Label
int64
-1
1
Text
stringlengths
5
277
-1
साउदी अरबमा कोभिड बाट संक्रमित हुने नेपालीको संख्या सय पुगेको छ
-1
कोभिड विश्वभर लाख हजारमा सङ्क्रमण हजार को मृत्यु
1
यो सरकारका तत्कालका दुख कोभिड को महामारी सम्हाल्ने कि मिडियाले सिर्जना गर्ने फेक न्युजका महामारी सम्हाल्ने जनता त जसरी पनि साँढेको जुधाइ बाच्छाको मिचाइमा पर्ने भए
0
कर्मचारीहरूलाई कोभिड को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सक्रियता अपनाउन निर्देशन
-1
कोभिड बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यमा नागरिक संक्रमित भएका छन् यहाँमात्र हजार नागरिक कोभिड संक्रमित रहेका छन् थप सामग्री
0
कर्णालीमा कोभिड को अवस्था र स्थानिय जिवनशैली
-1
मानव समाजले कोभिड भनिने संक्रामक कोरोना महामारीको विश्वव्यापी सामना गरिरहेको छ तर आजको दिनमा मानव जातिले व्यहोरिरहेको यो दुख न त मानव जातिको इतिहासको पहिलो हो न अन्तिम न यो इतिहासको पहिलो ठूलो दुख हो न अन्तिम पढ्नु होला एक पटक यो खोलेर
1
अहिलेको विद्यमान परिस्थितिलाई मूल्यांकन गरेर एसईईलगायत सबै विश्वविद्यालयको परीक्षा स्थगित गर्ने निर्णय भएको हो कोभिड कोरोना
1
प्रधानमन्त्रि केपि शर्मा ओलिले भ्रष्ट्रचार नियन्त्रण र कोभिड सँग सम्बन्धित ढिलासुस्ति र अनियमितताबारे तत्कालै ठोस कदम चालेमा कुनै पनि माईकालालले प्रमको कुर्सी हल्लाउन सक्दैन
1
नियन्त्रणका नियमले संक्रमितको संख्यालाई धेरै तल्लो तहमा झारेका छन् तर कोभिड विरुद्ध हर्ड इम्युनिटी सामूहिक रोग प्रतिरोधी क्षमता नभएको अहिलेको अवस्थामा संक्रमण फेरि बढ्न सक्छ
1
राष्ट्रिय दैनिक जन समर्पित फाेटाे पत्रकारहरुकाे कोभिड बिमा
-1
कोभिड अपडेट प्रदेश मा एकैदिन थपिए सय बढी कोरोना संक्रमित
-1
विश्वमा कोभिड को केस करोड लाख
1
हाम्रा सम्पूर्ण शेयर सदस्यज्यूहरुमा गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दछौ परिवार संग घरमा रहौँ कोभिड बाट सुरक्षीत रहौँ किसान साकोस
0
दुई प्रहरी कर्मचारीमा कोभिड पुष् टि भएपछि कालिमाटी प्रहरी वृत्त सिल गरिएको छ त्यस क्षेत्रको सुरक्षार्थ अन्यत्रै युनिटबाट प्रहरी टोली परिचालन गरिएको छ
1
संसद्को बजेट अधिवेशनअघि संसदीय दलको बैठक बस् ने परम्परा छ तर अहिले कोभिड को कारणले भौतिक दूरी कायम गर्नुपर्ने भएको उल्लेख गर्दै पदाधिकारीहरूबीच मात्रै छलफल भएको हो
1
ओबीसिअाई संग मास्कको खिरदमा करोड़को भ्रस्टाचार भएको समाचार सुन्दा भ्रस्टचारीहरूको खोजी गरी तुरून्त पाताकस्नु पर्दछ भ्रस्टचार कोभिड भन्दा पनि ठुलो भन्दा ठुलो माहामारी हो
0
कोभिड ले ठूलो सानो भन्दैन धनी गरिब भन्दैन तर कोरोनाले अनुत्तरदायी अपारदर्शी र गैरजिम्मेवार कार्यशैली जारी राख्नुपर्छ भनेर पनि भन्दैन
0
डब्ल्यूएचओले रोक्यो कोभिड मा औलो विरुद्धको औषधिको परीक्षण कारण यस्तो
1
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो बाट सुरु भएको कोभिड अस्पताल विशेष कुराकानी
1
अझै सान्दर्भिक सडकदुर्घटना घटाउने उपायको खोजी निरन्तर रहोस् कोभिड खोज्दै गरेको एक महिनामा जति सडक दुर्घटनामा परिसके दर्जनाैंले ज्यान गुमाइसके मन्त्रालय र विभाग पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन सडक दुर्घटना घटाउने उपाय खोज्नुस्
0
कोभिड बाट प्रभावित नेपाली श्रमिकका बारेमा जनसम्पर्क समिति बहराइनले बुझायो सरकारलाई ज्ञापनपत्र
-1
कोलम्बियाका विमान सेवा कम्पनी एभियान्सा टाट पल्टेको छ एभियान्सा विश्वकै दोस्रो सबैभन्दा पुरानो विमान सेवा कम्पनी हो कोभिड महामारीको अप्रत्याशित असरले टाटपल्टेको घोषणा गर्न बाध्य भएको कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ
1
नयाँ दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरिवालले कोभीड को प्रसङ्गमा सरकारी र निजि अस्पतालमा स्वास्थ कर्मचारी नर्स डाक्टरको लापरबाहीले मृत्यु हुन गए करोड क्षतिपुर्ती बापत पीडित परिवारलाई दिने घोषणा गरेछन के यो उत्तम उपाय हो
-1
कोभिड को जोखिमकाबीच काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ
0
स्पेनको क्याटालोनियामा क्षेत्रमा पुन कोरोना भाइरस कोभिड नियन्त्रणको लागि लकडाउनको घोषणा गरिएको छ
0
सरकारले कोभिड को कारणले थप्या हैन म जस्तो दुब्लो पातलो लाई मोटाउने चान्स देको हो
-1
अमेरिकामा कोभिड संक्रमित हुने दर बढ्दै
1
कोभिड अनुगमन समिति र लगानी पूर्वाधार तथा रोजगार समितिले आपसी सहकार्य गर्ने
1
कोभिड अपडेट विश्वभर सङ्क्रमितमध्ये हजार निको भएर घर फर्के अझै करिब एक लाख उपचाररत
0
कोभिड खोपको प्रतिक्षामा
-1
कोभिड का कारण बुटवलमा एक सरकारी कर्मचारीको मृत्यु
1
कोभिड विरुद्धको खोप मानिसमा परीक्षण सुरु
-1
मन्त्रालयले वस्तुस्थितिको सुक्ष्म अध्ययन भइरहेको भन्दै परीक्षा र भर्नाका विषयमा हालसम्म कुनै निर्णय नभएको जनाएको छ कोभिड कोरोना
-1
कोभिड ले भविष्य मा दिने दुख पाकिस्तान मा बागंलादेश अफगानिस्तान र केटाकेटी नेपालमा प्रभावित हुने
1
भक्तपुरमा कोभिड सँगै पहिरो र डुबानबाट समुदायलाई जोगाउन बिपद् एकीकृत ब्यबस्थापन योजना
0
कोभिड को सम्बन्धमा ऐतिहासिक फैसला एकीकृत कानून बनाउन सर्वोच्चको आदेश
1
तपाइ हामी स्पष्ट हूनू ज़रूरी छ कोभिड लाइ जीतेर आइन
-1
कोरोना भाइरस संक्रमण कोभिड बढ्न नदिन कालिमाटी फलफूल तथा तरकारी बजारमा खुद्रा व्यापार बन्द गर्न लागिएको हो कोभिड कोरोना
1
सिरा भएर यात्रा गर्ने यात्रुहरु अपिल कोभिड ले गर्दा विभिन्न जिल्लाहरु सिल भएको अवस्थामा बुटवल पाल्पा को सिमाना सिद्दबाबामा ससत्र प्रहरी द्वारा कडा भन्दा कडा चेक भएको हुँदा सानातिना मसिना काम देखाएर र पास बिना यात्रा तय गर्दा फर्किन पर्ने तपाईंलाइ बाध्यता हुने छ तसर्थ नजानुस
-1
अमेरिकामा अहिलेसम्म कोभिड का कारण नेपालीको मृत्यु
0
कोभिड को परिस्थितिमा समाचार सम्प्रेषणमा नेपाली र चिनियाँ सञ्चार माध्यमबीच अन्तरक्रिया
1
कोभिड सङ्क्रमण खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान
0
नेपाल रेडक्रस सोसाइटी बाँके द्वारा सहायता कक्ष नेरेसो घरबारीटोल उपशाखा बाट प्रतिनिधित्व गर्दै कोभिड
0
लकडाउनका कारण निम्न बर्गले भोग्नुपरेको कथामा आधारित लघु चलचित्र कोभिड
-1
कोभिड महामारी खराब सूचीको औं स्थानमा उक्लियो नेपाल परीक्षणको प्रतिशतमा संक्रमण देखिँदै
1
बैंकका हेटौंडा शाखा प्रमुख अर्पण सन्जेलले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई सहयोग रकमको चेक हस्तान्तरण गरे कोभिड कोरोना
0
तस्वीर हेर्दा ओखलढुंगा तिर कोभिड को कुनै भय छैन जस्तो देखिन्छ जे होस् भाईको सक्रियता चाँही लोभ लाग्दो नै छ जय होस्
1
शिक्षकद्वारा कोभिड राहत कोषमा लाख प्रदान
-1
प्रदेश मा संक्रमण बढेसगै सबैभन्दा जोखिममा हुने टेलिभिजन पत्रकार नि हुन साथीहरू लाखको बिमा र अत्यावश्यक सुरक्षा बिना फिल्ड नकुदौ जिन्दगी रहे जागीर रहने हो भावुक भएर हेडलाईन बनाउन खोजेर आफै हेडलाईन नबनौ पुन भन्छु दुई पत्रकार पनि कोभिड पीडित छन्
0
कोभिड नेपाल अपडेट संक्रमण देखिएको निको भएको मृत्यु भएको स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल अपडेट समय आषाढ सोमवार
-1
अमेरिकामा पछिल्लो समय कोभिड को संक्रमण तीव्र गतिमा फैलिरहेको छ बिहीबारसम्म त्यहाँ हजार सय मानिसलाई कोरोनाको संक्रमण देखिएको छ भने हजार जनाले ज्यान गुमाएका छन्
-1
कोभिड भारतमा हजारभन्दा धेरै सङ्क्रमित कोभिड भारतमा हजारभन्दा धेरै सङ्क्रमित काठमाण्डौ भारतमा कोरोना भाइरस कोभिड बाट हजारभन्दा धेरै सङ्क्रमित भएका छन् भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा अहिलेसम्म हजार जना सङ्क
1
मेची अस्पतालमा कोभिड को उपचार शुरु पहाडी जिल्लाकाे लागि सहज हुने
-1
कोरोना भाइरस कोभिड का कारण लकडाउन भएपछि भारतकाे गुजरातस्थित राजकोट सहरका विभिन्न हाेटलबाट एक सयभन्दा बढी नेपाली निकालिएका छन्
-1
सबै क्षेत्रमा कोभिड को मनोवैज्ञानिक असर परेको हुँदा अर्थतन्त्रमा त्यसको सिधा असर पर्छ कोभिड कोरोना
1
कोरोना भाइरस कोभिड विरुद्धको खोप सबै नेपालीलाई निशुल्क
-1
कोरोना भाइरस कोभिड संक्रमणको जोखिम बढेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठजना पक्राउ परेका छन्
-1
बिहारमा कोभिड बाट एकजनाको मृत्यु
-1
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष एवम् प्रजातान्त्रिक योद्धा रामबाबु प्रसाईँको कोभिड को संक्रमणबाट आज निधन भएको छ
1
भावनात्मक हिसाबले त दशगजामा रहेका नेपालीहरूलाई फर्कन दिनुपर्छ भन् ने कुरा स्वभाविक नै हो तर यो भावना भन्दा परको विषय हो विपद् मा जो जहाँ छौँ त्यहीँ बसौँ कोभिड कोरोना
-1
कैलालीको लम्की चुहा नगरपालिका की वर्षीया महिलाको कोभिड बाट मृत्यु मृत्युपछि आएको रिपोर्टमा संक्रमण पुष्टि
0
बन्दाबन्दी मा धेरै लाई चासोको विषय सवारी पास कोभिड को संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन प्राय सबै खाले सवारी मिति रद्ध गरेको छ पास बितरणमा कार्टेलिङ्ग भिडभाड नगरि छोटे नेताहरुको सिफारिस नभइ काम गर्न हुन्छ र
1
नमिसिइ उसैको कटोरोमा लगेर सरकारी निगरानी रहने व्यवस्था गरौ र नाका पुर्ण रुपमा शिल गरौ अनि हुन्छ कोभिड नियन्त्रण होइन भने कोभिड ले लुकामारी खेलिरहन्छ र अर्थतन्त्र शिथिल भइरहन्छ जसको असरले नागरिक ठाडै सुकेर मर्छन्
-1
कोभिड सँगको पहिलो चरणको लडाइँमा अमेरिका नराम्रो चुकेको अनुभूति विश्वले गरेको छ उसले डिसेम्बरदेखि प्राप्त भएको मूल्यवान समय गुमायो टिप्पणी
1
कोभिड को महामारीले थलिएको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले बुधबारदेखि चार दिनसम्म भ्रमण कार्यक्रम चलाएको हो
-1
कोभिड को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन्
-1
बुटवलको धागो कारखानामा रहेको कोरोना अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको शव चार दिन भइसक्दासम्म परिवारले बुझेका छैनन् कोभिड कोरोना
-1
लुम्बिनी प्रादेशिक अस्पतालमा थप एक जना कोभिड संक्रमितको मृत्यु
-1
कोभिड संक्रमितको संख्या लाख
-1
कोभिड नबुझ्नेहरूलाई एक्कासी एस्तो कोभिड के हो के हो लागी रा छ बुझ्नेहरूलाई यो त कस्तो डर मर्दो भयो अब कोभिडबाट कसरी बचौं बचाऔं भन्ने लागी रा छ तर कोभिड के हो सबै बुझेर पनि नबुझेझैं गर्नेहरूलाई भने कसरी नभाको गफ निकालेर सबलाई ऊल्लू बनाऔं लागी रा छ
0
कोभिड को रोकथाम तथा नियन्त्रणमा भैरहेको कामको प्रभावकारिता अझै बढाउने विषयमा प्रदेश सरकारका सामाजिक विकासमन्त्रीज्यूहरूसँग भएको छलफल
-1
बेलायतमा कोभिड को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन्
-1
नेपालमा कोरोना भाइरस कोभिड को संक्रमणबाट मृत्यु हुनेको संख्या पुगेको छ
1
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले संघीय प्रदेश र स्थानीय सरकारलाई कोभिड महामारीको रोकथाम र नियन्त्रणका लागि रु लाख हजार सहयोग प्रदान गरेको छ
-1
बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार छैटौँ व्यक्तिमा कोभिड पोजिटिभ देखिएको हो दोहाबाट काठमाण्डू आएको उडानमा आएका व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको हो
-1
यी युक्रेनी अभिनेत्रीलाई कोभिड को संक्रमण
1
काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड को संक्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूतिगृह ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ
1
कोभिड बाट ओमानका नेपाली सुरक्षित
-1
मुलुकका विभिन्न कारागारमा कुल भन्दा बढीमा गरिएको परीक्षणमा अहिलेसम्म कैदीबन्दीमा कोभिड सङ्क्रमण देखिएको छ
-1
अब लक्षण नदेखिएका र कम देखिएका कोरोना भाइरस कोभिड का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्ने भएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनका लागि मापदण्ड बनाएको छ हाम्रो भाषामा हाम्लाई बाल मतलब छैन भन्नु र यसो भन्नु उस्तै उस्तै हो केबल शैली फरक
-1
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस कोभिड ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन्
0
यो फोटोले ट्विटेले ट्विट कति ध्यान दिएर हेर्छन् पढ्छन् भनेर चेक गरेको हो फोटोमा भएको घडी हेर्नुस त भको छ अनि आज कोभिड रोकथाम नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक कति बजे बसेकी थियो
-1
कोभिड महामारीको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित मात्र हुँदै आएका छन् कोभिड कोरोना
1
गैरआवासीय नेपाली संघ एनआरएनए कोरियाले कोभिड को जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सामग्री नेपाल पठाउने भएको छ कोभिड कोरोना
-1
कोरोना भाइरस नेपाल कोभिड भएका सिकिस्त बिरामीलाई आईसीयू र भेन्टिलेटर जुटाउन चुनौती
-1
कोभिड लकडाउन जात्रैजात्रा बिचरा हामी इन्टर हानेको कविता ब्यंग्य दुबै पो बन्ला जस्तो भयो भो लेख्दिन ढाड चिलाएको छैन
1
कोभिड का कारणले सिर्जित महाविपत्तीको अवस्थामा मुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानकाकार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता सम्पन्न भएको छ
1
कोरोना कहर खोपसँगै कोभिड को त्रासमा रहेको विश्व मानव समुदायलाई आशाको सञ्चार
1
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर विधि अपनाएर कोभिड भए नभएको पत्ता लगाउने गर्छ स्वाब संकलन गरेको देखि घण्टासम्ममा नतिजा दिने गर्छ
-1
प्रदेशहरू प्रहरी कमाण्डर विहीनताको महामारीमा कोभिड महामारी विरुद्धको लडाइँमा स्वास्थ्य सेवाको सुनिश्चितता होस् या अरु कुनै पहलकदमी अग्रपंक्तिमा रहनुपर्ने नेपाल प्रहरीको प्रदेश युनिट कमान विहीन छ काे रिपाेर्ट
-1
कोभिड सित सामना गर्न लाई जोड दिने यो विषयमा बंगलादेश भुटान पाकिस्तान श्रीलंकासमेत सहभागी छ नेपाल चाहिँ किन छुटेछ
-1
भारतमा कोभिड सङ्क्रमितको संङ्ख्या लाख हजार नाघ्यो घण्टामा हजार बढीमा कोरोना
1
उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको आजदेखि प्रारम्भ भएको औं वार्षिक साधारण सभाको पूर्ण सफलताको कामना गर्दछु कोभिड को चपेटामा परेको नेपालको अर्थतन्त्र उकास्ने र रोजगारको वातावरण सिर्जना गर्ने दिशामा साधारणसभा कोशेढुंगा सावित हुन सकोस् शुभकामना
0
कोभिड माहाबिपतमा विभिन्न देशमा रहेका नेपाली कामदारको विषयमा किन कसैले पनि खासै चासो देखाए जस्तो लागेन
1
कोभिड को प्रभाव नियन्त्रणका लागि कोकाकोलाको करोड सहयोग
1
यी हुन् कोभिड का नयाँ लक्षण
-1
कोभिड संक्रमितको उपचार खर्च सम्बन्धित बिमा कम्पनीले बेहोर्नुपर्ने सरकारी निर्णय भए पनि कम्पनीहरूले तोकिएको समयमा दाबी भुक्तानी नगर्दा बिमितले तत्काल यो सुविधा नपाउने भएका छन्
1
कोरोना भाइरस संक्रमण कोभिड को कारण उच्च यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गरिने भक्तपुर नगरपालिकामा सम्पन्न विस्केट जात्रा संचालन कार्यदल को बैठकले यो वर्षको विस्केट जात्रालाई औपचारिक पूजाआजामा मात्र सीमित गर्ने निर्णय गरेको हो
-1
कोभिड महामारी फैलिँदै जाँदा खाडीमा कार्यरत नेपाली कामदार एकातिर संक्रमणको त्रासमा छन् भने अर्कोतिर बेरोजगार भइने चिन्ताले पिरोलिएका छन्