Label
int64
-1
1
Text
stringlengths
5
277
1
प्रयोगशालाका उपकरणसहित पाँचजना स्वास्थ्यकर्मीको टोली सेनाको हेलिकप्टरमार्फत् धनगढी पुगेको हो कोभिड कोरोना
-1
झापाका एक जनामा कोभिड पोजेटिभ संक्रमितको संख्या पुग्यो
-1
कोभिड बाट भारतमा हजार संक्रमित करिब एक हजार को मृत्यु
1
कोभिड ले शिक्षामा ल्याएको अन्योलता छलफल गरौं
-1
कोभिड को संक्रमण विश्वका देशमा फैलिएको छ भाइरसको संक्रमण लाख हजार सय जनामा हजार सय जनाको मृत्यु हजार सय जना उपचारपछि निको भएर घर गएका छन्
1
सिघ्र स्वास्थ्य लाभको कामना दाइ कोभिड लाई जित्न सक्ने शक्ति श्री पाल्चोकी माईले प्रदान गरून्
-1
प्रशासनको निषेधका बीच स्थानीय युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए सोही समयमा कोभिड कोरोना भाइरस को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो
1
राप्रपा केन्द्रिय सचिवालय समितिको भर्चुअल बैठक सकिएको छ शुभकामना आदानप्रदान सहित जिल्ला समायोजनको प्रगति समिक्षा सकृय सदस्यता बितरण अभियान संगठन सुदृढीकरण कोभिड को प्रभाव पार्टी अध्यक्ष नेता कार्यकर्ता र सबै कोरोना सङ्क्रमितहरुको स्वास्थ लाभको कामना सहित बैठक सम्पन्न
-1
कोभिड बाट टाडा राख्न महत्वपूर्ण भूमिका खेल्ने यो मास्कले हाम्रो वातावरण प्रदूषिण गर्न पनि ठुलो भूमिका खेलिरहेको छ मास्कले फैलाएको प्रदूषणका कारण विश्वभरका वातावरणविद् तथा सरसफाई अभियान्ताहरू चिन्तित छन् को रिपोर्ट
-1
कोभिड ले झुकाएको मानवता
-1
पानी खाएर ठिक भएका होलान् आयुर्वेदले के निको गरेको होला र कोभिड को लागी त बरू धरानको सुँगुरको मल खानुपर्छ विशेषज्ञ चिकित्सकको सुझाव पढेनौँ
1
कोभिड काे महामारी र मनका जिज्ञासाहरु
-1
कोभिड बाट भारतमा एकै दिन भन्दा बढी मानिसको मृत्यु
1
कोरोनाभाइरस हामीलाई कोभिड बारे अझै थाहा नभएका कुरा के हुन् कोरोनाभाइरस हामीलाई कोभिड बारे अझै थाहा नभएका कुरा के हुन् नयाँ कोरोनाभाइरसले लगाउने रोग कोभिड का विषयमा धेरै प्रश्नहरू अझै अनुत्तरित रहेका छन् ती प्रश्नहरू के हुन् थाहा पाइराख्नुह
-1
भिजिट नेपाल खुल्की गो अब गाउँ गाउँ भतुवा कुकुर झै लखर लखर घुमौ रमौ कोभिड प्रवर्द्धन गरौँ
1
बाँकेमा कोभिड पुष्टि भएका लक्षणबिहिनलाई क्वारेन्टाइनमै राखिने
1
फुटबलर जाल्टन इब्राहिमोविचले कोरोना भाइरस कोभिड विरुद्धको प्रयासका लागि रकम जम्मा गर्ने अभियान सञ्चालन गरेका छन्
-1
नसर्ने रोग र कोभीड कोभीड को संक्रमणबाट हुने मृत्युको दर नसर्ने रोग मधुमेह इम्युनोसप्रेशन्स उच्च रक्तचाप दीर्घकालीन मृगौला रोग दीर्घकालीन फोक्सोको रोग बाट ग्रसित हरुमा धेरै देखिने गरेको छ पुरा पढ्न को लागि
1
कोरोना भाइरस कोभिड रोकथाम र नियन्त्रणका लागि नेपाललाई चीनले स्वास्थ्य सामग्री र भारतले औषधि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्
1
भारतमा कोभिड बाट निको हुनेको दर प्रतिशत
0
अभियानका युवा कोभिड को सबल व्यवस्थापन र परिक्षणको दायरा बढाउनुपर्ने भन्दै दिनदेखि अनशनमा छन् शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलनलाई नजरअन्दाज नगरियोस् विगतको सम्झौता कार्यान्वयन गरियोस् युवा आवाज सुनियोस् समर्थन र ऐक्यबद्धता जनाऔं
1
रुसी वैज्ञानिकहरूले कोभिड विरुद्धको खोपले मानिसको शरीरमा भाइरससँग लड्ने क्षमता विकसित गरेको जनाएका छन् खोपको परीक्षणबारे पहिलोपटक प्रतिवेदन सार्वजनिक गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन्
0
कोभिड विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट खोपका लागि करिब रु अर्ब लाग्ने
-1
अनपेक्षित राजनीतिक घटनाक्रम निर्वाचनलाई कहाँबाट खर्च जुटाउने कोभिड को भ्याक्सिनका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने दबाबमा रहेको अर्थ मन्त्रालयका लागि अब निर्वाचनको भारी पनि थपियो
-1
चितवनमा थप वटा नमूनाको कोभिड पुष्टि भएको छ जसमा चितवन मा नयाँ संक्रमित थपिए
1
चाड पर्वमा कोभिड को जोखिम हुन नदिन वैकल्पिक योजना
-1
कोभिड ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ
1
कोभिड संक्रमितलाई राख्न सार्वजनिक स्थललाई अस्थायी स्वास्थ्य संस्थामा रुपान्तरण गरिएको थियो
-1
पहिलेको अवस्था भन्दा अहिले कोभिड को समयमा हामीहरु बिच धेरै कम घुलमिल भैरहेको छ धेरैले रोजगारी पनि गुमाएका छौँ र ऋण तिर्न गारो भैरहेको छ यसरी सामाजिक तथा आर्थिक तनावको कारणले मानसिक स्वास्थ्यमा असर पर्न सक्छ
1
कोभिड मा मृत्युु भएका सर्वसाधारण तथा चलचित्रकर्मीको सम्झनामा बक्स अफिसले गर्यो बृक्षरोपण कार्यक्रम
1
कोभिड रोकथाम उच्चस्तरीय समितिद्वारा विभिन्न क्षेत्रसँग छलफल
1
जब तपाईंले साबुन पानीले राम्ररी हात धुनुहुन्छ सकेसम्म घरमै बस्नु हुन्छ र अरूसँग निश्चित दूरी कायम गर्नुहुन्छ तपाईंले आफूलाई मात्र नभई आफ्ना प्रियजन र समुदायलाई पनि सुरक्षित बनाइरहनु भएको हुन्छ कोभिड बाट सुरक्षित रहने उपायहरूको पालना गरिरहेका सम्पूर्णलाई धन्यवाद
1
विश्व बैंकद्वारा कोभिड विरुद्धको कार्यका लागि तीन अर्ब बढी सहयोग
-1
जर्मनीमा कोभिड का संक्रमितको संख्या लाख नाघ्यो
1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी अन्तर्राष्ट्रिय चार्टर्ड उडान कोभिड महामारीका कारण विदेशमा अलपत्र नेपालीको विभिन्न एअरलाइन्सले चार्टर्ड उडानमार्फत उद्धार गरेका हुन्
1
कोभिड सङ्क्रमण रोक्न ठोस योजना र रणनीति अवलम्बन नगरी जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै दिन लापरबाहीको साथ बिताएर लकडाउनमा नयाँ किर्तिमान रच्ने सम्बन्धित पक्ष सबैलाई जिम्मेवारीबाट हटाई व्यक्तिगत रूपमा क्षतिपूर्ति भराउनुका साथै कानुन बमोजिम आवश्यक कारबाहीको पहल गरौँ
-1
कोरोना भाइरस कोभिड को अबको इपिसेन्टर भारत बन्न सक्ने विज्ञहरुको चेतावनी एसियाको अन्य मुलुकमा सफल मानिएको रोकथामको प्रयास विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतका लागि पर्याप्त नहुने निष्कर्ष
0
आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले भदौ गते सम्मका लागि जिल्लामा लकडाउन लम्ब्याउने निर्णय गरेको हो पहिलोपटक एक साताका लागि गरिएको लकडाउनको समयसीमा आजसम्म थियो
-1
कोभिड संक्रमण विस्तारसँगै कांग्रेसको क्रियाशील सदस्यता वितरण रोकिएपछि फागुनमा हुने भनिएको केन्द्रीय महाधिवेशन प्रभावित बन्ने देखिएको छ अहिल्यै महाधिवेशन तालिका सार्ने या पछि भन्नेबारेमा पार्टीका शीर्ष नेताहरूबीच मत बाझिएको छ
-1
कोटेश्वर ट्राफिक प्रहरी प्रभावका जनामा कोरोना भाइरस कोभिड केा संक्रमण पुष्टि भएको छ
1
बडा दशैं तिहार छठ पर्व एवं नेपाल सम्वत् को पावन अवसरमा हार्दिक शुभकामना जो जहाँ छौं त्यही आफ्नो परिवारमा सीमित रहेर चाडपर्व मनाऔं कोरोना भाइरस कोभिड को संक्रमणबाट आफू बचौं अरुलाई पनि बचाऔं
1
कोभिड का बिमितहरुले पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ भएपछि बिमाङ्क रकम दाबी गरेमा सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने निर्णय भएको छ
0
कोभिड फोटो प्रतियोगिता बारे बिस्तृत जानकारी को लागी फोटोपसल लाई फलो गरौं
0
कोभिड महामारीको घरेलु मामिला घटे पनि बाहिरी मुलुकबाट भित्रिनेको संख्या यथावत् रहेपछि चीनको नागरिक उड्डयन ब्युरोले अन्तर्राष्ट्रिय हवाई उडानमा अझै कडाइ गर्न थालेको छ
-1
अप्ठेरो बाटोमा ड्राइभरलाई अत्याउनुहुन्न पछाडि बस्नेले दायाँ मोड बायाँ मोड भन्नुहुन्न ध्यान मोडिन्छ र दुर्घटना हुन सक्छ कोभिड का विरुद्धको लडाइँमा सरकारलाई सक्दा सहयोग गरौँ नसक्दा विरोध गरेर जनतालाई निराश नबनाऔँ राजनीति गर्ने अरु नै विषय छन् बाँचिरहे मौका आइह
1
निजी विद्यालयमा कक्षा पढ्ने विद्यार्थीले नेपालको नयाँ नक्सा र कोभिड बारे सूचना समावेश गरिएको पाठ्यपुस्तक यसै वर्ष पढ्न पाउने भएका छन्
1
कोरोना भाइरस कोभिड को यो समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने यो नयाँ तर अस्थायी अवस्थाको सामना गर्ने उपाय
-1
नेपालमा आज थप जनामा कोभिड पुष्टि भएको छ यससँगै संक्रमितको संख्या पुगेको छ बीरगंजमा वर्षीय पुरूषमा र नेपालगंजमा पुरूष र महिलामा कोभिड पुष्टि भएको ले जनाएको छ
1
युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अहिले कोरोना भाइरस कोभिड का कारण रोकिएको च्याम्पियन्स लिग फुटबल अगस्टमा सकाउने गरी तयारी सुरु गरेको छ
-1
कोभिड को पछिल्लो अवस्थालाई हेर्दा संसार कोरोनासँग डराई रहेको छ भने नेपाल सरकार भारतसँग दुईचारवटा जहाज रोकेर भाइरस आयात रोकिन्न सरकार ढिलो नगर खुल्ला सिमाना अविलम्व बन्द गर
1
नआत्तिनुहोस् कोभिड को भ्याक्सिन महिनाभित्र आउँदैछ
-1
रोगले भन्दा भोकले मर्ने अबस्था सृजना हुन सक्छ सन्दर्भ कोभिड कोरोना
-1
भारतमा कोभिड घण्टामा संक्रमित हजार हालसम्म संक्रमित लाख हालसम्म मृत्यु हजार घण्टामा मृत्यु एक हजार यसले नेपालमा पार्ने प्रभाव र नेपालको अबस्था आफैँ बुझ्नुस्
1
बहस सुरु हुनुभन्दा केहीबेरअघि अमेरिकामा कोभिड विरूद्धको पहिलो औषधी रेम्डिसिभिरलाई औपचारिक स्वीकृति दिइएको छ
-1
थप जनामा कोभिड संक्रमण पुष्टि जनाको मृत्यु
1
लकडाउनले कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँगको समन्वय अझ बढाउने विषमया उनीहरूबीच छलफल भएको छ कोभिड कोरोना
1
चिकित्साकर्मीका लागि सामाग्रीको अभाव हुन्न कोभिड परीक्षण दोब्बर हुन्छ मन्त्री ढकाल अन्नपूर्ण टाइम्स
1
कोभिड संक्रमणको व्यवस्थापन गर्न रकम निकासा
-1
कोभिड विरुद्ध यसरी लड्दैँछ हरिवन नगरपालिका स्वास्थ्यकर्मीलाई पीपीई नगरवासीलाई राहत डिस्इन्फेक्सन् औषधि छर्किँदै आजकोसमाचार
-1
कोभिड को अनधिकृत औषधिको बिक्री नगर्न एफडीआईको चेतावनी
-1
थप तीन जनामा कोभिड को संक्रमण पुष्टि
1
कोभिड को उपचार गर्ने निजी स्वास्थ्य संस्थाले दोहोर् याएर प्रयोग गर्न मिल्ने सामानको मुल्य जोड्न नपाइने
-1
नेपाल सरकार र अन्तर्गतका निकायहरुमा करिब लाख राष्ट्र सेवक कर्मचारि छन भन्छ्न कठै रु को कोभिड को बिमा गर्ने गर्ने हैसियत पनि दिन सकेन आज सम्म हैट्ट्ट्ट्ट आसामरु दंग करोड्को राजश्व क्षति
1
प्रधानमन्त्री मोदीद्धारा कोभिड को उपचारमा संलग्न स्वास्थ्यकर्मीको प्रसंशा
1
स्पेनिश सरकारले कोरोनाभाइरस कोभिड को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने स ंस्थाहरुलाई राष्ट्रियकरण गरेको छ
1
हामि पुर्णबिश्वासम र्छौ मानव जातिले कस्ता कस्ता अफ्ट्यारो परिस्थितिलाई बिजय गर्दै आयौं साथै आजपनि कोरना भाइरस तथा कोभिड लाई बिजय गर्ने छौं र आज नेपालगन्ज म बर्षका पुरुष सहित जना डिस्चार्ज हुने खबर सुन्न पाउदा खुसी छु
0
सामान्य अवस्थामा अाकास कै यात्रामा रमाउने पाइलटहरू कोभिड महामारी पछि फुर्सदिला बनेका छन् विदेशी एयरलाइन्स कम्पनीमा कार्यरत नेपाली पाइलटहरूको लकडाउन अनुभव
-1
के औलोको औषधि क्लोरोक्वाईन अमेरिकामा कोभिड उपचारका लागि स्वीकृत भइसक्यो
-1
एकातिर कोभिड को सफर हाम्रा नेतालाई कमाउने अफर क्या बात अरे यार सफर नै सफर
-1
भारतीय नौसैनिक बेस क्याम्पमा कोभिड को संक्रमण जनामा पोजेटिभ
1
कोरोना भाइरस समुदायमा कोभिड सङ्क्रमण नभएको न्यूजील्यान्डको दाबी
1
मन्त्रिपरिषद्काे निर्णय कोभिड नियन्त्रणमा जनप्रतिनिधि समेत समावेश
1
भारतको कोभिड विरुद्धको लडाईं जनताद्वारा प्रेरित छ र यसले कोभिड योद्धाहरूबाट शक्ति प्राप्त गर्दछ हाम्रो सामूहिक प्रयासले धेरैको ज्यान बचाउन सहयोग गरेको छ यस विषाणुबाट हाम्रा नागरिकहरूलाई सुरक्षा प्रदान गर्न यो गति कायम राख्नुपर्नेछ
-1
भारतमा कोरोना भाइरसको स क्रमणका कारण मृत्यु हुनेको संख्या आजसम्म पुगेको छ कोभिड कोरोना
1
मानव सभ्यता र तमाम बिज्ञानको विकाश प्रती यो कोरोना भाईरस कोभिड को चुनौतीलाई सामुहिक रूपमा अनुशासन धैर्यता र सचेतना ले सामना गरौं यि दिन हरू वितेर जाने छन हामी फेरी पहिले जस्तै हुनेछौ नववर्ष को हार्दिक शुभकामना
-1
सगरमाथाको उचाइ बढ्नु सरकारको सफलता अरे जनताको दैनिकिमा सरकार उदासिन छभ्रष्टाचारमा सरकारमा रहेका हरु लिप्त छन आफ्नाको संरक्षण ब्यस्त छनकोभिड ले मुलुक थिलथिलो छ र यसमा सरकार मस्त निन्द्रामा छसफलता हात लाग्यो अरे सगरमाथाको उचाइ बढेर
1
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पीसीआर परीक्षणबाट आठ हजार र आरडीटी किट परीक्षणबाट हजार नमूना परीक्षण गरिएको छ कोभिड कोरोना
1
महासंघका अध्यक्ष रवी सिंहले कोभिड का कारण प्रभावित आयोजनाहरूको म्याद एक वर्ष थप्नुपर्ने बताए
1
कोभिड का कारण पठन पाठनमा अवरोध भएको र सबै विद्यालय बन्द भएको अवस्थामा सरकारले भर्चुअल अनलाइन टेलिभिजन एवं रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाउने भएको छ
0
कोभिड लागेका अमेरिकी राष्ट्रपति ट्रम्पलाई अहिले के के औषधि दिइएको छ
1
कोभिड मा ज्वरो अनिवार्य छैन भए पनि गर्मी मनसुनको समय भएकोले डेंगु टाइफाइड स्क्रब टाइफस जस्ता मौसमी रोगहरु पनि हुनसक्दछ तर स्वाद वा सुँघ्ने शक्तिमा अचानक ह्रस कमी आहेमा भने त्यो कोभिड को लक्षण हुनसक्दछसजक रहौ र सतर्कता अपनाऔ काठमाडौँ कोभिड डा शेर बहादुर पुन
-1
गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक जनाको शव नेपाल ल्याइयो
1
भनेपछि अब भागबन्डामा सहमति हुन्छ कि के हो नेताहरूले कोभिड विरुद्ध यति टाउको दुखाइदिएका भए यति सक्रिय भइदिएका भए लकडाउन उहिल्यै खुलिसक्दो हो
1
कोभिड का महामारीका कारण चैतदेखि बन्द रहेका केबलकार संग्रहालय जंगल सफारीलगायतका पर्यटकीय गतिविधि धमाधम खुला हुन थालेका छन्
-1
यो भेंडा जनता तह लगाउन कोभिड बाट लकडाउन वाहेको को कुनै बिकल्प छैन लकडाउन चाहिदैन भनेर फुर्क्याउनेहरु कि पिसिआर जाँच्ने संस्था वा क्वारेन्टिन आइसोलेसन राख्ने होटेल अस्पताल जस्ता ब्यापारीहरु हुन सर सापट ऋण गरेर भए पनि घरै बसौ जाँ है तो जहाँ है देशमा सरकार छैन
1
कोभिड बाट संक्रमित हरेक नागरिकको परीक्षण र उपचारको यथोचित प्रबन्ध यस सरकारले गर्छ प्रधानमन्त्री ओली रिपोर्टर्स नेपाल
-1
बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले नेपालगन्ज उपमहानगरपालिका की बर्षीया महिलाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको पुष्टि गरेको छ
-1
मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ कोभिड महामारीका कारण विगत् महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ
1
कोरोना भाइरसको महामारी आफूले कल्पनासम्म पनि नगरेको बताउने रुपनारायणले त्यही अकल्पनीय महामारीका कारण ज्यान गुमाएकाहरुको अन्तिम बिदाइ गरिरहेका छन् उनी कोभिड का कारण मृत्यु भएकाहरुको सुरक्षित रुपमा अन्तिम संस्कार गर्ने कार्यमा खटिएका छन्
-1
स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड को जम्मा पुष्टी भएको संख्या रहेको छ जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ बर्षीय पुरुष अध्यावधिक मिति बैशाख गते साँझ बजे
0
भारतमा कोभिड लाख नाघे संक्रमित निको हुने प्रतिशत
1
कोभिड बारे अफवाह र तथ्यहरु सही सूचना प्रवाह गरौं आफू बचौं र अरुलाई पनि बचाऔं
0
डब्ल्यूएचओद्वारा कोभिड का विरामीलाई हाइड्रोक्सीक्लोरोक्वीन औषधि प्रयोगमा रोक
1
कोभिड नियन्त्रणमा प्रदेश सरकारको करोड खर्च अधिकांस बजेट सुरक्षा निकायलाई
-1
कोभिड ले जनतामा असर पार् यो भन्दै जर्मनीमा विद्युतीय गाडी किन्नेलाई हाल दिइँदै आएको सहुलियत दोब्बर पारिएको समाचार पढिरहँदा नेपालमा कोभिड को निहुँ पारेर विद्युतीय गाडीमा दिइँदै आएको सहुलियत खोस्ने कार्य प्रतिगमनको यात्रा भन्नलायक छ
1
अब थप तीन अस्पतालबाट पनि कोभिड जाँच गरिने
-1
विदेशमा कोभिड को संक्रमणबाट थप जना नेपालीको मृत्यु
0
आफुलाइ नलागे सम्म सामान्य रुघाखोकी लागेपछि कोभिड
1
आजको कुरा नेपालमा लकडाउन आजबाट खुलेको हो महत्वपूर्ण कुरा कोरोना को औसधि अझै पत्ता लागेको छैन र कोभिड रोग हराएको वा सिद्धिएको पनि हैन नबिर्सिनुपर्ने कुरा सचेत रहौं मास्क लगाऔं सामाजिक दुरी कायम राखौं
0
कोभिड र नेपालको वर्तमान अवस्था