Label
int64
-1
1
Text
stringlengths
5
277
-1
कोभिड फैलिन नदिन कुकुर बिरालोलाई घरभित्र राखौं
1
पोखरा घुम्न सस्तो प्याकेज कोभिड को बढ्दो संक्रमणबीच पनि पर्यटनलाई चलायमान बनाउन कात्तिक देखि लागू हुने गरी नाट्टा गण्डकीले भ्रमण प्याकेज ल्याएको हो
0
कोभिड लाई सामान्य रुघाखोकी भन्ने ब्रजिली राष्ट्रपति नै सङ्क्रमित भएका छन् त्यस्तै गरी हाच्छ्यु गर्दा कोरोना भाग्छ यो केही पनि होइन भन्ने नेपाली प्रधानमंत्रीलाई चाहिँ नलागोस है
-1
कोभिड को संक्रमणबाट चितवनमा वडाअध्यक्षको मृत्यु
1
कोभिड ले नेपालमा सेन्चुरी हान्न बस मानिसको कमी भयो केही क्षणमै नेपालमा कोभिड पिडित अन्क बाट अन्कमा जाँदै छ अरु देशलाई हेर्दा बाट पुग्न समय नलिएको देखिएको छ हुनु सट्टामा बढिरहेको छ यसलाई राम्रो सन्केत कदापी मान्न सकिन्न जय नेपाल
1
ढोका थुनेर बसौंला अनि कोभिड बाट बचौंला तर अन्य रोग र भोकबाट कसले बचाउला हँ सरकार
1
कृपया आज देखि अनिवार्य रुपमा घरबाट बाहिर निस्किदा मास्कको प्रयोग गर्नु होला तस्बिर नेपाली कांग्रेस कोभिड अनुगमन समितिले नवलपुरको अवलोकन गर्दा
1
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य कोभिड कहरबिच आम्सिक रुपमा जारी छ महायज्ञबाट सन्कलित रु
-1
कोभिड विरुद्ध यसरी लड्दैँछ हरिवन नगरपालिका स्वास्थ्यकर्मीलाई पीपीई नगरवासीलाई राहत डिस्इन्फेक्सन् औषधि छर्किँदै
-1
कृषि मात्र एउटा क्षेत्र हो जुन क्षेत्रमा युवा आकर्षण गरेर रोजगार दिलाउने र कोभिड को महामारिमा खस्किएको अर्थतन्त्र माथि उठाउने नेपाल बाहिर कति युवा होलान यस्ता समाचार हेरेर पढेर बसेका सरकार के गर्दैछ यसका समाधानका लागि त्यो समाचार खै
1
कोभिड संक्रमितको उपचारका लागि भरतपुर अस्पतालमा आइसीयू सहित शैय्या थपियो
-1
त्यही त उहाँलाई पनि कोभिड ले नै विताएछ
-1
परिक्षण गर्ने व्यक्ति कोभिड संक्रमित रहेछन् भने शन्का लागेर मात्र जचाउन आउने पनि जाने भए नि
1
कोभिड को महामारीले सन्त्रस्त पारिरहेका नागरिकलाई नेपाल टेलिकमको हरेक कलमा सन्देश सुनाउने व्यक्तिको वारेमा कृष्ण आचार्य ले सञ्चारकर्मी अनिता विन्दुसंग भेटेर तयार पारेको फिचर
0
कोभिड के हो कसरी बच्न सकिन्छ डा राजेश कुमार मण्डल
1
प्रदेश नं सरकारले कोभिड को नियन्त्रण रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी सुरक्षाकर्मी एम्बुलेन्स चालक स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएमा लाख रुपैया दिने निर्णय गरेको छ
1
कोभिड सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स का पाइलटसहित उडान कर्मचारी निको भएर घर फर्किएका छन्
-1
कोभिड बाट थप को मृत्यु संक्रमित थपिए
-1
कोभिड ले मान्छे मरेका छैनन रे नेपालमा त्यो नै सफल नेताका उदाहरण रे
0
कोभिड महामारी र हाम्रा प्रयासहरु
1
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच कोभिड सम्बन्धी सर्वेक्षणमा सहभागि हुन अनुरोध गर्दछु
1
कोभिड उपचारको लागी चाहिने भेण्टिलेटर नकिन्ने तर अर्बौको खर्च देखाउने सरकार आफ्नो ज्यान जोखिममा पारेर रोगीको सेवा गरिरहेका स्वास्थ्यकर्मीमाथी नै आक्रमण गर्ने जनता नेता होस् या जनता चेतनाको स्तर अझै वर्ष पछि नै छ हाम्रो नियति
-1
कोभिड सङ्क्रमणबाट थप एकको मृत्यु मृत्यु हुनेको संख्या पुग्यो
1
कोभिड ले बिश्व तहसनहस भएको खण्डम इरान र अमेरिका फेरि तनाब म
-1
ब्राजिलमा विगत घण्टामा हजार कोभिड सङ्क्रमितको मृत्यु
1
सुर्खेत कर्णाली प्रदेशमा कोभिड आशंकित जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन
1
ताइवानको उदाहरण बन्दाबन्दी नगरी कोभिड नियन्त्रणमा यसरी बन्यो सफल
1
ब्रेकिङ रसिया र नेपालबिच करोड लाख डोज कोभिड भ्याक्सिन खरिद सम्झौता श्रोत
1
कोभिड निको भएको बिरामीमा एन्टीबडी निर्माण नहुनु र एन्टीबडी पोजिटिभ आएको बिरामीलाई संक्रमित नमान्नु दुवै चिन्तनको बिषय हो
1
नेपालमा कोभिड को चौथो संक्रमित व्यक्ति धनगढी उपमहानगरपालिका वडा नम्बर का युवाको उपचार खानपान र अन्य व्यवस्थापन डाक्टरको सुरक्षा लगायतका विषयमा मेयरले छलफल गर्दै हुनुहुन्छ परिवार र छिमेकीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ स्वास्थ्य शाखा उपसंयोजक लक्ष्मीराज उपाध्याय
1
कोभिड बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानको निम्ति एएफआई र जी का सदस्य राष्ट्रका सरकार र केन्द्रीय बैंकहरु केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड
-1
कोरोना अस्थायी अस्पताल र कोभिड परीक्षण प्रयोगशाला कामविहीन अवस्थामा
-1
पैसा हुनेले पैसा तिरेर कोरोना कोभिड टेस्ट गर्न पाउने रे अनि पैसा नहुने चाहिँ मर्न पर्नी रे रे मेडिकल माफियाको बिज्नेस निति सुरु हैन त लुट तन्त्र रैछ हो
1
सरकार भन्छ हामी प्रार्थना गरौं कोभिड को भ्याक्सिन चाँडै बनोस्
1
हामी अहिले कोभिड सँग जुधिरहेका छौ आलोचना र प्रश्न गर्न जति सहज छ उत्पन्न परिस्थितिको उचित ब्यबस्थापन गर्न निकै मुस्किल छ यसको सामना गर्दा धेरै कमिकम्जोरी हरु पनि हुन सक्छ त्यसैले हामी सचेत सजग हुँदै साथ र सहयोग गर्नुपर्ने बेला हो यो धन्यवाद
0
कोभिड बाट अति प्रभावित क्षेत्रहरू मध्ये वैदेशिक रोजगार व्यवसायका हरेक संस्थाले कम्तीमा करोड धरौटी राखेका छन त्यस मध्ये नगद लाख मापदण्ड बनाएर केही निश्चित समयको लागि राहत स्वरुप फिर्त गरिओस
1
धुर्मस सुन्तली फाउण्डेशन द्वारा निर्मानाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण कार्य स्थगित मार्च काठमांडू विश्वभर फैला कोरोना भाइरस कोभिड से सुरक्षित रहने के लिये धुर्मुस सुन्तली फाउण्डेशन ने चितवन के रामपुर में निउज डेस्क
1
कोभिड आपतकालीन कोष स्थापना गर्ने भारतको प्रस्ताव तत्काल करोड अमेरिकी डलर दिने घोषणा
-1
कोभिड मोरङमा दुई जना सङ्क्रमितको मृत्यु
1
अस्पतालको काममा बाधा नपुग्ने गरी मन्त्रालयको कोभिड विरुद्धको अभियानमा सहयोग गर्न मन्त्रालय बोलाइएको
1
मन्त्रीपरिषद्को कडा निर्णय कोभिड कोरोना भाइरस ले लकडाउन थप कडा हुदै
1
कोभिड को जोखिम कम गर्ने सम्पुर्ण सुरक्षा उपाए अनिवार्य रुपमा अपनाएर मात्रै कार्यालय खुल्ला गर्ने निर्णय
-1
आज सय जना कोभिड संक्रमित
-1
कोभिड का कारण बुटवलमा थप जनाको मृत्यु
1
शनिबार र आईताबार भिडभाड हुने ट्रेन कोभिड को कारणले प्राय जस्तो खाली नै छ हाम्रा देशका जस्ता भेडा नागरिक होईन बिकसित मुलुकका नागरिक
1
कोभिड सङ्क्रमण जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अनुगमन तीव्र
-1
नेपाली काँग्रेसले सरकार बिरुद्द मंसिर मा पार्टिका वरिष्ठ नेता श्री रामचन्द्र पौडेल माथि भएको दुर्व्यवहार र गिरफतारीको विरोधमा र सरकारको सर्वसतावादी सोच अनियमितता कोभिड रोकथाम र नियन्त्रणमा गैरजिम्मेवारीपन संसद अधिवेशन बोलाउन देशव्यापी प्रदर्शन गर्ने भएको छ
-1
कोरोना भाइरस कोभिड को चौथो संक्रमित भेटिएका छन आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस मिटमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका हुन
-1
म्युजिकसँगै करियर काउन्सिलिङ भिसा एप्लिकेसन कोभिड विरुद्धको लडाइँ लोगो डिजाइन लिभरपुल क्लवका लागि मार्गनिर्देशन मूल्यसूची निर्माण भेन्डर छनोट हेडस्पेस ध्यानकक्षा सँगै कल सेन्टर महावाणी संग्रह संकलन मैले सकिनँ
1
कोभिड को कारणले मृत्युु हुनेका परिवारलाई कर्णाली सरकारले रू लाख राहत प्रदान गर्ने
0
कोभिड बाट ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली
-1
कोभिड कारण दैलेखमा थप एक जनाको मृत्यु भएको पुष्टि मृतकको संख्या पुग्यो
-1
भेरी अस्पतालमा गरिएका परिक्षणमा आज जनामा कोभिड संक्रमण पुष्टी
1
कोभिड को महामारी नियन्त्रण नभएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा स्वागतयोग्य निर्णय
1
कोका कोलाले कोभिड को विरुद्ध अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई करोड सहयोग गर्ने
1
मेची अस्पतालमा कोभिड संक्रमितहरुको नयाँ भवनमा उपचार हुने
-1
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत शुक्रवारसम्म नेपालमा कोभिड का कारण कुल जनाको निधन भएको जानकारी दिएको थियो त्यसैदिन नेपाली सेनाले चाहिँ कोभिड बाट निधन भएका कुल जनाको शव व्यवस्थापन गरेको विवरण सार्वजनिक गर् यो
1
कोभिड को संकटले सम्झाएकाा चार नेपाली माैलिक संस्कार
-1
कोभिड लाई हराउन अफ्रिकाले बस्ती जलाउनुपर्दैन
-1
कोभिड बाट संक्रमितको संख्या लाख नजिक
1
कोभिड संक्रमितको नाम र मृत्यु भएमा तस्बिर सार्बजनिक गर्नु को नियम अनुसार गलत हो यो विषम परिस्थितिमा कसैको तस्बिर राखेर सम्बेदना बटुल्ने कार्य नगरिदिनु होला
1
वालिङ् नगरपालिकाले कोभिड को उपचार नि शुल्क गर्ने
1
यसै सन्दर्भमा संघले माननीय गृह र परराष्ट्र मन्त्रीसित शुक्रबार छलफल गर्न लागिरहेको गैरआवासीय नेपाली समुदायमा अवगत गराउँदछु कुमार पन्त अध्यक्ष गैरआवासीय नेपाली संघ अध्यक्ष कोभिड नियन्त्रण उच्चस्तरीय समिति मार्च फ्र्यांकर्फट जर्मनी
-1
कोभिड को संक्रमण फैलिँदै गर्दा स्वस्थ रहनु त छँदै छ तर उनमा अर्को चिन्ता पनि थपिएको छ काम गर्दै आएको रेष्टुरेन्ट बन्द हुने भएसँगै उनले रोजगारीसमेत गुमाउँदै छन्
-1
इटालीमा कोरोना भाइरस कोभिड को संक्रमणबाट एकै दिन जनाको मृत्यु भएको छ इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो
-1
रुसले विकास गरेको कोभिड खोपले देखायो साइड इफेक्ट
-1
प्रधानमन्त्री केपी शर्मा ओदीले आफ्नो पार्टीको उच्चतहबाट कोभिड सँग सम्बन्धित मेडिकल सामग्री खरीदमा सरकारले भ्रष्टाचार गरेको भन्दै असन्तुष्टि पैदा भएपछि सचिवालय बैठक बोलाए पनि त्यो भन्दा अगावै बजे राष्ट्रका नाममा सन्देश दिने भएका छन्
0
कोभिड र साधारण रुघाखोकी कसरी छुट्याउने के गर्ने र के नगर्ने
1
कोभिड को लक्षण देखिए डर वा धक नमानी स्वास्थ्य संस्थामा जान सरकारको अनुरोध
-1
कोभिड का कारण नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब स्थगित नयाँ मिति बैशाख
1
मन्त्री पुनले कोभिड महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका ओटा मुलुकमध्ये नेपाल पनि एक भएको जानकारी दिए
1
कर्फु बन्द कोब्हिद को समाधान होइनदैनिक कमाएर जीवन निर्वाह गर्नुपर्ने मजदुर साना उद्योगी व्यवसायी लाइ बन्दले राहत होइन आहत पार्ने छहामि ले कोभिड संगै बाच्न र बचाउन सिक्न र सिकाउन सक्नु पर्छअब बन्द होइन सुरक्षित रहेरआआफ्नो जीवन संचालन को बाटो खोल्दा सबै को कल्याण होला कि
-1
पछिल्लो घण्टामा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण भएको छ यससँगै संक्रमितको संख्या सय पुगेको छ
-1
कोभिड को बढ्दो जोखिम र अन्योलग्रस्त सरकारहरू
1
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड को सङ्क्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाली सेनाले सिरहामा कोरोना सङ्क्रमितको शव व्यवस्थापनसम्बन्धी पूर्वाभ्यास गरेको छ
-1
कोरोना भाइरस कोभिड कारण फुटबल गतिविधि ठप्प हुँदा क्लबहरु आर्थिक संकटमा परिरहेका छन् यस्तोमा युभेन्टसका खेलाडी र प्रशिक्षकले तलब चार महिना रोक्न राजी भएका हुन्
-1
नेपालमा कोभिड नियन्त्रण रोकथाम र उपचारका लागि संघीय संरचना सार्थक देखिएको छ काम थालेको दुई वर्षमा आफ्नै संरचनासमेत राम्रो व्यवस्थित गरिनसकेका सातवटै प्रदेशले अस्पताल निर्माण गर्नेदेखि राहत वितरणसम्मको काममा संघले भन्दा बढी सक्रियता देखाएका छन्
0
पर्सा जिल्ला को कोभिड संक्रमण सूचना संयोजक को रुपमा इम्तियाज आलम चयन
1
वर्षीया किशोरीको आविष्कारले कोभिड को उपचार पत्ता लगाउन सक्छ
-1
कोभिड संक्रमणका कारण थप जनाको मृत्यु कुल संख्या पुग्यो
0
नेपालमा कोभिड पोजेटिभ देखिनेको संख्या को हाराहारीमा पुगिसकेको छ कतै तपाईले नियमित हात धुन बिर्सनुभएको त छैन
1
कोभिड को महामारीले निम्त्याएको अवस्थामा कतिपय व्यक्तिहरुमा भावनात्मक उतार चढाव वा व्यवहारमा परिवर्तन देखा पर्ने गरेको छ यदी कसैलाइ यस्ता समस्याहरू देखिएमा मनोविमर्श सेवा उपयुक्त हुन सक्दछ यसका लागि कोशिश संस्थाको टोल फ्री नं मा कल गरेर सहयोग लिन सक्नुहुनेछ
0
कोभिड राजनीति बीचको समास आजको समाज
1
कोभिड महामारीको त्रासले विश्व नै आतंकित छ हामी पनि अनुशाशनमा बसौं बिपत्तीमा सबै मिली सरकारलाई सहयोग गरौं अहोरात्र खटिनुहुने सरकार तथा सरकारी अंग सुरक्षाकर्मी स्वास्थ्यकर्मी कर्मचारी एवं जनप्रतिनिधि सबैमा हार्दिक नमन शुभ सन्ध्या
1
कोभिड रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौं जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ
-1
नेपाली कोरोना भाइरस नेपाल कोभिड पुष्टि हुने क्रम जारी सङ्क्रमितको कुल सङ्ख्या पुग्यो
1
कोभिड नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथा संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको छ जसमा एक नेपाली पनि परेकी छिन् उनी हुन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको निर्देशक डा रुना झा
1
सारा दुनियाँ कोभिड सङं लडिरहेको छ हामी पहिला हनु र कटप्पा गिरि अनि भ्रस्टाचार सङ्ग लडिरहेका छौं छि छि
1
कोभिड महामारीको त्राससँगै गत चैतदेखि बन्द भएको कालीगण्डकी करिडोर निर्माणको काम पुन सुरु भएको छ
1
मर्ने मान्छेको शरीरमा भाइरस थियो भने पनि मृत्युको कारण त्यही भाइरस हो भन्ने किटान गर्न मिल्दैन ज्वरो र स्वासप्रश्वाससम्बन्धी विभिन्न रोगबाट मानिसहरु मर्दछन् अर्थात् मर्ने मानिसमा ज्वरो र स्वासप्रस्वाससम्बन्धी समस्या थियो भन्दैमा त्यो कोभिड रोग मान्न मिल्दैन
-1
कोभिड का जना नयाँ सङ्क्रमित थपिए कुल हजार पुग्यो
1
अहिले पाटन अस्पतालमा कोभिड को डरले उत्पन्न गरेका एन्जाइटी डिसअर्डरका बिरामी दिनैपिच्छे आइरहेका हुन्छन्
-1
नेपालमा थप दुई जनामा कोरोना भाइरस कोभिड को सङ्क्रमण देखिएको छ
1
कतारमा कोभिड सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
-1
समाजवादी पार्टीको संघिय परिषदको अध्यक्ष डा बाबुराम भट्टराई र वहाँको धर्म पत्नी हिसिला यमी दुबैलाई कोभिड को संक्रमण पुष्टी
1
कोभिड भयानक नहुदा नहुदै पनि यसलाई भयानक अनि घातक बनाउनुमा तपाइँ हामी नै अघ्रसर छौ
-1
कोभिड पछिको परिदृश्य चैत्र खास परिस्थितिमा प्रचलित शब्दले त्यस कालखण्डको जनभावनालाई प्रतिविम्बित गरिरहेको हुन्छ शब्दकोशमा पहिलेदेखि रहेको भए पनि बन्द अभिव्यक्तिको अर्थ यातायात
-1
उपत्यका का तिन जिल्ला मध्य ललितपुर भक्तपुर को तुलना मा काठ्माण्डौ मा कोभिड कैयौ गुना बढी देखिने जनसख्या को कारण मात्रै हो कि अरु पनि केहि
-1
हालसम्म जनाको रिर्पोट आएकामा एकजनामा मात्र कोभिड पोजेटिभ देखिएको छ
-1
कोभिड को सङ्क्रमणबाट विश्वभर नेपालीको मृत्यु