text
stringlengths
0
378k
लण्डन । ‘मलाई थाहा छ कि म सेक्सी छु र मानिसहरु मलाई हेर्छन्’ यो भनाइ हो ८५ वर्षीया ती महिलाको जो यो उमेरमा वेश्यवृत्ति रोजेकी छन्।
पोखरा, ३० फागुन /पोखरा ६ जरेबरका सञ्जय पौडेल एमबीबीएसको अध्ययन सकेर नेपाल फर्कने क्रममा थिए । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एयरको विमान दुर्घटना हुँदा उनी र उनका आफ्न्तका सपनाहरु पनि टुटे । सानै देखि साथी भाई र…
त्रिशुलीमा बस खस्दा ३१ को मृत्यु, २९ को सनाखत, १६ जनाको जिवितै उद्दार 10/29/2017
बिमा समितिले तत्कालीन प्रधानमन्त्रीको निर्देशनपछि बिमा दाबी गरेका व्यक्तिले (बिमा सकिएको अवधिको मात्र) तिर्नुपर्ने १६ हजार ६७ रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको जनाएको छ । समितिको उक्त पत्र प्राप्त गर्दासमेत अर्थले कुनै जानकारी नदिएको ती अधिकृतले गुनासो गरे ।
सं. भूत=બચ્ચું?
रामवीरलाई गरिएको सम्मान मानन्धर समुदायले गर्‍यो फिर्ता, भन्यो- 'उहाँ सम्मानका लागि लायक नै होइन'
नेपाल प्रहरी
एउटा नया मधेस सेना, मधेस प्रहरी र मधेस प्रशासन को स्थापना हुनेछ। सीके राउतको नेतृत्वमा अंतरिम सरकारको स्थापना हुनेछ। मधेसको सीमाना भित्र रहेको पुरानो नेपाली सरकारको सबै संपत्ति स्वतः मधेस सरकारको हुनेछ। त्यो मधेस संघीय हुनेछ। कैलाली, थरुहट, अवध, चितवन, …
अरनिकोले निर्माण गरेको स्वेत चैत्य चीनको बेइजिङमा अहिले पनि पर्यटकको आकर्षणको रूपमा रहेको छ।
‘पद्यावत’को चलचित्र सेन्सरले पाँच वटा सिन परिवर्तन गर्न निर्देशन
सप्तरीः- छिन्नमस्ता गाउँपालिका , सत्यनारायण मण्डल -२८०
सिन्धुपाल्चोक जिल्लाको मुख्य बजारका रुपमा चिनिँदै आएको मेलम्ची बजारबाट संकलित फोहरमैलाको उचित व्यवस्थापन नहुँदा बजारमा निकै दुर्गन्ध फैलन थालेको छ । मेलम्ची नगरपालिकाका १३ वटा वडामै फोहर उठाउन न नगरपालिका पुगेको छ न कुनै सामाजिक संस्थाले नै चासो दिएका छन् । घर तथा होटल सञ्चालनबाट संकलित भएको फोहरको व्यस्थापन नभएकै कारण धेरै समस्या भोग्नु परेको स्थानीयले गुनासो गर्न थालेका छन् । नगरभित्र संकलन भएको फोहर खुलेआम नदी किनारमा फाल्दा र सार्वजनिक स्थानमा फोहरको थुप्रो लाग्दासमेत नगरपालिकाले फोहर व्यस्थापनको लागि कुनै कार्य अगाडि बढाउन सकेको छैन । अव्यवस्थित फोहरका कारण अहिले वातावरण प्रदूषित मात्र नभएर विभिन्न रोगको प्रकोप फैलन थालेको स्थानीय समाजसेवी प्रकाश श्रेष्ठले बताए । मेलम्ची नगरपालिका घोषणा भएको तीन वर्ष बितिसक्दासमेत फोहरको व्यवस्थापन गर्न नगरपालिका चुकेको स्थानीयले आरोप लगाएका छन् । फोहर व्यवस्थापन गर्नका लागि सरकारले नगरपालिकालाई फोहर बोक्ने गाडीसमेत उपलब्ध गराएको छ तर नगरपालिकाले फोहर फाल्ने स्थान अभाव देखाउँदै पन्छिँदै आएको छ । फोहर व्यवस्थापनसम्बन्धमा नगरपालिका प्रमुख डम्बर अर्यालले उपयुक्त स्थानको अभाव भएकाले फोहर व्यवस्थापन गर्न नसकेको स्वीकार गर्छन्। नगरपालिकाको १०, ११, र १२ नं वडाको स्थान अहिले डम्पिङ साइडको छनोटको रुपमा रहेको र कुन चाहिँ उपयुक्त हुन्छ भन्नेबारे अझै नगरपालिकाले निर्णय लिन सकेको छैन । फोहर व्यवस्थापनको लागि भनेर नगरपालिकाको प्रत्येक वडामा फोहर राख्ने ठाउँ बनाइएको छ । फोहर राख्ने ठाउँमा फोहर कुहिएर दुर्गन्धित हुन्छ तर फोहर लिन नगरपालिकाको गाडी एकपटक पनि नआएको मेलम्ची नगरपालिका–१०, शिखरपुरका स्थानीय टोलबहादुर खड्का बताउँछन । वातावरण सन्तुलन राख्न नगरपालिकाले मुख्य चासो दिनुपर्नेमा नगरपालिका आफैँ मुकदर्शक बनेकाले तत्काल फोहर व्यवस्थापनको आशा टरेको अर्का स्थानीय भीमप्रसाद दुलाल बताउँछन् । अव्यवस्थित फोहरले बजारको स्वरुप नै कुरुप भएको बताउँदै स्थानीयले फोहर व्यवस्थापनका लागि पटकपटक नगरपालिकामा कुरा राख्दासमेत बेवास्ता गर्ने गरेको र अब नगरपालिका छिटोभन्दा छिटो फोहर व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने स्थानीयको माग छ । २०७३ साउनमा तत्कालीन नगरपालिका प्रमुख जिम्मेवारी सम्हालेका पूर्णप्रसाद दुलालले फोहर व्यवस्थापनका लागि भन्दै इन्द्रावती नदी किनारमा तीन लाख बजेट विनियोजन गरी फोहर फाल्ने खाल्डो बनाएका थिए । नगरपालिका जस्तो संवेदनशील निकायले देशको प्राकृतिक सम्पदामाथि खलल पर्ने गरी नदी किनारमा फोहरको खाल्डो खनेको र बस्ती नजिकै उक्त खाल्डो बनाएको विषयलाई स्थानीयले सर्वत्र विरोध गरेका थिए । बस्ती नजिकै फोहरको खाल्डो र यसले वातावरणमा पर्ने दीर्घकालीन असरको विषयमा स्थानीयले नदीको किनारमा फोेहरको खाल्डो खनेकोप्रति आपत्ति व्यक्त गर्नुका साथै नदी किनारमा फोहर फाल्न दिएका थिएनन् । मेलम्चीमा इन्टरनेट वाइफाइभन्दा पनि पहिलो प्राथमिकता फोहर व्यवस्थापनलाई दिनुपर्ने मेलम्चीका स्थानीय कुमार दुलालले बताए ।
पछिल्लो विवरणअनुसार एमालेले ५ लाख ८५ हजार ४ सय ८९ मत ल्याएको छ भने कांग्रेसले उसलाई पछ्याउदै ५ लाख ४८ हजार ५ सय ८५ मत छ । यसअघि दुई पार्टीबीच ३५ हजारको अग्रता मतान्तर रहेकोमा पछिल्लो अपडेटमा ३७ हजारले कांग्रेस पछि परेको छ । समानुपातिकतर्फ नेकपा [माओवादी केन्द्र] को २ लाख ५९ हजार १ सय ७० मत ल्याएको छ । विवेकशिल साझा पार्टीलाई पछि पार्दै राप्रप्रा चौथो स्थानमा उक्लिएको छ । त्यस्तै राजपा नेपालको २७ हजार २ सय ७१, नयाँ शक्ति पार्टी, नेपालको २३ हजार २ सय ६१ तथा राप्रपा९प्रजातान्त्रिक०को १२ हजार ४सय ९४ मत छ । राष्ट्रिय जनमोर्चाको ९ हजार ५ सय ४९ मत ल्याएको छ ।
आफ्नो चलचित्रको सेटमा जसले चूरोट पिउँछ, उसलाई एक सय रुपियाँ जरिवाना तिराउने भएका छन् । ...
अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले व्यक्त गरेको ‘रेल सपना’ पुरा हुँदै... 17 minutes.
अर्थमन्त्री डा. रामशरण महत, सभासद हिराबहादुर केसी तथा पूर्व सभासद मुक्तिप्रसाद शर्मा पण्डितले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएका थिए । पण्डितले अष्ट्रेलियाको उच्च शिखरमा उल्टो हिंडेर सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको भन्दै अर्थमन्त्री डा. महतले उनको आरोहणमा पूर्ण रुपमा सहयोग गर्ने आश्वासन दिएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन २३, २०७४, ०७:४४:३८
वेस्ट इन्डिजमाथि भारतको क्लिनस्वीप, पृथ्वी शा म्यान अफ द सिरिज
टीकाको दिन पोखरामा प्रहरीको निःशुल्क बस सेवा
एउटा फन्टासी लेख्या छु, चालीस-पचास पेजको । त्यसलाई कथा भने पनि हुन्छ, उपन्यास भने पनि हुन्छ । मैले आख्यान भन्या छु । त्यसमा एउटा प्रसंग सिद्धिएको छ, त्यसलाई तन्काएर, लामो बनाएर पनि फाइदा छैन । किनभने, किताब स्वाभाविक रूपमा जहाँ टुंगिनुपर्ने हो, त्यहाँ टुंग्याउनुपर्छ । लामो हैन, गहकिलो हुनुपर्छ । त्यो फन्टासी आख्यानको गहकिलोपनमा म सन्तुष्ट भएपछि एकदुई जना साथीहरूलाई देखाएर छाप्ने विचारमा छु ।