Label
int64
-1
1
Text
stringlengths
5
277
0
नेपाल चेम्बर अफ कमर्शले दिनदेखिको लकडाउनका कारण कारोबार ठप्प रहेकाले सरकारले भनेको समयमा कर तिर्न नसक्ने बताएको छ कोभिड कोरोना
1
भिडियो रिपोर्ट कोभिड का कारण ज्यान गुमाएकाहरुको शव व्यवस्थापनमा महिला सैनिकहरु पनि खटिन थालेका छन्
1
पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने गरी सुचारु भएको छ
-1
भारतद्दुरा चिनपछि पर्दै कोरना भाईरस तथा कोभिड को खेल म
1
कोभिड महामारीको सन्दर्भमा खाद्य स्वच्छता सम्बन्धी जानकारी
-1
कोभिड ले मृत्युको खाता खोल्यो भने पछि अब चाहिँ सिरियस हुनुस है
1
विश्वभर कोरोना भाइरस कोभिड संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा सर्वसाधारण भेला हुने कुनैपनि कार्यक्रम नगर्न भनेको छ
-1
कोभिड को संक्रमणबाट युरोप र अमेरिका सबैभन्दा आक्रान्त
-1
ढाकामा फुटबल खेल्न पुगेका नेपाली खेलाडीलाई कोभिड
1
प्रधानमन्त्रीले कोभिड नियन्त्रण गर्नका लागि स्थानीय तहका समस्याका बारेमा सुझावसमेत लिए
1
जनस्वास्थ्य को विज्ञता त सर्वोच्च अदालत सँग पो देखियो त जय होस सर्वोच्च अदालतले कोभिड परीक्षणसम्वन्धी गाइडलाइन नेशनल टेस्टिङ गाइडलाइन्स फर कोभिड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ
1
कोभिड का विच हिन्दुहरूकाे महान चाड बडा दशै प्रारम्भ भएको छ यस वर्षको दशै पहिले भन्दा फरक तरिकाले मनाउनुपर्ने परिस्थिति भएकोले सामाजिक दुरि कायम गर्दै दशै मनाउ बडा दशै को हार्दिक शुभकामना
-1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका आलोचक झुटको पुलिन्दा भन्छन् कोभिड महामारीले ट्रम्प कति झुट बोल्न सक्छन् त्यसको सीमा नभएको प्रमाणित गरिदिएको छ विरोधी सञ्चारमाध्यमलाई फेक न्युज फैलाएको आरोप लगाउने उनी आफू भने झुटको भाइरसले ग्रस्त छन्
-1
सेती अस्पतालको आइसोलेसनमा एकको मृत्यु कोभिड परीक्षण गरिँदै
-1
राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले राहत बाँड्ने नाममा गाउँ गाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरूले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन् कोभिड कोरोना
1
सर्वेक्षण भन्छ कोभिड मा ट्रम्पको रेस्पोन्ड ढिलो
1
कोभिड बाट बच्न घर भित्रै बसौ आफू पनि बाचौ र अरुलाई नि बचाउ घर बाहिर निस्कनै परेमा सदैव लाई ख्याल गरौ
1
उता मानसरोवर क्षेत्रमा चीनको उपस्थिति बढ्ने कुरो छ कुटी सम्म सडक सञ्जाल बिस्तार गर्दैछ भारत तर हामी र हाम्रा विज्ञहरुलाई स्थलगत अध्ययन गर्न पनि कोभिड कारक बन्दो छ भनेर समाचार पढ्दैछौँ अनि चिनियाँ र भारतीयलाई कोरोनाले नरोक्ने हाम्रालाई किन रोकेछ
1
कोभिड महेन्द्रनगर बजारमा नेपाली सेनाले औषधि छर्कियो
1
प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा शुभकामना सन्देश दिदै कोभिड महामारीको जोखिम रहेकोले घरमै सुरक्षित तवरले चाडपर्व मनाउन आग्रह गरेका छन्
1
मानव जगतमा अहिले कोभिड ले अस्त ब्यस्त बनाइरहेको यस बिकराल अबस्थामा हामी नेपाली माझ प्रवेश गरेको नयाँ वर्ष ले सम्पूर्ण समस्या सँग लड्न सक्ने क्षमताको विकास गर्न सकोस्सबैमा हाँसो खुशीको नयाँ अध्यायको सुरुवात होस् सबैमा शुभकामना
0
कोभिड महामारी नियन्त्रण गर्न जडिबुटीको प्रयोग बढ्दै
1
कोभिड को महामारीका बेला रेस्टुरेन्ट तथा क्याफे मा यस्तो प्रविधि देख्न थालियो संकटले सिर्जनशील उपाय निकाल्छ
-1
कोभिड को जम्मा पुष्टी भएको संख्या जस मध्ये आज मात्रै जनामा नयाँ पुष्टी भएको छ उदयपुर जिल्लाका वटा जनै पुरुष र बर्षिय र चितवन जिल्लाको वटा केस पुरुष र बर्षिय अध्यावधिक मिति बैशाख गते
-1
कोभिड सङ्क्रमण मृत्यु अघिअघि पुष्टि पछि पछि
1
यस्ता ग्रामीण क्षेत्रमा कृषि कर्म मा आफ्नै परिवारका विचमा काम गर्दा कोभिड सर्ने जोखिम कति छ सो पनि विचार गरौं
1
कोरोना भाइरस कोभिड को पिसिआर परीक्षणका लागि निजी क्षेत्रका प्रयोगशाला र अस्पतालले इच्छ्या देखाएका छन्
-1
डबल ब्ल्याक सम्म हाम्ले भिजुअलाईजेशन गरिसक्याथेम् कोभिड खतरा भिलेन भईदियो नमरी बाचे कालले साॅंचे सुस्केराॅं मिलाउॅंला
1
संसारभर वटा कोभिड को भ्याक्सिन विकासका प्रतिष्पर्धीमध्ये वटा क्लिनिकल परीक्षणका चरणमा
1
कोभिड महामारी भन्दा पहिला हाम्रो तिर सवैजना डराउने एक मात्र भाईरस भनेको थियो अहिले अरु रोग भाईरसको डर जति कोभिड तिरै गयो भाईरसवाट जोगिऔ र अरुलाई पनि जोगाऔ
1
धमाधम पर्यटक चाहिईयो छ सरकारलाइ कोभिड भाइरस हुन सक्छ चेकचाज गरौ रोग पत्ता लगाउ चामल बोकेर जाने सरकारले दबाइ बोकेर किन नगाको होला
0
करिब आधा घण्टा उडान भरेर मिटरसम्मको उचाइमा पुगी आफ्ना नागरीकहरूको गतिविधी र कोभिड सङ्क्रमणको परिपक्क सूचना र जानकारी लिने र दिने ड्रोनको व्यवस्था कोलम्बियाको बोगाटामा गरिएको रहेछ ड्रोनमा भएका दुइ क्यामेरा मध्ये एउटाले मानिसहरूको भिडभाड र अर्कोले मानिसहरूको तापक्रम नाप्छ
1
एक पटक पढौं कोभिड बारेमा बास्तविकता बुझौं
1
कोभिड विरुद्ध लड्न भारतद्धारा नेपाललाई टन अत्यावश्यक औषधि प्रदान
1
एनआइसी एसिया बैंकले अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको छ बैंकले आफ्ना सेवा तथा सुविधाहरू समयअनुरूप ग्राहकमैत्री बनाउने तथा कोभिड का कारण सामाजिक दूरी कायम राख्नुपर्ने बाध्यतालाई ध्यान दिँदै यो सुविधा ल्याएको हो यस बैंकले आफ्नो डिजिटल
0
कोभिड पछि बेइजिङको विश्व सीके लाल
-1
मा चीनको वुहानमा पहिलोपटक फेला परेको कोरोना भाइरसलाई राष्ट्रपति ट्रम्पले चाइना भाइरस को नाम दिएर अर्को तनाव उत्पन्न गराएका थिए महामारीको रुप लिएको कोभिड ले गराएको आर्थिक एवम् मानव क्षतिका लागि ट्रम्पले बारम्बार चीनलाई दोष लगाउँदै आएका छन्
1
फोनवार्तामा दुई देशबीचको परस्पर सम्बन्ध कोभिड रोकथामका लागि गर्न सकिने सहकार्य लगायतका विषयमा कुराकानी भएको छ
1
कोभिड नियन्त्रणलाई प्रभावकारी बनाउने सन्दर्भमा चौधरी फाउन्डेसनको सक्रियता अपेक्षा गरिएका पोस्ट र समाचारलाई हामीले सकारात्मकरूपमा लिएका छौं यस मामिलामा हामी प्रारम्भदेखि नै सचेत छौं हाम्रो पहिलो कर्तव्य चौधरी ग्रुपमा कार्यरत हजारौं कर्मचारीहरूलाई सुरक्षित बनाउनु थियो
-1
कोरोना भाइरस कोभिड को संक्रमण देखिएका वर्षका बालक अस्पताल पुगेर पनि फर्किएको पाइएको छ
-1
वैशाख काठमाडौं नेपालमा एकैदिन जना कोरोना भाइरस कोभिड का संक्रमित थपिएका छन् उदयपुरमा जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो यससँगै नेपालमा कोरोना संक्रमितको संख्या पुगेको छ उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् दिन बिगृदै छ
1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित बस्ने फ्ल्याटमा काम गर्ने सहयोगीहरूको नमूना संकलन गरेर पीसीआर परीक्षणको काम भइरहेको जनाएको छ कोभिड कोरोना
-1
कोरोना भाइरस कोभिड को उद्गमस्थलमा सी चिनफिङ
1
एउटा महत्वपूर्ण संघ छुट्या जस्तो छ मा मन्त्री ज्यू नेपाल जनस्वास्थ्य संघ मध्ये लगभग जिल्लामा र कैयौं स्थानिय तहमा कोभिड व्यवस्थापनको नेतृत्व गरिरहेका जनस्वास्थ्यकर्मीहरुको संगठन संग पनि सुझाव लगि परिचालन गर्न सक्नुहुन्छ कृपया अवसर नगुमाउनुहुन विनम्र अनुरोध
0
कोभिड सम्बन्धी मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा श्री गाउँपालिका सबै श्री नगरपालिका सबै श्री जिल्ला समन्वय समिति सबै
-1
कोरोना भाइरस कोभिड संक्रमणबाट विश्वमा एकै दिन हजार बढीको मृत्यु भएको छ भने साढे हजार बढी नयाँ बिरामी थपिएका छन्
-1
कोभिड कवाडी सामान सङ्कलन गर्न निषेध
1
कैलालीमा र कञ्चनपुरमा वटा नमूना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ कोभिड कोरोना
-1
बाग्लुङ्मा पालैसित जना कोभिड संक्रमित फेला पर्दा पुरै नेपाली जति सतर्क थिए आज एकै दिनमा जनाको दु खद् मृत्यु र करीब संक्रमित हुँदा झन् वेपर्वाह देख्नुपर्यो
1
कोभिड रोकथाममा प्रभावकारी काम गर्न कांग्रेसद्धारा सरकारको ध्यानाकर्षण लुम्बिनी सञ्चार
1
बडीमालिका नगरपालीकाले कोभिड बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो
1
कोभिड नियन्त्रण उपचारमा सरकारको व्यवस्थापन राम्रो रहेको नेकपा कार्यदलको निष्कर्ष यस्ता छन् अरू सुझाव
-1
काठमाडौंमा आज संक्रमित भेटिएका व्यक्ति सशस्त्र प्रहरी जवान रहेको खुलेको छ भने उनी वैशाखमा संक्रमण देखिएकी महिलासँगै एउटै गाडीमा कैलालीबाट काठमाडौं फर्किएका थिए कोभिड कोरोना
1
कोरोना भाइरस कोभिड को संक्रमणमा कमी आएपछि दक्षिण कोरियाली लिगका क्लबहरुलाई अभ्यास खेल खेल्न अनुमति दिइएको छ
1
न्यू योर्कमा कोभिड च्याम्पियन अवार्डद्वारा सम्मानित
0
कोभिड महामारीका कारण प्रतियोगिता एक वर्षका लागि स्थगित प्रतियोगितामा टीमले प्रतिस्पर्धा गर्नेछन्
0
दक्षिण एशियामा कोभिड पूर्ण विवरण
1
मोनालिसा बोलेको कोभिड बिरुद्ध एक जुट होऔं रे अहिले देशका पति
1
कोभिड को संक्रमण बढ्न थालेपछि खाडी मुलुकमा काम गरिरहेका नेपाली संकटमा परेका छन् उनीहरू रोजगार गुम्ने चिन्तासँगै संक्रमणले महामारी लिए कसरी
1
सक्रिय कोभिड संक्रमित भएको अहिलेको अवस्थाबाट बढेर सक्रिय संक्रमितको संख्या पुगे फेरी पुर्ण लकडाउन गर्नुपर्ने स्वास्थ्य मन्त्रालय बताउंदैछ यता दैनिक संक्रमित हुनेभन्दा दैनिक निको भएकाहरुको संख्या बढीरहेको तथ्यांक पनि त छ लकडाउन एकमात्र विकल्प हो भन्ने नसोचौं
-1
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या
0
भारतमा अर्को चक्रवात निसर्ग आइपुगो यसका प्रभावले आगामी तीन दिन नेपालमा वर्षा हुने र त्यसलगत्तै मनसुन प्रवेश गर्ने जल तथा माैसम विज्ञान विभागले जनाएको छ हाम्रा समीर दाजु कोभिड मा व्यस्त हुनुभएकाले माैसम सूचना यता सारिएको छ असुविधा के लिए खेद है
-1
डरलाग्दो खबर बाँकेमा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ भेरी अस्पतालस्थित प्रयोगशालामा जनाको परीक्षण गर्दा जनाको रिपोर्ट पोजेटिभ आएको छ
0
अध्यक्ष लगायत हामी सम्पुर्ण परिवारका सदस्यहरु सुरक्षाकर्मीहरु र सचिवालयका सदस्यहरुले कोभिड स्वाव परीक्षण गर्दा बाहिरी घेरामा रहनुहुने जना सुरक्षाकर्मीलाई कोरोना पोजिटिभ देखिएको छ ऊक्त जना बाहेक हामी सवैको रिपोर्ट नेगेटिभ आएको जानकारी गरॉउदछु
0
बाँके जिला के व्यापारी तथा सामाजसेवीयों द्वारा राहत वितरण नेपालगन्ज बाँके पवन जायसवाल बैशाख गते विश्व भर महामारी के रुप में फैल रहा कोरोना भाइरस कोभिड की संक्रमण रोकने के लिये सरकार न
-1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दोलखाका वर्षीय व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको छ कोभिड कोरोना
1
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा कोरोना भाइरस कोभिड को महामारी नियन्त्रण नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् मेरो पनि रोजगारी हुदो हो त म पनि त्यस्तै घोषणा गर्थे
0
युरोपमा कोभिड संक्रमण को दोश्रो चक्र पहिलो कै हाराहारीमा पुगेछ तर मृत्यु दर भने न्युन अस्पताल सुविधाको तयारीले हो कि अन्य कारण पनि छन् यसबाट नेपालले के सिक्ने चार्ट स्रोत
1
उमेरको अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने पुटिन
-1
कोभिड बाट विश्वमै सबैभन्दा प्रभावित न्यूयोर्क शहरमा खेलकुद गतिविधि शुरु हुँदै
1
चैत्र महीनामा जिल्ला भित्रिएका व्यक्तिहरुको कोभिड परिक्षण गरिने उनले बताए
-1
विश्वले कोभिड सँग र लक्ष्मीको परिवारले भोकसँग गरेको युद्धको तुलना त हुन्न होला तर परिणाम एउटै आउँछ हार्नु भनेको मर्नु हो
1
बाइडेनले बनाए कोभिड टास्कफोर्स भने जीवन बचाउनु छ भने मास्क लगाउनुहोस्
-1
कोभिड चितवनका दुईजनामा संक्रमण देखियो
-1
ललितपुर र भक्तपुर बाहेक उपत्यकामा देखिएको कोभिड काठमाडौं महानगरपालिका कागेश्वरी मनोहरा न पा कीर्तिपुर न पा गोकर्णेश्वर न पा चन्द्रागिरी न पा टोखा न पा तारकेश्वर न पा दक्षिणकाली न पा नागार्जुन न पा बूढानीलकण्ठ न पा जना शंखरापुर न पा
1
कोभिड महामारीमा साउदी एनसीसीको प्रयास नेपाली श्रमिकलाई आइपर्ने विपत्तिमा सहयोग गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले रु लाखबराबरको कोष निर्माण गरी राहत पुर् याउन सुरु गरेको छ राहतका लागि थप रकम आवश्यक परे अरु कदम चाल्ने निर्णय भएको छ
1
जेभए पनि र कमरेडको कुरो आयो तपाईं प्रचण्ड जी किन्न मौन सबै ले सरकार को कोभिड उपचार स्वयंले गर्ने कुरो को विरोध गरौं स्वास्थ्य संविधानले दिएको आधारभूत अधिकार हो र अझै महामारीमा जनताको स्वास्थ्य उपचारको जिम्मा राज्यको नै हो
-1
कोभिड बिरुद्ध नेपालले पनि गर्यो लक डाउन
1
काठमाडौं सरकारले कोरोना जोखिम फैलिएका ठाउँलाई सिल गरी परीक्षणको दायरा बढाउने भएको छ कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर सीसीएमसी निर्देशक समितिको
-1
लकडाउनमा सेवा प्रवाह गर्न क्लासिक टेकको कोभिड टाक्स् फोस्र नेपाल नेपालघटना नेपालसमाचार
1
कोशी कोभिड उपचार केन्द्रमा आइसियु र भेन्टिलेटर सेवा सुरु
1
केही न केही कथा सबैका हुन्छन् कसैका कथा लेखिन्छन् धेरैका कथाहरु नलेखेरै उससंगै बिलाउँछन् यो कथा मैले कोभिड जितेपछिको कथा हो
-1
कोभिड संक्रमित संख्या फैलिनु सर्वसाधारण नागरिकको कारण नभई सरकारको पहुँचवालाहरुको कारणले फैलिरहेका छन् सर्वसाधारणको लागि बन्दाबन्दीले सस्ती बेहोर्नु परेका छन् भने पहुँचवालाको लागि मस्ती भएका छन् उहीँ परिणाम नै संक्रमण फैलिएका हुन
-1
कोभिड संक्रमणबाट अफगानिस्तान राष्ट्रपतिका सल्लाहकारको मृत्यु
1
कोरोना भाइरस कोभिड को महामारीको बेलामा बालबालिकाको हेरचाहमा ध्यान दिऔं
0
कोपिला भ्याली अब कोभिड को स्वास्थ्य सेवामा पनि
-1
बालुवाटारले नै कोभिड लाई सामान्य सोच्दाको परिणाम
-1
कोभिड को संक्रमण को रफ्तारलाई पछ्याउदै नेकपाको घर झगडा काठमाण्डौ देखी कर्णाली सम्म
-1
विश्वजगत् नै कोभिड को चपेटामा परिरहेका बेला नेपालमा भ्रष्टाचार तथा अनियमितताका समाचारहरु हरदिन छापा माध्यमका पत्रिकाहरुमा कि ब्यानर न्यूज कि मेन न्यूज बनेका छन् टिभी रेडियो अनलाइनले घण्टाघण्टामा समाचार अपडेट गरिरहेका छन् यस्तोबेला चाँडै अन्त्य होस् नागरिकले सुशासन पाउन्
-1
कोभिड नेपालमा पछिल्लो घण्टामा थप सय जनामा संक्रमण पुष्टि
1
सरकारले कोभिड का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ
1
कोभिड को महामारी अन्त्य होइन
1
को क्लोरीन किटनासक छर्केर कोभिड को भाईरस नास गर्न सकिन्छ भन्ने भ्रममा पैसा खर्च नगरों बरू यस्लाई अन्यत्र नै लगाऔ मेरो अनुरोध छ यस्लाई विश्व स्वास्थ्य संगठनले पनि आबश्यकता छैन भनेको छ
-1
ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड
-1
कोभीड को चपेटामा सिमापारी बाट आफ्नो देश फर्कन चाहने नेपाली ले पाएको चरम पीडा दूर गर्न रोक्नुको सट्टा बोर्डरमा आर्मीले सुवीधायुक्त अस्थाइ क्वारान्टाइन ब्यबस्था गरी टेस्ट हुन सक्तैन र आफ्नै नागरिकले ज्यादै दु ख पाए
-1
अमेरिकामा कोभिड बाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघ्यो
0
कस्तो मान्छे के कोभिड को महामारीमा त्यति थाह पाउन नि नि गर्नु पर्छ र
-1
अल्कोहल सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने भएकाले कोरोना भाइरस संक्रमणको जाेखिम हुने मन्त्रालयले बताएको छ कोभिड कोरोना
-1
पहिलो प्रेममा कहाँ थाहा हुदो रैछ र माया मौसमी रुघा हो कि कोभिड भन्ने
-1
भारतमा कोरोना भाइरस कोभिड संक्रमतिको संख्या लाख नाघेको छ