text
stringlengths
0
378k
‘हिरासतमा ल्याएर सोधपुछ गर्ने क्रममा बिहीबार बिहान बच्चाको अपहरणपछि हत्या गरेको उसले स्वीकारेको छ,’ वृत्तका एक अधिकारीले भने, ‘लगत्तै, उसले भनेको ठाउँमा गएर हेर्दा शव भेटियो ।’
Read more about पोखरा-लेखनाथ महानगरपालिकाको संक्षिप्त विवरण
५ गते- मधेशी जनअधिकार फोरम लोकतान्त्रीक दुई टुक्रा ।
पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बनेका थिए । नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गरेका पौडेल स्थानीय शासन प्रणालीको विज्ञका रुपमा पनि परिचित छन् ।
सम्बन्धित शीर्षकहरु
हामी पार्टीभित्र छलफल भयो भने त्यसलाई एकताको आधार बलियो भएको ठान्छै। अरुहरूले पार्टीभित्रको बहसलाई फुटको संज्ञा दिन्छन् । हामी पार्टीभित्र अन्तरविरोध भयो भने जनवादको अभ्यास गर्छौं । उनीहरू बहसलाई फुटको रूपमा प्रचार गर्छन् । हाम्रो पार्टीभित्र कुनै गुटबन्दी छैन, यो बाहिर गरिएको हल्ला मात्र हो ।
विश्वकप छनोट खेल अन्तर्गत पोर्चुगलले हंगेरीलाई हरायो
अहिले प्रलेस ‘भ्यालीवाद’ भत्काएर जिल्लामा केन्द्रित हुन खोजिरहेको यतिबेला प्रलेससम्बद्ध सबैलाई एउटै हाँडीमा हालेर भुट्ने कुरा सर्वथा अमान्य छ । तथापि, कहिलेकाहीँ प्रलेस एकीकृत जनक्रान्ति, जवज, समाजवादी क्रान्ति, लोकतन्त्र, बहुलवादको झोला बोकेर चौबाटोमा टोलाएर बसेको प्रतीत हुन्छ । प्रलेसको वैचारिकता कायम गर्ने, अझ उन्नत बनाउने र आन्दोलनमा सार्थक उपस्थिति जनाउने प्रयासमा सबैको चासो हुनु आवश्यक छ । वैचारिक स्खलनको बडेमानका पहिरो गइरहेको समकालीन परिवेशमा ‘प्रलेसमा वैचारिक स्खलन भयो’ भयो भनेर कुर्लनुको खास अर्थ हुँदैन । त्यसरी कुर्लनेले चाहिँ ‘वैचारिकस्तर मापन हुनेगरी मैले यति यति काम गरेको छु’ भनेर नजिर प्रस्तुत गर्न नपर्ने हुन्छ र !
क्लियोपेट्रा सातौं - विकिपिडिया
राष्ट्रिय समाचार
बङ्गलादेशमा 7-8 डिसेम्बर 1985 मा ढाकामा प्रथम शिखर सम्मेलनको आयोजना गरी औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर गर्न बङ्गलादेश, भूटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्कासहित सात राष्ट्रले सहमति जनाएका थिए। जस अनुरूप 16 जनवरी 1986 मा काठमाडौंमा सार्क सचिवालयको स्थापना गरियो। सार्कको कान्छो सदस्यको रूपमा अफगानिस्तानले नयाँ सदस्यता हासिल गरेको छ। यसबाट सार्क सदस्य राष्ट्रहरूको सङ्ख्या 8 पुगेको छ।
पाइरेसी साइट तथा सर्च इन्जिन किकस टोरेन्ट्स बन्द भएको केही हप्ता नबित्दै अर्को सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ । मिडिया रिपोर्ट अनुसार टोरेन्ज डट इ..
ओखलढुङ्गा जिल्ला
राज्य सञ्चालन भूमिगत गिरोहले नै चलाएको हो त ?
सेप्टेम्बर ११ को हमला यसरी सम्झदैछन् नेपाली - Khasokhas Magazine
झुमा भन्छिन् : आफ्नो देशमा त कुनै सुविधा छैन । मुन्धुमजस्तो संगीतका धारहरू थुप्रै छन् । संगीत–नाटक एकेडेमी, जनजाति प्रतिष्ठानमा साउन्ड रेकर्डिङको सामान्य क्षमता पनि छैन । लाइब्रेरीको समेत अभाव छ । यस्तोमा कलाकार आफैं अग्रसर भएर संगीतको प्रमोशन गर्ने हो । युट्युबमा राख्ने हो, तर यति मात्रैले केही हुन सक्दैन । हामीकहाँ विकासको राजनीतिक परिभाषा छ । थुप्रै छ तर राजनीति, समाज व्यवस्था एवं आर्थिक नीतिका बीचमा समन्वय छैन । अहिलेका नेताहरूले देशको सांस्कृतिक निष्ठाका लागि काम गर्नुपर्छ भन्ने नबुझेका त होइनन्, तर बुझ्न चाहेको देखिँदैन । यो अवस्थामा सांस्कृतिक कलाकारजस्ता आफ्नो काममा समर्पित व्यक्तिहरू कहाँ जाने ?
हालसम्म आयोजनाले ८६ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेको छ । यस्तै, निर्माण पूरा हुँदासम्म करिब ३ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।
सोमबार साँझ आठ बजे नगरपालिकाको सुख्खड बजारस्थित चौधरीकै निवासमा गएको अज्ञात समूहले उनी माथि खुकुरी प्रहार गर्नाका साथै गोली प्रहार गरेको थियो ।
“मानव बेचविखन तथा ओसारपसारमा संलग्नहरु पक्राउ”
0 comments: on "कालेबुङ बन्यो अशान्त : आगजनी र तोडफोडको आरोपमा 5 पक्राऊ"
वाम तालमेलले उत्पन्न परिस्थिति, माओवादीलाई सरकारमा राख्ने/नराख्ने, कांग्रेसले आफ्नो नेतृत्वमा बनाउन पहल गरेको गठबन्धन र चुनावी रणनीतिबारे बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।
सरकारद्धारा ४ जना सचिवको सरुवा , पूर्व राजा ज्ञानेन्द्रको वक्तव्यबारे छलफल::mirmireonline.com
स्रोतका अनुसार आफु ठूलो डन हुँ भन्दै युवतीलाई पटक पटक यौन दुव्र्यबहार गर्दै आएका थिए। आफ्नो गर्लफ्रेन्ड बन्न भन्दै ती किशोरीलाई उनले यातना दिदै आएका थिए।
दुग्ध विकास संस्थान आफै मिल्क होलिडे गराउँदै October 31, 2018
“नयनकाे बलेसीबाट”(कविता)
यो समाचारले उनलाई औडाहा भयो । त्यो रात जतिपटक उनी निदाउने प्रयास गरे, हरेक पटक त्यही समाचारको दृश्य आँखामा आइह्यो ।
नेपाल मदर डट कम (www.NepalMother.com): 'माओवादीसँगको सहकार्य भालुसँगको अङ्कमाल जस्तै भएको छ।' मधेशीले फेरि सरकारसँग बार्गेनिङ गर्न थाले पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक) एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सरकार शान्ति र संविधानको बाटोमा अवरोध भएको भन्दै प्रधानमन्त्री डा बाबुराम भट्टराईको राजीनामा माग गरेका छन्। नेकपा एमाले उपत्यका पेसागत बुद्धिजीवी विशेष जिल्ला कमिटीको दोस्रो परिषद् बैठकको शनिबार उद्घाटन गर्दै अध्यक्ष खनालले शान्ति बहाली र संविधान निर्माणको प्रक्रिया पूरा नभएमा मुलुक सङ्कटको खाडलमा पर्ने बताए। अध्यक्ष खनालले विविध कारणवश एमाओवादी ठूलो पार्टी बने तापनि उसले मुलुकलाई अगुवाइ गर्ने सामर्थ्य नदेखाएकाले आफ्नो पार्टीले राष्ट्रिय सहमतिका लागि निरन्तर प्रयत्न गरिरहेको दाबी गरे। माओवादीसँग मिल्न पनि नसकिने र नमिली पनि नहुने अवस्था उत्पन्न भएको भन्दै उनले भने– 'माओवादीसँगको सहकार्य भालुसँगको अङ्कमाल जस्तै भएको छ।' एमाओवादीले कहिले शान्ति कुरा गर्ने र कहिले विद्रोहको कुरा गर्ने गरेर परिवर्तनलाई संस्थागत गर्ने बाटोमा गम्भीरता नदेखाएको आरोप लगाउँदै नेता खनालले वैचारिक रुपमा सो पार्टीले प्रचण्डपथ छाडिसकेको र आगामी दिनमा माओवादलाई पनि त्याग्ने र जनताको बहुदलीय जनवादको बाटोमा आउने अपेक्षा गरे। त्यसैगरी उनँले नेपाली काँग्रेसले पनि आमूल परिवर्तनलाई आत्मसात नगरेको र मधेसी पार्टीहरु पनि क्षेत्रीयतामा सीमित भएको भन्दै आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न कार्यकर्तालाई आह्वान गरे। कार्यक्रममा एमालेका केन्द्रीय सदस्यद्वय राजेन्द्र श्रेष्ठ र रामेश्वर फुयाँल, जिल्ला कमिटीका अध्यक्ष केदार सन्जेललगायतले एमालेको पार्टी सुदृढीकरण अभियानमा कार्यकर्ताहरु एकताबद्ध भई लाग्नुपर्नेमा जोड दिए। माओवादीभित्र आन्तरिक विवाद चलिरहेका बेला पनि चुप रहेको सत्तारुढ मधेशी मोर्चाले फेरि आफ्नै सरकारसँग बार्गेनिगङ गर्न थालेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा चार बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सरकार छाड्ने चेतावनी दिन थालेको छ। मधेशी मोर्चामा दुई धार स्पष्ट देखिए पनि सरकार छाड्न दबाव दिनेको संख्या बढेको छ। मोर्चाको गत सोमबार बसेको बैठकमा अधिकांश नेताहरूले मधेसका सवालहरू सम्बोधन गर्न नसकेको भन्दै नेतृत्व र सरकारको आलोचना गरेका छन्। उनीहरूले सरकारमा पठाएका मन्त्रीहरूले आफ्नो लागि मात्र गरेको मधेशी जनतालाई ध्यान नदिएको भन्दै उनीहरूको समेत आलोचना गरेका थिए। सरकारमा रहेका शीर्ष नेताहरूले पनि मधेसका मुद्दा सम्वोधन गर्न नसेकेको स्वीकार गरेका छन्। तर, चाँडै प्रधानमन्त्रीसाग यसबारे कुरा गरी अन्तिम निर्णय लिने प्रतिवद्धता जनाएका छन्। बैठकले माओवादीसागको बैठकमा चारबुँदे र मधेसका मुद्दाहरू सम्बोधनका लागि पहल गर्ने निर्णय गरेको छ। 'हामी बहुमत पुर्‍याइदिन मात्र सरकारमा गएका हैनौं' बैठकपछि एक नेताले भने मधेसका मुद्दाहरूलाई सम्वोधन गर्न सकिदैन भने सरकारबाट बाहिरिनु पर्छ भन्ने धेरैको मत छ।' जन्मका अधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गृहमन्त्रालयले गरे पनि कार्यान्वयन नभएको, सेनामा मधेसी युवाहरूको समूहगत भर्नामा सर्वोच्चले रोकेको भन्दै नेताहरूले आलोचना गरेका छन्। बैठकमा रक्षा एवं गहृमन्त्री रहेका विजयुकुमार गच्छदारले भने सेनामा भर्नाबारे देखिएको अवरोध हटाउन आगामी बैठकमा ठोस प्रस्ताव ल्याउने प्रतिवद्धता जनाएको वताइउको छ। उनले सरकारको वचाउ गर्दै पहल थालिरहेको बताए पनि सरकारबाहिर रहेका दलहरूले अब निर्विकल्प सरकार छाड्नुपर्ने बताएका थिए। बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक रामप्रसाद खनालका गीत, गजल, कविता, भिडियोहरु र म्युजिक ट्र्याकका लागि माथि फोटोमा क्लिक गर्न सक्नुहुन्छ ।
हाल मुलुक एकात्मक राज्यप्रणालीबाट संघीय प्रणालीको...
घ्यूकुमारीको रस घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।
← नेविसंघको अध्यक्षमा नैनसिंह महर विजयी
मैनबत्तीबाट आगलागी हुँदा ५ घर जलेर नष्ट
भारतमा हुन गइरहेको सागमा टीम नेपालले २३ माघमा बाङ्लादेश, २६ माघमा भूटान र २८ माघमा अफगानिस्तानको सामना गर्दैछ। गएको भदौयता नेपाललाई दुई वटा उपाधि जिताएका प्रशिक्षक महर्जनका लागि साग कठिन परीक्षाको रुपमा उभिएको छ। यसको सामना गर्न खेलाडी, प्रशिक्षक, एन्फा र सरकारको संयुक्त पहल आवश्यक भएको पूर्व प्रशिक्षक कृष्ण थापा बताउँछन्। १९८४ मा नेपाल साफ च्याम्पियन बन्दाका सदस्य थापा त्यो वेला भन्दा अहिले खुशी भएको बताउँदै भन्छन्, “युवा टोलीलाई सही मार्गनिर्देश गर्न सके अबको ८–१० वर्ष नतीजा हाम्रो पक्षमा आउनेछ।”
नेपाल (प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाबारे जानकारी)
पत्रकार सम्मेलन ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरे। उनले प्रधानमन्त्रीको कुर्सीमा बसेर देउवाले राष्ट्रपतिलाई असंवैधानिक काम गर्न दबाब दिन नहुने र उक्साउने काम गर्न नमिल्ने भन्दे ओलीले भने, ‘संविधानको रक्षक र पालकका हैसियतले संविधान अनुसार छ छैन राष्ट्रपतिले विचार गर्नुपर्छ।‘
एक दशक अघिसम्म चोरी शिकारबाट झण्डै लोप हुने अवस्थामा पुगेको बाघको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य बढेको छ । तर, केही वर्षमै बाघको संख्या दोब्बर बनाउने नेपालको प्रतिबद्धताले सँगसँगै एउटा प्रश्न समेत उब्जाएको छ । त्यो के भने, देशका केही राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको संख्या धेरै भइरहेको अवस्थामा यो प्रतिबद्धता कसरी पूरा होला ? वन्यजन्तुको यस्तो भीडले निकुञ्जहरु साँघुरिएर बाघको प्राकृतिक वृद्धिका लागि प्रतिकूल बनिरहेका छन् । सन् २०१० मा रुसमा भएको विश्व बाघ सम्मेलनमा सहभागी देशहरूले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपाली अधिकारीहरू यो लक्ष्य पूरा गर्न नेपालमा बाघको संख्या २४२ पुर्‍याउन सकिनेमा ढुक्क छन् । सन् २०१३ को गणना अनुसार नेपालमा बाघको संख्या १९८ छ, जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १२० वटा बाघ छन् । २०१३ पछिको गणना सार्वजनिक गरिएको छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्का भन्छन्, “प्रतिबद्धता अनुसारको लक्ष्य पूरा गर्ने नेपाल एक मात्र देश हुनेछ । अब नयाँ गणना अनुसारको बाघको संख्या पनि चाँडै सार्वजनिक हुनेछ ।” भारतसँग मिलेर गरिएको बाघ गणनाको परिणाम विश्व बाघ दिवस (१३ साउन) का अवसरमा घोषणा गर्ने बताइएको थियो । तर, सो मितिमा घोषणा नहुँदा नेपालमा बाघको संख्या घटेको भन्ने आशंकालाई बल पुगेको छ । विशेषज्ञहरूका अनुसार, केही भाले बाघ आफ्नो क्षेत्रमा अर्काको प्रवेशका कारण लडेर मरेका छन् । तीन वर्षयता चितवनमा मात्रै ११ वटा बाघको मृत्यु भएको छ, जसमध्ये पाँच वटा यसै वर्ष मरेका हुन् । “जनावरहरू आहारको कमी हुन नदिन सामाजिक संयन्त्रबाटै आफ्नो सदस्य संख्या सीमित पार्छन् । बाघको निश्चित क्षेत्र हुन्छ, त्यो क्षेत्रमा अर्को बाघ सितिमिति प्रवेश गर्दैन । अहिले बाघको प्राकृतिक वृद्धिका लागि चितवनमा ठाउँ सानो भइसकेको छ”, बाघ सम्बन्धी एक अन्तर्राष्ट्रिय विज्ञ भन्छन् । महानिर्देशक खड्का भने बाघको संख्या सन् २०१३ भन्दा घटेका कारण गणनाको परिणाम घोषणा नगरिएको भन्ने तर्क अस्वीकार गर्छन् । उनका अनुसार गणकहरूले क्यामरामा ट्र्याप भएका तस्वीरहरूको विश्लेषण गर्न समय लगाएकाले ढिलो भएको हो । मान्छेको औंठाछाप फरक भए जस्तै, प्रत्येक बाघको पाटा फरक हुन्छ, त्यो चिनेर मात्रै बाघको गणना हुन सक्छ । खड्का थप्छन्, “हामीले बाघको संख्या लुकाउनुपर्ने कुनै कारण छैन, संख्या ठ्याक्कै हुनु पर्‍यो भन्ने मात्रै चासो हो । बरु नेपाल र भारतबीच बाघ ओहोरदोहोर गर्ने भएकाले भारतको क्यामरा ट्र्याप तस्वीरसँग पनि हामीले गणना गरेको तस्वीर जुधेको छ/छैन मिलान गर्नुपर्ने हुन्छ ।” यद्यपि घोषणामा भइरहेको ढिलाइले आगामी चार वर्षमा नेपालमा बाघको संख्या थप ५० पनि बढ्न नसक्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालमा बाघको संख्याबारे आशंका गर्ने ती अन्तर्राष्ट्रिय विज्ञ भन्छन्, “कसैले कतै तथ्यलाई बङ्ग्याउने प्रयास गरिरहेको जस्तो देखिन्छ । यदि त्यसो भयो भने बाघ संरक्षणमा गरेको प्रयासका कारण वैश्विक संरक्षण अभियानमा प्रशंसित नेपालको साख गुम्नेछ ।” भलै बाघको संख्या बढाउने नेपालको लक्ष्य पूरा होला, तर त्यसबाट संरक्षित क्षेत्रको संख्या बहन क्षमता भने नाघ्नेछ, विशेष गरी चितवनमा । यदि चितवनमा ठाउँ छैन भने, बाघको संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा बढाउनुपर्छ, जहाँ बाघको संख्या ५० मात्रै छ र त्यहाँको क्षेत्रफलले यसको दोब्बरसम्म धान्न सक्छ । आहार वृद्धि हुने हो भने बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा पनि बाघको संख्या बढाउन सकिने सम्भावना छ । वासस्थानको विनाश, वन्यजन्तु मार्गमा मानवीय अतिक्रमण, नयाँ राजमार्ग, विद्युत् प्रसारण लाइन, सिंचाइ नहर र नयाँ रेलमार्गले पारिस्थितिक प्रणालीमा अवरोध पुर्‍याइरहेका छन्, जसले गर्दा बाघको आहार चक्र सबभन्दा बढी प्रभावित भएको छ । बाघ संरक्षणको चर्चा भइरहँदा संख्या दोब्बर बनाउन नेपाल प्रतिबद्ध हुनै पर्ने थियो त भन्ने प्रश्न उब्जिन्छ । किनभने नेपालमा संरक्षित क्षेत्र सीमित छन् र बाघको आहारा घट्दो छ । वासस्थान खप्टिंदा बाघहरूबीच भयंकर प्रतिस्पर्धा भइरहेको छ । यस्तो प्रतिस्पर्धा चितुवा र अन्य जनावरहरूबीच पनि छ । एउटा बाघलाई आहारका लागि सातामा एउटा हरिण वा त्यत्रै आकारको जनावर चाहिन्छ । जसअनुसार २५० बाघका लागि वर्षमा कम्तीमा १२ हजार जनावर चाहिन्छ । चितवनमा बर्दियामा भन्दा आहारको संख्या कम छ, त्यसैले संरक्षणविद्हरू चितवन राष्ट्रिय निकुञ्जले बाघको ठूलो संख्या थेग्न सक्नेमा आशंका व्यक्त गर्छन् । ठूलो घाँसे मैदान, नारायणी र राप्ती नदीका गौखुर ताल भएको चितवन राष्ट्रिय निकुञ्ज बाघको लागि उत्तम वासस्थान हो तर, वनमारा झार (माइकानिया मिकारान्था) को मिचाइ, बढ्दो पर्यटकीय गतिविधिले पुर्‍याइरहेको अवरोध र डढेलोले बाघको वासस्थान साँघुरिंदैछ । बाघका लागि प्रिय चितवनको सिमसार क्षेत्र र स–साना ताल पनि तराईमा जमीन मुनिको पानीको अत्यधिक दोहनका कारण सुक्दैछन् । पछिल्ला वर्षमा बाघको संख्या बर्दिया राष्ट्रिय निकुञ्जमा सबभन्दा तीव्र गतिमा बढेको छ । बर्दियामा सन् २००९ मा १८ वटा बाघ रहेकोमा चार वर्षमै बढेर ५० पुगिसकेको छ । तर बर्दियामा पनि बाघको संख्या अझै बढाउन घाँसे मैदान र सिमसार क्षेत्रको संरक्षण गरिनु जरुरी छ, त्यसो गर्दा उसलाई आवश्यक शिकारको संख्या पनि बढ्नेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक खड्का ७ असोज, राष्ट्रिय संरक्षण दिवसका अवसरमा सरकारले बाघको आधिकारिक संख्या घोषणा गर्ने बताउँछन् । भन्छन्, “हामी संख्या घटबढ पार्न होइन, सम्भव भएसम्म सटिक हुन प्रयासरत छौं ।” हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियोले बाघको संख्या दोब्बर बनाउने विश्व वन्यजन्तु कोषको अभियानलाई आफ्नो परोपकारी संस्था मार्फत एक दशकदेखि सहयोग गरिरहेका छन् । बाघको संख्या सन् २०२२ सम्ममा ६ हजार पुर्‍याउन बाघ पाइने १३ देशमा उनको संस्थाले सहयोग गरिरहेको छ । हाल विश्वका जंगलहरूमा बाघको संख्या ३ हजार ९०० छ, जुन संख्या ८ वर्षअघि ३ हजार थियो । यो वृद्धि मुख्य गरी रुस, भारत, भूटान र नेपालमा भएको छ । नेपालमा बाघको संख्या बढाउन क्याप्रियोले विश्व वन्यजन्तु कोष मार्फत करीब रु.७० करोड सहयोग गरेका छन् । उक्त रकम मध्यवर्ती क्षेत्रमा चोरी शिकार विरुद्ध करीब ४०० समूह गठन, वन्यजन्तु मार्ग निर्माण र मानव–बाघ द्वन्द्व कम गर्न लगानी भएको छ । चोरी शिकार विरुद्ध भइरहेका काम र क्यामरा ट्र्याप स्थापनाको अनुगमनका लागि क्याप्रियो केही वर्ष पहिले बर्दिया राष्ट्रिय निकुञ्ज आएका थिए । बर्दिया पुगेपछि उनले भनेका थिए, “यहाँ भइरहेको काम देखेर मलाई गर्व महसूस भएको छ । बाघ पृथ्वीको सर्वाधिक महत्वपूर्ण र रुचाइएमध्येको जनावर हो । सरकार, समुदाय, संरक्षणवादी र निजी संस्थाहरूले वैश्विक चुनौतीको सामना गर्न हातेमालो गर्ने हो भने लक्ष्यमा पुग्न सकिन्छ भन्नेमा म आशावादी छु ।” विश्व वन्यजन्तु कोष सिमसार क्षेत्रको विस्तार र स्तरोन्नति, डढेलो विरुद्ध अग्निरेखा स्थापना र सौर्य ऊर्जा मार्फत विद्युतीय तारबार गरेर बाघको वासस्थानलाई उन्नत बनाउने काममा समेत सक्रिय छ ।
केही समयपछि उच्च अधिकृतहरूको एउटा बैठक बोलाइयो । बैठकले तस्वीरमा देखा परेको एकजना युवको बारेमा बिभिन्न कोण–प्रतिकोणबाट अध्ययन गर्यो ।
साहित्यकार सागरको साहित्यिक यात्रा अझ निरन्तर र सृजनशील रुपमा अघि बढोस भन्ने उद्देश्यले पहिलो पुरस्कार उनलाई प्रदान गर्न लागिएको जारी गरिएको बिज्ञप्तिमा जनाइएको छ । नेपाली साहित्य सृजना लागिपरेका नेपाली साहित्यकारहरुलाई सम्मान र प्रोत्साहन गर्ने आफ्नो मुख्य उद्देश्य रहेको उनीहरुले बताएका छन् ।
काठमाडौं । नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष सागर परियारले विधानअनुसार थप हुने ३ महिनाको अवधिभित्र महाधिवेशन गर्नुको विकल्प नरहेको बताएका छन् ।
होली स्याम्पसन - विकिपिडिया
प्लाष्टिक पोखरी निर्माण, प्लाष्टिक टनेल निर्माण र ५०% अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराउने सम्बन्धी निवेदन आह्वान गरिएको सूचना (कृषि साखा ) प्लाष्टिक पोखरी निर्माण, प्लाष्टिक टनेल निर्माण र ५०% अनुदानमा हाते ट्रयाक्टर उपलब्ध गराउने सम्बन्धी निवेदन आह्वान गरिएको सूचना (कृषि साखा )
आज भन्दा एक दुई बर्षमात्र पछी हाम्रो घरको हरेक उपकरनहरु कुनै पनि ठाउमा गएर कुनै पनि बेला कन्ट्रोल मतलब खोल्न चलाऊन चेक गर्न सक्छौ र यसको लागि मद्घत चाँही उही तपाईंको साथी मोबाईल ले गर्ने छ। अब साथी किन भनेको मोबाईललाई भन्दा नि तपाईंको केही काम भएन भने मोबाईल चलाऊन सुरु गर्नु हुन्छ नि हैन ?
सञ्चारमन्त्री बस्नेतले नेपाल र चीनबीच रेलमार्गसँग चाँडै जोडिने अपेक्षा गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।
इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित
ठेगाना : पुरानो वानेश्वर, काठमाडौं
विविध पृष्ठहरू
कास्कीको तोल्कामा आज देखी मेला हुने !
बिरामी रिफर गर्दा अवकाश पाएका डाक्टरको प्रश्न : गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें?
- कामको प्रकार: होटेल सरसफाईको काम
जम्मा एसएमएस र बीटी फोन बिल ल्यान्डलाइन क्यासिनो _ Moobile खेल!
पहिलो प्रश्नमा महाप्रबन्धकको संयोजकत्वमा ४ माग ०७२ मा निगमको आर्थिक नियमावली ०६५ को दफा २३६ को उपदफा १ (क) बमोजिम नयाँ विमान खरिद उससमिति गठन गरेको तर ३१ साउन ०७३ मा २३६ (१०) (ख) बमोजिम बिमान खरिद गर्न संचालक समिति सदस्य सुर्यप्रसाद आचार्यको संयोजकत्वमा उपसमिति गठन गरि कार्य किन अघि बढाएको?
अन्ततः युद्ध गर्नै पर्दछ : मोहन वैद्य
यो अवस्थामा कुनै पनि समय सत्ता परिवर्तन हुनसक्छ: महन्थ ठाकुर
सूचना अधिकारीहरुको बैठक सम्पन्न : असार १० गते कार्यालय हातामा बृक्षारोपण गर्ने निर्णय !
कुनै युवतीको हातबाट पिटाइ खानुभएको छ ?
फेसबुक र ट्विटर संग Interaction
गफगाफ - सामाजिक कथामा बोकेको पारिवारिक सिनेमा ‘अनुग्रह’ले सिनेमाको ट्रेलर सार्वजनिक गरेको छ । सिनेमाको अंग्रेजी नाम ‘द ग्रेस’ राखिएको छ । निर्देशक कुमार केसी निर्देशित सिनेमामा तन्नेरी प्रेमकथा र परिवारको मायाँ लाई समेटिएको छ । जोनिका सेन्चुरीको प्रस्तुतिमा सन्तोस खवासले निर्माण गरेको सिनेमामा रोहन सेन्चुरी तथा भारतीय नायिका तथा मोडल आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको प्रमुख अभिनय रहेको छ । सिनेमामा ज्ञानेद्र गिरि र ड्रोकास बिश्वा सह निर्माताको रुपमा रहेकाछन । विक्रम डीसीको छायांकन,तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत रहेको सिनेमाको एक गीत र पोष्टर संगै सिनेमा प्रदर्शन मिति सार्वजनिक गरिएको हो । लक्ष्मी वैंकटेस सिने मेकर्स र अनुग्रह फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमा लाई नेपालको पुर्वाञ्चलको रमणीय स्थानहरुमा छायांकन गरिएको छ हो । कात्तिक ३० गते बाट प्रदर्शनमा आउने यस सिनेमा लाई वितरक सरोज शर्माले बितरण गरेका छ । मनोरञ्जनसँग सम्बन्धीत समाचार , सुचना , जानकारी , फोटो , भिडियो वा अन्य प्रकाशन योग्य सामाग्रि र गतिविधी तपाईसँग छन् भने 9801081610 मा हामीलाई भन्दिनुहोस् वा news.gufgaf@gmail.com मा पठाउनुस् । सँगै हिंड्दा दुवैलाई सजिलो । थप रमाईलोको लागि भिडियोको मज्जा लिनुहोस् ।
पूर्वाधार विकास कार्यक्रमको चार करोड हितबहादुर तामाङले कहा-कहा छुट्टाए (पूर्ण विवरण)
भारतीय सरकारका उपलब्धिबारे भारतीय विदेश मन्त्रालयमा आयोजना भएको कार्यक्रममा स्वराजले भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको मेडिसनदेखि जनकपुरसम्म पुगेर लाखौं नेपालीलाई संबोधन गरेको उल्लेख गरेकी थिइन् । आफ्नो भाषणका क्रममा उनले नेपालको जनकपुरसमेत नभनि जनकपुर मात्र भनेकी थिइन् ।
को बन्ला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त ?
Nepali Gossip मा बिम्स्टेक सम्मेलन आजदेखि : ओलीले २२ मिनेट, मोदीले १५ मिनेट बोल्ने
भिडियो हेर्नुहोस्
राष्ट्रिय समाचार
डरलाग्दो गर्भपतन : कलेज पोसाकमै अस्पतालमा किशोरी (भिडियोसहित)
‘श्रीमती कोठामा पसेर रुन थाली,’ उनी त्यो अत्यासलाग्दो क्षण सम्झन्छन्, ‘म बाहिर सपना मारिँदै गरेको साक्षी बनेँ।’
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
राष्ट्रिय समाचार
कुमुदिनी मिडिया होम प्रा.लि. द्वारा संचालित नेपालपाटी अनलाईनका लागि
काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले एक अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानीको प्रस्ताव गरेको छ । राष्ट्र बैंकले आज शुुक्रबार...
अपडेटः पहिरोमा परी तीनको मृत्यु, तीन बेपत्ता
चीनले आफ्नो नीति कायमै राखे अमेरिकाले २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा थप शुल्क लगाउने चेतावनी दिएका थिए । ट्रम्पले आइतबार फक्स न्यूजसँग भने, ‘यदि चीन र अमेरिकाबीच व्यापारलाई लिएर सहमति भएन भने त्यो सीमा ५ खर्ब डलर पु¥याउनेछौं । यसमा कुनै सम्झौतामा पुग्नु राम्रो हुनेछ ।’ यद्यपि आफू भने यसका लागि अघि नसर्ने उनको स्पष्टोक्ति थियो । यसका निम्ति चीन अगाडि सर्नुपर्ने उनको आग्रह छ ।
कक्षा १० को अन्तिम परीक्षा एसइइ मनाङबाट ४७ जना र खुलातर्फ आठजना परिक्षार्थी
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
बुटवल । रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको [ ]
दिपही नेपालको नारायणी अञ्चलको रौतहट जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ६२८ वटा घर छन्।
मधुमेहका झण्डै ८० प्रतिशत विरामी विकासोन्मुख राष्ट्रका छन् । पहिले पहिले विकाशसिल राष्ट्रमा देखिएको मधुमेह केही वर्ष यता विकासोन्मुख राष्ट्रमा विकराल बन्दै गएको छ ।
शेयर गर्नुहोस्
ARCHIVE, POLITICS » यसो भन्ने दीपक मनाङे, नवराज सिलवाल, कोमल वली र गोविन्द केसीबारे केपी ओलीले !
नगरपालिकाका नीति, कार्यक्रम, योजना तथा बजेट र कार्यालयले सम्पादन गर्ने कार्यको विषयमा जानकारी गराउने उद्देश्यले शुरुवात गरिएको एप्समार्फत सर्वसाधारणका गुनासो तथा जिज्ञासाको समाधानसमेत थालिएको उपप्रमुख लिला रानाले बताउनुभयो ।
लाफिङ बुद्धलाई घरको यस स्थानमा राख्नुहोस, हुनेछ धन वृद्धि! पूरा पढ्नु होस ।। - Daily Lokmandu
बि. सं. १८३१ मा सन्धी लालमोहर द्धारा लिम्बुवनलाई ग...
७.६ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दू बरपाकका अधिकाँश घर घत्केको स्थानीय ढोलसिं गुरुङले बताए। बिहान धेरै जसो खेतबारीमा काम गर्न गएकाले काम गर्नसक्ने उमेरका भने धेरै बाँचेको उनले जानकारी दिए। अधिकाँश वृद्धवृद्धा र बालबालिकालाई भूकम्पले निलेको समाचार अन्नपूर्णपोष्टमा छ।
शेयर गर्ने बारे
एमाले र माओवादीले प्रत्येक प्रदेशको केन्द्रमा एक हजार शय्याको अस्पताल सञ्चालनमा ल्याइने, सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब दुई गुणा वृद्धि गरिने उल्लेख गरिएको छ । घोषणापत्रमा हुलाकी राजमार्गका नयाँ स्थानमा १०, पूर्व पश्चिम राजमार्गका किनारमा थप १०, भित्री तराई राजमार्गका विभिन्न स्थानमा २० र पुष्पलाल मध्यपहाडी राजमार्गका तोकिएका १० स्थानमा नयाँ सहर निर्माण गरिनेछ ।
यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका–२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताउनुभयो । “हाम्रो माग धेरै भए पनि तत्कालको लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छाँै,” वडा अध्यक्ष बज्रगाईंले भन्नुभयो “अब यसको विकल्प खोज्नको लागि समेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ ।”
जपानमा हाम्रो नेपाल हामी नेपाली अभिया यस कारण आयोजना हुने Tuesday, July 10th, 2018
गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या
कोही धेरै पढेर घमण्डी छ, कोही नपढेर दु:खी छ,’ यो दुवै प्रवृति राम्रो होइन आङतेम्बा शेर्पाको बुझाइ छ, ‘पढाइले सानो र ठूलो हुँदैंन । त्यसैले यसमा भेदभाव हुनुहुँदैन ।’... पूरा पढ्नुहोस्
यो पनि पढ्नुहोस् : फेसबुकका मालिक जुकरबर्गले एक दिनमै गुमाए ५ अर्ब डलर
हाम्रो बारेमा:
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
स्वाधिन मिडिया प्रा. लि