युद्धको लिडर को योद्धा हरु को हतियार ढाल के ट्याकटिस के प्लान बी खै प्लान ए नै छैन के का प्लान बी मेरो प्लान ए रणभूमि मेडिसिटी ग्रान्डी वा अर्को कुनै निजी अस्पताललाई डेडिकेटेड कोभिड अस्पताल घोषणा गर्नेथ्रेड
1
कोरोना भाइरस कोभिड को संकटमा आर्सनलका खेलाडी र प्रशिक्षकको प्रतिशत तलब कटौती गर्न सहमित भएको छ
-1
विश्वभर कोभिड सङ्क्रमितको सङ्ख्या लाखभन्दा बढी तीन लाख हजारभन्दा बढीको मृत्यु
-1
पश्चिम नेपालको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस कोभिड पोजेटिभ देखिएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार संक्रमितमध्ये एक जनामा स्थानीय संक्रमण देखिएको छ भने अरु दुई जना बाहिय संक्रमित हुन् स्वास्थ्य मन्त्रालय
-1
मुम्बई भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा कोभिड बाट सङ्क्रमित प्रहरीको सङ्ख्या एक हजारभन्दा बढी पुगेको महाराष्ट्रको प्रहरीले मङ्गलबार जानकारी गराएको
-1
कोभिड नेपालमा थप छ जनामा संक्रमण पुष्टि
1
रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ
-1
नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले कोभिड को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो
-1
विश्वलाई कोभिड संक्रमणको महामारीलेभन्दा विश्वव्यापी तापक्रम वृद्धिले ठूलो चुनौती दिएको रेडक्रसले बताएको हो
-1
कोभिड का बिरामीको उपचारमा खटिएकी अमेरिकाको न्युयोर्ककी एक चिकित्सकको निधन भएको छ
-1
इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई देखियो कोभिड आजकोसमाचार
-1
कोभिड संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु पहिलो पटक कोभिड बाट राजपरिवारका सदस्यको मृत्यु भएको हो गम्भीरता बुझौ
-1
पछिल्लो पुष्टिका साथ् राज्यमा कोभिड सङ्क्रमितहरुको संख्या झन्डै तीन हजार आठ सय पुघेको र एक वर्षिय पुरुषको पनि भाइरसका कारण मृत्यु भएको प्रिमियरले बताएका छन् नेपाली अस्ट्रेलिया कोरोनाभाइरस
1
कोभिड नेपालीलाई भारत नजान टीकापुरको आग्रह
-1
कोभिड द्धारा नेपालमा सृजित हुने प्रभावबारे त्रिविले अध्ययन तथा अनुशन्धान गर्ने
0
संयुक्त राज्य अमेरिकामा कोभिड को मृत्युमा नयाँ रेकर्ड देखिएको छ
-1
विश्वभर फैलिदै गएको कोरोना भाईरस कोभिड को सम्भावित संक्रमणबाट जोगिन राष्ट्रिय टिमको तयारी स्थगित गरिएको जनाएको छ
-1
कोभिड कोरोना भाइरसको महामारीका विच जनताका दिन फिरे छाक फ्रिमा मासु भात र बोतल रक्सी फ्रिमा खान पाउने भए बैशाख लाजनिति
1
मेक्सिकोमा कोभिड खोप अभियान डिसेम्बरको अन्त्यदेखि शुरु
1
सडक खाली भएको मौकामा हालसालै मर्मत गरिएका काठमाडौं उपत्यकाको विभिन्न क्षेत्रमा रोड मार्किङ को काम जारी छ कोभिड विरुद्ध आवश्यक सुरक्षा रणनीति अपनाएर रोड मार्किङ को लागि मजदुर परिचालन गरिएको छ
-1
दक्षिण एशियाली देशहरुमा सरकारले गरेका निर्देशन र निर्णयलाई जनताले आउने हप्तासम्म कत्तिको र कसरी पालना गर्छन यस क्षेत्रमा कोभिड को असर सोहि कुरामा भरपर्ने सम्भावना देखिदैछ
-1
कोरोना भाइरस कोभिड को महामारीले गहिरो असमानता निम्याउँदै छ लाखौँ महिला तथा किशोरीहरु आफ्नो स्वास्थ्य र शरिरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्
-1
जना कोभिड बाट मृत्यु भएका को को विवरणसहित
-1
कोभिड एकै दिन को मृत्यु
1
साच्चिकै अहिले भने कोभीड कै कारण नमस्कार अन्तर्राष्ट्रिय प्रचलन बन्दै गएको छ हामी नेपाली पश्चिमा चलन ह्वात्तै अगालेर आफू सुसस्कृत र अलग हुन देखाउने चलनको बल्ल धज्जी उडन गएको छ