Label
int64
-1
1
Text
stringlengths
5
277
-1
मालदिभ्समा कोभिड का संक्रमित छ हजार नाघे
1
हिजो र आज गरी नेपालमा तीन जना कोभिड निको भइ घर फर्केका छन् हिजो काठमाडौंमा वर्षकी युवती केस नं बागलुङमा वर्षकी महिला केस नं आज धनगढीमा वर्षका पुरूष केस नं संक्रमित मध्ये चार जना निको भइसकेका छन्
1
भारतमा फाइजर कोभिड का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो
-1
घट्न थाल्यो वाणिज्य बैंकको नाफा गत आर्थिक वर्षको अन्त्यदेखि बैंकिङ क्षेत्र पनि कोभिड बाट प्रभावित बन्यो परिणामस्वरुप नाफा घटेको हो
-1
भारतमा कोभिड भएका बिरामी जाँचेका चिकित्सकलाई पनि संक्रमण
-1
भरतपुर कोभिड प्रयोगशालामा जनशक्तिको अभाव
1
कोभिड बारे स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन अब सांकेतिक भाषामा
1
कोभिड मा सरकारको दोस्रो चरणको राहत प्याकेज राजस्व तिर्ने समय थपियो
1
रेम्डेसिभिर कोभिड उपचारमा अमेरिकामा प्रयोग गर्न एफडीएको स्वीकृती सफल नेपाल
0
भारतीय नेताले कोभिड संग लड़ने र नियन्त्रण गरिन र गर्न सकिन्छ भनी चीनले झै देखाउन असमर्थ रहीरहदा कष्टमा रहेका भारतीयजनताको ध्यान अन्यत्र लान गरिएको तमासा होलड़ाई भारत र चीन माँझ कमसेकम भविष्यमा बर्ष लड़ाई हुदैन लेखेर राखे हुन्छ
0
नेपालमा कोरोना भाइरस कोभिड को पछिल्लो अवस्था शुक्रबार भदौ
-1
सिम्पटम कोभिड
0
सूचना कोभिड महामारीका कारण मार्टिन चौतारी पुस्तकालय सार्वजनिक प्रयोगका लागि अर्को सूचना जारी नभएसम्म बन्द रहनेछ अन्य कुनै जानकारी वा कामका लागि मंसिर देखि माघ सम्म बिहान देखि बेलुका बजेसम्म फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिनेछ
-1
विगत तीन महिनादेखि कोरोना भाइरस कोभिड का कारण विद्यालयमा पठनपाठनको कार्य बन्द छ विद्यालयमा शिक्षक कर्मचारी विद्यार्थीहरु लगायत अभिभावकको आउने जाने क्रम रोकिएपछि विद्यालयको मैदान घाँसैघाँसले भरिन थालेको छ
-1
डा साब नेपालमा अहिलेसम्म कोभिड संक्रमितहरुमा भाइरसको कुनै लक्षण नै नदेखिएको हो
1
कोभिड र लिम्पियाधुराको बिषयले नेपालको नेताहरुको हैसियत के कतिको छ भनेर पुर्णरुपमा देखाएको छ अब पनि जनता मासु भातमा बिक्ने हो कि अब कहिले उठ्ने नेपाली जनता अहिले पनि न उठे भारतीय विस्तारवाद मुर्दावाद भारतीय दलाल मुर्दावाद
-1
सर्वोच्चमा एकल इजलास मात्र सञ्चालनमा सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड का कारणले एकल इजलास मात्र सञ्चालन गरेको छ केही न्यायाधीशमा सङ्क्रमण देखिएपछि सर्वोच्चले एकल इज
-1
भ्रममा नपराैं कोभिड संक्रमितकोऔषधि पत्ता लागेको छैन
1
कोभिड को दैनिक रिर्पोटिङ गर्न सबै अस्पताललाई विभागको निर्देशन
-1
काउन्सिलले बनायो कोभिड बिरामीबारे व्यवसायिक आचारसंहिता चिकित्सक के गर्ने के नगर्ने
-1
कोभिड को महामारी फैलिन नदिन सरकारले चैत गतेबाट गरेको लकडाउनका कारण सबैभन्दा बढी प्रभावित बनेका दैनिक ज्यालादारी मजदुर तथा असहाय वर्गलाई सम्बन्धित वडा कार्यालयबाटै राहत वितरणको कार्ययोजना तयार गरिएको छ
1
अन्त के छ था भैन सिंगापुरमा चै कोभिड को को लागि आर्मी पनि प्रयोग गरिया छ यत्तिको सिरियस भएर भिड्न पर्याछ
-1
कोभिड को महामारीबाट विश्वमा कुन देशमा कति सङ्क्रमण र मृत्यु हेर्नुहोस् यो अन्तर्क्रियात्मक नक्सामा
-1
कोभिड भारतबाट आएका क्वारेन्टाइनमा
1
कोभिड नियन्त्रणका लागि दोलखामा साझा कोष बनाईने
-1
कोभिड को प्रभाव नेपाल सम्बत को बिशेष कार्यक्रम शुभकामना आदानप्रदानमा सिमित
-1
युरोप अमेरिकाले चै के गर्रयो भन्दै कोभिड बाट हात उठाएको सरकारको बचाउ गर्नुको कुनै छैन याद रहोस युरोप अमेरीकाले प्रत्येक नागरिकलाई मासिक भत्ता दियो हामीले मजदुरको ढाडमा डन्डा दियौ ॥ एक पाखे तुलनाको कोहि काम छैन
1
कोभिड को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ रु सामाजिक सञ्जालमा आउने फरक फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि अब ढुक्क हुनुहोस्
1
काेराेनाका कारण विश्व अर्थतन्त्र नै धरासायी हुने खतरा बढेका बेला नेपालकाे अर्थतन्त्रमा समेत यसले कस्ताे प्रभाव पर्ला कोभीड का कारण नेपालको अर्थतन्त्रमा कस्ता सम्भावना र चुनौती देखिन सक्छ गर्नुस्
1
विश्वव्यापी महामारी बनेको कोभिड विरूद्धको तयारीमा व्यापारीहरू आवद्ध संस्था चेम्बर अफ कमर्स सक्रिय छ भने उद्योगी व्यवसायीका ठूला संस्था एफएनसीसीआई र सिएनआई गुमनाम छन्
1
नेपाल सरकारले बजेट भाषणमार्फत विद्युतीय सवारीमा कर बढाएको ठ्याक्क एक हप्तापछि जर्मनीले कोभिड पछिको अवस्थालाई मध्यनजर गर्दै घोषणा गरेको आर्थिक प्याकेजमा भने विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न पहिले दिदैँ आएको अनुदानलाई दोब्बर बनाउने निर्णय गरेको छ
0
वैकल्पिक सिकाइ प्रणाली कालो बादलमा चाँदीको घेरा चाहना भए बाहनाको अर्थ रहन्न कोभिड को जोखिमपछि वैकल्पिक सिकाइ प्रणाली सञ्चालन गरिरहेका विद्यालयका शिक्षकहरु यही भावनाका साथ विद्या
-1
भारतमा कोभिड सङ्क्रमितको संख्या लाख नाघ्यो निको हुने कति
1
पैसालाई असुरक्षित राखि हराउने मान्छे हिड्न नमिल्ने अबस्थामा छरिएका नोट भेटिनु त्यो पनि बिषाक्त रेयो आश्चर्यको गहिराईमा अनुसन्धान निकायले सहजै सफलता हासिल गर्न सकोस कोभिड को आतंकबाट छिटोछरितो देशले मुक्ती प्राप्त गरोस जनपक्षीय सुचनात्मक कुराहरू अत्याधिक आउन सकुन नमस्कार
-1
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलिँदै गएको कोभिड को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन्
-1
चीनमा कोभिड खतरनाक मोड नआएको भए मार्च र देखि मा दुई ठूला राजनीतिक अधिवेशन र चलिरहेका हुन्थे हरेक वर्षजस्तै परराष्ट्रमन्त्री वाङ यीले मार्च मै पत्रकार सम्मेलन गर्थे र महिला दिवसको शुभकामना दिन्थे स्थगित अधिवेसन कहिले हुन्छ यकिन छैन
1
सङ्घीय संसद प्रतिनिधिसभा राष्ट्रियसभा का सांसद तथा कर्मचारीको कोभिड को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ
-1
कोभिड मेक्सिकोमा हजार अर्जेन्टिनामा हजार भन्दा बढीको मृत्यु
1
कोभिड प्रविधि र मानिसको जीवन
-1
रूसमा मेपछि पहिलो पटक करिब हजार व्यक्तिमा कोभिड पुष्टि
0
कोभिड को सबै भन्दा भाग्यमानी र सर्बोकृस्त खेलाडी सर्जियो रामोस यसपालि मेस्सि र रोनाल्डो अलि फिक्क हुदा कोच हरु जिदाने र क्लोप ले अब्बल कोच को नमुना प्रस्तुत गरे सन्दर्भ अहिले को तत्कालीन फुटबल अवस्था
-1
पछिल्लो घण्टामा थप जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ यससँगै कुल संक्रमितको संख्या सय पुगेको छ
1
नेपाल सरकार स्वास्थ्य मन्त्रालयकाे स्वास्थ्य सेवा विभागले कोभिड को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको छ साथै कराेड रुपैयाँ धराैटी पनि जफत गरेकाे छ
-1
कोभिड का कारण शुक्रवार कोलोराडोमा पनि एक नेपालीको मृत्यु
0
कोभिड कसैको लागि दसा कसैको लागि भाग्य यो दुनियाँ भरी नै यस्तै होला
1
कोभिड बिरुद्ध लढ्न नेपालका समुदाय र युनिभर्सिटीका तर्फबाट भएका योगदान थाहा हुनेले कमेन्ट गर्नुन
-1
मुलुकमा कोभिड को संक्रमणसँगै मृत्युको ग्राफ क्रमश बढ्दै गएको छ बुधबार एकै दिन कोरोनाका कारण आठ जनाले ज्यान गुमाए आज बिहीबार चार जनाले ज्यान गुमाएका छन् यही साउन देखि गतेसम्मको आठ दिनमा मात्रै कोभिड संक्रमित को मृत्यु भएको छ
-1
कोभिड चीनमा मृत्यु हुनेको संख्या हजार पुग्यो
1
कोरोना भाइरस कोभिड बाट आफू पनि बाचौ र अरुलाइ पनि बचाऔ नव बर्ष सालको अवसरमा सु स्वास्थ्य दीर्घायु र सफलताको हार्दिक मङ्गलमय शुभकामना जय नेपाल
1
हाम्रा प्रम र अमेरिकी राष्ट्रपतिबीच केही समानता छन्जसरी ट्रम्प बिना कुनै संकोच कोभिड लाई चीनियॉ भाइरस भन्छन् त्यसैगरी संसदमै कडा भारतीय भाइरस भन्न डराउदैनन्ट्रम्पसँग त्यसो भन्नलाई परमाणु बल छ हाम्रा प्रमसँग आत्मबल छ
-1
शल्यक्रियाका लागि भर्ना गरिएकी एक बालिकामा कोरोना भाइरस डिजिज कोभिड पोजेटिभ देखिएपछि उत्पन्न परिस्थितिमा त्रिवि शिक्षण अस्पतालको नाक कान घाँटी सेवा स्थगित हुने भएको छ
1
काठमाडौंमा कोभिड निगरानी एप शुभारम्भ
-1
सरकारी तथा निजी क्षेत्रबाट हुने खर्चको संकुचनले मुलुकको कुल गार्हस्थ्य उत्पादन जीडीपी को वृद्धिदरमा गम्भीर धक्का लाग् ने एक वर्षमा थपियो एक खर्ब ऋण दोष जति कोभिड लाई
1
चीनको एक अस्पतालमा कोभिड को संक्रमण भएकाहरूको उपचार गर्दाका अनुभव समेटिएको उल्लिखित हाते पुस्तिका अलिबाबा तथा ज्याक मा फाउन्डेसनले बनाएको रहेछ हाम्रा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनी उपयोगी होला त्यसको लिंक यता छ
1
कोभिड महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ
-1
तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष प्रतिशतले कम भएको छ भाइमसलाको मूल्य घटे पनि कोभिड को जोखिमका कारण व्यापार भने आधाभन्दा बढीले घटेको छ
0
कोभिड बिरामीलाई योग कागती पानी र दुध खान दिएको भन्ने के खबर आएको थियो भन्दै हिड्न थालेछन् आफु त र खाईन्छ त्यसैले रूघा खोकी र घाँटी खसखस गर्दा तातो पानी बेसारले फाईदा गर्छ होला भन्नेलाई विज्ञ मानिदिनुपर्ने अवस्था छ कठै
1
गैरआवासीय नेपाली संघले कोभिड राहत र ब्यबस्थापनको लागि नेपाल सरकारसँग समन्वय गरेर जाने
-1
कोभिड बाट नेपालमा पहिलो मृत्यु कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि
1
देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीहरुमा नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना यो बर्ष हर्षोउल्लासका साथ बितोस कोभिड को अन्त्य होस् देश तथा सम्पुर्ण विश्वमा शान्ति छाओस शुभकामना घर भित्रै बसौँ हात धुँदै गरौँ
0
सरकारले भेटेन थिंकट्यांक मा जागिर गर्न इच्छुक अनुसन्धानकर्ता मंसिर काठमाडौं नोवेल कोरोना भाइरस कोभिड महामारीले बेरोजगारी बढेको समाचार आइरहेका बेला नीति अनुसन्धान प्रतिष्ठानमा जागिर खान भने कोही पनि इच्छुक देखिएको छैन नेपाल सरकारले अख्तियार
1
अर्थ मन्त्री सनसिटी अपार्टमेन्ट जानुभएकै छैन अर्थ मन्त्री सनसिटी अपार्टमेन्ट जानुभएकै छैन काठमाण्डौ कोरोना भाइरस कोभिड को बिरामी भेटिएको सनसिटी अपार्टमेन्टमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडा नगएको सचिवालयले दाबी गरेको छ खतिवडाका
1
कोभिड ले पारेका प्रभाव न्यूनीकरणको मध्यकालीन योजनामा सहकार्य गरी महिला बालबालिका र अन्य जोखिममा हुन सक्ने समुदायलाई समेट्दै अघि बढ्ने विषयमा दुवै संस्थाका प्रतिनिधिसँग कुराकानी भयो
1
कोभिड बारे सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेका सुझाव
1
काठमाण्डौं असोज पछिल्लो घण्टामा हजार जनामा कोभिड को संक्रमण पुष्टि भएको छ थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका छन् स्वास्थ्य मन्त्रालय होसियारी अझ बढाओैं आफु जोगिओैं अरुलाई पनि जोगिन सघाओैं
-1
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ ज्यू
1
गत साता तीन जनामा कोभिड भेटिएको कोलोन क्लबमा भने थप संक्रमित भेटिएका छैनन् कोभिड कोरोना
1
बिजया दशमी सालको देश भित्र र बाहिर रहनुहुने सम्पुर्ण नेपाली दाजु भाइ दिदि बहिनिहरुमा सुख शान्ति र समृद्धिको कामना सहित कोभिड को माहामारीबाट आफुपनि सचेत हुदै अन्यलाई पनि सचेत गराउनुहुन् अनुरोध गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछुठाकुर तिमल्सिना तथा परिवार
1
कोभिड पछि बिश्व कस्तो हुनपर्छ अथवा कसरी अगाडि बढनु पर्छ प्रश्न गर्छु आफैलाइ बिश्व फेरि त्यस्तै चै नबनोस जस्तो डिसेम्बर भन्दा अगाडि थियो फेरि आफैलाइ नियाल्छु नयाँ संघर्षरत जीवन बाचिरहदा यो समय मैले केही नयाँ नवीनतम प्रयोग गर्ने सोच बनाइहालेको पनि छैन
1
कोभिड स्वास्थ्य सेवामा वरदान बन्दै छ भारतीय हुलाक सेवा
0
कोभिड महामारीका कारण महिनापछि सुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन
1
ब्रेक्जीट् भन्दै ऐलेको अवस्था सम्म आइसकेका बोरिस जोन्सनको कोभिड को उपचारमा सहभागी नर्सहरु पोर्चुगिस रैछन बिचरा जोन्सनले अंग्रेज नपाएर होकी विश्वास नभएर होकी अस्पताल बसाइभर अंग्रेज नर्सको पालो नपरेर हो कुन्नि
1
कोभिड रोकथामका लागि इन्जिनियर्स एशोसिएसनद्वारा सदसिय कार्यदल गठन
1
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड को संक्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताएका छन्
1
इटालीमा आइतबार पछिल्लो दुई हप्तायता पहिलोपटक कोभिड का कारण सबैभन्दा कम व्यक्तिको मृत्यु भयो आइतबार इटालीमा कोरोना भाइरस संक्रमणका कारण जनाको ज्यान गएको छ
0
जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड को अत्यन्तै जोखिम रहेका दुइवटा स्थानीय निकायहरु व्यास नपा र भानु नपाका सम्पुर्ण क्षेत्रमा लागू हुनेगरी क्रमश भाद्र र गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ यो निषेधाज्ञा अहिले भर्खरै मध्यान्ह बजेवाट लागू भएको छ
1
सरकारले अब कोरोना भाइरस कोभिड को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ
1
कोभिड विरुद्धको लडाइँमा परिचालित हुन कार्यकर्तालाई ओली दाहालको निर्देशन
1
कोभिड विरुद्ध लड्न नेपाललाई ईयूको झन्डै अर्ब सहयोग
-1
कोभिड बागमती प्रदेशमा संक्रमितको संख्या हजार सय पुग्यो जनाको मृत्यु
1
कोभिड को विश्वव्यापी महामारीले नयाँ मूल्य मान्यतासहितको प्याराडाइम सिफ्टका लागि विश्व समुदायलाई ब्युँझाइदिएको छ सूर्यराज आचार्य र मुमाराम खनालको विस्तृत आलेख
1
काठमाडौँ उपत्यकालगायत देशभरमा कोभिड को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रसूति गृह ले दुई सय आइसोलेसन श्यया बनाउने भएको छ
0
जलवायु परिवर्तन कोभिड जस्तै गम्भीर रुपमा लिनु पर्नेमा विश्व समुदाय विभाजित
-1
लकडाउन पछि कोभिड ले मर्नेहरु आत्महत्या गर्नेहरु लैङ्गिक हिंसाका घटना बाल यौन दूराचारका घटना मातृ मृत्यु दरमा वृद्धि हरेक जना रोजगारमा जनाले रोजगारी गुमाए कोरोनासंग लड्ने यो शैली घातक छ साभार
1
आज आफ्नै गाउँ सर्लाहीको बलरा नपा डुमरियामा आयोजित कार्यक्रममा कोभिड कोरोना महामारीको नियन्त्रण रोकथाम तथा शव व्यवस्थापनमा सक्रिय योगदान पुर्याउदै आएका केही स्वास्थ्यकर्मी एम्बुलेन्स चालक र नेपाली सेनालाई सम्मान गर्ने अवसर पाउंदा आफूपनि सम्मानित भएको महशुश भयो
0
कोभिड प्रदेश मा संक्रमित जनाको मृत्यु जना डिस्चार्ज
1
लकडाउनको बेला नागरिकलाई अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आजदेखि काठमाडौं उपत्यकामा घुम्ती पसल शुरू गरिँदै छ कोभिड कोरोना
1
ती महिलाको सेनाको टोलीले स्कर्टिङ गरेर अन्त्येष्टि गरिसकेको छ जिल्ला प्रशासन कार्यालय काभ्रेले कोभिड का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धि कार्यविधि अनुसार उनको अन्त्येष्टि गर्ने व्यवस्था मिलाएको हो
-1
कोभिड भन्दा खतरनाक राजनीतिक संक्रमण
1
कोभिड बारेका सूचना वितरणमा एकद्वार प्रणाली अपनाउन माग
-1
अर्को निम्नवर्ग छ जसलाई बिहान बेलुका हातमुख जोर्ने चुनौती प्रबल छ कोभिड को महामारीमा एक छाक राहत दिलाउन पनि नागरिकताको निस्सा काम लागेन तसर्थ यो राष्ट्रियताको बहस उनीहरूका लागि सर्वथा खोक्रो र सधैं अगम्य विषय छ कान्तिपुर दैनिकमा
1
कोभिड परीक्षण गर्न लागिएको भन्दै कतारी अधिकारीले सयौँ आप्रवासी श्रमिकलाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपश्चात कैयौँलाई स्वेच्छाचारी ढङ्गबाट निष्कासन गरेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ
-1
बेलायतमा कोभिड बाट थप एक नेपालीको निधन
1
झापाको कनकाई नगरपालिका स्थित कोटिहोममा कोभिड को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु लाख सहयोग गरेको छ
1
कोरोना भाईरसको संक्रमण फैलिनबाट रोक्नको लागि कपडाले आफ्नो अनुहार ढाक्ने व्यवस्था गर्नुहोस् थप प्रमाणहरूले पुष्टि गरेका छन् कि कोरोनाभाइरस मान्छेहरूमा लक्षण देखिनु अघिनै या कोभिड भएका तर लक्षण नदेखिएका व्यक्तिहरूबाट धेरै फैलिने गरेको छ पढ्नुहोस्
-1
कोभिड अमेरिकामा लाखभन्दा बढी संक्रमित
1
कोभिड र चिकित्सकको आँखाबाट नेपाली राजनीतिक संरचना
1
नेपालमा हुने कोभिड को परीक्षण विश्वसनीय छ डब्ल्युएचओ
-1
कोभिड कोरोना भाईरस संक्रमितको संख्याको हिसाबले भारतले चीनलाई धेरै पछाडि छोडेको देखियो भारत औं स्थानमा संक्रमित भने चीन औं स्थानमा संक्रमित संख्या सायद भारत यसरि चित्त बुझाउंदै होला चीनलाई हामीले पछाडि छोड्यौं
1
समाजसेवी विष्टलाई कोभिड हिरो अवार्ड