Label
int64
-1
1
Text
stringlengths
5
277
1
कोभिड महामारीको बेला धामी झाँक्रीका कुण्ठा र कुरा हैन मेडिकल डा को कुरा सुन्ने र सल्लाह मान्ने बेला हो
0
कोभिड नफालेसम्म दारी नफाल्ने निर्णय गरियो
1
कोभिड ले विश्व तहसनहस बनिरहेको छ नेपालमा यसको उपचार र रोकथाममा जति ध्यान दिनु पर्ने हो सरकार सञ्चालन गरिरहेको दल नेकपाभित्रको राजनीति गतिविधिले अवरोध गरिरहेको छ लकडाउन आंशिक बनेको छ सामाजिक दूरी कायम छैन जनजीवन झन् झन् कष्टकर बन्दै छ यसर्थ संकटको यो घडीमा सबै सचेत बनौं
-1
कोभिड परीक्षण नेपालमा नेगेटिभ विदेशमा पोजिटिभ चार प्रयोगशालासँग घण्टे स्पष्टीकरण माग
1
कुम्मायकमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा
0
परिवारका सदस्यसहित उनको सम्पर्कमा रहेका थप जनाको भने परीक्षण रिपोर्ट आउन बाँकी छ कोभिड कोरोना
1
कोभिड को कारणले विदेशबाट फर्किएका विवरण सङ्कलन
1
आफ्नु गाउँ आफै बनाउ र गाउँ फर्क अभियान लाई पुन सुचारू गर्दै डाडापाखा हरियाली र हराभरा बनाउने सुनौलो अबसर हुनसक्छ यो कोभिड र लम्बिदो लकडाउन नयाँ आर्थिक बर्षको बजेट मा समाबेश गर्दा ओरालो लागेको अर्थतन्त्र मा सानो टेवा पक्कै पुग्ने छ
-1
ब्राजिलमा कोभिड को सङ्क्रमणबाट लाख हजारभन्दा बढीको मृत्यु
-1
चिन ले आफ्नो भुमीमा लकभग कोरोना कोभिड कन्ट्रोल गरीसकेको छ यस्तो समयमा यो कुरा बाहिर आयो पश्चिमा मिडिया र भारतिय मिडियाले कोरोना सँग चिनलाई जोडेर प्रचार युध्द थाली सकेको छ अब प्रश्न उब्जन सक्छ के चिनले कोरोना साँचिकै कोरोना कन्ट्रल गर्न सफल भएको हो कि सुचना लुकाएको हो
-1
कोभिड रोकथामका लागि ललितपुरको पाटन क्षेत्रमा हरेक दिन स्प्रे गरिन्छ भने च्यासल क्षेत्रमा टोल प्रवेशमा निषेध गरिएको छ कोभिड कोरोना
1
लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड को द्रुत परीक्षण सेवा सुरु
1
नवरात्र घटस्थापना पर्वको हार्दिक मंगलमय शुभकामना जय भवानी जय दुर्गे कोभिड रहित सद्भाव सहित सचेतनापुर्ण सहित दशैको हार्दिक कामना
1
मोरङको कोभिड आइसोलेसन सेन्टरबाट मात्रै जनाले कोरोनालाई जितेर खुशी हुँदै घर फर्के
1
काठमाडौं कोभिड को बढ्दो संक्रमणसँगै घरबाटै काम गर्दै आइरहेका सबै सरकारी कर्मचारीले अब अनिवार्य रूपमा कार्यालयमा नै गएर सेवाप्रवाह दिनुपर्ने भएको छ बन्द रहँदै आएका केही सरकारी सेवा बिहीबारदेखि नै सुचारु भएका छन् सरकारले सबै सरकारी
-1
विश्वभर कोरोना भाइरस कोभिड बाट मृत्यु हुनेको संख्या लाख नाघेको छ
0
कोभिड बाट दमका बिरामी कसरी जोगिने
-1
संक्रमित पहिचानमा मोबाइल एप प्रभावकारी कि स्थानीय स्वास्थ्यकर्मी कोरोनाभाइरस रोकथाममा स्वास्थ्य स्वयंसेविकाको खोजी कोभिड संक्रमितको निगरानीमा सरकार कहाँ चुकिरहेको छ
-1
भारतको मध्य प्रदेशमा कोरोना भाइरस कोभिड को संक्रमणबाट एक डाक्टरको मृत्यु
1
कोभिड को बारे शिक्षा र स्वास्थ्य सामाग्री पाउदा सडक कामदार खुसी
-1
कोरोना भाइरसको विस्तार रफ्तारमा भइरहँदा प्रदेश का सबै जिल्लामा संक्रमित भेटिएका छन् र सबैभन्दा धेरै संक्रमित पर्सामा देखिएका छन् कोभिड कोरोना प्रदेश
0
नेपालमा कम्तिमा जना पत्रकार कोभिड बाट संक्रमित भए चारजना अझै आइसोलेसनमा छन् अब कोही पनि संक्रमित नहोउन
-1
कर्णाली प्रदेशमा कोभिड परीक्षण गर्न र् यापिड डायग्नोष्टिक टेष् ट आरडिटी किटसहित स्वास्थ्यकर्मी गाउँ गाउँमा खटिएका छन्
-1
संसारभर महामारीका रुपमा फैलिएको कोभिड संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या एक सय पुगेको छ
1
महोत्तरी कोभिड सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक
1
कोभिड पछिको विश्व अर्कै हुनेछ
-1
अरे यार कोभिड को समय मा सहयोग गरे भन्छौ अनी औषधी रोक्छौ कहिले जमिन मिच्छौ कहिले नेपाली लाई नेपाल धपाउछौ भन्छौ मैले नबुझेको हो कि हाम्रा देश का ल्वाठे नेता ले भारत लाई नेपाल नचाहिने भए भुत्रो गर्न लम्पसार पर्न जान्छौ तिनको दैलो मा
1
कोभिड नियन्त्रणमा महत्वपूर्ण दायित्व पूरा गर्न महासङ्घको अपिल आजकोसमाचार
-1
झाँक्री दी भन्नुन्च कोभिड पोजिटिभ भयो भने पनि ज्यानलाई खतरा त छदैछ अस्पतालमा बेड छैनन त कुरै नरौं
1
कांग्रेसद्वारा कोभिड अनुगमन समिति लाई पूर्णता
-1
कोभिड को समस्या तथा युकेमा रहेका बृद्धा गोर्खाहरुले काजक्रिया खर्च नपाउने र नेपालमा सामाजिक भत्ता नपाउने
-1
औं दिन सम्मको लकडाउनमा जनाको परीक्षण परीक्षणको यहि गति रहने जनताले संवेदनशीलता बुझेर पनि स्वत स्फुर्त सजगता नअपनाउने हो र लकडाउन बढाएर मात्र कोभिड नियन्त्रणमा आउंछ भन्ने बुझाइमा रहने हो भने श्री पशुपतिनाथले पनि के रक्षा गर्लान र खै
1
कोभिड ले गर्दा अधिकांश सेवाहरु अनलाइनमा जानुपर्ने अवस्था भईसकेको छ त्यसैगरि अब सूचनाको हक प्रयोग गरेर जानकारी र सूचना लिनका लागि अनिवार्यरुपमा अनलाइन प्रणाली प्रयोगमा ल्याउनु पर्यो बरु त्यसको लागि कार्यालयको इमेल वा सामाजिक संजाललाई आधिकारिक तोकियोस्
1
कसरी गरिँदैछ कोभिड विरुद्धकाे खोपको अनुसन्धान र परीक्षण कसरी हुन्छ यस खोपको उत्पादन र वितरण कोभिड विरुद्धकाे खोप बनेकाे कति समयमा आइपुग्ला नेपाल कोभिड बारेकाे सामग्रीमा
1
नयाँ बर्षको शुभकामना प्रम ज्यु कोभिड सङ्ग लड्ने क्षामता मिलोस जनता सरकारको साथमा छ्न
0
पछिल्लो घण्टामा जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छयोसहित संक्रमितको संख्या हजार पुगेको छ पछिल्लो घण्टामा जना कोरोना जितेर डिस्चार्ज भएका छन् योसँगै कुल डिस्चार्ज हुनेको संख्या हजार पुगेको छ
1
सन् मा रुसले अन्तरिक्षमा स्पुत्निक नामको यान पठाएको थियो त्यसो गर्ने रुस पहिलो देश भयो आज रुसले कोभिड विरुद्ध स्पुत्निक भी नामको खोप बनाएको दाबी गरेको छ यो खोप पूर्णत सुरक्षित र प्रभावकारी होओस् खोज जुनसुकै देशमा होस् त्यो अन्तत मानव जातिको उपलब्धि हो
-1
भुकम्प पछि नाकाबन्दी नाका बन्दी पछि कोभिड अब ओली नसकिने भो
-1
कोभिड को भन्दा पहिले नैतिकता भ्याक्सिन बनाउन पर्ने भो
1
नगरपालिकाले आफैँ कोभिड को परीक्षण गर्न शुरु
-1
गुहे किराले घ्यु डल्लो पार्दैन भन्थे हो नै रैछ सन्दर्भ स्वास्थ मन्त्रालयको कोभिड सामाग्री खरिद प्रकरण
0
जुन गतिमा कोभिड हाम्रो नेपालभरी फैलिरहेको छ नि त्यही गतिमा तिमीले मलाई गर्ने प्रेम तिम्रो मनभरी फैलियोस् सन्दर्भ
1
बलम्बुस्थित कोभिड डेडिकेटेड अस्पताल भौतिक निर्माण अन्तिम चरणमा
1
कोरोना भाइरस महामारी नेपाल र दर्जनौँ देशलाई कोभिड विरुद्ध खोप किन्न युनिसेफको सहयोग
1
चीनमा गरिएको क्लिनिकल परीक्षणमा असफल देखिएको औषधी अमेरिकाले कोभिड का बिरामीका लागि प्रयोग गर्न आपतकालीन अनुमति दिएको छ
1
घरबाट काम गर्दा कसरी तनावमुक्त रहने घरबाट काम गर्दा कसरी तनावमुक्त रहने कोरोना भाइरस कोभिड फैलनबाट बच्न सरकारले देशैभर बन्दाबन्दी लकडाउन गरेको छ यसका कारण अधिकांश कार्यालय बन्द छन् इन्टरनेटमार्फत काम गर्न सम्भव हुने कार्यालयले आ
1
कोभिड सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी को निर्णयपछि स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पालना गरिने छ चिडियाखानामा प्रवेशका लागि स्वास्थ्यका मापदण्ड तयार पारिएको छ
-1
अस्पताल भर्ना भएकी सांसदको नाम भने सार्वजनिक गरिएको छैन कोभिड कोरोना
1
फिलिपिन्समा कोभिड विरुद्धको औषधिको परीक्षण गरिने
0
सरकारले कोभिड को विरुद्धको खोप प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ
1
आज सिदार्थ गौतम बुद्ध को औं जन्म जयन्ती जहाँ आजको दिन देशमा एउटा शान्तिको उत्पत्ति भयको थियो र हालको यो कोभिड बिश्व महामारिमा हामी शान्तिप्रिय बुद्धको सम्झना गरौं बुद्ध जयन्तीको शुभकामना घरमै बसौं सुरक्षीत बनौं जय देश
1
पशुपति क्षेत्रका विद्युतीय शवदाह गृह भष्मेश्वरघाट आर्यघाटलगायतमा शवदाह गर्न चाहने तर खर्च नहुनेलाई निशुल्क शवदाहको व्यवस्था गरिएको हाे कोभिड कोरोना
-1
नेपालमा थप दुई जनामा कोरोना कोभिड संक्रमणको पुष्टि भएको छ
1
सन देखि अहिलेसम्म गुर्जो बारेमा प्रकाशित नेपाली अङ्ग्रेजी हिन्दी र आयुर्वेदिक अन्लाईन आर्टिकल हेरेपछि यो चिज काम लाग्ने नै लाग्यो कोभिड निको पार्ने त औसधि अहिलेसम्म बनेको छैन तर इम्युनिटी बलियो बनाउने थुप्रै उपायहरुमा नेपाली जङ्गलमा सजिलै पाउने गुर्जो लाभदायीक रैछ
1
नारी लाई अामाको अनुपम सौहार्द र कोकिल नाम दियर साच्चै गर्व लाग्छ अामा अामानै हुन चाहे घर होस या घर बाहिरअभिभावकत्व कोभिड का कारण ओमानमा समस्यामा नेपालीहरुलाई बिमानस्थलमा नै पुगेर बिदाई गर्दै ओमानकालागि नेपाली राजदुत शर्मिला पराजुली
-1
युएईमा आज सोमवार जना नयाँ कोरोना भाईरस कोभिड संक्रमित भेटिएका छन्यो सँगै युएईमा संक्रमितको संख्या पुगेको छ आज अर्को दुखद खबर पनि छआज थप जनाको मृत्यु भएको छयो सँगै युएईमा मृत्यु हुनेको संख्या पुगेको छआज थप नयाँ जनासँगै जनाले स्वास्थ्यलाभ गरेका छन्
-1
नेपालमा कोभिड को पुष्टि भएका मध्ये पुरूष र महिला छन् दुई महिलाको उमेर वर्ष दुई पुरूषको उमेर वर्ष एक पुरूषको उमेर वर्ष र आज पुष्टि भएकी महिलाको उमेर वर्ष रहेको छ वर्षका एक पुरूष महिनाअघि नै ठिक भइसकेका छन्
-1
सङ्क्रमितको सङ्ख्या बढेपछि कोभिड तोकिएका डेडिकेटेड अस्पतालमा चाप
1
कोरोना भाईरस कोभिड संक्रमणविरुद्ध निशस्त्र अग्रमोर्चामा खट्दै आएका पत्रकारलाई बिभिन्न व्यक्ति र संघसंस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन्
1
भगवतीमाई गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय सहित जिल्लाको भगवतीमाई गाउँपालिकाले विद्यालय सञ्चालन गर्ने भएको छ चीनबाट सुरु भएको कोरोना भाइरस कोभिड को कारणले नेपाल सरकारले चैत्
0
त्यहि क्रममा आज परवानीपुरबाट कोभिड को एउटा केस आएको थियो एकदम गम्भीर अवस्था थियो अक्सिजन लेवल थियो तुरुन्त अक्सिजनको आवश्यकता देखिएको थियो बिरामीका परिवारजन नेशनल मेडिकल कालेज द्वारा संचालित बाबा होटल कोभिड अस्पतालमा लग्नु भएको थियो
-1
कोभिड संक्रमणबाट गुल्मीका वर्षीय पुरुषको मृत्यु
-1
कोभीड विरुद्ध खोप कैले आउला सबैको चासो छनेपालमा प्रयोगलाई आइपुग्न वर्ष त लाग्ला नैसाबनपानीले मिची हात धुने भौतीक दुरी राख्ने घर बाहिर अनिवार्य मास्क लगाउने टेस्टिं कन्ट्याक्ट ट्रेसीं संक्रमितलाई क्वाराइन्टिन आइसोलेसनको विकल्प छैन
1
कोभिड सँग लड्न चौधरी फाउन्डेसनको पीपीई वितरण जारी
0
कोभिड भौतिक दूरी र जोखिम वर्गीकरणको मोडेल
-1
ब्रजिलमा कोभिड का कारण एकै दिन सर्वाधिक सङ्ख्यामा मृत्यु भएको पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो घन्टामा जनाको मृत्यु भएको हो त्यहाँ सङ्क्रमितको कुल सङ्ख्या एक लाख हजारभन्दा बढी रहेको छ
-1
नारायणी अस्पतालको आइसोलेसनमा रहेका तीन जनालाई कोभिड सङ्क्रमण भएको पुष्टी
-1
के हुदैछ यो दुनियामा विज्ञान लाई नै चुनौती दियो यो कोभिड ले नेपाल सरकार को कस्तो तयारी छ यो महामारी संग जुधन बिकाशित मुलुक का टेक्नोलोजी पनी पछी परदै छन् है ज्ञान भए
-1
काँग्रेस महामन्त्री डा कोइरालालाई कोभिड को संक्रमण पुष्टि
1
विदेशका सासंद कस्ता हुन्छन हाम्रा सासंद हतारमा रूंगटाजीलाई कोभिड देखियो भनेर लाइक सेयर खान्छन
1
लु हेर्नुस् मेरो प्रदेश ले खुशी दिदै पनि छ प्रदेश का थप जना कोभिड का बिरामी भोलि डिस्चार्ज हुँदै
0
भुइचालो आयो कोभिड आयो सलह पनि आयो तर एक तिमि नै आएनौ
-1
लालु यादवलाई कोभिड सङ्क्रमणको खतरा
1
ति चैत गते कतार एयरलाइन्स बाट नेपाल आएर कोभिड संक्रमण टेस्टका लागि संम्पर्क नआउने लुकेर बस्नेलाई मानवीय संवेदना घाममा सुकाएर गोर्खे लौरो हान सरकार
0
कोरोना भाइरस सङ्क्रमण चिसो फ्लू वा कोभिड के हो कसरी छुट्याउने
1
कोभिड खुकुलो हुने क्रममा लकडाउन बाहिर जाँदा यस्ता कुरामा ध्यान दिनुस्
-1
कोभिड बाट एकै दिन ज्यान गुमाएका चार व्यक्तिको कथा
-1
विश्वमा कोरोना भाइरस संक्रमितको संख्या लाख हजार सय पुगेको छ हालसम्म कोभिड बाट विश् वमा लाख हजार सय जनाले ज्यान गुमाएका छन्
-1
चैत देखि साउन गतेसम्म कोभिड को लकडाउनको अवधि मा नेपालमा दुई हजार जनाले आत्महत्या गरेका छन् आत्महत्या गर्नेमध्ये पुरुष एक हजार महिला बालक र बालिका रहेका छन्
-1
कोरोना संक्रमितको संख्या हजार नाघ्योपछिल्लो घण्टामा थप सय जनामा कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ
-1
सप्तरीबाट ल्याएर महालक्ष्मी नगरपालिकाको एक मस्जिदमा राखिएका उनीहरूलाई हिजो गोदावरी सारिए पनि स्थानीयले त्यहाँ पनि विरोध गरेपछि सुरक्षित स्थानमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए कोभिड कोरोना
-1
कोरोना भाइरस कोभिड काे संक्रमणको पछिल्लो केन्द्रबिन्दू अमेरिका बनेकाे छ
-1
अब कोही सुरक्षित रहेन कोभिड ले कसैलाई छाडेन सुरुमा नेपालमा पनि चीनबाट अाएका एक जना बिद्यार्थीमा कोरोना पोजिटिभ देखिएकोमा अहिले यसको प्रभाव वा संक्रमण जिल्लामा फैलिएको छहाल सम्म संक्रमित हुनेहरुको संख्या छ तर सतापक्ष लुटनैमा लागेको छ भने बिपक्षीको भुमिका खोई त
1
नव बर्ष को पावन अवसरमा समस्त मेरा बुबाअामा दाजुभाइ दिदीबहिनी सम्पुर्ण अाफन्तजन साथीभाइ सबैमा सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै अहिले संसार भरि फैलिएको कोभिड महामारी को यस सङ्ग्रहाममा यसलाई सजिलै परास्त गर्ने सक्नेशक्ति हामी तपाइ सबैलाइ प्रदान गरून
-1
कोभिड विदेशमा नेपालीको मृत्यु मा सङ्क्रमण पुष्टि
-1
कांग्रेसले गठन गरेको कोभिड अनुगमन समितिले जनस्वास्थ्यप्रति गैरजिम्मेवार अहंकारी र विज्ञान एवं विज्ञका विश्लेषणलाई बेवास्ता गर्दा त्यस्ता मुलुकका नागरिकहरुले यो महामारीबाट अत्यधिक दुख र पीडा भोग्नु परेको निष्कर्ष निकालेको छ
-1
भारतमा कोरोना भाइरस कोभिड बाट मृत्यु हुनेको संख्या एक लाख हजार नाघेको छ
-1
काठमाडौँ जिल्ला मा उमेर समूह अनुसार कोभिड संक्रमितको संख्या देखि वर्षको उमेर समूहमा सबैभन्दा बढी संक्रमण
-1
विश्वमा कोरोना भाइरस कोभिड संक्रमितको संख्या लाख नजकि पुगेको छ भने लाख हजार मृत्यु भएको छ
-1
कोरोना भाइरस कोभिड सङ्क्रमित भक्तपुर नगरपालिका कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर वडाध्यक्षले ताल्चा लगाइदिएका छन् पापीहरु अपराधी अवस्था यस्तो छ कोही बोल्दैनन
-1
अपडेट कोभिड बाट विश्वमा हजार को मृत्यु र आठ लाख हजार सङक्रमित
-1
डिपी चेन्जलाई चाॅंही मस्त समय मिले जस्तो लाग्यो त त्यता तिर कोभिड को कहर कस्तो छ अलिक ख्याल राख्नुस है शुभ साॅंझ हजुर
1
हालको अध्यावधिक विवरण अनुसार कोभिड का पुष्टी भएकाहरूको जम्मा संख्या पुगेको छ हिजो बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार नयाँ पुष्टी भएको संख्या छ जो झापा निवासी बर्षका पुरुष हुनुहुन्छ
-1
कोशी अस्पताल कोभिड उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ एचडीयू हाई डिपेन्डेन्सी युनिट सञ्चालन तथा जडानका लागि सामग्री खरिदको ठेक्का नेकपा निकट सप्लायर्सलाई पार्न तीन करोड रुपैयाँ बढी कबोल गरेको प्रस्ताव स्वीकृत गरिएको छ
-1
कोभिड का कारण थप जनाको मृत्यु मृत्यु हुनेको सङ्ख्या
0
कोभिड सँगै भर्चुअल कक्षाले क्याम्पसको अनुभवलाई सधैंका लागि परिवर्तन गर्ला
0
यस्ता छन् कोभिड खोपको जारी परीक्षणबारे जान्नैपर्ने तथ्य नेपालजस्ता देशले खोपको सुनिश्चितता कसरी गर्नसक्छ
1
बेलायतको ख्यातिप्राप्त औषधी उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड को खोप यसै वर्ष आउन अझै सम्भव भएको बताएको छ
0
आर्थिक सर्वेक्षण सार्वजनिक अर्थमन्त्री भन्छन् कोभिड ले आर्थिक परिसूचकमा चाप पर्दै गयो
0
कोभिड को विषम स्थितिमा अपाङ्गता भएका व्यक्ति उपेक्षित