Label
int64
-1
1
Text
stringlengths
5
277
1
यदी तपाई चितवनमा हुनुहुन्छ भने कोरोना भाइरस कोभिड संग मिल्दो जुल्दो लक्षण देखिएको खण्डमा विशेषज्ञ चिकित्सकसंग टेलिफोनमै परामर्श लिन सक्नु हुनेछ यी नम्बरहरुमा सम्पर्क गर्नुहोस्
-1
कोभिड को स्प्रेड हेर्दा शंकास्पद छ त विश्वव्यापारमा केन्द्रित
0
दक्षिण एसियाका देशहरुमा कोभिड संक्रमण बाट सम्मको यात्रा कति दिनमा
-1
मानिसको आवतजावत बढे सँगै उपत्यकामा कोभिड को जोखिम बढ्दै
-1
भारतमा कोभिड संक्रमितको सङ्ख्या लाख नाघ्यो हजार जनाको मृत्यु
-1
कोभिड ले इटालीको भयावह स्थिति सम्झेर निद्रा हराएको अवस्था
1
काठमाडाैं सांसद्हरूले कोभिड को प्रभावलाई अनुगमन गरी सुझाव दिन छुट्टै संसदीय समिति बनाउनुपर्ने माग गरेका छन् सत्तारूढ र विपक्षी दलका सांसद्हरूले समिति गठनकाे माग गर्दै शुक्रबार
-1
कोभिड सप्तरीमा संक्रमितको लक्षण देखिएका तीनजनाको मृत्यु
-1
उदयपुरमा थप तीन जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
0
कोभिड महामारीसँग जुध् न घोषणा गरिएको आर्थिक प्याकेज अमेरिकी अर्थव्यवस्थाको करिब प्रतिशत हो
1
धरान र पोखराबाट कोभिड परिक्षण सुरु अन्य ठाउँबाट पनि हुँदैं
-1
विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड को संक्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ
-1
गण्डकी प्रदेशमा थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो गण्डकी प्रदेशका कास्की तनहुँ नवलपुर गोरखा म्याग्दी स्याङ्जा र बागलुङमा गरी शनिबार जना नयाँ कोभिड सङ्क्रमित थपिएका हुन्
-1
वर्षका एक पुरूषमा कोभिड पुष्टि भएको ले जनाएको छ यससँगै नेपालमा संक्रमितको संख्या पुगेको छ
1
कोभिड संक्रमणका बिरामीको उपचार र व्यवस्थापनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सरकारले घोषणा गरेको जोखिम भत्ता यथासम्भव छिटो उपलब्ध गराउनसमेत माग हुँदै आएको छ
-1
कोरोना भाइरस कोभिड मुक्त भएर घर फर्किएका काठमाडौंका एक पुरुषमा पनि पुन संक्रमण देखिएको छ
-1
अमेरिकामा कोभिड ले लियो दुई लाख भन्दा धेरै मानिसकाे ज्यान
0
कमला नगरपालिका में कोरेन्टाइन है या फिर मौत का कुआँ मनोज बनैता सिरहा मई कोभिड महामारी से परेशान इस दुनिया में हर देश और सरकार इसके नियन्त्रण के लिए भिन्न भिन्न पैंतरे अपना रहे हैं
-1
फेक नै हो सर अहिले त्यो लिंकमा अन्नपूर्ण पोस्टको अर्को समाचार राखिएको छ यसअघिको समाचार पहिलोपोस्टमा प्रकाशित कोभिड को नेपाल रहस्य कोरोना संक्रमण अरु देशको भन्दा कसरी फरक शीर्षकको सामाग्री सारिएको थियो शीर्षक बिगारेर
0
कोभिड पछिको परिस्थिति
1
कोभिड को बढ्दो संक्रमण लकडाउन निषेधाज्ञाजस्ता कठिन परिस्थिति रहेकाले कुनै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका नीरज भारीले बताए
-1
कोभिड बिमा गराएका जनामा कोरोना पोजिटिभ
0
कोभिड महामारीले सिजन पूरा हुने शंकाका बीच बाँकी खेल आज सकिदैछ
0
क्यानडाको स्वास्थ्य मन्त्रालयले आज गर्ववति र दुध खुवाऊने आमाहरू लाई कोभिड को खोप नलगाऊन सल्लाह जारि गरेको छ॥
1
कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले थप दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको छ
0
अम्रिकाने केपी बा लाई कोभिड पोजिटिभ देखिएछ अब अम्रिकाको चुनाउ के होला त्यसैको आधारमा रोक्ने वा सार्लान त
1
कोशी अस्पताल कोभिड उपचार केन्द्रबाट जना डिस्चार्ज
-1
गैरआवासीय नेपाली संघ कोभिड उच्चस्तरीय समितिका अनुसार संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या पुगेको छ
1
केही महिनायता छिमेकीहरूसँग बिग्रिरहेको सम्बन्ध सुधार्न भारतले कोरोना भाइरस कोभिड को महामारीबीच खोप कूटनीतिलाई अघि बढाएको छ
-1
कम परिक्षण कम पोजेटिभ कोभिड नतिजा त होइन हाल नेपालमा घटेको संक्रमित सङ्ख्या
-1
कोभिड पछिल्लो घन्टामा हजार सङ्क्रमित थपिए उपत्यकामा मात्र जना संक्रमित
1
नेपाल चेम्बर अफ कमर्सले आज पर्यटनमन्त्री योगेश भट्टराईलाई भेटेर कोरोनाको चपेटामा परेको पर्यटन क्षेत्र बचाउन सुझाव दिएको हो कोभिड कोरोना
-1
बिपी प्रतिष्ठानको सिनेट बैठक विवादमा अलपत्र कोभिड अस्पताल
1
नव बर्ष सालको पावन अबसरमा तपाईं र तपाईंको परिवारमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना साथै कोभीड बाट तपाईं र तपाईंको परिवार सुरक्षित रहाेस भन्ने कामना गर्दछु
1
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाईरस कोभिड को संक्रमण फैलिरहेको अवस्थामा राखेपले खेलाडी प्रशिक्षक कर्मचारी तथा संघसंस्थाका पदाधिकारीको अवस्थाबारे चासो देखाएको हो
0
महासङ्घले यहाँ आज पत्रकार सम्मेलन गरी कोभिड का कारण यतिबेला समग्र उद्योगी व्यवसायीहरु निकै कठिन अवस्थामा पुगेको जनाउँदै बैंक ब्याज र घरभाडा मिनाहा गर्न माग गरी सङ्घर्षको घोषणासमेत गरेको छ
0
छिमेकी देश भारतमा कुल संक्रमित संख्या लाख पाँच हजार पुगेको छ हालसम्म एक लाख हजार जनाको कोभिड बाट मृत्यु भएको छ लाख हजार जना संक्रमणमुक्त भएका छन्
1
नेपालमा कोरोना भाइरस कोभिड को सङ्क्रमण आजको मितिसम्म छैन
-1
कोभिड संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका पुर्कोटदहका वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पतालले जनाएको छ गुल्मीका संक्रमितको मृत्यु भएको छैन क्रिमसन अस्पताल
0
पछिल्लो घण्टामा जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ परीक्षण गर्दा महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो यससँगै कुल संक्रमितको संख्या हजार पुगेको छ उनिहरुमध्ये जनाको मृत्युु भएका छन् भने हजार जना संक्रमणमुक्त भएका छन्
1
फेसबुकले आफ्ना कर्मचारी बस्ने र कार्यरत हरेका देशका हजार साना व्यवसायलाई करोड अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ कोभिड कोरोना
-1
काठमाडौं उपत्यकामा थप सय जनामा कोभिड संक्रमण
-1
यो तथ्यांक सँगै नेपाल कोभिड को दोस्रो चरणमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ यदि यसो भएमा अब एकातिर कोभिड संक्रमित मृतकको गणना शुरु हुनेछ भनें अर्कोतिर खाद्यान्न अभावको चरण शुरु हुनसक्ने छ संयमता अपनाऔं फोटो सेतोपाटीको समाचार पेजको स्क्रिनसर्ट
-1
देशमध्ये वटा देशमा कोभिड देखियो भनेसी कुन देश चै बाॅंकि रै छ
-1
कोभिड महामारी पोखरामा मात्र देखि प्रतिशत व्यवसायी विस्थापित दैनिक करोड लाख घाटा
-1
ग्रीसमा कोभिड संक्रमित बढेपछि नोभेम्बर सम्म विद्यालय बन्द
0
कोभिड सामाग्रीहरुको दरभाउ कोटेसन पेश गर्ने सम्बन्धमा
1
प्रदेश एकको उदयपुर जिल्लाबाट विराटनगरस्थित कोभिड उपचार केन्द्रमा ल्याइएका कोरोनाभाइरस कोभिड संक्रमित जनाको अवस्था सामान्य रहेको छ
-1
कोभिड विश्वमा संक्रमितको संख्या एक करोड लाख नाघ्यो अमेरिका बढि प्रभावित
1
अहिले खर्च होइन कोभिड को चिन्ता गरौं प्रधानमन्त्री ओली
0
कोभिड फोटो प्रतियोगिताका विजेता घोषणा क कसले जिते
-1
कोभिड को सबैभन्दा बढी संक्रमण भेटिएको सुदूरपश् चिम प्रदेशभर सय चिकित्सकको दरबन्दी रहेकाेमा अहिले जना मात्रै कार्यरत छन् को रिपोर्ट
-1
वरिष्ठ शल्यचिकित्सक डा मुडभरीको कोरोनाबाट निधन वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड सङ्क्रमणबाट निधन भएको छ पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका वर्षीय डा मु
-1
श्रमिक यतै अड्किँदा र गन्तव्य देशहरूमा रोजगारी हराउँदा नेपालमा कस्तो आर्थिक र सामाजिक प्रभाव पर्ला जिडीपीमा विप्रेषणको हिस्सा मुख्य श्रम गन्तव्यहरूमा कोभिड फैलिँदा सोझो असर विप्रेषणमा श्रमस्वीकृति लिएका हजार यतै अति गम्भीर विषय
0
कोभिड को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ
-1
कोभिड भाइरसको प्रकोपका कारण यात्रु संख्या घट्दा एयरलाइन उद्योगलाई यो वर्ष अर्ब अमेरिकी डलर घाटा हुने आइएटिएले चेतावनी दिएको छ
1
अहिलेको अवस्था भनेको कोभिड सग पक्ष विपक्ष अनि सघ सस्था लगाएत स्वयम् नागरिक सबै मिलेर समस्या समाधान गर्न तिर लाग्नु पर्ने हो तर कोइ अध्यादेश पास गर्न एक्लै तम्सने भने कोइ त्यसलाई खारेज गर्न न अध्यादेश पास गरेर फाइदा छ जनतालाई न खारेज गरेर फाइदा छ
1
रुसको सरकारी स्वास्थ कोषले कोभिड भ्याक्सिनको करोड लाख डोज नेपाललाई उपलब्ध गरिने जनाएको छ
-1
कोभिड बाट मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो
-1
कोभिड ले विश्व अर्थतन्त्रलाई प्यारालाइज गरेको छ
1
कोभिड को जोखिमबाट बच्न सरकारले जनाभन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ
-1
कोभिड बाट वर्षका पुरुषको ज्यान गयो
1
प्राकृतिक प्रकोपको अवस्थालाई मध्यनजर गरी नन् सेड्युल उडान सञ्चालन अनुमति प्रदान गर्न अनुरोध कोभिड को निर्देशिकाअनुसार उडान सञ्चालनका लागि सम्पूर्ण तयारी गरी सकिएको जानकारी एयरलाइन्सले सुरक्षित उडानको तयारी गरिरहेकाे उल्लेख
-1
नेपालमा कोभिड बाट मृत्यु हुनेको सङ्ख्या पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या पुगेको छ
-1
थप जनामा कोभिड पोजेटिभ कुल संख्या
0
माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्रीज्यूको संयोजकत्वमा कोभिड संकट ब्यवस्थापन संचालन केन्द्र निर्देशक समितिको मिति मा बसेको बैठकको निर्णय
1
गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिमा विस्तारकारी नीति समेटेका छन् यसबाट जारी कोभिड को महाव्याधिले थला परेका व्यवसाय र घरपरिवारले ऋण एवं नियमनका दायित्वबाट तत्कालै राहत पाउने भएका छन्
0
बिगत महिनादेखि बिश्व भ्रमणमा निस्किएको र नेपालका पनि जिल्ला भ्रमण गरिसकेको कोभिड कहिले फर्किएला
-1
स्वास्थ्य सचिवले सरुवा मिलाएर राम्रो गरे म भए नि त्यहि गर्थे कोभिड को नाममा आर्थिक अनुशासन सार्वजनिक खरिद एेन नियमावली मिचेर बिचौलियाका जायज नाजायज सोझै खरिद कोटेशन ठेक्काको जिम्मेवारी आउँछ नै महामारी सकिएसी छानविन र मुद्दा मामिलाको झमेला भूकम्प पछिका त्रिपाल जस्तै
-1
बंगलादेशमा कोभिड संक्रमितमध्ये करिब प्रतिशतको मृत्यु
1
विश्व यतिबेला कोरोना भाइरस कोभिड को महासंकटबाट गुज्रिरहेको अवस्था छयस्तो कठिन परिस्थितिलाई परास्त गर्ने सामर्थ्य हामीलाई प्राप्त होस सम्पूर्णमा नव वर्ष को हार्दिक मंगलमय शुभकामना
0
इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले कोरोना भाइरस कोभिड विरुद्धको खोप खरिदको लागि आफ्नो बैंकबाट भुक्तानी दिनुपर्ने सर्त राखेको बताएका छन्
1
यस्तै राम्रा खबर हरुहुन जसले यो मनलाई आनन्दित बनाउँछन् नेपाली कोरोना भाइरस नेपालमा कोभिड कम देखिनुका पाँच सम्भावित कारण यस्ता छन्
1
शुल्क तिरेर कोभिड पिसिआर परीक्षण गर्न पाइने एक जनाको हजार यदि यो सत्य हो भने यसको दीर्घकालीन असर कस्तो होला पैसा नहुने को के हालत होला त नेपाल सरकार यति धेरै गिरिसके छ के भन्नु र बेलैमा सचेत हुनु आवश्यक छ
-1
मैले सडकमा देखे तर यसो होइन खासमा कोभिड हो सरकारले चाहेर त ल्याइएको होइन नि हामीले रोक्दा रोक्दै आयो
1
दोस्रो व्यक्ति कोभिड संक्रमणमुक्त भएपछि प्रधानमन्त्रीले दिए चिकित्सकलाई धन्यवाद र बधाई
-1
किन सुस्त भइरहेछ कोभिड को नमुना परीक्षण
1
फाइजर इन्डिया र सेरमद्वारा कोभिड खोप प्रयोगका लागि निवेदन नेपालबहस
-1
कोभिड बाँध फुटे जसरी फैलियो मैले थेग्न सकिन प्रधानमन्त्री
1
सरकार लाइ मेरो सुझाब सरकारले अब तत्काल नेपाल भरिका प्राइभेट स्वस्थ्य स्थानलाई कोभिड कोरोना भाइरस अन्तेनहुनुजेल सरकारको निर्देशिकामा प्राइभेट स्वस्थ्य स्थान लाइ परिचालन गराउनु पर्छ
-1
अमेरिकामा कोभिड को घट्दो प्रभाव र बढ्दो लुटपाट र प्रदर्शन
1
कोभिड ले काम प्रभावित हुँदासमेत विद्युत प्राधिकरणको प्रगति उत्साहजक कार्यकारी निर्देशक घिसिङ
-1
कोरोना भाइरस कोभिड को बारेमा स्वास्थ्य विज्ञ भन्दा पनि अन्य नागरिक झनै विज्ञ अाजको हेडलाइन समाचार
0
सरकारले कोरोना भाइरस कोभिड सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रण र उपचारलगायत कार्यमा अहिलेसम्म साढे अर्ब खर्च भएकाे विवरण सार्वजनिक गरेकाे छ
0
एक चिकित्सकको नजरमा कोभिड
-1
बाढी तथा पहिराको कारण करिब तीन महिना बन्द भएको तातोपानी नाका खुलेको एक दिनमै पुनबन्द भएको हो भन्सार सामग्री लोड अनलोड गर्ने सातजना मजदुरमा कोभिड सङ्क्रमण पुष्टि भएपछि चीनले नाका बन्द गरेको हो
0
किसानले भकारीका भकारी धान थन्काउन थालेका छन् कालिञ्चोक एफएमले यिनै खेतको आलीमा बसेर धेरै वार्षिक उत्सवहरु मनाएको अहिले पनि झलझली याद आउछ तर कोभिड को कारण यस वर्ष सोचे जस्तो खोजे जस्तो हुन सकेन तसर्थ तपाईको माया सद्भाव र सहयोगको उच्च सम्मान गर्दछौ
1
नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी पेचिङका हजारौं बासिन्दालाई कोभिड विरुद्धको खोप लगाउन थालिएको
1
कोभिड को कहर र लक डाउनले गाउँ टोल नगर र बस्तीको जनजिवन अस्तब्यस्त छ भोक भय र तनावले ग्रसित छ सरकारको भुमिका पित्लो छ यस्तो कहिले सम्म खेपिरहनु पर्ने हो सरकार अत कोरनासंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खालका कार्यक्रम जनसमुदायमा ल्याउन जरुरी छ सरकार
-1
पर्साको बिरगंज महानगरपालिका वडा नं छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष र का पुरुषहरूलाई कोभिड को संक्रमण पुष्टि भएको ले जनाएको छ यससँगै नेपालमा कोरोना संक्रमण भएकाको संख्या पुगेको छ
1
कोभिड को सङ्क्रमणबाट जना निको भई घर फर्के
1
कोभिड रोकथाम प्रतिरक्षा र उपचार व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न समिति गठन
-1
अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका तीन मध्य दुई जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ एक जनाको भने रिपोर्ट आउन बाँकी छ
-1
कोभिड संक्रमित र स्वास्थ्यकर्मीमाथि मानसिक पीडा
0
सन् को बिजनेस रिभ्यू कोभिड र ट्रम्प
1
कोभिड को रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना जगाउन स्वयमसेवक परिचालन
-1
विश्वमा कोभिड संक्रमितको संख्या करोड लाख नाघ्यो नेपालपत्र
-1
नेपालमा थप जनामा कोभिड संक्रमणको पुष्टि कुल संख्या पुग्यो
1
प्रदेश मा कोरोना भाइरस कोभिड को परीक्षण सुरु भएको छ
0
कोरोना भाइरस कर्णाली कोभिड का कारण आफन्त गुमाएका व्यक्तिको प्रश्न गल्ती सरकारको कि कसको