text
stringlengths
0
378k
कृषि विकास बैंकबाट ऋण लिएका साना किसानको ऋण मिनाहा
प्रिती आलेको दोहोरी ब्याटलपछि “डाडै पिपल” बजारमा : Sajha Network - Nepal's No. 1 Online News Portal
हाम्रो बारेमा
भारतमा कसरी यौन हिंसा भइरहेका छन् भन्ने यो एउटा उदाहरण हो ।
कार्यक्रममा पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु नै पर्यटन क्षेत्रको सफलता रहेको बताए ।
(सोमबार सार्वजनिक हुने कवितासंग्रह ‘सगरमाथाको गहिराइ’ बाट।)
+ संयुक्त राज्य मा डेटिङ
रेशम चौधरीलाई जेलभित्रै शपथ गराउने तयारी
सरकारले आर्थिक वर्ष २०६६⁄०६७ बाट लोपोन्मुख र अतिसीमान्तकृत जाति तथा समुदायका विपन्न वर्गलाई आवास व्यवस्थाका लागि जनता आवास कार्यक्रम शुरु गरेको थियो। त्यसयता मकवानपुरका अतिसीमान्तकृत तथा विपन्न वर्गका चेपाङ समुदायलाई घर निर्माणका लागि रकम प्राप्त भइरहेको छ।
असोज २४, २०७४ मा प्रकाशित
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
तपाईंले झ्याप पारेको महत्त्वपूर्ण वस्तु के हो ? आश्विन ९, २०७५
स्थानीय तहको निर्वाचन वैशाखसम्ममा - प्रधानमन्त्री दाहाल -
राष्ट्रिय समाचार
८ह्याट्रिक हिरो ‘मो. सलाह’ले म्यान अफ द म्याच इन्कार गर्नुको कारण बाहिरियो !!
सरकारले यसअघि सो बस्तीमा ५० वटा घर निर्माण गरेको थियो । वादी युवा गासका लागि भारत गएका कारण करिब आधा दर्जन घर बन्द रहेको रेखा नेपाली वादीले बताइन् । सरकाले घर बनाइदिएपछि कच्चीघरमा बस्दा बर्सेनि आउने बाढी भत्काइदिने गरेको र बर्सेनि मर्मत गर्नुपर्ने समस्या टरेको उमेश वादीको भनाइ छ । रासस :
मंसिर पहिलो सातादेखि दुई देशको संयुक्त सीमा सर्भे टोलीले अनुगमन गर्दा यस्तो तथ्य फेला परेको हो ।
बालिका अपहरणपछि बलात्कार गरेको अभियोगमा तीन पक्राउ
सम्पर्क फोन नं. : ९८४१ ३८७१७६, ९८४१ ६३१८२९
संघका अध्यक्ष उत्तम अर्यालले जिम्मेबार निकायमा बसेको व्यक्तिले सेयर बजारमा भएको लगानीलाई अनुत्पादक क्षेत्र भन्दै निरुत्साहन गर्न खोज्नु दुर्भाग्य भएको बताए । ‘अर्थमन्त्रीको अभिव्यक्तिले आइतबारको कारोबारमा नकारात्मक असर पार्न पुग्यो,’ उनले भने, ‘उनको अभिव्यक्तिले नयाँ लगानीकर्ताले सेयर खरिद गरेनन् र पुराना लगानीकर्ता अत्तालिएर सेयर बिक्री गर्दा उच्च अंकले सेयर बजार ओरालो लाग्न पुग्यो।’
नेपालमा आईसी दुई सय रुपैयाँ पनि नचल्ने
पाँच वर्षमा उत्पादन दोब्बर : सरकारी कोषबाट सवा खर्ब लगानी हुने
ट्रयाक्टर दुर्घटनामा दुईको मृत्यु, नौ घाइते 164
बर्तमान परिप्रक्षेमा डण्डी बियो खेलको अवस्था खस्किदै गएको छ । गाउँले परिवेशमा समेत यस खेलले आफ्नो स्थान सुदृढ गर्न सकेको छैन । विशेष गरी खेत�बारीहरु खलि हुने समयमा र गेठालो जादा जंगलमा पनि खेलिने यस खेल सामुदायिक बनको प्रभावले अझ बढी प्रभाबित भएको देखिन्छ । सामन्यतया साना केटा�केटीहरुमा बढी लोकप्रिय यो खेल अन्य खेलहरुको आगमन ले पनि हराउदै गइरहेको छ । तसर्थ यस खेलको वर्तमान अवस्था नाजुक रहेको छ भन्ने कुरामा कुनै दुई
किन बन्द भयो नेपालन्युज डट कम?
काठमाडौं । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ । राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ । थुप्रैं मानिस घाइते भएका छन् । दिल्लीमा १०९ किलोमिटर..
लामिछानेले प्रेस काउन्सिलको पत्रलाई यसरी जवाफ दिएपछि काउन्सिलले कारबाहीका निम्ति कानुनी प्रक्रिया द्रुत गतिमा अघि बढाएको बुझिएको छ । यसैक्रममा अध्यागमन विभागले मंगलबार (असार ५ गते २०७५) प्रेस काउन्सिललाई पत्र लेखी रवि लामिछानेले जुन काम गरिरहेका छन् त्यस्तो गर्न नपाउने स्पष्ट गरेको छ ।
नेपालगन्ज-दाङबाट बाँकेको नेपालगन्जतर्फ आउँदै गरेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्वतर्र्फ जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा अधिकांश दुइ पाङ्ग्रे चालकको मृत्यु,उपत्यकामा..
नेपाल समाचार
प्रतिकृया दिनुहोस्
बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन्।
पश्चिम म्याग्दीमा २५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवम् नेपाल उद...
“आउ गाउ सग संगै” (भिडियो सहित)
चौधरी ग्रुपको ठगी : भुकम्प पिडीतको नाममा संकलन गरेको १ अर्ब ४५ करोड ठगी
ख) तराईमा थालिएको पूर्व–पश्चिम रेलमार्गको अतिरिक्त केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण कार्यमा सरकार लागिपर्छ । प्रत्येक नेपालीलाई आफ्नोजीवनकालमै आफ्नोमुलुकमा आधुनिक रेलबाट सयर गर्न संभव छ भन्ने सपना देख्न म उत्साहित गर्दछु ।
हेल्थ टुडे १२ वर्षका थिए, अमरबहादुर तिमिल्सिना २०४५ मा । आमा खड्ककुमारी र बुवा बेनीबहादुर...
हुन्छ त चिया खेती ? शंकै थियो । लगानी ठूलो थियो, धेरै मानिस संलग्न हुनेवाला थिए । खेती भएन भने के गर्ने ? चिन्ता पनि थियो । यो चिन्ता समाधानका लागि उनले चिया रोपण क्षेत्रको माटो संकलन गरे । दुई बोरा माटो भेला गरेर बिराटनगर लगे, परीक्षण गराए । चियाखेती हुने देखियो ।
सो क्षेत्रमा दरम खोलाको बाढीका कारणले समस्या हुनुका साथै आवतजावत गर्नका लागि पुल अभावमा स्थानीयहरूले घण्टौ हिडेर झुलुङगे पुलबाट आवजावत गर्न बाध्य भएका छन । नेपाल सरकारका पुर्व भौतिक पुर्वाधार तथा यातयात मन्त्री बिमलेन्द्र निधिले गलकोटको हटिया र काडेबासमा मोटरेवल पुल बनाईदिने प्रतिबद्धता गरेअनुसार कार्य अगाडि बढेका यी योजनाहरुमध्य हटियाको शिवालय घाटमा भने करिब ४० प्रतिशत कार्य सम्पन्न भएको छ तर पचुवा खोलामा पुल नबन्दा सुत्केरी, बिरामी लगायतलाई अस्पताल लैजान समस्या परेको छ । गत महिना समयमा अस्पताल पु¥याउन नसक्दा एक सुत्केरी महिलाको ज्यान गएको कडेलले बताए ।
छुटाउनु भयो कि?
उनी स्कुलमा अध्ययन दल भन्ने मोर्चाबाट विद्यार्थी राजनीतिमा आबद्ध भइन्। जो अनेरास्ववियुको एउटा एकाइ थियो। अध्यन दलमा आबद्ध भएर उनीहरूले विद्यार्थीहरू जम्मा गर्ने, आफूले जानेको कुरा सिकाउने, किताबहरू पढ्न लगाउने गर्थे। त्यतिबेला तत्कालीन पार्टीको जनवर्गीय संगठनहरूमध्ये विद्यार्थी संगठन, अनेमसंघ थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको सानो एकाइबाट राजनीति सुरु गरेकी शिवमाया केन्द्रीय उपाध्यक्षसम्म बनेर काम गरिन्।
काठमाडौं, नेपाल
"https://ne.wiktionary.org/w/index.php?title=खप्टिनु&oldid=49046" बाट निकालिएको
शेयर गर्नुहोस्
केशव अधिकारी धादिङ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशका निम्ति समर्पित हुन नसक्ने सरकारी कर्मचारीलाई जागिर छोड्न सुझाव दिएका छन् । मन्त्री पण्डितले...
६०१ द्वारा प्रताडीत ३ करोड नेपाली जनता
विकिपिडिया नं
आजको नागरिक राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा के-के छापिएका छन
बलिउड सलमान खानको ‘दबंग द टूर नेपाल’ वैशाखको पहिलो साता हुने भएकाे छ। फागुन २६ मा हुने भनिएको कार्यक्रम वैशाखमा सारिएको आयोजक ओडिसीले बताएको छ।
कुन्मिङ्ग (चीन), २३ चैत । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा शनिबार आएको भूकम्पमा परी २६ व्यक्ति घाइते भएको समाचार छ ।सो भूकम्प ५.३ रेक्टर स्केल मापन गरिएको पनि समाचारमा जनाइएको छ ।स्थानीय समयाअनुसार शनिबार बिहान ६ः४० बजे गएको सो भूकम्पको केन्द्रबिन्दु आसपासकै इलाकामा १३ किलोमिटर गहिराइमा रहेको सरकारको सूचना कार्यालयले जनाएको छ ।यस भूकम्पबाट ६८ हजार ६०० व्यक्ति प्रभावित..
प्रकाशक : हब ब्रोडकास्टिङ्ग प्रालि, अनामनगर, काठमाडौं
सुन तस्कर ”गोरे”ले भने म त् देखाउने दात मात्रै हो,एसएसपी श्याम खत्री पक्रेर देखाउनुहोस,त्यहि छन् तस्कर
नेकपा एमाले पार्टी शक्तिपृथकीकरण सिद्धान्त तथा विधिको शासन पक्षमा दृढ रहेको पार्टी हो । नेकपा एमाले ६९ वर्षदेखि नेपालमा देश र जनताको लागि काम गर्दै आईरहेको पार्टी हो । एमालेले कहिले सामन्ती निरङ्कुश राजतन्त्र,का बिरुद्ध कहिले बन्दुकबाटै राज्यसत्ता कब्जा गर्ने अतिवादका बिरुद्ध र कहिले बैदेशिक हस्तक्षेपजस्ता राष्ट्र र जनविरोधी कदमका विरुद्ध विभिन्न लडाई लडेको पार्टी हो ।
सुत्केरी भएपछि सामान्य रुपले महिलामा उदासिनता बढेको हुन सक्छ । हर्मोन परिवर्तनका कारण यसो भएको हुन सक्छ । यसबाट महिलामा यौनसम्पर्क गर्ने चाहना पनि हुँदैंन । यस्तो अवस्थामा महिला तथा पुरुषले कम्तीमा पनि ६ हप्तासम्म सहवास नगर्नबाट बच्नैपर्ने हुन्छ ।
सबै आफ्नो ज्यान बचाएर भागेका हुन् । ‘आमाको हातमा बच्चा देख्यो भने पनि थुतेर लैजान्थे । अनि, आमालाई बलात्कार गर्थे, अनि पेट्रोल छर्केर जलाइदिन्थे । यो सबै मैले आफ्नै देखेकी छु,’ उनले भनिन् ।
काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय स्तरको ग्लोबल साईबर सेक्युरिटी समिट हुने भएको छ ।…
पर्यटक बोकेर लुम्बिनीबाट तिलौराकोट आउँदै गरेको युपी ६५ विटी ९७९७ नंको भारतीय बसले मायादेवी गाउँपालिका–६ डुमरा नजिकै ठक्कर दिँदा भारत घर भई नेपाल ससुराली आएका २८ वर्षीय अकलेश कवारको मृत्यु भएको हो।
टुटेका हृदयले तिनीहरूलाई दुःखी र एकलो बनाएको थियो,
एमाले र माओवादी केन्द्रको पार्टी एकतालाई लिएर आशंका व्यक्त भइरहेका बेला प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच सोमबार भएको ‘वान टु वान’ वार्ताले अर्को तरंग पैदा गरेको छ ।
हाम्रो बारेमा
तर संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउतले मोर्चाभित्र पनि पार्टीको आफ्नो धारणा हुने भन्दै 'कसले के भन्छ' त्यसमा आफूहरुले चासो नदिने बताए।
६७ भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३ ४२४१३ बिजयी सुनिलकुमार शर्मा – नेपाली कांग्रेस(४०५०७)
‘छक्का पञ्जा २दीपाश्री निरौला
चिनियाँ लगानीकै उद्योग होङशी शिवम्ले नवलपरासीमा कारखाना स्थापना गरेर सिमेन्ट उत्पादन शुरु गरिसकेको सन्दर्भमा चीनको अर्को ठूलो कम्पनी हुवाजिन नेपाल आउन लागेको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले उद्योग स्थापनाको प्रारम्भिक तयारीका काम भइरहेको जानकारी दिँदै उक्त सम्झौतापछि लगानी भित्र्याउनका लागि मार्ग प्रशस्त भएको जानकारी दिए ।
रामप्रसाद खनालका गीत, गजल, कविता र भिडियोहरु
माओवादी केन्द्रको तर्फबाट मन्त्री बन्ने सुचीमा चर्चामा रहेका नेताहरुबारे संक्षिप्त जानकारी ।
सांसद चौधरीले मागिन् तेस्रो लिंगीका लागि बजेट [भिडियो]
लामा: सहमतिको प्रयास गर्ने समय गई सकेको छ तर चुनाव पछि पनि सहमति गरि अघि बढ्न सकिन्छ । सबै मिलेर संस्थागत बिकासमा जोड दिने हो भने पछिल्ला पछिल्ला चुनावहरु गहकिला हुन सक्छन । सहमतिको बाधक कोहि हुनुहुन्न र मलाई लाग्छ सबैले एनआरएन अमेरिकाको आबस्यकता बुझ्नु भएको छ ।
– कम्युनिष्टहरुको भाषा र काम गर्ने शैली फरक हुन्छ । कतिपय कुरा नबुझिने किसिमका हुन्छन् । संसदीय व्यवस्थामा आइसकेपछि संसदीय सर्वोच्चता स्वीकार्नुपर्छ, संसदीय अभ्यासका न्युनतम मान्यताहरुलाई आत्मसात् गर्नुपर्छ । उनीहरु पहिलोचोटि संसदभित्र एकल बहुमत लिएर बसेका छन् । त्यसैले यो परिस्थितिलाई कम्युनिष्टहरुले कसरी सदुपयोग गर्लान् वा दुरुपयोग गर्लान् भन्ने कुरा अहिल्यै भन्न सकिँदैन । हेरौँ न !
शुरुमा प्रदेश-४ को मुख्यमन्त्रीका रुपमा अर्का नेता किरण गुरुङलाई हेरिएको थियो । तर, प्रदेशसभामा झरेपछि पृथ्वी सुब्बाले पनि दाबी गरे ।
अस्पतालकाे बेडबाट प्रम अाेलीले डा केसीलाई भने, 'चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ', केसीकाे जवाफ, 'गेट वेल सून' काठमाडौं: डा. गोविन्द केसीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। भेटका क्रममा केसीले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना व्यक्त गरेको अभिषेकराज सिंहले ट्विट मार्फत जानकारी दिएका छन्। प्रम:चिकित्सकहरुको मिहिनेतले बाचिराखेको छु;सयोगबस तपाई र मेरो चिकित्सक पनि एकैजना डा दिब्या नै पर्नुभयो! म निको भयपछी यसपालीको अधीबेशनबाट तिब्रताका साथ बिधेक पास गर्नेछु! ओलीले केसीलार्इ आफू चिकित्सकहरुको मेहनतले बाँचिराखेको बताएका थिए। यस्तै, उनले आफू निको भएपछि अब बस्ने अधिवेशनबाट तीव्रताका साथ चिकित्सा शिक्षा विधेयक पास गर्ने बताएका थिए। तर केसीले भने आफू अहिले राजनीतिक कुरा गर्न भन्दा पनि स्वास्थ्य स्थितिबारे बुझ्न आएको बताउँदै 'गेट वेल सून' भनेका थिए। । छातीमा इन्फेक्सनका साथै शरीरमा चिनीको मात्रा असन्तुलन भएपछि सोमबार बिहान अस्पताल भर्ना भएका प्रम ओलीको स्वास्थ्य थप सुधार भएको अस्पतालले जनाएको छ। अस्पतालकाे बेडबाट प्रम अाेलीले डा केसीलाई भने, 'चिकित्सा शिक्षा विधेयक छिट्टै पारित हुन्छ', केसीकाे जवाफ, 'गेट वेल सून' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
Posted By: Rijan KCon: October 15, 2017 In: अन्तर्वार्ता, बलिउड/हलिउड, मनोरञ्जन विशेष, मोडल
सिरुबारी गाउँका स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद् डा गणेशमान गुरुङले पर्यटकको बसाइ लम्ब्याउन ‘होमस्टे’ (घरबास) लाई अझ विस्तार गर्नाका साथै भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताएका छन् ।
मोगा जिल्ला भारतीय राज्य पञ्जाबको एउटा जिल्ला हो।
भिडियोहरू (Videos)
देशभरका स्वास्थ्य सहायकको हकहित र वृत्ति विकासका लागि २०७० साल फागुनमा स्थापित हानले यही माघ २१ र २२ मा आयोजना गरेको ‘प्रथम राष्ट्रिय प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रम’ मा सहभागीले स्वास्थ्य सहायकको व्यवस्थापनमा सरकारले न्याय नगरेको गुनासो गरेका थिए ।
‘सुखी नेपाली, समृद्ध नेपालः बालअधिकार सबैको सरोकार’ नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ। बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन्। हाल मुलुकमा करिब १६ लाख बालबालिका श्रममा रहेको पाइन्छ। सरकारले बालअधिकारको जति ठूला कुरा गरे पनि, बालअधिकार संवैधानिक अधिकार भए पनि, गरिबी, अशिक्षा जस्ता कुराले बालबालिकाहरु निकृष्ट श्रमका लागि बाध्य भएका छन्। त्यस्तै, गत वर्ष देशभर भएका ५८३ वटा घटनामा एक हजार, २७३ जना बालबालिकाहरु प्रभावित भएका छन्। केन्द्रीय बालकल्याण समितिका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सञ्चारमाध्यममा आएका घटनाका आधारमा यो तथ्याङ्क सार्वजनिक गरिएको हो।
२४ पुष्। सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।
तामाङ मुक्तक (1)
कनेक्ट आइपिएस इ-प्यामेन्ट प्रणालीमा हाल सम्म ३२ वटा बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भएका छन् भने २२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइसकेको छ।
काठमाडौं। कप्तान पारस खड्काले कप्तानी भूमिका निर्वाह गर्दा नेपाल स्कटल्याण्डविरुद्ध जारी एक दिवशीय विश्वकप छनोट खेलमा लज्जास्पद अवस्थाबाट बच्ने प्रयास गरिरहेको छ ।
देउवा र सिटौलाको गोप्य प्लान,रामचन्द्र पौडेल यता पनि ‘ट्वा’
तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना बनाएको आरोपमा मुद्दा चलेको छ । पचास वर्षीय रहमान भने सन् २००८ मा देश छाडेर बेलायतको लन्डनमा निर्वासित जीवन व्यतित गरिरहेका छन् ।
कोठीका ग्राहकमा विदेशी, भारतीय सेना, प्रहरीका अधिकृत र व्यापारीहरू हुन्थे । पैसावाल ग्राहकले आफूसँगै लगेर एक घण्टा बिताएको भारु ३ सयदेखि ३—४ हजारसम्म दिने तर, कोठीमा आउने ग्राहकले भारु २० देखि ५० मात्र दिने गरेको उनी सम्झ्न्छििन् । उनी बसेको कोठीमा ९ वर्षका बालिकादेखि ४५ वर्षका महिलालाई शरीर बेच्न बाध्य पारिन्थ्यो । त्यहाँ नेपाली र बंगाली युवती धेरै थिए ।