Label
int64
-1
1
Text
stringlengths
5
277
-1
नेपाल सरकारको कोभिड सामना रणनीतिको सर्वत्र विरोधबिच सरकारलाई हल्का ढाडस
0
विदेशमा यो साता थप जनाको कोभिड बाट मृत्यु कोभिड का कारण नेपालका जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या मध्यपूर्व बाहेकका देशका नेपाली कोराना संक्रमणमुक्त
-1
मृत्युसँग यत्रो ठूलो त्रास छ र पनि सम्पति कमाएर पुस्तौंपुस्तालाई पुर्याउने धोको छ विज्ञानको ठूलो आड छ तर कोभिड सँग सातो जान्छ हे मान्छे हो खाएपछि पेटभित्र बन्ने सबै खानेकुरा मल नै हो मरेपछि शरिर सुकेर बच्ने कङ्काल मात्रै हो मैले यस्तो खाएँ म यति सुन्दर छु
1
कोरोना भाइरस कोभिड अभिभावकले जान्नु पर्ने कुरा आफु र आफ्ना बालबालिकालाई कसरी जोगाउने
-1
नेपालमा छैटौं कोरोना भाइरस कोभिड को संक्रमित भेटिएका छन् ती व्यक्ति चैत गते नेपाल आएका थिए घर मै बसौं घरमा सातौं नाम तपाईंको आउला
-1
न्यूजिल्याण्डमा कोभिड नयाँ संक्रमण देखिएपछि सारियो आम निर्वाचन
1
आज नौरथाको सातौं दिन सप्तमी फुलपातीकालरात्री स्वरुपा मा नवदुर्गाले कोभीड लगायतका समस्त राक्षसी शक्ति आपत बिपतादिबाट हामी सबैको रक्षा गरून् जय मा नवदुर्गा
-1
कोभिड को पछिल्लो एक महिनाको ग्राफ प्रतिशतले मृत्यु बढ्यो संक्रमित थपिए
1
बेलायतमा नयाँ प्रकारको कोभिड को प्रजाति देखियो नेपालमा कडाई
1
कोभिड को स्तर थाहाँ पाउन रुपन्देहीमा र्यान्डम टेस्ट जारी
1
माथिल्लो तामाकोशी निर्माणमा छैन कोभिड को असर
-1
बैदेशिक रोजगार मा रहेका मजदुर को रेमिटान्स बाट पालिने सरकार अाज कोभिड का कारण बिदेश मा लाखौ मजदुर अलपत्र हुदा सरकार को मजदुरमाथि को व्यवास्था ले लाखौ मजदुर निरास बने बिदेश पठाउन सक्रिय हुने सरकार स्वदेश ल्याउन किन मान्दैन
1
वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस कोभिड संक्रमण नभएको पुष्टि भएको छ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीरका डा विद्यानिधि पौडेलले जानकारी दिए
-1
सरकारसँग पर्यटन क्षेत्रमा भएको लगानीदेखि त्यहाँ कार्यरत श्रमिकको आँकडा नहुँदा महामारीले पर्यटन उद्योगमा भएको क्षतिको आकलन गर्न समस्या भएको छ कोभिड कोरोना
1
हुलमल मा जिउ जोगाउनु अनिकाल मा बीउ जोगाउनु भन्ने भनाइ कोभिड कोरोना मा पनि लागू गर्नु पर्छ
1
कोभिड को विश्वव्यापी महामारीबाट बच्न सुरक्षित उपाय अपनाऔं आफू सुरक्षित रहौं र आफ्नो समुदायलाई सुरक्षित रहन सहयोग गरौं नयाँ वर्ष वि सं को उपलक्ष्यमा हार्दिक शुभकामना सूर्य नारायण श्रेष्ठ कार्यकारी निर्देशक तथा एनसेट परिवार
1
कोभिड जोखिम न्युनिकरणका लागि प्रदेस सरकार र जिल्ला स्थानिय तह बिचको समन्वय कार्यक्रममा मुख्यमन्त्री मा लालबाबु राउत जि सामाजिक सुरक्षा मन्त्री मा नवल किशोर साह जि तथा महान्यायाधिवक्ता मा दिपेन्द्र झा जि सङ्गको अन्तरक्रिया कार्यक्रम दरवार होटल लहानमा सहभागी
-1
कोभिड नियन्त्रण नियम उल्लंघन आरोपमा नयाँ बेहुलीलाई हजार डलर जरिवाना प्रहरीले विवाहमा सहभागी करिब पाहुनालाई नियम उल्लंघन गरी विवाहमा संलग्न भएको भन्दै घर फिर्ता गरिदिएको लन्डनबाट प्रकाशित इभिनिङ स्ट्यान्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ
1
सुरक्षित रहनुहोस् चाँडै कोभिड लाई परास्त गर्नुहोस् सिघ्र स्वास्थ्य लाभको कामना
-1
कोरोना भाइरस कोभिड को सम्भावित सङ्क्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग
1
करिब हजार जनाको कोभिड परीक्षण थपिएनन् संक्रमित
1
इजरायलद्वारा कोभिड सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग हुँदै
-1
भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड का संक्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्
1
सन्दर्भ कोभिड् कोरोना
-1
संक्रमितमध्ये हजार जना डिस्चार्ज भइसके आज पोखराका दुईजनामा कोरोना संक्रमण प्रदेशभर कोभिड बाट पाँचजनाको मृत्यु
1
कोभीड का असर सुरक्षित रहे जिन्दा रहे
1
आयोगका सदस्य सुदिप पाठकसहितको टोलीले आज काठमाडौं र ललितपुरका केही हिरासतका साथै केन्द्रीय कारागारको अनुगमन समेत गरेको छ कोभिड कोरोना
0
यो वृद्धि सरकारी खर्च बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड संक्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको
1
चीनको वुहान सहरबाट कोरोना भाइरस कोभिड को महामारी विश्वभर फैलिएको थियो आइतबार त्यही वुहानमा कोरोना भाइरसका बिरामीको संख्या शून्यमा झरेको छ वुहानका अस्पतालहरूका रहेका कोभिड का सबै बिरामीलाई डिस्चार्ज गरिएको छ
-1
कोरोना अपडेट नेपालमा थप तीनजनामा कोभिड भएको पुष्टि
-1
बैठकमा काेभिड नियन्त्रणका लागि सरकारले गरेका काम र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ कोभिड कोरोना
-1
उत्तरी नाकामा निरन्तरको अवरोध र कोभिड का कारण आर्थिक गतिविधिमा संकुचन आउँदा सरकारले चालू वर्षमा लिएको लक्ष्य भेट्न नसक्ने अवस्था आएको छ
1
हाम्रो कृषि क्षेत्र न संगठित छ न त व्यवसायिक कुनै बेला भारतलाई धान बेच्ने नेपाल अहिले त्यतै बाट चामल आयात गर्छ कृषिमा टेकेर समृद्धि हासिल हुन्छ भन्नेहरूलाई कोभिड ले काम गरेर देखाउने राम्रो अवसर दिएको छ
1
अस्ट्रेलियामा लगाइयो कोभिड विरुद्धको पहिलो खोप
1
कोभिड विरुद्ध लड्ने के लिए भारत द्वारा नेपाल सरकार को भाइल रेमडेसिभिर उपहार स्वरुप प्रदान काठमांडू सितम्बर कोरोना वायरस कोभिड विरुद्ध लडने के लिए भारत सरकार ने नेपाल को भाइल रेमडेसिभिर औषधी सहयोग स्वप प्रदान क निउज डेस्क
1
बनियानी दक्षिणी झापाको नेपाल भारत सीमा कुमरखोदमा कोरोना भाइरस कोभिड स्वास्थ्य सहायताकक्ष हेल्थ डेक्स स्थापना गरिएको छ झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले सो
1
नेपालमा हुन लागेको कोभिड को उपचार परीक्षणमा औषधि रेम्डेसिभीर बारेमा जान्नैपर्ने कुरा
1
लकडाउनका बेला सरकारले नहेरेका दु खीलाइ सेवा गर्ने समाजसेवी विष्टलाई कोभिड हिरो अवार्ड
-1
कोभिड भित्र्याएको भन्दै हङकङमा नेपाल एयरलाइन्सलाई उडान निषेध
1
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी ले जोखिममा रहेका मानिसलाई कोभिड महामारीको सामना गर्न सघाउन जीविकोपार्जन पुनरुत्थान कार्यक्रम सुरु गरेको छ
0
को बारेमा तपाईंलाई कति थाहा छ यस सम्बन्धी कुनै भ्रमको जानकारी दिन चाहनुहुन्छ कि भाइबर मार्फत कोभिड सम्बन्धी जानकारी प्राप्त गर्न युरिपोर्ट नेपाल समुदायमा तपाईंलाई स्वागत छ खोल्नुहोस् वा भाइबर एपबाट तल दिइएको क्युआर कोड स्क्यान गर्नुहोस्
-1
विश्वभर कोरोना भाइरस कोभिड बाट संक्रमित हुनेको संख्या लाख दुई लाख हजारले ज्यान गुमाए
-1
अषाढ को अन्त तिर कोभिड संक्रमण उच्च जोखिममा रहनेछ प्रम केपी ओली नेपाल को स्वास्थ्य संगठन फेल कोरोना संक्रमण नेपाल
-1
कोरोना भाइरस कोभिड को सङ्क्रमणबाट स्पेनकी राजकुमारीको निधन भएको छ वर्षीया राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसका कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्
1
कोभिड को कारण हाल कायम रहेको बन्दाबन्दीको अवस्थामा समेत नेपालभरी कृषि सम्बन्धी गतिविधि नियमित राख्न यस मन्त्रालय हार्दिक अनुरोध गर्दछ
0
कोभिड प्रदेश प्रतिशत डिस्चार्ज मृत्यु
-1
कोभिड बाट प्रत्येक पाँच सेकेन्डमा एकजनाको मृत्यु
1
पाकिस्तानमा कोभिड को दोस्रो लहरपछि सावधानी अपनाउन प्रधानमन्त्री खानको आग्रह
1
सशस्त्र प्रहरी बलको बलम्बुस्थित कोभिड अस्पतालमा उपचाररत नेपाली सेनाका उपरथी र चिकित्सक कोरोनामुक्त भएर घर फर्किएका छन्
1
कोभिड उपचारमा चिनियाँ परम्परागत चिकित्सा विधि टीसीएम प्रभावकारी
1
विदेशबाट आएका सबैको कोभिड परीक्षण गर्ने सरकारको निर्णय
-1
कोरोना भाइरस कोभिड बाट विश्वभर हजार सय भन्दा बढीको मृत्यु भएको छ
-1
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार पुगेको छ कोभिड कोरोना
1
कोभिड जिल्लाका सबै तहमा उच्च सतर्कता
-1
कोभिड देशभर आधा लाख नमूना परीक्षण क्वारेन्टाइनमा रहेकालाई औलो देखियो
-1
कोरोना से संक्रमित एक नागरिक का निधन काठमांडू मार्च कोरोना वायरस कोभिड से संक्रमित एक नेपाली नागरिक का निधन हो गया है घटना बेलायत की है बेलायत निवासी वर्षीय निउज डेस्क
1
रक्तदान जीवनदान रगत नालीमा होईन नाडीमा बगाउ बाबा हरदेव सिंह महाराज कोभिड को पनि बेवास्ता गर्दै मानवीय कार्यमा पुर्ण रूपमा समर्पण जय श्रीराम
-1
कोभिड को औषधि बजारका हल्ला हुन्
-1
कोभिड को संक्रमणको समयमा सभा आयोजना गर्ने भौतिक दुरीमा नबस्ने मास्क नलगाई जहिंतहीं हिंडडुल गर्ने काममा शीर्षस्थ नेताहरू नै लागे पछि संक्रमण बढने नै भयोएउटा पार्टीबाट अर्को पार्टीमा आउनेको स्वागत फरक ढंगले गरे भएन र शुभकामना
1
धुलिखेल अस्पतालमा कोभिड को परीक्षण शुरु
-1
सुत्केरी बुहारी गुमाएको पीडासँगै हजुरआमाले नातीको स्याहार गरिरहेकी छन् कोभिड
1
कोभिड ले धनी गरिब सानो ठुलो बालक वृद्ध सबैलाई संक्रमणको चपेटामा पारिरहेकोले हरेक मानिसले सावधानीका उपायहरू खासगरी आइसोलेशन सामाजिक दुरीकरण र स्यानिटाइजेशन अवलम्बन गरी यसको ट्रान्समिसन श्रृंखला क्रमभंग गर्न सहयोग पुर् याउन भूमिका खेल्न जरुरी
1
कोभिड का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको खोजी शुरु
-1
सरकार एकपछि अर्को गर्दै कोरोनाभाइरसको परीक्षण र उपचारबाट पछि हट्न थालेको छ सरकारको पछिल्लो निर्णयानुसार अबदेखि नागरिकले कोभिड को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्नेछ
0
जडीबुटीले कोभिड निको पार्दैन तर यसको प्रयोगले भाइरसको वृद्धि कम गराउँछ रोगसँग लड्ने क्षमता बढाउँछ
-1
कोभिड थप चुनौतीपूर्ण बन्दै
-1
कोभिड प्रभाव भारतको ताजमहल बन्द
1
नेपाली नेपाल कोरोना भाइरस दुई दिनदेखि कोभिड भएका नयाँ बिरामी फेला परेनन्
-1
पछिल्लो घण्टामा थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ यससंगै संक्रमितको कुल संख्या हजार पुगेको छ
-1
कोभिड लाई धेरैले आ आफ्नै नाम दिदैछन तेस्रो विश्वयुद्ध मानव विनाशकारी त्रासदीपुर्ण मेरो बुझाईमा यो एक संङ्क्रामक रोगको महामारी अवस्था हो एक मानिसबाट अर्कोमा सर्न नदिनुनै रोकथाम हो जसकालागी मानवजातिले ब्यबहार परिवर्तन गर्नैपर्छ र यो असम्भब छैन तर कठिन छ हामी सक्छौ आजै गरौ
-1
भारतिय चर्चित सिंङ्गर कनिका कपुरलाई कोरोना भाईरस कोभिड संक्रमण भएको आशंका केहि दिन अघी लखनउमा तिन पार्टीको आयोजना जहाँ उनी सहभागी जहाँ संसद देखी मन्त्री सम्म उपस्थित थिए पुरै भारतमा हड्कम्प मच्चियो
-1
चितवनमा मंगलबार राति जनामा कोरोना संक्रमण पुष्टि भएको छ चितवन जिल्लाका र अन्य जिल्लाबाट उपचारका लागि आएका जना गरी जनामा कोरोना देखिएको हो भरतपुर कोभिड अस्पतालका अनुसार संक्रमितहरू भरतपुरका जना खैरहनीका जना राप्तीका जना र रत्ननगर नगरपालिकाका जना छन्
-1
काठमाडौं उपत्यकामा अपार्टमेन्टको युनिट सकिन थालेपछि मूल्य बढ्न थालेको छ कतिपयले कोभिड संक्रमणकै बीचमा समेत अपार्टमेन्टको मू्ल्य बढाएका छन्
1
कोभिड महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण केही समय रोकिएको ऐतिहासिक धरहरा पुनर्निर्माणको कामले बिस्तारै गति लिंदैछ हाल बेसमेन्ट निर्माण एवं संचय कोषको एनेक्स भवन भत्काउने कार्य भइरहेको छ
-1
क् वारेन्टाइनमा राखिएका जना सशस्त्र प्रहरीको कोभिड परीक्षण नतिजा नेगेटिभ
-1
भारतमा कोभिड संक्रमित लाख हजार
1
दार्चुला विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड संक्रमणबाट बचाउन दार्चुलाको शैल्यशिखर नगरपालिकाले निशुल्क मास्क वितरण सुरु गरेको छ
-1
कोरोना भाइरस कोभिड को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ
1
कोभिड महामारीमा पनि जलविद्युतको काम रोकिएको छैन मन्त्री पुन
1
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनसञ्चालन गर्ने निर्णय गरेको हो
1
गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड लागेको आशंकामा जनाको परीक्षण भएको छ तीमध्ये जनाको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्
-1
कोभिड विरुद्धको लडाइँ जित् न अमेरिकाको प्रयास पर्याप्त छैन बिल गेट्स
-1
बेलायतमा फेरि बढ्न थाले कोभिड संक्रमित
1
अब कोभिड का सूचना एउटै वेबबाट क्वारेन्टाइनको निगरानी एप्सबाट
1
नाराणकाजी श्रेष्ठले भने सांसद विकास कोषलाई कोभिड नियन्त्रणमा प्रयोग गरौँ
0
भोलिबाट दैनिक कोभिड प्रेस ब्रिफिङ नहुने
0
संसारमा कोभिड व्यापक भइसकेपछि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेका व्यक्तिसमेत सम्मिलित जम्बो टोली जापान सयरमा निस्याे तर हामीले अन्य कुनै सार्वजनिक पदासीनलाई सोध्यौ
1
रक्षामन्त्री पोखरेलसहित सिसीएमसी पदाधिकारीको काेराेना कोभिड रिपाेर्ट नेगेटिभ
1
कोभिड ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा श्ययाको क्वारेन्टाइन
0
भारतबाट फर्किनेको चाप घटेकाले उद्धारको समय बिहान मात्र राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए कोभिड कोरोना
-1
कोभिड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा बिकास देबकोटाका अनुसार भैरहवामा गरिएको परिक्षणमा गुल्मीको मदाने गाउँपालिकाका बर्षीय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको छ गुल्मीमा संक्रमण संख्या पुगेको छ भने एकजनाको मृत्यु भैसकेको छ नेपालमा कुल संक्रमितको संख्या छ
1
कोभिड महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन युराेपेली संघले नेपाललाई अर्ब कराेड रूपैयाँ रकम प्रदान गर्न लागेको हो
1
भारदह र राजविराजमा शैय्याको कोभिड अस्पताल
-1
कोभिड को संक्रमणबाट ज्यान गुमाउनेको संख्या पुग्यो संक्रमितको संख्या लाख हजार नाघ्यो अपडेट
-1
कोभिड बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड बाह्र लाख नाघ्यो
-1
विनोद चौधरीलाई पनि कोभिड सङ्क्रमण
1
नारायणी अस्पतालबाट जना कोरोनामुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या देशभर पुगेको छ कोभिड कोरोना
-1
कोभिड महामारीले देखायो पूँजीवादी आर्थिक परिपाटीको संरचनात्मक कमजोरी
-1
कोभिड रोग नियन्त्रणमा सरकार असफल नेपाली काँग्रेस
-1
कोरोनाभाइरस मृत्यु कोभिड सँग सम्बन्धित तथ्याङ्क कसरी बुझ्ने