text
stringlengths
0
378k
चलचित्रलाई जीवनको रंगहरू उपनाम दिइएको बटरफ्लाईमा अहिलेका पुस्ताको भोगाइलाई समेटिएको पनि निर्देशक ओम प्रतीकले प्रकाश पारे । यो चलचित्रलाई रमेश प्रजापति, रामशरण राणा, भुपेन्द्र सुवेदी, पुष्पाञ्जली अधिकारी (सखा)ले निर्माण गरेका हुन् । जसमा दीपक शर्मा, विकास चौधरी र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, सुरेश बज्राचार्यको छायांकन रहेको पनि निर्देशक ओम प्रतीकले बताए ।
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
प्रतिकृया दिनुहोस
जेठ ३१, दार्चुला ।
लाइसेन्स नभएका सवारी चालकलाई दफा ४५ अनुसार एक हजार जरिवाना लिन सकिने प्रावधान रहेको छ भने पटक–पटक कारबाहीमा पर्ने सवारी साधनबाट एक हजार पाँच सयसम्म जरिवाना लिन सकिनेछ ।
गोविन्द गिरीको साहित्यिक सिर्जनाको मूल आधार सामाजिक विसङ्गति, विपन्नता, समय र परिवेश नै हो । थुपै्र ठाउँमा घुमेका, थुप्रै खालका मित्रहरू बनाइसकेका यिनी अमेरिकाजस्तो व्यस्त मुलुकमा नोकरी गरेर पनि सिर्जना, साधना, सम्पादन, गोष्ठीमा सक्रियतासाथ संलग्न रहेका छन् । धेरै लेखे, धेरै गरे तर थोरै मात्र सम्मान प्राप्त गरेका यिनले नारायणी वाङ्मय पुरस्कार २०४६ मा, युवावर्ष मोती पुरस्कार २०५४ मा, शिवप्रसाद उन्नयन पुरस्कार २०५३ मा, प्रतिभा युवा सम्मान २०५६ मा प्राप्त गरेका छन् ।
निर्वाचनमा भाग लिएका वा नलिएका दलहरुले छिटपुट रुपमा संविधानबारे केही कुरा राख्न सक्छन् तर उनीहरुले संविधान नमान्ने नाममा बिखण्डनतिर लाने कोशिश गर्ने मनसायको गठबन्धनमा देखिने गरी तिनको साथ दिन्छन् जस्तो मलाई लाग्दैन ।
केन्यामा बस र मिनीट्रक ठोक्किँदा भएको दुर्घटनामा ३६ जनाको मृत्यु
आश्विन ८, २०७४ - फूलको मौसम
सिद्धिनरसिंह मल्लका ताडपत्र तमसुकहरू (142 kb, 23-26)
ज्याक्स क्यालिस (सन् १९७५)
'हराएको मानिस' The Story So Far
बर्दिबासमा ट्याक्टर दुर्घटना हुँदा ३ जना तीर्थयात्रीको मृत्यु
१. अनारले शरिरको फ्याट कम गर्छ र तौल कम गर्न मद्दत गर्छ।
हाम्रो बारे
२०१५ अगस्ट ६ मा युट्युबमा सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म एक करोड, ८१ लाख ५० हजार भन्दा धेरै पटक हेरिएको छ । ‘आमा सरस्वति गीता फिल्मस्’ को ब्यानरमा बनेको ‘‘वडा नम्बर-६’’ मा दीपक राज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
सारांशमा, बाइबलमा विश्वास गर्नको लागि कुनै पनि यस्तो कारण दिदैंन कि ब्रम्हाण्डमा कहीं अरु जीवन छ। सत्य त यो हो, धेरै नै आश्चार्यचकित गरि दिने र व्याख्या नगर्न घटनाहरु घटित भइ रहेको छ।जब कि यसको पछि यस्तो कुनै कारण छैन कि यस तरिकाको घटनाहरु अन्तरिक्षीए प्राणिहरु वा उडान वस्तुको लागि सम्बन्धित गर्न सकिन्छ। यदि यी अनुमानित घटानाहरुको कुनै समझयोग्य कारण छ, तब यो आत्मिक हेनेछ, र धेरै विशेष रूपले भन्न,यो आफ्नो उत्पत्तिमा शैतानिक हेनेछ।
फास्ट ट्रयाक निर्माणमा किचलो, अबको विकल्प..
नयाँ शक्तिको 'समृद्धि सपना'
जे गर्न खोजे पनि असफल भएपछि
प्रदेश ३ का संसदिय दलका नेताहरुको संयुक्त बैठक, अधिकांस नेता हेटौंडा स्थायी राजधानी कायम गर्ने पक्षमा
नेपालको जनकपुर कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर रेलमार्ग निर्माण तोकिएको समयभन्दा ८ महिना ढिलो सम्पन्न हुने भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । आगामी फागुनदेखि नै सञ्चालनमा ल्याउने तयारी भए पनि ट्रयाक निर्माणलगायतका काम पूरा नहुँदा तोकिएको समयभन्दा ८ महिना ढिला गरी रेल सञ्चालन गर्ने नयाँ लक्ष्य निर्धारण गरिएको हो ।
यौन चाहाना बाट प्राय सबै परिचितनै छौँ । मानिस मात्रै होईन जिब जनावर, पशुपक्षिं देखि सबै जसोलाई यौन चाहाना हुनु सामान्य कुरा हो । तर नजान्दा सेक्समा भरपुर चरम सुख लिन ...
ओली-प्रचण्डको ‘वान टु वान वार्ता’ सकियो, यस्तो भयो सहमति
नवलपुर प्रहरीले अहिले सम्मकै सबै भन्दा बढि लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । । प्रहरीले पूर्व पश्चिम राजमार्गको मध्यविन्दु नगरपालिका –८ , स्थित फुलवारीबाट लु १ ख ७९८५ नम्बरको बसमा लागू औषध लुकाएर ल्याउदै गरेको अवस्थामा भरतपुर महानगरपालिका वडा नम्बर –२१, बस्ने २८ वर्षीय अर्जुन सुनार, नवलपरासी रामग्राम नगरपालिका– ८, बस्ने ३१ वर्षीय राममिलन केवट र भारत उत्तर प्रदेश भहाराजगंज ठुटीबारी ग्राम लोहरौली घर भई रामग्राम– ६, बस्ने ४१ वर्षीय अमरजित केवटलाई पक्राउ गरेको हो ।
मृत्युपछि पनि इसपको सम्मान भयो । महान मूर्तिकार लिसिपसले उनको मूर्ति बनाए र एथेन्समा त्यसको स्थापना गरियो ।
हृदयश त्रिपाठीको चेतावनी, ‘चुनाव बहिस्कार गरे राजपा समाप्त हुन्छ ’
६) टुर्नामेण्टमा सहभागी हुने प्रत्येक टिमका खेलाडिहरुले जर्सी र खुट्टाको प्याड अनिवार्य रुपमा लगाउनु पर्नेछ भने खेलाडी संख्या टिम मेनेजर सहित १७ जनाको समुहमा हुनु पर्नेछ ।
प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।
रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक नेपालीको ओछ्यानमै मृत्यु
निजगढमा बन्ने तयारीमा रहेको विमानस्थलको क्षेत्रफल ११ हजार ८ सय ७५ बिघाको हुनेछ । यसलाई रोपनीमा भन्दा १ लाख ५८ हजार ५६ रोपनी हुन आउँछ भने किलोमिटरमा भन्ने हो भने ८० दशमलब ४५ स्क्वायर किलोमिटरको हुनेछ । यो भनेको सम्भवतः एसियाकै सबैभन्दा ठूलो क्षेत्रफलमा फैलने विमानस्थल बन्नेछ ।
२००७ साल देखि आजसम्म चलेका शासन र व्यवस्थाका आधारमा भन्न कुनै संकोच मान्न पर्दैन कि अनेक थरीका राजनीतिक व्यवस्था आए र गए। २०४७ सालको राजनीतिक परिवर्तन पछि नेपालमा भएका धेरै हस्तक्षेप र चलखेलले गर्दा नेपाल एउटा स्वतन्त्र मुलुकका रुपमा रहन्न कि भन्ने…
लिपांगु ब्लग
स्वतन्त्रताभन्दा पत्रकारको सामाजिक र आर्थिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने।
गम्भीर घाईते धवलको मणिग्रामस्थित क्रिमसम अस्पतालमा उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेज रिफर गरिएको पाण्डेले जानकारी दिए।
अमेरिकाका अहिले कार्यरत सैनिक विभागहरु निम्न छन्ः नेभी, कोस्ट गार्ड, मरिन कप्र्स, आर्मी र एयर फोर्स । डेमोक्रेटिक सिनेटर ब्रायन साट्जले भने ट्रम्पको योजना कार्यान्वयनमा नआउने प्रतिक्रिया दिए । हवाईबाट निर्वाचित सिनेटर ब्रायनले भने, ‘यो बिल्कुल मूर्खतापूर्ण धारणा हो र यस्तो नेतामा धेरै विश्वास गर्नु खतरनाक छ ।’
सामान्यतः इनर्जी बैंकिङ अवधारणामा जाँदा नेपालले पनि फाइदा लिन सक्ने र भारतलाई त झन् महत्वपूर्ण फाइदा हुने बताइएको छ ।
बिहानैदेखि राजमार्ग पुनःसञ्चालन गर्न प्रयास गरिए पनि हुन नसकेको सिन्धुलीका ट्राफिक प्रहरी प्रमुख चन्द्रफाजु श्रेष्ठले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्
ओली सरकारको ‘असफलता’मा कर्मचारी दोषी कि नेता ?
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सर्बपक्षिय राजनीतिक सभाबाट तय हुने सहमतीबाट मात्र जनताले चाहेको संविधान जारी हुने बताएका छन् । क्रान्तिकारी कम्युनिष्टको एकतामा जोड दिँदै उनले विगतका सहमतीको समिक्षा गरि अघि बढ्नुपर्ने बताए ।
काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
प्रदेश सरकारको अगुवाइमा आयोजना गरेको समारोहमा उनीहरु सहभागी भएका हुन् ।
HDD सुधारनेवाला भयंकर क्षेत्रहरु को परिणाम केही उल्ट्याउन मदत गर्न सक्छौं आफ्नो गाह्रो जबर्जस्ती. मा कहिले काँही, यो तपाईं मामिलामा एक असाधारण मामला अवस्थामा आफ्नो कम्प्युटर चलिरहेको कायम राख्न सक्छौं भनेर परेशानी क्षेत्रमा पुनर्स्थापना गर्न सक्षम छ. अन्य उदाहरणहरु मा, HDDregenerator टरेंट न्यूनतम के तपाईं आफ्नो कठिन दबाव पूरै अद्यावधिक गर्न चाहनुहुन्छ भन्दा पहिले महत्वपूर्ण रेकर्ड प्राप्त गर्न संभावना प्रदान गर्दछ रूपमा.
काठमाडौँ, ११ कातिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति चयनको लागि मतदान सुरु भएको छ ।
प्रमुख प्रशासिकिय अधिकृत _ लम्किचुहा नगरपालिका नगरकार्यपालिकाको कार्यालय
एउटै जिल्लाका महिला राष्ट्रपतिमा भिड्दै, बिद्या भण्डारीलाई टक्कर दिने कुमारी राई को हुन् ? (भिडियो)
सुडान नाम गरेको ४५ वर्षे भालेको मृत्यु भएपछि गैँडाको उक्त प्रजाति नै लोप हुने अवस्थामा पुगेको छ । अब उक्त प्रजातिको गैँडामध्ये सुडानकै सन्तानका रूपमा छोरी फाटु र नातिनी नाजिन मात्रै जीवित छन् । बूढो सुडान मांसपेशी र हड्डीको समस्याबाट पीडित थियो । उसको छालामा पनि ठूला घाउहरू थिए । अन्तिम २४ घण्टामा उठ्न सकेको थिएन । एक हप्तादेखि निकै कमजोर बनेको सुडानलाई धेरै पीडामा परेको देखिएपछि पशुचिकित्सकहरूले मारिदिएका थिए । भालेको अभावमा उनीहरूबाट प्राकृतिक रूपमा अन्य सन्तान जन्माउन त सकिने छैन । तर संरक्षणकर्मीहरूले भनेका छन्, “नर्दर्न ह्वाइट गैँडा जोगाउने एउटै उपाय भालेहरूबाट सङ्कलन गरीेसुरक्षित राखिएको वीर्य र जीवित पोथीहरूको डिम्ब प्रयोग गरी कृत्रिम निषेचन (इन् भिट्रो फर्टिलाइजेशन) विधिको विकास हो ।” एजेन्सी, कात्तिक २८ श्रीलंकाको सर्वाेच्च अदालतले संसद् विघटन र मध्यावधि निर्वाचन गर्ने राष्ट्रपतिको निर्णयमा रोक एजेन्सी, कात्तिक ११ अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग इलाकामा एक बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु एजेन्सी, असोज २० अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका चिनियाँ प्रमुख मेङ होङ्वेई बेपत्ता भएका छन् । बर्लिन, असोज १२ जर्मनका अभियोजनकर्ताहरुले संघीय प्रहरी प्रमुखमाथि नै अनुसन्धान गरिरहेका छन् । अपहरण सम्वन्धी भोजपुर, १ मङ्सिर भोजपुरमा पहिलो पटक ज्योतिषशास्त्र प्रशिक्षण केन्द्र सञ्चालनमा आएको छ । नेपाल ज्योतिष
7 कम्प्युटर अपरेटर (रा.प.अनं. प्र. विविध)
दोहोरो नागरिकताबारे नयाँ काननु बन्छ : मन्त्री अधिकारी
हिमाली स्वरहरु
उनीहरूलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनको दफा ७ फ को उपदफा (१) खण्ड (ख) को उल्लंघन गरेकाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (दोस्रो संशोधनसहित) को दफा ७ फ को खण्ड (ख) बमोजिम कारबाही गरेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
० लगानीको वातावरण व्यावसायिक हितअनुकूल छ कि छैन ?
विज्ञापनको लागि
१० आषाढ २०७५ (साँझ ५ः४५) बेलायत र पानामा (सातौं समूह) (साँझ ८ः४५) जापान र सेनेगल (आठौं समूह) (राती ११ः४५) स् पोल्याण्ड र कोलम्बिया (आठौं समूह)
कतार भ्रमणको उपलब्धिबारे जानकारी दिन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भ्रमण दुईपक्षीय हितका लागि फलदायी र उपलब्धिमूलक भएको बताउनुभयो ।
नेताले कान्छी भित्र्याएको निहुँमा , राजा , का‌ग्रेस , रुस र चीनको कम्युनिष्ट पार...
परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द भएपछि तीन सातादेखि यहाँका १० घर डुबानमा परेका हुन् । तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको स्थानीयले जानकारी दिएका छन् ।
अनामनगर, काठमाडौं
तपाईको जीवन के हो ? जीवनमा सबैभन्दा महत्वपूर्ण पक्ष के हो जस्तो लाग्छ ?
कृषि सहकारी संघ संस्थाहरू मार्फत कृषकहरूलार्इ उपलब्ध गरार्इने सहुलियत पूर्ण कृषि ऋण सम्बन्धी कार्यविधी २०७५
काठमाडाैँ । नेपालका ४ जना क्रिकेट खेलाडिहरु आइसीसी टी–२० को वरियतामा परेका छन् । व्याटिङ्तर्फ नेपालका अलराउन्डर तथा कप्तान पारस खड्का तथा अर्का अलराउन्डर व्याटसम्यान शरद भेषावकर शिर्ष एक सयमा परेका छन् ।
पिपलको बोटलाई सिद्धार्थ गौतमले बोधिवृक्ष बनाइदिए भने त्यही पिपलको बोटले सिद्धार्थ गौतमलाई बुद्ध बनाइदियो । त्यो संयोग इशा सन् प्रारम्भ हुनुभन्दा ५८८ वर्ष पहिलेको थियो । त्यसको २ हजार ३ सय ४१ वर्षपछि सन् १७५३ मा बोधिवृक्ष (पिपल) लाई वानस्पतिक जगत्मा स्विडेनका कार्ल लिनियस (Carl Linneaus) ले फाइकस रिलिजिओसा (Ficus religiosa) भन्ने वैज्ञानिक नाम जुराइदिए । प्रकृतिको वानस्पतिक विश्वमा पिपल अञ्जिर परिवार (Fig Family) भित्र पर्छ । यस परिवारमा पर्ने अरू वनस्पति हुन्— बर, डुम्रे, काभ्रो, खन्यु आदि दुधालु बिरुवा । कलिलो मुन्टा वा पात चुँड्यो भने सेतो चोप निस्कन्छ । आँप, चाँप, गुलाब वा गुराँसमा जस्तो यिनमा बाहिर फक्रने पूmल फुल्दैन । पिपलको एउटा सानो गेडाभित्र सयौं फूल खाँदिएर बसेका हुन्छन् र बीउका दाना पनि त्यही सानो फलभित्रै खाँदिएका हुन्छन् । चराचुरुङ्गीले पिपलको फल खाएर बिस्ट्याउँदाको परिणामस्वरूप पिपलका बिरुवा हाम्रा घर, मठ, मन्दिर, गिर्जाघर, गुरुद्वारा, गुम्बा, चैत्य वा चौतारा आदि जताततै उम्रने गर्छन् । हाम्रो देशमा पिपल १५०० मिटरभन्दा माथिको भूभागमा हुर्कन सक्तैन । नेपालमा पिपलको आफ्नै वन फस्टाएको छैन, गाउँघर नजिक मानिसकै सामीप्यमा अधिक हुर्कन्छ । यो वृक्ष पाकिस्तानदेखि भारत, नेपाल, सिक्किम र भुटानसम्म हिमालय पर्वतमालाको उष्ण तथा उपोष्ण फेदी अर्थात् औले भागमा मात्र सीमित छ । सनातन धर्मावलम्बी हिन्दूहरूका लागि पिपल नारायणको अवतार हो भने बौद्ध धर्मावलम्बीका लागि बोधिवृक्ष । एउटा स्याउको रूखमुनि बसेर साधना गर्दा आइज्यक न्युटन (Isac Newton) को टाउकोमा स्याउको फल खस्यो । भनिन्छ, त्यही घटनाबाट प्राप्त ज्ञानका आधारमा न्युटन गुरुत्वाकर्षणको सिद्धान्त प्रतिपादन गर्न सफल भए । सिद्धार्थलाई भने पिपलको रूखमुनि जीवनको यथार्थ बोध भयो, जीवन बुझने ज्ञानको वर्षा भयो । सांसारिक दुःखबाट मुक्त हुने ज्ञान फुरयो । अझ् भनौँ, मानव कल्याणका लागि चेतनाको ज्ञानोदय भयो । सिद्धार्थ गौतम आफुले प्राप्त गरेको बोधिज्ञानलाई चारवटा आर्यसत्य (Four Noble Truths)का नाममा सूत्रबद्ध गर्न सफल भए । ती चार आर्यसत्य हुन् गौतम बुद्धको बुझइ अनुसार जीवन एउटा संघर्ष हो र जीवन दुःख पनि हो । जीवनको हरक्षण, हरपल परिवर्तनशील हुन्छ । अनित्य र अस्थायी हुन्छ । दुःखका कारण हुन्छन्, बिनाकारणका दुःख हुँदैन । दुःखको मूल कारण तृष्णा हो । लालसा हुन् । दुःख निवारणको बाटो पहिल्याउँदा गौतम बुद्धले आफ्नै अनुभव तथा आत्मप्रयोगका आधारमा मध्यम मार्ग नै व्यावहारिक र उत्तम हुन्छ भन्ने निक्र्योल गरे । दुःखको अन्त्य गर्ने त्यस मार्गमा आठ पाइला (आर्य अष्टांगिक) मार्गमा दृढ रहेर शील, समाधि र प्रज्ञाका चरण पार गर्नु बौद्ध धर्मावलम्बीहरूको लक्ष्य रहिआएको छ । किनभने त्यहीँबाट बुद्धचित्त प्राप्त हुन्छ । शान्ति प्राप्त हुन्छ । सत्य प्राप्त हुन्छ । बुद्धचित्त प्राप्त गर्ने पहिलो प्रयत्न आफ्नै आचरणलाई शुद्ध र सम्यक् राख्ने अभ्यासबाट प्रारम्भ हुन्छ । यो पहिलो चरणलाई शील भनिन्छ । पञ्चशीलका अन्तर्वस्तु यसैभित्र समाहित छन् । सम्यक् वचन तथा सम्यक् कर्म अर्थात् अकुशल कार्य विशेष गरेर हिंसा, चोरी, व्यभिचार र सुरापानबाट अलग रहने र कुशल कार्यमा आधारित आजीविका अवलम्बन गर्नु शील अन्तर्गतका आचरण हुन् । शीलपछि समाधिको चरण प्रारम्भ हुन्छ । यसमा सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्न आउँछन् । तन र मनलाई शुद्ध गर्ने व्यायामहरू समाधिका अन्तर्वस्तु हुन् । तेस्रो र अन्तिम चरण प्रज्ञा हो । यसले सम्यक् संकल्प र सम्यक् दृष्टिको प्रतिपादन गर्छ । समाधिको शक्तिशाली एकाग्रता अर्थात् अन्तरमुखी ध्यान माफत रूप (पदार्थ) र नाम (मन र मानसिक तत्वहरू) को विश्लेषणात्मक अध्ययन गरेर सम्यक् दृष्टि खुलेपछि प्रज्ञाको चरम अनुभूतिमा पुग्न सकिन्छ । त्यहीँबाट ज्ञानद्वीप चित्त अर्थात् बुद्धचित्तको अनुभूति प्राप्त हुन्छ । बौद्धमार्गको केन्द्रस्थल हाम्रो आफ्नै मन हो । आफ्नै चेत र चित्त हो । मनको शुद्धतामा जीवनको सार खुल्छ । मन र चित्तको व्यायाम बौद्धमार्गीका विशेष औजार हुन् । एकाग्रताको शक्ति बुझ्र जप, तप, ध्यान आदि कार्यलाई प्राथमिकता दिइन्छ आध्यात्मिक व्यायामहरूमा । त्यसका लागि बौद्धमार्गीहरू माला जप्ने, माने घुमाउनेदेखि श्वासप्रश्वासको स्पन्दनलाई आनापानामा गनेर चित्तको एकाग्रतातिर अग्रसर हुन्छन् । मन स्थिर र एकाग्रतर्फ लैजाने सबैभन्दा सजिलो उपाय माला जप्नु हो । धागोमा उनिएका रुद्राक्ष वा बुद्धचित्तका दाना वा अन्य स्थूल पदार्थको स्पर्शलाई मन्त्रोच्चारण गरेर मनले गन्ने सबैभन्दा सजिलो विधि हो । यस्तो जपमालामा प्रयोग हुने एक वनस्पति विशेषको नाम नै बुद्धचित्त रहन गएको छ । बुद्धचित्तका १०८ दाना उनेर बनाइएको जपमालाले बौद्धमार्गीहरूबीच निकै ठूलो लोकप्रियता प्राप्त गरेको छ । हाम्रो हातको मुठीभित्र अटाउने १०८ गेडाको मालाले एक लाख रुपैयाँ वा बढी पनि मूल्य पाउने गरेका खबर आउन थालेका छन् । स्वयम्भू, ठमेल वा बौद्धका बजारमा बुद्धचित्तका जपमाला इच्छा अनुसार खरीद गर्न सकिन्छ । चीन र चीनको स्वशासित क्षेत्र तिब्बतका बुद्ध धर्मावलम्बीहरू बुद्धचित्तका जपमालाप्रति ज्यादै आकर्षित छन् । दलाई लामा पनि बुद्धचित्तको माला आफ्नो साथमा लिएर हिँड्नुहुन्छ भन्ने विश्वासमा अधिकांश बौद्ध अनुयायीहरू बुद्धचित्तप्रति विशेष लगाव राख्छन् । बोधिवृक्ष (पिपल) को वैज्ञानिक नाम जुरेको आज २६२ वर्ष बितिसकेको भए पनि बुद्धचित्तको वैज्ञानिक नाम भने यही २०७२ को वैशाखतिर मात्र आएर जुरयो । हुन त सयौँ वर्ष पहिलेदेखि बुद्धचित्तको जपमाला प्रचलनमा रहेको बुझ्न्छि तर वनस्पति विज्ञानले यसलाई अहिलेसम्म ठम्याउन नसक्नु रहस्यमय लाग्छ । बुद्धचित्तको वैज्ञानिक रहस्यलाई उजागर गर्ने श्रेय नेपाल सरकार, वनस्पति विभागका वैज्ञानिकद्वय डा. खेमराज भट्टराई तथा मित्रलाल पाठकलाई प्राप्त भएको छ । उनीहरूले गहन अध्ययन र अनुसन्धानपछि ‘यो सर्वथा नवीन प्रजातिको बिरुवा नेपाल बाहिर अन्यत्र कहीँ नपाइने स्थानीय वनस्पति ९भ्लमझष्अ एबिलत० हो’ भन्ने प्रमाणित गरिदिएका छन् । तदनुरूप यो बिरुवालाई बयर परिवारभित्रको ठूलो हाडे बयरको कोटीमा स्थापित गरेर यसको वैज्ञानिक नाम जिजिफस बुद्धेन्सिस (Zizyphus buddhensis) कायम गरिएको छ । बुद्धचित्तको आफ्नै प्राकृत वन छैन । यसलाई खेती गरिन्छ । यसको बिरुवा ८ देखि १० मिटरसम्म अग्लो र काँडावाल हुन्छ । फागुन–चैतताका यसमा ससाना सेता फुल फुल्छन् र भदौ असोजमा फल देखिन थाल्छ । यसमा सामान्यतः १.५ देखि २.५ सेन्टिमिटरसम्मको व्यास भएको गोलाकार बयर (फल) फल्छ । हल्का पहेँलो बयरभित्र बुट्टादार कडा बीउको दाना हुन्छ । भनिन्छ, कुनैकुनै दानामा बुद्धका चिम्से आँखाको आकृति पनि झन्छ । बुद्धचित्त वनस्पतिको रैथान अर्थात् मूल थलो काभेर जिल्लाको तिमाल क्षेत्र हो । तर, यसको बढ्दो माग र चर्को मोलले गर्दा यसका बेर्ना नर्सरी माफत जताततै पैलिन थालेका छन् । नेपालमा मात्र पाइने यस्ता वनस्पतिलाई नेपालको सार्वभौम अधिकारभित्र निर्दिष्ट गरेर जीवित बिरुवा नेपाल बाहिर लान दिने वा नदिने भन्ने नीति तय गरिनुपर्छ । जैविक प्रविधिको वर्तमान विकासले एक देशको बिरुवा अरू देशमा ओसार्ने र खेतीपाती गर्ने काम गर्न निकै सजिलो बनाइदिएको छ । बुद्धचित्तका किसानहरू बाली भिरयाउने समयमा चोरी र डकैतीका शिकार बन्न धेरै सयम लाग्दैन । किसान र बालीको सुरक्षातिर पनि विशेष ध्यान दिनुपर्ने अवस्था आइसकेको छ । बोधिवृक्ष र बुद्धचित्त फगत वनस्पतिका प्रजाति मात्र हुन् भनेर बुझनु हुँदैन । तिनमा बुद्ध दर्शन र शान्तिका सन्देश पनि निहित छन् भन्ने कुरा भुल्नु हुँदैन । ‘अहिंसा परमोधर्म’ लाई जीवनको मूल मन्त्र मानिआएका शान्तिप्रिय सबै नेपालीहरूमा बौद्धज्ञान र बुद्धचित्त पलाएर आओस् भन्ने आफ्नो मनोकामना पाठकहरूसमक्ष पस्कँदै बिदा लिन्छु ।  The Nepali-language monthly magazine, Shikshak (Teacher) was started in 2008, to inform, educate and motivate more than 200,000 school teachers of public schools of Nepal. The magazine has evolved as a journalistic exercise to stimulate teachers through its informative and motivating pieces, rather than as a newsletter with limited goals. In particular, the editors have targeted the needs of teachers in the rural areas who work mostly alone and without peer support... Click Here To Read More
उनले भने, "कुनै निर्वाचनका कारण प्रदेश खाली हुने अवस्था आउनु राम्रो होइन। अझै समय छ, निर्वाचन आयोगले प्रदेशमै निर्वाचन गर्ने व्यवस्था गर्नु राम्रो हुन्छ।"
संसद्बाट चार विधेयक पारित – YesKathmandu.com
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ _ ...
थापाः १४ वर्ष देखि संगित क्षेत्रमा उपस्थितीको लागि संघर्षरत थिएँ, तर गुमनाम । नेपाल आइडलले मेरो संघर्षलाई गन्तव्य दियो, सपना साकार बनाईदियो त्यसकारण म विभिन्न स्टेजमा उभिन सकेको छु । दर्शकको माया पाएको छु । संगित प्रेमीहरुको विचमा जहाँ गीत गाएपनि खुसी नै हुन्छु ।
बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको...
महन्थ ठाकुर संयोजक भएपछि उपेन्द्र यादवले जारी गर्नुभयो यस्तो विज्ञप्ति
आ.व. २०७०/७१को योजना तथा बजेट
२७ कार्तिक २०७५, मंगलवार १८:४२ पुस मसान्तसम्म तीनवटै तहमा कर्मचारी समायोजन हुन्छ: मन्त्री पण्डित
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता
सुरु भयो दिल्लीको खेल, ब्याटिङ गर्दै
उनका फिल्मले भारतमा मात्र नभएर विश्वभर दमदार कलेक्सन गर्ने गरेका छन्। २०१३ पछि शाहरुख चम्किएनन् शाहरुखले २०१३ पछि कुनै सुपरहिट फिल्म दिएका छैनन्। २०१३ मा आएको ‘चेन्नई एक्सप्रेस’ लाई दर्शकले निकै रुचाए, तर यसपछि आएका ‘ह्याप्पी न्यू ईयर’, ‘दिलवाले’, ‘फ्यान’, ‘रईस’ र ‘जब ह्यारी मेट सेजल’ दर्शकको विश्वासमाथी उत्रन सकेनन्।
खेलको २६औं मिनेटमा कर्ण लिमबू संकटाको खाली पोष्टमा गोल गर्न असफल भए । संकटाका गोल किपर विट भएको अवस्थामा कर्णले प्रहार गरेको बल पोष्ट माथिबाट बाहिरिएपछि यो पटक उपाधि उचाल्ने मनाङको सपना अधुरो रह्यो । खेलको ३६ औं, ५०औं र ५७ औं मिनेटमा मनाङका विशाल राईले गोल गर्ने अवसर खेर फाले ।
काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ वरिष्ठ र निकट अधिकारीहरुसहित १७ जनालाई प्रतिवन्ध लगाउने निर्णय गरेको छ । अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिवन्ध लगाएको छ ।
काठमाडौँ : लामो समय देखि पर्यटन ब्यबसाय तथा समाजसेवा गर्दै आएका कमल लामाले अबको निर्बाचन बाट पार्टी तथा राजनीतिक दलका नेताले होइन सिंगो नेपाल हाम्रो सुन्दर देश नेपालले जित्नु पर्छ र देश सम्बृदीको बाटो तर्फ लम्किनु पर्छ भन्दै सम्पूर्ण नेपालि दाजुभाइ तथा दिदीबहिनीहरुलाई सुसुचित गर्ने अभिप्रायले कबिता कोरेका छन् l उनको कविता यस प्रकारको छ :
काठमाडौँ। सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि कतार र उत्तर कोरियाका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
२०३३ सालको पञ्चायत व्यवस्थालाई चित्रण गरिएको चलचित्र ‘पञ्चायत’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा मा अभिनेता सरोज खनाल, अभिनेत्री निता ढुंगाना, रुपा राना, गणेश गिरी, जान्वी बस्नेत, विशाल पहारी, गीता अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको छन् ।
यी पदहरूले दुई खालका व्यक्तिको बयान गर्छन् – परमेश्‍वरको भय मान्नेहरू र परमेश्‍वरको भय नमान्नेहरू:
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
हिक्मत नेपाली _ प्रकाशित मितिः मङ्लबार, जेष्ठ २९, २०७५ ::: 52 पटक पढिएको _
टम्बो मोबाइल बजारमा आउँदै, २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट
अर्को समाचार
42 पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु 10873
१२ साउन, काठमाडौं । कोका-कोलाले नेपालमा नयाँ अफर बिर्को खोलौं क्यास जितौं सञ्चालन गरिरहेको छ । असार २३ गतेदेखि शुरु भएको यो अफर आगामी भदौ २२ गतेसम्म संचालन हुने वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ ।
चेल्सीलाई ३-० हराउँदै वार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
गगनले बनाउने चाहेको कांग्रेस यस्तो रहेछ !