Edit model card

Model Summary

net5-news-summ is a mt5 based summarization model. The model is trained on the Someman/news_nepali. The model is finetuned from net5-base model

How to use

import torch
from transformers import AutoModelForSeq2SeqLM, AutoTokenizer

device = "cuda" if torch.cuda.is_available() else "cpu"

model = AutoModelForSeq2SeqLM.from_pretrained("Angeldahal404/net5-news-summ").to(device)
tokenizer = AutoTokenizer.from_pretrained("Angeldahal404/net5-news-summ").to(device)

prefix = "संक्षेप गर्नुहोस्: "
text = prefix + "२६ माघ, काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगारीमा जानेहरुले लिनुपर्ने अभिमुखीकरण तालिम सञ्चालनबारेको पछिल्लो निर्णयबाट पछि नहट्ने देखिएको छ । विदेश जाँदा श्रमिकले लिनुपर्ने अभिमुखीकरण कक्षाको पाठ्यक्रमलाई बदल्ने, त्यसबापतको श्रमिकले तिर्ने शुल्क चार गुणाले बढाउने र परीक्षा समेत लिएर पास भएकालाई मात्रै वैदेशिक रोजगारीमा जान अनुमति दिने गरी भएको व्यवस्था तत्काल संशोधन नगर्ने श्रम मन्त्रालयको अडान छ । श्रममन्त्री शरतसिंह भण्डारीले सीमित स्वार्थ समूहबाट प्रभावित भएर श्रमिकमाथि ठूलो आर्थिक भार थोपर्ने निर्णय गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसबारे चासो देखाएका थिए । गत २४ पुसमा श्रमिकमाथि आर्थिक भार थोपर्ने कुनै निर्णय नगर्न र भएका निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डले श्रममन्त्री भण्डारीसहित मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएका थिए । तर, श्रम मन्त्रालयले अहिलेसम्म पूर्वप्रस्थान अभिमुखीकरण कार्यविधि–२०७६ मा आफूखुशी गरेको संशोधन फिर्ता लिने निर्णय गरेको छैन । श्रमिकको हित अनुकूल नै निर्णय भएको र २०६० पछि शुल्क नबढेकाले समायानुकुल बनाउने निर्णयमा पछिल्लो समयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेत सकारात्मक देखिएको श्रमका अधिकारीहरुको दाबी छ । श्रमिकको हित प्रवर्द्धन  हुने गरी पाठ्यक्रम सुधारेर कक्षालाई अनिवार्य गर्न खोजिएकाले सुधारको कदमबाट पछि हट्न नसकिने श्रम मन्त्रालयको अडान छ । शुल्कका सम्बन्धमा पछि छलफल गर्ने तर नयाँ पाठ्यक्रम  र प्रणालीबाट कक्षा सञ्चालन गर्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।"

inputs = tokenizer(text, return_tensors="pt", max_length=1024, padding= "max_length", truncation=True, add_special_tokens=True)

generation = model.generate(
      input_ids = inputs['input_ids'].to(device),
      attention_mask=inputs['attention_mask'].to(device),
      num_beams=10,
      num_return_sequences=1,
      no_repeat_ngram_size=3,
      repetition_penalty=2.0,
      min_length=128,
      max_length=256,
      length_penalty=1.5,
      early_stopping=True
)

output = tokenizer.decode(generation[0], skip_special_tokens=True, clean_up_tokenization_spaces=True)

tokens = output.split(" ")
filtered_tokens = [token for token in tokens if not token.startswith("<extra_id_")]
print(' '.join(filtered_tokens))

#  श्रममन्त्री शरतसिंह भण्डारीले सीमित स्वार्थ समूहबाट प्रभावित भएर श्रमिकमाथि ठूलो आर्थिक भार थोपरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसबारे चासो देखाएका थिए । सरकारले नयाँ कार्याविधि अनुसार खाडी मुलुक जान अंग्रेजी र सम्बन्धित देशको भाषा कक्षा पनि सिक्न निर्देशन दिएको थियो, परीक्षा लिएर श्रमिक पठाउने व्यवस्था गर्दा अदक्ष श्रमिक मलेसिया र खाडीजस्ता देशमा जानबाट वञ्चित हुनुपर्ने, शुल्क बढाउँदा श्रमिकलाई मारमा पर्ने लगायतका दाबी गर्दै नेशनल फ्युचर फाउन्डेसनले सर्वोच्चमा रिट निवेदन दायर गरेको थियो ।
Downloads last month
0
Safetensors
Model size
227M params
Tensor type
F32
·

Dataset used to train Angeldahal404/net5-news-summ