Label
int64
-1
1
Text
stringlengths
5
277
0
नेपाली कांग्रेसका वरिष्ठनेता अादरणिय श्री रामचन्द्र पौडेलज्यूको प्रमुख अातिथ्यतामा कोभिड पछिको विश्वसन्दर्भमा लोकतान्त्रिक समाजबादको सान्दर्भिकता विषयक प्रदेश स्तरिय जुम मिटिङ्ग फेसबुकमा गते जेष्ठ बुधबार बजे लाईभ गरिनेछ सामाजिक लोकतन्त्र अध्ययन केन्द्र
-1
कोभिड बाट अमेरिकामा थप जनाको मृत्यु हजार संक्रमित
-1
अध्यादेश त कोभिड अापत कालिनको लागि अाउनपर्ने पाटिफुटाउन लाई किन
0
औ स्थानमा नेपाल कोभिड
0
कोभिड अपडेट कार्तिक शुक्रबार
-1
नेपालमा पहिलो पटक कोभिड बाट वर्षीय महिलाको मृत्यु
-1
कसरी थाहा पाउने कोभिड भएको ब्यक्तिको सम्पर्क मा आएका छौ नि नाई अहिले सम्म सरकारले डाटा सार्वजनिक गरेको छैन घरमा बसेर छिमेकी लाई भएको छ कि छैन भन्ने थाहा छैन
1
मेलम्ची पाँचपोखरी थाङ्पाल गाउँपालिकाले कोरोना भाइरस कोभिड सङ्क्रमण फैलन नदिन खाद्य वस्तुको आपूर्ति सकभर बाहिरबाट नगर्ने रणनीति बनाएको छ खाद्यवस्तु आयात
-1
दक्षिण कोरियामा एकैदिनमा कोभिड सङ्क्रमितको सङ्ख्या दोब्बर
1
जिल्ला रेडक्रस झापाद्वारा कोभिड को अभिमुखीकरण तालिम सम्पन्न
1
कोभिड संक्रमण न्यूनीकरण को निम्ति राज्यले निर्माण गरेको नीति नियम अनुरुप स्थापित क्वारेन्टाइनमा सेवा सुविधा छिटो छरितो र सहज बनाउने अनि ढिलासुस्ती भ्रष्टाचार भेदभाव एवं अशिष्ट व्यवहार नियन्त्रण गर्ने हाम्रो नगरपालिका प्रमुख उद्देश्य बनोस
-1
बाहिरबाट दैनिक हजारौं मानिस राजधानी भित्रीन थालेकाले अब कोभिड भाइरस ह्वात्तै बढ्न सक्ने संभवना छ चेक जाचमा कडाइ गर्न आवश्यक छ
-1
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रदेश का अनुसार धनकुटा र मोरङमा गरी तीनजना संक्रमित थपिएका हुन् कोभिड कोरोना
1
कोभिड बाट डराउनुपर्ने अवस्था छैन सरकार
1
कोरोना भाइरस कोभिड को उद्गम स्थल वुहान सहर बुधबारदेखि खुलेको छ
-1
कोरोनाभाइरसबाट संक्रमितको संख्या बढिरहेको भारतका एक प्रदेश मन्त्रीलाई पनि कोभिड संक्रमण देखिएको छ
-1
जोर्डनमा कोभिड भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
1
सरकारले कोरोना भाइरस कोभिड संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी तथा स्वंयमसेवकहरूलाई लाखसम्मको उपचार खर्च दिने
0
कोभिड को भ्याक्सिनबारे चीनले गर् यो नेपालसहित चार मुलुकसँग छलफल
-1
लकडाउन खुलेसँगै कोभिड सङ्क्रमणको दर बढेको पाइएको छ लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र संक्रमितको सङ्ख्या हेर्दा कोरोनाको संक्रमण दर बढेको पाइएको हो
-1
कोभिड बाट नेपालमा पहिलो मृत्यु धुलिखेल अस्पतालमा मृत्यु भएको महिला कोभिड को पहिलो मृतक भनी स्वास्थ्य मन्त्रालय द्वारा पुष्टि कोभिड अपडेट जम्मा संक्रमित मृत्यु निको भएको
1
भोलीबाट सुरू हुने परिक्षा कोभिड को कारण स्थगित भएको छ
1
त्यो चुनाब गराउने पैसा कोभीडको खोपलाई र नियन्त्रणलाई लगाउन पर्ने समयमा चुनाब गराउॅंदा र चुनाब प्रचार प्रसारमा मास्क नलगाई वा दुरी कायम नगर्दा झन् कोभीड को जोखिम बढ्छ जस्तो लाग्छ
-1
देशभरका स्वास्थ्य संस्था र अस्पतालमा आकस्मिक र कोभिड बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा
-1
यो कोभिड सङ लभ नै परेको हो र यति धेरै माया गरि फर्की फर्की आको भेट्न आफ्नो ख्याल गर्नु होला
0
कोभिड आज थप सन्क्रमित जना आज निको जना जम्मा सन्क्रमित जना निको हुने जना मृत्यु जना श्रोत स्वास्थय तथा जनसंख्या मन्त्रालय
-1
यसो भन्नु हुन्छ त मात्रीका पौडेल दाई नेपालमा कोभिड संक्रमितको संख्या अब पुगेको छ शुक्रवार एकैदिन जनामा संक्रमण पुष्टि भयो उदयपुरमा जना चितवनमा जना घरभित्रै बसौं संक्रमण बाजा बजाएर आउदैन
-1
कोभिड नागरिकले त निषेधाज्ञा मानेका छन् सरकारले पालना गर्नुपर्ने कार्ययोजना चाहिं खोइ कान्तिपुर सम्पादकीय
1
कोरोनाविरुद्धको भ्याक्सिनलाई हतारमा मञ्जुरी दिनेहरुलाई डब्ल्यूएचओको चेतावनी विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कोरोना भाइरस कोभिड विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ
1
कोभिड रोकथाम नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिले भारतबाट नेपाल प्रवेश गर्नका लागि वटा नाका तोकेको छ
1
विराटनगरबाट थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् विराटनगरको कोसी अस्पताल कोभिड उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् वैशाख र गते भर्ना भएका भोजपुर र झापाका एक एक जना आइतबार डिस्चार्ज भएका हुन्
1
नेपाली कांग्रेसले कोभिड का सन्दर्भमा सरकारले गरेका र आगामी तयारीका विषयमा जानकारी लिने तथा पार्टीले बारम्बार उठाउँदै आएका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएको छ
1
कोभिड हालसम्म हजार बढीको परीक्षण
1
डोटी जिल्ला अस्पतालमा कोभिड परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ यसले अछाम बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ
1
कोभिड अमेरिकामा रहेका नेपाली समुदायलाई सचेत र सुरक्षित भई बस्न राष्ट्रपति भण्डारीको आग्रह
1
कोभिड को महामारीले ज्यान गुमाउने दर्जनौं पत्रकारहरुको सम्झनामा समर्पित प्रेस स्वतन्त्रता दिवसको शुभकामना प्रेस स्वतन्त्रता दिवस शुभबिहानी
1
नेपालमा कोभिड को त्रास स्थानीय तहमा ठूला जमघट नगर्न आव्हान
-1
कोभिड संक्रमणपछि भेन्टिलेटरमा राखेर बिराटनगरस्थित बिराट मेडिकल कलेजमामा उपचार गराइरहेका उनको सोमबार राती सवा बजे मृत्यु भएको हो
-1
प्रदेश अनुसारको कोभिड संक्रमणको बार चार्ट रेस सुरुमा प्रदेश अग्रस्थानमा थियो तर अगस्तको अन्तिम सातादेखि वाग्मतीले यति रफ्तार लियो कि अहिले कूल संक्रमणको प्रतिशत वाग्मती एक्लैले ओगट्यो अनि म पनि संक्रमित हुन पुगेँ यो बनाउन सहयोगका लागि लाई धन्यवाद
-1
कोभिड लाई ट्रम्पले जब चाइनीज भाइरस भनिदिए
1
कोभिड विरुद्ध सिटिजन लाइफ इन्स्योरेन्सद्वारा आफ्ना कर्मचारीहरूको बीमा
-1
कोभिड को त्रासले बेलायती महारानीले छाडिन् बकिङघम प्यालेस
0
कोभिड को मारमा परेका बेला भारतले सडक उद्घाटन गरेको खबर आयो एउटा नागरिकको नाताले मेरो प्रश्न छ यो विषयमा नेपाल सरकारको दृष्टिकोण के हो दिल्लीस्थित नेपाली दूतावासले के खबर गर् यो
-1
विश्वव्यापी फैलिएको नोवल कोरोनाभाइरस कोभिड को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अवलम्बन गरौं किनकि बिश्वका धनी रास्ट्रहरुले गरेको तयारी एब लडाइँको प्रकृति नेपालले केही गर्न सक्दैन संचालक को सम्रचना नै भाइरल ग्रस्त छ आफै सङ्रमण बाट वच्न कोशिश गरौ
1
प्रेस विज्ञप्ति निकालेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश् वव्यापी महामारी बनेको कोभिड बाट वैदैशिक रोजगारको सिलसिलामा रहेका नेपालीप्रति मन्त्रालय गम्भीर रहेको उल्लेख गरेको छ
1
प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन् मन्त्री ढकाल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर
-1
बेइजिङमा कोभिड संक्रमित भेटिन थालेपछि प्रमुख सीफुड र तरकारी बजार बन्द
1
गण्डकी प्रदेशमामात्र कोभिड को लक् डाउनको असरले कृषिमा लगभग अर्व करोढ नोक्सान हुन सक्ने अनुमान छ
1
काठमाडौं महानगरको पहलमा नेपाल कोभिड निगरानी प्रणाली को शुभारम्भ
-1
चैत काठमाडौं नेपालमा कोरोना भाइरस कोभिड को नयाँ संक्रमित भेटिएका छन् यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो
1
कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा मनसा थापा ठकुराठीले सुझाव दिनुभएको छ
-1
कोभिड पछि डिजिटल माध्यमबाट हुने सेवा र व्यवसाय बढ्ने अनुमान गरिए पनि नेपालमा पूर्वाधार र तयारी पर्याप्त छैन
1
कोरोना भाइरस कोभिड भएका लाख मानिस निको भए
1
कोभिड विरुद्धको खोप ल्याइने
0
यि देवता भगवान दैव इश्वर भन्दा कोभिड नै पावरफूल रछ यत्रो लामो समय यि सबैलाई थुन्दयो अझै थुन्न बेर लाउन्न
-1
भाइरस रिमुभिङ कार्ड से दिल फेफडा पर गम्भीर असर स्वास्थ्य मंत्रालय काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ने भाइरस रिमुभिङ कार्ड से कोरोना भाइरस कोभिड का संक्रमण से बचाव नही हो सकता यह स्पष्ट
0
कोभिड को रोकथाममा भएको खर्च सार्वजनिक
0
कोभिड को उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधीमाथि डब्लुएचओले उठायो प्रश्न
1
उपचारमा संलग्न चिकित्सकका आफन्तमा पनि सम्भावित संक्रमण फैलिन नपाओस् भनेर अस्पतालनजिकको होटल वा अन्य अस्पतालमा राख्ने तयारी गरिरहेका छौँ कोभिड कोरोना
1
नेपाल सरकारले स्थापना गरेको कोभिड विशेष काेष नाम कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष बैंक खाता राष्ट्रिय बाणिज्य बैंक सिहदरबार खाता नम्बर
0
हालसम्म जनाको मृत्यु पछिल्लो अपडेट आज जना नयाँ कोरोना संक्रमित पुष्टि कुल संक्रमितको संख्या पुग्यो जसमा पुरुष र महिला संक्रमितहालसम्म कोभीड़ संक्रमणबाट निको भएर जना घर फर्किए
-1
कोभिड पोजेटिभ देखिएपछि फेरियो नेपालगञ्जवासीको दिनचर्या
1
कोभिड को रोकथाम र उपचारको लागि चीन बाट लेराउन खोजिएको सामग्री हरु सहज रुपमा नेपाल लेराउ सरकार पत्रकार ब्यापारी बाट नचाहिने खबर नफैलाउ
1
कोभिड नियन्त्रणमा उत्कृष्ट काम गर्ने पाँच महिलामा नेपालकी रुना झा पनि
1
कोभिड को खोप निर्माण युद्धमा चीन सबैभन्दा अगाडि
-1
गौरादह नगरपालिका सहित झापामा थप तीन जना कोभिड संक्रमितको मृत्यु
-1
सबैभन्दा धेरै प्रदेश मा एक हजार संक्रमित भेटिएका छ् भने डिस्चार्ज भएका छन् कोभिड बाट देशभर जनाको मृत्यु हुँदा सबैभन्दा धेरै प्रदेश मा चार जनाको मृत्यु भएको छ कोभिड
0
नेपालमा हालसम्म कोभिड संक्रमित तीमध्ये भारतीय साला चुतिया ईण्डेन मिडिया कता गयो बे यी मादर्चोद जमाती ले डुबेगा रे बाबा
-1
लन्डनको साउथ ह्यारोमा बस्दै आएका वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको कोरोना भाइरस कोभिड को संक्रमणबाट मृत्यु भएको छ
1
भोलीको दिनमा सांसद विकाश कोष लगायतका जेबीखर्च को लागि जाने विनियोजित बजेट कोभिड संगको युद्धमा र जनसुविधा रहतको बृद्धिमा उपयोग हुने निर्णय सुन्न पाइएला भन्ने आश
-1
नेपालमा बुधबार थप जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
-1
कोभिड भारतमा एकै दिन हजार बढी सङ्क्रमित
1
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले कोरोना भाइरस कोभिड को महामारीबाट जोगिन अपिल गरेका छन्
-1
नेपालमा कोभिड को परीक्षण किन यति सुस्त
1
लकडाउनका कारण अलपत्र परेका विदेशी पर्यटकको उद्धारका लागि बिहानैदेखि जहाजहरूले उडान भर्न शुरू गरेका छन् कोभिड कोरोना
1
हार्दिक शुभकामना सालको ब तिहार नेपाल संवत् छठ लगायतका चाडपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा कोभिड का कारण उत्पन्न विषम परिस्थितिका बेला स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्न अनुरोध सहित हार्दिक मंगलमय शुभकामना
-1
कोभिड को जोखिम उच्चदरमा बढ्दै सय सुरक्षाकर्मी संक्रमित
-1
भारतमा दिन दुइ गुना रात चौगुनाको दरले कोरोना भाइरस कोभिड संक्रमितको संख्या बढ्ने क्रम जारि
1
कोरोना भाइरस कोभिड संक्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाले शनिबारदेखि सञ्चालनमा ल्याउन लागेको आइसोलेसन एकान्तबास केन्द्रको शुक्रबार अनुगमन गरेको छ
0
मोडेर्नाले आफूले विकास गरेको कोभिड विरुद्धको खोपको क्लिनिकल परीक्षण प्रतिशत प्रभाबकारी पाइएको भन्दै खोपको प्रयोगका लागि अनुमति माग गरेको हो
1
मुलुकमा कोभिड सङ्क्रमणको जोखिम बढेपछि सङ्क्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन्
0
कोभिड महामारी अब कस्तो हुन्छ होला
-1
संकटका समयमा अन्य समुहको तुलनामा बालबालिका तथा जोखिममा रहेका वर्ग बढि प्रभावित हुन्छन् कोभिड पनि यस अर्थमा केहि भिन्न छैन सबैभन्दा जोखिममा रहेका बालबालिकालाई जोगाउनका लागि युनिसेफले विश्वव्यापी कार्यसुचीका विषयहरू पदार्पण गर्दैछ प्रेस विज्ञप्ति
0
च्याम्पियन्स लिगको फाइनलमा बायर्नलाई पिएसजीको चुनौती कोभिड का कारण फाइनलमा अफिसियल खेलाडी सुरक्षाकर्मी मिडिया तथा स्टाफबाहेक अन्यलाई प्रवेश दिइएको छैन च्याम्पियन्स लिग फाइनल बायर्न पिएसजी
1
कोभिड परीक्षण र उपचार निशुल्क गर्न काँग्रेसको माग
0
कोभिड को सन्दर्भमा
-1
कोभिड महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्
0
आज काठमाडौंमा झण्डै संक्रमित थपिए देशभर जना निको भए नेपालमा आज शुक्रवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय सं
0
सरकार आलोचना खप्न तयार छ तर कम्जोर देखिन तयार छैन कोभिड ले पारेको प्रभाव अनुरुप बजेट बनाइएन तर बिकासको कुरा छाताछुल्ल बहेको छ मेलम्चीमा थपिएको बजेट जस्तै हरेक बर्ष नेपाली जनतालाई रुनु न हाँस्नु भएकोछ
1
दुखद् कोभीड का कारण नेपाली मिडियाको यो नियतीको प्रत्यक्ष असर पत्रकार कर्मचारीको रोजीरोटी परेको छ र यसको प्रभाव असिमित र दूरगामी छ मिडिया बन्द हुनु लिबरल स्पेस खुम्चिनु हो प्रकारान्तरले समाजको प्रजातान्त्रिक विचरणमा अवरोध आउनु हो
-1
काठमाडौंमा कोभिड देखिएका स्वास्थ्यकर्मी केएमसी र मनमोहक कार्डियोथोरासिकका
0
विदेशमा रहेका कोभिड कारण को निधन हावाबाट कोरोना सर्दैन
-1
जन सेवा को क्षेत्र मा रहेको अस्तव्यस्त स्थिति को कारण ले काठमान्डू भ्याली कोभिड को जोखिम रहेको स्पस्ट अनुमान गर्न सकिन्छ
-1
कोभिड विरुद्धको खोप उत्पादन गर्ने ल्याबहरुलाई चीनले निशाना बनाएको अमेरिकी आरोप
-1
विश्वभर महामारीको रूप लिएको कोभिड बाट दक्षिण एशियामा करीब एक लाख हजार जना संक्रमित भएका छन् भने तीन हजार जनाको ज्यान गएको छ कोभिड कोरोना
-1
कोभिड विरुद्ध फ़्रनट्लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोभाव कस्तो छ अमेरिका जस्तो देशमा स्वास्थ्य सेवा कस्तो राखेको छ स्वास्थ्यकर्मीको परिवार के कस्ता भयबाट गुज्रिरहेका छन्
-1
यस्तै हो भने अव धेरै गरिवहरु कोभिड ले हैन भोकमारीले जानेवाला छन्
0
कोरोना अपडेट सिड्नीको नर्दन बीचेसमा कोभिड मामिलाहरू पुष्टि भएका छन् र त्यस क्षेत्रका सबै मानिसहरूलाई तीन दिनका लागि सके सम्म घर बस्न न्यु साउथ वेल्स हेल्थले आग्रह गरेको छ अस्ट्रेलिया समाचार
-1
तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड संक्रमण
-1
कैलाली जिल्लामा करोना कोभीड़ बिरुद्ध एउटा गज्जबको अभियान चलेको छ कोइलाको टिका निधारमा लगाउने हाए रे डद्दा यी तो प्राकास्ट भैगयो रे अन्धबिस्वासको त्यो हो हल्ला अन्धबिश्वास फैलाउने लाई समातपूरै नाटक चली रहेछचुप चाप घरमा बस्नु नि नोट कोइला घरको आंगन आंगनमा भेटी रहेको छ रे