text
stringlengths
0
378k
के कुनै राजकुमारबिना पनि परिकथा सम्भव छ?
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जय गौतमले सुरुङ मार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग गर्न संस्था तयार रहेको बताए।
सुरुङ्गा गोल्डकपको उपाधि भिडन्त आज
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
छक्क पर्दै प्रधानमन्त्रीले सोधे- ‘नारायणगढ मुग्लिन-सडक अझै बनेको छैन’
केही राजनीतिक विषय र नेताहरुको व्यवस्थापनजस्ता कामहरू बाँकी रहेकाले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुने भनिएको पार्टी एकता केही दिन पर सर्ने दुवै दलका नेताहरूले बताएका छन्।
कात्तिक २४, दमौली (रासस) | विदेशमा बगाएको पसिना स्वदेशमै बगाउन सके त्यहाँ जत्तिकै आम्दानी गर्न सकिने सोचका साथ तनहुँको भीमाद नगरपालिका–५ बुडुफाँटका कृष्णप्रसाद गैरे पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो । छ वर्ष नौ महीना कतार बस्नुभएका गैरे विसं २०७० मा स्वदेश फर्किएर व्यावसायिक कृषि र पशुपालनमा आब कात्तिक ८, दमौली (रासस) | व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस असोज २३, दमौली (रासस) | एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले साउन ७,काठमाडौं । एनएमबि बैंक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको छ । बैंकको क्षमता तथा योजनाको बिष्लेशण गरे पश्चात नेपाल राष्ट्र बैंकले यो स्वीकृति प्रदान गरेको हो । यसअघि गत अप्रिल २०१८ मा इन्टर्नेशनल फाइनान्स कर्पोरेसन (आएफसी) का प्रतिनिधि मण्डलले असार २४, दमौली | राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका– ४ शिखरकटेरीमा रामायण घरको निर्माणकार्य तीव्र पारिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु तीन करोडको लागतमा सो घर निर्माण हुन लागेको हो । भानु जन्मस्थल विकास समितिको सक्रियतामा निर्माण वैशाख २३ पाल्पा | पाल्पाका विभिन्न स्थानबाट अन्तर जिल्ला जोड्ने गरी कालीगण्डकीमा करोडौँका मोटरेबल पुल निर्माणका क्रममा रहेका छन् । कालीगण्डकीमा पाल्पादेखि स्याङ्जा, तनहुँ जिल्ला जोड्ने गरी पुल योजना पश्चिम सेक्टर ४ पाल्पाको प्राविधिक रेखदेखमा निर्माणका क्रममा रहेका हुन् । सेक्टरका प्रमुख कृष्ण माघ ४, दमौली (रासस) | जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र रु एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । अपाङ्ग मैत्री र्याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी) को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सु मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो । आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस् ABCD Achham Arghakhanchi Baglung Baitadi Bajhang Bajura Banke Bara Bardiya Bhaktapur Bhojpur Ch फागुन, ५, काठमाडौँ । तनहुँ जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दालाई रु एक करोड २४ लाख ३२ हजार मुआब्जा वितरण गर्न थालिएको छ । आयोजनाले आजदेखि मुआब्जा वितरणको प्रक्रिया सुरु गरेको हो । पहिलो दिनमा नै १७ प्रभावित घर परिवारलाई कामु प्रजिअ फणीन्द्रमणि पोखरेलले जामुनेकी ५१ वर्षीया रामप्यार माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यस माघ ३, दमौली । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन आइतबार मात्रै ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेको र रु ५५ लाखको आर्थिक कारोबार भएको महोत्सव प्रचारप्रसार समितिका संयोजक ह (वासुदेव पौडेल) | माघ २, पोखरा । राज्यले संरक्षणमा चासो नदेखाएपछि पश्चिमाञ्चल क्षेत्र भित्रका केही विमानस्थल यतिखेर गौचरनमा परिणत भएका छन् । पोखरा आसपासका लमजुङ, गोर्खा र तनहूँ जिल्लाको सिमानास्थित पालुङटार विमानस्थल, मनाङको हुम्दे विमानस्थल, बाग्लुङको बलेमा विमानस्थल बन्द भएपछि लामो सम मङ्सिर ६, काठमाडौँ । सरकारले मङ्सिरको अन्तिम सातादेखि २५ जिल्लाका गरिबीका रेखामुनि रहेकालाई ‘गरिब परिचयपत्र’ वितरण गर्ने तयारी गरेको छ । गरिब घरपरिवार सहयोग समन्वय बोर्डले तयार पारेको परिचयपत्र यही महिनाको अन्तिमदेखि वितरण गर्ने तयारी गरिएको सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले जानकार
राजधानी
विज्ञापनका लागि
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालको पूर्वाधार विकासमा चीन सरकारको सहयोग अपेक्षित रहेकोे पनि स्पष्ट पारे। नेता रावलले विद्युत प्रसारण लाइन र तेल भण्डारणका लागि पनि चीन सरकारसँग प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस सहमति गर्ने विश्वास समेत व्यक्त गरे।
प्रबन्धकहरूको लागि सूचना: कृपया यो पृष्ठ मेटाउनुभन्दा पहिले लिङ्कहरू, इतिहास, र लगहरू हेर्नुहोला । साथै गुगल: वेब तथा समाचार पनि हेर्नुहोला ।यस पष्ठलाई अन्तिम सम्पादन पर्वत सुबेदी ले 16:25 युटिसीमा गर्नु भएको हो ।
अमेरिकाका कैयौँ शहरमा मानिसहरु सडकमा उत्रिएर नवनिर्वाचित राष्ट्रपतिको विरोधमा प्रदर्शन गरे।
'सामसुङको आइफोन' र नेपाल टेलिभिजन काण्ड सेलाउन नपाउँदै सञ्चारमन्त्रीको अर्को 'भालु' काण्ड !
उनले भने, "हामीले रोकेर प्रभावकारी छानविन होस् भन्ने चाहेका थियौं। तर लामो भएपछि व्यवसायीहरुलाई नकारात्मक असर पर्ने देखिएकोले अब ढिलो हुने देखियो भने हामीले लगाएको रोक खोल्छौं र छानविन हुंदै गर्छ। "
चरिकोट। दोलखामा पहिलो पटक प्रजातान्त्रिक प्राध्यापक संघ गठन गरिएको छ । चरिकोट बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नवराज न्यौपानेको अध्यक्षतामा १५ सदस्यीय प्रजातान्त्रिक प्राध्यापक संघ दोलखाको गठन गरिएको हो ।
अश्लील को सहभागिता संग गर्छ मेरो प्रेमिका र बाथरूम मा गडबड
ट्रम्पले किमसँग हात मिलाउँदै भने, ‘धेरै धन्यवाद, वार्ता निकै उत्कृष्ट रह्यो ।’ यसो नभिरहँदा ट्रम्प मुस्कुराएका थिए ।
काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।
कोलकाताका लागि क्रिस लियोनले सर्वाधिक ४५ रन जोडेका थिए।
खासाका कन्टेनरले भरियो एयरपोर्ट भन्सार (फोटो फिचर)
हजुर हरुको लागि यहाँ स्वागत गर्दछु _
सातौं गितमा ‘सुस्तरी आयौ…’ भन्दै किरण खडका (भिडियोसहित)
धनगढी, ३० वैशाख, धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम …
हाम्रो बारेमा
मोबाइलको ब्याट्री छिटो सकियो चिन्ता नगर्नुस, यी ७ उपाय रोज्नुहोस्
न कोही कतै जान्छ
दक्षिण कोरियासँग शिखर वार्ता भएको हप्ता दिन नबित्दै चिनियाँ विदेश मन्त्री वाङ यी पनि प्योङयाङ पुगेका थिए । किम गत सोमबार दोस्रो पटक चीन पुगेर उत्तरपूर्वी डालियान शहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए । (एजेन्सी)
ओली र प्रचण्डको आ–आफ्नै ताल, कार्यकर्ताको बेहाल
• एकीकृत इ.प्रा. परिपत्र:०३/२०७४ मा संशोधन तथा थप गरिएको सम्बन्धमा
राजा र रानीले के गरे भन्ने कुरा यहोवाले एलियालाई बताउनुहुँदा तिनलाई कस्तो लाग्यो होला! दुष्टहरूले निर्दोषहरूमाथि विजय हासिल गरेको जस्तो देख्दा हामी निरुत्साहित हुन पुग्छौं। (भजन ७३:३-५, १२, १३) आज पनि हामी घोर अन्याय भएको देख्छौं। कहिलेकाहीं त परमेश्वरको प्रतिनिधि भनेर दाबी गर्ने शक्तिशाली मान्छेहरूले नै अन्याय गरिरहेका हुन्छन्‌। तर एलियाको यस विवरणबाट हामी सान्त्वना पाउन सक्छौं। बाइबलको यस विवरणले यहोवाको नजरबाट केही कुरा लुक्न सक्दैन भनी देखाउँछ। उहाँ सबै कुरा देख्नुहुन्छ। (हिब्रू ४:१३) अनि मानिसहरूको दुष्टता देख्दा उहाँ के गर्नुहुन्छ?
नमूना मक्षिन्द्र मावि, मेगा कलेज र सञ्जिवनी माविलगायत प्रदेश नं ३ का विभिन्न स्कुल र कलेजका दृष्टिविहीनसम्बन्धी अपांगता भएका व्यक्तिलाई सो मोबाइल वितरण गरिएको हो ।
उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका थिए।
शेयर गर्ने बारे
यातायात व्यवस्था विभागले २० वर्ष पुगेका सार्वजनिक सवारी नचलाउन पहिल्यै उर्दी जारी गरेको थियो । तर, त्यसबेला एकाध अनुगमन भए पनि कडाइ भएन ।
क्षमता भन्दा दोब्बर बढी यात्रु ओसार्दै चितवनका सिटी बस, ट्राफिक प्रहरी रमिते
आजको तिथि, मिति र अहिलेको समय
उपरोक्त-उल्लेख Israeli अखबार यस वर्ष पहिले मा रिपोर्ट, मार्च 2, सर्त गर्न यसको सेवा एउटा नयाँ मन्दिर लागि उपलब्ध सम्भव हुनेछ। अखबार गरेको लेखको शीर्षक थियो: "एउटा रातो heifer जीवित र राम्रो इस्राएलका छ।"
जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले भारतले काठेपुल र बाटो बनाएको खबर आएको बताए । डिएसपी शाहीले भने, ‘बिहीबार दुम्लिङ प्रहरी चौकीबाट पुल र बाटो बनाएको क्षेत्रमा प्रहरी टोली खटाएका छौँ ।
रोशन पराजुली, हेटौंडा हेटौंडाको मुख्य बजारमा २ दिन राजमार्ग पूरै बन्द गरेर ‘सडक खाना महोत्सव’ गरियो। पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडाको मुख्य बजारमा रहेको सीमाचोकदेखि बुद्धचोकसम्म राजमार्ग छेकेर शुक्रबार र शनिबार महोत्सव
१५ असोज, दैलेख । यूवा अवस्थामा देशका लागि खर्चेको श्रमको सम्मान सरकारले गर्नुपर्ने ज्येष्ठ नागरिकले माग राखेका छन् । राज्यले जेष्ठ नागरिकलाई सम्मान दिन नसकेको भन्दै इतिहासको सम्मान गर्नुपर्ने बताएका
माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ। जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।
चाम्लिङ भाषी रचना (22)
रुपन्देही,नेपाल
कहिलेदेखि काम छोड्ने भनेको ?— ऊ ।
टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ। सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका न... Read more
राष्ट्रपति भण्डारीले गरिन् उद्घाटनः राजधानीमा हिमालयन हाइड्रो एक्स्पो–२०१८
दैनिक एक अर्ब ८९ करोड भित्रिन्छ रेमिटेन्स
भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रधानमन्त्रीको आव्हान
सकभर अग्रज र निश्चय नै यहि कविता क्षेत्रका रहनु हुनेछ । मुख्य मूल्याङकनकर्ता जसलाई हामी प्रति कविताको शुल्क बुझाउने छौ l क्षेत्रगत, लिंगगत समावेशि ४ जना सम्मको रहनु हुनेछ भने अन्य पर्यवेक्षक मूल्याङ्कन कर्ताहरु विभिन्न देशान्तरमा रहनु हुनेछ ।
सांगीतिक कार्यक्रमको आयोजक समितिले कार्यक्रममा उपस्थिति जनाएर नयाँ वर्ष भव्य रुपले मनाउन जापानबासी आम नेपाली तथा सबै जापानबासीलाई आह्वान गरेको छ ।
लिङ्क सम्पादन गर्नुहोस्
नयाँ खाता खोल:
शल्यक्रियाबाट भनेकै समयमा बच्चा त जन्माइन्, शारीरिक रूपमा भने पहिलेकै अवस्थामा फर्किन सकिनन् । खुट्टा झमझमाइरहने, धेरै काम गरेको दिन घाउ दुखेजस्तो हुने गर्छ उनलाई । अहिले उनी दोस्रो पटक सुत्केरी भएकी छन् । पहिलो पटक रहरले शल्यक्रिया गरेकी उनलाई यो पल्ट पनि पेट चिरेरै बच्चा पाउनु बाध्यता बन्यो ।
म्यानमार र फिलिपिन्सबीच अहिले खेल हुदै,नेपालले मलेसियासँग खेल्ने
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते
रौतहट, बैशाख १९ । रौतहटको दुर्गा भगवती गाँउपालिका वडा नम्बर १ गंगा पिपरामा रहेको एभरेष्ट डिस्टीलरी उद्योगमा आगो लागि लगभग १ कारोड बरारबरको समान जलेर नष्ट भएको छ । डिस्टिलरी उधोगमा आगलागि हुँदा मेसिन, स्प्रिट र अल्कोहल जम्मा गरिएको कोठामा आगो सुरु भएपछि करोडौको क्षति भएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादी नेतृत्वले संविधान निर्माणका क्रममा भारतको सद्भाव–विश्वास जितेको दाबी गरे पनि परिणाम त्यस्तो देखिएन। नेपालको घटनाक्रम नियालिरहेको दिल्लीले संविधान जारी हुनुभन्दा दुई दिन अगाडि विशेष दूत पठाएर नयाँ चाल चल्यो। उसले जारी भएको संविधानलाई स्वागत गर्दै पनि आफ्ना असन्तुष्टिहरू उल्लेख गर्न सक्थ्यो, तर त्यस्तो धीरता देखाएन। परिणाम, नेपाली जनमानसमा भारत विरोधी भावना ह्वात्तै बढेको छ। 'रअ' का प्रमुख रहिसकेका हर्मिस थाराकानले लेखमार्फत यो तथ्य सार्वजनिक गरेका पनि छन्।
यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै विभिन्न रोग लाग्नबाट जोगाउँछ । यसको सेवनले दुब्ला मानिस तथा बालबालिकाको तौल बढाउन सहयोग पुर्‍याउँछ ।
राम्रो ब्लग पोस्ट कसरी लेख्ने ?
काठमाडौँ, भदौ २६ गते । बालकको यौन शोषण गर्न सङ्गठित रूपमा आलोपालो प्रणाली सञ्चालन गरी दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरेको भन्दै प्रहरी प्रधान कार्यालय अनुसन्धान ब्युरो, महाराजगन्जले केनेथ जोसेफ कुम्ब्सलाई पक्राउ गरेको छ । अठ्चालीस वर्षीय अमेरिकी नागरिक कुम्ब्सलाई ठमेलबाट पक्राउ गरिएको हो । दुर्गम गाउँबाट कलिला बालक सहरमा ओसारपसार गरी विदेशी बालयौन दुराचारीलाई उपलब्ध गराउने गिरोह सञ्चालन भएको सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धानसमेत सुरु गरेको छ । त्यसैगरी, अनुसन्धान ब्युरोले सोही घटनामा संलग्न भएको भन्दै काठमाडौँ स्वयम्भूका २१ वर्षीय लुच्चे भन्ने बुद्ध पुतवारलाई पक्राउ गरेको विज्ञप्तिमा जनाइएको छ । उनीहरूलाई हाल काठमाडाँै जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार र बालयौन दुराचार मुद्दाअन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको छ । रासस
हेल्लोनेपालकोरिया डट कम मा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ नेपाल र चीनबीचको सीमा नाका रसुवागढीबाट सामान आउने क्रम शुरु भएको छ । निर्माणका लागि हालै २६ वटा टिपर र दुईवटा पानी ट्याङ्कर रसुवागढी नाकामा आइसकेकामा १४ वटा टिपर चिनियाँ नाका पार गरी रसुवाको घट्टेखोला आइपुगेको चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङतर्फबाट रसुवागढी भन्सार प्रतिनिधि दोर्जे तामाङले बताए। उनका अनुसार अन्य १२ वटा टिपर र दुईवटा पानी ट्याङ्कर चिनियाँ भन्सार कार्यालयबाट नेपाल आउने प्रक्रियामा छन् । विमानस्थल निर्माणकै लागि अन्य ४० वटा निर्माणका सवारीसाधन केरुङ आइसकेको बताउँदै उनले ती सामाग्री पनि केही दिनमा नै प्रक्रिया पुर्याएर नेपाल ल्याइने बताए। चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेसँगै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेकामा सन् २०२१ जुलाई १० मा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ । चिनियाँ निर्माण कम्पनीमार्फत निर्माणको काम अघि बढिरहेको जानकारी दिँदै कम्पनीका इन्जिनियर अभिषेक उलकले निर्माण सामग्री नेपाल चीनबीचको नाका रसुवागढीबाट आउने क्रममा रहेको जानकारी दिँदै सामान केही दिनमा पोखरा आइसक्ने बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा सरकारको प्राथमिकतामा परेको विमानस्थल २०७३ वैशाख १ गते शिलान्यास गरिएको थियो । चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीचको सम्झौताअनुसार इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चार दशकअघि पोखरा लेखनाथ महानगरपालिकाको १४, १५ र १८ वडा को तीन हजार १०६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएकामा त्यसले नपुगेपछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरेली जनताले लामो समयदेखि गरेको संघर्षको उपलब्धिस्वरुप निर्माण प्रक्रिया अघि बढेकामा विज्ञ समूहको नाममा पोखरा विमानस्थल निर्माणमा हालै जारी प्रतिवेदनले विमानस्थल निर्माण सम्बन्धमा अन्योल सिर्जना गरेको थियो । प्रतिवेदनका सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघसहित विभिन्न राजनीतिक दलबाट त्यसको विरोध गरिएको थियो । विमानस्थल निर्माणको काम नै सञ्चालन भइरहेको बताउनुहुने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे सरकार आफैँले ऋण लिएर काम गरेको र धेरै काम बढिसकेका अवस्थामा निर्माण प्रभावित हुन्छ कि भनेर अलमलमा पर्न नहुने बताए। निर्माणको काम बढिरहेको र निर्माण सामग्री आउने क्रम पनि बढिरहेको उल्लेख गर्दै उनले निर्माण कार्य समयमा नै सकिने धारणा व्यक्त गरे। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पोखरासहित समग्र प्रदेश नं ४ र राष्ट्रकै समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास गरिएको छ ।
संगीत सिक्न बेलायत आउनेहरुलाई सिनियरको रुपमा रहेर के कस्ता सुझाव गर्नु हुन्छ ?
गायन क्षेत्रमा पदार्पण गरेका मर्दनीया लामो समयदेखि संरक्षण क्षेत्रमा क्रियाशिल छन् ।
त्यसो त सरकारले २ स्थानमा मात्र काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा अस्थायी काठेपुल निर्माण गरेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुवँरले जानकारी दिनुभएको छ ।
बागलुङ नगरपालिका-३, बागलुङ
काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ [फोनिज] ले मुलुकी अपराध ९संहिता० ऐन २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सङ्कुचीत गरेको निष्कर्ष निकालेको छ । फोनिजको... Read more
एजेन्सी, २९ फागुन । सिरियाको राजधानी दमास्कस नजिक भएका दुईवटा बिस्फोटमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु, दुईजना घाइते
उमेर कुनै ठुलो रोचक विषय होइन । कोई पनि बूढो हुन सक्छ । यसको लागि बस तपाईले धेरै बाच्नु पर्छ ।
त्यसले सत्य, धर्म र आध्यात्मिकता एवं परोपकार मात्र
बिज्ञान तथा प्रबिधी
बिधुतिय हाजिरीको लागि यहाँ Click गर्नुहोस।
आयो टप्प टिप्यो लग्यो मिती पुग्यो टारेर टर्दैन त्यो ।।
८७ वर्षको उमेरमा मुनले आफ्नो प्राइभेट जेटमा एक सय ९२ देशको भ्रमण गरेका थिए । यही सिलसिलामा नेपाल पनि आएका थिए । त्यतिबेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भव्य कार्यक्रम भएको थियो । त्यो कार्यक्रम आयोजक समितिको संयोजकमा तत्कालिन सभामुख सुभासचन्द्र नेम्वाङ थिए ।
सातामा सुनको मूल्य रू. ६ सयले बढ्यो
नेपाल आइडल–२ को टुर घोषणा, अस्ट‍्रेलियाका आठ सहरमा प्रस्तुति दिने
१, हाम्रो पुरानो,परम्परागत समाज सत्यमा अडने र अधर्म देखि डराउने संस्कार भएकोले नेपालमा पहिले देखि रहेबसेका भारतीयहरmले पनि नागरिकता सम्बन्धी आफनो विवरण स्वेक्षाले बताउंदा कानून र समाजको डर मान्ने र झुठो नबोलने गरेको कुरा भूमि सुधारमा प्रस्तुत मोही र पारिवारिक लगत ले नै देखाउँछ ।
विभिन्न क्षेत्रबाट पिछडिएका यस सुदूरपश्चिमाञ्चल बिकास क्षेत्रको आर्थिक, समाजिक, शैक्षिक,स्वास्थ्य, पर्यटकीय क्षेत्र लगायत बिभिन्न समस्यालाई आमसञ्चारमाध्यमबाट राष्ट्रिय बहसको बिषय बनाउने र सम्बन्धित निकायलाई समस्या समाधानका लागि घचघच्याउने उद्धेश्यका साथ यस क्षेत्रमा सक्रियरुपमा कार्यरत सञ्चारकर्मीहरुको भेलाले मिति २०७० चैत्र १ गतेका दिन लम्की सञ्चार समूहको स्थापना गरेको हो । संस्था स्थापना पश्चात २०७० चैत्र १६ गते विधिवत रुपमा जिल्ला प्रशाशन कार्यालय कैलालीमा दर्ता भइ चैत्र २४ गते समाज कल्याण परिषदमा समेत दर्ता भइ रेडियोको सञ्चालनको लागिे सुचना तथा सञ्चार मन्त्रालयले अनुमती दिइ मंसीर १५ गते देखि विधिवद रुपमा रेडियो सञ्चालन भइरहेको छ । हामी More
कार्यक्रम प्रसारण हुनुपूर्व प्रस्तोता कपिलले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो कुराको जानकारी दिएको थिए ।कार्यक्रमका केही तस्बिर पनि सार्वजनिक भएका थिए । यी फोटोमा रामदेव कपिल शर्मालाई बोकिरहेको देख्न सकिन्छ भने अर्कोमा कपिल बाबासँग बच्नका लागि भागिरहेको देख्न सकिन्छ ।
जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा...
ललितपुर फोनिजको अध्यक्षमा बुद्ध योञ्जन, ११ सदस्यीय कार्यसमिति चयन – Everest Times News
ट्रकको ठक्करबाट थापाको मृत्यु
छुटाउनु भयो कि?
फरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ l हाल यो गीत नेपाल यु-ट्युबको ट्रेन्डिङ नं १ मा रहेको छ ।
यद्यपि पदकै विषयले मात्र एकता प्रक्रिया लम्बिइरहेको भन्नेमा नेताहरू सहमत छैनन् । किनभने दुवै दल अब एकता प्रक्रियाबाट भाग्न नसक्ने अवस्थामा छन् । त्यसैले कुनै न कुनै विधिमा पुगेर पदीय व्यवस्थापन हुने उनीहरूको जिकिर छ । ‘पदकै कारण सबै रोकिएको छ भन्ने होइन, वैचारिक राजनीतिक कार्यदिशा राम्ररी नमिलीकन एकता भयो भने एउटा पंक्ति निष्क्रिय बन्ने अवस्था हुन्छ,’ माओवादी नेता श्रेष्ठले भने, ‘त्यसैले सबैलाई चलायमान हुने ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’ दुवै अध्यक्षले एकअर्काको योगदान राम्ररी बुझेका छन् । त्यसैले अब पदकै कारण फरक कित्तामा लाग्ने अवस्था नआउने एमाले उपमहासचिव पौडेलको पनि भनाइ छ ।
मनमोहन दाईलाई सबै कुरा बताएँ । तपाईलाई सपोर्ट दिनलाई जेजे गर्न पर्छ गरौंला भन्नु भयो । चुनाव हुँदा सबैले मलाई भोट दियो । १२ मा १२ भोट आएको थियो । मनमोहन दाईले अँगालो हाल्नु भयो ।
युएईमा साँस्कृती कार्यक्रम सम्पन्न
नेपाल राष्ट्रिय शिक्षक संगठनको नबौ जिल्ला अबिधेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न, अध्यक्षमा भट्ट सर्वसम्मत ।।
यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना